अहा, कति राम्रो जानकारीमुलक कार्यक्रम । कार्यक्रम सुनेर पुराना कुराहरु पुन: ताजा भए । 'बिदेशमा बस्ने नेपालीका लागि कार्यक्रम', शुशिल केडिया कार्यक्रमको पनि याद आयो।
रेडियो नेपालको ख्याती निकै परसम्म पुगेको छ ।नमन दाइ ।शनिबारको दिउँसोको नाटककाे म पनि नियमित श्रोता हो । एउटा नाटक थियो भ्रष्टाचार चूर्न त्यो नाटक अहिले लाइब्रेरीमा छ कि छैन ?अनुरोध संगीतको पनि हामी नियमित श्रोता हो।
नेपाल रेडियोको यति लामो र ओज्सवी इतिहासको चर्चा साच्चै उत्कृष्ट भएको छ ,म के भन्न चाहन्छु भने हो यसले गायक,गायिका, नेपाली संगीतलाई उत्थान र टेवा पुर्याउन सम्म पुर्याएको छ अनि हामी प्रवासी नेपालीहरूले पनि यस बाट प्रशस्तै सहयोग पाएका छौ।
Informative and interesting topic. Thank you Prakash Dai for bringing forth such historical facts to the foreground. I'm sorry I have not commented on the rest of the videos but I have watched most of them. Highly appreciate and respect this initiative 🙏
सशव्द सचित्र चलचित्र जस्तो प्रस्तुति रेडियो नेपाल को । सङ्गीतको बिकास प्रचार र पहिचान को केन्द्र रेडियो नेपाल हो । वालबाटिकाले जन्माएको राजेन्द्र थापा, दिपक जंगम र श्री विक्रम राणा तथा डा अबनी भुषण उपाध्याय ।
You are doing great job Prakash Sir, this is very informative and interesting but I don't know why you are not getting lots of views. One suggestion, please add video clips or pictures of the person or historic events in between your narration which will make more lively to viewers.
रेडियो नेपाल सुनेर नै बाल्यकाल बिताईयो थप जानकारी दिनुभयो धन्यवाद प्रकाश दाई🙏🙏
खुला ईतिहासको रोचक जानकारी
So informative, so historical interesting programme.
अहा, कति राम्रो जानकारीमुलक कार्यक्रम । कार्यक्रम सुनेर पुराना कुराहरु पुन: ताजा भए ।
'बिदेशमा बस्ने नेपालीका लागि कार्यक्रम', शुशिल केडिया कार्यक्रमको पनि याद आयो।
आहा! रोचक जानकारी
Very interesting episode on Radio Nepal.
Radio KO dherai Kura Thaha paune ahobhagya milyo dhanyabad Adarniye Prakash Dai 🙏🌹💝
Nice coverage prakash sir
रेडियो नेपालको ख्याती निकै परसम्म पुगेको छ ।नमन दाइ ।शनिबारको दिउँसोको नाटककाे म पनि नियमित श्रोता हो । एउटा नाटक थियो भ्रष्टाचार चूर्न त्यो नाटक अहिले लाइब्रेरीमा छ कि छैन ?अनुरोध संगीतको पनि हामी नियमित श्रोता हो।
🙏🙏🙏🙏 every episoad ❤❤❤
नेपाल रेडियोको यति लामो र ओज्सवी इतिहासको चर्चा साच्चै उत्कृष्ट भएको छ ,म के भन्न चाहन्छु भने हो यसले गायक,गायिका, नेपाली संगीतलाई उत्थान र टेवा पुर्याउन सम्म पुर्याएको छ अनि हामी प्रवासी नेपालीहरूले पनि यस बाट प्रशस्तै सहयोग पाएका छौ।
Informative and interesting topic. Thank you Prakash Dai for bringing forth such historical facts to the foreground. I'm sorry I have not commented on the rest of the videos but I have watched most of them. Highly appreciate and respect this initiative 🙏
सशव्द सचित्र चलचित्र जस्तो प्रस्तुति रेडियो नेपाल को । सङ्गीतको बिकास प्रचार र पहिचान को केन्द्र रेडियो नेपाल हो । वालबाटिकाले जन्माएको राजेन्द्र थापा, दिपक जंगम र श्री विक्रम राणा तथा डा अबनी भुषण उपाध्याय ।
Praveen Giri ra Dhurva Thapa laai samjhaai dinu bhayo 'Aba Dhurva Thapa baata samachaar sunnuhos' tyo tone ajhai yaad cha.
You are doing great job Prakash Sir, this is very informative and interesting but I don't know why you are not getting lots of views.
One suggestion, please add video clips or pictures of the person or historic events in between your narration which will make more lively to viewers.
What is the name of the book that you are showing and refering ? Is it in the market , sir?