१२ जनालाई ठग्ने दलाल र पिडित एकैठाउमा पर्यो लफडा |अन्ततः यस्तो सर्तमा गरिन कागज |Mingma DorjeTamang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ย. 2024

ความคิดเห็น • 510

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 7 หลายเดือนก่อน +50

    तेस्तै बेहोरा देखाउनेलाई पैलि चडकावन लाज पचेको लबसतरि जेहोस गङ्गा बैनि को कामलाई मान्नुपर्छ कसैले नसकेको काम गरेको देख्छु सारै खुशी लाग्छ जस्तो सुकै पिडा भोगेर पनि पिडित लाई नियाय दिलाई छाड्नु हुन्छ मनैदेखि धन्यवाद भन्नु चाहन्छु गङ्गा बैनि लाई म जहिले गुट टिभि हेर्छु बैनि को कामै गराई बोल्ने सैलि मलाई सारै मन पर्छ

  • @MinaShrestha-i3y
    @MinaShrestha-i3y 7 หลายเดือนก่อน +74

    यस्ता ठगहरुलाइ किन सजाय हुदैन हामी पनि यस्तै समस्यामा परेको छौ😭😭😭😭😭😭

    • @arunpachhaldangya8761
      @arunpachhaldangya8761 7 หลายเดือนก่อน +3

      Yo nalayek sarkar le garnu parne kaam patrakar le garnu parexa , yesto xa nepal ko bidambana.

    • @NishaRai-o6f
      @NishaRai-o6f 6 หลายเดือนก่อน

      Yo desh ma niya xaina mantri xaina last upaya chotai ghati xinayo tab niya painxa

    • @hasinlembang1727
      @hasinlembang1727 5 หลายเดือนก่อน

      Mero ne poisa thageko xah thak harule!

    • @HappyCabezonFish-vl4nt
      @HappyCabezonFish-vl4nt 3 หลายเดือนก่อน

      yasta aru paisa khanilae karbai hos😊

  • @shreemayagurung8246
    @shreemayagurung8246 7 หลายเดือนก่อน +76

    ए बाबा 2,4 थप्पड नाहनेर जो चोर उसकै ठूलो स्वार यस्ता दलालहरुलाई कानुनी कारबाई गर्नु पर्छ नभए जना कारबाई गर्नु पर्छ

    • @rajelaxmijoshi
      @rajelaxmijoshi 7 หลายเดือนก่อน +1

      😅 1:15:58

    • @yambahadur8334
      @yambahadur8334 6 หลายเดือนก่อน

      Astai xa shreemaya yahako chala na

  • @mayasubba6868
    @mayasubba6868 7 หลายเดือนก่อน +26

    Beutifull ganga lama. Good work. 🎉🎉❤❤अब सुन्नु याे केस दोश्रो मान्छे पकै छ । तै मान्छेले फसाको जस्तो लाग्छ अब यो दिदीले गगा मेम लाई नै गुहार्नु पुग्छ कि भन्ने लागि रा छ याे दिदि निरदाेस हाेला

  • @NickTv901
    @NickTv901 7 หลายเดือนก่อน +47

    यस्ती कलौती कौवा लाई विश्वास गरेर पैसा दिने तपाईं हरु पनि त्यस्तै हो पैसा जस्तो कुरा नबुझी किन दिनुहुन्छ 😮😮

    • @numarai9803
      @numarai9803 7 หลายเดือนก่อน

      😂😂😂

    • @NikuBasnet-p6g
      @NikuBasnet-p6g 7 หลายเดือนก่อน

      😂😂😂😂

    • @kritabashyal6552
      @kritabashyal6552 7 หลายเดือนก่อน

      VISIT VISA MA JAN6U BHANERA OK BHANNU NAI GALTI HO... MAN6 HERDA NAI THAHA HUN6 NI KAM GAR6 HOLA KI NA JOLA BHANERA YO BHAI HARO KO PANI 50% GALTI 6. BIDESH LAN6U BHANNE BITTIKAI BELIV GARNE PANI TYASTAI HO ????

    • @aartimagar7087
      @aartimagar7087 6 หลายเดือนก่อน +1

      Tehi ta. Testo bidesh pathaune manxe ko halat K socher tetro paisa dinxan ...khoi na pepper work xa

    • @kritabashyal6552
      @kritabashyal6552 6 หลายเดือนก่อน

      @@aartimagar7087 PAISA DHERAI BHAKO MAN6 HARO YRSTAI HOLA..

  • @Sunaulonepalnews
    @Sunaulonepalnews 7 หลายเดือนก่อน +27

    घुम्टो पारे र ठोक्नु सबै जनाले पीडित हरु सबै जनाले ❤

    • @yambahadur8334
      @yambahadur8334 6 หลายเดือนก่อน

      Ghopte parer thokne like koni hunu paryo ni hjr

  • @asha.481
    @asha.481 6 หลายเดือนก่อน +4

    राडा राडीहरुले सोजो मान्छे हरुलाइ रुनु रुवाको छ लुटेराहरु हड्डी भाच्नु पर्ने यस्तो केस त धेरै छ धन्यवाद गंगा दिदी

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 7 หลายเดือนก่อน +16

    2.4. थप्परहान्नुन बल्लथाउमा आउछ जो चोर उसैको थुलो स्वर ❤❤❤❤❤

  • @Bishnushrestha467
    @Bishnushrestha467 7 หลายเดือนก่อน +8

    कस्तो गैर जिम्मेबर जवाफ देको यो दले दिदी ले,,पल्याङ्ग पल्याङ्ग दिनु पर्नी खालको।

  • @vivekale4023
    @vivekale4023 7 หลายเดือนก่อน +13

    साथीहरु दुबई कोही पनि नआउनु होला दुबै सोचेको जस्तो राम्रो छैन शीप छ भनी मात्र आउनु नत्र लेवर काममा नआउनु होला धेरै गारो छ 😢😢😢

  • @ajayrai6131
    @ajayrai6131 6 หลายเดือนก่อน +1

    Nepal ma thagne haru dherai vo Hai, Ganga ji Lai dheeai dheeai dhannya baad ,lots of love from west Bengal jaigaon (india)

  • @kanchancentury1324
    @kanchancentury1324 7 หลายเดือนก่อน +16

    हे भगवान दलाल को कुरा सुन्दा त 😡🙄😳 अचम्मको आईमाई रैछ कहिले पैसा अरुलाई दिए रे कहिले फेक रे 😳😡😡

  • @krishnagrg776
    @krishnagrg776 7 หลายเดือนก่อน +7

    दुबई मा विज़िट् वीज़ामा गयेरा कती जाना हाम्रो नेपाली साथी हरू ले दुःख पायेको छौ भनेरा पटक पटक समाचार आई राखेको छा जानी जानी कुवामा हामफलनु तिमी हरू कै गल्ती छा ... ठग हरू लाई सजाये नतोके सम्मा येस्तो ठग हरू ले अझै ठगी गरी रहनछ ... यो आइमाइ ता लास्टै ख़त्म यार थू मुजी अझा ठुलो कुरा गरी राखेछ हैट साथी दीदी बहिनी हरू २ ४ झापड लगाउनु पर्ने भो बल्ला ठीक ठाउमा आउछ

  • @rajkumarshrestha9343
    @rajkumarshrestha9343 7 หลายเดือนก่อน +4

    लास्ट मा आउने दिदी कडा

  • @tarasarma6629
    @tarasarma6629 7 หลายเดือนก่อน +22

    हेर्दात केहिन कामे जस्तो देखिन्छ त अाईमाई त के देखेर बिश्वाश गरेको त यस्तो अाईमाई को

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK 7 หลายเดือนก่อน +8

    जसले पनि कुनै कुनै उदेश्य बोकेर ठुलो सपना देखेर नै विदेश जानलाइ कोही अपरिचित व्यक्तिलाई विश्वास गर्न बाध्य हुन्छन् यस्ता इलिगल काम गरेर गरिबलाई रुवाउनेहरुलाइ कडा कानुनी व्यवस्था गर्नुपर्छ सरकारले।
    पैसा लिने बेला यसरी खुसी भएर अहिल्यै उडाउला जस्तो गर्नुभएको रहेछ बड्डिले आफैंले विदेश को अवस्था दृष्टान्त हेरेको जस्तो!!!

  • @JankeyGrg
    @JankeyGrg 7 หลายเดือนก่อน +3

    Ganga bahini best nepal ko patrakar hunu hunxa 🙏🙏🙏❤️❤️❤️

  • @khema6694
    @khema6694 7 หลายเดือนก่อน +18

    यो आईमाई 💯 ठगनै हो। यो ठग आईमाईलाई देख्दा रिसले मेरो जिउको राँउनै उठेर आउदो रहिछ भगवान।मेरो पैसा लिओस य नलिओस म त्याँह भएको भए यस्ता भुसिय ठगी खान पल्केको आईमाईलाई घोप्टो पारेर फाँसी दिएर कानुनी प्रोसस बल्ल चालिनी थियो।😡😡😡😡😡

  • @anjubhattarai9717
    @anjubhattarai9717 7 หลายเดือนก่อน +9

    मान्छे नि कस्तो हुन्छन् मेनपावर छैन् के को आधार ल् दिनु तेस्तो भैसि जस्तो आईमाई लाइ बिचारा केटाहरू को मुर्ख

  • @lawangchakpay8290
    @lawangchakpay8290 6 หลายเดือนก่อน +1

    Great reporter good tv great helping for people thank you for All of member 👍🙏🙏

  • @anishstvlog9036
    @anishstvlog9036 7 หลายเดือนก่อน +9

    सिधै डकैती नै गरिछे यो दलाल्नीले गाला चड्काएर मात्र कुरा गर्नु पर्ने खालकी उल्टो खेलाउछे त पिडित लाई नै

  • @khema6694
    @khema6694 7 หลายเดือนก่อน +18

    नेपालमा दिन दिनै यस्ता ठग कति देख्छु कति समचार आउछ तर पनि यस्ता ताईनतुईको आईमाईलाई के हेरेर सोचेर दिएको होला यी भाई बहिनीहरुनले?
    यस्तो सोजो भाईबरिनीहरु बिदेश गयो भने बेचेर खान्छन् बरु बिदेश नजानु

  • @devrajgole
    @devrajgole 7 หลายเดือนก่อน +16

    १0,१५ हजारको लोभले नमज्जले फस्यो बुडीमाउ!धेरै एजेन्डहरु यसरी नै फसेको देखिन्छ।यी आन्टी ज्याद्रो रैछ 🙄

    • @kritabashyal6552
      @kritabashyal6552 7 หลายเดือนก่อน

      that'sahi true sahi kura... i like it...

  • @Explore-Thudam_Village07
    @Explore-Thudam_Village07 6 หลายเดือนก่อน +1

    अहिलेको जमानामा पनि यस्तो धन्दामा विश्वास किन गर्नु भएको त अनि विश्वास गरने पनि त्यस्तै| जे हुन्छ नेपालमा नै हुन्छ|

  • @prakashmagar9934
    @prakashmagar9934 4 วันที่ผ่านมา

    Ganga ji 21 top ko salami xa patrakar vaneyko hjr jasto hunu parxa❤❤

  • @anjanalimbu5125
    @anjanalimbu5125 7 หลายเดือนก่อน +5

    बल्ल दम भाको नारि आएछ अरु त मुख मात्रै रुपि जस्तो ठिक गरेउ बैनि म भा झन थोरि को फुल देख्ने गरि दिन्थे

  • @gajendrashrestha51
    @gajendrashrestha51 7 หลายเดือนก่อน +23

    याे दिदिलाई ट्याईलेटमा एक हप्ता बन्द गरिदिनु ल

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 7 หลายเดือนก่อน +5

    Ganga sis🙏❤️vagwanle sadhai Saath diranu hjrlai🙏👍

  • @Sansar735
    @Sansar735 7 หลายเดือนก่อน +4

    हे बरै यो ठगि हरु सँग त केहि गरि नसकिदो रहेछ मेरो पनि लाखौ पैसा खाएर अहिले सबैमा बल्क गरेरा कता गइ कता स्याङ्जा माइत कोतिया घर नाम रमना राना म पनि अबा यहि हो उपाय गङ्गा मेम सँग आउनु छ मपनि

  • @kishorentertains4354
    @kishorentertains4354 7 หลายเดือนก่อน +4

    पैसा दिएको भिडियो हेर्दा पैसा त रमाइलैसँग दिइया रहेछ भन्ने थाहा भयो ।

    • @sunitadhan3797
      @sunitadhan3797 5 หลายเดือนก่อน

      Bidesh janu pahiyo xitai vaner hola ni 🤫

  • @Fenjetangling
    @Fenjetangling 7 หลายเดือนก่อน +2

    भिजिट भिषामा दुवई आएमा कुकुरले नपाउने दुःख पाउँछ भनेर पटक पटक समाचार संप्रेषण गर्दा पनि यसरी पैसा बुझाउँने अबुझहरु रहेछन्। सामान लोड अनलोड गर्ने कम भनेपछि logistics को काम रै'छ। यस्तो कामको लागि ३००० पाउँछ भन्दा पत्याउनेहरुलाई सलाम।

    • @gobindakandel3035
      @gobindakandel3035 6 หลายเดือนก่อน

      Sahi dinuvo bro👍,thaginelai thagina mai maja aayepaxi arule k vanne!?

    • @RanjuChadri
      @RanjuChadri 4 หลายเดือนก่อน

      मेराे पनि यस्तै समसिया भकाे छ के गर्नेहाेला हजुर

    • @AashmaThapa-e3p
      @AashmaThapa-e3p 3 หลายเดือนก่อน

      Aanpadh aabujh bhayera yesari fhasiyeko hoo afno marji ley thagiyekoo hoina

  • @GitaAcharya-m3r
    @GitaAcharya-m3r 7 หลายเดือนก่อน +1

    कानुनी कठ्घरा मा उभ्याउनु पर्छ यो दिदी लाइ

  • @thapadipendra8722
    @thapadipendra8722 7 หลายเดือนก่อน +4

    आज को जमानामा पनि काम नहुदै पैसा दिएसी खाइ हाल्छ नि

  • @ParsantaAidi
    @ParsantaAidi หลายเดือนก่อน

    यस्ता भ्रष्टाचारी दलाली आइमाईलाई त छोड्नु हुँदैन।

  • @kalarai7934
    @kalarai7934 6 หลายเดือนก่อน

    पत्रका गँगा लामा ज्यु गरिबी र पिडित हरुको लागि भगवान नै हुन 🙏🙏🙏🙏🙏🙏

  • @ManiraiManirai-qh3sf
    @ManiraiManirai-qh3sf 7 หลายเดือนก่อน

    गंगा रानी ❤️❤️ टिकटक लाईव आउनु ल धेरै दिन भो नदेखेको

  • @bakeryequipment-r8t
    @bakeryequipment-r8t 6 หลายเดือนก่อน +1

    हे भगवान हाम्रो देशको दुर्गती देश मै केहि गरौ रोजगार छैन विदेश जाऊ यस्ता दलालको फन्दामा पर्छन

  • @mayalimbu970
    @mayalimbu970 6 หลายเดือนก่อน

    यस्ता ठगहरु सङ्ग हाेसीयार💪💪💪

  • @anil4197
    @anil4197 7 หลายเดือนก่อน +1

    यस्ता ठग हरु नेपाल मा थुप्रै छन, रमाइलो घर भको हाल काठमण्डु पेप्सिकोला बस्छु भन्ने रोशन पराजुली भन्ने लाई पनि पकडिनु पर्छ अब

  • @GopalBkofficial
    @GopalBkofficial 7 หลายเดือนก่อน +1

    भिसिट भिषामा जानु कानुनी रुपमै अबैधानिक हो जाने मान्छेहरु आफै पनि सचेत हुनुपर्छ यदि बैदेशिक रोजगारीमा जाने हो भने बैधानिक मेनपावर कम्पनी बाट राम्रोसँग बुझेर मात्रै जानुहोला

  • @Paramanandnath-mi2dp
    @Paramanandnath-mi2dp 7 หลายเดือนก่อน

    गगा बहिनी तपाईलाई सलाम छ

  • @PrakashKDOfficial
    @PrakashKDOfficial 7 หลายเดือนก่อน

    ए सरकार !!! मान्छे उडाउने दिन मात्र मेनपावरलाई पैसा दिन मिल्ने त्यो भन्दा अगाडी लेनदेन बन्द गर्दीनुस कुरो सक्यो॥😢

  • @Angel_gem_13
    @Angel_gem_13 7 หลายเดือนก่อน +28

    तमाङहरु सारै साेझाे हुन्छन तेहि भयर ठगेकाे

    • @somshmagar896
      @somshmagar896 4 หลายเดือนก่อน

      कोले भन्यो होला तामाङ सोझो 😬

  • @aaroshitamang355
    @aaroshitamang355 7 หลายเดือนก่อน +3

    मोबाइल बाट भित्र छिरेर पिटन पाए पनि गाला फुटने गरि पिट्थे होला यति धेरै रिस उठिसको छ

  • @krishnagrg776
    @krishnagrg776 7 หลายเดือนก่อน +1

    गंगा सिस यो ठग आइमाइ को बैंक बैलेन्स चेक गर्नु अनी बैंक संग सोदपुछ गर्यो भने सब details था हुनछ यो आइमाइ ले कहिले पैसा जम्मा गरेको बैंक मा सब था हुनछा अनी यो आइमाइ को कुरा सुनदा ता क़सम येती रिस उठेछ क़सम

  • @shyamsunwar3885
    @shyamsunwar3885 6 หลายเดือนก่อน

    ठिक्क पर्‍यो यिनिहरूलाई बिदेश जान खोज्नेलाई । बिदेश पुगे पछि फेरि काम गर्न सकिन नेपाल झिकाई देउ भनेर रुन थाल्छन ।

  • @mhendomalabeadsrudrakshyab7849
    @mhendomalabeadsrudrakshyab7849 25 วันที่ผ่านมา

    एक जनाले बेईमानी गर्दिन्छ धेरैले दुख पाईयो। यिनी दिदीले नि अर्केलाई दियो होलान। मेन चोर भाग्यो होला॥ यो सबै सोझो र बिस्वासले फसेको हो।

  • @khema6694
    @khema6694 7 หลายเดือนก่อน +1

    Wow great job Gangga sis 👍 ❤

    • @AnojAnoj-c3w
      @AnojAnoj-c3w 7 หลายเดือนก่อน

      Thoknus na sis brandi dalalilai

  • @chandachanda8989
    @chandachanda8989 4 หลายเดือนก่อน

    एस्ता ठक दलाल गरिब जनता ठगेर खानि सिदै फासिको कानुन् हुनुपर्ने सरकार गंगा मेम प्रति को काम लाई धेरै धेरै धन्यवाद

  • @ShyamLimbu-c8r
    @ShyamLimbu-c8r 7 หลายเดือนก่อน

    यता तिर पो रमाईलो रहेछ यस्तो अामैले पनि ठगे को

  • @Besthandle825
    @Besthandle825 6 หลายเดือนก่อน

    आज मात्रै अस्ट्रेलिया मा १ जनाले ६ जनाको ज्यान लियो, १३ अप्रिल, येत्रो जनाले फेला पारेपछि तेस्लाई टुक्रा टुक्रा पार्न नसक्ने तिमीहरु, त्येही कलौटी आइमाइको घरमा नोकर बस्न गए हुन्छ 🙏

  • @pawanbshah3980
    @pawanbshah3980 7 หลายเดือนก่อน

    Ganga lama kasto ramri ho ♥️!

  • @kamalagurung105
    @kamalagurung105 7 หลายเดือนก่อน +3

    Good ab yastai garnu parx ठगेर हिड्ने लाइ😂😂

  • @HomBhandari-d1f
    @HomBhandari-d1f 7 หลายเดือนก่อน

    यस्को चाक्मा दाम बस्ने गरि बाँस्को भाताले ठोक्नु पर्छ अनि पैसा पनि सबैको पूरा लिनु पर्छ 🎉🎉🎉

  • @bandhanabasnet3205
    @bandhanabasnet3205 7 หลายเดือนก่อน

    कानुन ले पनि केइ गर्दैन तस्तो फटा दलाल हरुलाई।आफैले गोद्नु पर्छ।

  • @sitamahat2010
    @sitamahat2010 7 หลายเดือนก่อน +7

    ए आमा हो आइमाईलाई थप्पड हानन हौ मलाई त सारहै रिस उठ्यो यो काली धोबीलाई देखेर

  • @tashinorbu3033
    @tashinorbu3033 6 หลายเดือนก่อน

    Fyafulla Ganga Baini you are doing very good job

  • @sitarokka8248
    @sitarokka8248 2 หลายเดือนก่อน

    हैन योअाँईमाइ तएक नम्बर्को अटेरि रहैछ मैलेखाको हैन भनेर सुख्ख काहा पाँईछर योअाँईमाइले धेरैलाइ ठगेकोछ एस्तालाइत ठगलाइत छोड्न हुन्न हैबाबु नानिहो पैशा मीठो भयो वचन तितो भयो खाइस् जाँठि तिर्न परीगोनि तसुख्ख पाउदैन

  • @MissionDhadinge
    @MissionDhadinge 7 หลายเดือนก่อน

    म हुन पर्नि के हेरेर बसेकाे😡😡😡.?? यस्ता ठुलाे कुराे गर्नेलाई मुखबाट गु निक्लिनि गरेर हान्नु पर्ने💪💪💪

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 7 หลายเดือนก่อน +1

    हे भगवान यो दुबई उडाउछु भनेर पैसा लिने दिदीलाई नेपालमा कती जील्ला छ कती अन्चल छ थाहा छैन होला अनि दुबई पुर्याउछु काम लगाईदिन्छु भन्दा फुतफुत पैसा दिनेहरू देखेर मत छक्क परे गाईज हैन हाव मान्छेको अनुहार हेर्दै थाहा हुन्छ नि यार हैट

  • @indrarai6692
    @indrarai6692 7 หลายเดือนก่อน +1

    यो दलाल्नी त कस्तो गतिछाडा रहेछ हान्नुनी बाङ्गरा झर्ने गरि ।

  • @VibesNP
    @VibesNP 6 หลายเดือนก่อน

    येस्तो Suddi ले बिदेश पठाउछ भनेर पैसा दिने माहान आत्माहरुलाई 36 तोपको सलामी दिए है मैले😜😝

  • @viviachumi5195
    @viviachumi5195 6 หลายเดือนก่อน

    Ganga ji, you are doing a great job 👍 and I really appreciate it for what you are doing but just want to tell you something regarding the conversation between the people who have been betrayed is, while you are interviewing please ask them not to overlap, coz, we as, and audience, the public, the Janta and ofcourse the viewers can hear and because of too, much of overlap we can't hear it properly, ask them to speak one at the time, before interviewing tell them not to overlap before talking the video thanking you 🙏

  • @shomkumarrai7902
    @shomkumarrai7902 6 หลายเดือนก่อน

    1:05:41😂😂 अबुई झण्डै बुडा लाई दनक देला जस्तो गरि फर्कियो होइट😂😂

  • @SabitaBhujelmagar
    @SabitaBhujelmagar 6 หลายเดือนก่อน

    सामाकाेसि काे फरेबर मेनपावर पनि चाेर छ है साथि हाे

  • @kusumrai2526
    @kusumrai2526 6 หลายเดือนก่อน +2

    Yeso anuhar herda pani bidesh pathaula jasto cha😂😂😂

  • @Amrit21789
    @Amrit21789 6 หลายเดือนก่อน

    ठग दलाली लाई छोडनु हुदैन खोजी खोजी ठेगान लगाऊनु पछॅ

  • @Mamta-m9i
    @Mamta-m9i 7 หลายเดือนก่อน

    मान्छे हेर्दा नि चिन्नु पर्ने त कसरि बिस्वास गरेकाे हाेला यस्ता मान्छे लाई

  • @silashlimbu5539
    @silashlimbu5539 6 หลายเดือนก่อน

    Bchara herdai Ali gwache jasto cha uh pani faseko hunu parcha but hope sabaile back paos dhilo chado

  • @SabitaBhujelmagar
    @SabitaBhujelmagar 6 หลายเดือนก่อน

    कुन मेनपावर हाे नाम पनि भनुउन

  • @GopalBkofficial
    @GopalBkofficial 7 หลายเดือนก่อน

    एजेन्टहरू बाटै जानू तर सम्बन्धित एजेन्ट कामगर्ने मेनपावर कम्पनीमा गएर के काम को लागि जाने हो र त्यो ब्यक्ति सम्बन्धित मेनपावरको होकि हैन राम्रोसँग बुझेर मात्रै एपलाई गर्नुपर्छ

  • @rajuthapa1349
    @rajuthapa1349 6 หลายเดือนก่อน

    यहां 12 घण्टा खड़ाम खड़ा डिउटि गर्दा त 3000 AED आउदैन अब लोड ओनलोड को लागि 3000 AED बकबास. लोड ओनलोड मा 1000 AED पाए भाग्य ... यो ठगी हो यो आइमाई संग पैसा अपस गर्नु अरु थाहा छैन.

  • @ShyamLimbu-c8r
    @ShyamLimbu-c8r 7 หลายเดือนก่อน

    अब यो आमैलाई हस्पीटल लगेर 2अोटै किट्नी बेचेर पैसालीनु नभए ॐपाया छैन

  • @john-xettri8921
    @john-xettri8921 7 หลายเดือนก่อน +1

    मैले बुजे अनुसार यो दलाल्नी आइमाई केहि थाह नभाको जस्तो भोलापन को एक्टिन गरिराको छ दुई चार मुट्ठी जगल्ठा भुत्ल्याउनु नि अनि साचो बोल्छ साला कसैको बारेमा था नभैकन अन्जान ब्यातिसङ्ग तेत्रो पैसा को कारोबार कसैले गर्छ हा😡😡

  • @SaugaTAnishaBasneT
    @SaugaTAnishaBasneT 6 หลายเดือนก่อน +1

    Aarko ko paisa thageyra khaney muji haru lai kailey ne suka santa hudaina yad rakham

  • @ambirrai9139
    @ambirrai9139 3 หลายเดือนก่อน

    आजकाल को जमानामा सरासर पोइसा दिने मान्छे कस्तो होला पोइसा दिने मान्छे मुर्ख हो

  • @TaraTara-zw7vy
    @TaraTara-zw7vy 6 หลายเดือนก่อน +1

    कति सुरि मान्छे हाे तनि डर पनि नलागेर

  • @rudrahari4208
    @rudrahari4208 6 หลายเดือนก่อน

    यो दलाल्नी आइमाई खत्रै रहेछ यार यतिकाजना यकातिर छन तर यक्लै पनि सबैलाइ हिम्मत देखाउछे यार कानपट्टिमा देउ न हो दिदीबहिनी हरु 1,2 झापट

  • @aurgreatnepalvlog1515
    @aurgreatnepalvlog1515 7 หลายเดือนก่อน +1

    यो अनुहार लाई पत्याएर दिने पनि उस्तै 😂

  • @dfggyg1878
    @dfggyg1878 7 หลายเดือนก่อน

    Ganga Bini tapai Lal thank you so much god bless you love you 💞💞💞💞

  • @MyphoneLama
    @MyphoneLama 6 หลายเดือนก่อน

    के हेरि बसेको त्यत्रो मान्छे मेरो पो हात चिलाएर हैरान यता हान्नु न थोप्डा को कलर चेन्ज हुने गरि जाठी लाई

  • @AjaylamaAjaylama-og9eg
    @AjaylamaAjaylama-og9eg 6 หลายเดือนก่อน

    यो कलियुग मा कसको बिशवास गर्नु खै म पनि बिदेश जाने भनेर बसेको 2 बर्ष भैइ सक्यो दलाल हरुले मेडिकल गरेको 2 बर्ष पनि भिसा आएको छैन

  • @bhaskarrai6574
    @bhaskarrai6574 17 วันที่ผ่านมา

    Hamrooo manchay haru kina yesto thagiyako patak patak ....😢 so sad incident....

  • @gurungdigital
    @gurungdigital 6 หลายเดือนก่อน

    Watching from dubai please aware from this kind of people

  • @NanaGurung-x5j
    @NanaGurung-x5j 6 หลายเดือนก่อน

    यो एकदम खुनखार ठग रहेछ एसलाई त्यसै छोडनु हुन्न।

  • @rajudai8107
    @rajudai8107 6 หลายเดือนก่อน

    यो ठ्ग ले पैसा जति सबै बुडो लाई कुम्लो बनायरा कता तिरा भगायो होला साथीहरू न छोडनु है येस्तो दलाल हरु लाई

  • @seawilung400
    @seawilung400 6 หลายเดือนก่อน

    पैसा उसैले कुम्ल्याएको छ अर्कोलाइ दोष मात्र देखाएको हो

  • @बैरागीकान्छा
    @बैरागीकान्छा 6 หลายเดือนก่อน

    ठग्ने मान्छे ले पैसा को अनुहार कैले देखेको जस्तो छैना त कसरी खायो

  • @bhumikagiri1993
    @bhumikagiri1993 7 หลายเดือนก่อน

    यो दिदी त पासपोर्ट बनाउने ठाउ मा हुन्छन पासपोर्ट बनाउने पोइसा लगाउदै केटी हरुलाइ कुबेत पठाउने गर्छ्न मलाई नि भनेको हो पासपोर्ट बनाउने पोइसा छैन भनी म हाली दिन्छु महिले मानिन कडा छानबिन गरेर कार्बाही गर्नु पर्छ

  • @Sadiksharai_Official
    @Sadiksharai_Official 6 หลายเดือนก่อน

    कुरा नै नबुझ्ने अनपड दलाल लाई कसरी विश्वास गर्नु सकेको मान्छेहरूले 😏😏😏

  • @KumarShrestha-f1f
    @KumarShrestha-f1f 7 หลายเดือนก่อน +1

    Ganga ma’am! Paisa returned garda ko video pani plz🙏

  • @PurnaMaya-n1s
    @PurnaMaya-n1s 7 หลายเดือนก่อน

    🎉🎉🎉🎉Ganggaa baini

  • @GorkhaNepal222-
    @GorkhaNepal222- 7 หลายเดือนก่อน

    पुलिस लाई बुझाउनु पर्ने थियो..
    अब यो दलालनी भाग्ने भयो01:30

  • @AllInformationandNews
    @AllInformationandNews 6 หลายเดือนก่อน

    Thika paryo.....🎉🎉🎉

  • @manab.k5267
    @manab.k5267 7 หลายเดือนก่อน +1

    Jaya lama baini yo aimailai tu police ma bujai dinus

  • @prakashbista4351
    @prakashbista4351 7 หลายเดือนก่อน

    त्यो को हो त्यो यो आइमाई मिलेको छ पहिले यस्लाई प्रहरीको जिम्मा लगाउनु होला तेस्पछी ठाउँमा आउछ

  • @ShyamkumarGhalan
    @ShyamkumarGhalan 7 หลายเดือนก่อน +1

    बुढी उमेरमा कमाउने तरिका गजब लाग्यो 😂तर पार लागेन 😊

  • @sabitaghising6935
    @sabitaghising6935 7 หลายเดือนก่อน

    हैट हान्नु हाै दिदिबहिनी मर्ने गरि दलाल खातिनी लाई ठुलो कुरा गर्ने अझै,अाफु ले काम गर्न नसकेपछि किन यस्तो काम गर्नु,म चै नजिक भय यस्तो दिनथे यसता दलाल लाई के गर्नु

  • @biru602
    @biru602 7 หลายเดือนก่อน +1

    Kan futne gari Dinu Ni hau pahile ani paxi Kura garne

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 7 หลายเดือนก่อน

    ३००० हजार सेलरी भन्दा एक हप्तामा उदाउछु भन्दा बिश्वास गरेर दिने मान्छे मुर्खनै हो । पहिला सबै कुरा बुजेर पो पैसा दिनुपछ