नेपाल आर्मिनै लाखौं ठगिएपछि मिडियामा|१ करोड ३१ लाख खाने दलाललाइ गंगाले साफ थर्काएपछी फोन काटेर फरार|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024

ความคิดเห็น • 401

  • @krishnakathayat1753
    @krishnakathayat1753 ปีที่แล้ว +74

    गङा दिदी को भिडियो नहेरी सुत्न पनि सक्दिन्न

    • @onlinevlogsbhojpur8035
      @onlinevlogsbhojpur8035 ปีที่แล้ว +4

      गंगा लेख्नु न जाने को होला

    • @Limbukanxa321
      @Limbukanxa321 ปีที่แล้ว +1

      ​@@onlinevlogsbhojpur8035😂😂😂😂😂

    • @tejbahadurrai7773
      @tejbahadurrai7773 ปีที่แล้ว +1

      @@onlinevlogsbhojpur8035 as!QA!

    • @jeeBanStar12013
      @jeeBanStar12013 ปีที่แล้ว +2

      ​@@onlinevlogsbhojpur8035 🤣🤣🤣🤣🤣

    • @chemzongsanu
      @chemzongsanu ปีที่แล้ว +3

      ​@@onlinevlogsbhojpur8035 ताईपिङ मिस्तेक😂😂 जस्तै हो हजुर टाईपिङ मिस्टेक🙄

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 ปีที่แล้ว +10

    नेपालको कानुन नै फित्तालो छ। कानुन छ, तर कानुन किनबेच हुन्छ। त्यसैकारण नेपालमा ठगिहरु मौलाइरहेको छ।

  • @ramsubba2579
    @ramsubba2579 ปีที่แล้ว +44

    गङ्गा मेम नेपालमा महान नारि नि-डर शक्तिशाली राम्रो काम गर्ने अनि पत्रकारितामा सबै भन्दा मन पर्ने गङ्गा मेन नै हो हजुरलाइ स्यालुट गर्छु🙏

  • @manrajtamang8804
    @manrajtamang8804 ปีที่แล้ว +19

    साहसी नारी गङ्गा मेम् धेरै पिडित हरुको आँशु पुछ्नु भएको छ सलाम हजुरलाई 🙏🏻🙏🏻

  • @kamallama6224
    @kamallama6224 ปีที่แล้ว +6

    जसरी भए नि यसलाइ झिकाउनु पर्यो गङ्गा बहिनि

  • @shyamshrestha4491
    @shyamshrestha4491 ปีที่แล้ว +5

    यस्तादलाल हरु लाई त भाटै हान्न अाबस्यक छ त्याे दिन छिटै अाउदैछ। गुड टि भि काे अांखामा परेका ठग हरुकाे नाम थर ठेगाना राख्नुहाेला । सलाम छ गंगा बहिनी।

  • @tulgurung5652
    @tulgurung5652 ปีที่แล้ว +12

    देशमा ठ्गिगर्ने गिरोहालाई कारबाही होस् ।पीडितले न्याय पाओस् (धन्नेबाद)🙏🙏🙏

  • @shantarana1314
    @shantarana1314 ปีที่แล้ว +20

    नेपालको कानुन ठिक छैन चोर नेताहरूले चोरहरुलाई बचाउने कानुन बनाएका छन।यो कानुन संसोधन गर्नु पर्छ।

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +7

    नेपालमा माहान पत्रकार निडर गुट टिभी गंगा मेय्म सलाम छ अरुक को पोईसा चाईदा लिनु अनि काम सके पछि हिसाब मिलाउदानै राम्रो होलाहै गंगा मेय्म नमन❤️🙏

  • @bantawadirgha6352
    @bantawadirgha6352 ปีที่แล้ว +2

    यस्तो ठगी गर्ने मान्छे लाई नेपालको कानुनले छुदैन बरु जहाँ भए पनि पीडित हरुको अगाडी ल्याएर भौतिक कार्बाही गर्नु शिबाय अरु केहि छैन । गङ्गा मेडम लाई सलाम 🙏

  • @rastrarai6426
    @rastrarai6426 ปีที่แล้ว +7

    गंगा मेम प्रणम 🙏सरै राम्रो लग्छ हजुर को काम धेरैलाई न्याय दिलाउनु भए को छ❤ हजुर को कार्य हरु साधै सफल रहोस र अफू सुरक्षित रहनुस ल ❤भगवान ले साधै रक्ष गरुन 🌷🙏

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty ปีที่แล้ว +3

    गॅगा बैनी यस्तो अपराधी हरु लाई
    पटकै नछाड़नु होस् है

  • @devirai9060
    @devirai9060 ปีที่แล้ว +8

    Good job ganga nani ..sarai khusi lagxa tapaiko kam dekhera ❤

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 ปีที่แล้ว +5

    सहि मिडियामा आउनु भएछ पीडितले न्याय पाउछ भन्ने ठुलो आशा राखेको छु यो चोर खाते दलाल फटाह लाई भेटेर नै हिसाब किताब लिएर पुरै शहर नांगै घुमाउनु पर्छ यस्को कुरा सुन्दै पारा तातेर आयो यस्लाइ त्येतिकै छोडनु हुन्न गङ्गा मेम हामी अम पब्लिक तपाईंको साथमा छौ ।

    • @harkamayatamang8068
      @harkamayatamang8068 ปีที่แล้ว

      Teslai k ko llaz lagxa ra teslai ta marda matra chitta bujxa kasto uskai damba thulo

  • @dilkumarjoshi8089
    @dilkumarjoshi8089 ปีที่แล้ว +3

    Thank u Ganga Lama ji u r doing very well so keep it up.

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +2

    जो चोर उसैको ठुलो स्वर अलिकती लाजसरम इज्जत भन्ने कुरा पनि छैन रैछ एस्लाई जस्ले देखे पनि गंगा म्याम लाई सम्पर्क गर्नु होला।

  • @user-pj5ei7pw9k
    @user-pj5ei7pw9k 5 หลายเดือนก่อน +1

    गङ्गा म्यामले धेरैलाई राम्रो काम गर्नुभएको छ।

  • @indraakerungg-xm3md
    @indraakerungg-xm3md 11 หลายเดือนก่อน +1

    Good tv.and ganga sister ko Jay jay .sewaro

  • @TV-zf3cc
    @TV-zf3cc ปีที่แล้ว +2

    यो ठग को पनि माहा ठग रहेछ।येल्लाइ जाहा भेटिन्छ ।तेहि ठेगान लगाउनु पर्छ। यो कस्तो खालको न्याय हो?के येहि न्याय हो करोडौं खायेर 2 बर्ष जेल बसे हुन्छ ???

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 ปีที่แล้ว +3

    अब गङ्गा म्यामको फन्दामा परे पछि त्यस्को बिहे देखिने छ ।

  • @madhupokhrel1074
    @madhupokhrel1074 ปีที่แล้ว +7

    मेरो घरमा सामान चोरि भयो केहि दिनपछि मैले आफै चोर समाते उसले सामन बेचेर खाइसकेछ अनि लगेर प्रहरी लाइ जिम्मा लगाए अनि प्रहरि बाट कुरा आयो त्यो चोर को तेहा राखुन्जेल को खर्च मैले उठाउन पर्ने अब भन्नुस मैले के गरौ ?? हाम्रो देश को कानुन 🥺🥺

  • @gyanurana2224
    @gyanurana2224 ปีที่แล้ว +2

    आर्मीको कराते खेलाडी भए पछि एक हुस दिए भै हाल्छ नि समाउने अनि

  • @pratimadhamala6854
    @pratimadhamala6854 9 หลายเดือนก่อน +2

    Good job ganga sis god bless you🥰

  • @KalpanaRa123
    @KalpanaRa123 7 หลายเดือนก่อน

    गङ्गा मेम लाई शलुत छ।।।है राम्रो र सत्या को लागि हिम्मत राखेर बोल्ने मेम मात्र गङ्गा लामा मेम

  • @NetraMajhi492
    @NetraMajhi492 ปีที่แล้ว +4

    यो चोर लाई जसरी भए पनि बाहिर मिडिया मा ल्याउनु पर्छ फोन मा धम्की दिन्छ यो सङ्ग face to face कुरा गर्नु पर्छ ganga bunu

  • @yubarajsahani1552
    @yubarajsahani1552 2 หลายเดือนก่อน

    दिदी हजुरले धेरै उधार गरेर पुन्या गरनु भयको छ म सित पनि फैनसको चेक दियर भगि रहेको छ

  • @user-dn1lp1vc5e
    @user-dn1lp1vc5e 8 หลายเดือนก่อน +1

    Good job Ganga sister.👍

  • @rahulghising1599
    @rahulghising1599 ปีที่แล้ว

    नेपालको कानुन भनेको जो सङग
    पैसा र पावरछ उसैको गोजिमा हुन्छ
    नेपालको कानुन

  • @user-rl4rx2my6d
    @user-rl4rx2my6d 2 หลายเดือนก่อน

    यस्ता कति ठग होला कानुन नेपाल को न्याय पाउन मिडिया मा जानू पर्ने लाज लागेर आउँछ गगा दिदी लाई सम्मान छ मेरो

  • @MENUKALAMA-kx7nw
    @MENUKALAMA-kx7nw 18 วันที่ผ่านมา

    नेपाल मा कानुन छ तर धनपतिहरुको लागि छ अनि नहुनेको लागि छैन

  • @meenathapa8552
    @meenathapa8552 ปีที่แล้ว

    Ganga great work ramro kam garnu vakoxa Nepal xori salamxa hajur lai

  • @bhabib.k5874
    @bhabib.k5874 ปีที่แล้ว +1

    २ बर्ष जेल बसेपछि कराेड पैसा तिर्नुनपर्ने भएपछि सबैले यसै गरे भैहाल्याे अब।दुनियाँलाई ठग्याे अर्काकाे उठिबास लगायाे,सम्पत्ति जाेडेर अासेपासेकाे नाममा सार्याेअनि यसाे १/२ बर्ष जेल भित्र सरकारी भात खाएर अाारामले बस्याे,कति सजिलाे हाे याे देशमा ठग्न,लुट्न,डकैती गर्न।बिगाे तिर्दैन भने अाजिवन जेलमा काेच्नुपर्ने हाे नि।जाे चाेर उस्कै ठुलाे स्वर।यत्तिकै अात्मादाह गरिराछैनन् मान्छेहरुले नेपालमा।

  • @somshmagar896
    @somshmagar896 ปีที่แล้ว

    गंगा जी तपाईले धेरै राम्रो काम गर्नु भाको छ सारै मन पर्छ सहासी महिला हुनुन्छ हजुर सलाम छ हजुरलाई 🙏🙏🙏

  • @tmgbdr68
    @tmgbdr68 ปีที่แล้ว

    गङ्गा मेडम लाई सलाम छ तपाईंले सधैं पीडितको न्याय दिने काम गरिरहेको हुन्दा हामी सबैको माया शुभ आशीर्वाद र भगवानले रक्षा गरोस् भनी भगवान प्रति पुजा गर्दाछौ।

  • @randomeverything7148
    @randomeverything7148 9 หลายเดือนก่อน +1

    नेपाल आर्मीको रीतार यौता खुट्टा र्हात कातेर फाल्न सकिदैन

  • @PrakashTamang-vo6oh
    @PrakashTamang-vo6oh ปีที่แล้ว +3

    Good job❤❤

  • @ashma7203
    @ashma7203 ปีที่แล้ว +3

    यो मान्छेलाइ त उठाउदै झापड हान्दै थुचुक्क राख्नु पर्ने मासाला थकलाइ.यो पापी अपरधिलाई.एस्को थोप्दा राम्रो संग notice गरिराख्नुहोस फेरि उहाँ पीडित uncle जस्तै अरु मान्छे पीडित हुनु नपरोस् । salute xa ganga ma'am 🙏🙏🙏❤️🤗

  • @premsagar7597
    @premsagar7597 ปีที่แล้ว +1

    Ganga dd great job.❤❤❤

  • @radhalimbu8656
    @radhalimbu8656 6 หลายเดือนก่อน

    Good Ganga baini ❤

  • @chandasunuwar793
    @chandasunuwar793 ปีที่แล้ว +3

    Gangaa maam should be leader of Nepal 🇳🇵 she is really iron lady

    • @user-sv7nn4nk8e
      @user-sv7nn4nk8e 9 หลายเดือนก่อน

      गङ्गा बैनिलाई धन्यबाद यो गतिछाडा यो रागालाई जस्ले जहा भेटे पनि खुट्टा भाच्दा हुन्छ।

  • @donzayt1212
    @donzayt1212 6 วันที่ผ่านมา

    याे न्याय मरेकाे देश हाे पैसा वाला लाईमात्र न्याय छ अरुलाईछैन जबसम्म बिदेश मा जस्तैफासिकाे कान गुन अाउदैन तब सम्म साेझा नेपा लिले न्या य पाउने छैनौ याे म लेखेर दिन्छु गगा माहान नारि हुन,,,,,

  • @pushpalama443
    @pushpalama443 ปีที่แล้ว +1

    Superb maam

  • @vinayakkulu8940
    @vinayakkulu8940 ปีที่แล้ว +1

    God bless u mero DD.tapaiko kaam pratti salam cha DD.

  • @meenasapkota-rq7wq
    @meenasapkota-rq7wq ปีที่แล้ว +2

    Good job mam 🙏❤️

  • @user-pg3jx6uz2y
    @user-pg3jx6uz2y ปีที่แล้ว

    Good tv bhanda Pani dukhi prid lai sath dine ganga mem lai very good Vanna chahen

  • @rujalthapa6395
    @rujalthapa6395 ปีที่แล้ว

    धेरै दुखी साहारा बिहिन ब्यत्तीको मलम बनेर सेवा गर्ने न्याय दिलाउने गगा म्याम हजुरलाई सलाम ,,,

  • @kumarshrestha3741
    @kumarshrestha3741 ปีที่แล้ว

    गंगा मेम काे काम राम्रो छ 💚🙏💛सबैकाे समस्या समाधान गरिदिनु भएकाेमा धन्यवाद यस्काे सम्पति जफत गरिदिने काम गर्दिनु हाेला ganga lama mem राज्यले त भरस्ट र गुन्डालाई मात्र हेर्छन,नमस्कार 🙏मेम

  • @BeautifulVdo
    @BeautifulVdo ปีที่แล้ว +3

    खाएको पैसा दिनु पर्छ नत्र जेल कोचे हुन्छ होइत मान्छे मुर्ख नै रहेछ

  • @shyamgurung7356
    @shyamgurung7356 ปีที่แล้ว +3

    मलाई यस्तो हालत बनाए त सिधै टाउको छिनाईदिन्थे, नरहेका बाँस नबजेगा बाँसुरी।

  • @tamuraj9846
    @tamuraj9846 ปีที่แล้ว +1

    अब यसरी जति मीडिया मा आए पनि यो खाते ले पैसा दिँदैन जो चोर उसको ठूलो स्वर यसलाई जहाँ भेटे त्यही शुट गर्दिनु पर्छ हो टन्टै साब।।।।।

  • @aayushmansunar4593
    @aayushmansunar4593 ปีที่แล้ว +1

    Good job ❤❤❤❤, 👍

  • @krishnakathayat1753
    @krishnakathayat1753 ปีที่แล้ว +4

    कस्ता कस्ता चोर हुन्छ्न नेपाल मा

  • @saradathapa1942
    @saradathapa1942 ปีที่แล้ว +1

    You are a brave woman Ganga mam.I salute you always.

  • @binojthing5860
    @binojthing5860 ปีที่แล้ว

    Yess gangga mem....hajur jasto bekti hamro deshma huna jaruri chha....../

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 ปีที่แล้ว +1

    गंगा म्याम यस्तो चोर लाई संसार भरि बनाउनु पर्छ अझै अर्को भिडियो पनि ल्याउनु होला

  • @jeferrydujon7324
    @jeferrydujon7324 ปีที่แล้ว +3

    कानून न भये को देश मा यसतै दुख पाईरहने छन

  • @lppptl1937
    @lppptl1937 ปีที่แล้ว +2

    दलालहरु र भ्रष्ट नेताहरुलाइ चिर्दै नुनचुक लगाउनु पर्ने 😡😡

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +4

    भिडियो पुरै हेरेर बल्ल पो कुरा बुझियो,साला खाते दनुवारको ! दुई बर्ष जेल बसेर पैसा तिर्नु पर्दैन भन्ने सोचेको रैछ साला दनुवारले, अब गए तेरो दिन !!

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 ปีที่แล้ว

    सलामछ गंगा लामा नानीलाई

  • @janakithapa1112
    @janakithapa1112 ปีที่แล้ว

    Ganga nani great job hajur ko yo good tb ko kaam haru herxu dherai jana ko madat garnu bhaxa god bless u nani

  • @RealmeC30s-tv3lk
    @RealmeC30s-tv3lk ปีที่แล้ว

    Wow ganga mam tapai dherai ramro kura garnu hunchha Malai dherai man parchha.

  • @UrmilaSanjel-ep1mu
    @UrmilaSanjel-ep1mu หลายเดือนก่อน

    good didi best of luck

  • @manojchaudhary7155
    @manojchaudhary7155 ปีที่แล้ว

    गङ्गा सिस सलुट छ।
    नेपाली पत्रकार मध्ये १ नम्बर पत्रकार

  • @tejendralimbu8225
    @tejendralimbu8225 ปีที่แล้ว +2

    Keep it up ganga mam

    • @nabinatamang7556
      @nabinatamang7556 ปีที่แล้ว

      Nana yo khatelai samater sisnu Ra Pani lagayer jelmai kochhnu hola bichara piditalai kasle neye dine😢😢😢😢

  • @bimalabashyal2812
    @bimalabashyal2812 ปีที่แล้ว

    Great job myam❤❤❤❤❤❤❤❤❤good 👍 ♥️ ❤️ 💖 👏

  • @tejbdradhikari3247
    @tejbdradhikari3247 ปีที่แล้ว

    Good analysis

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 ปีที่แล้ว +1

    दनुवारको पनि यत्रो ठग्ने हिइम्मत कस्ता कस्तालाई त तह लगाई दिनु हुन्छ भाई तिम्रो खैरेत छैन

  • @user-gs3tt6js9u
    @user-gs3tt6js9u 6 หลายเดือนก่อน

    🙏Good job mam♥️♥️♥️♥️♥️♥️👍👍👍👍

  • @gautamkafle9952
    @gautamkafle9952 ปีที่แล้ว +1

    कहाँ बाट कानुन बन्छ कानुन बनायो भने ठुला दल का ठुला नेता सबै पर्छ्न ।कनुन बनाउने ठाउमा उनिहरुनै छ अनि कानुन किन बनाउछ्न

  • @sanukhatri3173
    @sanukhatri3173 ปีที่แล้ว

    Great work

  • @RajKumar-md2qf
    @RajKumar-md2qf ปีที่แล้ว

    चिनेको साथि पो रैछ प्रेम तामाङ्ग सर लाई पनि यस्तो अप्ठ्यारो परेछ। चिन्ता नगर्नुहोस् गगा मेमले मियादिनु होला

  • @AashishAle-ze5ks
    @AashishAle-ze5ks 7 หลายเดือนก่อน

    नेपालको कानुनमा सबै चोर ठगी भनेकै नेपालको ठुलो ठुलो नेता कुकुरहरुको हातमा हुन्छ। त्यसैले मेरो टिम छ जसले न्याय पाउँदैन। त्यसको लागि पिटेर हुन्छ कि त्यसलाई मारेर हुन्छ कि नयाँ दिलाउने काम हाम्रो हुन्छ। हाम्रो टिम छ २० जनाको तपाईँहरूले यस्तो गुरु खातीहरूको इन्फर्मेसन। हामीलाई दिनुहोस्। हामी सच्चा देशप्रेमी हो। र हामी भित्रभित्रै काम गर्छु।

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 ปีที่แล้ว +1

    Paisa saisa naline baru yesko ramro bebasta garda hunchha ❤❤

  • @kewalruchal6093
    @kewalruchal6093 ปีที่แล้ว +2

    Ganga lama ji tyo dalallai jhikaunuta kaha xa tesko anuhar sab darsakko samu dekhaunu pareyo. Arkako paisa khani ani thula thula kura gardai rahixa.

  • @bharatbirrai9791
    @bharatbirrai9791 ปีที่แล้ว +1

    खुकुरी मा रगत न लाग्ने गरि च्वाट्ट पार्दा पनि रिस मर्दैन होला हो, यस्ता दलाल लाई।😂🤣

  • @bhabib.k5874
    @bhabib.k5874 ปีที่แล้ว +1

    यस्तालाई लाज सरम केही हुदैन,जेल बसेर निस्केका त झनै बेसरम हुदारैछन,,एकजना यस्तै दलाल महिला देखिराछु,जेल बसेर निस्केपछि त झन उदुम,,,

  • @ganeshrayamajhi5601
    @ganeshrayamajhi5601 6 หลายเดือนก่อน

    यस्ता ठगहरु लाई कडा सजाय दिनु पर्छ

  • @kshitijraut3861
    @kshitijraut3861 ปีที่แล้ว

    Ganga is Ganga lama you are great salut you sis from Gujarat India

    • @heeramaharjan5832
      @heeramaharjan5832 ปีที่แล้ว

      Jo chor usaiko thulo swor thukka nepal ko kanun

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 ปีที่แล้ว +1

    थुकक पातकि याे काहा छ शमपरक गरदिनु हाेला नेपाली जनता हाे मरनेबेलामा कातराेपनि नपाअाेश

  • @songdomashepa1690
    @songdomashepa1690 ปีที่แล้ว +1

    Good job ganga sis thik parnu prxa esta lai

  • @dilmaya6750
    @dilmaya6750 6 หลายเดือนก่อน

    Asto papi haru lai kahile pani Valo nahos bichara pidit le Naya paun ganga nanu lai dherai dherai danybat

  • @user-tx7mu3im8l
    @user-tx7mu3im8l ปีที่แล้ว

    good job mem 🙏❤❤❤❤

  • @dharmagurung2702
    @dharmagurung2702 ปีที่แล้ว

    गंगा लामा बैनिलाई धेरै धेरै धन्यबाद यस्ता कुख्यात ठगलाई सर्बस्व सहित जन्मकैद हाल्नु पर्ने अथवा अदालतले न्याय दिंदैन भने सिधै गाेलि ठाेक्नु पर्ने रैछ ।

  • @Rajkumarlimbu-ue8gr
    @Rajkumarlimbu-ue8gr ปีที่แล้ว

    Good job 👍

  • @samikshyasubedi5552
    @samikshyasubedi5552 ปีที่แล้ว

    Good job

  • @khumathapa4519
    @khumathapa4519 ปีที่แล้ว

    Great job ganga myam❤❤❤

  • @yamunarai3975
    @yamunarai3975 ปีที่แล้ว +2

    mero deshko kanun कठै 😥😥😥😥😥

  • @dblama8565
    @dblama8565 ปีที่แล้ว

    Sai Ho yo kura sai Ho yo kura 👍👍👩‍🎓💯🙏

  • @chhandatamang8780
    @chhandatamang8780 6 หลายเดือนก่อน

    👌👌👌👍

  • @charugurung-rt6qb
    @charugurung-rt6qb ปีที่แล้ว

    Great ganga sis yo thag lai sabak sikaunu parxa

  • @passanglamusherpa1028
    @passanglamusherpa1028 ปีที่แล้ว

    Good job mam

  • @Anusunuwar348
    @Anusunuwar348 ปีที่แล้ว +1

    यसलाई समाएर पब्लिक धुलाई हान्नुपर्छ 😡👊👊👊

  • @karkikarishmakarkikarishma3342
    @karkikarishmakarkikarishma3342 ปีที่แล้ว

    100%Sis 😢😢😢😢

  • @shyamgiri3757
    @shyamgiri3757 ปีที่แล้ว

    एस्ता फटाहलाई सिधा तरिकाले नहुने रहेछ उनिहरुको भासाले सम्झाउनु,पर्छ

  • @rajeshbohara9275
    @rajeshbohara9275 ปีที่แล้ว

    Ganga di is great ❤love u ganga di❤

  • @harilimbu5808
    @harilimbu5808 ปีที่แล้ว

    Good qucton ganga sister alai gaudai khaltoma gardn px nepalkokanon katiramro hasolag xa runpaniman lagxa

  • @durgakunward.k6830
    @durgakunward.k6830 6 หลายเดือนก่อน

    Baini kasto kasto duniya xa

  • @saritarai3266
    @saritarai3266 ปีที่แล้ว

    good job mam🙏🙏

  • @prabh706
    @prabh706 ปีที่แล้ว +4

    खातेलाइ फेरि जेल हाल्न पर्छ

    • @shilaadhikari719
      @shilaadhikari719 ปีที่แล้ว +1

      जेल मात्रै होर कुटि कुटि हातखुट्टा भांच्नुपर्ने मान्छे रैछ जे ल मात्र होर😊

  • @nerugurung7653
    @nerugurung7653 ปีที่แล้ว +1

    mam i am fan of you please when you interview i think beter look at them face to face i think much just advice dont take me wrong thanks