आउने दिनलाई सम्झना भए नि बोकी आको यो नाशो रोदनका। दुःख छोप्नु कति मुखौटाले झरिदीन्छ यहाँ आँशु कदम मा। चिथारिएको नग्न जीउ किन निको लाग्दैछ पोल्ने मलम मा। जोगाई राखेका पानाहरूमा कथा लेख्दै संघर्ष कलमका । कहाँ देखि म आइपुगें? यो कुन मरुभूमि को बस्ती हो? कहाँ देखि हिँडेको थे? स्मरण छैन केही अस्तित्व। दर्पनमा अर्कै छ म भित्र। खेल खेल्छ किन यो मस्तिष्क? किन मन भित्र बास माग्दै आउने हरु टाउको टेकेर बस्दिन्छ? म घिश्री आको थे जहाँ बाट त्यहाँ पुग्नलाई कुनै बाटो छैन। मेरो गीतमा मेरो बुद्ध बोल्छ कुनै अंशमा मैले पाको हैन। घाँटीको पासो फालेर आको फुकाउन बाँकी गाँठो रैछ। आखिरमा सुत्ने आगो मै त मिली जान फेरि माटोमै छ। पर्दा पछिको दृश्य हेर्दै म देखावटी छन् पात्र सहरका। नाट्य सम्राट म लुकाई जलन हरु जीवन यहाँ बाँच्दैछु जहरमा। उघारी हेर्दा नग्न यथार्थ पर्दा अघि हुर्केको महलमा। जोगाई राखेका पानाहरूमा कथा लेख्दै संघर्ष कलमका। जो आउँछ टेकी जान्छ छातीमा, धावनमार्ग हैन हवाइपट्टी यो। आफैलाई राजा ठान्नेहरु छन्, अयोग्य कविहरु पर्दा पछिको। मैले जत्तिको समर्पण देखा, हिड्ने मार्ग धार रैछ पत्तिको। शुभ्र, शान्त अनि स्निग्ध हुन्न कोही शिखा हरु झै मैनबत्तीको। यो सब प्रपञ्च हो, एक टुक्रा रङ्गमञ्चको। माथि बस्नेले खेल्न पठाको रङ्गमञ्चमा अभिनय जीवनको। दाई कस्ता कस्ता त हिट खान्छ! 🤔 दाई तपाईंको गीत सुन्दा ठीस् लाग्छ! 😵😲 दाई तपाईंलाई चोट खाको पीर थाहा छ! 🥺😢 दाई तपाईंको मुखले त विष फाल्छ। 🤯 (२) सबै ठीक लाग्छ ,सबै ठीक भाछ। मैले गर्या मेहेनतले सही ठाउँ पाउन्न जब, म कसरी भनुँ कति पीर लाग्छ? के चाई ठीक भाछ? कसरी देखाऊ कति तृष्णा छ? साथीभाइ सोध्छ कहिले show हुन्छ तेरो? तर मैले त सिके मात्र beat मार्न। ३५ degree घाम flip flop मा, 6 kms walk एउटा गित झार्न। पुरानो headphone बाट beat मार्दा, सिकाउने drahit अनि ease मात्र। आफ्नो जरा भुलेर दिन्न big talk म, ७ वर्ष घाेटिए अझै सिक्न छ। तर दुःख लाग्छ देख्दा खतरा rapper हरु Facebook page अनी tiktok मा। मेरा दाजु भाइ म शोक मान्छु, लज्जित छु धेरै म joke भाछु। तिमार्को आश मारें, निर्दोष कहाँ छु? आफूलाई प्रमाणित गर्ने ठाउँ गएर, विकल्प हैन मैले choke खानु। तर rap लाग्यो ! तर rap लाग्यो मलाई यो रोग सधैं बल्झी राख्छ। न तर्न सक्छु कुनै जलनिधी तर चाह छैन यतै अल्झिराख्न। मेरै हातहरू केही लेख्न पाऊ भनी मस्तिष्कमा धेरै बल्छि थाप्छ। तिमर्को हाथमा सुम्पी कृति म विलाई जाने यही धर्तीमा छ। मेरो बारे जान्नु छ? होस् सिरमा बोध। मेरो संघर्ष मेहेनत यो गीतमा खोज। यहाँका ठूला rapper मलाई मन पराउन्न, I ain't give a shit, wont dick ride those. PEACE ✌️✌️🖕
आउने दिनलाई सम्झना भए नि बोकी आको यो नाशो रोदनका।
दुःख छोप्नु कति मुखौटाले झरिदीन्छ यहाँ आँशु कदम मा।
चिथारिएको नग्न जीउ किन निको लाग्दैछ पोल्ने मलम मा।
जोगाई राखेका पानाहरूमा कथा लेख्दै संघर्ष कलमका ।
कहाँ देखि म आइपुगें? यो कुन मरुभूमि को बस्ती हो?
कहाँ देखि हिँडेको थे? स्मरण छैन केही अस्तित्व।
दर्पनमा अर्कै छ म भित्र। खेल खेल्छ किन यो मस्तिष्क?
किन मन भित्र बास माग्दै आउने हरु टाउको टेकेर बस्दिन्छ?
म घिश्री आको थे जहाँ बाट त्यहाँ पुग्नलाई कुनै बाटो छैन।
मेरो गीतमा मेरो बुद्ध बोल्छ कुनै अंशमा मैले पाको हैन।
घाँटीको पासो फालेर आको फुकाउन बाँकी गाँठो रैछ।
आखिरमा सुत्ने आगो मै त मिली जान फेरि माटोमै छ।
पर्दा पछिको दृश्य हेर्दै म देखावटी छन् पात्र सहरका।
नाट्य सम्राट म लुकाई जलन हरु जीवन यहाँ बाँच्दैछु जहरमा।
उघारी हेर्दा नग्न यथार्थ पर्दा अघि हुर्केको महलमा।
जोगाई राखेका पानाहरूमा कथा लेख्दै संघर्ष कलमका।
जो आउँछ टेकी जान्छ छातीमा, धावनमार्ग हैन हवाइपट्टी यो।
आफैलाई राजा ठान्नेहरु छन्, अयोग्य कविहरु पर्दा पछिको।
मैले जत्तिको समर्पण देखा, हिड्ने मार्ग धार रैछ पत्तिको।
शुभ्र, शान्त अनि स्निग्ध हुन्न कोही शिखा हरु झै मैनबत्तीको।
यो सब प्रपञ्च हो, एक टुक्रा रङ्गमञ्चको।
माथि बस्नेले खेल्न पठाको रङ्गमञ्चमा अभिनय जीवनको।
दाई कस्ता कस्ता त हिट खान्छ! 🤔
दाई तपाईंको गीत सुन्दा ठीस् लाग्छ! 😵😲
दाई तपाईंलाई चोट खाको पीर थाहा छ! 🥺😢
दाई तपाईंको मुखले त विष फाल्छ। 🤯 (२)
सबै ठीक लाग्छ ,सबै ठीक भाछ।
मैले गर्या मेहेनतले सही ठाउँ पाउन्न जब,
म कसरी भनुँ कति पीर लाग्छ?
के चाई ठीक भाछ? कसरी देखाऊ कति तृष्णा छ?
साथीभाइ सोध्छ कहिले show हुन्छ तेरो?
तर मैले त सिके मात्र beat मार्न।
३५ degree घाम flip flop मा,
6 kms walk एउटा गित झार्न।
पुरानो headphone बाट beat मार्दा,
सिकाउने drahit अनि ease मात्र।
आफ्नो जरा भुलेर दिन्न big talk म,
७ वर्ष घाेटिए अझै सिक्न छ।
तर दुःख लाग्छ देख्दा खतरा rapper हरु Facebook page अनी tiktok मा।
मेरा दाजु भाइ म शोक मान्छु, लज्जित छु धेरै म joke भाछु।
तिमार्को आश मारें, निर्दोष कहाँ छु?
आफूलाई प्रमाणित गर्ने ठाउँ गएर, विकल्प हैन मैले choke खानु।
तर rap लाग्यो !
तर rap लाग्यो मलाई यो रोग सधैं बल्झी राख्छ।
न तर्न सक्छु कुनै जलनिधी तर चाह छैन यतै अल्झिराख्न।
मेरै हातहरू केही लेख्न पाऊ भनी मस्तिष्कमा धेरै बल्छि थाप्छ।
तिमर्को हाथमा सुम्पी कृति म विलाई जाने यही धर्तीमा छ।
मेरो बारे जान्नु छ? होस् सिरमा बोध।
मेरो संघर्ष मेहेनत यो गीतमा खोज।
यहाँका ठूला rapper मलाई मन पराउन्न,
I ain't give a shit, wont dick ride those.
PEACE ✌️✌️🖕
yoyoyooooo!!!
EASE❤
HADDI💙
OUTCAST 💜
दाई तपाईको गीत सुन्दा ठीस लाग्छ 💯
Breeze beat is like war and when upesh bro mixed verse on it just felts like warrior in the game 🔥 #Introisthundering #Aago 🔥
Thankyou vannu pardaina 🔥
Haddi dai out here hai guyz❤
Its fuckin haddi hai guys
Dami
Best underrated rapper of nephop ease and outcast 🔥
💯
Aagooooo
This lyrics deserves mainstream ♥️
Aago🔥🔥
Dopest
Kadak kadak daju 🔥🔥🔥💥🖤
😍 Babal cha daju
Keet it up brother ❤️❤️
Agggggoooo 🔥🔥🔥💯
From ease 🔥🔥
Vai biss faleu 🔥🔥🔥
On repeat ❣️
Fire bro♥️
Love From Australia ❤️❤️ Ease And Outcast on Repeat Mode
Blessed 😇
Rock on...🤟🎤📢📣🎧🥁🎸🎻🎙
Once more...
On repeat ♥️♥️
🤘🏿 ✌🏿 ❤️
Daju Kada 🤘🤘🔥🔥🔥
Welcome to 1k family 💯💚✔
BEST AMONG BEST UPESH DAI 😍🔥💥
*Dai yo geet sune paxi ma palai palo hajurko geet garu sundai aai rakheko xu 10/12 din vayo. **#OneLove** ❤*
fire
aba aauxah maja 😍😍😍❤❤❤
Kada🔥🔥
Goosebumps in each words is not a joke.....HATS OFF
Outcast😍😍🙏🙏
Fireeeee
Bbl lyrics bro and what a flo yll❤️❤️❤️❤️❤️तपाईं को मुख ले त बीस फाल्छ।👐💥💥💥
myaaan this is 🔥🔥🔥 dope...
🔥🔥🔥❤️❤️❤️
Khattra xa bro
Daju kada😱❤️❤️❤️
Ayy 🔥
Totally aago ❤❤🔥😚😚
Ow 1 k pugex ❤️
Aago🔥❤️❤️
Outcast dai❤❤
Kada xa kada❤
💯💯💯
Biratnagar vari dhuwa dhuwa🔥
Ktm ma ta ghaam charkina thalisakyo 😂
Ramu🖤🖤
upesh dai 🔥🔥🔥
Atti dope dai ❤
Wow dope lyrics.
#Heat🔥🔥🔥🔥🔥.
Total fire 🔥🔥
Dangerous
🔥🔥🔥
Sound like a Beast 😌🌹🔥
Aago💛
Dope🔥🔥🔥
❤firee💥💥
Upesh sathi just came across your channel....Kassaaamm hooked up atiiiii atii babal yar on repeat 👌🔥🔥
Aba aru geet pani sunnu 😂
Mailey tw sikey matrw beat marnw🔥 kada bro🔥💕
💎 Rebel
Rap dai💛
Aa support biku 😆😆
👀🔥🔊
♨️♨️♨️
masterpiece♥️🌹💯
Outcast😍😍🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
You just nailed it bro 🔥 🔥
💣️💥💥😀
Nice song bro🙃
💟💟💟💜💜
maardine ?
Kaile kai 😂
🔥
❤️❤️💓💓❤️👌👌😘
💝💝💝🔥🔥🔥🔥
❤❤❤❤❤
Aiich buda🔥🔥🖕🖕
marshall thapa kaji ho hai dai 😬😬😬😅
:p
Kina man bhitra bas magdai asune haru tauko tekera pasdinchha
Makasam bro firee🔥🔥🔥🔥💖💖💖
Love from Jhapa bro.
First time hai suneyko babbal lagyo.💖🔥
Dherai dherai dhanyabaad ♥️
@@theoutcast7181 Always daju💝💖
Facebook wala #Ráâwäň mai ho hai😂😂💝
Ratna park ko ease.
Vai timi lekhna sakchau ettiko?
@@BeatsByBreeze I am free to comment dai.plus "yes" is the answer and I ain't proud just confident in this case.
ratnapark ko ease??
saag khau ali dherai vai mathi outcast dekhenaxau??
khai vai ko rap sundim na tah yettiko level ko
Tapaiko mukh ley bish faalcha.
🔥🔥🔥
Aago🖤🔥🔥🔥🔥🔥
❤️❤️
🔥🔥🔥
❤❤