यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
धेरै सुन्न र हेर्न मन लागेको मैलेपनि रिक्वेष्ट गरेको मान्छेको अन्तरवार्ता सुन्न पाईयो । अन्तिम अन्तिम तिरको केही शब्दहरूले रुवायो पनि ..."वा छोरो हुनु त देशको उहाँको जस्तो हिक्मत र मन भएको" सलाम छ।
नेपाली सेना लाइ सम्मान छ तर माअाेवादी सेनालाई सेनाको जति हतियार पायको भय नेपालि सेनालाई धुलो बनायको हो हतियार पायको भय सेनाको हेलिकप्टर ले मात्र डिस्टप पारेको हो फेस्टुफेस्ट लडेको भय माअोवादी ले जितेको हो यमुनेसन को अभाव भएको ले माअाेवादी सेनालाई गार्हो भको मात्र हो
सलुट छ नेपाल आमा को सपूत लाई हिर्दय देखि नै नमन गर्दछु जस्ले आफ्नो ज्यान देश को लागि सेवा गर्नु भयकाे मा जनयुद्ध काल मा आफ्नोज्यान बाजि लगाउनु भएको मा हिर्दय देखि नमन गर्दछु 🙏🙏
जति सरकारि पक्ष बाट बासतविक आउछ तेति माउबाडि लडाकु बाट आउदैन धेरै बधाई चदाई गरे जस्तो लागछ ।आगमि दिनमा खारा दोस्रो लडाई को बारे मेजर पुण बहादुर थापाको पनि ल्याउनु होला intervew
वास्तविक के आउनु उतिबेला 6 जनारे सेना भने 1/2 जना भन्दा समाचार नै आउदैन थ्यो त्यो पनि अलि माथिको दर्जा पर्यो भने नत्र मतलब छैन सिपाही को त जहाँ मर्यो तेहि छोड्ने भाग्ने सेना को बानी ।
शाही सेना हैन ए पत्रुकार ज्यु हिजोको दिनमा शाही नेपाली सेना भनिन्थ्यो। सबैजसो राजसंस्था भएका देशहरूका सेनाहरूको नामका अगाडी शाही जोडिएको हुन्छ। जस्तै बेलायती सेनामा रहेका नेपाली पल्टनको नाम 1 RGR (1ST royal Gorkha rifles) & 2RGR (2ND Royal Gorkha Rifles), QGE (Queen's Gurkha Engineers), QGS (Queen's Gurkha Signals) QOGLR (Queen's own Gurkha Logistic Regim3nt), Royal Navy, Royal Air force, etc। आतंकारीहरूले पुरै नाम नभनी शाही सेना मात्र भनेर केवल राजाको निजी सेना हो भन्ने प्रोपोगाण्डा गरेका थिए। बेलायतको जल सेना, थल सेना, हवाई सेनाको अगाडी सयौँ वर्ष देखी रोयल/शाही शब्द अगाडी जोडिएको छ जस्तै Royal Air force, Royal Navy । के त्यसको अर्थ बेलायती दरबारको सेना मात्र छ, जनताको छैन भन्ने हुन्छ? गोर्खाली पल्टनहरू पनि राजा रानीका निजी सेना मात्र हुन? बेलायती जनताको सेना नै छैन? तीनलाई आक्रमण हुँदा बेलायती सेनाले शुरक्षा दिँदैन? त्यसैले पहिलो दोस्रो विश्वयुद्ध लगायत सयौ ठुलठुला लडाई बेलायती सेनाले लडेको बेलायती जनताको लागी हैन केवल राजारानीको लागी थियो त? यो कुराको जवाफ यो आतंकारी झोले पत्रुकारले देयोस। पहिले शाही सेना, अहिले नेपाली सेना हैन। पहिले शाही नेपाली सेना र अहिले नेपाली सेना भन न मु** पत्रुकार ।
नेपाली सेनाका बहादुर हुदा पहल शाह तपाईं भाेली काे दिन मा मरे पनि तपाईं काे नामर काम कैल्य पनि मर्ने छैन सर सलाम छ तपाईं लाई जय अजय दल गुल्म जय नेपाली सेना हाल UAE .A.D. police 1
हामीले नेपाली सेनामा जागिर खायो तर माओवादी मेरो दुश्मन हो यो मन ले कहिलै सोचेनौ सक्छौ राम्रो पढ लेख सुख को जागिर खाउ सेना प्रहरी को जस्तो दु:खद जागिर नखाउ त्यो पनि सरकारी जागीर नपाउदैमा आज सम्म भोकभोकै को हि मरेको छैन ज्याला गर मज्दुरी गरे एक छाक त जसरी पनि पुग्छ जाँड रक्सी खान्छौ भने त संसारमा तिमी त दुखी हुन्छौ हुन्छौ तर सम्पुर्ण परिवारलाई दुखी बनाउने छौ जब भत्ती पसलमा जान्छौ आफन्त भन्दा पराही सङ बिश्वास को कुरा आफ्नो घरको बारेमा सल्लाह लिन थाल्छौ तब सम्झ कि तिमी टाट पल्तिदैछौ के हि दिन महिना वा बर्ष दिन मै आफ्नो सन्तान लाई कसैको गुलाम हली नोक्कर बनाउदै छौ सकेसम्म संन्सार मा शिक्षित मान्छे हुनु शिक्षित हुन सकेनौ तर सभ्य मानिस हुनु समाज ले राम्रो चरित्रले हेर्नेछ
माओवादी जाठालेत भन्थे त नियन्त्रणमा आएपछि कहिल्यै मारेउन भनेर पिलिमा 11 जना एउटै डोरिमा भेटिनस र मङ्गलसैनमा cdo हात पछाडि बानेको अबस्थामा मृत कसरी भेटिनु भयो यसको जबाफ माओवादी हत्यारा शीत अवस्ये सोध्नु प्रत्रकार ज्यू
जाठा दुई तर्फी शाही नेपाली सेना र माओवादी सेना उस्तै हुन् । कब्जामा आएका जतिलाई जसले सक्छ उसैले मन लाग्दी गरे। यो कुरामा न शाही नेपाली सेना चोखो छ न त माओवादी सेना नै। मुलाहरु नेपाली नेपाली बीच लडेर खुब बहादुरी देखाए।
खोई पिलीको लडाई को घटना आर्मी आर्मीको कुरा मिलेन ।जस्ले प्रत्यक्षा पिली युद्ध लडेको थियो ओस्तच चन्द्र कटवलले कुरा एकदम मौसम सफा थियो पानी र हुसु केही थिएन तर पनि हामीले सपोर्ट पाएन भन्छ।पिली गएको १२ दिन पछी लडाई भएको हो भनेको छ यत्ता उहाँ भन्नुहुन्छ गएको ५ दिन पछी युद्ध भएको,हुसु र पानी परेर जान सकिएन भन्छ खोई के खोई।।।रासीनको ठेकेदार कर्ण मल्ला होईन,शक्ती मल्ला हो अनि शक्ती मल्ला रासीन ठेकेदार मात्र थिएन बाहिरको माऔवादीको गतीबिधी बुझेर भित्र आर्मीलाई सुनाउने काम गरथ्यो रहेछ ,यो कुरा The civil war channel ma एक जना प्रत्यक्षा आर्मीले सबै खुलाको छ तर यो आर्मी चहीं अलिक हाउडे लाग्यो।जस्ले प्रत्यक्षा पिली लड्यो उनीहरूको कुरा र यो आर्मीको कुरा मिलेन।
मैले यो पिलि को घटना चन्द्र katwal sir र कर्णेल नबल शाह सर को interview bata suneko mero ghr bata ni tyo thau ko ladai देखिन्थ्यो यो interview ma dherai farak suniyo यसको वास्तविक चन्द्र सर र नबल सर बाट थाह पाउन सकिन्छ।
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
Mo Nepali uv
2:56 😊😊😊
Toit😨
नवल साह संग काे अन्तरवार्ता पछि काे उत्कृष्ट अन्तरवार्ता यो लाग्यो ।।अझै यस्तै आर्मी का बहादुर सिपाई हरु को अन्तरवार्ता सुन्न पाइयोस् धन्यबाद
कर्णेल नबल शाह र यहाँको अन्तर्वार्ता मिल्यो//नेपाल आर्मी झुट बोल्दैनन्//सलाम छ
धेरै सुन्न र हेर्न मन लागेको मैलेपनि रिक्वेष्ट गरेको मान्छेको अन्तरवार्ता सुन्न पाईयो । अन्तिम अन्तिम तिरको केही शब्दहरूले रुवायो पनि ..."वा छोरो हुनु त देशको उहाँको जस्तो हिक्मत र मन भएको" सलाम छ।
धेरै रोचक र रमाईलो अन्तरबार्ता हेर्न पाइयो खुसी लाग्यो जय नेपाल 👏👏
स्पष्ट बिचार सत्यबोली बहादुर राष्ट्र सेवक बधाई छ पहल भाई संझिदै छु दार्चुलाको छोटो भेट जय अरिदमन गुल्म
आतंककारी लाई धुलो चटाउन सफल भयकोमा नेपाल आर्मी लाई सलाम छ
कति राम्रो कुरा गर्नु भएको खुशी लाग्यो ।।।
माओवादी भनेकाे आतंककारी हाे र सधै भरि पाप लागाेस सबै माओवादीलाई सराप छ
नेपाली सेना लाइ सम्मान छ
तर माअाेवादी सेनालाई सेनाको जति हतियार पायको भय नेपालि सेनालाई धुलो बनायको हो हतियार पायको भय सेनाको हेलिकप्टर ले मात्र डिस्टप पारेको हो फेस्टुफेस्ट लडेको भय माअोवादी ले जितेको हो यमुनेसन को अभाव भएको ले माअाेवादी सेनालाई गार्हो भको मात्र हो
साचो बोल्ने त सरकारी सेना मात्रै हो।जस्तो लाग्छ।।माओवादी सेनाले त खाली बढाई चढाई गरेर मात्र बोलेको देख्छु।।
सलुट छ नेपाल आमा को सपूत लाई हिर्दय देखि नै नमन गर्दछु जस्ले आफ्नो ज्यान देश को लागि सेवा गर्नु भयकाे मा जनयुद्ध काल मा आफ्नोज्यान बाजि लगाउनु भएको मा हिर्दय देखि नमन गर्दछु 🙏🙏
सेनाले कति राम्रो बोलेका हुन नेपाली सेना जिन्दावाद
जय नेपाली सेना❤🎉
I would like to salute to you brave Nepali Army. You have recognized the cruel criminals.
खुसी लाग्यो जय नेपाल
सलाम छ सच्चा नेपालि सेना आदरणीय दाइ पहल शाह dai
जति सरकारि पक्ष बाट बासतविक आउछ तेति माउबाडि लडाकु बाट आउदैन धेरै बधाई चदाई गरे जस्तो लागछ ।आगमि दिनमा खारा दोस्रो लडाई को बारे मेजर पुण बहादुर थापाको पनि ल्याउनु होला intervew
वास्तविक के आउनु उतिबेला 6 जनारे सेना भने 1/2 जना भन्दा समाचार नै आउदैन थ्यो त्यो पनि अलि माथिको दर्जा पर्यो भने नत्र मतलब छैन सिपाही को त जहाँ मर्यो तेहि छोड्ने भाग्ने सेना को बानी ।
शाही सेना हैन ए पत्रुकार ज्यु हिजोको दिनमा शाही नेपाली सेना भनिन्थ्यो। सबैजसो राजसंस्था भएका देशहरूका सेनाहरूको नामका अगाडी शाही जोडिएको हुन्छ। जस्तै बेलायती सेनामा रहेका नेपाली पल्टनको नाम 1 RGR (1ST royal Gorkha rifles) & 2RGR (2ND Royal Gorkha Rifles), QGE (Queen's Gurkha Engineers), QGS (Queen's Gurkha Signals) QOGLR (Queen's own Gurkha Logistic Regim3nt), Royal Navy, Royal Air force, etc। आतंकारीहरूले पुरै नाम नभनी शाही सेना मात्र भनेर केवल राजाको निजी सेना हो भन्ने प्रोपोगाण्डा गरेका थिए। बेलायतको जल सेना, थल सेना, हवाई सेनाको अगाडी सयौँ वर्ष देखी रोयल/शाही शब्द अगाडी जोडिएको छ जस्तै Royal Air force, Royal Navy । के त्यसको अर्थ बेलायती दरबारको सेना मात्र छ, जनताको छैन भन्ने हुन्छ? गोर्खाली पल्टनहरू पनि राजा रानीका निजी सेना मात्र हुन? बेलायती जनताको सेना नै छैन? तीनलाई आक्रमण हुँदा बेलायती सेनाले शुरक्षा दिँदैन? त्यसैले पहिलो दोस्रो विश्वयुद्ध लगायत सयौ ठुलठुला लडाई बेलायती सेनाले लडेको बेलायती जनताको लागी हैन केवल राजारानीको लागी थियो त? यो कुराको जवाफ यो आतंकारी झोले पत्रुकारले देयोस। पहिले शाही सेना, अहिले नेपाली सेना हैन। पहिले शाही नेपाली सेना र अहिले नेपाली सेना भन न मु** पत्रुकार ।
यस्तो लाइपाते कुरा नगर भाइ
@@purnadon7627 ss
Jun pakxa Lai interview lida Pani afnai pakxa nai Bahadur samjhinxan. 😅😅😅😅😅
हजुरको अ्न्तर्वार्ता सुन्नु पाउदा सार्है राम्रो लाग्यो ।म भारत को अरुणाचल प्रदेश पासिघाट बाट हजुरको अन्तर्वार्ता हेर्दै छु।
धन्यवाद पहल भाई, गौरवपूर्ण कार्य र मार्मिक विचारको लागी ।
सच्चा देशभक्त सिपाही।
पिलि लडाइँको मावबादी कमान्डरलाई युद्ध अपराधको कारबाही गर्नुपर्छ
सलाम छ याँहालाई ।
आतंककारीहरुले पिलिमा गरेको क्रूर हत्याले उनिहरुको जिवनभरी पाप लाग्ने नै छ एउटा सिपाहीलाई यातना दिएर हत्या गर्नु ठुलो अपराध हो।
Dherai ramro hbanai
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 proud of u sir❤️❤️
Thank you for service nepal army respectful salut
सारै राम्रो कुरा सलाम छ दाजु
रोचक अन्तर्वार्ता 👍 अर्को पार्ट पनि..
यकदम राम्रो कुराकानी हुदै छ
कति रमाईलो तरिका ले interview दिनु भएको छ् पल साह सर ले।ल live interview दिएको मा बधाई छ सर।।।
ल बल्ल मजा आयो इस्पष्ट हेर्न पाइयो
माओबादि पनि नेपाली सेना पनि नेपाली हामी जनता पनि
नेपाली सेनाका बहादुर हुदा पहल शाह तपाईं भाेली काे दिन मा मरे पनि तपाईं काे नामर काम कैल्य पनि मर्ने छैन सर सलाम छ तपाईं लाई जय अजय दल गुल्म जय नेपाली सेना हाल UAE .A.D. police 1
के को अमर रहने हो यार? नेपाली नेपाली बीच लडेर कस्तो प्रकारको बहादुरी हो यो?
Sar Nepal Army Liy Jai Nepal
सलुट छ नेपाल आर्मिलाइ
great kura
J hos patrakar ji lai derai danyabad ati dukha gari interview linu hunxa hami aha basibasi hernw sunna paiyaxa ma japan 🇯🇵 dekhi herdai xu hai
waooo last ma aayo manai chhune line great sullate sir
Salute to Nepal Army
रोचक लगेऒ
Bichara kati ramro kura garnu vo nabal sir ley haju lai bhagwan ley satha deos sir 🙏🏻🙏🏻
सेना को interview धेरै राम्रो लाग्छ। माओवादी लडाकु हरु को कुरा मा सत्यता हुदैन, हावा गफ धेरै हुन्छ। सेना जहिलै सत्य बोल्छ
100% true
होनि माओबादी चोर हरु लास्टै झुट बोल्छ हो
ani luki chori gardai hanne chor haru ani jhut boli halxan ni@@grg.227
Sure sir
सेना नै ठीक
देश र जनताको लागि भनेर जति लडेपनी पदमा पुगेपछि सि सि टिभिको तार मुसाले काटो डिलेट भयो ! यहि हो यथार्थ
Bhailai salam chha
राम्रो कुराकानी ईमानदारी सिपाहीको बास्तबिक कुरा हाम्रो अछामी झन् । ईमान्दार र बफादार हुन्छन् । सलाम छ।
Dhanyabad nepali sainik haru ko interview leko ma.🙏
jay nepal nepali cena
You are great great sir
Bravest soldier
हामीले नेपाली सेनामा जागिर खायो तर माओवादी मेरो दुश्मन हो यो मन ले कहिलै सोचेनौ सक्छौ राम्रो पढ लेख सुख को जागिर खाउ सेना प्रहरी को जस्तो दु:खद जागिर नखाउ त्यो पनि सरकारी जागीर नपाउदैमा आज सम्म भोकभोकै को हि मरेको छैन ज्याला गर मज्दुरी गरे एक छाक त जसरी पनि पुग्छ जाँड रक्सी खान्छौ भने त संसारमा तिमी त दुखी हुन्छौ हुन्छौ तर सम्पुर्ण परिवारलाई दुखी बनाउने छौ जब भत्ती पसलमा जान्छौ आफन्त भन्दा पराही सङ बिश्वास को कुरा आफ्नो घरको बारेमा सल्लाह लिन थाल्छौ तब सम्झ कि तिमी टाट पल्तिदैछौ के हि दिन महिना वा बर्ष दिन मै आफ्नो सन्तान लाई कसैको गुलाम हली नोक्कर बनाउदै छौ सकेसम्म संन्सार मा शिक्षित मान्छे हुनु शिक्षित हुन सकेनौ तर सभ्य मानिस हुनु समाज ले राम्रो चरित्रले हेर्नेछ
हार्दिक धन्यवाद टप नेपाल टिभी प्रति सर रामेछापको दोरम्बा को पनि लीनु पर्यो !!
Good lagyo.
सलाम छ हजुर लाई जय नेपाल 🙏🙏🇳🇵
यी यी अपराधी आतंककारीहरुको कहिलै भलो हुदैन र भोग्दैछन भोग्नु पर्नेछ ।
Kati man xina Kura garnu vako uhalai redai dekhi salam xa
Salam noval sir🎉🎉
माओवादी जाठालेत भन्थे त नियन्त्रणमा आएपछि कहिल्यै मारेउन भनेर पिलिमा 11 जना एउटै डोरिमा भेटिनस र मङ्गलसैनमा cdo हात पछाडि बानेको अबस्थामा मृत कसरी भेटिनु भयो यसको जबाफ माओवादी हत्यारा शीत अवस्ये सोध्नु प्रत्रकार ज्यू
जाठा दुई तर्फी शाही नेपाली सेना र माओवादी सेना उस्तै हुन् । कब्जामा आएका जतिलाई जसले सक्छ उसैले मन लाग्दी गरे। यो कुरामा न शाही नेपाली सेना चोखो छ न त माओवादी सेना नै। मुलाहरु नेपाली नेपाली बीच लडेर खुब बहादुरी देखाए।
best interview
Congratulations sir
Good sir
उहाँ काे कहानी अनुभब सुन्दा नेपाल तारा कमान्डर दिन र पाउनु पर्ने रहेछ ।
सुन्दर अन्तरबार्ता
good interview sir
मेरै जिल्लाको हुनुहुदो रहेछ सलाम छ दाजै
Salam xa harulai
खोई पिलीको लडाई को घटना आर्मी आर्मीको कुरा मिलेन ।जस्ले प्रत्यक्षा पिली युद्ध लडेको थियो ओस्तच चन्द्र कटवलले कुरा एकदम मौसम सफा थियो पानी र हुसु केही थिएन तर पनि हामीले सपोर्ट पाएन भन्छ।पिली गएको १२ दिन पछी लडाई भएको हो भनेको छ यत्ता उहाँ भन्नुहुन्छ गएको ५ दिन पछी युद्ध भएको,हुसु र पानी परेर जान सकिएन भन्छ खोई के खोई।।।रासीनको ठेकेदार कर्ण मल्ला होईन,शक्ती मल्ला हो अनि शक्ती मल्ला रासीन ठेकेदार मात्र थिएन बाहिरको माऔवादीको गतीबिधी बुझेर भित्र आर्मीलाई सुनाउने काम गरथ्यो रहेछ ,यो कुरा The civil war channel ma एक जना प्रत्यक्षा आर्मीले सबै खुलाको छ तर यो आर्मी चहीं अलिक हाउडे लाग्यो।जस्ले प्रत्यक्षा पिली लड्यो उनीहरूको कुरा र यो आर्मीको कुरा मिलेन।
पिलि घटना पछि ब्याक सपोटको लागि जानू भएको हो । अजय दल बाट त्यसैले उहाँलाई सबै जानकारी नभएको हो ।
Last line wow ❤❤
very good interview sir 👌👌👌👏👏👏👍👍👍
Great respect on ur deeds brother .
मार्मिक
brave soldier never back
सर🙏 सिभिल वार youtube च्यानल संचालक सर सग सम्पर्क भयो त सर??
@@swargadwariyoutube1295 भएको छैन सर
Wau ajhai new interview herna pau maile feri 1 barsa pachi herdaixu
Nice video
।।विशेष गरि नबल साह लाई नमन साथै हजुर लाई पनि नमन
मैले यो पिलि को घटना चन्द्र katwal sir र कर्णेल नबल शाह सर को interview bata suneko mero ghr bata ni tyo thau ko ladai देखिन्थ्यो यो interview ma dherai farak suniyo यसको वास्तविक चन्द्र सर र नबल सर बाट थाह पाउन सकिन्छ।
My hero dai
कालिकोट को पिली को अंतिम लडाईको बारेमा जानकारी गराइदिनु परियो हजुर मलाई एक दम सुन्ने मन छ मेरो घरको ले आफ्नो ज्यान गुमाएको पनि छ त्यो लड़ाई मा।।।
A brave soldier of Nepal
Salam 6 sir
यउटा आर्मी को सिपाही ले कति सभ्य कुर गर्नु भयो माअाे बादि लडाकु हरुले पनि सिक
sojha sida janta specially Magar daju bhai haru ko used and throw garayo. bichara
Last ma sajesin ramro aayo
Kasiram gurung ko interview linu paryo sir bhairabnath gan ko Hal surkhet hunuhunxa
आज सम्म यस्तो निदर अन्तर्बाता हेरेको थियन खुशी लाग्यो देश को लागि लद्नर मर्न पाय म लद्न तयार्छु भन्दा
Jai Nepal ❤️
Mero question kx ki raja birendra ko pranman metaune achham rajdarbar bat achham pathaeko thiyo sar
Brave soldier salute 🙏
साला ज्ञाने हत्याराले पिलिको सेनालाई हरायो भने मात्रै राज्य छोडछु भन्ने हुनाले यति दर्दनाक कुराहरु सुन्नुपर्दैछ😢😢
Tyo ta tesari bhaneta Daka le ta piliko sena Lai ta marnu nai parxa bhaneko jasto po bhaneko thiyexa Ra Han bhanera bhane jastai
Salute to brave Army men.
अछाम जिल्लाको घटना पनि 8:37 सुन्न पाइयो
Ramro layo kura kani
सत्यतथ्य जानकारि
Janta.ta gajab maryo
नागरिक मात्र होइन घाँस पात सबै मावो थिय पत्रकार भाइ त्यो बेला त्यो थाउ मा हामी भोगेको छु
❤❤❤❤❤❤❤
❤❤
Heart touching
हावा