कसरी गर्ने आफ्नै घरको कौसीमा ड्रागन खेती ? Dragon Fruit ।। Annapurna Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • अन्नपूर्ण टाइम्स प्रालिद्वारा सञ्चालित अन्नपूर्ण टाइम्स डटकमकाे आधिकारिक युट्युब च्यानल 'अन्नपूर्ण टाइम्स'मा समाजका विभिन्न आयाम, समसामयिक राजनीतिक विषय, समाचार, मनोरन्जन र सन्देशमुलक सामग्रीहरु हेर्न सक्नुहुनेछ । हाम्रा सामग्री सबैभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल SUBSCRIBE गरी संगै आउने घन्टीको बटन थिच्न नभुल्नुहोला साथै भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    FOLLOW US ON SOCIAL MEDIA
    ▶Facebook: / annapurnatimes
    ▶website : annapurnatimes....
    ▶Twitter: / annapurna_times
    #AnnapurnaTimes

ความคิดเห็น •

  • @nimdomatamang3131
    @nimdomatamang3131 3 วันที่ผ่านมา

    Waw dami 👍🙏

  • @nemlamatamang931
    @nemlamatamang931 วันที่ผ่านมา

    Kun mainama ropne ho sar

  • @pabitratamang872
    @pabitratamang872 12 วันที่ผ่านมา

    Malai chaheko chha
    Dragon fruit ko biruwa
    location ke ho sir

  • @HimalDragonFruitsFarm
    @HimalDragonFruitsFarm 20 วันที่ผ่านมา

    ड्रागन फ्रुट्स सम्बन्धि सम्पुर्ण जानकारी र लगाएको 1 वर्षमै फल्ने उच्च- गुणस्तरका बिरुवाका लागि हामीलाई निर्धक्क संग सम्झिन सक्नुहुन्छ । हामी नेपालका जुनसुकै ठाउँमा होम डेलिभरी गराउछौँ ।
    हिमाल ड्रागन फ्रुट्स फार्म ।

  • @shabdarai4936
    @shabdarai4936 2 หลายเดือนก่อน +2

    Phul fule pachhi jharijane rog 6 tesma k6 upachar

  • @nimdomatamang3131
    @nimdomatamang3131 3 วันที่ผ่านมา

    Mal ky launy hola dai

  • @prpdon
    @prpdon 2 หลายเดือนก่อน +5

    याे ड्रागन काे फुल किन मै किन कुहिन्छ कारण थाह पाउन सकिन्छ

    • @susanggamshrestha2827
      @susanggamshrestha2827 2 หลายเดือนก่อน

      कमिला लागेर

    • @HimalDragonFruitsFarm
      @HimalDragonFruitsFarm 20 วันที่ผ่านมา

      ड्रागन फ्रुट्स सम्बन्धि सम्पुर्ण जानकारी र लगाएको 1 वर्षमै फल्ने उच्च- गुणस्तरका बिरुवाका लागि हामीलाई निर्धक्क संग सम्झ्न सक्नुहुन्छ।

  • @bishnukuikel39
    @bishnukuikel39 22 วันที่ผ่านมา

    मैले लगाएको 2 वर्ष भयो बल्ल यसपाली 3 वटा फाल्यो, माल। नभए हो कि के के लाल्नु पार्ने हो जानकारी पाउन ।

  • @sayatamagar5091
    @sayatamagar5091 2 หลายเดือนก่อน

    नमस्कार 🙏हजुर मलाई केसर काे बीउ र लगाउने तरीका चाहिन्छ कसरी आउनु लाेकेसन दिनुहोस् है सर धन्यवाद

  • @Hellopreeti06
    @Hellopreeti06 หลายเดือนก่อน +1

    Kasto vedio banako you tuber dai ali biruwa kati parxa bechxa ki dechdain ali ramro sanga soder banaunu na ho

  • @kishorshrestha3753
    @kishorshrestha3753 2 หลายเดือนก่อน +2

    रातो र सेतो कसरि थाहा हुनछ हजुर भिळको भाग

  • @ganeshtamang1052
    @ganeshtamang1052 2 หลายเดือนก่อน

    👍️👍️🙏🙏

  • @ashokacharya4760
    @ashokacharya4760 หลายเดือนก่อน +1

    बिरुवा चाहियो भने कसरी उपलब्ध गराउनु हुन्छ😊

    • @HimalDragonFruitsFarm
      @HimalDragonFruitsFarm 20 วันที่ผ่านมา

      ड्रागन फ्रुट्स सम्बन्धि सम्पुर्ण जानकारी र लगाएको 1 वर्षमै फल्ने उच्च- गुणस्तरका बिरुवाका लागि हामीलाई निर्धक्क संग सम्झिन सक्नुहुन्छ । हामी नेपालका जुनसुकै ठाउँमा होम डेलिभरी गराउछौँ ।
      हिमाल ड्रागन फ्रुट्स फार्म ।।।।

  • @maharjanmaharjan5999
    @maharjanmaharjan5999 2 หลายเดือนก่อน

    Dai ma Lalitpur ko Thecho bata... Mailea hajur bata 10 both liyera aayeko 2 barsa(2years) Vanda badhai vaisakyo, fal aheles.samma pane faleko xaena kina hola...? Biruwa lada hajur le 1year mai falxa vannu vako theyo.... Aba k garne hola ...?

  • @anitathapamagar9858
    @anitathapamagar9858 2 หลายเดือนก่อน +2

    बिरुवा चाहियो

    • @HimalDragonFruitsFarm
      @HimalDragonFruitsFarm 20 วันที่ผ่านมา

      ड्रागन फ्रुट्स सम्बन्धि सम्पुर्ण जानकारी र लगाएको 1 वर्षमै फल्ने उच्च- गुणस्तरका बिरुवाका लागि हामीलाई निर्धक्क संग सम्झिन सक्नुहुन्छ । हामी नेपालका जुनसुकै ठाउँमा होम डेलिभरी गराउछौँ ।
      हिमाल ड्रागन फ्रुट्स फार्म ।।

  • @sarutamang8168
    @sarutamang8168 หลายเดือนก่อน +1

    Suryabinaya kaha nir hola hjur sir biruwa ma Lai ni chahiyo cal number paya hunthe

    • @HimalDragonFruitsFarm
      @HimalDragonFruitsFarm 20 วันที่ผ่านมา

      ड्रागन फ्रुट्स सम्बन्धि सम्पुर्ण जानकारी र लगाएको 1 वर्षमै फल्ने उच्च- गुणस्तरका बिरुवाका लागि हामीलाई निर्धक्क संग सम्झिन सक्नुहुन्छ ।
      हामी नेपालका जुनसुकै ठाउँमा होम डेलिभरी गराउछौँ ।
      हिमाल ड्रागन फ्रुट्स फार्म ।।

  • @thapadipendra8722
    @thapadipendra8722 หลายเดือนก่อน

    बिरुवाको लागि हाँगा कहिले काट्ने हो??

  • @ChhumaSherchan
    @ChhumaSherchan 2 หลายเดือนก่อน

    पहेलेा छ भने मलाई दिन सक्नु हुन्छ सर?

  • @v3xarmy543
    @v3xarmy543 หลายเดือนก่อน +1

    बिरुवा एक वटाको कति रुपैया पर्छ। सर।

    • @HimalDragonFruitsFarm
      @HimalDragonFruitsFarm 20 วันที่ผ่านมา

      ड्रागन फ्रुट्स सम्बन्धि सम्पुर्ण जानकारी र लगाएको 1 वर्षमै फल्ने उच्च- गुणस्तरका बिरुवाका लागि हामीलाई निर्धक्क संग सम्झिन सक्नुहुन्छ । हामी नेपालका जुनसुकै ठाउँमा होम डेलिभरी गराउछौँ ।
      हिमाल ड्रागन फ्रुट्स फार्म ।
      @HimalDragonFruitsFarm

  • @Sarmilamagar-j4n
    @Sarmilamagar-j4n 2 หลายเดือนก่อน

    Maile hajurko Bata leko biruwa ahile samma faleko xain

  • @bhagawankhatri6843
    @bhagawankhatri6843 2 หลายเดือนก่อน +1

    Sir c variety ko plant x hjurrr

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 หลายเดือนก่อน

    यो जात को त छिट्टै फल दिदो रहेछ।मेरो ३ बर्ष पुगिसक्यो फल दिँदैन । मल साल मा २ पटक हाल्छु गोड मेल पनी गर्छु । पिना भिजाएर पनी हाल्छु ।तरकारी दबाइ क्याल्सियम पनी हाल्छु ।सारै नराम्रो जात काे परेछ ।

  • @punamashrestha1436
    @punamashrestha1436 2 หลายเดือนก่อน +1

    यो बिरूवा कसरी पाउन सकिन्छ

    • @HimalDragonFruitsFarm
      @HimalDragonFruitsFarm 20 วันที่ผ่านมา

      ड्रागन फ्रुट्स सम्बन्धि सम्पुर्ण जानकारी र लगाएको 1 वर्षमै फल्ने उच्च- गुणस्तरका बिरुवाका लागि हामीलाई निर्धक्क संग सम्झिन सक्नुहुन्छ ।
      हामी नेपालका जुनसुकै ठाउँमा होम डेलिभरी गराउछौँ ।
      हिमाल ड्रागन फ्रुट्स फार्म ।।।।

    • @RoshankarkiRoshankarki-rf6nl
      @RoshankarkiRoshankarki-rf6nl 19 วันที่ผ่านมา

      ​@@HimalDragonFruitsFarmकुन ठाउ हो सर

  • @hshrestha1
    @hshrestha1 2 หลายเดือนก่อน

    किन सानो?सुपारीको दाना जत्रो

  • @laxmibista1873
    @laxmibista1873 2 หลายเดือนก่อน

    बिरुवा कहाँ पाइन्छ ।

    • @NepaliKisan
      @NepaliKisan 2 หลายเดือนก่อน

      Hami kaha cha sir

  • @pabitratamang872
    @pabitratamang872 12 วันที่ผ่านมา

    Phone number pauna sir
    Biruwa chaheko chha