जेरीले राजुसामु खोलिन सबै कुराहरु, यति धेरै पिडा लुकाई बसेकी रहेछिन,रुवाउने दोहोरी Raju Vs Jeri Live

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ม.ค. 2025

ความคิดเห็น • 258

  • @balkrishna5907
    @balkrishna5907 2 หลายเดือนก่อน +6

    लोगदोहरी गयक गईका हरूलाई सम्मान छ मेरो सपलहोस सपल्ताको कामना गर्दछु❤❤❤❤🎉🎉🎉🎉😢

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 8 หลายเดือนก่อน +20

    सारै मन मुटु छुने गीत गाउनु भएको छ गायक गाइका मा उच्च सम्मान सफलताको अग्रिम शुभकामना ❤

  • @durgakarki1561
    @durgakarki1561 2 ปีที่แล้ว +13

    जेरी बहीनीको मुहारमा खुशी देखे खुशी लाग्यो सधै यसेरीनै अगी बढ्नु भगबानले रक्षा गरून्❤️❤️❤️❤️

  • @DevmayaRai-h2c
    @DevmayaRai-h2c ปีที่แล้ว +3

    किङ किङ काे दाेहाेरि सारै राम्रो र सब्दा सब्दा को बाण यो होत दोहोरी भनेको आफ्नो अतीत सम्झाइ दियो तो दोहोरिले मेरो जीवन मा घटेका घटेका घटना सम्झाइ दियो रोय पनि

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 2 ปีที่แล้ว +6

    सबैलाई पैसा पावर चाहिने ।सदैव श्रीमान मात्रै धन कमाउने हुनुपर्छ भन्ने छैन ।जेरि सक्षम थियिन त सिम्पल परिवारमा बिहे गरेको भयेनी हुन्थ्यो ।यौटा पुरुष ले सिम्पाल परिवार मा बिहे गरेका छन राम्रो नि भाको छ ।यौटै क्षेत्र यौटै पेसा सग बिहे गर्नु राम्रो हुन्न किनभने उसलाई सबै थाभयको हुने हुँदा सबै कलाकार ले बुज्नुस यौटा घटी यौटा बढी हुनै पर्छ बराबर भयेपछी प्रतिक्रिया दि हाल्छ ।

  • @prakassofficial4499
    @prakassofficial4499 2 ปีที่แล้ว +40

    जेरी मुहार खुशी देखे सधै यस्तै होस्

    • @dipagrg7311
      @dipagrg7311 2 ปีที่แล้ว

      जेरी बैनी कती राम्री ६ साचै भन्नु परदा माता सरस्वती माता को असिर बात ६ मा ता को

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 2 ปีที่แล้ว +42

    यसरिनै सधैं भरि अनुर मा चमक खुसि अाअाेस बिगत नमझ्नु ।

  • @premgautam6323
    @premgautam6323 2 ปีที่แล้ว +12

    धन्य बाद जेरि सिस्टरलाई र राजु सर लाई एसरि नै साहास हुन्दै अगाडि बर्डदै जानु होस धन्यबाद 🙌🙌🙌🙏🙏🙏💘💘💘💘💘💘

  • @bhimprasad5196
    @bhimprasad5196 2 ปีที่แล้ว +3

    गायिका जेरि बबिता बानियाँ बहिनी तपाईंको गीत ले सबैलाई रूवायो धैर्य गर्नु पर्ने रहेछ कुनै दिन खुशी को दिन आउने रहेछ

  • @kushakc9955
    @kushakc9955 ปีที่แล้ว +1

    फेरि सुन्न मन लाग्याे अाज दिक्क लागेकाे बेलामा

  • @omgurung6769
    @omgurung6769 2 ปีที่แล้ว +93

    जेरि बैनी को अनुहार मा मुस्कान देख्दा खुसि लाग्यो। बलियो हुनुस्। सधै हासेको देख्न पाइयोस्।

    • @veshalamichhane4734
      @veshalamichhane4734 2 ปีที่แล้ว +15

      PPp000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000

    • @prakashgurung8866
      @prakashgurung8866 2 ปีที่แล้ว +3

      9

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว +2

      जेरि बैनी काे अनुहार मा मुस्कान देखदा खुसि लागयाे । बलियाे हुनुस् सथै हासेकाे देखन पाइयाेस् ।धेरै धेरै धन्यवाद छ

    • @rashmithapa3292
      @rashmithapa3292 2 ปีที่แล้ว

      @Isha Magar 5y%%
      3ee
      Llss÷ss*sss

    • @bikashlimbo959
      @bikashlimbo959 2 ปีที่แล้ว

      @@veshalamichhane4734 Lee

  • @chandratamang4295
    @chandratamang4295 2 ปีที่แล้ว +7

    आज खुशी लाग्यो जेरि बैनी को मुहार मा मुश्कान देख्दा❤️❤️

  • @taradevi3735
    @taradevi3735 2 ปีที่แล้ว +3

    Dohori ko Raja Rani dherai maya💗❤️💖❤️ ani kehi sikau ta jeri dd bata🙏

  • @nepal839
    @nepal839 2 ปีที่แล้ว +3

    यो मुस्कान सधै रहिरहोस जेरि सिस को मुहार मा सधै खुशी देख्न पाइओस भगवान🌹🙏💕

  • @MalatiRana-x4j
    @MalatiRana-x4j ปีที่แล้ว +3

    "फुल्कै स्थान उनले नि दिए
    पहिला ढोगे त्यसपछि कुल्चिए"
    वाह बबिता दिदी क्या शब्द ❤❤❤

  • @IndiraBhattrai-iq8pp
    @IndiraBhattrai-iq8pp 2 หลายเดือนก่อน +1

    राजुदाइ र बबिता दिदीलाइ समान छ सधै ऐसैगरि गित गाएको हेरन पाइयोस

  • @shyamkumartamang1063
    @shyamkumartamang1063 2 ปีที่แล้ว +12

    आहा कति धेरै मिठास शब्द जति सुने पनि सुनिरहन मन लाग्छ सफलताको शुभकामना राजु सर अनि बबिता सिस लाई🙏🙏🙏🙏

  • @samitapudasaini3209
    @samitapudasaini3209 2 ปีที่แล้ว +14

    अति मर्मस्पर्सि गित,कलिलोघाउमा यसरी रमाईलो गराउनसक्ने क्षमतालाई सलामछ बैनी तपाईंको परिवारको उज्वभविष्यको कामना गर्दछु🙏

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 2 ปีที่แล้ว +9

    जेरि बैनी र राजु भाइ सारै मन छोयो ,भगवान रुपि भाइ बैनी धेरै धेरै धन्यवाद तपाईं हरुलाइ 🙏❤️

  • @chandikakhatri2012
    @chandikakhatri2012 10 หลายเดือนก่อน +1

    दोहोरी गित को राजा राजु लाई जेरी ले आचू आचू पारीन

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 9 หลายเดือนก่อน +3

    🎉❤❤❤😊 असाध्यै राम्रो हेरीरहु सुनीरहु जस्तो ‌मन छुने प्रेममा धोंखा भएको महसुस िस्थी दर्शाइ गाएको दोहरी, धन्यवाद दोहरी गागक गायीका राजु परीयार र ब िबता जेरी बा‌नीयां र Hole Intayer Team,लाइ, From Lalitpur LeLe, Raj Kumar Ghimire.

  • @kamalaniroula5765
    @kamalaniroula5765 2 ปีที่แล้ว +26

    सबै राेधि घरमा जेरिकाे आगमन हाेस जसले जे भनेनि अगाडि बढ्नु सफलताकाे कामना जेरि लगायत सम्पुर्ण टिमलाई ❤️❤️

  • @grishma_tml
    @grishma_tml 9 หลายเดือนก่อน

    आहा साह्रै राम्रो 😘😘

  • @shikshabaniya74
    @shikshabaniya74 ปีที่แล้ว +2

    Jati sune pani sun man lagxa yo live dohori ❤😢

  • @saraswotinepali4426
    @saraswotinepali4426 2 ปีที่แล้ว

    अति मार्मिक दोहोरी बधाई छ दुबै जना लाई

  • @sanukhadka1464
    @sanukhadka1464 7 หลายเดือนก่อน

    सारै राम्रो छ दुबै बरिस्ठ कलकार ।

  • @nepalinewar3030
    @nepalinewar3030 2 ปีที่แล้ว +12

    मन कति खुशी भयाे, जेरि दिदिकाे ओठमा मुस्कन देखेर 😍😍😍😍।

  • @homrajpariyar3821
    @homrajpariyar3821 2 ปีที่แล้ว +13

    यो गित सुनेर पुरानो याद आयो तेसैमा जेरी दिदीले भित्री पिडा लुकायर बाहीरी हाँसेको देखेर पनी खुसी लाग्यो हिम्मत वाली जेरी दिदि🙏🙏🙏🙏

  • @SabitaBista-s9n
    @SabitaBista-s9n หลายเดือนก่อน

    Raju Ra babita Lai dherei dherei suvakamana xa

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 หลายเดือนก่อน

    तेहि भयर सखर उनिलाई धेरै सम्झाए को हो। जति सुकै। गरेपनि श्रमान श्रमति भनेको दुई पांग्रा हो यो। यो नै हो यो

  • @shantachhetri656
    @shantachhetri656 2 ปีที่แล้ว +21

    जेरि दिदी कति राम्री देखिनु भयको अनि झन मुस्कान मा त ❤️❤️

    • @dipagrg7311
      @dipagrg7311 2 ปีที่แล้ว

      👌🏻❤️♥️♥️❤️♥️❤️🌷🌷🥰🥰😍♥️❤️🧡💛💚💝💖👍

    • @ambikadevipoudel2509
      @ambikadevipoudel2509 2 ปีที่แล้ว +1

      Ho V feed c. Be ho

  • @rekhanicemechushahi3914
    @rekhanicemechushahi3914 2 ปีที่แล้ว +11

    जेरीको जिवनमा परेको घटनामा आधारित दोहोरी कति मन छुने शब्द चयनसँग राजु र जेरीको यति मिठो सुन्दर कला सम्मान छ 🙏🏼❤️❤️🎶🎶👍

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 2 ปีที่แล้ว +5

    जेरि बैनी आफुलाइ माया गर्नसिक्नु ल मुहारमा यस्तै हासो आइरहोस ।❤️

  • @kalpanakandel2400
    @kalpanakandel2400 2 ปีที่แล้ว +31

    जेरि सबैको उपदेश हो ।जेरि रोएर हैन यसरी नै गाएको सुहाउछ ।

    • @jasmayagurung5875
      @jasmayagurung5875 2 ปีที่แล้ว +3

      Umm

    • @bishnukumarirajlawat
      @bishnukumarirajlawat ปีที่แล้ว

      P no on my e

    • @phoolmayasharma3710
      @phoolmayasharma3710 ปีที่แล้ว

      ​@@jasmayagurung58750000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000

    • @manmayatmg6011
      @manmayatmg6011 ปีที่แล้ว

      ​@@jasmayagurung5875😊

    • @avipshakarki1590
      @avipshakarki1590 11 หลายเดือนก่อน

      😊.😅😮😢🎉😂

  • @madhavxtr1589
    @madhavxtr1589 2 ปีที่แล้ว +1

    जेरी आफु रोएपनि सँसकृति न रुव।नु
    अतिको समझन। ले बिछोड गर्ने ले पनि
    समय ले रुव।ने छ

  • @manjupaudel2456
    @manjupaudel2456 2 ปีที่แล้ว +2

    सधैं यस्तै खुसी हुनु जेरि सिस

  • @kedargautam4394
    @kedargautam4394 2 ปีที่แล้ว +8

    याे दाहाेरि त पहिले कै हाे आज भन्दा १ बर्ष पहिलाको हाे यसरी दाेहाेरि पारखिलाई यसरी झुक्याउने देउरालि टिम

  • @NepalNepal-w3x
    @NepalNepal-w3x ปีที่แล้ว +3

    अाहा कति दामि दोहोरि❤❤❤❤❤❤❤❤

  • @shoveshahi9168
    @shoveshahi9168 2 ปีที่แล้ว +1

    God bless u nanu jeri sadae hasera geet gau hi bunu

  • @BigBoss-s9d
    @BigBoss-s9d 8 หลายเดือนก่อน

    Wow marmik song Samman xa Dubai lai

  • @ganeshgurung6871
    @ganeshgurung6871 2 ปีที่แล้ว +1

    राजु र जेरिको यो गित सरै मन छुनी मेरो सलोट

  • @bijay6165
    @bijay6165 2 ปีที่แล้ว

    Yo muskan khusi yesai गरि सधैं रहिरहोस्

  • @savitrikc3049
    @savitrikc3049 2 ปีที่แล้ว +1

    सधै यसरी हासेको देख्न पाइयोस जेरि बैनि

  • @ChandraMaya-gb8il
    @ChandraMaya-gb8il ปีที่แล้ว

    Kathai sis choriko Juni dukha pida yastai rahecha🎉🎉🎉 Manali Shanti gari Duniya heri😮

  • @menukatimsina1346
    @menukatimsina1346 2 ปีที่แล้ว +49

    जेरि बहिनिलाई हामीले अर्ति उपदेश शन्देस दिनु पर्छ जस्तो लाग्दैन किन कि उहाँकै देन ठुलाे छ उहाँ आफुले मन दरिलाे बनाउन अगाडि बढिसक्नु भएको छ जस्तोसुकै परिस्थिति आईपरे पनि उहाले सहजै सहन सक्नु हुन्छ जति बग्नु आशु बगिसक्याे अब बगाउने पालाे जस्ले जेरिकाे जिन्दगी उजाड बनायाे उसले जिन्दगीभर आँसु बगाउनु मात्रै होइन हरेक दुख कस्ट सहिदको पीडा भाेग्नु पर्छ येहि सबैले भन्ने कुरा 😛😛 जेरि बहिनिलाई धेरै धेरै शुभकामना छ❤️❤️❤️👌👌👌

    • @gangabaskota278
      @gangabaskota278 2 ปีที่แล้ว +4

      We're I'm

    • @yukeshpyakurel9773
      @yukeshpyakurel9773 2 ปีที่แล้ว

      L

    • @fiprajlimbu608
      @fiprajlimbu608 2 ปีที่แล้ว +1

      @@gangabaskota278 ஏசுக்கிறிஸ்து ஹுட்டிதா பிவற எந்த்தெ ஹளிங்ங, ஏசின அவ்வெ மரியா ஹளாவள ஜோசப்பு ஹளாவங்ங ஹெண்ணுகேட்டு நிருத்தி பீத்தித்துதாயித்து, அந்த்தெ, ஆக்க இப்புரும் மொதெகளியாத்த முச்செ தென்னெ, மரியா பரிசுத்த ஆல்ப்மாவின சகாயங்கொண்டு பெசிறிஆயித்தாளெ ஹளி எல்லாரும் அருதுரு.iikmllphkpl
      M
      மத்தாயி 1.18 iooi

    • @nilchandrachhetri536
      @nilchandrachhetri536 ปีที่แล้ว +1

      l

    • @kakau9718
      @kakau9718 ปีที่แล้ว

      Lllp

  • @dilmagor3425
    @dilmagor3425 ปีที่แล้ว +1

    Raju is the 👑👑👑 of NEPALI lok Dohari

  • @jangshrestha1538
    @jangshrestha1538 2 ปีที่แล้ว +3

    माया गर्नेलाई हो आसु छोड्नेलाई पनि आसु किन जेरी बैनी

  • @sandeshskt4896
    @sandeshskt4896 3 วันที่ผ่านมา

    sadhai khusi rahanu jeri dee

  • @palpalilafa4704
    @palpalilafa4704 2 ปีที่แล้ว +2

    Babita ji hasi khusi hunu sadai bhari tyo bhalu sagkarelai dekhaunu parx Nani ko Pani khyal rakhnu la

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 ปีที่แล้ว +13

    कस्ताे मन मुटु छुने लाेकदाेहाेरी गित छ हजुरु 😭😭

  • @yamiadhikarii7773
    @yamiadhikarii7773 ปีที่แล้ว

    धेरै राम्रो दोहरि👌👌👌🌹🌹🌹

  • @rupagurung2013
    @rupagurung2013 2 ปีที่แล้ว +1

    Din pratidin hjr ko dohori sunirakhna pam strong laddy👍️👍️👍️❤️❤️❤️

  • @tejkala5642
    @tejkala5642 2 ปีที่แล้ว +4

    Maha gayak sor samrat raju pariyar.

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 2 ปีที่แล้ว

    अति बेजोड प्रस्तुति ,wow शब्द चयन

  • @Alizeh_ayush123
    @Alizeh_ayush123 ปีที่แล้ว +2

    Ramro xa very nice good ❤❤😊😊😊😊

  • @हरियालिअभागि
    @हरियालिअभागि 2 ปีที่แล้ว +10

    जेरि दिदी अब खुसि हुनुस ।।हुनत मन भित्र सजाएको मान्छे सदैका लागि बिछोड हुदा ।।।
    तर बिभिन्न अन्तर्वार्ता मा कुरा सुन्दा पिजडा बाट निस्केको पक्कै हो।।।

  • @jasminethakuri8316
    @jasminethakuri8316 2 ปีที่แล้ว

    कती धेरै राम्रो दोहोरी

  • @kamalarai3698
    @kamalarai3698 2 ปีที่แล้ว +1

    Kati ramro sabda

  • @melinakhatri7634
    @melinakhatri7634 2 ปีที่แล้ว +20

    कति साहास छ दिदी हजुर मा proud of youu dd 😍😘

  • @rammayatamang2112
    @rammayatamang2112 2 ปีที่แล้ว +1

    Sadai bari yesaigari hasi khusi bako herpam hai jeri did

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 2 ปีที่แล้ว +2

    जेरि बैनी तपाईं को मुहारमा यस्तै हासो देख्न पाइयोस ,आफुलाइ माया गर्न सिक्नु ल छोरिको मुख हेरेर ❤️

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 หลายเดือนก่อน +2

    जसले आमा घुमायो हुन्छ उसैलाई मात्र थाभयकै हुन्छ कथारबेथा। आमाको सपना हरूको

  • @JohnnyHero-h5j
    @JohnnyHero-h5j ปีที่แล้ว +3

    Rajuvaiko days ta baya basne. Jumli jastai. Dana babuhru. Kim huntani. Sis

  • @karnakhadka8074
    @karnakhadka8074 2 ปีที่แล้ว

    Aaha Kati ramrod Stej

  • @जानुकादाहाल
    @जानुकादाहाल 2 ปีที่แล้ว

    दमदार छ प्रस्तुति! राजु परियारका छोरा जुम्ल्याहा हुन् कि जस्तो छ उस्तै छन् त कति राम्रा।

  • @birupaudel4234
    @birupaudel4234 2 ปีที่แล้ว +1

    सार‌ै मनमा लायाे

  • @हरियालिअभागि
    @हरियालिअभागि 2 ปีที่แล้ว +1

    होइट पुरानो दोहोरी च्यानल कम्ता वाठा छन ।।
    चर्चा को बिषय को ब्यक्ति देखाए सवैले हेर्ढन भनेर ,,🤣🤣🤣🤣🤣

  • @urmilagiri9539
    @urmilagiri9539 2 ปีที่แล้ว

    WOW very happy today I am Jeeri Sister ko Ganasunera very nice yesarinai Haasi Khusi vhayera Lokdohori gaunu hass

  • @shantisaharaja5635
    @shantisaharaja5635 2 ปีที่แล้ว

    Wow so so beautiful jeri sis 👌👌👌all the best sis💗💘💖💝💞💟❣️💜

  • @nirmalchhetri5145
    @nirmalchhetri5145 2 ปีที่แล้ว

    Jeri dd ko muhar ma sadai yestai haso khusi dekhna paam❤❤aja balla malai ni khusi lago 💝

  • @rupakc4882
    @rupakc4882 26 วันที่ผ่านมา

    Super cute ❤❤❤❤❤❤

  • @vaibhavwadekar8353
    @vaibhavwadekar8353 2 ปีที่แล้ว +1

    Nice song anshu

  • @SitaPhayal
    @SitaPhayal ปีที่แล้ว

    babita sis ra raju dailai samman chha❤❤❤.

  • @saraswatityagi7848
    @saraswatityagi7848 2 ปีที่แล้ว

    Sadhai be happy Jeri di hami hajurko sathama xu.sayeda hajurko muharma haaso dekhana nachahane kamaixna hola .

  • @arpan_ji
    @arpan_ji 2 ปีที่แล้ว +2

    पुरानो गित राखेर मान्छे झुक्याउने काम नगरौँ

  • @saritabisural5611
    @saritabisural5611 2 ปีที่แล้ว

    Rajuma advut sakti xa rohirheki chelilai 😅😅hasayara dohori gaunu vayo dayabad 🎉🎉

  • @thingslesgamer1101
    @thingslesgamer1101 2 ปีที่แล้ว +2

    Man bakiyo banaunu dd agadi badnu

  • @GaneshaSunar-ql6nc
    @GaneshaSunar-ql6nc ปีที่แล้ว +1

    Very nice dohori

  • @Sitapariyar-c3m
    @Sitapariyar-c3m 7 หลายเดือนก่อน

    धन्यवाद 😭😭😭😭😭😭😭😭😭

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 ปีที่แล้ว

    दामी दोहोरि अनि भाबुक

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 ปีที่แล้ว

    Tyo sankare song xutera dherai ramro bho jero di kinaki tyo hjurko levelma thiyna

  • @tulsishrestha4017
    @tulsishrestha4017 2 ปีที่แล้ว

    Sadai khuse hunu jire sis❤️

  • @subhakhadka4010
    @subhakhadka4010 2 ปีที่แล้ว

    Aaja ta jery baini ko muhar ujyalo ra khusi dekhda dherai khusi laageo,sadai esari nai khusi vaera agadi badnu hola❤❤

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว

    येसरिनै मनबलियो बनायेर अगाडि बड्नुस जेरि जि

  • @naraythami2295
    @naraythami2295 ปีที่แล้ว

    ❤❤Nice song ❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 หลายเดือนก่อน +2

    सपै भन्दा ठूलो बलात कारिको नियाको को चिन्ता छ यो नियाको। को। निर्मलाको आमा ले। मेरो छोरिको निर्मला को मामु रोयको अहिले सम्म। मेरो दिमाखमा टिपेको छ यो कुरा ले। सुर्खेत को भरतपुर को बलत्कारी को यो निया किन। पैसा को लागि। लागि। हो या किन भयको छैन यो यो नै। पैसाको लागि। कुर्सी को लागि हो या ठुला ठुला हरूको लागि छुट भयको हो यो बुझैकै छैन यो किन हो यतै यतै। गरदै भोलि अरू घटना। पनि हुन्छ यो यतै यतै हुदै गएको ले भलि अरू घटना हन सक्दैनन् भन सकिँदैन यो

  • @nimaphinya7852
    @nimaphinya7852 2 ปีที่แล้ว +16

    Beautiful song 💗💗💗

  • @samratsharma2494
    @samratsharma2494 2 ปีที่แล้ว

    Jeri didi hajurle rato tika kati Suhayeko yestai lagaunu hai.

  • @RameshSingh-nw7sv
    @RameshSingh-nw7sv 2 ปีที่แล้ว

    नेपाल को Badshah

  • @BhagawatiBista-g2n
    @BhagawatiBista-g2n ปีที่แล้ว

    छोरी जेरी हासे को देख्नुपाइयोस

  • @prashuramsunam4225
    @prashuramsunam4225 2 ปีที่แล้ว +9

    जेरि बैनी हिम्तवाली छौ अब पनि हिम्तगरेर हिड रोएर न देखाउ तिमिलाइ माता दुर्गा देवि ले शक्ति देउन यहि मेरो प्रथाना छ ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 ปีที่แล้ว +2

    पुरानो भिडियो किना हल्या हो

  • @kashiaryal2515
    @kashiaryal2515 2 ปีที่แล้ว

    उत्कृष्ट 🥰🥰🥰🥰

  • @SwastikaParajuli-y6x
    @SwastikaParajuli-y6x ปีที่แล้ว

    Wow❤❤❤❤❤❤

  • @bhadrathapa7232
    @bhadrathapa7232 2 ปีที่แล้ว +1

    Very nice song

  • @manitapabin7578
    @manitapabin7578 2 ปีที่แล้ว +1

    Dherai paxi Jeri Ko Anushar Haso Aayako Dekhera Khusi Lagyo

  • @shyamkumaribhattarai3560
    @shyamkumaribhattarai3560 2 ปีที่แล้ว +1

    Purano video ho hajur

  • @sitagc3073
    @sitagc3073 2 ปีที่แล้ว +1

    Miss you sis jery

  • @laxmikhadka1260
    @laxmikhadka1260 9 หลายเดือนก่อน +1

    तेहि भयर। आफुले भोगेको ले। तिमि हरूको लागि हरूको लागि लडेको छु। मेरो। जिदगिको। ठेगाना छैन। कति खेर। तेहि भयर। मर्न तयार छु। नियाको लागि लढेर। अघाडी। को लागि यो नै हो। मत मेरेर जाहुला। मेरो। मलामि। मेरो। नेपाल भरिका सतान हरू। मलामि मात्र चारको छ। अरू मलाई केहि चाहिदैन यो

  • @FfLoveBoy-Bsg
    @FfLoveBoy-Bsg ปีที่แล้ว

    Mero pani tyastee ho 😭😭😭😭😭😭😭😭😭