होहो सर मलाइ नि कत्ती चित्त बुझेन यो पत्रकारको प्रश्न सोध्ने तरिका अलि उडाउने खुइल्याउने अनि आफ्नो भिउ बढाउन लाई कसरी अलि बिबादास्पद बनाउन सकिन्छ भन्ने खालको प्रयास गरेको जस्तो लायो ।ब्यक्ती सुहाउदो प्रश्न भयन हो ।उहाँ एक जिउदा सर्बहारा जिबनसैली अपनाउने गायक वा नेता हुन ।उहाँको बोलाइ र गराइ एक छ सत्य बोल्नुहुन्छ त्यस्तो मान्छेलाइ है हो है जस्ता शब्द प्रयोग गरेर अपमान गर्ने यो पत्रुकार हो । सिक्न जरुरी छ जिबनसाथी कार्यक्रम हेर अनि अन्य बरिस्ठ पत्र्कारहरुले कस्तो सौहार्दमय बाताबरणमा कति सभ्य भयर अन्तरबार्ता लियका छन ।यी युटुबेहरुले सस्कार नै खराब बनाइसके ।
गरिब दुखिका जनगायक एबम अग्रज कलाकार जीवन शर्मा र निलिमा पुन का अनगिन्ती रक्तिम गितहरु शुन्दा अझै पनि आँसु आउँछ,साच्चै हजुरहरु महान हुनुहुन्छ,दुबैजनालाई सलाम पत्रकार जि प्रस्न सोध्ने तरिका भएन,बोल्ने शैली सुधार्नुपर्यो👍️🙏
म सुनौलो नेपाल टिभी को सबै VDO हेर्ने गर्छु । आज चै मलाइ चित्त बुझेन । जीवन शर्मा नेपालका विशेषत नेपाली जनताका आफ्ना गायकहुन उनलाई पत्रकार महोदयले इज्जत गरेर प्रश्न गर्नुपर्ने थियो । तर अलि दिक्क लाघ्दो पाराले अलिक केटाकेटी लाई हेपेर सोधेझै गरियो नराम्रो लाघ्यो । पत्रकारीताको धर्म निभाउन अनुरोध छ । जीवन शर्माको ब्यक्तिगत र पारिवारीक बिसयमा जानकारी लिन हामी आतुर छौ तर यो पाराले प्रश्न गरेर हैन । क्षमा चाहान्छु ।
ATI utam bichara limbo g malai lageko 100%yehi ho.. Kasto namildho question tarika.. Jiven sarma is very legendary singer.. please journalist g p focus your homework how to present front of respected person..
जङ्गलमा डेटिङ कि सेटिङ्ग ? यस्तो पनि प्रश्न सोधाईको तरिका बिल्कुलै मिलेन, एकदम हेपाह प्रश्न सोधेको जस्तो लाग्यो पत्रकारको प्रश्न सोधाईको तरिका सुधार हुन आबस्यक देखिन्छ।
वा! क्या गजबको जोडि! अन्तरजातिय! सबैभन्दा राम्रो नै इन्टरकास्ट कपल हो! बधाइ तथा शुभकमना# ! तर यो सोध्ने मानिस पो के हो यस्तो! # ? राम्रो प्रश्न सोध्न पनि आउदैन कि के हो! # ?
कुन मान्छेसङ्ग कसरी अन्तर्वार्ता लिने र कस्तो प्रस्न गर्ने भन्ने त बुझ्नु पर्छ आफै ठूलो भन ठान्ने जीवन शर्मा जस्तो वरिष्ठ जनागयक लाई प्रस्न गर्ने शैली भएन आफ्नो अभिभावक जस्तो वरिष्ठ गायक सङ्ग बोल्ने शैली येहि हो त कस्तो पत्रुकार हो तिमी वाहाका कालजयी गित का बारेमा सोध्नु कि
जीवन सर्मा भनेको जन्ताको गायक हुनुहुन्छ।उहाँ जस्तो नत हामी छम।नत हार्रो समानै उहाँ देख्दा नै थाहा भेइहाल्छ।कि उहाँ कस्तो मान्छे हो भनेर उहाँलाइ उहाँकै जिवनको कुरा गर्दा राम्रो होला तर हाम्रो जिवनको कुरा उहाँको जिवनमा शोद्नु प्रने जरुरि छैन सर।हाम्रो देशको गहना हो।राम्रो मा दाग लगाउनु भनेको हामी नराम्रो हुनु हो।
जीवन शर्मा र उहाको परिवारलाई मेरो सलाम। "सबै त्यसतै हुन्छन तर कोही न कोही त त्यस्ता नहुन पनि त सक्छन ।" भन्ने भनाईको एक शार्थक पात्र सार्थक परिवार ...!सलाम यो परवारलाई
Patrakar ji, don’t be over smart. Please keep your distance with respectful mannar. Dear Jivan Sharma Sir & Dear Nilima Pun Madam, you guys are such a great legend, great personalities. Thanks!
कति सरल कति सामान्य जीवन शैली अनि माहान बिचार का धनी गरिब निमुखा जनता का गायक जनगायक जीवन शर्मा अनि भाउजू को जोडि सदाबाहार यस्तै रहोस 🙏🙏🙏🙏🙏लेजेन्ड गायक तथा संगीतकार 😍😍😍😍😍😍
गरिब दुखी र निमुखाको गीत गाएर जनता जगाउने यहाहरुलाई सलाम छ । हजुरहरुलाई सरकारले सम्मान गरेको सुन्ने ठूलो धोको छ🙏🙏। पत्रकार भाइले अरुनै राम्रा र सम्मानित प्रश्नहरु सोधेको भए मज्जा हुन्थ्यो।
जन गायक जीवन सर को अबिस्मर्णिय गीतले साँचिकै यूवा देखि बुढा पाका सम्मको मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ।साथै वहाँको सहयात्री नलिना पुनको पनि तेतिनै साथ र सहयोगले साँचिकै जनगायक जीवन शर्म सरको र जनगायक नलिना भाउजुको दम्पती जीवन उदाहरणीय बनेको छ।सफल रहोस,खुसि रहोस तपाईं दुई जनगायक दम्पती जीवनको सहयात्री शुभकामना छ।
जीवन शर्माबाट जति कुरा ल्याउनु पर्थ्यो त्यो आएन। संघर्ष र आन्दोलन तथा रक्तिम परिवारको जन्म र विघटनको बिषय पस्किन सकेको भए राम्रो हुने थियो। यस्तो साधकी मन्छेको अन्तर्बार्ता यती सानो घेरामा सिमित गर्नु हुन्न थियो।
पत्रकारको बोल्ने शहिली भएन मेरो अगाडि को छ र को उभिएको छ बिचार नभएको नैतिकता बिहिन बानी सुधार अडाडि बडनु छ भने ? जीवन सर कोटि कोटि नमन हजुरलाई 🙏🙏🙏🙏👍️👍️
#मुला पत्रकार के खाले प्रश्न सोधेको शर्मा ज्युले देश र जनताको बारेमा सोच्दै छन । ब्यक्तीगत कुरा र रोमान्टिक कुरामा बढी जोड दिन्छ । कति महान वाह ! वाह ! एक छिन फोन # उठाउ
इटहरी को मेयर द्वारीकालाल चौधरी ले लोपारी दिएको जस्तै लोपार्ने खालको पत्रुकार रहेछ । अलिकति सम्मानित व्यक्तित्व हरु लाई कसरी प्रश्न गर्ने भन्ने कुराको हेक्का रहेनछ ।
जीवन शर्माको प्राय सबै ईन्टरभ्यु हेरेको छु, त्यो पनि कती मीठा मीठा गीत र कहानीको साथमा तर आज पहिलोपटक यो दालभातको लागी मात्र बनेका पत्रुकारले रानी आमालाई कानी आमा बनाको जस्तो लाग्यो....! भुल भए माफ...
पत्रकार हो कि यो के हो? जिबन शर्मा जस्ता जनताको गायक जनगायक लाइ सोध्ने कुराहरु मिलेन सिक्नु पत्रकार हुने हो भने।सरल र सर्व साधारण गायक लाई उच्च सम्मान र आदर गर्नु।उहा लाई चिन्नु मेरो उच्च सम्मान र आदर गर्दछु।
जनबादी गायक जीवन शर्मा को फ्यान जति यता 👇️
एउटा महान ब्यक्ती जस्को गितलाई भावी पुस्ताले कहिल्यै भुल्ने छैन।
ह्जुरहरुको जोडि👌👌
जन गायक जीवन सर जस्तै बुझ्ने हुनुहुदो रैछ मेडेम पनि सलाम छ यो जोडीलाइ
पत्रकार को बोल्ने र प्रश्न सोध्ने तरिका मन नपर्ने को को हुनुहुन्छ?? कि म मात्र हो !!
होहो सर मलाइ नि कत्ती चित्त बुझेन यो पत्रकारको प्रश्न सोध्ने तरिका अलि उडाउने खुइल्याउने अनि आफ्नो भिउ बढाउन लाई कसरी अलि बिबादास्पद बनाउन सकिन्छ भन्ने खालको प्रयास गरेको जस्तो लायो ।ब्यक्ती सुहाउदो प्रश्न भयन हो ।उहाँ एक जिउदा सर्बहारा जिबनसैली अपनाउने गायक वा नेता हुन ।उहाँको बोलाइ र गराइ एक छ सत्य बोल्नुहुन्छ त्यस्तो मान्छेलाइ है हो है जस्ता शब्द प्रयोग गरेर अपमान गर्ने यो पत्रुकार हो । सिक्न जरुरी छ जिबनसाथी कार्यक्रम हेर अनि अन्य बरिस्ठ पत्र्कारहरुले कस्तो सौहार्दमय बाताबरणमा कति सभ्य भयर अन्तरबार्ता लियका छन ।यी युटुबेहरुले सस्कार नै खराब बनाइसके ।
Sahi bhannu bhayo. Yo patrukar raicha.
तीन कराेड नेपालीको ढुकढुकी जनगायक अादणिय सर जिबज शर्माका दुबैजनालाई सलाम छ।
क्रान्तिको गीत गाउने जनता नै रह्यो, पोइला जान पाम भन्ने सांसद भए ।
यथार्थ हजुर
सत्य हजुर।
You are correct.
साह्रै चित्तबुज्यो हजुरको कमेन्ट म यो सब्दलाइ सापटी लिएर अफ्नो fb वालमा राख्ने अनुमती चहान्छु।।
Ya kura sarai man paro tapai ko
गरिब दुखिका जनगायक एबम अग्रज कलाकार जीवन शर्मा र निलिमा पुन का अनगिन्ती रक्तिम गितहरु शुन्दा अझै पनि आँसु आउँछ,साच्चै हजुरहरु महान हुनुहुन्छ,दुबैजनालाई सलाम पत्रकार जि प्रस्न सोध्ने तरिका भएन,बोल्ने शैली सुधार्नुपर्यो👍️🙏
जनगायक जीवन शर्माज्युको गित सुन्दा मलाई ठूली गीति नाटकको याद आयो ! ! !
सलाम छ ।
दुवैजनालाई
पत्रकार ज्यु प्रश्न गर्ने तारिका अलिक जीवन सर्मा प्रति खिलाप भो है । आइन्दा अथिति माथी प्रश्न गर्ने तारिकामा ध्यान दिनु होला ।
म सुनौलो नेपाल टिभी को सबै VDO हेर्ने गर्छु । आज चै मलाइ चित्त बुझेन । जीवन शर्मा नेपालका विशेषत नेपाली जनताका आफ्ना गायकहुन उनलाई पत्रकार महोदयले इज्जत गरेर प्रश्न गर्नुपर्ने थियो । तर अलि दिक्क लाघ्दो पाराले अलिक केटाकेटी लाई हेपेर सोधेझै गरियो नराम्रो लाघ्यो । पत्रकारीताको धर्म निभाउन अनुरोध छ ।
जीवन शर्माको ब्यक्तिगत र पारिवारीक बिसयमा जानकारी लिन हामी आतुर छौ तर यो पाराले प्रश्न गरेर हैन । क्षमा चाहान्छु ।
जनगायक जीवन शर्मा ज्यु को सुपर जोडीलाई उच्चा सम्मान छ। 🇳🇵🗻♥️🏔️👭
नेपाल को एक उदाहरण ब्याक्तित्व जीवन सर लाई देख्दा नहेरी सकिन हाम्रो जनगायक ।।
Pagal TH-camr sala kukur hoixa
पत्रकार भाइले सिक्न पर्ने धेरै कुरा बाँकी छ कि ? कति धेरै खरो, मिठास नै नभएको, रिसले काँडा उम्रने प्रश्न सोधाई ।
जीवन शर्मा जस्तो जनताको महान गायक लाई सम्मान छ। अनि पत्रकार ज्यु अलि गहकिलो प्रश्न गर्दा राम्रो हुने थियो।🙏🙏 दाइ भाउजू लाई
सम्मान छ जीवन सर लाई जो देशको उच्च तह मा बस्न सक्ने हैसियत भएको मान्छे कुनै लोव लालच नराखी किन साधारण जीवन बिताई रहनु भएको छ
जनता का पिडा लाई गित मार्फत प्रस्तुत गर्ने जनगायक जीवन सर्माको जोडी लाई सलाम छ।
जीवन शर्मा जना गाएक सबैकाे मनमुटुम बस्न सफल बधाई छ दुबैजनालाई
अत्यन्तै साधारण ब्यक्तित्व जीवन शर्मा जी र उस्तै असल उहाकि श्रीमती पनि।
कृपाया पत्रकार मित्र प्रश्न गरने तरिका चाहिँ भएन है । जीवन सर जस्तो जन गायकलाई अलिक प्रश्न गरदा ध्यान दिनु होस । 🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद ।
Bijay Limbu sahi vanu vayo hajurle patrakar hoenan ye ko sanga k bolne vanee kura siknu parxa
ATI utam bichara limbo g malai lageko 100%yehi ho.. Kasto namildho question tarika.. Jiven sarma is very legendary singer.. please journalist g p focus your homework how to present front of respected person..
Ho malai Ni man parena
Yo patrakar Lai band garnu prxa
Ho yo Kura Chai malai ni Chitra bujena so vannai badhya vaya sorry
देशर जन्ताको लागि सोच्ने सच्चा मन मएको सहयात्री जोडी
सिमली छायामा बसी जिवन्त गित कैले नमर्ने । Love you jeevan sir❤️❤️
जङ्गलमा डेटिङ कि सेटिङ्ग ? यस्तो पनि प्रश्न सोधाईको तरिका बिल्कुलै मिलेन, एकदम हेपाह प्रश्न सोधेको जस्तो लाग्यो पत्रकारको प्रश्न सोधाईको तरिका सुधार हुन आबस्यक देखिन्छ।
बहुत सादगि बहुत उत्प्रेरणाको स्रोत सानदार जोडि जनवादी गायक गायिका बाह क्या बात बहुत सम्मान सलाम छ
यो जोडीको जति नै प्र्सन्शा गरे पनि कमै हुन्छ ! दुवैको सुखद जीवन वितोस
वा! क्या गजबको जोडि! अन्तरजातिय! सबैभन्दा राम्रो नै इन्टरकास्ट कपल हो! बधाइ तथा शुभकमना# ! तर यो सोध्ने मानिस पो के हो यस्तो! # ? राम्रो प्रश्न सोध्न पनि आउदैन कि के हो! # ?
कुन मान्छेसङ्ग कसरी अन्तर्वार्ता लिने र कस्तो प्रस्न गर्ने भन्ने त बुझ्नु पर्छ आफै ठूलो भन ठान्ने जीवन शर्मा जस्तो वरिष्ठ जनागयक लाई प्रस्न गर्ने शैली भएन आफ्नो अभिभावक जस्तो वरिष्ठ गायक सङ्ग बोल्ने शैली येहि हो त कस्तो पत्रुकार हो तिमी वाहाका कालजयी गित का बारेमा सोध्नु कि
urqHuynhjtvi
Thika kura ho
Ramro manxi sang ramro kura sodam sar
जीवन शर्मा को हो एक पटक जिवनि मा अध्यन गरेर मात्रै अन्तरवाता लिने गर डाम्ना हो कस्ता प्रन गर डाँका हो ।
हाम्रो गाउँ को चेली ! नील्मया पुन ! अनि जीवन सर्मा ! अभीभावदन !! अन्तिम मा गाउनु भय को गीत ले मन मुटु छोयो ! हाल म कतार बाट हेर्दै छु !
काली गण्डकी आँसु को समुन्द्र भयो जिन्दगी।
सम्माननीय जीवन दाजु को जोडि लाई सलाम छ। एक्दम राम्रो जोडि र जीवन काहानी सदै खुसी रहनु ।
निकै मार्मिक आवाज का धनी सम्मानिय जीवन सर ज्यु साथै निलिमा बहिनी ज्यु निकै खुसी लागि केही पुराना याद हरु ताजा भयो
जीवन सर्मा भनेको जन्ताको गायक हुनुहुन्छ।उहाँ जस्तो नत हामी छम।नत हार्रो समानै उहाँ देख्दा नै थाहा भेइहाल्छ।कि उहाँ कस्तो मान्छे हो भनेर उहाँलाइ उहाँकै जिवनको कुरा गर्दा राम्रो होला तर हाम्रो जिवनको कुरा उहाँको जिवनमा शोद्नु प्रने जरुरि छैन सर।हाम्रो देशको गहना हो।राम्रो मा दाग लगाउनु भनेको हामी नराम्रो हुनु हो।
यस्ता महान गायक परिबर्तन का लगी गाएकाे गित सबै राम्राछन सलाम हजुरलाइ ।
पत्रकार को सोधाई गर्ने तरीका मन परेन जनताको लोकप्रिय जनगायक लाई सम्मान गर्ने तरीका फिटिकै देखिएन
सारै गज्जब को जोडी जीवन सर्मा मलाइ अत्याधिक मन पर्ने नजबादी गायक।
जनगायक जीवन शर्मा प्रति झण्डा वाला सलाम!👍️👍️
जीवन शर्मा र उहाको परिवारलाई मेरो सलाम। "सबै त्यसतै हुन्छन तर कोही न कोही त त्यस्ता नहुन पनि त सक्छन ।" भन्ने भनाईको एक शार्थक पात्र सार्थक परिवार ...!सलाम यो परवारलाई
जनबादी गायक दाजु र भाउजू लाई नमन दाजु हजुरकाे गितले भस्टचारिलाई काँहाँ सम्म पुर्यायाे हजुर जाँहाँ त्याही तही पनि हाँसी खुसी रहिरहनु है
जन गायक जीवन शर्मा जि को जोडी लाई सलाम छ ।
साधा जीवन उच्च विचार भएको महान जोडि हो।
SAHI BHANNU BHAYO
नेपालीहरुको मनमुटुमा बस्नुहुने जनगायक युगलजोडी जीवन शर्मा र निलिमा पुनमा सलाम छ।इतिहासमा उहाँहरुको नाम कहिले मेटिने छैन ।
Patrakar ji, don’t be over smart. Please keep your distance with respectful mannar. Dear Jivan Sharma Sir & Dear Nilima Pun Madam, you guys are such a great legend, great personalities. Thanks!
कति सरल कति सामान्य जीवन शैली अनि माहान बिचार का धनी गरिब निमुखा जनता का गायक जनगायक जीवन शर्मा अनि भाउजू को जोडि सदाबाहार यस्तै रहोस
🙏🙏🙏🙏🙏लेजेन्ड गायक तथा संगीतकार 😍😍😍😍😍😍
Bhauju Sarai salin, hasili Ra bhaladmi lagyo..yesto jodi paune dai lai badai... thanks both for your contribution to Nepali. folklore...
कति राम्रो जोडि वोउ वोउ जीवन सर्मा ज्यु र भाउजू निलिमा पुन लाई दर्सन करोडौं जन्ता को मन मुटुम हुहुन्छ उहाँ हरु god bless both of you.
गरिब दुखी र निमुखाको गीत गाएर जनता जगाउने यहाहरुलाई सलाम छ । हजुरहरुलाई सरकारले सम्मान गरेको सुन्ने ठूलो धोको छ🙏🙏।
पत्रकार भाइले अरुनै राम्रा र सम्मानित प्रश्नहरु सोधेको भए मज्जा हुन्थ्यो।
सहि भन्नू भयो उहाँ धेरै मन मुटु र टिचर हुनुहुन्छ
बिडमबन यहि छ नेपालमा
धन्यबाद जीवन शर्माको जोडी लाई सधैमंग्लमय भै रहोस।
सरलता शालिनता शब्द र बोलिले हर कसैलाई प्रभावित गराउनसक्ने एकमात्र प्रभावशाली ब्यक्ति जिवन शर्मा
प्रश्न गर्न आउदैन भने के सोधेको।।
पत्रु नै रैछ मुला।।।
जिबन दाईको अनुहारले बताउँ।दाइ खुल्नु भएन!पत्रुकारको शैली त्यति भयनहै।
तपाईंहरू को जोडी सफलता कामना छ जनताको बेथा पीडा उठान गीतको माध्यम बाट सरनिय छ
सलाम छ है दाइ भाउजू लाई। सम्मान ब्यक्त गर्दछु।
जिवन शर्मा र निलिमा पुन को रक्तिम सांस्कृतिक गीत सारै राम्रो
निलिमा दिदी को न घाँटी मा माला कति साधारण छ जीवन तर विचार कति महान ।नेपाल का महान व्यतित्व Sulut daju vauju lai
जन गायक जीवन सर को अबिस्मर्णिय गीतले साँचिकै यूवा देखि बुढा पाका सम्मको मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ।साथै वहाँको सहयात्री नलिना पुनको पनि तेतिनै साथ र सहयोगले साँचिकै जनगायक जीवन शर्म सरको र जनगायक नलिना भाउजुको दम्पती जीवन उदाहरणीय बनेको छ।सफल रहोस,खुसि रहोस तपाईं दुई जनगायक दम्पती जीवनको सहयात्री शुभकामना छ।
ल बधाई सुभकामना छ सधै हासी खुसी जिबन बिताउनु होस
निलिमा म्याडमको झन मीठो स्वर रहेछ ,नेपालीका प्रिय गायक जोडिको जय होस् ।
जनताको मनमुटुमा बस्न सफल महान जनगायक जिबन सर्मा सरको दाम्पते सुन्दर जोडी देख्न पाउँदा खुशी लाग्यो तर पत्रकार मित्रको प्रश्न गर्ने तरिका भएन हो।
जीवन शर्माबाट जति कुरा ल्याउनु पर्थ्यो त्यो आएन। संघर्ष र आन्दोलन तथा रक्तिम परिवारको जन्म र विघटनको बिषय पस्किन सकेको भए राम्रो हुने थियो। यस्तो साधकी मन्छेको अन्तर्बार्ता यती सानो घेरामा सिमित गर्नु हुन्न थियो।
हजुर काे याे कला र गलाका सम्मान हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै खुशी लाग्यो ।
उदाहरणिय जोडि,आर्दश ब्यक्तित्वको धनि हजुरहरूलाई अभिवादन
आहाँ कति राम्रो जोडी रैछ जिबन सर को
पत्रकारको बोल्ने शहिली भएन मेरो अगाडि को छ र को उभिएको छ बिचार नभएको नैतिकता बिहिन बानी सुधार अडाडि बडनु छ भने ? जीवन सर कोटि कोटि नमन हजुरलाई 🙏🙏🙏🙏👍️👍️
जन जनको आवाज उठाउने गायक जिवन शर्मा ज्यु हार्दिक बधाई 🙏
शाेरचै अतिनै मिठाे जीवन सरकाे शुनिरहुझै
#मुला पत्रकार के खाले प्रश्न सोधेको शर्मा ज्युले देश र जनताको बारेमा सोच्दै छन । ब्यक्तीगत कुरा र रोमान्टिक कुरामा बढी जोड दिन्छ । कति महान वाह ! वाह ! एक छिन फोन # उठाउ
महान् ब्यक्तित्वहरु सलाम छ मेरो
धेरै धेरै राम़ो गाउनु भो धन्यवाद छ हजुरलाई।।
जीवन शर्मा ज्युको जोडीलाई उच्च सम्मान साथै पत्रकारको पत्रकारितामा धेरै सुधार गर्न पर्ने देखियो ???
पत्रकारजी अल्ली प्रस्न साेधाइ भएन।।।
जिवन दाईको यो जोडी लाई मेरो प्रणाम
आदरणीय जन्ताका कलाकार कमरेड जीवन शर्मा अनि कमरेड निलिमा पुन मा सलाम
भरिया दाइको गित ले मेरो जिनदगिमा थ्यकै मेल खायो सारही मन परो
जनवादी क्रान्तिको गित दामि छ । जिवन सरको ।
जय जिबन शर्मा
🙏🙏🙏
जनगायक जीवन शर्मा सर solute हजुर लाई।
हृदय देखिनै सलाम दुबै जनालाइ।।
जनगायक जीवन शर्मा लाई उच्च सम्मान छ
धेरै राम्रो मिलेको उदहरणिय जोडी।
माहान उधारणिय जोडि मा मेरो नमन छ जुनि जुनि सम्म यो माहान जोडि देख्नु पाइयोस आत्मै देखि सुस्वास्थ्य दिर्घायु को सुभ कामना छ
कति राम्रो जोडी -शुभकामना
दम्पती जोडी लाई अन्तर आत्मै देखि नै नमन छ।
इटहरी को मेयर द्वारीकालाल चौधरी ले लोपारी दिएको जस्तै लोपार्ने खालको पत्रुकार रहेछ । अलिकति सम्मानित व्यक्तित्व हरु लाई कसरी प्रश्न गर्ने भन्ने कुराको हेक्का रहेनछ ।
😅😅😅 sai ho sai ho
अन्तरजाती बिहेपो होइछ जीवन सर्मा सर को राम्रो छो जोडी ।।।
जीवन शर्माको प्राय सबै ईन्टरभ्यु हेरेको छु, त्यो पनि कती मीठा मीठा गीत र कहानीको साथमा तर आज पहिलोपटक यो दालभातको लागी मात्र बनेका पत्रुकारले रानी आमालाई कानी आमा बनाको जस्तो लाग्यो....! भुल भए माफ...
वाह।।। अति सुन्दर जोडी।।।
जनगायक जाेडिलाई नमन,पत्रकार जी अलिक परिपक्क हुन पर्याे ।
सुनौलो नेपाल tv लाई विशेष धन्यवाद,हाम्रा राम्रा जन गायक/गायिका जीवन शर्मा दाजु निलिमा भाउजूलाई नमस्कार...
हाल-अबुधाबी(युएई)
यो मान्छे पत्रकार हो?? मलाई त संका लाग्यो। अालिकति मानसमान के हो भन्ने पनि थाहा छैना।
पत्रकार हो कि यो के हो? जिबन शर्मा जस्ता जनताको गायक जनगायक लाइ सोध्ने कुराहरु मिलेन सिक्नु पत्रकार हुने हो भने।सरल र सर्व साधारण गायक लाई उच्च सम्मान र आदर गर्नु।उहा लाई चिन्नु मेरो उच्च सम्मान र आदर गर्दछु।
Badhai chha. Dherai dherai. Ramro.
सलाम छ यो गायक को जोडि लाइ
धन्यबाद यो जोडी लाई
git sundai aasu jharne r man chhune git yo des ko lagi ati ramro salam xa yo jodi lai
महान कलाकार जीवन शर्मा र उहाँकि अर्धाङ्ग्नी निलिमा ज्युको जोडी युगौयुग युगान्तकारी ।
संसारको सबैभन्दा सुखी जोडि।
मलाई मन पर्ने गायक जीवन शर्मा दाजु नमस्कार ।
जनबादि गायक याे जाेडि सलाम छ
अति सुन्दर र जाेडि गायक गायिका समानछ
व्यक्तिको इज्जतलाई नाग्याउने यस्तो अंतरवार्ता तु डीलेट गर ??
प्रस्न सोधेको सुन्दा पनि मुखमा हानु जस्तो भयो
Mitho maarmik geet jiban jiu ra nilima pun jiko geet
Sarai saral manxey jiban dai