OutCast - Arko Juni (prod. By Ways)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ธ.ค. 2024

ความคิดเห็น • 77

  • @theoutcast7181
    @theoutcast7181  9 หลายเดือนก่อน +19

    को पो रुन्थ्यो होला यहाँ सोचेको भाको भए
    दुखी हुन्थ्यो होला को रोजेको पाको भए
    ईश्वर मान्थे होला अनि पनि बाल्थे
    यदि तिमी मेरो भाग्यमा लेखेर आको भए
    समयले सिकायो यो जिन्दगी हो घाम पानी
    घाम गयो तिमी संग भाग पर्यो पानी पानी
    फर्की आउँछौ ठानी राखी सफा मुटु खाली खाली
    आफू लाई नै सुम्पेकै थे घात भयो जानी जानी
    पीडा को कागजमा केरिएका चाहना हरु
    जिन्दगी कठोर होस अझै नी सामना गर्छु
    अस्तित्व मेरो यति टाढा लेर जान्छु
    तिमी खुशी हुँदै सानु अनि मेहेन्दी हातमा भर्नु
    भाग्यका रेखा तिम्रो अरुसँगै जुरेछ
    आकाशको जुन तिमी कहा भेट्नु मैले उडेर
    उखालेर फाले देखि याद हरु तिम्ले
    हामीले सँगै लाको बिरुवा मा फूल फेरि फुलेन
    म कविता भन्छु आज सँगालेर आशु
    तिमी खुसीको डुङ्गा चढी रमाएर बाँच्नु
    म तिम्रो यादको धागो समाएर आँछु
    तिम्रो स्मरण हरु सधैं भरी सम्हालेर राख्छु
    तिम्रो रूप अनेक नक्कली तिम्रो फेस
    तिम्रो माया निकै जाली गर्दो रैछौ copy paste
    भावना गाँठो पारी याद हरु संग रेस खेल्दा
    मुटु ढुङ्गा बन्यो तिम्रो नाम शिलालेख
    मलाई भाग्यले ढाँटेको परिस्थितिले बाधेको
    माया गरी छाडेको यो कुरो पनि साच्चै हो
    पैले जस्तो हालमा भेट्दैनौं मलाई प्रिय
    मेरो हाथ बाट हराको महंगो चीज म आफैं हो
    माया मैले दिएकै थे तर तिम्ले लिएनौ
    गल्ती मेरो हैन गलत तिमी पनि थिएनौं
    सोचेको थे तिम्लाई सबै कुरा भन्छु म
    माफी पनि माग्न पाइन दोष सम्म दिएनौ
    तिम्रो सम्झनामा निव भाचि आशु पोखी दिउँला
    तिमी बिनाको भविष्य मा आगो झोसी दिउँला
    फर्किएर आउनेछौ एक दिन आश बोकी जिउला
    तिम्लाई भुल्नु परेको दिनमा यो सास रोकिदिउला
    माया मारेको हैन मात्र विश्वासका चुनौती
    फाटेर टाल्या मन फेरि नयाँ हुन्न please
    मैले माथि फर्केर सुनाए आफ्नो कहानी
    आकाश रोयो राती बिहान पातमा हुन्छ शित
    यो आँशुको समुन्द्र कुन भेलमा परे म
    छेउ आउनै सकिएन भेट्न तरेर
    त्यै छाल ले धकेल्यो तिम्लाई यति टाढा
    समयले खेल यस्तो खेल्यो मेरो डेग नै चलेन
    अनि वेदनाको झरीमा रुझ्याछ मेरो घर
    यस्तो भेल बनी आयो तिम्रो इच्छा र रहर
    सिशाको भाग्य त्यसमा नियति बेइमानी
    अब कहा खोजु मेरो माया हराको सहर
    यही नै होला भाग्य सायद मेरो र तिम्रो
    कल्पना को माया कल्पना भित्रै विलीन भो
    चिसो भो सहर तिम्ले बाटो मोडे देखि
    सम्हाल्ने मलाई अधेरी हुक्का र चिलिम हो
    अर्को जुनीमा कसम छ तिम्लाई मेरो मात्र हुनु
    तिम्रो मायाको स्पर्श ले मेरो मुटु भित्र छुनु
    अर्को जुनीमा मा तिम्रो नै सहारा बनिदिन्छू
    दुःख पर्दा तिम्रो शिर मेरो काँधमा राखी रुनु
    त्यसैले सात समुन्द्र यो जुनी एक्लै तर्छु होला
    अर्को जुनीमा त्यो सिउँदो सायद मैले भर्नु होला
    यो जुनीमा सायद तिम्लाई कुरेरै मर्छु होला
    फेरि अर्को जुनीमा तिम्रै मायामा पर्छु होला
    हजारौं को भीड भित्र पनि मलाई रोजिदिनु
    तिम्लाई हाँसेको सुहाउँछ, केश खुल्ला छोडी दिनु
    तिम्रो नजिक हुन खोजे अरु बाल दिनु तिमी
    अर्को जुनीमा ती पाइला हरु अन्तै मोडि दिनु
    कसम तिमी गए देखि यो घरमा दियो बलेन
    अर्को जुनी सँगै राख्छु बाधा हरु छलेर
    अर्को जुनीमा म जस्तै जिद्दी गर्नु तिमी
    रुद्र बनी आउँछु नजाऊ सती जस्तो जलेर
    तिम्रो सम्झनामा निव भाचि आशु पोखी दिउँला
    तिमी बिनाको भविष्य मा आगो झोसी दिउँला
    फर्किएर आउनेछौ एक दिन आश बोकी जिउला
    तिम्लाई भुल्नु परेको दिनमा यो सास रोकिदिउला

  • @healingwithsam
    @healingwithsam 9 หลายเดือนก่อน +21

    always an inspiration, upesh dai :) keep it up...

  • @nehaneupane9946
    @nehaneupane9946 8 หลายเดือนก่อน +1

    Love this!! How can someone write so beautifully 😍

  • @BipulRealRecords
    @BipulRealRecords 9 หลายเดือนก่อน +4

    Jaba Thapaye Outcast Tei Bela Dekhi Sunirako Ho Dai Lai♥️One Of The Dopest Lyricist🔥

  • @himanibhandarii
    @himanibhandarii 9 หลายเดือนก่อน +4

    मैले माथि फर्किएर सुनाए आफ्नो कहानी
    आकाश रुन्छ राती, बिहान पातमा हुन्छ सीत ।❤

  • @bijaytamang3656
    @bijaytamang3656 หลายเดือนก่อน +1

    Karan dai ko reaction bata aako ma tapai ko sabai song dami lagyo ❤❤

    • @theoutcast7181
      @theoutcast7181  หลายเดือนก่อน +1

      Seto mutu 🤍🤍🤍 dherai maya

  • @tntsuraz
    @tntsuraz 8 หลายเดือนก่อน +1

    Straight fire❤

  • @manzilpaudel96
    @manzilpaudel96 9 หลายเดือนก่อน +1

    Dai is back , i've been addicted of these vocals & his lyricsm always left me speechless.
    Real one never fades,they comes stronger than before ❤

  • @bedh.b692
    @bedh.b692 9 หลายเดือนก่อน +1

    खासै दुख लाग्दैन जब views न आउदा outcast kai aako xaina love you broda🍀💚

  • @peaceon9542
    @peaceon9542 9 หลายเดือนก่อน

    Dai(dai) kasta-kasta tw hit khanxa yar ❤

  • @sangambharati4600
    @sangambharati4600 9 หลายเดือนก่อน

    Trueast ko gem mero dai

  • @kpasss
    @kpasss 9 หลายเดือนก่อน +3

    🔥

  • @aeyzetherealg057
    @aeyzetherealg057 9 หลายเดือนก่อน

    Kaha khojau aba mero Maya harako Sahar 🔥

  • @manishakhadka8634
    @manishakhadka8634 7 หลายเดือนก่อน

    Proud of you sir such a talented man i have ever seen in my life. You are the Inspiration ❤️🌻

  • @aceport
    @aceport 8 หลายเดือนก่อน +1

    Lyric kada. ❤❤

  • @lalechaudhary8806
    @lalechaudhary8806 7 หลายเดือนก่อน

    Baballl

  • @YoungSubik
    @YoungSubik 9 หลายเดือนก่อน

    Aakash ko junn tmi kaa bhetthey maila uudera ❤

  • @a.k.aayush996
    @a.k.aayush996 9 หลายเดือนก่อน

    ❤Babal babal

  • @IshakMagar-uh2jd
    @IshakMagar-uh2jd 8 หลายเดือนก่อน

    Wow daju kasto ramro song 😥😥❤

  • @jenishakc922
    @jenishakc922 9 หลายเดือนก่อน

    Luff you🫶
    Vatta vaat aauna thalyo ta🫶♥️

  • @Moviezone171
    @Moviezone171 9 หลายเดือนก่อน +1

    बल्ल 2080 मा केही राम्रो भयो❤ welcome back daju❤

  • @akashmagar2318
    @akashmagar2318 9 หลายเดือนก่อน

    1pic ❤❤❤

  • @yeslupofficial5784
    @yeslupofficial5784 9 หลายเดือนก่อน

    Mero hath bata haraako mangoo chij ma aafai ho😞💜

  • @anml1128
    @anml1128 9 หลายเดือนก่อน

    aagoo🔥🔥

  • @puspaacharya5445
    @puspaacharya5445 8 หลายเดือนก่อน +1

    🔥🔥❣️❣️

  • @krister021
    @krister021 9 หลายเดือนก่อน

    The outcast ❤

  • @ifeelBijay
    @ifeelBijay 8 หลายเดือนก่อน

    Dheraiii maya cha daju 🖤💐

  • @a-onerb7446
    @a-onerb7446 9 หลายเดือนก่อน

    Kasam timi gaye Dekhi yo gharma diyo balena 🍃

  • @pawanmagar6963
    @pawanmagar6963 9 หลายเดือนก่อน

    hajur ko song ko partikshya sakiyo 😍😍

  • @Goof112
    @Goof112 7 หลายเดือนก่อน

    Roll no 8

  • @laxmigautam-bh1ym
    @laxmigautam-bh1ym 7 หลายเดือนก่อน

    Roll no 10

  • @sumitthapa118
    @sumitthapa118 9 หลายเดือนก่อน

    You drop or you don't! doesn't matter.
    you will be always idolized as one of the amazing writer I ever knew ❤️

  • @rajeshratnadahal2679
    @rajeshratnadahal2679 9 หลายเดือนก่อน

    Yesto kadaa Dina bhayena ni ho daaju

  • @ColdRageMusic071
    @ColdRageMusic071 9 หลายเดือนก่อน

    गुरू देव❤

  • @nipeshneupane8402
    @nipeshneupane8402 9 หลายเดือนก่อน

    Outcast is back....

  • @the_madoffical94
    @the_madoffical94 9 หลายเดือนก่อน

    pain killer⚛️♥️

  • @FEROXxxx200
    @FEROXxxx200 8 หลายเดือนก่อน

    dae bhako euta man pani Kati jitnu hunxa yar🤣 !
    Fan of your music dai ❤️

  • @laltinnn
    @laltinnn 9 หลายเดือนก่อน

    Aakash ko jun tme kaa bhetthey maile udera 🫠

  • @oskarr8848
    @oskarr8848 9 หลายเดือนก่อน

    Daai❤️💯

  • @ISHRAW
    @ISHRAW 9 หลายเดือนก่อน

    Dai back with new stuff ❤️‍🔥

  • @pr1nce341
    @pr1nce341 9 หลายเดือนก่อน

    Welcome back Hero 🤍

  • @ramiladahal9088
    @ramiladahal9088 7 หลายเดือนก่อน

    ❤️💗💗

  • @Nomercy4u-e1t
    @Nomercy4u-e1t 9 หลายเดือนก่อน

    Out cast giving continuity again ❤

  • @bishalbhattarai9508
    @bishalbhattarai9508 9 หลายเดือนก่อน

    🔥🔥🔥

  • @PUKARJOSHI7
    @PUKARJOSHI7 9 หลายเดือนก่อน

    ❤️❤️❤️❤️❤️

  • @nirmalpun951
    @nirmalpun951 9 หลายเดือนก่อน

    🖤🖤

  • @utsavacharya2117
    @utsavacharya2117 9 หลายเดือนก่อน

    💥💥

  • @PUKARJOSHI7
    @PUKARJOSHI7 9 หลายเดือนก่อน

    💎💎💎💎💎💎💎💎

  • @rushan98
    @rushan98 9 หลายเดือนก่อน

    ❤❤

  • @rahulrajkhadka9681
    @rahulrajkhadka9681 9 หลายเดือนก่อน

    💥

  • @PUKARJOSHI7
    @PUKARJOSHI7 9 หลายเดือนก่อน

    👑👑👑👑👑👑

  • @speechlesspoet
    @speechlesspoet 9 หลายเดือนก่อน

    Oute lai geet nikalna man lagexa🔥

  • @samratsamir1111
    @samratsamir1111 9 หลายเดือนก่อน

    ❤🔥

  • @Imaginestress
    @Imaginestress 9 หลายเดือนก่อน

    mero hat bata harako mahango chiz ma aafai ho 😢

  • @AnojMusic-m1n
    @AnojMusic-m1n 3 วันที่ผ่านมา

    Instrumental beat

  • @Saurav7karki
    @Saurav7karki 9 หลายเดือนก่อน

    🖤🖤🖤🖤🖤

  • @chisopani7246
    @chisopani7246 9 หลายเดือนก่อน

    Kina dai kina😢? Molai marnu man cha😢

  • @a1fhebeaf
    @a1fhebeaf 9 หลายเดือนก่อน

    😢😢❤❤🎉

  • @sarojdash8592
    @sarojdash8592 9 หลายเดือนก่อน

    ❤❤❤

  • @yujalheree
    @yujalheree 9 หลายเดือนก่อน

  • @pluginpankubeats
    @pluginpankubeats 9 หลายเดือนก่อน

    ♥♥♥

  • @user-raajnitinepal
    @user-raajnitinepal 9 หลายเดือนก่อน

    🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤🖤

  • @pawanmagar6963
    @pawanmagar6963 9 หลายเดือนก่อน

    dai poilay ka geet haru upload garnus na , kina delete gara ko

  • @whatever1-r4i
    @whatever1-r4i 9 หลายเดือนก่อน

    🫡

  • @DhirenGhising
    @DhirenGhising 7 หลายเดือนก่อน +1

    🔥🔥

  • @A7GMUSICNP
    @A7GMUSICNP 9 หลายเดือนก่อน

  • @manzilpaudel96
    @manzilpaudel96 9 หลายเดือนก่อน

    ❤❤

  • @bishalbist8077
    @bishalbist8077 8 หลายเดือนก่อน

    🥲🥲🥲🥲🥲

  • @sumanphuyal3220
    @sumanphuyal3220 9 หลายเดือนก่อน

    ❤❤

  • @Rajdxwg69
    @Rajdxwg69 9 หลายเดือนก่อน

  • @iamramubasnet021
    @iamramubasnet021 9 หลายเดือนก่อน

    ❤❤

  • @luckybohara4342
    @luckybohara4342 8 หลายเดือนก่อน

    ❤️

  • @yunakc70.
    @yunakc70. 7 หลายเดือนก่อน

  • @ramiladahal9088
    @ramiladahal9088 7 หลายเดือนก่อน

    ❤❤❤