ओखर आम्दानीको राम्रो स्रोत बन्दै || Walnut becoming a good source of income
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- #ओखर #walnut #कृषि_सन्देश #krishi_nepal #krishi_sandesh
ओखर उत्तर पूर्व र पूर्वी टर्कीदेखि लेबनान अफगानिस्तान र पश्चिमी हिमालयको रैथाने वनस्पति हो। यसमा एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । ओखर खानु पुरुषका लागि निकै लाभदायक हुन्छ । नियमित ओखर खाएमा पुरुषमा स्पर्म काउन्ट बढ्नेदेखि तालुपनाको समस्या समेत समाधान हुन्छ । दैनिक ४ वटा ओखर नियमित खाने मानिसहरुमा क्यान्सर, मोटोपन, मधुमेह जस्ता रोगहरुको साथसाथ तौल घट्ने समस्या पनि समाधान हुने गर्छ ।
#ओखरको_बिरुवा #walnut_Plant #walnut_benefits #walnut_tree #walnut_family #कृषि_सूचना #कृषि #कृषि_नेपाल #krishi_sandesh
अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
►च्यान्द्लर जातको ओखर खेती गर्ने तरिका ? || Chandler Walnut Cultivation || Krishi Sandesh
• च्यान्द्लर जातको ओखर ख...
►ओखर खेती गर्ने तरिका ? || Walnut Cultivation, Processing And Marketing || Krishi Sandesh
• ओखर खेती गर्ने तरिका ?...
►किबी खेती गर्ने तरिका, प्रबिधी र जानकारी || Kiwi Fruit Cultivation In Nepali|| Krishi Sandesh
• किबी खेती गर्ने तरिका,...
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् र तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
हाम्रो फेसबुक पेज: www.facebook.c....
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
Good jobs
जानकारीको लागि धन्यबाद ।
Rammro lagyo 😊
Good job 👏 👍
Thank you so much 😀
Jay Nepal
Namaste hjr
हेरनुसन मलाई सबै भनदा सवादीलो वखर को बीऊवा चाही यो र कहीले सम रोबनु परने हेा जानीकारी पाउ
प्रति गोटा कसरि हो बिरुवा को !
अहिले चाइना,भारत बाट आयातित छन नेपालको भए बजार बेबस्थापन सहजिकरण नै छ।।।
गुट
👍
Kathmandu ma x ki nai
दाते ओखर को बिरुवा कहाँ पाईन्छ होला replay sir
ओखर अग्लो ठुलो बोट हुनाले टिप्ने प्रबिधी के छ होला
हजुर म दार्जीलिङ ईन्डिया बाट चयानलर आेखर गारफटीडग गरेको एता इन्डियामा तिर पठाउनु सक्नु हुन्छ?
रातो माटो गर्मि ठाउँमा हुन्छ क हुदैन
सर मलाई धादिङ जिल्लाको रुविभ्याली गा पा वडा नं ६ मा ५० वटा राम्रो प्रजातीको चाहियो ।
Okhar dinaa suru vayo vanera kasari thaa paune hamile
Kasto khalko jaminma hunxa yo okhar kheti?
Shyangja ma hola ki na hola
Malai ojhar ko biruwa chaya ko thiyo
Malai 2. Ota chaiyako x.adress jhapa ho
मेरो ठाउमात भयन हजुर किरुवानै फसटायन कसतो ठाउमा हुनेहोला सलला सुजाब गरिदिनु परो हजुर
पहाड तिर हुन्छ कि नाइ
तराईमा हुन्छ sir?
अनि यो ओखर दाते नैहो भन्ने कसरी थाहा पाउने पछी धुङाले हिर्काउदा नि नफुत्ने भयो भने एसको छेती पूर्ति त धेरै आउछ त 5-6 बर्ष मा त
Maile ni chaiya ko thiyo
ठेगना कुन ठाउमा हो हजुर??
कति पर्छ बिरुवाको?
आठबिस नगरपालिका दैलेख
मा 20 बोटा संपर्क गराइदिनु पर्यो
शुद्ध जातको फर्पिंग नास्पाति र जापानिज जातको नाम जात खुलेको नासपातिको बिरुवा कहाँ पाउँछ?
Saudima 3600 nepali parxa
जात चाहिँ कुन हो हजुर।लोकल हो कि आयातित हो हजुर ?
दाँते ओखर बिरुवा को मुल्याकति हो
मलाइ १०० बाेटा चाहीयाे सर
Kun tham.ma ho
Malai chahiyo 15 bot date okhar
बिरुवा कहाँबाट पाउने ? चाहिएको छ
Okharko biruwa kaha paenxa fon number dinu hola
दाँते ओखर को बिरुवा को मुल्या कती हो
Biruwa kata paenxa sir molai nbr dinu paro
फोन नै उठाउन्न
दाँते ओखर बिरुवा को मुल्याकति हो