टिकटकमा भाइरल भइन्छ भनेको सुनेर घाटीमा पासो लगाएर टिकटक बनाउदा यस्तो भो। Dang News | Sujal Gm

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024

ความคิดเห็น • 1.3K

  • @tezkumar9884
    @tezkumar9884 3 ปีที่แล้ว +466

    नेपाल मा टिक टोक बन्द हुनैपर्छ भन्नेहरु जति एता हाजिरहम

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +319

    नेपालमा टिकटक बन्द नै गर्नुपर्छ भन्ने काे काे हुनुहुन्छ साथीहरू 👍️🙏🙏🙏🙏👌

    • @rameshbhull2654
      @rameshbhull2654 3 ปีที่แล้ว

      Koinai

    • @sudarshanshrestha3506
      @sudarshanshrestha3506 3 ปีที่แล้ว

      Ma chaina kina bhana Usla Galat thauma prayog garaco ho Yo Band bho bhana Sabailai Hani Huncha Usla paso Lagauna Na huni ho😆😈😂😃

    • @romkantbasnet3016
      @romkantbasnet3016 3 ปีที่แล้ว

      हुदैन बन्द

    • @pakkutimsina2433
      @pakkutimsina2433 3 ปีที่แล้ว

      Tik tok has to be banned in Nepal please wake up Nepal Government.

    • @pakkutimsina2433
      @pakkutimsina2433 3 ปีที่แล้ว +1

      I am extremely agreed with your opinion sir has to banned.

  • @sdentertainment5252
    @sdentertainment5252 3 ปีที่แล้ว +130

    नेपालमा टिकटक ब्यान्ड गर्नु पर्यो सरकार 😱 मृत आत्मलाई शान्ति मिलोस हार्दिक श्रद्धाञ्जली

    • @sdentertainment5252
      @sdentertainment5252 3 ปีที่แล้ว

      @Bhim Sagar त्यो त सहि हो तर कतिपय मान्छेहरु टिकटकमा अलि बेसि हर्कत गर्न थालेको देखिन्छ

  • @meenadangi5909
    @meenadangi5909 3 ปีที่แล้ว +146

    अति भयो अबत यो tiktok बन्द नै गर्नु पर्छ नेपाल मा नी 😭😭

  • @bishalpariyar700
    @bishalpariyar700 3 ปีที่แล้ว +436

    अब टिकटक band हुनै पर्छ भन्ने जति यता 🤚

    • @summylama5990
      @summylama5990 3 ปีที่แล้ว +2

      Ab tiktok band vo vane sabai jalanita feri marna

    • @vlogkhuman
      @vlogkhuman 3 ปีที่แล้ว +7

      हैट किन बन्द गर्नु पर्यो सबै कुराको सदुपयोग गर्नु पर्यो। नि दुरुपयोग गर्‍यो भने त युटुब फेसबुक अन्य सोसल याक्टिभिटी हरु सबै बन्द गर्नु पर्यो। यसरी हुन्छ र

    • @summylama5990
      @summylama5990 3 ปีที่แล้ว

      @@vlogkhuman teita u r right

    • @colorgarland
      @colorgarland 3 ปีที่แล้ว +3

      K ko band you used garna jannu paryo nii

    • @Dawa831
      @Dawa831 3 ปีที่แล้ว

      Kina ra kal ako haruta je gardani marxa bagawan le ra bagya ko khel ra lekhit ho bekar tikTok lai dhos dine

  • @ajaybasnet7012
    @ajaybasnet7012 3 ปีที่แล้ว +149

    नेपाल मा टिक टक ब्यान्ड गर्नु पर्छ ।

  • @amarrana3068
    @amarrana3068 3 ปีที่แล้ว +129

    टिकटक बन्द गर्नु पर्छ नेपाल सरकारले!!!

  • @meromaya0008
    @meromaya0008 3 ปีที่แล้ว +20

    म त शुद्ध शाहाकारी मान्छे नेपालमा टिकटक र पबजि ब्याण्ड भए त मासु खान्छु खुसियालीमा 😏😏😏😏😏😏

  • @rkudashi9803
    @rkudashi9803 3 ปีที่แล้ว +47

    टिका टक ब्यान्ड गर्नुनै पर्छ मेरो बिचारमा

  • @sitatamang7154
    @sitatamang7154 3 ปีที่แล้ว +87

    बैनि को आत्मा ले शान्ति पाओस्

  • @rajendranembang7447
    @rajendranembang7447 3 ปีที่แล้ว +194

    Tiktak बन्द गर्नु पर्छ नेपाल सरकार ले

    • @prabh706
      @prabh706 3 ปีที่แล้ว +1

      सहि हो

    • @kumarithapa6355
      @kumarithapa6355 3 ปีที่แล้ว +2

      Garnu nai parxa sarkale

    • @basratali4242
      @basratali4242 3 ปีที่แล้ว +4

      Tik tak ko shai istamal garna siknu parxa tik tak naramro hoina soch galt ho .yo ta wihat kaam garna hudaina

    • @renukadiyali1618
      @renukadiyali1618 3 ปีที่แล้ว

      Yes

    • @aasikakhatri1755
      @aasikakhatri1755 3 ปีที่แล้ว

      100 %right

  • @salinapun8514
    @salinapun8514 3 ปีที่แล้ว +67

    छिटो भन्दा छिटो टिकटक बन्द गर सरकार।😭😭😭😭😭😭

  • @एमकेअभागि
    @एमकेअभागि 3 ปีที่แล้ว +163

    टिक टक ब्यान्ड हुनै पर्छ नेपाल मा नेपालिले गलत प्रयोग गरिरहेको छन अरु देश मा हुदैन नेपाल मै हुन्छ जे पनि

    • @bhobanphagami6130
      @bhobanphagami6130 3 ปีที่แล้ว

      जायज

    • @summylama5990
      @summylama5990 3 ปีที่แล้ว +5

      Kina huneke tiktok chai band ab ayera sabai sosal midiya sabai band hunuparx vannupala feri sadupayog le ues garnu paryoni durupayo garesita phonleni marx manxeharu k phonni banda garnuparyo ta? Ab

    • @loffermo6141
      @loffermo6141 3 ปีที่แล้ว

      Right

    • @aasikakhatri1755
      @aasikakhatri1755 3 ปีที่แล้ว

      100%right

    • @manishakaushal8794
      @manishakaushal8794 3 ปีที่แล้ว

      Right

  • @madankc3901
    @madankc3901 3 ปีที่แล้ว

    टिकटक बन्द गरनु परछ

  • @kumardarlinggumli8744
    @kumardarlinggumli8744 3 ปีที่แล้ว +18

    नेपालमा तिक टक बन्द गर्न जरूली छ नत्र धेरै नेपाली ले एसरीनै ज्यान गुमाउछ्न।

  • @gomlamichhane5974
    @gomlamichhane5974 3 ปีที่แล้ว +2

    धेरैनै राम्रो Sugal gm very good टिकटक बन्द गर्न जरुरी छ धयाजाओनिकायको

  • @हामीवीरनेपालीस्वाभिमानी

    कोहि सलमा झुन्डिन्छ कोहि पुलमाथी बाट हाम फाल्छन इ सबै माहान वीर हरुलाइ बधाइ छ

  • @shankartikhatari7580
    @shankartikhatari7580 3 ปีที่แล้ว +3

    हो टिकटक बन्दै हुनुपर्छ

  • @gokarnachaulagain8446
    @gokarnachaulagain8446 3 ปีที่แล้ว +6

    Tik tak बन्द गर्नु पर्छ ।

  • @chemzongsanu
    @chemzongsanu 3 ปีที่แล้ว +1

    जसरी हुन्छ टिकटक बन्द हुनै पर्छ नत्र यस्ता घटना घटि रहन्छ

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 3 ปีที่แล้ว +62

    नेपालमा tiktok ब्याण्ड हुन जरुरी छ

    • @nxtroshan7028
      @nxtroshan7028 3 ปีที่แล้ว

      th-cam.com/video/LxNkyr5qq_8/w-d-xo.html sai kura

  • @Tshrigh
    @Tshrigh 3 ปีที่แล้ว +33

    नेपालमा छिटोभन्दा छिटो टिकटक बन्द गरियोस।😏😥😥😏

  • @lalitauperkoti6199
    @lalitauperkoti6199 3 ปีที่แล้ว +30

    पागल हरु भाईरल हुन के के गर्न सकेको हुन् ए vaguman

  • @kamalrai-dq6zy
    @kamalrai-dq6zy 3 ปีที่แล้ว +1

    Ho tiktag banda garnu parxa nepal sarkhar le

  • @rameskarkee2291
    @rameskarkee2291 3 ปีที่แล้ว +6

    TiK TaK नेपाल 🇳🇵 मा बन्दा गर्नु पर्यो 🙏🙏🙏🙏 जय नेपाल 🇳🇵

  • @surendarnal9134
    @surendarnal9134 3 ปีที่แล้ว

    टिकटकले बेलामा खाना खान न पाउँदा सम्म त सहेको नै हो। अब त सहन गाह्रो भयो ज्यान जान थाल्यो टिकटक बन्द गराउनु पर्छ

  • @loveraj3182
    @loveraj3182 3 ปีที่แล้ว +69

    टिकटक बन्द होइन भाईरल भनने शब्द नै बन्द हुनुपर्छ ।यसतो गु हरु नेपाल मा धेरै झन मरने मा

    • @dimplerana7937
      @dimplerana7937 3 ปีที่แล้ว

      Banda garnu parxa

    • @apka7986
      @apka7986 3 ปีที่แล้ว

      100 Sahi

    • @dolmalama2160
      @dolmalama2160 3 ปีที่แล้ว +1

      Vairal banne Sabdha kasare banda garne hola hai 😁😁😁

    • @babudarlamigurung
      @babudarlamigurung 3 ปีที่แล้ว +1

      साइ हो कुरो👍️👍️👍️

    • @ashokchamlingrai7068
      @ashokchamlingrai7068 3 ปีที่แล้ว

      Virul Pani banda garnu parxa ani tik tok Pani Dubai banda hunuparxa

  • @dillhamal4079
    @dillhamal4079 3 ปีที่แล้ว +2

    टिक्टक बन्ध हुनुपर्छ

  • @umeshpoudel9184
    @umeshpoudel9184 3 ปีที่แล้ว +50

    Tik tok चाई बन्द नै गर्नु पर्छ tik Tok ko कारण ले कति को झेयन गएको छ 🙏🙏🙏🙏

  • @chandrabohara9777
    @chandrabohara9777 3 ปีที่แล้ว

    राम्रो भो 👍👍👍👍👍

  • @ayushaofficial8215
    @ayushaofficial8215 3 ปีที่แล้ว +85

    मृतक आत्मा प्रति हार्दिक स्रद्धान्जली सोर्गमा बास मिलोस्

    • @niramagar8366
      @niramagar8366 3 ปีที่แล้ว

      Yo tiktok le sablai bigarekoxa yo band hunai parxa anyhow

    • @ketqwe7156
      @ketqwe7156 3 ปีที่แล้ว

      Took.ramroheni

    • @arjungaming1582
      @arjungaming1582 3 ปีที่แล้ว

      हई दिना मरे दिन

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว

    निकै रमाईलो घटना ल्याए झैं हल्लिदै यि यूट्यूबेले समाचार सस्प्रेषण गरेको मन परेन

  • @lalkumarthami6416
    @lalkumarthami6416 3 ปีที่แล้ว +7

    टिकटक कै कारण नहुनपनी सक्छ।अन्य कुनै कारणले पनि हुन सक्छ।

  • @youtubechannel8780
    @youtubechannel8780 3 ปีที่แล้ว +2

    टीक्टक् कीन बन्द गर्नु हो ,टीक्टक् ले पासो लगाएर,मर्नु भनेको त छैननी,
    13 वर्ष की बच्ची लाई मोवाईल कीनीदीने वाउ आमाँ को पनी गल्ती हो,

  • @surfacenepal
    @surfacenepal 3 ปีที่แล้ว +39

    क्यामेरा on गरेरै रेकर्ड गरेको होला, एक्लै टिकटक बनाएको भए मोबाइलमा रेकर्ड पनि त भएको होला नि !
    घटनाको सत्य त गहिराइमा पुगेर अनुसन्धान गरिनुपर्छ ।

    • @amitsunar2502
      @amitsunar2502 3 ปีที่แล้ว

      सही हो वास्तविक अर्कै पनि हुन सक्छ भन्दा टिक टक काे दोष लगाएर हुँदैन

    • @romikastha305
      @romikastha305 3 ปีที่แล้ว

      Sahi ho

    • @donmagar3544
      @donmagar3544 3 ปีที่แล้ว

      होइन भाइ पहिला फुल रेडि भयर क्यामेरा ओन गर्छु भनेर गरेको होला

    • @kalpanamallla8034
      @kalpanamallla8034 3 ปีที่แล้ว

      सोहि हो नि

  • @binodranabat3399
    @binodranabat3399 3 ปีที่แล้ว +2

    याे टिकटक तुरुन्तै बन्द होस धेरै घटना हरु बड्दौ भयो नेपालमा

  • @GPL12469
    @GPL12469 3 ปีที่แล้ว +84

    tik tok band hos vanne jati yeta hajir garum la 👉️👉️👉️ #moktanvlogs

  • @sangitasrivasatva3046
    @sangitasrivasatva3046 3 ปีที่แล้ว

    टिक टोक बैनड हुनु परछ नेपाल मा

  • @khagendrabohora802
    @khagendrabohora802 3 ปีที่แล้ว +10

    अब टिकट बन्द गर्नुपर्छ

  • @JpsSnr
    @JpsSnr 3 ปีที่แล้ว +1

    यो टिकटक नेपाल सरकारले बन्द नै गराउनु पर्छ किन कि यसले गरेर नेपालीहरुले सदुपयोग गर्नु नजानेर धेरै को घरबार देखि ज्यान जाने सम्म काम भएछ र यो बन्दै गर्नुपर्छ मेरो पनि माग हो?kwt

  • @simranthapa1635
    @simranthapa1635 3 ปีที่แล้ว +4

    सुजल सर जस्ले जे भने नि हजुरले हात हल्लाएर फुर्तिका साथ दिनु भएको निउज मलाई सारै मनपर्छ

  • @chandrabasnet4522
    @chandrabasnet4522 3 ปีที่แล้ว

    सहि तरिकाले चलाउने हो भाइरल हुन को लागि जेनि गरनि मिर्तक प्रतिक हार्दिक sardinjali 😭😭😭😭😭😭

  • @mirendralimbu5423
    @mirendralimbu5423 3 ปีที่แล้ว +58

    चाडैं टिक टक बन्द गर्नु पार्‍यो नेपाल सरकारले आरू कति जनाको जियान जाने हो काठई बरा

  • @topiclungeli2911
    @topiclungeli2911 3 ปีที่แล้ว +2

    छिटो भन्दा छिटो नेपाल मा #टिकटक बन्द हुनु पर्छ।

  • @saritagurung1300
    @saritagurung1300 3 ปีที่แล้ว +6

    नाच्न जान्दैन आगन टेरो भनेको एहि हो सदुपयोग गर्न जान्नु पार्‍यो नि हौ भाइरल भएर के पाउछ हौ हत्तेरी 😩

  • @sunitajanal9340
    @sunitajanal9340 3 ปีที่แล้ว +1

    Tik tok banda hunu parxa

  • @mayathapa5511
    @mayathapa5511 3 ปีที่แล้ว +12

    मैलेत भन्छु यो इन्टरनेटले चल्ने चिज जति सब बन्द भए क्या आनन्द हुन्थ्यो बरु

  • @adamisbo1024
    @adamisbo1024 3 ปีที่แล้ว +1

    Tiktok band garnu parxa sarkar

  • @sadroseanyol4962
    @sadroseanyol4962 3 ปีที่แล้ว +5

    टिकटक बन्द गर्नु पर्छ भन्ने हरु कोको ह्ज्नुहुन्छ हजुर हरु????

  • @rnlink2420
    @rnlink2420 3 ปีที่แล้ว +1

    Tik tak band garnu parxa nepal sarkar le

  • @bhabib.k5874
    @bhabib.k5874 3 ปีที่แล้ว +118

    अरे सुजल भाइ हात कम हल्लाउनु न हाे,न्युजहरु राम्रै दिनुहुन्छ तर तपाईंकाे शरीर उफ्रेकाे देखेर हेर्न झ्याउ लाग्छ।

    • @ningmatg3680
      @ningmatg3680 3 ปีที่แล้ว +7

      Maile pani tehi vaneko k

    • @neerulimbu4890
      @neerulimbu4890 3 ปีที่แล้ว +2

      😂😂😂

    • @nirmalarana4015
      @nirmalarana4015 3 ปีที่แล้ว +1

      म पनि सहमत छु😀😀😀

    • @bhaktaraj9128
      @bhaktaraj9128 3 ปีที่แล้ว +1

      Malai pani same😃😃😃😃

    • @bunusubba2343
      @bunusubba2343 3 ปีที่แล้ว

      हो भन्या,,

  • @milanrasaili9671
    @milanrasaili9671 3 ปีที่แล้ว +2

    टिकटक बन्द गर्नु पर्छ तिकटक ले गर्दा धेरै मानिस हरु बिगरेकाे छ

  • @udayatmgtmgudaya8902
    @udayatmgtmgudaya8902 3 ปีที่แล้ว +3

    अब त भाईरल भयो यस्तो कसैले पनि यस्तो नगर्नुस होला

  • @kanxigrq4475
    @kanxigrq4475 3 ปีที่แล้ว

    नेपाल्मा छिटो भन्दा छिटो टिकटक बन्दा हुनुपर्यो किनकी टिकटक लेगर्दा मान्छेहरु को ज्यान गयको छ।

  • @shipmgr20
    @shipmgr20 3 ปีที่แล้ว +14

    आबो नेपाल सकारले यो तिकतक बन्द गर्नु पर्छ ,मृत को आत्माले शान्त पाउस,

  • @samirrai4938
    @samirrai4938 3 ปีที่แล้ว +1

    Tiktok band garnu parxa Nepal maa pani

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +16

    नेपालमा TIK TOK Band हुनुपर्छ😰
    नत्र अझै धेरै किशोर किशोरीको ज्यान
    जानेछन् 😭 आमाको आँसु पुछिदेउन
    सरकार 😰 आमाको मन धेरै😭🙏

  • @Top_Top5
    @Top_Top5 3 ปีที่แล้ว

    tiktok should be ban... Nepal sarkar 🙏🙏🙏

  • @yadavsunar9954
    @yadavsunar9954 3 ปีที่แล้ว +16

    अब नेपाल सरकारले टिक टक छिटाे भन्दा छिछाे ब्यान्ड गरनै पर्छ।

  • @amritatamang2155
    @amritatamang2155 3 ปีที่แล้ว +2

    यसै कारण भनछनी झुंडी मर्छु नभनु भनेर पूरा हुनछ भनेर सायद यो नानीको पनि दिन पूगेको होला 😭😭

    • @cr-7943
      @cr-7943 3 ปีที่แล้ว

      💯 💯%%%%% 🙏🙏🙏🙏🙏🙏

  • @binumagar7733
    @binumagar7733 3 ปีที่แล้ว +5

    अब नेपाल मा tik tok बन्द गर्नै पर्छ नत्र अझै अरुको ज्यान जान सक्छ

  • @ganeshrai6288
    @ganeshrai6288 3 ปีที่แล้ว

    राम्रो

  • @jagatramtharu3636
    @jagatramtharu3636 3 ปีที่แล้ว +10

    पासो सँग खेलवाड गर्नु हुँदैन । घाँटी मा पासो राख्ने भूत आउँछ रे भन्छन धेरै ले

    • @cr-7943
      @cr-7943 3 ปีที่แล้ว

      Hola hola 😂😂😂. Budha paakale tesai bhandainan ....

  • @ganpatrao5609
    @ganpatrao5609 3 ปีที่แล้ว

    Good dami vayo

  • @villageboy9861
    @villageboy9861 3 ปีที่แล้ว +20

    Tiktok matra hoina purai social media nai band gare kasto hola 😡
    No phone no TV no TH-cam back to the past life 🤛

    • @umimagar8247
      @umimagar8247 3 ปีที่แล้ว

      yes👍🏻

    • @villageboy9861
      @villageboy9861 3 ปีที่แล้ว

      Correct

    • @mayamagar3758
      @mayamagar3758 3 ปีที่แล้ว

      Yes

    • @siyaxetri683
      @siyaxetri683 3 ปีที่แล้ว

      Sahi ho tiktok band vo vane ma bachdin hola syed banunu vanda mo tiktok herer rat katxu kina ki mom baba gumye paxi video herer man bujauxu band vo vane ma marxu hola judeyr 😭😭😭

    • @vhuntutamang4189
      @vhuntutamang4189 3 ปีที่แล้ว

      Bilkul Sahi kura garnu vo

  • @anjalianjali4409
    @anjalianjali4409 3 ปีที่แล้ว

    टिकटक बन्द गर्नु पर्छ नेपाल मा बिक्रीति फैलिएको छ

  • @myagdipunpun6879
    @myagdipunpun6879 3 ปีที่แล้ว +4

    अब यो टिकटक बन्द गर्नुपर्छ सरकार धेरै को ज्यान गयो।

  • @sadiamobile4042
    @sadiamobile4042 3 ปีที่แล้ว +2

    किन बन्द गर्नु पराेर सुजल सर राम्रोसँग पर्याेग गर्नु पराे नि जेमन लागाे तेहि गर्नु प्रछ र मेराे बिचार मा

    • @vhuntutamang4189
      @vhuntutamang4189 3 ปีที่แล้ว

      Sahi kura garnu vo nupaune le kera
      Pako bokraisita khako bhane ko yohi Ho

  • @jokwaiba6716
    @jokwaiba6716 3 ปีที่แล้ว +4

    नानीको आत्माले शान्ती मिलोस्😭😭😭😭

  • @kumarigahatrajabcd8801
    @kumarigahatrajabcd8801 3 ปีที่แล้ว

    अबो हाम्रो नेपाल मा नि तुरुन्तै टिकट नै बेनट गर्नु पर्छ

  • @keshabsen9828
    @keshabsen9828 3 ปีที่แล้ว +10

    टिक टक बनायको भिडियो खोजी गर्नु पर्यो सुजल सर्🙏

  • @simranthapa1635
    @simranthapa1635 3 ปีที่แล้ว

    टिकटकले समय नष्ट धन नष्ट ज्यानको नष्ट फाइदा केही छैन

  • @Maya_Rai193
    @Maya_Rai193 3 ปีที่แล้ว +83

    Omg😥😢 tiktok should be banned soon

    • @binodsunar46
      @binodsunar46 3 ปีที่แล้ว +2

      Tiktok kina band grnu hw jhundiyera kholama haam falera pulma jhundiyera viral vaenx vanera sochne manxeko dimak band grna prx bastabma vannehovane tiktok auta viral hune madhyem ho huna sakx u pani viral hunxu vaner jhunde hola but tyo tarika galat ho mero bicharma hai hajurlai kasto lagx ak janale galti gryo vaner saral tarikale aafno gala ra kala dekhayera naam kamauna chahane lakhau garib dukhiko jindagi kina andhakar banaune yedi hajur sanga kala wa gala x ramro garnu hunx tara hajurlai tyo thau samma pugna paisa xaina wa kasaiko support xaina tyesto awasthamata hajurlai kaam aauneta tiktoknai ho ki kaso hajur anyetha nalinu hola yo mero aafno bichar ho hai

    • @xerglalungbatamang7303
      @xerglalungbatamang7303 3 ปีที่แล้ว +2

      TikTok banned is not solve for that ...

    • @deepkhatri6576
      @deepkhatri6576 3 ปีที่แล้ว +1

      Band hunu perxa kina ki yo app nai na vaye si manxe ko yesto soch nai aaundena pareko manxe lai thaha hunxa pida

    • @binodsunar46
      @binodsunar46 3 ปีที่แล้ว

      Yesko matlab viral hune pato vaneko tyei jhundine ham falne khasne ho hai tyo sabailai tha x ta tyesto garepaxi bachna muskil hunx vner tyo thaha huda hudai janu aafno galti ho yesto gltima arulai dos dina mildaina yo galat x tyo galat x vanna mildaina

    • @deepkhatri6576
      @deepkhatri6576 3 ปีที่แล้ว

      @@binodsunar46 la hunxa thula manxe haru le bujher gerxan ter yatti sana San bachna haru k janeko xan aafno asti pari jasto dekhxan jasto sunxan testified fellow gerxan ani tyhi vayer yo app nai band hunu pedxa

  • @deepakbikramlama9896
    @deepakbikramlama9896 3 ปีที่แล้ว

    टिकटक नैबन्द गर्नुपर्छ।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +18

    भाइरल भन्ने आस मा ज्यान जोखिम मा नहाल्नु होस 🙏
    पोखरामा बन्चरो ले काटेर श्रीमान ले श्रीमती को हत्या गरेका छन, खाट भरी रगत, 2 टुक्रा बनाय th-cam.com/video/duPGY4XHaXg/w-d-xo.html

  • @IMKRISHNAS
    @IMKRISHNAS 3 ปีที่แล้ว

    हरेक चिजको सही सदुपयोग गर्न जानेन भने घातक हुन सक्छ तर नेपालीलाई झन् घात भयो ।

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 ปีที่แล้ว +4

    पहिलो कुरा मलाई यो TikTok भन्ने शब्द नै मन पर्दैन 😠जुन भाइबहिनी TikTok मा भाइरल हुन्छ कसम आजसम्म म एउटा पनि यिनीहरू को भिडियो हेरेको छैन हेर्ने पनि छैन 😠😠😠एउटा ले झुलुङ्गे पुल मा ज्यान गुमाएको पीडा आफ्नो ठाउँमा छ छिटोभन्दा छिटो बन्द गरियोस् सरकार यो TikTok ब्यान्ड लाउनु पर्छ

  • @rajangurung9564
    @rajangurung9564 3 ปีที่แล้ว

    नेपालमा टिकटक बन्द हुनुपर्छ।

  • @shobhasomai8659
    @shobhasomai8659 3 ปีที่แล้ว +22

    Rip 😢😢nanu😟😟😟

  • @nareshbasnet2574
    @nareshbasnet2574 3 ปีที่แล้ว

    नेपालमा टिकटक साच्चै ब्याण्ड हुनु पर्छ।

  • @dipakdhakal375
    @dipakdhakal375 3 ปีที่แล้ว +9

    tiktok ले कतिको ज्यान गयो र अझै जान बाकी नै छ बेलैमा होसियार हुनु होला 😭

  • @basantiupadhayakharel7198
    @basantiupadhayakharel7198 3 ปีที่แล้ว

    नेपालमा पनि टिक टक बन्द गर्नु पर्छ

  • @pratichhalamsal1649
    @pratichhalamsal1649 3 ปีที่แล้ว +16

    Tiktak bandha garnu paryo xito vandha xito yesta gatna dinau baddai x

  • @surazmagar7188
    @surazmagar7188 3 ปีที่แล้ว +1

    टिक टक बन्द गर्नु पर्ने कुनै कुरा छैन यहाँ भाइरल हुनको लागि पसो हालेको किन बनाउनु पर्यो जान्ने ले राम्रो प्रतिभा भाको मान्छे हरु सफल भएका छन्

    • @roshansunar4192
      @roshansunar4192 3 ปีที่แล้ว

      Koi vairl baer laif banay koi marxan

  • @saayaraamagar2280
    @saayaraamagar2280 3 ปีที่แล้ว +17

    टिकटक ले भाईरल बनोस होइन टिकटकमा रमाओ आफ्नो ज्यान नै जाने गरि भिडियो नबनाओ अब बन्द गरे हुन्छ नेपाल मा टिकटक

  • @lubinbudhathoki5814
    @lubinbudhathoki5814 3 ปีที่แล้ว

    Yo tiktak banda garnai parxa sarkar

  • @sooreshchaudhary508
    @sooreshchaudhary508 3 ปีที่แล้ว +14

    Tik tok band hunu parxa

  • @nisharai8624
    @nisharai8624 3 ปีที่แล้ว

    टिक्टक बन्दा हुनै पर्छ नेपाल मा

  • @geetagaha3743
    @geetagaha3743 3 ปีที่แล้ว +17

    Tiktok nai ban garn parxa

  • @notexgaming2874
    @notexgaming2874 3 ปีที่แล้ว

    यो टिक टक बन्द हुनु पर्यो अनि मात्र यस्ता घटना हुदैन ।जसरी ईन्डिया ले बन्द गर्‍यो ।पक्कै पनि tik tok close हुनु पर्यो ।।नेपाल मा बिकृती धेरै भएको छ ।।

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 3 ปีที่แล้ว +12

    Tik tok band hunu parxa vanne ata hajir garau😭😭

    • @shantipoudel3964
      @shantipoudel3964 3 ปีที่แล้ว

      Ani bacha lai mobile deni bauaama pani kasto?feari sabai janni bujni thi xori vanni aama lay paso lagauda morinxa vanni tha hudaina ra?13 years ko kt lai...

  • @princessprincess7463
    @princessprincess7463 3 ปีที่แล้ว +1

    Tiktak. bandha. garnu. parxa. Sir

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 3 ปีที่แล้ว +7

    अब याे नानिकाे अाइबि सेयर गर्दिउ सबले लाइक कमेन्ट गर्दिउ अनि भाइरल बनाइ दिउ यी नानि लाई

  • @premkumal2253
    @premkumal2253 3 ปีที่แล้ว

    Nice news

  • @mamatamgr6550
    @mamatamgr6550 3 ปีที่แล้ว +6

    अती राम्रो अन्त नभेटेको पागलहरु नेपाल मै भेटीन्छ !तेसै ले टिकटक बन्द हुनु जरुरी छ !

  • @manishalama11
    @manishalama11 3 ปีที่แล้ว +2

    यो मुला टिकटकले पनि गर्न गर्यो 🙄
    टिकटक बन्द गर सरकार्😡

  • @riturasaili2759
    @riturasaili2759 3 ปีที่แล้ว +3

    टिक टोप ले ग्रर्नु ग्रर्यो घर घर का आईमाई बुरा जवान पागल भय बाटो म नि नाच्छ्न

  • @pulamimagar3614
    @pulamimagar3614 3 ปีที่แล้ว +1

    Dherai chatak dekhayesi astai hunx

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 3 ปีที่แล้ว +6

    एही घटना ईन्डिया मा भइसकेको थियोे किन सचेत हुदैन हो मान्छे हरु

  • @prabh706
    @prabh706 3 ปีที่แล้ว

    टिकटक बन्द गरियोस् अबत अती भयो