माछाले टो-क्दा लाउरे बा को छटपटाई छटपटाई खुत्रुकै ज्या-न गयो। दाङ्ग मा हेर्नुस | Sujal G.M |
ฝัง
- เผยแพร่เมื่อ 27 พ.ย. 2024
- नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
आजको यस भिडियोमा हामी बुटवलमा रहेको बस्सा रिकनडिसन हाउसमा रहेको बाइकहरुको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"
#classic nepali channel
मान्छे लाई काल आयो भने सोच्दै नसोचेको चिज बाट पनि मरिदो रहेछ अचम्म लाग्यो सुनेर rip
कुनैपनि जिबजन्तु लाइ ज्युँदै कसैले पनि मुखमा न हालुम 💉किनकि हरेक जिब सङग बिष हुन्छ✍️चेतना फैलाउ⬛भिडियो हेर्ने जतिले यस्तो न गर्नुहोला धन्यवाद
Ho hoi
सही कुरो
Huss dhanney vaad
Bam maaxa ho teso maxa maile Pani khako xu
माछा लाई किना मुखमा लाउनु !माछा होस वा आरु कुनै जीव होस जिउदो जीव जन्तु लाई मुखमा लाउनु नै ठुलो गल्ती हो !मानव भएर जनावरको ब्यहोरा गरेको फल पाएछ
बाम माछा हुनसक्छ
मर्न देऊ काल आए कसैको केही लाग्दैन जिउदो माछा लाई मुखले टोकेर मार्न खोज्नु नै उनको काल हो
त्यो माछो नभएर अरु कुनै जीव हुन पर्छ ,,नत्र आज सम्म माछ्ले टोकेर मान्छे मरेको सुनेको थिएन ,,निहु र काल मिलेको हो ,,हार्दिक श्रद्धाञ्जली ।।
अर्काको ज्यान मार्नु भनेको पाप हो भन्ने कुरा जानी जानी फेरि किन मुख्मा लाउनु जसलाई पनि आफ्नो ज्यान को माया हुन्छ र आफ्नो रक्षा को लागि जस्तो सुकै अवस्था आएपनि प्रतिकार गरिन्छ नि होइन र
Aru k hi hoina pramita kal ayasi k k hunxa2
माछा चै किन मुख मा हालेको त जिउदै काल आएसी नाना खन्न हुन्छ
जीउँदै माछा लाई मुखमा चै किन हल्नु भयको होला त्यै अच्चम्म लाग्यो।
माछा त माछा नैइ हो तर जिब्रो मा परेर होला कि
माछा छोपेर मुखमा हाल्नु अनौठो लाग्यो कि पहिले देखिको बानि यस्तै थियो नबुझेको कुरा
Halne kura mukha ma halepo hunxa na hune kura mukha ma halesi astai hunxa
Bam maach to Testo maile pani khako xu
दुखद घत्ना हो तर एउता शिक्छा सबै लाई भयो। जे भय पनि माछा समायर मुख ले तोक्नु पनि मूर्खता नै हो नि त ।
यिनी नाग देउता हुन सक्छन । हरे शिव !
मुखमा चाई किन हाल्नु पर्यो फेरि माछा 😥
दुखत घटना भयो।सुजल जि यम सर🙏🇳🇵
बाम माछा हो मानो पुगेको हो दैको त्यो माछा नै हो
जीउदो माछालाई मुखमा हाल्ने किन काल खोजेरैत होलानी।।
☺️😂😂👌👌🙏🙏 माछाले तोकेर मान्छे मरेको आजै सुने😋
सर्प होला अन्धा बाम जस्तै देखिने सर्प पनि हुन सक्छ नत्र माछा ले टोक्दा त नमर्नु पर्ने कि त्यो माछा लाई सर्प लेटोकेको हुन पर्छ
सहि भन्नु भयो।
Yes sahi ho yo kura tyo maxalai sarpo le tokeko hola
Testo hoina ni numa jiu bideshma dherai parjatiko maxxale toker manxe haru manxan ni
होल सयद ..! नत्र हामी तिर पनि धेरै यो खलको माछा देखा पर्छ । यो माछा लाई राजा बामनै भन्छौ । म अफैले धेरै मारे समायो खोई अहिले सम्मा यस्तो घटान घटेको छनौ ।।।
नीउ र काल मीलेको अरु केइ होइन उहाको दीन आजैइ सम्म थीयो
स्थानीयको भनाई अनुसार त्यो माछा रजबाम हुनु पर्छ । यो माछा(रजबाम) तनहुँको ढोरबराही मन्दिरको पोखरीमा देखिन्छ ।।
यो फोटोमा देखको माछा राजा बामनै हो । हामी तिर पनि अउछ धेरैनै देखा पर्छा यो राजा बाम माछा । तर खोई म अफैले धेरै मारे समाय तर यस्तो घटान भको छैन । तर कसारि यो सब भयो कुन्नि ..?
जहाँसम्म मलाई लाग्छ रजबाम नै हुनुपर्छ ठाउँ अनुसार मा फरक नाम तर दुख लाग्यो 😢रिप 😢
@@somlama1796 यो माछा राजाबाम जस्तो देखिन्छ पच्छर र टाउको फरक झट्ट हेर्दा सर्प जस्तो हुन्छ तर त्यो होइन यो माछा राजाबाम जस्तो स्वादिलो हुँदैन तराई क्षेत्रमा त्यो पनि अलिक ठूलो नदीमा खासै मिल्दैन सानोतिनो पानीमा सिमसारमा हिलो भित्र मिल्छ यसलाई अन्धा माछा, अन्धाई माछा भन्छन् थारूले बढी खान्छन्
@@मेरोदेशप्यारोलाग्छ हजुरलाई थहा रहेछ ।। राजा बाम र आन्धा बाममा झुकिन्छ प्रय मानिसहरु । फराक यस्मा के छ भने आन्धा बाम चितुवाको जस्तो टाटे पाटे हुन्छ यो बाम सानो देखि धेरै ठुलो सम्मा हुन्छ । आन्दा बाम सानो मुठि भरिको हुन्छ । यो आन्धा बाम घोल य हिलोमा दुलो भित्रा पईने माछा हो । हाम्रो तिरा प्रासस्था पाईन्छ दुबै किसिमको बाम हजुर ..!
@@somlama1796 बाममाछा 2,3 रङ को देखिन्छ मुख अलिकति तीखो पुच्छर च्याप्टे हुन्छ तर यो अन्धा माछा हाम्रो तीरको पहाड को खोलामा मिल्दैन किन भने म जन्मेको हुर्केको पहाडमा नै हो 16, 17 बर्ष भो तराई झरेको तराईमा मिल्ने बाम पहाडको जस्तो नै हुन्छ तर यो अन्धा माछा पनि 2,3 कलर को हुन्छ बनावट सर्प जस्तो हुन्छ अलि घिन लाग्दो नै हुन्छ
माछाको गल्ती छैन , गल्तित अर्काको ज्यन मार्नजानेको हो सबैलाइ चेतना भया
नाग हुनु पर्छ हाम्रो गाउमा नि येस्तो भको थियो माछा मारेप्छी 2hrs मान्छे मर्यो
Kunai प्रजातिजो सर्प नै हुनु पर्छ त्यो। मृतक प्रती हार्फिक श्रदान्जलि
Yo electric ealls fish ho
हैट हेर्दै डर लाग्ने जस्तो माछा मत पैलो पटक देख्दै छु
अनौठो समाचार पो सुनियो त अचम्म लाग्यो
Teti saro anautho mannu pardaina bipika bidesh ma dherai manxe harulai maxxale khanxa
काल आए पछि कस्को के लाग्छ र
याद रहोस् त्यो माछा नै हो तर जिब्रो बाहेक अरू अङ्गमा टोक्दा मृत्यु हुँदैन
मान्छेलाई काल आयो भने भ्यागुता ले टोकेर पनि मर्छ
बाम माछा हो हैछ।
नेपालमा त्यस्तो कुनै माछा छैन जुन मान्छेको ज्यान लियोस्।त्यो सर्प हुनुपर्छ माछा होईन।बकम्फुसे कुराले उल्लु नबनाउ
जन्मन्दाको लेखन्ता नत्र मुख्मा किन हाल्नु दिन आईलागेको थियो एउटा निहु
सहि कुरा उसलाई त्यस्तै भयर मर्नु थियो होला दुखद खबर
@@janakrajalimagar6994 सर हजुर होनित है
पत्रकार भनेको सुजल दाइ जस्तो हुन पर्छ
बिजुली बाम माछा हो त्यो ।
जिउदो माछा लाई मुख मा हाल्ने होइननि
टोक्दा कसो पेट भित्र पसेन
फेरि तेस्तो माछा जीउँदै समातेर कुनै डक्टर सङग परिछ्ण गरे केही उचित हुन्थ्यो कि????
सर्प होला माछा होइन तपाईं हरु ले राम्रोसँग हेर्न भ्याउनु भएन माछा ले एस्तो गर्दैन
त्यो माछा नभै कुनै नया प्रजातीको सर्प हुनुपर्छ
दुइमुखे जस्तो देखीन्थ्यो त्यो माछो नै हो भनेपनी कालो बाम जस्तो लागो यो माछा ले टोकेमा बीस लाग्ने रछ भन्ने बुझ्नुपरो सब्बै सचेत रहौ ???
माछा नै हो सर ।।यस्लाइ रिम वा रेम माछा भनिन्छ हाम्रो तिर।।यो बिसालु माछा हो।।र यो साअ जानिबेला पनि सर्पसङ्गै जान्छ ।।यो माछाको टाउको खानुहुँदैन ।।र यो माछा सबैभन्दा महङ्गो मा गनिन्छ।।
@@bhimkhatri624 कत्तै हीले माछो त होइन "
@@surendrakhadka1115 हुन सक्छ।।ठाँउ अनुसार यस्को नाम हुन्छ ।।हाम्रोतिर त रेम भनिन्छ।।यस्को टाउको देखि ढाड सम्म सेम सर्प हो ।र तेसपछिको हिस्सा बाम माछाको जस्तै हुन्छ ।।।
@@bhimkhatri624 हैट म खोटाङ को हु तर मलाई चै यस्तो हेक्का छैन यो पहीलो घटना सुने सर ??
@@surendrakhadka1115 म चाहिँ अर्घाखाँची हो।।र यो घटना मेरो घरदेखी यहिकोही 30-35 km पछाडि को हो रैछ।।अनि यो नदिपनी यउटै हो रैछ हाल म ईन्डिया पन्जाब देखि हो।।।
Yo माछा लाइ ( electric eel..) भन्छ यो माछा लाइ छुदा करेन्ट लाग्छ। यो माछा को 650 voltage ⚡ hunx
💯 electric eel nai ho tyo macha danger hunxa tesaile sabai le hos garnu parxa.
@@kushalgrg9876 Saki vaneayo Bro ...we should take care... Nepal MA kahsai paaedaina tara first time news sune...but Bad news
Sahi baat..
ईल माछा होइन होला ईल माछा त मुखमा हाल्नु भन्दा पहिले हातले छुँदा नै करेन्ट लागनु पर्ने हो। यो ईल माछा होइन।
यो माछाको नाम अन्धो बम हो।
भोटी माछा होला नी।
काल आएपछि कसको के लाग्छ र हजुर किन टोक्नु पर्यो पछारे भए के हुन्थे होला
यो माछा हाम्रो बबैइ नदिमा पाउछ कहिले काहीँ मुस्किलले भेटिन्छ त्यो पनि बल्छिमा पर्छ हाम्रो दाङ्ग पश्चिम तिर यसलाइ रिम माछा भन्छ सारै स्वादिलो हुन्छ
राजा बाम रैछ तेस्तो बिसालु पो हुदोरैछ नि यो माछ रात्मा भिर पाखा पखेरो मा चर्न जान्छ। जु बाटो गयो तेइ बाटो फिर्छ यो राजा बाम पानीको कुरिमा बस्छ
जे भऐनि लाहुरेकाे मरन चाहि राम्रै रछ
मुख मा हाल्नु नै मुर्खता हो । माछा मार्ने हरु सचेत हुनको लागि यो भिडियो ले जनचेतना दिएको छ।
मेराे गाउँकाे दुखद घटना😟😥😥😥😥😥
सर्प ले टोक्यो होला माछा ले टोकेर कहा मान्छे मर्छ तेसै कहि न भाको कुरा
दीन आको!!!
राम राम राम!!!
oh no danger tey maxya nai hoin sarpo hola
बीस सबैमा हुन्छ मानिसको पनि बीस लाग्छ
मेरो बिचार मा त के लाग्यो भने जिब्रो। मा टोके र
धेरै दुखेर सहन। नसकेर मृत्यु। भयो उहाँ को किन की त्यो माछा ले हातको अंम्ला त टोक्यो भने पुरै काचाक कुचुक बनाउँछ अनि जिब्रो त झन् के बाँकी राख्थ्यो नी
माछा होन साप हो ला
निहु बिना काल अाउँदैन भनेको यस्तै होला ।
बाम माछाले टाेकेर पनि मान्छे मर्दाे रहेछ हे भगवान😥 तर बाम माछा त कति समाउथे हाम्राे खेतमा कामगर्नेले तर जिब्राे मा टाेकता बीस लाग्दाे रहेछ
माछा होइन होला बिषालु त हुदैन माछा बुदाको काल आएको यसरी मर्नु भनेको
यो नया प्रजातिको माछा हो ,मैले पनि युटुब्मा हेरेको छु ! यो प्रजातिको माछामा करेन्ट हुन्छ ,यो (Electric ell..) माछा हो ।यो माछालाइ गोहिले attack गरो भने गोहि पनि लरक्कै मर्छ real हेरेको छु मैले पनि ,
माछा होइन होला, सपंले होला। माछा यति धेरै विषालु हुन्छ र ?
Thek vano vayo yo
Sarf nai ho
Hoina hou bro electric eel ho. Yo Macha le 500 volt ko current supply garxa. Jasle garda euta hatti pani morcha
यो ईल होइन किनकी ईल हो भने हातले छुँदा नै करेन्ट लागनु पर्ने हो मुख मा पुरयाउनै पाऊदैन नि।
ईल माछा को मलाई पनि धेर-थोर जानकारी छ।
@@arjunrai5760 bro haat samatesi haat ma nai chapkin cha. Thorai volt hoina ni. 450 vanda dherai volt le chapkaidincha
Sujall sar op
अन्दा बाम हो😱😱😳😳
बुद्धु मानव माछा मार्न के को मुखले टोक्नु त नी?
माछा को रुप मा देउ देउता पो होकि । तेहि भएर जीव जनावर हरु लाई मार्ने काम नगरौ । कस्तो अभुत मिर्तु भएछ ।
Sahi vannu vyo
देउता केही हैंन यो इलेक्ट्रिक ईल माच्छा हो youtube ma hernu hola yesto lagi yesle current falcha tesaile jyan gako ho
अन्दो बिश्वस नगरनुस
@@shristigurung4247 sahi yo yo macha ko barema 3 mnth agadi tira youtube ma hereko thii mailenii yo macha danger hunx eel nai ho
अचम्मै हुने रहेछ। फेरी किन माछा लाई जिब्रोमा टाकाएको,,,,??
Bam maaxa ho maile ta khako xu saap jastai hunxa
Thank u so much sujal for your good information.
बाम माछा भनेर।बुडाले साप पो समाते छन्।
यो घटना त मुख बुद्धि ले नि हो ज्यान गयो यो माछा होईन नु प्रजातिको सप होला मितक को सोग मा बाँस होस
जिउदो पार्णीलाई मुखमा हालेर मार्न खोज्नु राम्रो उपाए होईन तै पनि यो माछा होईन सर्प जस्तै परजाति हो।
ल यो त दक्षिण अमेरीका तिर पाईने ईलेक्ट्रीक ईल जस्तो छ यो माछा काहा बाट नेपाल भित्रीयो अचम्म यसले त ४२० भोल्टको करन्ट फाल्दछ
Nepali baam ani English ma eel bhaninx sathi Ani max 600 voltage samma current generate garna sakx 420 hoina.
Sujal sir ko jai hos
यो त माछाहोईन सर्पपोहोलाहै सर
त्यो माछा समाएर मुख मा हाल्नु को कारण चाइ किन होला🤔🤔🤔दु:खद खबर्😥
जिउदै मुख्मा किन हाल्नु अबुझ मान्छे rip आत्माले सान्ती पाओस
अन्धा बाम भन्छ हाम्रो पुर्ब तिर त खन्छ पुर्ब तिर पनि
दाङ मा यस्तो माछा
मत पहिलो पटक सुन्दै छु
सर्पनै हो रैछ त्यो
बिशालु माछा हुन सक्छ जिउँदो माछा को बीस लाकाे हाे हजुरकाे अात्माले शान्ति मिलाेस
अन्धोई माछा हो सर ।यहाँ मलेसियामा पनि पाउँछ सर पुच्छर चेप्टो हुन्छ अघि मन्टो चै सर्प जस्तै हुन्छ त्यो माछा कोआँखा हुदैन
Hjr yo hamro tir pani hunx
कस्तो मान्छे माछा छोपेर मुख मा हालेको त माछा लाई त हानेर र मार्ने हो त अचम्मै हैट
सुजल g आज भोलि हजुर ले बाइक को video बनाउन छ्योड्यो
माछा नभएएर त्यो कुनै सर्पको एक प्रजाती हुनु पर्दछ।
अहिले सम्म माछाले टोकेर मान्छे मरेको सुनिएको छैन।
हेर्दा ता बाम माछा जस्तै छ त फोटो मा ता
हर जीव जन्तू पशुपन्छि मसनिस लाइ शत्तुर सित लड्नलाई हात हतियार प्रकृतिलेनै दिएको हुन्छ ॥ जिव वैज्ञानिकले भनेको अनुसार पानिमा भएको एक जातिको करण्ट पवार छोड्छ भनेको थियो ॥ तर त्यो जिव नभएपनि ॥ बच्नलाइ टोक्यो जिब्रोमा विस या पावरको कारणलेनै मरणमै परेकोले उसफल भयो ॥ बाकि होसियार॥ पहाडकोलाइ मैदानको बारे मैदानको लाइ पहाडबारे थाहाहुदैन त्येसकारण मुख्खे जिज बचाउनु ॥ मुखले माछा कोले मार्लात
haitt डर लागो my lord 😥😥
जिउदो माछा नि कतै मुखमा हाल्छ र? जिउदै माछा कसले टोक्छ र? मान्छे नै पागल रछ र पो मरेको रछ अनि माछा नै हैन त्यो सर्प जस्तै देखिन्छ
कतीपय ले मुख मा चेप छन मार्ने क्रम्मा ""
Yo macha le karanta hanni macha ho khatatnak huncha
Eel macha ho
प्रय यो माछ बिदेश को खोला तिरा पौने जीव हो, करेन्ट छोड्ने माछ हो ।
माछा त माछानै हो तर उसलाई टोक्न हुदैन थियो माछा को बिख लाग्यो होला मेन ठाउमै टोकेछ 😭😭😭रिप
सर्पले होला केको माछा ले मर्छ
Machha ko photo dekhaunu paryo dai
कतीमुरख रैछत माछा कीन होनी मुखमाहाले को जीऊदै
राजा बाम को टाउको हेर्दा सोयेम सर्प जस्तै देखिन्छ तर यो माछालाइ राजा बाम माछा भन्छ तर यो माछा मिसालु हुन्छ भन्ने चाइ सुनेको थिये तर मान्छेनै मर्छ टोक्दा खेरि भन्ने चाइ सुनेको थियेन
यो माछा ले बीजुली नीकाल छ करेन्ट लाईयर ठाउँ को ठाउँ मार्छ जेलाई पनि खतरा हुन्छ
Sahi ho.
यो पत्रकार भनाउदा युतुबरे को काम त केहि छैन कहि केहि देख्न र सुन्न हुदैन यिनिहरुलाइ जता पनि views पाउने आसले भागि हाल्छ्न।लोबिहरु
खतरा माछो रयचटो अनाउठो कुरो सुनुपरयो
माछा होन साप हो माछाले मान्छे मोछर
माछा पारखिहरुले याे घट्नाबाट धेरै कुरा सिक्नु पर्ने हुन्छ।अब काल त सिदै आउने कुरा भयन माछाकाे रुपमा काल आयकाे हाेला दाईकाे आयु नै तेति रहेछ।Rip
माछा होईन कुनै जाती को सर्प हुनु परछ
सर्प नै हो
Yo ta sarpa ho macha hoina🏌
Electric eel fish ... It can current up to 1000volts ..
जलपरी