- 23
- 323 294
The OutCast
Nepal
เข้าร่วมเมื่อ 13 เม.ย. 2013
Rap for Purpose
OutCast- Benchmark prod by elzio
Rec/Mix/Master - @kpasss
Prod by @elzio
म आँखा बन्द गर्छु कसैलाई नि देख्दिन
शब्दकोश खाने खालको भोक लाग्यो पेट भित्र
सात दोबाटो पीडाको हिँडेको योद्धा परे म
अनोन्यासृत सम्बन्ध कलम को मेरो (Pain) सित
किनार को मान्छे लाई जिस्काई रन्छ छाल हरले
परेर सिकेको दुखले यस्तो पाठ पढे
Almighty push गल्ती लाई ठेली पार गरे
शान्तिको बाटो मा खुड्किलो माथि सात तले
हिंसा हुन सक्छ बस्न देउ शान्तले
आकाश चिथारेर आउने छ तुफान भरे
सूर्यको अघि पग्ली जाने मोम हरुले आज
पूर्वको तारा सँग flashlight काे बात गर्ने?
सुगन्ध दियो उसलाई जसले गर्थ्यो काट्ने
बन्चरो लाई थाहा हुन्न श्रीखण्ड को जात के?
मरेको मान्छेलाई बिउत्याउने सपना छ
मृत्यु अन्तिम सत्य होइन, विभूति बन्छ राख ले
कापी केर्ने र किताब लेख्ने अलग विद्या
काव्य र कविता यी दुईमा धेरै फरक हुन्छ
आशु झरेर मसिमा घुलेपछि
कृति बन्छ तब जब मेरो कलम रुन्छ
कसैले नदेखोस् लुकाएरै राखे हुन्छ
मुटु भित्र कैद गरी भावना लाई बाँधे हुन्छ
वस्त्र खोल्ने परम्परा रैछ प्रेमको अचेल
पछ्यौरी उपहार मा दिने मान्छे पाखे हुन्छ
म विराटनगर बाट धोती भित्र gun हुन्छ
मिले काम सफल, ठूला कुरा ले कतल हुन्छ
सुतेर बसिराख्या घाइते बाघ को भर हुन्न
खरानी भैसक्या मान्छेलाई आगो को डर हुन्न
बन्न खोज्छस् सल्लु भाई ऐना हेर्दा झल्लु भाई
की मार्छु की मर्छु सिद्धान्त यहाँको do or die
बामे सर्न सिक्या छैन प्वाँख आउँछ उड्नलाई
टुप्पो बाट पलाएर सकिन्न आकाश चुम्न चाहिँ
सोचेको कल्पना देखेको हुन्छ सपनी
काम बोल्छ आफै यहाँ शब्द हरु छ कति
जीवन बारे लेखे rap बन्छ culture
संस्कृति नै हो आखिर सभ्यता को जननी
दुइटा जागिर tracks फाल्ने काम सकेर
दिमाग ल्याङ मा कलम चेप्दा हाथ गलेन
पसिना बगेको घर बनेको हाड गलेर
धेरै चीज गुमाई यहाँ सम्म आइसके म
म छिर्दा खेरी खेलमा बोक्या थेन Faint heart
Vision clear थियाे टाढा सम्म देखें नलाई lenskart
सन् 2011 देखि कसले गर्ने छेक बार मैले
पूर्वको scene पारे Mercedes jasto Benchmark
जिन्दगी हुन्न एकनास सुते काँडा छर्या Bed मा
मैले लेखेको बेचेर ल्याए खाना घरको प्लेट मा
म भन्छु होला सायद छाती ठोकेर स्टेज मा बिक्छ
कौडीको भाउमा मणि भिल्ल हरुको देशमा
यो कविहरुको race मा म जान्न कैले मरेर
छरेका सपना बटुले यो डोको भित्र भरेर
फुटाले काँचको तक्दिर घुम्ने मेच माथि चढेर
कसम म हिरा बनेको हो कोइला सँग जलेर
मन डढेर अस्तु, खरानी भावना का तट मा
I'm the sickest in the game खोलिदिन्छु दोषी चस्मा
मैले खुसी हरुलाई थुनीदिए बाक्सा भित्र बस्दा
दुई चार वटा rapper थुक्छु मूजि खोक्दा खेरी cough मा
Prod by @elzio
म आँखा बन्द गर्छु कसैलाई नि देख्दिन
शब्दकोश खाने खालको भोक लाग्यो पेट भित्र
सात दोबाटो पीडाको हिँडेको योद्धा परे म
अनोन्यासृत सम्बन्ध कलम को मेरो (Pain) सित
किनार को मान्छे लाई जिस्काई रन्छ छाल हरले
परेर सिकेको दुखले यस्तो पाठ पढे
Almighty push गल्ती लाई ठेली पार गरे
शान्तिको बाटो मा खुड्किलो माथि सात तले
हिंसा हुन सक्छ बस्न देउ शान्तले
आकाश चिथारेर आउने छ तुफान भरे
सूर्यको अघि पग्ली जाने मोम हरुले आज
पूर्वको तारा सँग flashlight काे बात गर्ने?
सुगन्ध दियो उसलाई जसले गर्थ्यो काट्ने
बन्चरो लाई थाहा हुन्न श्रीखण्ड को जात के?
मरेको मान्छेलाई बिउत्याउने सपना छ
मृत्यु अन्तिम सत्य होइन, विभूति बन्छ राख ले
कापी केर्ने र किताब लेख्ने अलग विद्या
काव्य र कविता यी दुईमा धेरै फरक हुन्छ
आशु झरेर मसिमा घुलेपछि
कृति बन्छ तब जब मेरो कलम रुन्छ
कसैले नदेखोस् लुकाएरै राखे हुन्छ
मुटु भित्र कैद गरी भावना लाई बाँधे हुन्छ
वस्त्र खोल्ने परम्परा रैछ प्रेमको अचेल
पछ्यौरी उपहार मा दिने मान्छे पाखे हुन्छ
म विराटनगर बाट धोती भित्र gun हुन्छ
मिले काम सफल, ठूला कुरा ले कतल हुन्छ
सुतेर बसिराख्या घाइते बाघ को भर हुन्न
खरानी भैसक्या मान्छेलाई आगो को डर हुन्न
बन्न खोज्छस् सल्लु भाई ऐना हेर्दा झल्लु भाई
की मार्छु की मर्छु सिद्धान्त यहाँको do or die
बामे सर्न सिक्या छैन प्वाँख आउँछ उड्नलाई
टुप्पो बाट पलाएर सकिन्न आकाश चुम्न चाहिँ
सोचेको कल्पना देखेको हुन्छ सपनी
काम बोल्छ आफै यहाँ शब्द हरु छ कति
जीवन बारे लेखे rap बन्छ culture
संस्कृति नै हो आखिर सभ्यता को जननी
दुइटा जागिर tracks फाल्ने काम सकेर
दिमाग ल्याङ मा कलम चेप्दा हाथ गलेन
पसिना बगेको घर बनेको हाड गलेर
धेरै चीज गुमाई यहाँ सम्म आइसके म
म छिर्दा खेरी खेलमा बोक्या थेन Faint heart
Vision clear थियाे टाढा सम्म देखें नलाई lenskart
सन् 2011 देखि कसले गर्ने छेक बार मैले
पूर्वको scene पारे Mercedes jasto Benchmark
जिन्दगी हुन्न एकनास सुते काँडा छर्या Bed मा
मैले लेखेको बेचेर ल्याए खाना घरको प्लेट मा
म भन्छु होला सायद छाती ठोकेर स्टेज मा बिक्छ
कौडीको भाउमा मणि भिल्ल हरुको देशमा
यो कविहरुको race मा म जान्न कैले मरेर
छरेका सपना बटुले यो डोको भित्र भरेर
फुटाले काँचको तक्दिर घुम्ने मेच माथि चढेर
कसम म हिरा बनेको हो कोइला सँग जलेर
मन डढेर अस्तु, खरानी भावना का तट मा
I'm the sickest in the game खोलिदिन्छु दोषी चस्मा
मैले खुसी हरुलाई थुनीदिए बाक्सा भित्र बस्दा
दुई चार वटा rapper थुक्छु मूजि खोक्दा खेरी cough मा
มุมมอง: 2 859
วีดีโอ
OutCast X K Pass - Chaar Baat
มุมมอง 12Kหลายเดือนก่อน
LYRICS Verse 1- जिन्दगी बारे लेख्छु कलम टुट्छ आज काल भाग्य र खुसी अचेल खेलिरन्छ बाघ चाल चालबाज समाज सुनाई दिन्छ चार बात घर छोडी हिँडेको नि भइसकेछ सात साल अन्धो भोक हो बाटो रोजेको गलत हाथमा धोएर जाँदैन दाग लागेछ रगत जाली जगत खाली गर्छ छल कपट म हिन्दा खुट्टा पोल्छ बाटो बन्यो "अग्निपथ" मलम बनी आउनु पोलिरको घाउमा मायाको सागर तर्थे म भावना को नाउँमा सोचेको थे जिन्दगी मिलेर बिताउला ऊ त पर्खिएर बस्या ...
OutCast X Ease - Mrigatrishna (Prod H3 Music)
มุมมอง 1.2K4 หลายเดือนก่อน
Mix Master: @EaseIsEasy @H3Music
OutCast - Arko Juni (prod. By Ways)
มุมมอง 9K9 หลายเดือนก่อน
Arko Juni by Outcast prod by ways Mix'Mastered by @kpasss Lyrics/Composition: OutCast
OutCast - Real Talk 2.0 (prod. @1080PALE)
มุมมอง 23K9 หลายเดือนก่อน
This is my version of Real Talk by @EaseIsEasy Produced by @1080PALE Mix'Mastered by @kpass Lyrics/Composition: OutCast Shout out छ तिन पैनी र खार्जी लाई चिया खान आऊ बुद्ध चोक मा साइत मिलाई निशाना ताकेको हो delivery यो sight मिलाई विराटनगर को स्टेज बनाइदिन्छु मार्दि लाई मसँग भिड्न आइजे छैन त्यति easy भाई म को हो सोध्नु तेरो काका ease is easy लाई म हाम फाले भने हुन सक्छ गिद्दी भाई अंगाली सम्हाल्...
OutCast X Void - Farki Aaye (Prod. Breeze) | Ma Farki Aaye | 2021
มุมมอง 14K3 ปีที่แล้ว
"Farki Aaye" A Collaboration project of Outcast with @thevoid7754 is a track from the Mixtape " Ma Farki Aaye ". Can I get a share on this track? Lyrics /composition : OutCast & @thevoid7754 Produced / Mixed-Mastered : @BeatsByBreeze Social media links : The OutCast : ● Instagram : outcastey ● Facebook : upesh.paudel The Void: FB voidancess YT th-cam.com...
Outcast - Koi Chaina ft Ease Durtagami (Prod. K-pass) Impromptu | Ma Farki Aaye| 2021
มุมมอง 15K3 ปีที่แล้ว
"Kohi Chaina" A Collaboration project of Outcast with Ease and Drutagami, is a track from Mixtape " Ma Farki Aaye ".Can I get a share on this track? Produced, Mix & Mastered by K-Pass
OutCast - Haath Mathi (Prod. by Breeze) | Ma Farki Aaye | 2021
มุมมอง 11K3 ปีที่แล้ว
"Haath Mathi" is a track from Mixtape " Ma Farki Aaye " written and performed by OutCast. Can I get a share on this track? Lyrics /composition : OutCast Produced / Mixed-Mastered : Breeze Artworks and visuals : SIK Music Social media links : The OutCast : ● Instagram : outcastey ● Facebook : upesh.paudel Breeze Music : 📷 Instagram: breezebeats_ 👍 Faceb...
OutCast - Kahile Kahi ft. Void (prod. Breeze) Kahile Kahi Mixtape
มุมมอง 21K3 ปีที่แล้ว
Prod : @BeatsByBreeze Mix/Master : @BeatsByBreeze Void FB voidancess YT th-cam.com/channels/rVHuh1vi3LA_i623saEiAQ.html Connect with Breeze' insta: breezebeats_ YT: th-cam.com/channels/b4j.html... FB: eutsav Lyrics: Hook: VOID कहिले काहीँ त्यो आकाश हेरी घोइरिन्छु म, तिमीलाई देख्छु कि, तिमीलाई देख्छु कि आफ्नो सोच को आफै कैदी हूँ म, आफैलाई भेट्नु की, आफैलाई...
OutCast X Breeze'- Ijajat (The Unsigned Hype)
มุมมอง 22K4 ปีที่แล้ว
Prod - @BeatsByBreeze Mix/Master - @BeatsByBreeze
OutCast - Bhirko phool ft Void (prod H3)- Kahile Kahi mixtape
มุมมอง 25K4 ปีที่แล้ว
Prod - @H3Music Instagram: h3_music → Soundcloud: soundcloud.com/h3_music1 → TH-cam: th-cam.com/users/h3music → Spotify: open.spotify.com/artist/1dm8N... Intro Solo - @BeatsByBreeze Mix Master - @BeatsByBreeze Connect with Breeze' insta: breezebeats_ YT: th-cam.com/channels/b4j.html... FB: eutsav Hook - @thevoid7754 धर्तीको धूल हो जीवन काँडा कि फूल हो जी...
OutCast- Bidai (The Unsigned Hype)- Prod H3 music
มุมมอง 17K4 ปีที่แล้ว
Record/Mix/Master - @m_e_c_s_m_u_s_i_c Produced by @H3Music Instagram: h3_music → Soundcloud: soundcloud.com/h3_music1 → TH-cam: th-cam.com/users/h3music → Spotify: open.spotify.com/artist/1dm8N... Lyrics त्यो काल खण्ड निकै फरक थ्यो भन्छन् , आँखा रसाउछन् तिम्रो वर्णन गाउँदा। ए दिवङ्गत महान आत्माहरू, कस्तो हुन्छ देशको निम्ति मर्न पाउँदा? जोगाउन सकिनँ नाशो तिम्रो, चिरा पारे जात र धर...
OutCast- Intro X Breeze' (The Unsigned Hype)
มุมมอง 19K4 ปีที่แล้ว
Surprise !!! MFs (My Families) :P Record/Mix/Master : Haddi Connect with Breeze' insta: breezebeats_ YT: th-cam.com/channels/b4jR6uv11kXz04wFiWJwug.html FB: eutsav Lyrics: आउने दिनलाई सम्झना भए नि बोकी आको यो नाशो रोदनका। दुः छोप्नु कति मुखौटाले झरिदीन्छ यहाँ आँशु कदम मा। चिथारिएको नग्न जीउ किन निको लाग्दैछ पोल्ने मलम मा। जोगाई राखेका पानाहरूमा कथा लेख्दै संघर्ष कलमका...
OutCast - Thaha Chaina ft KPASS (prod. JODY)
มุมมอง 11K5 ปีที่แล้ว
OutCast - Thaha Chaina ft KPASS (prod. JODY)
Ekpalta sunera man nai vardain 😭🔥🔥🔥
spotify?
Instrumental beat
Private gareko saab geet back chaiyo daii❤
Aati dami ❤
Amama atii damii🔥❤️
Dyam So Good ❤
Bruhhhh aagooooo 🔥🔥🔥
Know pain feel pain
Bro love from morang
Kharani bhako Manche Lai aago ko dar hunna 💯🔥
Love you bro ❤❤🤟
Born to be rapper forced to be a anotomy teacher 💀
growv up again like linkin park
this song is yoyr best
please song like yhis again outcast bro
Aadha rapper ghuda muni, aadha ghati muni, Akshyar ko taaj buni yo field maa, Purbako taaj sidhai Ease ani Outcast ko sir maa!❤️
I hope you make it to international level and not get tied up in nepali rapper beef stuff ...hope you go above and beyond
dope brother you are muse
All the best❤
@@RSTHEPOET thanks brother ❤️
❤ 🔥
Big fan 😊
🖤
Outcast dope always ❤
broo this hits
<3
🔥🔥🔥
Ksm second Wala ko delivery dekhi liyerw sabai bbl xa
❤❤
📣
Jamsey fan boys listen this real shit
Jati sune Ni man mandaina ❤❤
Mero real hero ❤❤
Bbbl sathi
Outcast ❤
Big Fan Dai❤ Your music heals me🙏 EverGreen Family💚
Yoh man Purba ko taara
Eautai man xa kati jitxau daju yrrr ❤
कसैले नदेखोस् लुकाएरै राखे हुन्छ | मुटु भित्र कैद गरी भावना लाई बाँधे हुन्छ || बस्त्र खोल्ने परम्परा रैछ प्रेमको | पछ्यौरी उपहारमा दिने मान्छे यहाँ पाखे हुन्छ||❤️
Raat bancha culture
Fire 🔥 dai
🌹There will be your bro's , always waiting for your drop.
🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍🤍
🔥🔥🧯🧯
🔥🔥
❣️🙌
Nice one 🤘🏿 Your lyric is best as always 🤘🏿
There are no words to describe you're always on top when it comes to rhythm and poetry ❤️
hit 🔥
The most underrated rapper much love bro❤ from farwest