हामी सबैले साथ् दिउ उहा ज्ञानेन्द्र शाही ज्यू लाइ ! तपाइको राष्ट्रिय गीतको भावना सार्थक होस ! जय राष्ट्र्को कुलदेव पशुपतिनाथ हामी सबै जातिको रक्षा होअस् !
मजाले हशाउनु पनि भयाे गित शुन्दात झनै भावुक धेरै खुशी शाथै रमाइलो पनि लाग्यो दिनभरी काम गरेर यशाे थकान मेटाउनु भन्दा भन्दै गित शुन्दै थकान मेटियाे धन्यवाद हजुरलाई हाल शाैदी बाट म अाेखलढुङ्गा घर
सिशिर योगि ज्यु को गित ले साचै आशु भर भर झर्यो अहिले म अस्ट्रेलिया को सिड्नी बाट हेर्दै छु साचै बिदेशी भुमी म बसेर यस्तो नेपाली गित सङगित ले अझै मुटु चिरिएको छ जय नेपाल जय मात्री भुमि
कति रमाइरो हुनुहुन्छ शिशिर दाइ धेरै हास्स्यो 2 पटक पनि भिडियो हेरि सक्य दाइ को गित को त कुरै नगरौ झन अझै मलाई त 24 घन्ट सम्म को अन्तर्बर्ता गित सुन्न मन छ
शिशिर योगि नेपाली सुगम संगीत क्षेत्रका एक नक्षत्रहुन । दोस्रो नारायण गोपाल हुन। उनले यस्त्तिको बन्नमा सायद नै गाउको घर गाउले परिवेशमा जन्मे अनि त्यही माटोमा दाउरा घाँस गर्दै डुङ्गा खियाउदै माछामार्दै हुर्केका त्यसैले उनले नेपाल गित सङ्गीत लाई न्याय दिन सकिराका छन धन्यवाद शिशिर योगि अनि इन्द्रेणी टिम लाई ।
हिजो राती देखेथिये सपनि इन्द्रेणी मा नाचेथिए म पनि ल है आज झुकाएर इन्द्रेणी आएछ म त भुसुक्कै भुलेछ ल है साथीहरु आउनुहोस् इन्द्रेणी हेरेर हास्नु होस म त हासेर झण्डै मरिन कहिले हास्ने कहिले रुने यस्तै हो जिन्दगी इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय होस इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।। 👏👏👏👌👌👍👌👏✋👏👌👍
शिशिर सर को गीत तेतिकै राम्रो सुनिरौउ लाग्नी र जिन्दगी का कुरा तेतिकै राम्रो सुनिरौउ लाग्नी मन्नै आन्द लाग्यो सलाम छ हजुर लै🙏🙏🙏🇳🇵🇳🇵👍️👍️👍️💐💐💐👌👌👌👏👏👏🙏💐💐🙏🙏🙏
अति मिठा शब्द,भाबुकता,राष्ट्र् भावले ओतप्रोत तथा सुगम संगितका साधक सिसिर योगिको सुमधुर स्वरले मुटुछोयो र तिमि कता गायौ आमा भन्ने आमा प्रति सर्मपित गितले रुवायो पनि कडेल जि पनि भावुक भए उनको पनि मुटु छोयो र धेरै भावुक पनि वने र समाल्हन पनि गाह्रो भो हल नै भावुक बने । तर पछि ज्यादै हसाउनु भयो योगि जीले । सब भन्दा गोमा भण्डारी र कडेल जी हाँसेको औधि राम्रो लाग्यो । अर्थात दिल खोलेर हाँस्नु भयो । बधाई तथा शुभयात्रा सबै पक्षालाई ।
आज भन्दा झन्डै 18/19 वर्ष पहिले आदरणीय सर शिशिर योगि सर अनि हेमन्त शर्मा लाई देखेको थिय दाङ घोराही मा जति बेला म 8/9 वर्ष थिय होला तेस पछि आज इन्द्रेणी मा देखेर अत्यन्तै खुशी लाग्यो उहाँ को गाएकी स्वर्गीय सम्राट नारायण गोपाल भन्दा कम छैन ।
ईन्द्रेनी लाई धेरै धेरै धन्यवाद यती राम्रो स्वरका धनी मार्मिक गाउने मान्छे देख्नु पाईयो, हॉसो पनि त्यती नै गराउन जान्ने। कुनै दीन आवश्या ईन्द्रेनीमा हाजीर हुने छु।
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।आज सम्मको सबै भन्दा उत्कृष्ट कार्यक्रम लाग्यो,दाजु शिशिर योगि यो मञ्चमा देख्दा सारै खुशी लाग्यो।साथै पेट दुख्ने गरिकन हसाउनु भो धेरै -धेरै धन्यवाद छ।😂😂😂😂😂😂😂😂😂😂
आज मलाई मन पर्ने गायक शिशिर योगि इन्द्रेणीमा हेर्न पाउँदा धेरै खुशी लग्यो
l love
साह्रै नै मार्मिक गितका सर्जक शिशिर योगि ज्युलाई मनैदेखी नमन टक्र्याएँ!!!😥😥😥
Sharai ramro
super nice dai
Buddhiratna lama vlogs ho yesto monchuney amma geet lay mo amma vaya ra pani vakaneya sishir yogi sarjak lai naman gardha chu
Sarai man xuyo yo get haru le bastav m yasto po hunu parxa t kalakar baneko t sabaila man m basne😘😍
@@Bloxyblo281 min
कतै भाबुक त कतै रमाइलो 🌹
कालजय संगीत साधक शिशिर सर लाई
सम्मान स्वरुप सलुट 🌹🙏
शिशिर सर को जुन कलात्मक बोल्ने शैली तथा स्पष्टता सैलिको गाला ले मन नछुने सायद कमै होला इन्द्रेनी ग्रुप लाई धेरै धेरै धन्यवाद !
¹
@@bhimpun4043 शिशिर याेगि एक कुसल कलाकार अनि राष्ट भक्ति भएकाे प्रेरणादायी ब्यक्ति हुनुहुन्छ।- काभ्रेपलान्चोक - मण्डन बाट।
दस पटक भन्दा बढि हेर्ने को को हुनुहुन्छ
यता हात उठाउनु ✋✋🖐️
#Shishir Yogi Big Fan❤️❤️❤️
✋🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️✋✋✋✋✋✋✋✋✋✋✋✋✋🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️
Ma
Thanks for shisir yogi and all the teams all the best shisir yogi
@@meenagurung369.
100 पटक
नेपाली सङ्गीत क्षेत्र को जिउँदो इतिहास ! उच्च सम्मान छ शिशिर सर
शिषिर योगि लाई खादाले सम्मान खोई ???
सोच्दै नसोचेको मनपर्ने कलाकार आउदा खुसी हने को को हुनुहुन्छ।।।
सबैलाई नयाँ वर्ष भव्य सभ्य र सफल रहोस शुभकामना ।।।
✊✊✋✋
म बच्देखि सुन्छु उहाँ महानायक हुनुनछ
म छु है हजुर
vivas. magar super hit singer
Dame song
ऐले सम्मकै अब्बल कार्यक्रम । शिशिर योगि साथै इन्द्रेणी को जय होस ।
really
Right
Nice
💯 right
साच्चै कलाकार देशका सम्पति हुन,शिशिर योगिलाइ सम्मान जति गरेपनि कमै हुन्छ ।
शिसिर योगी गुरु हसाउन रुवाउन संगै ऊर्जा सकति भरपुर बनाउनु हुदोरहेछ वहा प्रति मेरो कोटी कोटी 🙏🙏🙏 नमन टकराउदछु!!
Beautiful video 🙏🙏
शिशिर योगिको कुराले सारै मन छोयो ।100% सहि । कति हास्नु ।हास्दा हास्दै पेट दुख्यो ।अनि सगै कृष्ण दाइलाइ पनि सलुट
100 % parsena
सचिकै गायक हो रैछ शिशिर ज्यु । एक उहाँ हो रैछ । धन्यवाद धेरै राम्रो प्रस्तुति ।
शिशिर योगिको स्वर अती मिठो लाग्थ्यो सुनिरहिन्थ्यो आज इन्द्रेणी मार्फत मान्छे पनि देखियो धेरै खुशी लाग्यो ।
यो आवाज को कलाकार लाई बल्ल आज चिनियो ।।।।।।धन्यवाद इन्द्रेणी टिम्लाइ
😝😝कठै🤣🤣
Ho yea uhaho gita suni hurkyo badyo Tara ajsam chineka hoinchu aji sama
Hahaha pahilo maya
मैले पनि गित त कति सुनेको चिनेको आजै हो
एस्तो गाएक लाई हो नेपाल आइडल को निर्णायक मा राख्नु पर्ने ।
शिशिर योगी लाई देख्न पाइयो रमालो लाग्यो।
हो नि मेरो नि चाहना छ उहालाई जजमा हेर्न
सहमत हजुर।।✋✋✋
100% Sai ho hjr ... एस्तो राम्रो नलेज भएको गायक लाई नेपाल आईडल को जर्ज राख्नु पर्छ ।
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌✌️✌️✌️
धेरै नै रुवायो यो पहिलो गित ले नै मन मा लाग्यो धेरै धन्यवाद ईन्द्रेणि तिम र बाहिर बात पाल्नु भय को सबै लाई
गित सुनेको 10,12 बर्ष भयो तर शिशि योगी दाजुलाई अाज ईन्द्रेणीमा देख्न पायो खुसी लाग्यो
नेपाल मा हुने रियालिटी सो मा जज हुने मान्छे हुनुहुन्छ शिशिर योगि तर कस्ले राख्ने चिन्ने कला गलाको सम्मान कहाँ छ र
अाज सम्म कै सबैभन्दा उत्कृष्ट एपिसाेड् 💕
अाज बाट चै मैले शिशर दाइ काे गित खाेजि खाेजि सुन्ने भए है ❤️
ma pani herneya 500 auta puraune...lachaya...
राष्ट्र भावनाले भरिएका गायक शिशिर योगीलाई सलाम छ।
शिशिर याेगिकाे गित अब डाउनलाेड गरेर एकान्तमा सुन्छु मुटुछुने गित रछ
Old is gold
Samman xa Shisir yogilai
जीवन शर्मा र शिशिर योगि,,उहाहरुको सबै भन्दा मलाइ मन परेको भाग यो इन्द्रेणीमा।।धन्यबाद इन्द्रेणी टिमलाइ।
Nice episode 👌👌👌
Malaini
T
@@sushantadhikari8865 0
@@sushantadhikari8865 1¹p¹q
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति जाना छ्म 👇️👍️🙋🙋✋✋
Ma pani xu
Wow nic 6x
Good
Technical pk. com ✋✋✋✋✋✋
@@musicislife6659 Tq hjr
जिन्दगीमा भुल्न नसकिने शिशिर योगि जि लाई भित्री मन देखि धन्यवाद छ।
कुन सब्द ले सम्बोधन गरु ईन्द्रेणी कार्यक्रम को यो सभा लाई कुनै शब्दकोस भेटिन निकै नै हर्शित छु सुगम सँगित का स्रस्टा शिशिर योगी जियु लाई देख्नपाउदा
फेरि पनि इन्द्रेणीमा शिशिर सर लाई ल्याउनु पर्छ भन्ने जति हजिर गर्नुस😍😍😍
यो सिसिर दाईले सधै मलाई रुवाउनु हुन्छ हजुरको पाउ पर्न पाए आफुलाई भग्यमानि ठान्ने थिए
Great song
बुन्ने कोहि छैन
डोको गाउँमा बुन्ने कोहि छैन
गुहार माग्दा गाउँ मा सुन्ने कोहि छैन
नमन शिशिर योगि दाजु ।
एक प्रिय गायक
वा क्या मार्मिक गित यो आवाजको गायकलाई बल्ल चिन्ने मौका मिलाइदेको मा इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद अब शिशिर योगि ज्यु को गीत खोजी हिरिन्छ ।
✍️ईन्द्रेणिको सर्बउत्कृस्ट कार्यक्रम ....🤙धन्यवाद सबैलाई!🙏
साच्चै क्रन्त्री स॔गीत मा देखीन्छ ।
आवाजको प्रख्यात धनी नै हुनु हुन्छ । शिशिर योगी ।
यो देशमा म एऊटा मानीस खोजी रहेछु हास्नलाई ओठ खोले तिम्ले पराई थाने पछी आमाले घास काट्दै गर्दा गीतका फ्यानहरू कोको छम?💓
❤⬇
it's me also
सिसीर योगि लाई सलोट गर्दै छु
हामी सबैले साथ् दिउ उहा ज्ञानेन्द्र शाही ज्यू लाइ ! तपाइको राष्ट्रिय गीतको भावना सार्थक होस ! जय राष्ट्र्को कुलदेव पशुपतिनाथ हामी सबै जातिको रक्षा होअस् !
Sir Yogi ko big fan ma ho hajur
उ
लौ शिशिर सर लाई पनि इन्द्रेणीमा देख्न उहाँको गीत सुन्न हेर्न पाइयो खुसी लाग्यो ! धन्यवाद इन्द्रेणी परिवार ।।
बडिगाड ८ पुरानो गाउँ बागलुङ ma pani sahamat
यती राम्रो स्वर को धनी लाई न त नेपाल idol ma देखियो न भ्वाइस अफ नेपाल , हर काम मा पहुंच वाला नै हुनु पर्ने यो कस्तो नियत हामी नेपालीको?
Yes
Ho ni .....judge hunu parni manxe sisir sir
@@sawarsatimagar698 जय
@@sawarsatimagar698 8i8888ukj kg j****
बाेल्ने काेही छैन गाउँमा...... गाउँघरकाे हालकाे अवस्था याे गितले भने जस्तै रहेकाे छ । एकदमै मार्मिक गित ।
साच्चै भन्नु हो भने सिसिर योगी नेपाली गायन संगीत जगतमा प्रतिभा मात्रै होइन ऊनी तारा हुन । भारत सिक्किम
🙏🙏😭😭🤗🤗👌👌👏👏👏
शिशिर याेगिलाई नजिकै बाट चिन्ने माैका दिनुभाे धेरै धन्यबाद
रमाइलाे लागाे
*_पहिलो गित मा नै अासु झर्यो मेरो यस्तो गायक लाई त अाइडल को निर्णायक मा राख्नु पर्छ_*
वा वा कृष्ण सर शिशिर योगि को सङ्गीत धेरै धेरै मा सुन्न पाईयो खुसी लागेयो धनेयाबाद !!!!
सारै उत्कृष्ट लाग्यो आजको इन्द्रेणी कार्यक्रम शिशिर योगीको आगमनले चार तारा लगायो एस्ता प्रतिभाको खाचो छ नेपाल संगीतमा🇳🇵🇳🇵🙏🙏🙏
अाँहानि कति रमाईलाे गराउनु भयाे शिशिर दाजु हजुर ले ईन्रेणि कारेकरम सम्मान छ हजुर लाई मनै देखि मिस यु अल टिम ईन्रेणि
सि सिर योगि को गित सुनो उस्तै राम्रो काहानि सुनो झनै रमाई हो 😍😍😍
Good job
मुन्द्रे काे कमेडि कल्ब मा हासाे लाग्दैन
यता अाए हासाे राेकिदैन
मजाले हशाउनु पनि भयाे गित शुन्दात झनै भावुक धेरै खुशी शाथै रमाइलो पनि लाग्यो दिनभरी काम गरेर यशाे थकान मेटाउनु भन्दा भन्दै गित शुन्दै थकान मेटियाे धन्यवाद हजुरलाई हाल शाैदी बाट म अाेखलढुङ्गा घर
सहि कुरो ब्रो सहि कुरो ।
1000%% Sir
जीवन शर्मा र शिशिर योगि को अन्तर्वार्ता हेर्दा सारै रमाइलो खुशी भयो यो मेरो मन
शिशिर योगी र जनगायक जीवोन शर्मा का फ्यानहरु यता हाजीर हुम त
अति सुन्दर सुरिलो स्वर मा गायन असाध्यै मन पर्यो शिशिर योगीज्यू गीत पनि बाँचुन् गायक पनि बाँचुन् ।।
सिशिर योगि ज्यु को गित ले साचै आशु भर भर झर्यो अहिले म अस्ट्रेलिया को सिड्नी बाट हेर्दै छु साचै बिदेशी भुमी म बसेर यस्तो नेपाली गित सङगित ले अझै मुटु चिरिएको छ जय नेपाल जय मात्री भुमि
La Sagar same feeling and from the same country..I'm also from Sydney
वाउ कति मीठो गित गाउनु भयो शिशिर योगि सर प्रती मेरो सलाम।उहाँको गफ सुनेर एक्लै हास्दा हास्दा हैरान भयो।
कती रमाईलो शीसीर योगी बुवा👍👌❤
Good job
आदरणीय शिशिर योगी, तपाईको सङ्गीत साथना निष्कलङ्क भावना र मर्मस्पर्शी विचारले यो बुढो दङ्ग पर् यो , धन्यबाद सर।
कलाकार भनेको यस्तो हुनु पर्छ शिशिर सर हजुर नेपाल को माहान गायक हुनुहुन्छ सारै खुसी लाग्यो इन्द्रेनी मा हजुरलाइ देख्नपाउदा llove you sir
अाहा कति मिठा मिठा गित गाउनु भयो सुन्दा अानन्द अायाे मनमा धन्यवाद याेगि जि लगायतको हाम्रो इन्द्रेणी टिमलाई
साच्चिकै मन छुने स्वर गित रारै राम्रो शिशिर योगि दाजु जस्तो सङ्गीत को माहा हस्ती लाई ईन्द्रेनी टिम्ले ल्याउनु भो सम्पुर्ण टिम लाई धन्यवाद ।।।छ
अतेन्नतै खास कुरा शिशिर याेगि बाट सिक्ने जति हाजिर हाै
सच्चा कलाकारको भोईस योगी ज्यु💖💖💖💖💖💖
शिशिर योगी को आगमनसँगै अरु एक सिँढी उकालो लागेको आभास पाएको छु, इन्द्रेणी कार्यक्रम को,धन्यबाद कृष्ण कंडेल दाइ अनि सम्पूर्ण इन्द्रेणी टिमलाई
अति रमाईलो गाएक हुनुहुन्छ सिशीर योगि सलाम छ हजुर लाई
कति रमाइरो हुनुहुन्छ शिशिर दाइ धेरै हास्स्यो 2 पटक पनि भिडियो हेरि सक्य दाइ को गित को त कुरै नगरौ झन अझै मलाई त 24 घन्ट सम्म को अन्तर्बर्ता गित सुन्न मन छ
सायद शिशिर योगिको गित सुनेर आखा नरसाउने मान्छे कमै होलान यस्तो गाएक लाई खोइ सम्मान
अहिले सम्म ईन्द्रेणिमा मनपरेका सष्ठा चन्द्र शर्मा शिशिर योगि दाइ।
शिशिर योगि नेपाली सुगम संगीत क्षेत्रका एक नक्षत्रहुन । दोस्रो नारायण गोपाल हुन। उनले यस्त्तिको बन्नमा सायद नै गाउको घर गाउले परिवेशमा जन्मे अनि त्यही माटोमा दाउरा घाँस गर्दै डुङ्गा खियाउदै माछामार्दै हुर्केका त्यसैले उनले नेपाल गित सङ्गीत लाई न्याय दिन सकिराका छन धन्यवाद शिशिर योगि अनि इन्द्रेणी टिम लाई ।
आदरणीय सङ्गितका सर्जक शिशिर ज्यु लाई मनैदेखी हार्दिक नमन अनि धन्यवाद सबै इन्द्रेणी टिमलाई विशेष कृष्ण कणेल ज्युलाइ
शिशिर योगि को गीत खोजी खोजी सुन्ने गर्थे आज मान्छे पनि देखियो। कति रमाइलो कति भलाद्मी legend singar.
धन्य छ इन्द्रेनी च्यानल लाई शिशिर योगि लाई पनि कार्यक्रम मा ल्याउनु भयो ।
आफू भोकै बसी बसी हिजो मलाई ख्वायौ आमा
आज मैलै ख्वाउनेबेला तिमी कता गयौ आमा...😢😢😢😢😢😢😢😢😢 5:26
sisir sir hajurko kati mitho sor
Good voyce
Miss you Aama....mero Adarniya Daju sisir ju koti koti parnam 🙏🙏😘😘
अाहा कति राम्रो दाजु नमस्कार हजुर लाई 🌺🌺
@@nirmalarai114 0
उच्च सम्मान
म यस्तो मान्छे खोजिरहेछु
इन्देणी का सनचाल दाजु नमस्कार मेरो 100% मन परेको गायक शिशिर योगि हो मुरिमुरी धन्यवाद इन्देणी बिदेश काम गरेको गलेको सबै दुख पीडा भुल्छ
Supar
आमाले घाँस काट्दै गर्दा भिरमा जन्मेको मान्छे म
यो गीत त मलाई असाध्यै मन पर्छ धेरै सुन्ने गर्छु तर गाएकको नाम थाहा थिएन
यो गितको सर्जक मेरो गाउले दाजु एक नारायण भण्डारी हो गित धेरै राम्रो छ
@@प्रियालामा-ट6म hor kun gau hor hjrko
Shishir yogiko voice sarai mitho lagyo.Solute Shishir yogi dai
कति राम्रो सोर अनि शब्द जनै राम्रो मो त मन थमनै सकेनन्
😘😘😘😘😘
ईन्द्रेणीमा सौगात सायरलाई लेऊनु परो क्रिष्ण दाजु
❤⬇
हाँस्दा हाँस्दै समय गएको पत्तै पाएन।सारै अानन्द अायाे,गर्व लाग्छ शिशिर दङ्गाली भएकोमा ।
हिजो राती देखेथिये सपनि
इन्द्रेणी मा नाचेथिए म पनि
ल है आज झुकाएर इन्द्रेणी आएछ म त भुसुक्कै भुलेछ ल है साथीहरु आउनुहोस् इन्द्रेणी हेरेर हास्नु होस म त हासेर झण्डै मरिन कहिले हास्ने कहिले रुने यस्तै हो जिन्दगी
इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद
इन्द्रेणी टिम सबैको जय जय होस
इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
सहयोगी हातहरु सबैको जय जय होस
राधा कृष्णको जय जय जय होस।।
👏👏👏👌👌👍👌👏✋👏👌👍
Didi namaskar hajur aaramai hunuhunxa ni ? didi hajurle batama hidda dari setai fuleko manxe deknu vayo vane pani ahi baa lai samjera hasnu hunxa hola hai ? Baa leta hasarai mare😁😁
नमस्कार है दिदी
धेरै हास्नु भयो हजुर
नमस्कार गोमा जि को हासो ले आज ईन्द्रणि अति उजेलो भयो
@@RajanGautam-u7m हाहा त्यस्तो त कति परिसक्यो बाबू
शिशिर दाइ हाम्राे देशकाे अमुल्य हिरा हुनुहुन्छ वहाकाे कलाले हाम्राे देशकाे नाम बिश्वमाझ चिनायकाे छ
सदाबहार स्वरका धनी शिशिर याेगि उहाका सबै गितहरु उतिकै लाेक प्रिय छन। साह्रै मनपर्छ।
यो आमा गितले सारै चेत्त दुक्यो मार्मिक गित गाउने शिशिर योगिलाई मनै देखि नमन गरे र ईन्द्रेनिको टिमलाई धेरै धन्यवाद ।
हार्दिक नमन शिशिर योगी
अरु त सबै टाइम पास
नेपालको सान तपाईं
Krishnara Gopiniko tulana po rahexa kyare ramaeelo lagyo
गित चाहिँ सारै मार्मिक र भावुक गाउने शिशिर योगि मान्छे भने रशिक हुनुहुदो रच
शिशिर सर को गीत तेतिकै राम्रो सुनिरौउ लाग्नी र जिन्दगी का कुरा तेतिकै राम्रो सुनिरौउ लाग्नी मन्नै आन्द लाग्यो सलाम छ हजुर लै🙏🙏🙏🇳🇵🇳🇵👍️👍️👍️💐💐💐👌👌👌👏👏👏🙏💐💐🙏🙏🙏
अति मिठा शब्द,भाबुकता,राष्ट्र् भावले ओतप्रोत तथा सुगम संगितका साधक सिसिर योगिको सुमधुर स्वरले मुटुछोयो र तिमि कता गायौ आमा भन्ने आमा प्रति सर्मपित गितले रुवायो पनि कडेल जि पनि भावुक भए उनको पनि मुटु छोयो र धेरै भावुक पनि वने र समाल्हन पनि गाह्रो भो हल नै भावुक बने । तर पछि ज्यादै हसाउनु भयो योगि जीले । सब भन्दा गोमा भण्डारी र कडेल जी हाँसेको औधि राम्रो लाग्यो । अर्थात दिल खोलेर हाँस्नु भयो । बधाई तथा शुभयात्रा सबै पक्षालाई ।
शिशिर योगि ज्यु को स्वोरले त स्व.नारायण गोपाल जि को झल्को मेटिने खाल्को साह्रै मार्मिक लाग्यो मलाई त रमाइलो र आनन्द पनि 😍
आज यो आमाको गित सुनेर आमाको धेरै याद आयो म प्रदेशमा सन्चै छु आमा 😍😍😍😍💋💋 i love you mom
आज धेरै पछी मेरो भाउजू लाई देख्न पाउदा खुसी लाग्यो ।शिशिर योगि हाम्रो दाङ को पो बल्ल आज थाहा भयो
आज भन्दा झन्डै 18/19 वर्ष पहिले आदरणीय सर शिशिर योगि सर अनि हेमन्त शर्मा लाई देखेको थिय दाङ घोराही मा जति बेला म 8/9 वर्ष थिय होला तेस पछि आज इन्द्रेणी मा देखेर अत्यन्तै खुशी लाग्यो उहाँ को गाएकी स्वर्गीय सम्राट नारायण गोपाल भन्दा कम छैन ।
ईन्द्रेनी लाई धेरै धेरै धन्यवाद यती राम्रो स्वरका धनी मार्मिक गाउने मान्छे देख्नु पाईयो, हॉसो पनि त्यती नै गराउन जान्ने। कुनै दीन आवश्या ईन्द्रेनीमा हाजीर हुने छु।
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।आज सम्मको सबै भन्दा उत्कृष्ट कार्यक्रम लाग्यो,दाजु शिशिर योगि यो मञ्चमा देख्दा सारै खुशी लाग्यो।साथै पेट दुख्ने गरिकन हसाउनु भो धेरै -धेरै धन्यवाद छ।😂😂😂😂😂😂😂😂😂😂
सलुट छ शिशिर योगि सर ,,रुन मन लाग्ने गित गाउनु भयो,,नेपाल को एक तारा हजुर
अत्यन्त राम्रो स्बर छ शिसिर जि को ,,
इन्द्रेणी ले गर्दा शिशिर योगि बरिस्ठ कलाकार लाई देख्न पाँए यति खुसि भए म खुसिको सिमा नाघ्यो
शिशिर दाजु का सबै गित शब्द लय मार्मिक छन् ❤❤🙏🙏👏🙏🙏❤️🎁🏫
कती रमाइलो कती हसाइलो कती मार्मिक गीत गाउने महान कलाकार शिशिर योगी सर सलाम छ यो कार्यक्रम देखाउने सम्पुर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ
शिसिर योगि दाइको कर्णपिर्य आवाजमा मिथो गित सुन्न पाइयो ।धेरै धेरै धन्यबाद
गाउँमा कोही छैन~~~आहा कति मिठो गित❤️❤️👌👌✌️✌️सारै नै राम्रो लाग्यो
यो गित ले आत्मा देखिनै आमाको सम्झ्ना गरायो धन्यवाद शिशिर योगि सर
शिशिर सर हजुर को गिद ले पुरानो
आफ्नो जीवन काल को याद दिलायो , आसुले आँखा पनि बन्द भयजि्तो लाग्यो
गित गायर रुवाउछन कुरा गरेर हँसाउने योगी सर को कला र अनुभब बाट धेरै कुरा सिक्न सकिन्छ
म नछुटाई हेर्ने गर्छु इन्द्रेणी कारेक्रम सो मलाई धेरै मन पर्छ
जति सुनेनी पुगेन शिशिर योगिज्यु लाई मनै देखि नमन र फेरि आइरहनु होला इन्द्रेणी maa🙏🙏🙏🙏🌹🌷🖐️
aaja sammma ko marmika aabal program Krishna dai hajur lagayat sisira yogi jyu lai naman
My best singer...Sir Sishir Yogi... Sishir Yogi sir le geet gaudaa ma geet Mai harauxu👌👌😍
यत्ति अग्रज सष्ठालाई अलि धेरै सम्मान गर्नुपर्ने ईन्देणिले।
Paiso ko bitto chahinxa Dherai saman pauna tw hjr
शिशिर दाइ सारै राम्रो रमाइलो लाग्यो । बिशेष कृष्ण कडेल दाइ लाई धन्यवाद ।।।।
शिशिर सर को गीतले मन छोयो कुराले पेट दुख्यो हासेर
शिशिर योगीको विचार सुन्दर छ, कति प्रक्रिति प्रेमी अनि यथार्थवादी र साच्चै परिवर्तनको सम्वाहक ।
यस्तो मीठो सोरको धुनको धनी अोझेलमा पोरे जस्तो लागो राष्ट्को ध्यान जावस
@@hempoon9142 हो सर