४० बर्ष कानुन पढाएका प्रा.डा ले १८ मिनेटमै पढाए Rabi प्रकरणको यथार्थ, रविलाई पैसाको स्रोत थाहै छैन
ฝัง
- เผยแพร่เมื่อ 24 ธ.ค. 2024
- ४० बर्ष कानुन पढाएका प्रा.डा ले १८ मिनेटमै बताए Rabi प्रकरणको यथार्थ, रविलाई पैसाको स्रोत थाहै छैन : Gandhi Pandit
#gandhipandit #rabilamichhane #rastriyaswatantraparty #gbrai #nagarikpatra
Nagarik Patra न्यूज भण्डार प्रा.लि.द्धारा सञ्चालित www.nagarikpatra.com (नागरिक पत्र डटकम)को आधिकारिक युट्युब च्यानल हो । देश तथा विदेशका समाचारका लागि हाम्रो वेवसाइट र फेसबुक पेजसँग पनि जोडिन सक्नुहुन्छ । तपाईसँग पनि कुनै कला वा विकृति विसंगतीका घटना तथा समस्या छ भने हामीलाई इमेल (patranagarik@gmail.com) वा कमेन्ट गर्नुहोस् हामी सम्पर्क गर्नेछौँ । हाम्रो सामग्री कसैले पनि कपि गरेको पाइएमा कडा कारवाही गरिनेछ ।
Phone: 9761819585
Corporate Office: Kathmandu
उहां देश लाई माया गर्ने एक सच्चा नागरिक नागरिकको सही बिष्लेषण !! सल्युट सर !
अह कति राम्रो प्रष्ट छर्लङ्ग परिदिनुभयो , सर लाई धेरै धन्यवाद ❤❤❤
यथार्थ विश्लेषण आदरणीय गान्धिदाईको।
कतिराम्रो वश्लेशण गान्धी सरको !
यहां वकील सरलाई रबि को केस हेर्नको लागी पहल होस
याहा वकिल सरलाई रबिको केस हेर्न को लागि पहल। होस
janakari ko lagi hardik dhanyabad dr saab 100%clear vayo
पीडितको पैसा फिर्ता होस
Jay rabi
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरानाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
सलुट सर
Jya ghanti 🎉
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏
सही तर्क र बिश्लेषण
सबैलाई थाहा छ बोलेर केही हुनेवाला छैन किनकी कानुन पैंसा र सेरे केपिको हात मा छ।
It’s clear that police and government want to spoiling Rabi. लाज पचेका पुलीस र वेताहरू
जय होस हजूर लाई धन्यवाद सही कूरा हो
salute sir
Absolutely 100% Clear and Concise explanation 👌 👍 thank you sir ❤❤❤
यी प्रहरिहरु ले किन कानुनि सल्लाह नलिइ आफुखुसी हुने नहुने मुद्दा किन लगाउनु अनि अदालतले पनि किन यिनिहरु लाई यस्ता बिना तर्कहिन मुद्दा लिएर नआउनु र झुटाे मुद्दा लगाए बापत यस्ता प्रहरिहरु लाई कानुनी सजाय हुदैन ।
Mr. Gandhi, it seems you have still a pat and partial of Mahatma Gandhi’s personality. It seems you have throughly gone through this case and u are found presenting the case maintaining neutrality. Great job!
नेपालको कानुन आफै जानुन भन्छ हामी सोझा जनता अन्योलमा, वकिलहरुको आफ्आफ्नै ब्याख्या गर्छ, कानुनको किताब पनि नेपालमा भिन्दै भिन्दै हुन्छकि के हो, वकिलहरुहरुको मान्छे पिच्छे कुरा.
❤
❤❤❤
बिना धितो कसरी ऋण दियो त
यिन्ले कानूनकों क पनीबुझेजस्तो लागेन
GBbRai ले रिन पाउनु गैर कानुनी होइन?
आएको त थाहा भएन ,गएको नि ?
के चै थाहा छ त ?
sahakari ko rupiya chunabma milera chhus tara Rabi poryo...........
कालाकोटेले आजभोलि खुब भाउ पाए
म्यानेजिङ डाईरेक्टरलाई कम्पनीमा कहाँबाट रकम आयाे थाहा हुँदैन ? अदालतमा न्याधिशलाई जति ढाँटे पनि भाे झुट कुराकाे तथ्य बनाएर निर्दाेस सावित गरे पनि भाे तर फटाहालाई जाेगाउन सार्वजनिक रुपमा अझै झुट र फटाहा कुरा वकिलले नगरे हुने हाे नि ।
Midiya aayer karayer hunxa थाहा भए अदालत मा बोल्नु नि
व्याज तिरेकेा त थाहा ,,,छ नि हेाइन र ????
Pulisle pdeko ven niym kanunko barem adhyayn grx? Ani mud haln milne namilne pata lgauxt? Pulis sabai grih mntri pradhan mntri gagnko isaram chale ka xn jasrini rabilai jel haln prx vnn ne dharan mtra ho? Tr satyko jeet absy hunx dhilo t ho❤jaya rabisar
Main yo sahkari ko pramukh ra GB lai pakadna parcha yehi dui jana ko sampati ceased garnu parcha....
🙄🙄🙄ह
Aba Roshani Gurung Ko aawaja pni bolnu paryo money boker lagi deni ko aawaja kaha xa
#dictatorkhadgaprasadoli🥵🥵
All friends try to prove that it was known to the accused.
Teso bhaye aba ke holata??
Yo sabai niwes sunda rabi lai fasaera gb vagaeko ra lato rabi jel gaesi gabi lyauni hola gb le malai rabi le vagako vanxa hola p sabai rabi le khayo vanxa gb le unmukti pauxa vanni dijain ho vanni bujhe maile ta nirdos nafasos nepali le dukha napaos dosi naumkeos
Kura clear x ta gandi sir ko
Ko ho Ravi kAnta?????
ᗯᕼO ᗩᖇE YOᑌ ᗰᗩᑕᕼIKᑎE Gᗩᗪᕼᗩ
फटाहा पागल पवित्र भगवानको नाम राखेर गुगलमा खाता खोल्ने अनी यस्तो अपवित्र गाली दिने तँलाई पाप लाग्छ