Lyrics: Hook: VOID कहिले काहीँ त्यो आकाश हेरी घोइरिन्छु म, तिमीलाई देख्छु कि, तिमीलाई देख्छु कि आफ्नो सोच को आफै कैदी हूँ म, आफैलाई भेट्नु की, आफैलाई भेट्नु की Verse: VOID मौसम मा बदलाव, आकाश छुने सपना इच्छा पूरा गर्न तारा खस्दै टुट्दै गगनमा आकाशको प्रतिबिम्ब समुन्द्री तहमा अपरिचित नै छु अझै पनि म आफ्नै सहरमा दैव को आँशु वर्षातको रूप मा झरिरहे कथा सुनाउँछु भन्दै थोपा हरु मसी बने केरा सुद्दै गेडा फुट्दै बोका हरु खसी बने म सँग जुध्ने भए लेर आइज पचिस सय म मात्र हैन म जस्ता कति छन् कति गीत लेख्छन् केटा हरु गर्छन् मेरो मा recording हतार नगरी बस बिस्तारै हुन्छ प्रगति मेरो ठाउँ मा बस्न को लागि लेख्नुपर्छ म जति दुइटा जिब्रो दुई तिर, दुई थरी बोल्न मलाई आउँदैन आफ्नो ठाउँमा बस तेरो लागि यहाँ ठाउँ छैन This is a warning, Drutagami told yaa... If you tryna fuck with us कूनै हालतमा माफी पाउँदैनस् धर्म छोड्दैन आँशुले, कहिले काँही रुन पर्छ समय बदलिँदै गर्दा सम्बन्ध टुट्न सक्छ कहिले काँही त्यो आकाश हेर्दै घोइरिदा पंख फिजाएर सरर र उड्न मन छ Hook: VOID कहिले काहीँ त्यो आकाश हेरी घोइरिन्छु म, तिमीलाई देख्छु कि, तिमीलाई देख्छु कि आफ्नो सोच को आफै कैदी हूँ म, आफैलाई भेट्नु की, आफैलाई भेट्नु की Verse: OutCast State of mind schizophrenic "we trapped up" "Biratnagar" यहाँ scene नीकै व्यापक याद गर बीचमा बसी के नै ख्यास्छस् सर्वव्यापी तथ्य we inspired lot of rappers, ayyy सबले गर्छ hustle हेरौं कसको कति आँट छ ३ महिना भूमिगत म लेख्दा "हत्याकाण्ड" Ego पहाडमा दामी आफैलाई ठान्न We've set the standards त्यहाँ पुग्न बर्षौ लाग्छ East side, west side, off side कस्तो झर्को Kakashis will, copy rappers, it's a foul bro Its fact they're hanging under my dick though Doesnt matter how big the fucking balls grow अर्काको इशारामा चल्छ, बच्चा brain washed We bring that heat with bars to burn your tents off Ten shots to 5 bitches leaving ain't none Call me "evil shanks", i dont like to end wars दुश्मन को दुश्मन त बद्ला भाव मा साथी हुन्छ साथी बनी डस्ने इच्छाधारी हरुलाई माफी हुन्न I dont like clout chasing modafuckas हाँसी बोल्ने मूजी हरु सबै जना कहा साथी हुन्छ। Hook: VOID कहिले काहीँ त्यो आकाश हेरी घोइरिन्छु म, तिमीलाई देख्छु कि, तिमीलाई देख्छु कि आफ्नो सोच को आफै कैदी हूँ म, आफैलाई भेट्नु की, आफैलाई भेट्नु की Verse: OutCast आकाश छुने आश साथी जरा आफ्नो भुल्दो रैछौ Rapper की पात, हावा जता त्यतै झुल्दो रैछौ रंग फेर्न सिपालु, छेपारो बनी डुल्दो रैछौ जता पनि दुरुस्तै पानी जसरी घुल्दो रैछौ ८ वर्ष हेरें game कति आए कति गए मन देखि नमन् छ जो पर्दा खेरी साथ रहे ५ वर्षे rappers ५:५५ ५०० जिस्किदै गर खसी पार्छु दुख्ला फेरि आड गए अलि ढिलो सिकें मैले इज्जत भन्या लुगा हुन्न इज्जत मा लाग्या दाग मेटाउनलाई कहिले धुँदा हुन्न संसार को रित सबैलाई सित्तैमा भुजा हुन्न मान्छे हेरी कुरा अनि देउता हेरी पूजा हुन्छ मौका छोपी ढाड मा हान्नेले साइनो लाउला फेरि कति आउँछन् सोध्न, "शब्द राम्रो के लाउँदा" भनी अर्थ केही हुन्न यिनको पंक्ति लाई केलाउँदा हेरी यी जस्ता विर्य खस्छन् मैले भाई खेलाउँदा खेरी Dislike र Hate campaign कार्यकर्ता कति जुटाई हिँड्छन् गतिलो गीत बनाऊ, श्रोताले माथि उठाइदिन्छन् दुई जिब्रे घातक, एकता सबको फुटाई दिन्छन् Facts facts गर्दै यहाँ fake ले facts लुकाइदिन्छन् Shitty shit trolls shitty लेख्दछ भैरे भाई इर्ष्या को आगोमा जल्न देऊ अहिले लाई हावामा उडने चङ्गा चेट, फर्की तल झर्न पर्छ किनकि तारा पनि खस्दछ टुटेर कहिले काँही
"Artha kehi hudaina pangti lai kelauda kheri, Yi jasta birya khasxan maile bhai khelauda kheri" This line is enough to destroy that 'pOkhReLi mOb' and 'birya-astra'
Why are these guys so underrated man😔 Lyricism flow sabai xa!! Audience nai pakhe dherai vaye muji kt nachaune ko geet matrw sunna ruchauxan badhi le😏😏
Lyrics:
Hook: VOID
कहिले काहीँ त्यो आकाश हेरी घोइरिन्छु म, तिमीलाई देख्छु कि, तिमीलाई देख्छु कि
आफ्नो सोच को आफै कैदी हूँ म, आफैलाई भेट्नु की, आफैलाई भेट्नु की
Verse: VOID
मौसम मा बदलाव, आकाश छुने सपना
इच्छा पूरा गर्न तारा खस्दै टुट्दै गगनमा
आकाशको प्रतिबिम्ब समुन्द्री तहमा
अपरिचित नै छु अझै पनि म आफ्नै सहरमा
दैव को आँशु वर्षातको रूप मा झरिरहे
कथा सुनाउँछु भन्दै थोपा हरु मसी बने
केरा सुद्दै गेडा फुट्दै बोका हरु खसी बने
म सँग जुध्ने भए लेर आइज पचिस सय
म मात्र हैन म जस्ता कति छन् कति
गीत लेख्छन् केटा हरु गर्छन् मेरो मा recording
हतार नगरी बस बिस्तारै हुन्छ प्रगति
मेरो ठाउँ मा बस्न को लागि लेख्नुपर्छ म जति
दुइटा जिब्रो दुई तिर, दुई थरी बोल्न मलाई आउँदैन
आफ्नो ठाउँमा बस तेरो लागि यहाँ ठाउँ छैन
This is a warning, Drutagami told yaa...
If you tryna fuck with us कूनै हालतमा माफी पाउँदैनस्
धर्म छोड्दैन आँशुले, कहिले काँही रुन पर्छ
समय बदलिँदै गर्दा सम्बन्ध टुट्न सक्छ
कहिले काँही त्यो आकाश हेर्दै घोइरिदा
पंख फिजाएर सरर र उड्न मन छ
Hook: VOID
कहिले काहीँ त्यो आकाश हेरी घोइरिन्छु म, तिमीलाई देख्छु कि, तिमीलाई देख्छु कि
आफ्नो सोच को आफै कैदी हूँ म, आफैलाई भेट्नु की, आफैलाई भेट्नु की
Verse: OutCast
State of mind schizophrenic "we trapped up"
"Biratnagar" यहाँ scene नीकै व्यापक
याद गर बीचमा बसी के नै ख्यास्छस्
सर्वव्यापी तथ्य we inspired lot of rappers, ayyy
सबले गर्छ hustle हेरौं कसको कति आँट छ
३ महिना भूमिगत म लेख्दा "हत्याकाण्ड"
Ego पहाडमा दामी आफैलाई ठान्न
We've set the standards त्यहाँ पुग्न बर्षौ लाग्छ
East side, west side, off side कस्तो झर्को
Kakashis will, copy rappers, it's a foul bro
Its fact they're hanging under my dick though
Doesnt matter how big the fucking balls grow
अर्काको इशारामा चल्छ, बच्चा brain washed
We bring that heat with bars to burn your tents off
Ten shots to 5 bitches leaving ain't none
Call me "evil shanks", i dont like to end wars
दुश्मन को दुश्मन त बद्ला भाव मा साथी हुन्छ
साथी बनी डस्ने इच्छाधारी हरुलाई माफी हुन्न
I dont like clout chasing modafuckas
हाँसी बोल्ने मूजी हरु सबै जना कहा साथी हुन्छ।
Hook: VOID
कहिले काहीँ त्यो आकाश हेरी घोइरिन्छु म, तिमीलाई देख्छु कि, तिमीलाई देख्छु कि
आफ्नो सोच को आफै कैदी हूँ म, आफैलाई भेट्नु की, आफैलाई भेट्नु की
Verse: OutCast
आकाश छुने आश साथी जरा आफ्नो भुल्दो रैछौ
Rapper की पात, हावा जता त्यतै झुल्दो रैछौ
रंग फेर्न सिपालु, छेपारो बनी डुल्दो रैछौ
जता पनि दुरुस्तै पानी जसरी घुल्दो रैछौ
८ वर्ष हेरें game कति आए कति गए
मन देखि नमन् छ जो पर्दा खेरी साथ रहे
५ वर्षे rappers ५:५५ ५००
जिस्किदै गर खसी पार्छु दुख्ला फेरि आड गए
अलि ढिलो सिकें मैले इज्जत भन्या लुगा हुन्न
इज्जत मा लाग्या दाग मेटाउनलाई कहिले धुँदा हुन्न
संसार को रित सबैलाई सित्तैमा भुजा हुन्न
मान्छे हेरी कुरा अनि देउता हेरी पूजा हुन्छ
मौका छोपी ढाड मा हान्नेले साइनो लाउला फेरि
कति आउँछन् सोध्न, "शब्द राम्रो के लाउँदा" भनी
अर्थ केही हुन्न यिनको पंक्ति लाई केलाउँदा हेरी
यी जस्ता विर्य खस्छन् मैले भाई खेलाउँदा खेरी
Dislike र Hate campaign कार्यकर्ता कति जुटाई हिँड्छन्
गतिलो गीत बनाऊ, श्रोताले माथि उठाइदिन्छन्
दुई जिब्रे घातक, एकता सबको फुटाई दिन्छन्
Facts facts गर्दै यहाँ fake ले facts लुकाइदिन्छन्
Shitty shit trolls shitty लेख्दछ भैरे भाई
इर्ष्या को आगोमा जल्न देऊ अहिले लाई
हावामा उडने चङ्गा चेट, फर्की तल झर्न पर्छ
किनकि तारा पनि खस्दछ टुटेर कहिले काँही
❣️❣️❣️❣️✍️✍️✍️
Oh Yes
Wooo🔥🔥
dai lyris chayyo
Naya geet chaiyo !!
❤️ ❣️
Vayangkar
Ohho First mai dai lai darsan gare lagyo savaji ease is easy..
Cutipie upesh...
Miss you dost
purbeli paara🔥
Aya kya hero jasto dekhya outcast dae🤨
Song mitho,♥️
bbl mero dai haruuu....
Oh mitra
That duijibre fuchey after listening this: Main madalchor hu jo isme aaya
Hasi bolne muji haru sabai jana kaha saathi hunxa🙂❤️
Facts‼️💯
Ease 🤪🤪❤️❤️❤️
Void 💕💕💕💕💕💕💕💕
Outcast 🔥🔥🔥🔥🔥🔥🔥
void sounds like ease !!!!
Maile vete tapai lai😂
OUTCAST 🧡🧡
Kada mero dai💯💯🖤🖤🖤
Kin ki Tara Pani kahasda xa tutera kaile kahi❣️💥👌👌
"Artha kehi hudaina pangti lai kelauda kheri,
Yi jasta birya khasxan maile bhai khelauda kheri"
This line is enough to destroy that 'pOkhReLi mOb' and 'birya-astra'
True
You guys are doing so well❤️
Best of luck for everything!
Kati cute video😻💖
Track ni atti nice! 💖
Outcast❣
Balla jharyo yo 🥀 The energy is just 🔥
Damkaal chaiyooo 🔥🔥🔥
Khatarnak ❣️💯🔥
Oh my god!! Yo k thiyo?? Amazing collab with Void's perfect chorus part....
Ekdum khtra 👌🔥
Touch nephop tazz 👁️🗨️❤️🙏🙏🙏💥
Mero vai haru ❤️
❤️🔥💯
i envy rapport and love, hustle and hardwork and everything about you guys..at the same time your songs are touchy and relevant.
onelove #trueast
Yi jasta birya khaachhan maile hallauda
Khatra😌❤️😱
Mitho ❤
babaaal dai ❤️
DajuBhaii🤝🔥❤️
Kada 🔥🔥👌🏻❤️❤️
Chorus💕🙏
Just love❤🔥
Upesh dai is on fire🥰🥰🥰🥰
Lop you mero dai
Both of them are lit 🔥🔥 ani choruss attii baball
void rw outcast tw mero fv. lyricist hununx! this time breeze daiko music! ananda
Why are these guys so underrated man😔
Lyricism flow sabai xa!!
Audience nai pakhe dherai vaye muji kt nachaune ko geet matrw sunna ruchauxan badhi le😏😏
दाइ trueast सबै मिलेर हान्नु न plzzzz😣😣😣😣😣😣
Beautiful ❤️
🔥💯❣️❣️💯🔥
Trueast ma sabai ko vocal babal .💖
AAGO🙆♂️🔥
Dope true east
Aago jharyo🔥
Mero dai haru⭐🔥
⚡🔥🖤
Dami bro 💖
still listening
Kada
🔥💥💥
🔥🖤
Lit 🤯
these guys been in my playlist since day 1❤🔥
day without listening this song is totally wasted🥺
Damii
Love ❣️
💕💕love you dai
🔥🔥🔥❤️
👑🔥🌹🌹❤
Wau❤
Big fan from khadi muluk hai gaiz😂🤣
Whoo atti sahi guys ❤️🔥
Void killing it the hook loved it chill vibe 🌱❣️
🔥🔥
Fire brother 🔥🔥🔥🔥
Ease dai ko kukur🥰🥰 😁😁😁
Khakasi refrence 😁😁😁
Favorite collab track from upesh dai and void 🔥❤
Dope Lyrics 🔥🔥🔥
hook is dami
🔥👑👑👑🔛🔝❤❣
💙
Mine always fav❤️
😍😍😍
Just loved it 🙂🌻🔥
❣️❣️
❤️
Biratnagar bagyo ❤️❤️
This is masterpiece !!!
Naya geet chaiyo dai😍
DAmi
First verse ko DrutaGami hoina?
This should be 📈📉📈📉 trend
But doesn't matter
One love you too brother
lyris chayyo dai
Where are you from brother mani record garna chahnxu 😊
217 likes & 0 dislikes💙
actually east side maa ease matrai overrated and durtagami ra outcast chae last underrated vaye
🔥🔥🔥🔥🔥
💙
🔥🔥🔥🔥