मधेसी बदाम खेती कसरी गर्ने ? || How to Cultivate Madhesi Badam In Nepal || Almond Farming In Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • #मधेसी_बदाम #Madhesi_Badam #अलमण्ड #Almond #कृषि संदेश #krishi_sandesh
    नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदाम/हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी बदामको चाहि गेडा मात्र उपयोग गरिन्छ बाहिरी आवरण प्रयोग गरिदैन। यसको पात करिब करिब आरुको जस्तै गाढा हरियो र हल्का लाम्चो आकार हुन्छ। यी दुबैको बंश पनि एउटै हो । यसका फूलहरू सेतोमा रातो रंग मिसिएका हुन्छन् र झुन्डिएर फुल्छन् । फलहरू भने दुई भागमा विभाजित मखमली दाना भएका र कडा खोलयुक्त हुन्छन् । यसैभित्रको गुदीलाई मधेसी बदाम भनिन्छ । यही गुदी र गुदीबाट आउने तेललाई विभिन्न औषधीय प्रयोजनका लागि प्रयोगमा ल्याइएको पाइन्छ ।
    अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
    -----------------------------------------------------------------------------------------------------------------------
    ►पिस्ता बदाम खेती कसरी गर्ने ? || How to Cultivate Pista Badam In Nepal || Pista Farming In Nepal
    • पिस्ता बदाम खेती कसरी ...
    ►नेपालमा पिकानट्स खेति गर्ने तरिका || How to Cultivate Pecannuts In Nepal || Krishi Sandesh
    • नेपालमा पिकानट्स खेति ...
    ►अंगुर खेती कसरि गर्ने ? यस्तो छ तरिका र प्रबिधि || How to Cultivate Grapes In Nepal || Krishisandesh
    • अंगुर खेती कसरि गर्ने ...
    ►संसारको सबै भन्दा महँगो रुख अगरवूड खेति यसरी गर्नुहोस || Agar Wood Farming in Nepal
    • संसारको सबै भन्दा महँग...
    ► टिमुर खेती कसरी गर्ने ? टिमुर खेती गर्ने तरिका || How to cultivate Timur || Krishi Sandesh
    • टिमुर खेती कसरी गर्ने ...
    ► अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन जातको अदुवा खेती गर्दा राम्रो हुन्छ? || Ginger Farming In Nepal
    • अदुवा खेति कसरी गर्ने?...
    ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
    • प्रति केजी १५०० रुपैया...
    यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
    मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
    ---------------------------------------------------------------------------------------------------------
    Copyright ©
    NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 94