छोराले आफ्नै आमाको प्रेमिसङको यस्तो म्यासेज भेटेपछि,,|रुदै श्रीमानले हाने झापड|भक्कानिदै गरे आग्रह|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 2.2K

  • @saritabhandari5840
    @saritabhandari5840 2 ปีที่แล้ว +97

    येति राम्रा तामा का मुना जस्ता छोरा हरु अनि येति राम्रो मन भयेको बुडा छोडेर न जानू सिस पिलिज फर्केर घर आउनु कति माया लाग्दो बाबू हरु😭😭

  • @geetakharal1167
    @geetakharal1167 2 ปีที่แล้ว +66

    यस्तो छोरा छोडेर कसरी हिन्न सकेको होला ,,बुढा मन नपर्न सक्छ ,,अर्को तिर माया बस्न सक्छ ,,,तर आफ्नो कोखलाई रुवाएर हिन्न कसरी सकेको 😭😭😭😭 ए बुइनी तिमी कहाँ छौ प्लिज फर्केर आउ छोरा समाल 🙏🙏😭😭 गङ्गा बैनी न्याय दिलाइदिनुस ओलिज्😭😭😭

    • @sadofficial8
      @sadofficial8 2 ปีที่แล้ว

      Wow vedio

    • @JpnNpl
      @JpnNpl 2 ปีที่แล้ว

      Babu hgrharu narunu tasto papini momlai samgara

    • @TheSigmaDude276
      @TheSigmaDude276 2 ปีที่แล้ว

      Yes

  • @sovitadahal9973
    @sovitadahal9973 2 ปีที่แล้ว +75

    जवान छोरा छोडेर माया गर्ने श्रीमान छोडेर बेष्या नाठो संग लठारिएर हिड्नेअाईमाई ले सधैं भरीदु:ख पाअोस ।

    • @harimayadhungana9788
      @harimayadhungana9788 2 ปีที่แล้ว +3

      यस्ताे माया गने सिरिमान यत्रा छाेरा हुदा पनि कस्ताे नबुझ्ने अाइमइ हुन्छन थुक्क पापिनि अाइमइ

    • @rohitdhital630
      @rohitdhital630 2 ปีที่แล้ว

      Khate aaimai nbuji comment ngar bujis

    • @kopilabasnet7953
      @kopilabasnet7953 2 ปีที่แล้ว +1

      @@rohitdhital630 hahaha kati janalai jawaf farkauxas bichhara sabailai mukh xodiraxasta thuka

    • @sunitanepal5198
      @sunitanepal5198 2 ปีที่แล้ว

      @@rohitdhital630 KO ho tapie Sabi Kura bujne

    • @munabudhathoki4361
      @munabudhathoki4361 ปีที่แล้ว +1

      ​@@rohitdhital630tiyo aaimoi vagaune manxe hoki keho comments herda ta ho jastai xa ta

  • @Sadikshya-uz4kl
    @Sadikshya-uz4kl 3 หลายเดือนก่อน +2

    तपाईंको यस्तो राम्रो छोरा लाई सोझो बुढा कत्ति कट्टर मन हो दिदी हजुर अझै पं फर्केर आउनु हेर्नु त कसरी रोएको बिचरा बाबु हरु ❤❤

  • @rupabung_yt4654
    @rupabung_yt4654 2 ปีที่แล้ว +27

    आँसु नै थाम्न सकिन😥आफ्नो सन्तानलाई रुवाएर खुसी खोज्न हिडेको होला त्यो आइमे जिन्दगीमा खुसीको लागि तर्सिन्छ।

  • @anulimbulama
    @anulimbulama 2 ปีที่แล้ว +120

    प्रभु सत बुद्धि आवोस यी आमाहरुमा प्रभु 🙏🙏 नाति खेलाऐर बस्ने बेलामा 🙏

    • @anmolthapa3048
      @anmolthapa3048 2 ปีที่แล้ว +1

      Amen

    • @binipanday1244
      @binipanday1244 2 ปีที่แล้ว +1

      आमा हरु चाई नभन्नु है...

    • @anulimbulama
      @anulimbulama 2 ปีที่แล้ว

      @@binipanday1244 I am so sorry sis जो जो सङ्ग सम्बन्धि त छ !

    • @anulimbulama
      @anulimbulama 2 ปีที่แล้ว

      @@anmolthapa3048 आमेन

  • @unknown-em8gh
    @unknown-em8gh 2 ปีที่แล้ว +44

    कति धेरै माया गर्नै श्रीमान् पाउँदा किन छोडेको होला matteko आइमाई

    • @suryabudha2023
      @suryabudha2023 2 ปีที่แล้ว

      कस्ति पापिनी रैछ आमा छिछि बच्चाहरू कस्तो रूका छन्न त्याे पापिनी आमालाई बाबाछाेराकाे पाप लागाेस

  • @Jitendrakottari
    @Jitendrakottari 2 ปีที่แล้ว +82

    यस्तो समस्या नेपाली समाज मा दिनानुदिन बढ्दै गइरहको छ । कल्युग लाग्यो हो ।

  • @anjalithapa3638
    @anjalithapa3638 2 ปีที่แล้ว +11

    U r so proud of you baba यो भाईहरू अनि यो बाबाको आशुको पाप लाग्छ त्यो पापिनीलाई

  • @shekharrawal6442
    @shekharrawal6442 ปีที่แล้ว

    राहुल गुरुङ्ले सबैलाई पोएलागाको बुडी फिर्ताल्याउने शिक्षा दिएर गयो,,,
    राहुल गुरुङ धन्यबाद जाह छौँतिमी।

  • @denichams5157
    @denichams5157 2 ปีที่แล้ว +70

    बाबु को आँखा बाट झरेको आँसु ले मन थाम्न सकिन। किन एति धेरै पिडा चोट । अझै पनि हजुर प्रति धेरै माया दिनु भएको छ फर्कि दिनुहोस्। Plz ।

  • @kamalakarki1035
    @kamalakarki1035 2 ปีที่แล้ว +13

    कस्तो भावुकताले भरिएको शब्दहरु आसुँ नै आयो। थुक्क आमाको नाममा कलंक

  • @kamalagurung6245
    @kamalagurung6245 2 ปีที่แล้ว +41

    बाबु रुएकोले कति नमिठो लाग्यो कस्तो खले आमा हो यो

    • @renuneupane4472
      @renuneupane4472 2 ปีที่แล้ว

      Kaile daiko jaile babako mukha herera samako sano xorale man thamnai sakina maile pani😭

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว

      माहान पुरुस

  • @sailigurung8621
    @sailigurung8621 2 ปีที่แล้ว +3

    कस्ती आमा होला यस्तो हीरा जस्तो छोरा हरु अनि एती माया गर्ने बुढा छोडेर जानी कस्तो रुन मन लाग्यो

  • @Frontman001-w1c
    @Frontman001-w1c 2 ปีที่แล้ว +33

    याे परिवारलाई सुखकाे दिन आवस्
    भगवानले खुसि फ्रकाई दिनु जे जे भाे भुलेर नयाँ जिन्दगी र्फकियाेस

  • @binagharti2378
    @binagharti2378 2 ปีที่แล้ว +17

    कति धेरै मन छुयाे याे बाबू कुरा सुनेर अनि अासु देखेर यसरी बच्चालाई छाेदेर हिन्ने काम कहिले पनि नगरम 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 2 ปีที่แล้ว +17

    ये भगवान कती रामरो कुरा गरनु भयो दाइले आखा बाट आसु आयो मेरो त सुनदा सुनदै छोरा पनी कती रामरो

  • @sudinlama5482
    @sudinlama5482 2 ปีที่แล้ว +35

    हैट के हुँदैछ यो हाम्रो समाजमा , हेर बिचरा दुई लहलहाउदो छोरा त्यति धेरै मनै देखि माया गर्ने श्रीमान , पाप लाग्छ त्यो पनि सात जुनी बराबरको दिदी आउनुस फर्केर , नंत्र अन्तरालमा एक गाँस खान पनि धाउधाउ भएर , उहीँ श्रीमान उहीँ दुई छोरा सम्झेर एकान्तमा धुरुधुरु रुयर बस्नुपर्ला।

  • @sunakshimalla
    @sunakshimalla 2 ปีที่แล้ว +21

    कस्तो रुन आयो,, छोराहरुको आशुले पोल्छ बैनी,,आउनु परिवार संगै बस्नु।

  • @manjulama1127
    @manjulama1127 2 ปีที่แล้ว +18

    राम राम कोहि पोइ को माया नपाएर तड्पिनु परेको कोहि माया बढि भयर बौलाइ राको छ यो देबि मा रक्षा गर हाम्रो नेपाल को जोई पोइ लाई

    • @iwasaiwa1982
      @iwasaiwa1982 2 ปีที่แล้ว

      Ani hai Kasto runu man lagna ni

  • @manjumalla7739
    @manjumalla7739 2 ปีที่แล้ว +126

    एति सफा मन भाको husband अब पाऊदैन साईद यो दिदीले सात जुनीमा 😳😳😳😳

    • @gitapandey888
      @gitapandey888 2 ปีที่แล้ว

      नाति नातिनी khelar bsne बेला. मा बीस aayecha

    • @pabitramaharapabitramahara4134
      @pabitramaharapabitramahara4134 2 ปีที่แล้ว +1

      Sahi ho

    • @ranasuku080
      @ranasuku080 2 ปีที่แล้ว

      👍👍👍👍👍

    • @rohitdhital630
      @rohitdhital630 2 ปีที่แล้ว

      Yo manxe kasto xa jasle vogo uslai thaa hunxa midiya poisa kamaun aru ko ejhat bechxa hanro thau ma aayar bujda hunxa mero mami kasto vaner ani thaa hunxa aafnu pani didi bahini xan yo samaj kura nbuji comment garxa

    • @ashagautam9035
      @ashagautam9035 2 ปีที่แล้ว

      घटना सुन्दा त आशुरोकिएन त्यो भाईहरू लाई केबीती राखेको होला

  • @Everythinel
    @Everythinel 2 ปีที่แล้ว +112

    महिलाको धेरै गल्तीहरु सहजै लिने चलन आइसक्यो दाइ धेरै राम्रो हुनुहुदोरहेछ यहि राम्रोको फाइदा उठाइन बिचरा पछि दुख पौछिन

    • @rohitdhital630
      @rohitdhital630 2 ปีที่แล้ว

      Yata midiyama roko natak garer uta gharma dance garer tik tok banayar budi ghar bat nikaler khusi vako xa

    • @bungchengvlog
      @bungchengvlog 2 ปีที่แล้ว +2

      @@rohitdhital630 Bastabik k ho bujhera bola paxi Aafno aama ya budi ko isthiti pani yesty aako bela yad hunxa yo comment screenshot hanera rakha paxi read garnu

    • @ramakarki986
      @ramakarki986 2 ปีที่แล้ว

      ebabu hare ko papale kirapare maros

  • @laxmibista6687
    @laxmibista6687 2 ปีที่แล้ว +42

    गँगा सिस
    जसरी भए पनि ती बहिनीलाई मिडियामा ल्याएको देख्न पाउ

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 ปีที่แล้ว +2

    यति राम्रो छोराहरु कसरी छोडेर जान सकेको होला परिवारको आँसु लाग्ने छ ।

  • @sabinatamang3541
    @sabinatamang3541 2 ปีที่แล้ว +1

    बिचर दाइ को कुरा ले कति बेला आखा रसायो पत्तै आएन .. कति निस्ठुरि रैछौ नि आमा uff । भगवान ले यि परिवार लाइ रक्षा गरुन 👃👃🙏🙏

  • @अँभांगिछोरि
    @अँभांगिछोरि 2 ปีที่แล้ว +47

    यो दाईको कुराले पंत्रकार गँगा बैनि रूएको देखेर म पनि रूए एति धेरै माया गरेको रहिछ दाईले बुडिलाई एसतो माता ग॔ने बुडा पाउनु त यो जमनामा मुस्किल छ

    • @pratikaryal6764
      @pratikaryal6764 2 ปีที่แล้ว

      यी सबझुट हुन है उनिहरुको गाउमा गयेर बुज्न सक्नु हुन्छ यो कलियुग हो सब उल्टा हुन्छ

    • @je.buddhawaiba2504
      @je.buddhawaiba2504 2 ปีที่แล้ว

      @@pratikaryal6764
      Tapai yii vai haruko aama ho ki k ho?
      Bich bichma reply didai hunu hunxa.

    • @fucchhivlog5897
      @fucchhivlog5897 2 ปีที่แล้ว

      त्यो जय नारी भन्नी को संगत रहेछ

  • @nepalianita6821
    @nepalianita6821 2 ปีที่แล้ว +10

    साने कति strong बाबा र दाइलाई कति सम्हाल्न खोजेको।।।

  • @samjhanadura4369
    @samjhanadura4369 2 ปีที่แล้ว +6

    म जति हेरे पनि आँसु रोकिएको छैन हामी हेर्ने लाई त भोग्नेलाई 😭😭😭be strong Bhai

  • @risabranju6809
    @risabranju6809 2 ปีที่แล้ว +4

    बाबु को कुराले आँसु झर्यो 😍😍😥😥

  • @dilbahadurshrestha2893
    @dilbahadurshrestha2893 2 ปีที่แล้ว +16

    जिन्दगी यस्तै छ उस्लाइ छुटियर बस्न लेखेको छ खुशी छ भने छोडी दिनुस माया गर्ने अर्को भेटिन्छ उस्को जति नभयनी सम्पत्ति पनि कमाइन्छ गल्ती गर्नु र मति बिग्रेको मा आकाश पातल फरक हुन्छ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 ปีที่แล้ว +113

    आफ्नै मिडियामा पहिलो चोटी गंगा सिस्टर यसरी रोएको देख्दा र यी दाईको कुरोले मेरो मन पनि सारै दुख्यो! बिचरा छोरा रुँदा म पनि सँगै कति रोएँ 😭😭😭😭😭😭😭😭

    • @pabitratiwari5106
      @pabitratiwari5106 2 ปีที่แล้ว +2

      Aasu jhareko pato vayana ati maya garni famlyko pap lagxa yo didilahi

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 2 ปีที่แล้ว +2

      @@pabitratiwari5106 जरूर पाप लाग्छ, हाम्रो त यति मन दुख्यो भने बिचरा यो दाई र छोरालाई कस्तो भएको होला! 😭😭

    • @pratikaryal6764
      @pratikaryal6764 2 ปีที่แล้ว +1

      अरुको आँसु देख्दा जो कोहिनी रुन्छ तर तपाईहरु कुरा बुजेर मात्र मिडियामा निकल्ने गर्नु होस जे पायो तेहि लेखेर कुनै बेक्तिको चरित्र हत्या नगर्नु होस

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 2 ปีที่แล้ว +2

      @@pratikaryal6764 कसले कसको चरित्र हत्या गर्यो? के हो कुरो बताई दिनु होला, अनि पो हामी दर्शकले बुझ्छौ?

  • @mithubhandari7392
    @mithubhandari7392 2 ปีที่แล้ว +75

    किन यसरी बिग्रेको छ हाम्रो समाजमा दिदिबहिनी ? सुन्दानी घिन लागेर आउँछ।

  • @TechnicalBipinT
    @TechnicalBipinT 2 ปีที่แล้ว

    यो दाई ले धेरै संका गरेको परीणाम हो जस्तो लाग्छ पुर्नमिल होस ❤️❤️

  • @Mamatathapa678
    @Mamatathapa678 ปีที่แล้ว +1

    i CAN NOT STOP MY tear 😭😭😭😭

  • @lalbahadurbk2348
    @lalbahadurbk2348 2 ปีที่แล้ว +26

    त्यो आइमाइलाइ फेरि घर भित्र्याउने भनेको बच्चा र बाउको भबिश्य बिगार्नु हो केही चिन्ता नगरी बाबा र आमा तपाईं नै भयर छोराहरुको भबिस्य राम्रो बनाउनु ।

    • @rohitdhital630
      @rohitdhital630 2 ปีที่แล้ว +1

      Khate tero saskar testo vayar bujis testo mero mami testo hunuhunna

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 2 ปีที่แล้ว +74

    थुक्का यस्ता यस्ता आमा पनि हुदो रछ जिउदै आगो लाउनु पर्ने

    • @ishworkarki6538
      @ishworkarki6538 2 ปีที่แล้ว +1

      आमा भन्दा पनी साबीत्री सुबेदी भन्ने आइमाइ खत्तम लाग्यो । यसैले उक्सायको रहेछ नी ।

    • @rajraj-vb1ir
      @rajraj-vb1ir 2 ปีที่แล้ว +1

      @@ishworkarki6538 सबित्री मुडुली जस्तो आईमाई नेपाल भरी छैन असङ्कती बिक्रीती फैलाउने अर्काको घर बिगर्ने पतुर आइ माइ हो यो सबै तेस्कै करण भाको हो यो भाइ हरुको आमा पनि केभाको होला मर्नेबेला हरियो कक्रो मति बिग्रेको छिछिछि

    • @rohitdhital630
      @rohitdhital630 2 ปีที่แล้ว

      Jun aama 18barsa dhukha garer baseko hunxa uslai tejap halne dhamkai aauxa teyo dar le u maiti ko saran parna janxe maile vanday xu ta 18barsa dhukha garnu vayo vaner k bujnu vo jiyan jogaun hudnu vayo uha

    • @ishworkarki6538
      @ishworkarki6538 2 ปีที่แล้ว

      @@rohitdhital630 यो त त्यही आइमाइको नौटङ्की होला । त्यती माया गर्ने श्रीमतीलाइ पनी तेजाब हाल्छन् र ? आइमाइको बुद्दी हुदैन रहेछ ।त्यती राम्रो परीवार नरक जस्तै बनाइ । यौनको प्यास भन्दा ठुलो अरु केही हुदोरहेनछ ।

    • @je.buddhawaiba2504
      @je.buddhawaiba2504 2 ปีที่แล้ว

      @@rohitdhital630
      Tapai nai hoina ta yii vai haruko aama?
      K ho yesto???
      Kasto aama ho tapai

  • @lionguild535
    @lionguild535 2 ปีที่แล้ว +6

    यति धेरै माया गर्ने श्रीमान् छोराहरु पाउदा पनि किन मात्तेको यो आइमाई ले पछि धेरै दुःख पायको हेर्न मन छ

  • @sujanalawar4148
    @sujanalawar4148 2 ปีที่แล้ว +1

    बिचारा कति माया गर्ने बुढा र छोरा हरु को पाप लाग्छ दिदी यो भिडियो हेर्दा त धेरै रुन मन लाग्यो मलाइ पनि

  • @manjuneupane117
    @manjuneupane117 ปีที่แล้ว +1

    कठै के सुन्न परेको छिट्टै मिलाप होस❤❤

  • @salinakhadka8121
    @salinakhadka8121 2 ปีที่แล้ว +65

    छोरा रुदा आखाबाट अबिरल आसु झरिरह्यो 😢😢 भगवान जस्तो लोग्ने, ,धेरै माया गर्ने छोराहरुलाइ नरुवाउनु, नत्र बाबुहरुको आसुले जिन्दगीभर पोल्ने छ , सबै कुरा बिर्सेर घर फर्किनुस बहिनी ।

    • @merrychand7149
      @merrychand7149 2 ปีที่แล้ว

      क!

    • @sushilalamichhane322
      @sushilalamichhane322 2 ปีที่แล้ว +2

      टेस्तो राम्रो परिवार भतभुग पार्ने कल्ग्क आइमाई ।।।

    • @TheSigmaDude276
      @TheSigmaDude276 2 ปีที่แล้ว

      Yes me too

  • @niruhamal3117
    @niruhamal3117 2 ปีที่แล้ว +56

    यो interview हेरेर आंसू रोकिएन, क़ठै बाबुहरू

  • @baniyanarayan156
    @baniyanarayan156 2 ปีที่แล้ว +11

    यत्रा जवान छाेरा हुदाहुदै थुक्क नारीकाे नामकाे कलँक आईमाई

  • @onlinetv3648
    @onlinetv3648 2 ปีที่แล้ว

    बाउले छोड्द खासै दुख लाग्दैन तर आमा बिनाको घर अनि सहारा सारै अन्धकार लाग्छ । नारीको नाममा कलङक !! यस्तो श्रीमान अनि छोराहरु सयौं जुनिमा नि पाउदैन ।।

  • @SantiTamang-rg2ih
    @SantiTamang-rg2ih ปีที่แล้ว +1

    कस्तो आमा होला बच्चा काे त माया हुनु पर्छ नि बच्चा रुँदा सारै मन रोयो😢😢

  • @poonamgiri9172
    @poonamgiri9172 2 ปีที่แล้ว +4

    कुनै आमा रुदै गर्दा हामी ले सबै छोरा छोरी लाई सरापछौ,तर यो संसार मा यस्तो पनि आमा हुन्छ है, छोरा यसरी रुदाँ त्यो आमालाई भगवानले सरापिरको होला। छोरा को आँसु ले सधै पोल्नेछ।

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว +1

      यति साेझाे श्रिमान

  • @मायारुम्बातामाङ
    @मायारुम्बातामाङ 2 ปีที่แล้ว +15

    यस्तो राम्रो बुडा र छोरा हरु पाउन त सात जुनि सम्म तपस्या गर्दा पनि पाउदैन बिचारा दाजु🙏🙏र छोरा हरु रुनु भाको देखेर मनै थाम्न सकिन मेरो त्😢😢😢🌷🌷🌷🕉️🕉️🕉️🇰🇷🇳🇵

  • @dagendrathehimalayantamang7948
    @dagendrathehimalayantamang7948 2 ปีที่แล้ว +59

    त्यो आइमाई र तेसलाईं ऊचाल्ले भतूवा लाईं RIP 🪦

  • @kamalashrestha3616
    @kamalashrestha3616 2 ปีที่แล้ว +22

    कति निष्टुरी अामा रहिछाै ।यी छाेराहरुकाे आसुले तिमी जहाँ गए पनि सुख पाउने छैनाै।

  • @sarmilaneupane4716
    @sarmilaneupane4716 2 ปีที่แล้ว

    साच्चिकै महान हुनुहुन्छ दाइ तपाई को बोलिमा सत्यता छ भने एतिमाया गर्ने श्रीमान

  • @hombhattrai356
    @hombhattrai356 2 ปีที่แล้ว +50

    याे सबै बिगारेकाे सम्पति हात पार्न सावित्री सुबेदिकाे टिमले फसाकाेत हैन छुटाकाे

  • @unknown-em8gh
    @unknown-em8gh 2 ปีที่แล้ว +18

    Babu haru कति राम्रो कति nisturi आमा हो मलाई सराई माया लग्यो xora को मुख herera bhaya नि farkinu

  • @chandrakalalama3475
    @chandrakalalama3475 2 ปีที่แล้ว +130

    याे परिवारलाई ईश्वरले रक्षा गरून् 🙏
    के के सुन्नु आँसु थामिएन मेराे ♥️♥️♥️🙏

    • @bishnugaitam8740
      @bishnugaitam8740 2 ปีที่แล้ว

      Ĺl

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว +2

      अब नराख ममिलाइ यस्ताले फेरि धाेका दिन्छे य

    • @taradevi1771
      @taradevi1771 2 ปีที่แล้ว

      @@bishnugaitam8740
      ....
      ..

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว +4

      त्यस्तालाई अब कहिलेपनि नखाेज्नु हाेला घर अझै बिगार्छे त्याे अाइमाइले

    • @chhalmayagurung2074
      @chhalmayagurung2074 2 ปีที่แล้ว +1

      ईश्वर पिता छिटो घरमा ल्याई दिनुस मलाई धेरै माया लाग्छ दुई वटा छोरा देखेर बुडा ले नि धेरै माया गर्ने रहेछ किन यो होला

  • @mangalgurung6726
    @mangalgurung6726 2 ปีที่แล้ว +3

    So innocent boys……yeti ramro pariwar huda hudai pani……

  • @deepapathak1184
    @deepapathak1184 2 ปีที่แล้ว +8

    आमा बिनाको संसार अन्धकार छ।त्यो आईमाईले यो कुरा सुनेर आईनन भने जिन्दगी मा पाप लाग्छ।

  • @manjilatamang2118
    @manjilatamang2118 2 ปีที่แล้ว +32

    दिदी तपाईं कहाँ हुनुहुन्छ पिलिज यो राम लक्ष्मण जस्तो छोरा हरु को मुख हेरेर घर फर्किनु बिचार यो बच्चा हरु को के दोष हेर्नु त हजुर लाई सम्झि कति रोएको छन्

  • @harkaharka3962
    @harkaharka3962 2 ปีที่แล้ว +21

    हैन जय नारि भन्ने मान्छे नै नेपाली महिला समाज भड्काउने गतिछाडा सावित्री ,,याद राख यस्ता गैरजिम्मेवार काम नगर,,, अादार प्रमाण सुरक्षित राखि कुनै क्षतिपूर्ति नदिकन माया मारि दिनु,,यस्ता गद्दार अाइमाइ ले तपाईंको ज्यान खुसी रहदैन,

  • @amarbista6820
    @amarbista6820 2 ปีที่แล้ว +8

    अजै केहि बिग्रेको छैन् दिदि आउनु आफ्नो परिवार
    संग मिलेर बस्नु पर्छ कसै को कुरा नसुनु आफ्नो
    बाल बच्चा को र एती राम्रो श्रीमन को लागि पिलिज आउनु तपाई 🙏🙏

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 ปีที่แล้ว +16

    बिचारा कति lovely छोराहरु। बाबु रोएको देखदा आशु आयो।कति निष्ठुरी आइमाई रहेछ धरतीको भारि न माया न इज्जत केहिको मतलब नभएको

    • @durgarana1902
      @durgarana1902 2 ปีที่แล้ว

      अबोयो इमेलै धर्ह्दरि रुनुपर्क्स असुलग्क्स सुकुकोदिन गयो

    • @RenukaRai2
      @RenukaRai2 2 ปีที่แล้ว

      अब यो आइमाईलाई दुःख दिन आयो पक्का

    • @indiraroka8314
      @indiraroka8314 2 ปีที่แล้ว

      No words 😥😥

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 2 ปีที่แล้ว +4

    Great father thinking positive person

  • @Everythinel
    @Everythinel 2 ปีที่แล้ว +264

    आँसु कतिबेला आयो पतै पाइन धन्य छ आमाको नाममा कलन्क

    • @sherbahadurthapa4128
      @sherbahadurthapa4128 2 ปีที่แล้ว +7

      विचारा बाबु

    • @pratikaryal6764
      @pratikaryal6764 2 ปีที่แล้ว +8

      मेम यी सब झुटा हुन यिनिहरुको अस्लि कुरा उस्कै गाउमा गयेर बुझ्न सक्नु हुन्छ कमेट जे नलेखी दिनु

    • @bandanarai1633
      @bandanarai1633 2 ปีที่แล้ว +1

      @@pratikaryal6764hora😱😱😱lu chitto satya patta lagaunu hos👏👏

    • @kushalneupane4557
      @kushalneupane4557 2 ปีที่แล้ว +1

      Yesto shreeman lai pani nabujne shreemati kalnka ho.

    • @radhikakhanal6047
      @radhikakhanal6047 2 ปีที่แล้ว +1

      Ho

  • @nirmalarai114
    @nirmalarai114 2 ปีที่แล้ว +36

    God bless to all family

  • @manbahadurthapa2833
    @manbahadurthapa2833 2 ปีที่แล้ว +45

    Great father and sons be strong, god bless you

    • @rekhakhadka6786
      @rekhakhadka6786 2 ปีที่แล้ว +1

      Aaile ka khateni aaimailai k bhako k asto balbacha xoder omg😥😥

  • @kalabasyal4796
    @kalabasyal4796 2 ปีที่แล้ว +15

    कति मति बिग्रियकि अाइमाइ आफ्नो घर्बार बिगारेर कसरि रहन सकेकि इमान्दर सृमान र कति मायालु बच्चाहरु बच्चाकाे उन्नति पर्गति का लागि हात समायर डाेर्उाउने बेलामा रुवायर छाडने यस्ता पापिहरुकाे मुख हेरेर हिेडियाे भने साइत पनि बिगृन्छ ।

  • @Kytart200
    @Kytart200 2 ปีที่แล้ว +2

    कठै कति मन रीयो हजुरकाे कहानी सुन्दा यस्तै बिबस्ता हुन्छ घरको पीडा कसले बुझ्छर यस्ताे पीडा लास्टमा भन्नै पर्ने वाध्यता हुन्छ मिडियामा भन्नै पर्ने भयो 🙏😭😭😭😭

  • @ranjanamagar781
    @ranjanamagar781 2 ปีที่แล้ว +5

    साच्चै यो दुई भाईलाई देखेर मेरो आँखा बाट आँसु नै आयो

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 2 ปีที่แล้ว +34

    काहानी सुन्दा यो तपाईंको श्रीमतीलाई सार्है बोसो लागेको रहेछ अब खोजेर बोसो झार्नु होला प्रहरी चौकिमा लगेर ।

    • @lingdensaru3647
      @lingdensaru3647 2 ปีที่แล้ว +1

      खुजुली लागेको रछ suddi लाई अकबरे खोर्सानी लाइदिनु पर्ने बेला भको रछ्😡बेस्या लाइ

    • @yogendrapariyar2333
      @yogendrapariyar2333 2 ปีที่แล้ว +2

      @@lingdensaru3647 ho hai😆😆😆

    • @lingdensaru3647
      @lingdensaru3647 2 ปีที่แล้ว +3

      @@yogendrapariyar2333 होनि त हिजोआज आइमाई हरुलाइ सारै बैँस आउन थालेको छ युटुब हेर्यो तेहि खुजुली वाला कान्ड मात्र आउँछ xi 🤣🤣🤣🤣

    • @yogendrapariyar2333
      @yogendrapariyar2333 2 ปีที่แล้ว

      @@lingdensaru3647 😁😁😁😁यस्को उपाय के हुन्छ होला ।

  • @janakapokhrel3306
    @janakapokhrel3306 2 ปีที่แล้ว +33

    बाबुको पढाईमा असर पर्छ है ख्याल गर्नु

  • @sushilapun2422
    @sushilapun2422 2 ปีที่แล้ว

    कठै बिचरा यो भाइ धेरै पीडित मा रहेछ हुन् त गङगा सिस ले धेरै कुरा बुझ्नु हुन्छ्👍️👍️🙏🙏🙏🙏

  • @BThree22
    @BThree22 2 ปีที่แล้ว +9

    कस्तो आँखा बाट आँसु आयो 😞यस्तो माया गर्ने श्रीमान लाई धोका दिएर कहिले सम्म खुशी मिल्ला र भगवान साची छन एक्दिन रुनु पर्छ कत्ती माया गर्नु हुदो रहेछ अन्कल ले कत्ती महान हुनु हुदो रहेछ please come back and Repair Your household 😞🙏

  • @devikarai4317
    @devikarai4317 2 ปีที่แล้ว +3

    बिचरा छोरा रुयको देख्दा र कुरा सुन्दा कस्त्तो नमिठो लाग्यो 😥 मेरो आँसुनै आयो कस्तो आईमाई रैछे बिचरा एस्तो समझ्दारी बुरो छोराहरुलाई धोका दिने रुवायर छाडी जाने आमाले कैलेई सुख्ख पाँउदैन

  • @prabharairai3448
    @prabharairai3448 2 ปีที่แล้ว +37

    Great husband👍👌🙏

  • @mr.gurung579
    @mr.gurung579 2 ปีที่แล้ว +69

    आँसु थाम्नै सकिन यो परिवारमा एक साथ र खुशी रहोस् ।भगवान😭🙏

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว

      आमा काे नाममा कलँक रैछ त्यस्लाइ डिभाेस त गर्नु त्र सम्पति नदिनु त्याे साबित्रि भन्ने जनाबर हाे त्यस्ताका पछि नलाग्नु त्याे पैसाकाे पछि लाग्छेपागल्नि हाे

    • @dechhensherpa2664
      @dechhensherpa2664 2 ปีที่แล้ว +1

      Boo
      On
      👑👑🙏🤯🙏😊 me
      ,. Be on no be p on my way

    • @tarabasnet9323
      @tarabasnet9323 2 ปีที่แล้ว

      Pppppp000

    • @ajuttamayatimilsina5170
      @ajuttamayatimilsina5170 2 ปีที่แล้ว

      @@dechhensherpa2664 po

    • @sarmiladhakal1955
      @sarmiladhakal1955 2 ปีที่แล้ว +1

      अामा हाईन कललंक कुकुर्नि राक्षस्नि रैछे जन्म दिएर कर्म दिन नसक्ने बादर्नि हामिलाई श्रि मानले 1 रूपैया नदि छाेरा छाेरि जन्माएर छाेढदा पनि हामिले छाेरा छाेरि छाेडेनाै मेराे भिडियाे सुडाकिमाछ हेर बादर्नि अनि सिककुकुर्नि

  • @maleklink6910
    @maleklink6910 2 ปีที่แล้ว

    मैले हजुर काे भिडियो पुरै हेरेकी सारै मार्मिक घटना रहेछ किन यस्तो बिजाेक मा पारेकि बुढि ले पाप लाग्छ यि छाेरा बुढा काे 😭😭😭😭😭😭😭😭

  • @sunitabhattarai4308
    @sunitabhattarai4308 2 ปีที่แล้ว +13

    आँसु थाम्न सकिन भगवान 😭😭😭😭😭

  • @rimakumarishrestha7509
    @rimakumarishrestha7509 2 ปีที่แล้ว +25

    कसैको बुडाले जिन्दगी भरी रुवायर पनि बसेका छौ कसैलाई बुडाको मायाले धेरै भयर रुवायर हिड्छन् किन होला भगवान्

    • @romanticyan4278
      @romanticyan4278 2 ปีที่แล้ว

      Jindagi yasteex.ramro budako naramro budi .fata budako asal shrimati .yastee x yahako calan

    • @mjkgaming4291
      @mjkgaming4291 2 ปีที่แล้ว +1

      कति बेश्या रेेेेेछे याे अाइमाइ छिछि,,

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +23

    हे भगमान येसतो श्रीमान अनि बच्चा कलेज पडि सकेको छोरा सरम नभाको मईलाहोच अब छोराको कमाई खाने बेलामा सरम नभाको मान्छे र गंगा मेय्म लाई सलाम छ🙏

    • @srijanaacharya955
      @srijanaacharya955 2 ปีที่แล้ว

      बिचरा छोराहरु नरोउ बाबु

  • @ramkpyakurel8471
    @ramkpyakurel8471 2 ปีที่แล้ว +6

    आशु रोक्नै सकिन मैले त निशब्द छु😭😭😭 ।गङा म्याडम कसरी तपाइले सम्हाल्नु भो आफुलाइ हामी भिडियो हेर्ने लाई त यत्ती गाह्रो भो। धिक्कार छ यस्ती डङ्किनी ले जीवन भरी आँसु झार्ने दिन छिट्टै आओस। यो आईमाई लाई त्यो परिवार को आँसु मात्र होइन यो भिडियो हेर्ने सम्पुर्ण दर्शकहरु को आँसु ले पनि बाटो दिने छैन। पापिनी आइमाई

  • @junmayathapa2351
    @junmayathapa2351 2 ปีที่แล้ว

    सबै पुरुस एउतै हुदैन र सबै महिला उसतै हुदैन बिचरा दाई कति महान हुनुहुदो रहेछ 😥😥😥

  • @ambikasigdel9309
    @ambikasigdel9309 2 ปีที่แล้ว

    बारम्बार गल्ति गरेर श्रीमान र बच्चाहरुलाई लत्याएर डिडेकी आईमाईलाई यति धेरै माया र अॅासु बगाउनु भएको छ सारै माया लाग्यो यो परिवारको । यदि ति महिलामा सदधबुध्दी छ भने फकेर घर जाउ आफ्नो परिवार संग माफी मागेर आगमि दीन शुखमय बनाउ यस्तो गल्ती गर्दा पनि माफी दिने श्रीमान पाईदैन त !

  • @riturai1089
    @riturai1089 2 ปีที่แล้ว +15

    बाबु हरुको पो माया लागो कस्तो आमा हो जाने लाई जान दिनुहोस् एक दिन पक्कै पछुतो हुने छ समय आउँछ हेर्न पाईन्छ

    • @minapoudel1972
      @minapoudel1972 2 ปีที่แล้ว

      Write

    • @kashindrakumar5542
      @kashindrakumar5542 2 ปีที่แล้ว +1

      यो अन्तर बार्ता ले धेरै लाई रुवायो तर म यो ठाउँ भयको भए म पनि यस्तै भन्थ्यो होला तर यो आइमाइ को बानी र बेहोरा हेरेर चाहिँ कसम म दुई तुक्रा पारदिन्थ्ये आखिर जसरी एक्लै बस्ने त हो बरु जेल मै आन्नद हुछ्नी हैन र

    • @riturai1089
      @riturai1089 2 ปีที่แล้ว

      @@kashindrakumar5542 हुन त हो साथि तर आफ्नो पछाडि पनि कोई छ हजुरको साहारा पनि बाच्ने मान्छे छ भनेर बाचिराखेको हुन्छ तेस्तो आबेस्मा नि आउनु हुदैन जाने लाई जानु दिनु पर्छ समयले आफै उसलाई सजाईको भागिदार गराउछ पिडा र दुक्ख भन्ने त हुन्छ नि कति हो कति के गर्ने यस्तैछ अहिलेको सन्सार

  • @anjangurung8635
    @anjangurung8635 2 ปีที่แล้ว +27

    This video made me cry,please stay strong all of you,god bless you all 🙏🙏🙏

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 2 ปีที่แล้ว +23

    तपाईंको श्रीमतीलाई सस्कारको कमि देखियो । सस्कार बिहिन मान्छे सायद मान्छे बन्न सक्दैन ।

  • @pravakc9080
    @pravakc9080 2 ปีที่แล้ว +1

    कस्तो आइमाई होस छोरा भन्दा नाठोको माया लाग्ने तलाइ

  • @minakc4397
    @minakc4397 2 ปีที่แล้ว

    कति भिडियो हरु आयो तर सारै रुवायो यो बाबू हरुको कुराले आमा को रुपमा यसतो महिला कसैको घरमा नदेउ भगवान

  • @devipathak8322
    @devipathak8322 2 ปีที่แล้ว +4

    यी परिवार हिम्मत बढाईदिनु प्रमात्मा रक्षा गर्नु मेरो अाशु राेकियन हे ईष्श्वाेर ।

  • @shantarai6363
    @shantarai6363 2 ปีที่แล้ว +19

    अब चाहिँ मान्छे सिद्दिएछ संसारमा
    कलियुग लागेछ।

  • @lilagurung9955
    @lilagurung9955 2 ปีที่แล้ว +8

    Babu strong hunu plz god bless you babu

  • @sitasharma1944
    @sitasharma1944 2 ปีที่แล้ว +1

    कति रुन आयो कुरा सुन्दा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭येति माया गर्नी येति समदार बुडो हुदा हुँदै र येस्तो तामाक मुना जस्तो 2 छोरा को हालत देखेर कस्तो आईमाई हो

  • @kamalabist5940
    @kamalabist5940 2 ปีที่แล้ว

    यति राम्रो छाेरा छाेडेर किन मातेकि हाेलि त्यो महिला बुढेसकालमा दुख पाउन

  • @parbatisharma1727
    @parbatisharma1727 2 ปีที่แล้ว +4

    heart touching god bless you

  • @अँभांगिछोरि
    @अँभांगिछोरि 2 ปีที่แล้ว +22

    एसतो बुडेसकालमा पनि के भाको होला म॔ने बेलामा छोराहरू एति ठुलो ठुलो लाज सरम छैना कि के हो

  • @abinogurung8191
    @abinogurung8191 2 ปีที่แล้ว +10

    So emotional I can’t stop my tears stay strong.

  • @samjhanasubedi4266
    @samjhanasubedi4266 2 ปีที่แล้ว

    जिबनमा अलिकति खुशिको लागि तड्पिनु पर्छ यो छोराहरुको आंशुले आमाको नाममा कलंक

  • @dhanabdraidi9504
    @dhanabdraidi9504 ปีที่แล้ว

    दुखद घटना संकाले लकां डढायाे भन्ने गरिन्छ ।
    यस्तै छ स्वार्थी दुनियाँ । मेराेपनि यस्तै छ कथा 😥😥

  • @prakashpoudel7388
    @prakashpoudel7388 2 ปีที่แล้ว +5

    विचारा यी बाबु रुदै मैले मन थाम्नै सकिन मेरो आँखा बाट आँसु खसेको थाही पाइन

  • @babyral1
    @babyral1 2 ปีที่แล้ว +28

    Can’t stop my tears feeling sad for them stay strong everyone 🙏🥲

  • @salikramachrya5587
    @salikramachrya5587 2 ปีที่แล้ว +35

    अत्यन्तै हृदय बिदारक हे भगवान यो परिवारको रक्षा गर 🙏🙏🙏

  • @Rumameri
    @Rumameri 2 ปีที่แล้ว

    Ganga जि वहाँको श्रीमती भेटियो कि भेटिएन???? सारै खुल्दुली लाग्यो🤔😥😥😥😥😥😥बाबुहरुको कुरा सुनेर झन कस्तो नरमाइलो लाग्यो😥😥😥

  • @bimalagyawali2375
    @bimalagyawali2375 ปีที่แล้ว

    यति राम्रो छोराहरूको आसु लाग्छ तिमीलाई

  • @ganeshsunar9478
    @ganeshsunar9478 2 ปีที่แล้ว +5

    रामरो सिरमानको सिरमति नरामरो सिरमति रामरो सिरमान नरामरो हुदो रैछ 😍😍😍😍