क्षेत्री जातिका थरहरु |Surnames of Kshetri Caste| NEPAL UPDATE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • How many surnames in Chhetri/Kshetri caste in Nepal?
    How many Clans of Chhetri/Kshetri?
    How many Castes/ethnic groups in Nepal?
    In terms of population, the Chhetri caste is the largest ethnic community in Nepal. There are many surnames within this caste. This video contains information about 283 surnames of the Chhetri caste. The information published by the National Inclusion Commission has been used as the basis for preparing this material. If any of the surnames you know are missing, please mention them in the comments.
    जनसंख्याका आधारमा क्षेत्री जाति नेपालको सबैभन्दा ठूलो जातीय समुदाय हो । यस जातिभित्र पनि अनेकौं थरहरु रहेका छन् । यस भिडियोमा क्षेत्री जातिका २ सय ८३ वटा थरहरुबारे जानकारी समावेश गरिएको छ । यो सामग्री तयार पार्न राष्ट्रिय समावेशी आयोगले प्रकाशन गरेको विवरणलाई आधार बनाइएको छ । तपाईंहरुलाई थाहा भएका मध्ये कुनै थर छुटेको भए कमेन्टमा उल्लेख गर्नुहोला ।
    ....
    यस्तै जानकारीमूलक अरु भिडियो हेर्नलाई यहाँ click गर्नुहोस्:
    / newsknowledge
    .......
    नियमित UPDATE का लागि SUBSCRIBE बटनमा क्लिक गर्नुहोस् ।
    News Knowledge का सामग्री उपयोगी लागे भने साथ र सहयोगका लागि कृपया LIKE र SHARE पनि गर्नुहोला । COMMENT सेक्सनमा प्रतिक्रिया पनि लेखिछाड्नुहोला ।

    INCLUDED PLAY LIST IN THIS CHANNEL
    ----
    GREATER NEPAL ग्रेटर नेपाल:
    • greater nepal

    HISTORY OF NEPAL नेपालको इतिहास:
    • HISTORY OF NEPAL

    NEPAL UPDATE नेपाल अद्यावधिक:
    • NEPAL UPDATE

    GENERAL KNOWLEDGE_सामान्य ज्ञान:
    • GENERAL KNOWLEDGE
    ....
    TEACHER SERVICE COMMISSION PREPARATION CLASS शिक्षक सेवा आयोग तयारी कक्षा:
    • TEACHER SERVICE COMMIS...
    ...
    TEACHING LICENSE PREPARATION CLASS शिक्षण अनुमतिपत्र परीक्षा तयारी कक्षा:
    • TEACHING LICENSE PREPA...
    ...
    CONSTITUTION OF NEPAL नेपालको संविधान:
    • CONSTITUTION OF NEPAL

    PUBLIC SERVICE COMMISSION लोकसेवा आयोग:
    • PUBLIC SERVICE COMMISSION

    NEPAL RASTRA BANK PREPARATION नेपाल राष्ट्रबैंक तयारी:
    • NEPAL RASTRA BANK PREP...
    ..
    Nepal food corporation नेपाल खाद्य संस्थान तयारी:
    • NEPAL FOOD CORPORATION

    नेपालका जातजाति, 10 largest populous castes in Nepal, major ethnic group of Nepal, Nepal, jai nepal, Nepal update, Nepali, Nepali language, nepali culture, nepali people, about nepal, greater nepal, greater Nepal movement, nepal india, Nepal India relation, Nepal china, india china, nepal india china, nepal india and world, nepal ke, nepal ka, history of nepal, geography of Nepal, introduction of nepal, नेपालको भूगोल, नेपालको इतिहास, नेपाल, परिचय नेपाल, नेपाली, नेपाली भाषा, public service commission, lok sews aayog, teacher service commission, samanya gyan, general knowledge, सामान्य ज्ञान, education, Nepal news, smart khabar, live nepal, current news of Nepal, latest news of Nepal, indian news about Nepal, india_nepal and world, nepal india news, news knowledge, नेपाल सरकार, government of Nepal, संविधान, नेपालको संविधान, नेपालको संविधान २०७२, constitution, constitution of nepal, constitutional development in nepal, rastriya samabesi ayog, National Inclusion Commission
    #nepal
    #castes
    #kshatriya
    #India_Nepal_dispute
    #Greater_Nepal
    #Nepal_update
    #news_knowledge
    #general_knowledge
    #Nepali

ความคิดเห็น • 745

  • @lionnmousestory7386
    @lionnmousestory7386 11 หลายเดือนก่อน +14

    यी थारहरू जात छेत्री होईनन बहून बाट झरेको हो। कृपया ज़ात छेत्रीहरू समबेश ग़रे हामीजस्तों बिध्ययर्थी लाई धेराई सहज़ हुनेथियो।

    • @chitrathapa6816
      @chitrathapa6816 10 หลายเดือนก่อน +1

      सबै भनेर तिमिलाई कस्ले सिकायो??

    • @IbcBudhathoki
      @IbcBudhathoki 2 หลายเดือนก่อน +3

      छेत्री बाट बाहुन झरेको हुन 😂

  • @user.nepali
    @user.nepali 2 หลายเดือนก่อน +4

    सबै भ्रम मात्रै छ बाहुन क्षेत्री दलित चौधरी केही मगर अरु जातिको कसरी एउटै थर हुनसक्छ । जस्तो गुरुङ राई लिम्बू को सबै एउटा मात्रै थर हुन्छ बाहुन क्षेत्री को कहिले मिलेन

    • @RLP90Gdpy-qv8jt
      @RLP90Gdpy-qv8jt 3 วันที่ผ่านมา

      तेइत दलित को बहुन को छेत्री को र केही मगर को समेत येउटै थर कसरी हुन पुग्यो 😂😂😂😂

  • @surendrashahi862
    @surendrashahi862 ปีที่แล้ว +46

    मेरो विचारना अहिले सम्पूर्ण नेपाली नै दलित भएको छ अन्तर्राष्ट्रीय स्तरमा

    • @zhanepal969
      @zhanepal969 ปีที่แล้ว +2

      tehi ta bhai nepal kas lai bay thha hunue per xa ni .ramro kura ho ki hare ak lai lade kate mare tar in lai bhanxa yew desh hamro ho maa bhan chan xu ki testai bhutan pani tibat lai gare ajj baksa bata gayb ho 👆🧘🌌🇳🇵🇳🇵🚩🚩🚩1745 ko FLG herew nepal ko hamro purkha kehi saheyg thiya na

    • @zhanepal969
      @zhanepal969 ปีที่แล้ว

      ojha sir name India ma barhamn hunx bhumihar, jha pani hami lai ta na bata 🙏🏻hami barhamn ma mat ved hunue ramro kura hoi natar lanka jasto nepal jadan sak xan .

    • @user-ql4rq1sj6o
      @user-ql4rq1sj6o 11 หลายเดือนก่อน

      ​@@zhanepal9692:26 2:26 2:26 2:26

    • @suryabahadur7948
      @suryabahadur7948 11 หลายเดือนก่อน

      यो गलत हो

    • @tankarajdulal5199
      @tankarajdulal5199 10 หลายเดือนก่อน

      हो नि हजुर

  • @ganeshkarki8431
    @ganeshkarki8431 6 หลายเดือนก่อน +2

    बाहुन बाट खसेका छेत्रिहरु परे खास झर्रा छेत्री मात्र निकाले बेस हने थियाे।

  • @shubhammagar5387
    @shubhammagar5387 18 วันที่ผ่านมา +1

    Mero oli chetri caste ho hjr right❤Hami oli ra magar ko lagvak Milax MA chetri Oli ko choro vayapani aama ramjali pun magar bamshia hun ❤

  • @tikaramrc674
    @tikaramrc674 ปีที่แล้ว +24

    जहा सम्म ,खस,भनेको नै क्षेत्री हुन । बाहुनका थरहरु नै खस( क्षेत्री ) मा समाबेश गरिएको छ ।

    • @user-rc3ep5xv9b
      @user-rc3ep5xv9b 11 หลายเดือนก่อน +1

      खस छेत्री सग सबै बहुन छेत्री मिस्याको छ

    • @khatrakhatri1104
      @khatrakhatri1104 10 หลายเดือนก่อน +1

      "के.सि". र "खत्री " यहाँ अलग अलग भनियको छ। खत्री छेत्री नै छोटो रुपमा के.सि. हो। चेतना भया।

    • @dineshsapkota3833
      @dineshsapkota3833 10 หลายเดือนก่อน +5

      @@khatrakhatri1104 सर केसि खत्री भनेको बाहुन नै हो कसरी भन्दा तपाईको बुबा हजुरबुबा बाहुनै हुनुहुन्थ्यो उहाहरुले बाहुनको विधि अनुसार बिबाह नगरि वा बाहुनकै छोरी बिबाह नगरि भगाएर ल्याएको वा अन्य कुनै जातको महिलासँग बिबाह गरेपछि जन्मिएको सन्तानलाई केसि खत्री बनाइदियो।मलाई नि थाहा थिएन म सापकोटा बाहुन हु मेरो गाउँठाउँमा पनि धेरै सापकोटाले केसि लेखेको देखे।

    • @Landlords-1234
      @Landlords-1234 9 หลายเดือนก่อน

      ​@@dineshsapkota3833yehi bahun bat baneko khatri so called chetr kci banayera tesai ko backup liyera..........original khas jharra xetri lai ajha samma pani khas lai khaseko vanera vram xardai hidxan chor haru...........xetri ma pani 2ta beglai xetri xann........jharra xetri beglai hoo raa bahun bat baneko khatri arkai hoo.....

    • @ShyamPradhan-dk1wg
      @ShyamPradhan-dk1wg 9 หลายเดือนก่อน

      ​@@user-rc3ep5xv9b❤❤❤ TV TV

  • @lilasinghrana3472
    @lilasinghrana3472 9 หลายเดือนก่อน +7

    पबी साकी , भाइरल टिकटकर , क्षेत्री जातिको नै रहेछ !!!

    • @yakrajadk7632
      @yakrajadk7632 18 วันที่ผ่านมา

      हो त त्यो भन्डारी छेत्री हो

  • @sulavkafla6903
    @sulavkafla6903 ปีที่แล้ว +3

    काफ्ले छेत्री तिर पनि छ बाहुन तिर पनि छ यो गलत हो कि छेत्री मात्रै हुन पर्यो कि बाहुन मात्र होईन भने काफ्ले अब छुट्टै जात हुने वाला छ नेपाल को भुमि पुत्र जय होस

  • @mespangrai5240
    @mespangrai5240 10 หลายเดือนก่อน +2

    1. ठुलो जात, सानो जात भन्ने हिन्दु हरुमा मात्र हुन्थ्यो ( सन्सारमा नेपाल र भारत बाहेक कहि एस्तो जात प्रथा ( Caste system) थिएन/छैन)-
    2. त्यो पनि २०१९ सालको नया मुलुकी ऐन ले सबै नेपाली बराबरी भने पछि उड्यो!
    3. अहिलेको जमानामा ठुलो, सानो भन्नु "कुवाको ब्यान्ग" सोचाईहो- आत्मरती हो - किनकि कसैले यो मान्दैन!

  • @shyamsinghrajput4776
    @shyamsinghrajput4776 ปีที่แล้ว +7

    राजपूत पनि क्षेत्री जातिमानै पर्दछ । छुटेका रैछ नि

    • @rajrb593
      @rajrb593 10 หลายเดือนก่อน +2

      Rajput are pure warrior chhetry

    • @nishasingh6125
      @nishasingh6125 9 หลายเดือนก่อน

      ​@@rajrb593❤

  • @rabinrayamajhi8303
    @rabinrayamajhi8303 ปีที่แล้ว +7

    बरह्ममण जातिको भन्दा पनि क्षेत्रीय जातिको थर बढी छ त

    • @bishnubasnet9416
      @bishnubasnet9416 ปีที่แล้ว

      sabi bramand batai bivachaan vaye ka hun.

    • @psedition1113
      @psedition1113 4 หลายเดือนก่อน

      ​@@bishnubasnet9416vutro mula khass Nepali vaneko chettri ho yi bahun pani paxi aaka hun, chetri ko Vasa Nepali ho aru ko aaphno aaphno xw ,yo bahun le chi chetri ma misako ho lw 🤣

  • @dipakchetry4043
    @dipakchetry4043 10 หลายเดือนก่อน +2

    धमाला छुटे झैं लाग्यो।

    • @jayabista6126
      @jayabista6126 10 หลายเดือนก่อน +1

      बाहुन भएर होलानी (काजुराम)धमला तर यहाँ बाहुन जात धेरै मिसावट छ।किल्यर गरेर अर्को भिडियो मा प्रसारण गर्नुहोला।

    • @WikoPd-rk6yy
      @WikoPd-rk6yy หลายเดือนก่อน

      धमला छेत्री बाहुन कामी दमाई होकि के होला जानकारी पाउन सर

  • @pralladadhikari2721
    @pralladadhikari2721 10 หลายเดือนก่อน +1

    यसमा छेत्री बाहुन मीसीए जस्तै....भट्ट , झर्रा छेत्री मात्र राखे कसो होला, यो टपीक सामाजिक सद्भाव खलबल गर्ने खालको छ।

  • @rockcallan4164
    @rockcallan4164 8 หลายเดือนก่อน +2

    महरा जाति क्षेत्री हुनुहुन्छ

  • @Kanchi1415
    @Kanchi1415 2 หลายเดือนก่อน +2

    Karki kun caste category ma auxa jastai oc, st , sc plz bhannu

  • @user-oy1up9mh1o
    @user-oy1up9mh1o 10 หลายเดือนก่อน +1

    कोहि जात र जातित्व को बर्णन गर्न जरुरत छैन हामी सबै नेपाली हौ काटे रगत सबैको रातो नै आउछ। यो जात भन्ने कुरा त काम बाडेको को अनुसार काम बाट राखिएको हो जात र थर।

    • @mespangrai5240
      @mespangrai5240 10 หลายเดือนก่อน

      ठुलो जात, सानो जात भन्ने हिन्दु हरुमा मात्र हुन्थ्यो ( सन्सारमा नेपाल र भारत बाहेक कहि एस्तो जात प्रथा थिएन/छैन)-
      त्यो पनि २०१९ सालको नया मुलुकी ऐन ले सबै नेपाली बराबरी भने पछि उड्यो!
      अहिलेको जमानामा ठुलो, सानो भन्नु "कुवाको ब्यान्ग" सोचाईहो- आत्मरती हो - किनकि कसैले यो मान्दैन!

  • @mahansamba8622
    @mahansamba8622 6 หลายเดือนก่อน

    क्षेत्री को जात चोरेको हो शरणार्थी बाहुन हरुले स्पष्ट बुझ्न् सकिन्छ 🙏🙏🙏

  • @gyanbahadur9367
    @gyanbahadur9367 ชั่วโมงที่ผ่านมา

    नेपाल् को को ठुलो जाति अरे....???? जो नेपाल् कै आदि बासी र मुल रैथाने मा पर्दैनन त्यो चै ठुलो ......? गुला भेडा ले छादे को जस्तो कुरा ......?

  • @thapaaayan715
    @thapaaayan715 ปีที่แล้ว +8

    धेरै जसो ब्राह्मणको थर छ आनि क्षेत्रीको थर हो भनेर भनिएकाले क्षेत्रीको थर बुझेर लेखेको जस्तो लागेन ।

    • @balkumaritimilsina9450
      @balkumaritimilsina9450 ปีที่แล้ว

      Ho

    • @alexkep7635
      @alexkep7635 ปีที่แล้ว +2

      तिमी लाई थाहा रहेनछ। पश्चिमा क्षेत्री तर पुर्ब तिर त्यहि थर बाहुन भएका छन खासमा पश्चिम तिर बाट पुर्ब सर्दै गएको ईतिहास द्खिन्छ कि पुर्खा लाई सोध कि घुमेर आउ।

  • @dhungel1254
    @dhungel1254 ปีที่แล้ว +3

    Thanks sir telling about chettri thar

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      Bam, Malla and Shah are not chhetri, they are thakuri

    • @nirdosh7
      @nirdosh7 ปีที่แล้ว

      ​@@devkhandthakuri7578malla is title which belongs to khas kings.

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว

      @@nirdosh7 Not all Mallas are Khas. Those from Karnali-Seti-Mahakali are Khas, no doubt. But Mallas from Gandaki-Dhaulagiri are adibasi Thakuri.

  • @roshanpoudel-xv1ho
    @roshanpoudel-xv1ho ปีที่แล้ว +5

    Karki adhikari prajuli thapa khatri kuwar rokah bohra khati rayemajhi kthyat matra xetri hun sappy bahun le chhetrini athwa anya jati lagera xetri ma jhreka hun jastai lamsal baun le grung mogar gharti rai limbu kunai jati ko kt vivah gryo tyo lamsal bhyo

    • @yakrajadk7632
      @yakrajadk7632 18 วันที่ผ่านมา

      अहिले झरेको लाई नि छेत्री भन्न्छ्न तर बस्तब मा तेसरी झरेको खत्री हो।जस्तै अहिले के सि लेक्छ्न सबैले तर के सि थर होइन बाहुन ले अन्य जात्को लाई बिहे गरे त्यो खत्री हुन्छ

  • @cheyanchh1682
    @cheyanchh1682 ปีที่แล้ว +2

    Nayak chhetri 3:28

  • @12ra69
    @12ra69 ปีที่แล้ว +6

    अनि मंगोला खै त ?
    mangola´s are lived in near india and Nepal border Baitadi district .add also our cast.

    • @NewsKnowledge
      @NewsKnowledge  ปีที่แล้ว

      Thank You for information.

    • @mahadevgod-ji7zk
      @mahadevgod-ji7zk ปีที่แล้ว

      mangol baitadi ma

    • @akashchettriakash3406
      @akashchettriakash3406 ปีที่แล้ว

      ​@@NewsKnowledge sir mahatara chettri khas chettri ho ki bahuna chettri ho ni sir

    • @nirmalmagar5983
      @nirmalmagar5983 5 หลายเดือนก่อน +1

      मङ्गोल अनुहार का मान्छे बाहुन छेत्री शीत जाति थर मिल्ने भनेको मगर नै हुन। काहा बैतडी को कुरा निकाल्नु हुन्छ बैतडी मा बाहुन छेत्री कै समुदाय छन उनिहरु भारत का कुमाउ गदवाली शीत मिल्न जान्छन्।

    • @12ra69
      @12ra69 5 หลายเดือนก่อน +2

      क्षेत्री जाती भित्रको मंगोला थर भनेको भाइ , मंगोल होइन ।मंगोला र मंगोल मा जमिन आकाशको फरक छ ब्रो। अलि पढ्ने गर भाइ ।। (मंगोला भन्नू र बोहरा भन्नू एउटै हो ।)

  • @FREEDY961
    @FREEDY961 6 หลายเดือนก่อน +1

    4:25 balayar ❤

  • @user-lj3cf8pz5k
    @user-lj3cf8pz5k 8 หลายเดือนก่อน +3

    Jai Nepal Jai chhetri

  • @nirmalmagar5983
    @nirmalmagar5983 5 หลายเดือนก่อน

    बाहुन छेत्री शीत थर हरु मगर का पनि मिल्न गयो। यो हिसाब ले मगर हरुको सङ्गत बाहुन छेत्री सित परापुर्वक काल देखि मिलिजुली गर्दै आयको देखियो। नेपाल एकीकरण मा पनि मगर जातिका नाम हरु जोदियकाछन।

  • @rajrbh8660
    @rajrbh8660 ปีที่แล้ว +9

    There are chhetry in madesh and Newar community too..

    • @cheltooktribefreethinker1028
      @cheltooktribefreethinker1028 ปีที่แล้ว

      Who are chetry in newer community

    • @RTK-v5
      @RTK-v5 ปีที่แล้ว

      ​@@cheltooktribefreethinker1028 !!!*ae!!!!!!!!!!!!!!!!!!!!!!!!!!!i

    • @sandeepkhan_al171
      @sandeepkhan_al171 ปีที่แล้ว

      ​@@cheltooktribefreethinker1028they are shrestha

    • @Ishitmypantsfull
      @Ishitmypantsfull ปีที่แล้ว +1

      @@cheltooktribefreethinker1028 they’re called chathari/chathariya shrestha, clans like malla, pradhan, amatya, rajbhandari, joshi, pradhananga, hada, rathaur, shrestha (not all), etc.

    • @shristishrestha3830
      @shristishrestha3830 ปีที่แล้ว +4

      Newar haru lai chettri bhahun , madesh , rai limbu grung magar tamang ,serpa ko community saga najode ni hunxa we r different from culture food n every thing so.

  • @sankarchetry8503
    @sankarchetry8503 ปีที่แล้ว +4

    हजूर मेरो थर सिरुवाल (Siruwal) छेत्री हो एस्मा परेन त

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 8 หลายเดือนก่อน

    यस्ता भ्रमपुर्ण असत्य कुरालाई सामाजिक संजालमा ल्याएर समाज बिकृत बनाउने कामले पुरै सामाजिक ब्यबस्था अस्तब्यस्त भएको छ । सत्यको जानकारी नभए बिज्ञको खोजी गर्दा हुने थियो । नबुझी र नजानिकन किन प्रचार गर्नु ? यस्तै अधमहरुले गर्दा सबै समाज तहस नहस भयो । अब राम राम मात्र भन्न सकिने बेला भयो ।

  • @user-eh4gm3rp1l
    @user-eh4gm3rp1l ปีที่แล้ว +1

    यस्तो भ्रमपुर्ण भिडियो पोस्ट नगर्नु यार

  • @ubthapa4608
    @ubthapa4608 8 หลายเดือนก่อน

    क्षेत्री खस को थर त अरु जाति सग पनि मिल्दो रहेछ थर अनुसार धेरै क्षेत्री ले नै खाएको रहेछ नेपाल को शासन देउबा र दाहाल जस्ता नेताले।अब ब्राह्मण को थर सुनुम् त यो देश बाहुनले खाएको छ कि क्षेत्री ले 😊

  • @kamalshenchury9269
    @kamalshenchury9269 ปีที่แล้ว +3

    अत्याधिक संख्यामा क्षेत्रीहरुको थर दलित समुदाय संग मिल्दो जुल्दो रहेछ।

    • @deujaking4378
      @deujaking4378 ปีที่แล้ว +3

      इतिहास ले छुट्टाएको हो नत्र एउटै जाति हो

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 ปีที่แล้ว

      Bahun Ka Barnashankar/Thima/Khatri lai Samaj Maa Chhetri Bhanera Chinauna lai Gareko ho !! Natra Chhetri Bhaneko Nai Jharra Chhetri ho Jaslai Pure Kshatriya bhanincha !!

    • @aneelmahat5981
      @aneelmahat5981 11 หลายเดือนก่อน

      Yo mulale yaha 90% Bahoon ko thar laai kshetri falaakera maryo😂Ho adhikans bahoon ko thar chahi dalit sanga mel khanchha.

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 11 หลายเดือนก่อน

      @@aneelmahat5981 Tyati Matrai haina 1000 Jana Suddha Bhaniyeko Bahun Ko Anuhar heryo Bhane 990 Jana ghinlagdo Anuhar liyera Janmine Garchan Testai 1000 Jana Jharra Chhetri Jaska Bau Aama Nai Pustau Pusta Dekhi Jharra hun Ko Anuhar heryo Bhane 995 Jana good looking R handsome type Ka hunchan Bhanai Nai Cha Ni Manche Bahira Jasto dekhincha Bhitra Pani Testai huncha !! Bahun Bhane Ko BramaRaches Danav Kul ho Poisa Ko lagi Mareko Manche Ko Haddi (Katto) Bahun le Nai Khancha !! Rawan, (Rawan Ko Tauko Ram le Kate) Hiranyakashyap, (Hiranyakashyap Ko Aandrabhudi Narasimha le Nikale) Dakshyaprajapati ( (Dakshyaprajapati Jasko Tauko Veerabhadra le Kate) E Bahun Kul Nai ho !! Aba Jharra Chhetri haru le Ni Bahun le lekheka Mahabharata, Puran haru Padau R Itihas Ko Khoji Garau

    • @gopalsharma8330
      @gopalsharma8330 9 หลายเดือนก่อน

      दलित त खास दलित होइन आफूले त्यस्तै मानेर हो

  • @Simpleliving12321
    @Simpleliving12321 4 หลายเดือนก่อน

    १८ वर्षकाे उमेरमा मैँले बल्ला आफ्नो जात क्षेत्रीमा पर्ने रहेछ भन्ने विश्वास भयाे। 😊😊😊
    जबकि मलाईँ अरुले नाम साेध्दा के थर हाे याे ........... भनेकाे भनेर साेध्दा म नै अन्याेलमा हुन्थे ।😢 धन्यावाद । ❤

  • @sambhukhatiwada3944
    @sambhukhatiwada3944 10 หลายเดือนก่อน +1

    के सी भनेको खत्री क्षेत्री हो
    यहा दुबै लाई थर मा लेखीएको पाईयो

  • @hammarshing3647
    @hammarshing3647 2 หลายเดือนก่อน

    सबै भारतिकाे थर जाेडेर क्षेत्रि छेट ।

  • @shirshak7202
    @shirshak7202 11 หลายเดือนก่อน +2

    singh with bhardwaaj gotra is also chettri ?
    Anyone can tell me?

  • @thosetwoyears1885
    @thosetwoyears1885 21 วันที่ผ่านมา

    In Uttarakhand India we have similar cast

  • @saudkrishna9022
    @saudkrishna9022 11 หลายเดือนก่อน +1

    साउद को तिम्रो बाउले भन्न लेख्न बिर्सियो कि

  • @dabalbudha381
    @dabalbudha381 ปีที่แล้ว +2

    यो भिडियोमा गलत सूचना प्रकाशित गरिएको छ
    बाहुन क्षेत्री र ठकुरी अनि दलित सबैलाई क्षेत्री को लिस्टमा राखेको xA

    • @pusparazs
      @pusparazs ปีที่แล้ว

      hunxan ta ni

  • @dbbhandari41
    @dbbhandari41 7 หลายเดือนก่อน

    अडै ,कुमाइ उल्लेख भएन !

  • @kanchhosijapatikhatri-qb7sp
    @kanchhosijapatikhatri-qb7sp 11 หลายเดือนก่อน +1

    सिंजापति/सिजापति छुट्याे त।

  • @kedarkafle9584
    @kedarkafle9584 ปีที่แล้ว +3

    Bharmin and cheetri caste are almost same
    Any body cannot touch xetri bahun

    • @devkhandthakuri7578
      @devkhandthakuri7578 ปีที่แล้ว +3

      Bam, Malla and Shah are not chhetri, they are thakuri

    • @soendeef8719
      @soendeef8719 11 หลายเดือนก่อน

      ​@@devkhandthakuri7578sen

  • @peshalkatel7376
    @peshalkatel7376 10 หลายเดือนก่อน +1

    बिना आधार प्रस्तुत छ यो

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge ปีที่แล้ว +1

    कति धेरै पो रहेछ
    कुमाल पनि छेत्री?????खवास त थारु होइन र??

  • @Rajeshpariyar87
    @Rajeshpariyar87 21 วันที่ผ่านมา

    Sir ghati Kun caste ma parxa plz

  • @user-eh4gm3rp1l
    @user-eh4gm3rp1l ปีที่แล้ว +1

    वाइयात सबै जैसी र बाहुन हरु लाई क्षेतृ भन्छ यार

    • @ajitbhattarai1752
      @ajitbhattarai1752 11 หลายเดือนก่อน

      Teso na bhanne ta pure chettri 2 % pani pugdaynna 😢😢

    • @Landlords-1234
      @Landlords-1234 11 หลายเดือนก่อน

      ​@@ajitbhattarai1752jharra pure chhetri 12 % xann total 16% maa.....

  • @user-fw7vj2de1j
    @user-fw7vj2de1j 9 หลายเดือนก่อน +1

    दाङ मा धेरै छन् सिजवाल हरु रोल्पा मा पनि धेरै छन् तपाईं लाइ थाहै रहिनछ ?

  • @narayanbastakoti7812
    @narayanbastakoti7812 9 หลายเดือนก่อน +1

    बस्ताकोटी थर छुटेछ हजुर

  • @Nuclear_opbr
    @Nuclear_opbr 2 หลายเดือนก่อน

    Yaha sabi khatri bahun matra dekhxu bahnu bata jhareyko baru ''tapai lai pure chterri ko matra haldina aanurot garxu''

  • @salinamagar4949
    @salinamagar4949 4 หลายเดือนก่อน

    यो सबै बाहुन र क्षत्री को थर हो क्षत्री को मात्र होइन ,यी थरहरुमा उपाध्य, जैसी ,कुमाइ जस्ता बाहुन पनि पर्छ बिना प्रमाण बोल्न राम्रो हुदैन।

  • @Awesomepics57189
    @Awesomepics57189 ปีที่แล้ว +3

    Sidhai khatri vane vaihalyonee bahun bat jhareko vaner . etro thar kina dekhairahnu paryo. Khas jharra chhetri taa kaa etro dherai xaa raa

  • @senrana9670
    @senrana9670 ปีที่แล้ว +3

    Kunai kunai thar Magar sanga mildo raixa 😁

  • @manjuchetri2208
    @manjuchetri2208 ปีที่แล้ว +4

    Kumal chetri😍

    • @nilkanthaadhikari8120
      @nilkanthaadhikari8120 ปีที่แล้ว

      India ma kumhaar bhanchhan

    • @samirkumal9129
      @samirkumal9129 ปีที่แล้ว

      I am so confused 😖

    • @arjunkc9766
      @arjunkc9766 ปีที่แล้ว

      Ma ni confuge vaye kumal chhetri sunda

    • @RatnaPanday-tq2bj
      @RatnaPanday-tq2bj 10 หลายเดือนก่อน

      कुमाल क्षेत्री होइन

  • @gopalsharma8330
    @gopalsharma8330 9 หลายเดือนก่อน +1

    पछाई पर्साई विष्ट अधिकारी घर्ती खत्री कुवर इत्यादि

  • @PoommeKhadka
    @PoommeKhadka 4 หลายเดือนก่อน

    शुद्ध छेत्री हुनु परो त्यो पनि खस बाहुन बाट झरेको मात्र छ त

  • @bishnunepal1437
    @bishnunepal1437 9 หลายเดือนก่อน +1

    नेपाल क्षेत्री छुट्टयाउनु होला

  • @dhirajthakuri2485
    @dhirajthakuri2485 ปีที่แล้ว +1

    Bahunle aafno jaat thulo ra sangkhya dherai dekhauna sabai jaatilai yeutaima haaleko raixha

    • @Nepali123a
      @Nepali123a ปีที่แล้ว

      😂🤣🤣

    • @Nepali123a
      @Nepali123a ปีที่แล้ว

      Sangkhya ma bahun vanda chettri therai xa

  • @santoshnepa-p3i
    @santoshnepa-p3i ปีที่แล้ว +5

    Kumai ta dherai misayechh ta sir I 😂😂

    • @NewsKnowledge
      @NewsKnowledge  ปีที่แล้ว

      Thank You.

    • @dilmanavrai9504
      @dilmanavrai9504 ปีที่แล้ว

      यो स्पष्ट भएन । कुनकुन जातिको एउटै नामका थर रहेछन् ? त्यसको पनि विश्लेषण चाहियो । झर्रा क्षेत्री कुन कुन हुन् र खत्री क्षेत्री कुन कुन हुन ? त्यो पनि हालौन भिडियो।

    • @mespangrai5240
      @mespangrai5240 ปีที่แล้ว

      @@dilmanavrai9504 Jharra khas chhetri haru: Thapa, basnet, khadka, karki etc.
      Bahun baata baneka haru ko bahun sanga naam milnu swabhabik chha.

    • @akashchettriakash3406
      @akashchettriakash3406 ปีที่แล้ว

      ​@@NewsKnowledge mahatara khas chettri ho ki bahuna Bata khasayako chettri hone sir 😊

  • @newcreepynepalitales9967
    @newcreepynepalitales9967 ปีที่แล้ว +3

    Powdel ra karki khoi ta hajur

  • @nilkanthaadhikari8120
    @nilkanthaadhikari8120 ปีที่แล้ว +1

    Haledo bhanne janda jandai kottyaune bhanne ukhan jastai bhachha ahile Nepal ma,ABA Dekhi hami sabai Nepali bhanau itihaas Lai kotyauna khoje jhai jhagada,pakxyapaat,jaatbhat anek hudo rahexa tesaile hami sabai Nepali banau eutai jaat ka.

  • @ramkarki8061
    @ramkarki8061 10 หลายเดือนก่อน

    सबै बाहुनकाे थर पनि यसैमा मिसाएकाे छत ? बिस्वास लागेन ।

  • @PoommeKhadka
    @PoommeKhadka 4 หลายเดือนก่อน

    बाहुन बाट झरेको छेत्री होइन शुद्ध छेत्री हुनु पर्यो

  • @pujanchhetri2606
    @pujanchhetri2606 ปีที่แล้ว +4

    Vak bahun ko thar lai chhetri ma parcha vandai purai galat xa

    • @Nepali123a
      @Nepali123a ปีที่แล้ว

      Bahun r chettri Ma farak ta k xa ?

  • @devtamang75
    @devtamang75 8 หลายเดือนก่อน +1

    चौधरी कसरी छेत्री पर्यो मुलासाग ?

    • @sanukhadka6143
      @sanukhadka6143 2 หลายเดือนก่อน

      😂😂😂तेइत भन्या

  • @premgurung4236
    @premgurung4236 9 หลายเดือนก่อน +1

    Hait sabaibbbb nepali ho
    Ka jatibad ho

  • @jitbahadur6553
    @jitbahadur6553 9 หลายเดือนก่อน +1

    wagle खाेइत याे देसमा wagle हरुपनि छन

  • @user-id1fk4qz4i
    @user-id1fk4qz4i ปีที่แล้ว +4

    Budhathoki Chhetri ❤️

  • @rabindraxettri8148
    @rabindraxettri8148 ปีที่แล้ว +3

    Nepal chhetri cast =283

    • @kumarimagar4461
      @kumarimagar4461 ปีที่แล้ว

      Taloi haru KO jaat le j garda j Vanda hunxa

    • @banpkavree
      @banpkavree ปีที่แล้ว

      @@kumarimagar4461 what is your problem sister?

  • @sanukhadka6143
    @sanukhadka6143 2 หลายเดือนก่อน

    अनि सिजापति कुन थर मा पर्दछ?

  • @dcskanyal4036
    @dcskanyal4036 8 หลายเดือนก่อน

    Sorry to say this sir. Kuchh aisa lagta hai mujhe ki aapne kuchh Brahmin Surnames aur kuchh Thakuri (Thakur or rajput in Kumaon and other palces in India; my belief!!) mix (mix-up, muddle-up) kar diye ha ye wali apni list men.
    Yes, I do know and do understand that some surnames could be common, to the extent that Magar surnames can also be found amongst Chhetris (Afterall, this formula of surname is such!!!) but even then, your list seems like a big mix-up.

  • @RSDamak
    @RSDamak 11 หลายเดือนก่อน

    थर लेखाई मा केही असुध्दि र दोहोरो पनि देखियो नी किन यसो भयो? म त नपढेको सुस्तरी मनस्थिति को झ्याम्ले पौडेल केही जान्दिन है

  • @deepakbudha7412
    @deepakbudha7412 ปีที่แล้ว +1

    Budha chetree

  • @sarosekhatri7942
    @sarosekhatri7942 10 หลายเดือนก่อน +1

    Tapaile vannu vako Sabai thar Kshayetri MA pardainani Sir Bahun ra Ali Ali Tamang ko Ali Ali Newar ko thar pani xa.

  • @jangadani-py6nm
    @jangadani-py6nm 6 หลายเดือนก่อน

    थर गलत छ। क्षेत्री काे थर हातेेेे ेमा गन्न सिकनेछ । थापा,दानी,खड्का, कारकि, कुवर, बसनेत, बानिया, कडरिया, बिस्ट,खस क्षेत्री हुन।

  • @HemrajBohara-hd2ts
    @HemrajBohara-hd2ts 15 วันที่ผ่านมา

    Yoma badi kami sabai mix garidiyeko xa kasari hunxa

  • @durgaale3797
    @durgaale3797 ปีที่แล้ว +2

    Next magar

  • @Yudendenzongpa
    @Yudendenzongpa 10 หลายเดือนก่อน +1

    Khas chettri bhahun
    Haru ma chotta huncha tara lol

  • @user-lc1ib2pi6w
    @user-lc1ib2pi6w 8 หลายเดือนก่อน +1

    Tandan chetri chute cha jun gulmi ma dherae chan

  • @samirkumal9129
    @samirkumal9129 ปีที่แล้ว +2

    Kumal 🧐? I am so confused can you tell me .about kumal cast

  • @ujjwalacharya8670
    @ujjwalacharya8670 ปีที่แล้ว +1

    Acharya ta brahmin hun.
    Chhetri Acharya ta aaru cast sanga bhie garera vako ho

    • @Awesomepics57189
      @Awesomepics57189 ปีที่แล้ว

      Bahun thar jati tyo intercaste marriage bat khatri vako hoo.

  • @user-wf7ce8jc2p
    @user-wf7ce8jc2p 2 วันที่ผ่านมา

    Pant bahun ho hajur

  • @salamander819
    @salamander819 ปีที่แล้ว +4

    Sabai praya jasto bahun ko thar xa😊

    • @sulove1235
      @sulove1235 ปีที่แล้ว

      Kind of same name 😅

    • @arjunkc9766
      @arjunkc9766 ปีที่แล้ว

      Bahunle chhetri saga bihe garera tyo bahunko thar ni chhetri vako ho

    • @bishalgaming8556
      @bishalgaming8556 ปีที่แล้ว

      ​@@arjunkc9766mero lamo vako ho pila bhaun ako chetri

    • @aneelmahat5981
      @aneelmahat5981 11 หลายเดือนก่อน

      Bahoon laai Kshetri falaakera maryo😂

  • @premmahat-uq7nc
    @premmahat-uq7nc 10 หลายเดือนก่อน

    वाहियात। ६०% मिलेन। यसरी भ्रम छर्न मिल्दैन। थाहै नभएको मान्छेले किन सिपालु लाग्न पर्यो।

  • @SutitaRai
    @SutitaRai 4 หลายเดือนก่อน

    Pariyar sarki damaie hular bisokarma dhoukakuti ramtel .mugarati darji thatala kalikote aru dherai xutekoxa

  • @ishaanbhandari8394
    @ishaanbhandari8394 10 หลายเดือนก่อน

    फटाहा यु तुबे बाहुन को धर राखेर क्षेत्री भन्छस

  • @khemlawati8663
    @khemlawati8663 9 หลายเดือนก่อน

    जैसी ,कुमाई ,ठकुरी ,मगरको ,समेत भिसाइएको छ ,झरल र झर्रा क्षेत्री खोइ छुट्याएको ,
    उपाध्याय , जैसी , कुमाइ , सबै क्षेत्री हुन ???
    अनिपो १८% पु-याको ?? ?गलत तथ्यांङ्क सरासर गलत छ क्षेत्रीको संख्या फेक !!!

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj 10 หลายเดือนก่อน

    कुमाल खवास चौधरी क्षेत्री होइन हावा को भरमा क्षेत्री भन्दीने

  • @kashibhattarai5737
    @kashibhattarai5737 ปีที่แล้ว +1

    यो छुट्याएको मिलेन।बाहुनको प्रत्येक थर छेत्रीको पनि हुन्छ।

    • @rrrrr1463
      @rrrrr1463 ปีที่แล้ว

      Eyh mitra kasalie bhattarai vano vane bahun nai samjhanxa kya

    • @Awesomepics57189
      @Awesomepics57189 ปีที่แล้ว

      ​@@rrrrr1463 elle vanna khojeko Bahun KO Sabai thar Ko upadhaye as well as khatri pani hunxan vanna khojeko hoo... Nepali samaj ma khatri vannale bahun descendants nai bujinxa. Khatri haru lai lyanglyang vako xaa .naa khas pati koo naa bahun pati koo. Bichako 😂😅

    • @rrrrr1463
      @rrrrr1463 ปีที่แล้ว +1

      @@Awesomepics57189 khas khas vandai ufrinxan ta

    • @Awesomepics57189
      @Awesomepics57189 ปีที่แล้ว

      ​​@@rrrrr1463 Abaa sachi vanni hoo vanne timlai naramro lagla...khatri banako khasss maa bahun lee aafulai pure raa sudha rakhna gareko karya hoo.... tesaile khatri haru lee Bihewari khas haru sanga jodee tesaile khatri harulee ali afulai khas tira nai itihas jordaxan raa khas vanna nai ruhauchan ... Abaa joo j vayepani khas bahun pahila dekhi nai milera baseko hoo . milerai baseko ramro.aba ahile ta dherai bahun kti harule pani dherai chhetri kta sanga bihewari gareko xaa. Unite vayer baseko nai ramro..

  • @yogendrabasnet7985
    @yogendrabasnet7985 หลายเดือนก่อน

    bahun chashi kahile bata xetry bhae mahasaya

  • @dineshlimbu4873
    @dineshlimbu4873 หลายเดือนก่อน

    यहाँ त बाहुन र छेत्री दुइटाइ थरुहरु बाहुनमा पनि र छेत्रीमा देखे त म confusion भए हजुर

    • @padambhandari4198
      @padambhandari4198 หลายเดือนก่อน

      अनि बाहुनले क्षेत्री वा अन्य जातिकाे छाेरी विहे गरेर जन्मेका सन्तान खत्री क्षेत्री बनाउथे रछन् त्यै भएर ९०% मिल्छ।

  • @Gitasunar-oz9gg
    @Gitasunar-oz9gg 2 หลายเดือนก่อน

    Thanks jethara thar kojay kojay thay me hamro yha jethara cast ky ho tha thiye na

  • @manojshreepali9562
    @manojshreepali9562 10 หลายเดือนก่อน +1

    Daju bhai bich PN shah le kam ko adhar ma caste system liyara ahile cancer disease bhanda ni ghatak bhai raxa

    • @yakrajadk7632
      @yakrajadk7632 18 วันที่ผ่านมา

      pn saha le liyako hoin ram sahale kam ko aadhar ma xutayako thiya

  • @himalthapa9554
    @himalthapa9554 หลายเดือนก่อน

    नराल कुन जातमा परछ

  • @anupburamagar50
    @anupburamagar50 10 หลายเดือนก่อน

    Bahunjati bat khseka jtipni khsjati chn teslai pni chetri magnepchi dheree thr ta hunenee tbhyoni❤

  • @bishnukhatri6701
    @bishnukhatri6701 3 หลายเดือนก่อน

    आलु जस्तो प्याकुरेल को जत खोइ त

  • @ushabasnet6075
    @ushabasnet6075 2 หลายเดือนก่อน

    छेत्री ❤❤❤

  • @kamalchhetri948
    @kamalchhetri948 ปีที่แล้ว +2

    Yo videoma dearai galti cha

  • @mahansamba8622
    @mahansamba8622 6 หลายเดือนก่อน

    great ❤️❤️🇳🇵🇳🇵🙏🙏

  • @chhatrapatiphuyel6068
    @chhatrapatiphuyel6068 10 หลายเดือนก่อน

    बाहुनको थर, कुमाईको थरको पनि बनाउनु न!

  • @basantkhadka2485
    @basantkhadka2485 10 หลายเดือนก่อน

    साचि छेत्रि नै हो त ठुलो जात बाहुन होइन र ए त्येसो भए छेत्री नै ठुलो जात हो भने म पनि छेत्री/खड्का हो छेत्री ठुलो हो भने तपाईं लाइ धन्यबाद 😊😊😊😊

    • @mespangrai5240
      @mespangrai5240 10 หลายเดือนก่อน +2

      ठुलो जात, सानो जात भन्ने हिन्दु हरुमा मात्र हुन्थ्यो ( सन्सारमा नेपाल र भारत बाहेक कहि एस्तो जात प्रथा थिएन/छैन)-
      त्यो पनि २०१९ सालको नया मुलुकी ऐन ले सबै नेपाली बराबरी भने पछि उड्यो!
      अहिलेको जमानामा ठुलो, सानो भन्नु "कुवाको ब्यान्ग" सोचाईहो- आत्मरती हो - किनकि कसैले यो मान्दैन!

    • @Landlords-1234
      @Landlords-1234 9 หลายเดือนก่อน

      ​@@mespangrai5240jaat paat casteism khatam hoo eslai hataunu parxa ...khatri raa jharra xtri lai i mixed banayera khas lai khaseko vanxan thag haru ...... Rai limbu magar lai muluki ain maa sano banaye pani khas lai fake gotra janai xtri title virayera khas ko taa jhan identity nai sidhako xaa