मिलनले हात मिलाम भन्दा जोडले तानिन् रुचाले | Milan Lama vs Rucha Magar
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ค. 2024
- नमस्कार
म लोक दोहोरी गायिका रुचा पुन मगर
मैले पस्केका लोक कोसेलीहरु कस्तो लाग्छ सल्लाह सुझाव सहित यस च्यानलमा जोडिनुहोला । धन्यवाद |
_______________________________________________________
🎶 Audio Credits:-
Jhalko Lali Othako
➤ Singer - Milan Lama & Devi Gharti Magar
➤ Lyrics - Milan Lama
➤ Music - Milan Lama
_____________________________________________
Live Dohori - लाईभ दोहोरि
____________________________________________
Lead Singer :
Milan Lama
Rucha Pun Magar
________________________________________________
Musician Team
Yungka Live Studio Teem
__________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Dherai ramro👍
आहा अत्यन्तै रमाइलो दोहोरी
Jhakaass❤❤❤❤❤❤❤
आहा कति राम्रो गित स्वरका धनी सरजकं बरिष्ट हसिला मिलन लामा माइ अनि होल टिम लगाएत स्वरकी धनी रुचा पुन बैहिनी जय गित जय सङ्गीत❣️❣️❣️
Rucha❤ milan
Dharai ramro rucha jee
Aaha sarai ramilo ❤❤
रुचा मिलन❤❤❤❤❤❤❤
Sadabahar lokgeet n lokdohori singer milan jiko words vocal nai kafi xa❤❤❤❤❤❤❤❤❤
मिलन लामाको हाँसो नै मिठो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
सफलताको शुभकामना ❤❤❤❤❤
Ati nai ramro dohori dherai maan pryo
दामि❤❤❤❤❤❤
Nice song hat’s up both singers ❤❤❤❤❤❤❤❤❤❤❤❤
बधाई छ रुचा🎉❤
Lama r Rucha garkhani saharai ramro geet chha
Best of luck rucha
Damiiiii n रमाइलो dohoriiiiiiii
Yakdam Rammro N Ramailo Dohori ❤
Best of luck rucha❤
Wow nice song and One off tha best Rucha Magarni
आज फेरि हिरालाइ देख्न पाइयो है सम्पूर्ण लाई बधाई छ ल
Wow nice song
माईली नम्बर एक ❤❤❤❤❤❤❤
nice songs a voice old best all of ❤
मिलन दादा & रुचा साली बधाई चा ❤❤❤❤❤👏👏👏
Namaste daii ❤
आहा सुल्पा ग्रुपका दिदिहरुको क्या मज्जाको दोहोरी ❤❤🎉🎉❤❤
ल बदाई छ यसैगरि अगादि बद्दै जानू होला सफल्ताको असिम शुभकामना मेरि भान्जीलाई❤❤❤❤❤❤
कति मिठो दोहोरि राष्ट्रीय लोकदोहोरि गायक गायिका मिलन लामा र रुचा मगर को
अत राम्रोसँग गायन लाेक दाेहाेरी यसरी हाेनि गाउने शब्द शब्दमा राग पाईन्छ शुभकामना बधाई छ सम्पूर्ण मा 🙏♥️
rucha g darshan namaste🙏🙏🙏 dami voice hjr ko
So sweet nice All the best wishhes all teams 🎉❤
Dherai ramro dhori geet
Very nice ❤
Best of luck 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Best of luck Rucha jiii🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
जेरो मिलन दाजु रुचा साली ❤❤❤👍️👍️👍️👍️
आहै ,कति मिठो स्वर अनि शब्द ♥️ रुकुमेली चेलिहरुलाइ उत्तर उत्तर प्रगतिको कामना गर्दछु,,
Nice ❤❤❤❤❤
thank you so much for 34 subscribers family ❤❤🎉keep supporting guys❤😢😢 dherai dherai maya dherai dherai samjhana ❤❤❤😢😢😢
very nice song ❤❤❤
Congratulations my dear 🎉🎉🎉
Wa nice song 🎵 👌 ❤❤❤❤❤
Big fan ruch❤❤❤❤ hall saudi bata
धेरै राम्रो छ हो अझ धेरै प्रगति हुँदै जाओस्। दोहोरीमा🎉
आहा सारै मन पर्ने लोक दोहोरी सम्पुर्न मा सुभकामना 🙏🙏🙏
Super xa . All the best
Ati Ramro lageu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice video dhai didi good to me thanks good luck with your
मान्छे नि राम्री स्वरनि अति मिठाे सफलताको शुभकामना सिस🎉🎉🎉😊
रुचा😍😍😍😍😋😋😋को स्वार मिठो लाग्छ
रुचा नानी ले गित राम्रो गाउने रहेछ साथै अझै प्रगति सुभकामना र हात मा लगाको रैया हो जस्तै लग्याछ हो भने पक्का सस्कृती झल्किय देखिन्छ ।
❤❤🎉🎉🎉
अरु भाकामा धेरै सुनियो तर आज यो भाकामा पनि सुन्न पाइयो ❤धेरै राम्रो प्रस्तुति मा गाउने यो टोलि लाई हार्दिक सम्मान छ अरु भन्दा फरक सैलिमा गाउने यी बहिनी हरुलाइ अझ धेरै प्रगति भएको देख्ने मन छ यो टिम सबै लाई मेरो शुभकामना ❤❤
🙏🙏🇳🇵🇳🇵❤️👍️👍️second cmnt
❤❤❤❤😮
रुकुमेली सोल्टिनीहरु दोहोरी गीत पनि झकास राम्रो गाउने मान्छे पनि कत्ति राम्री राम्री रहेछ।
रुचा को गाउने शैली अनि मुस्कान 👌👌
❤❤❤❤❤🎉🎉🎉🎉
म पहिले हेर्न सफल भय
रुकुमेली मगर्नी दिदीले आस्याङ लाई निकै कडा तक्कर दिनुभयको छ।सुल्पा ग्रुपको सबैजना दिदीहरु एकसाथ देख्न पाइयोस।आजफेरि रमिला र केशरि दिदी कहाँ जानू भयो आउनुभयन त।तपाइहरुको दोहोरी सारै रमाइलो लाग्छ।सबै दोहोरी हेर्ने गर्दछु बिरानो थाउँ दोहा कतारबात।
Wow very nice song best voice good luck
धेरै राम्रो छ दाेहाेरी
❤❤
धेरैराम्राे छहाे हाम्राे पुर्बि रुकुमकाे बैनी
❤
❤❤❤❤
Rucha sis hjr को गीत गाउने सैली र हासो धेरै राम्रो लाग्छ आजको live दोहोरि अति राम्रो लाग्यो hjr 2 जनालाई सफलताको कामना गर्दछु 🙏
Tulasa dide ko pani sunum na Sarai man parchha
धेरै राम्रो छ माईलि 🙏🙏
❤🎉
नमस्कार्🙏म पनि हजुरको युट्युबमा जोडिएर मिठो मिठो साङ्गितिक कोशेलिहरु सुनेर मन आनन्दित बनाएको छु!आगामि दिनहरुमा पनि यस्तै मिठा प्रस्तुति हरु लिएर आईरहनु अनि धेरै सफलता पनि प्राप्त गर्नु मेरो तर्फबाट यहि शुभकामना!🙏🙏
❤❤❤❤❤❤❤
रुचाको। गाउँ नेशैली।अनिमुकसका।दामिछ
❤❤❤❤😂
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Sam to you hajur
Nice ❤😂🎉🎉😢😮😅😊❤
माइलीले चर्चित गायकहरू सँग गाएको देख्दा साह्रै खुशी लाग्छ यसैगरी प्रगति हुँदै जाओस्। सधैं अनुशासन र सीमा भित्र रहेर आफ्नो गायनलाई अघि बढाउनु।
बधाई छ दुबै जनालाई सफलताको शुभकामना पनि
राजु दादा रुचा साली सङग भेत हुन मन थियो मौका मिले भेत हौला !!!!! ❤❤❤❤👏👏👏👏👍️👍️👍️👍️🤚
Milan le pani Sano bato liyera thulo samma kohi lai chodne vayena lastai kada😮😮😮
मिलन लामा दाइ ले आफ्नो मात्रै गीत गाउछ ।अरूको गीत मा शब्द मिलाउन सकिँदैन के हो।।
Arukoni gauchha Tara Kam gauchha afnai dherai gauchha
Ruchaa baini ko ramro nai hunchha
नयाले एक अर्कालाई सपोर्ट गरि अगाडी बढौ 🙏🙏
लु मलाई ब्याक गरुम है
सार्है राम्रो छ गायक गायिका पनि असाध्यै राम्रा मन पर्याे
Nice ❤❤❤❤❤
❤❤
❤️❤️🙏🙏🙏