Julum Kardiya जुलुम कर्दिया | Milan Lama | Tika Pun | Shaku Shah | New Lok Dohori Song 2078
ฝัง
- เผยแพร่เมื่อ 27 ต.ค. 2024
- Presenting new Nepali lok dohori song Julum Kardiya by Milan Lama & Tika Pun featuring Milan Lama & Shaku Shah only on Milan Lama's official TH-cam channel.
Milan Lama Official Presents:- New Nepali Lok Dohori Song 2078
#MilanLama
#TikaPun
#ShakuShah
#NewLokDohori
#NewSong
#MilanLamaOfficial
#NepaliSong
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Julum Kardiya
जुलुम कर्दिया
♪ Vocal:-
Milan Lama
Tika Pun
♪ Lyrics/Music:-
Milan Lama
♪ Arrange/Mixing/Mastering:-
Jhalak Sangeetam
♪ Studio:-
Aalap Studio
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer/Director:-
Shiva BK
🎬 Artists:-
Milan Lama
Shaku Shah
🎬 Cinematographer:-
Rabindra Baral
🎬 Drone:-
Bishnu Sewa
🎬 Edit/Color:-
Milan Bishwokarma
🎬 Graphics Designer:-
Santosh Chauhan
🎬 Still Photographer:-
Bishow KC
🎬 MUA:-
Saru Oli
Sakchhyam Pudasaini
🎬 Dress:-
RK
Ichhya
Ram Pariyar
🎬 Taker:-
Sanjay Adhikari
🎬 Light Crew:-
Kamal BK
Raju
Bikash Dahal
🎬 Art:-
Manik Lama
🎬 Production Manager:-
Mahendra Ramdam
🎬 Post Production:-
Shiva Films
Dragon Pictures
🎬 Special Thanks:-
Tharu Village "Sauraha"
Tharu Cultural House
© & ℗ Milan Lama Official, 2021
All Rights Reserved
-------------------------------------------------
Stream My Songs:-
Spotify:- spoti.fi/3i7apfx
iTunes:- apple.co/3X0pwGd
Amazon:- amzn.to/3Ik8bUB
Tidal:- bit.ly/3IgENyE
Apple Music:- apple.co/3WVuVOO
Amazon Music:- amzn.to/3Qi0xw8
Soundcloud:- bit.ly/3WZvG9x
TH-cam Music:- bit.ly/3Z7D0BP
Deezer:- bit.ly/3Qcnocm
Audiomack:- bit.ly/3GcDGxp
Qobuz:- bit.ly/3CiWEBo
Napster:- bit.ly/3Cf8bRR
Social Links:-
TH-cam:- tinyurl.com/Mi...
Facebook:- tinyurl.com/Mi...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
धेरै वर्षको अन्तरालमा नयाँ गीत "जुलुम कर्दिया" लिएर आएको छु, यहाँहरुको साथ, सपोर्ट, हौसलाको अपेक्षा गर्दछु।
तपाईको च्यानल परिवर्तन भाको हो र दाइ?
Dami chha daju
Bardiya julum kardiya ..best song 🙏🙏❣️💓💓💓💓
Geet Excellent chha hamro sadaiba hajurko geet sunne chahana hunchha. yo geet le feri yefera music industries ma tahalka machaune chha.
वाह! जुलुम कर्दिया...
मिलन लामाको फ्यान जतिले यता हाजिर ठोकम त
👇️
Ma pani
Ma pani ❤❤
"माझी दाई पोखरा फेवातालको, लाम माया साच्चैको नलाम भो ख्याल ख्यालको"। यहि गीतको झल्को दिलायो "झुलुम कर्दिया" गीतले। सफलताको भब्य शुभकामना दाजु।
बर्दिया, झुलुम कर्दिया😍
आदरणीय दाजु मिलन लामाको निक्कै मिठो गीत "झुलुम कर्दिया" सुन्दा निक्कै आनन्द लाग्यो। गीत करोड क्लबमा पुग्न सफल होस्, मुरिमुरी शुभकामना😍😍😍😍😍
Super song with beautiful video😍😍😍😍
Ma pani Milan daiko fan nai ho but geet recording ali clear navako jasto xani
सधै सदाबहार मिलन लामा दाइको फ्यान जति हाजिर गरुम ल
👇️
❤❤❤❤❤
Very nice song. Waa. No 2.pani feri dekhnu pau. Hai karaud pugus.
आहै बाके बर्दियालाई समेटिएको गित सारै मन परो । सफलताको शुभकामना मिलन दाजु🙏🙏❤️
Dilekh Dullu yk supar hit song bananu paro dai
@@Ramprasad.pokharel wdwwo88
Wdewo
Wxdei8
Wo8wde
जुलुम कर्दिया मिलन दाजु🙏 यति मीठो गीतलाई भब्य सफलताको शुभकामना। गीत करोड क्लबमा पुगोस्😍😍😍😍
milan Bro julum kardiya year
वाउ, क्या दामी गीत, जुलुम कर्दिया
आहा दाई हजुरको हरेक सिर्जनाले मन छुन्छ।
बहुचर्चित मिलन लामा दाइको अर्गानिक मीठो गित पुर्ण सफलता को हार्दिक शुभकामना आदरणीय दाइ
अत्यन्तै सरल अनि अत्यन्तै सस्कृतिमा गम्भीर मेरो प्यारो फुपाजु मिलन लामा ज्युलाइ हार्दिक बधाई साथै पुर्ण सफलताको शुभकामना।
मिलन दाई किन गित निकाल्नु हुदैन भनेको त
एस्तो मिठ्ठो रमाईलो गित निकाल्न लाई पो रैछ !
सफलता को शुभकामना मिलन दाई!!!☺️❤️
मिलन दाइ को गितहरु।।।हङ्कङ आइडिले,, माझि दाइ ,,,,, लालुपाते ,,,,,,,भाग्यमानि मान्छे भाको छु।।। पर्बतको बाछा गाउउ ,, ''' जुम्ला कालिकोट्।।।।।सबै सर्बप्रीय।।।छन्।।यो गित पनि सफल होस
आहा कति मिठो गित जति सुन्यो उति नै सुनी रहौं लाग्ने सफलता को शुभकामना छ सबै टिम हरुलाई ❤️ दैलेख, दुल्लु जति येता,
म भैरवि गाउँ पालिका ४ दैलेख बाट है🙏👍
लोकदोहरीमा गाउँ घर देखि देश बिदेशको भाव सम्हालेर गित रचना गर्ने अति लोकप्रिय गायक मिलन लामा ज्युलाई नमन, गित साह्रै राम्रो छ आजको दिन यहि गितले जुलुम कर्दिया ढिलो आउनुभयो कडा लिएर आउनुभयो!
धेरै समय पछि.....ओठ मै झुन्डिनि गीत को बोल, स्वर सङीत भिडीयो उस्तै राम्रो।।।सफलताको कामना।।😘👏👏🙏
मिलन दाइ मन देखि बधाई छ सबैलाई कति राम्रो गित छ हजुर को सबै गित उतिकै छ
सारै राम्रो गित शुभकामना छ मिलन दाजु लाई।
धेरै खुशी लाग्यो मिलन सरलाई देख्न पाउँदा। congratulations sir
आहा दाइ हाम्रो मध्यपश्चिमको भाकामा गित बबाल लाग्यो
धेरै पछि आज बल्ल देश प्रेमी गायक मिलन लामाको आवाज मा सजिएको गित बर्दिया जुलुम कर्दिया बर्दिया जति यता आम है 🙏 हज बर्दिया जय नेपाल 🇳🇵
हजुर हरु को सयमा सय सकारात्मक प्रतिक्रिया पाउँदा ! यस्तो लाग्छ सन्सार् कै भग्यमानी कलाकार जस्तो अनुभुत हुन्छ !! चिन्ता पनि छ कि अब गुन कसरि तिर्नि !!! खुशि छु
Hajur ko song haru nachhutai hereko xu suneko xu dai hjr
मिलन लामा दाजु दर्शक श्रोताहरुको रिण तिर्नु पर्दैन गित संगित पस्कनु भाको छ यहि हो रिणको चुक्ता दाजु ! बरु भेट्न मन छ म दाईको नंम्बरमा सम्पर्क गरेर अबस्य छिटो भन्दा छिटो भेट्ने छु है मिलन लामा दाजु ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता मिलन लामा दाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय मौलिक लोक गित जय संगित ! ( धन्यबाद )
आहा निकै मिठो गित उस्तै भिडियो शुभकामना दाजु !!
Nice song
जिल्लाको पहिचान समेत हुने यति राम्रो गित, salute to all
निकै प्रतीक्षा मा रहेको गीत ,aaja sunna paaiyo byapak saphaltaako shubhakaamana daai
माझी दाई पोखरा फेवातालको, लाम माया साच्चैको नलाम भो ख्याल ख्यालको"। यहि गीतको झल्को दिलायो "झुलुम कर्दिया" गीतले। सफलताको भब्य शुभकामना दाजु।
मिलन लामा एक होनहार समाजसेवी जनप्रीय गायक हुन। उनको हरेक शृजनामा मौलिकता पाइन्छ। यस गीत मार्फत हामी सम्पुर्ण नेपालीलाई पुन: मनोरञ्जन दिएकोमा धन्यवाद 💐🙏🙏
हाम्रो मध्यपश्चिम तीर बोलीने लोकल थेगो लियर गायकोमा धन्यवाद है
भस्मी मन पर्यो है गीत मिलन दाइको गीत रेडियो देखी क्यासेट VCD ,CD, MP3,MP4, देखी यो यूट्यूबमा पनि सुन्न पाउने हामी भाग्यशाली हौ जय लोकरोहोरी😍😍🙏🙏
हजुरका कति क्यासेट र सीडी त अझै दराज मा सुरक्षित छन है हजुर
अग्रज कलाकार अादरणिय मिलन लामा दाजिलाई सफलताको कामना ❤️
धेरै पछि हजुरकाे माैलिक लाेक दाेहाेरि गित सुन्न पाउदा खुसि लाग्याे।सुभकामना।
निकै मीठो गीत शुभकामना मिलन लामा दाइ लगायेत सम्पुर्ण युनिटलाइ ❤️❤️😍😍🙏
मिलन लामा दाइको हरेक शिर्जना उत्कृष्ट छ यो पनि अति मन परेयो शब्दपनी वास्तविक आखिर बर्दियामा बाघले बाटो हरेक दिन नै छेक्ने गर्छ गित सङ्ग सम्बन्धित सबैलाई कोरोडौको शुभकामना 🎈🇳🇵
Mother land 😘 love dullu 👏🤟💗
आहा मीठो गित अनि निकै राम्रो भिडियो सफलताको शुभकामना
धेरै समय पछि मिलन दाईकाे गित सुन्न पाइयाे खुसि लाग्याे
कलाकार को म्याजिक मिलन दाइ मेरो हर्ट फ्यान।
निकै मीठो गित दाजु बधाई छ है
अाहा करि राम्राे गित 😘😘😘😘
धेरै पछि मिलन दाजु को स्वर सुन्न पाइयो सफलता को धेरै धेरै शुभकामना
आहा धेरै पछि मिलन दाजुको मिठो गित सुन्न हेर्न पाइयो बधाई तथा सफलताको शुभकामना 😍😍
मिलन दाजु को जुम्ला कालिकोटको पछिकै उत्कृष्ट प्रस्तुति क्या गजब करोड भिउज ले मात्र पुग्दैन यो गितलाइ
निकै राम्रो अनि उत्कृष्ट सिर्जना आदरणीय सर नमस्कार अनि मेरो प्यारी दिदी टीका पुन । सबै निर्माण टिममा हार्दिक सुभकामना ।
निकै रमाइलो गित हेर्न पाऊदा खुशि छु सम्पूर्ण टिम लाई बधाई
आहा प्यरि दिदि टिका पुन र प्रिय दाजि मिलन लामाकाे याे मिठाे गित संगै असाध्यै राम्रो अभिनय धेरै धेरै बधाई अनि शुभकामना ❣️❣️🙏🙏
आहा अति मिठो गित भिडियो congratulations milan da n all teams
एक भिन्नै पाराकाे अति स्वादिलाे सांगितिक मसला । निकै चाेटिलाे छ । धन्यबाद छ , मिलन लामाजीलाइ ।
नाचुम नाचुम भयो धेरै राम्रो गित सफलताको कामना,
राम्रो लाग्यो । धेरै धेरै शुभकामना !
आहा कति राम्रो गित हार्दिक बधाई अनि शुभकामना
आहा निकै मिठो गित उस्तै भिडियो समपूर्ण टिम लाई सफलताको अग्रिम शुभकामना
अाहा सरल ,सहज र दृश्यमा माैलिक संस्कृति पनि मिश्रण हुदा झनै राम्रो छ।बधाई अनि सफलताको शुभकामना छ दाजै 💚💛💛🧡🧡🧡🧡
अाहा कति मिठाे गित ,सुन्दर दृश्य सारै राम्रो दमदार छ,सम्पूर्ण कलाकार लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।।
दामि गित सफलता प्राप्त हाेस शुभकामना व्यक्त गर्दछु
दाई बधाईछ धेरै धेरै बधाईछ,,!
शब्दहरुले मन मुटु छुने🤘🤘❤️ धेरै शुभकामना सम्पुर्ण टिमलाइ नै😊😘❤️
आहा❣️क्या मिठो गीत्💞
सारै मिठो गित मिलन दाजु बधाई छ।
दैलेख दुल्लु❤️❤️
बर्दियालाई समेटेर यति मिठो भाकामा गित सृजना गर्नु भएकोमा मिलन दाजुलाई धेरै धेरै धन्यवाद साथै सफलताको शुभकामना 🎉
आहा क्या मिठो सृजना आदरणीय मिलन सर
प्यारी सोल्टीनी टीका पुनको आवाज बाफ्रे
क्या भिडियो छ शिव राजा बधाई छ
बर्दिया जुलुम कर्दिया वाओ❤️❤️❤️🙏🙏💐💐💐
सुन्दर गित साथै प्रस्तुती पनि ।
करोड शुभकामना छ जुलुम कर्दियाको मा💕✔️
आहा कति राम्रो लोक दोहोरी गीत आफ्नै मौलिक संकृति , भाषा लोक दोहोरी गीत संरक्षण गर्न यो गीत ले सहयोग गरेको छ सारै मिठो , मनोरञ्जन प्रदान गर्ने एक उत्कृष्ट सांगीतिक कोसेली । बधाई तथा थप सफलताको कामना व्यक्त गर्दछु।
मीठो गित हाम्रो भेगको भाषामा आधारित टप्पा लयको मीठो गित 💘🙏🎵
भस्मै डराउ छु रे मिलन सर अोआउ फेरि एक चोटि टल्का पितॐछ बजार मा यो गितले । सबै टिमलाई बधाई छ ।
Milan daju dohori ko Raja 👍👍👍👍
निक्कै राम्रो प्रस्तुति मिलन दाई करोड़ क्लब को सफलताको सूभकामना ❤️❤️❤️🙏🙏🙏👌👌
वाह दाजु हजुर को हरेक गितमा राष्ट्रियता छ । धेरै राम्रो बर्दिया जुलुम कर्दिया 😘😍🇧🇭🇳🇵
आहा! कति रमाइलो गित बर्दिया र जलजला धेरै पछि मिलन दाइको गित आयो खुसि लायो सफलताको सुभकामना।
आहै 👏 साहै मन पर्यो बधाई तथा शुभकामना सम्पुर्ण टिम लाइ 🙏
धेरै दिन पश्चात् निकै मीठो गित लियर आउनु भयो मिलन दाइ साथै टीका दिदी लाई धेरै धेरै शुभकामना सारै मीठो गित सुन्दा अति आन्नद प्राप्त गरे मुरि मुरि सफलताको कामना गर्न चाहान्छु
आहा कति राम्रो गित सफलताको सुभकामना मिलन सर को गित नराम्रो हुनि त कुरै भएन सबै राम्रो छ म त लास्तै ठुलो फेन हुम मिलन सर को अहिले म कतार देखि हेर्दैछु
आहा! कति मिठो गीत💕 शुभकामना
🙏धेरै समय को अन्तराल पछि दाजु🌹 को गित सुन्न पाईयो सबै लाई🥀 हार्दिक🌷 बधाई अनि सुभकामना दाजु♥️
आहा मन मै छोयो धेरै राम्रो बनेको रैछ गीत अनी वीडियो पनी ।ल बदाई छ मिलन दाई❤❤
राम्रो छ लोक दोहोरी गीत ✌👌👍🙏🌷🥰⭐
Sabai thaulai sameteko xa yo git le badhai xa
गज्जब राम्रो प्रस्तुति। हार्दिक बधाइ तथा उच्छ सफलताको शुभकामना दिज्यु&दाजु
साह्रै राम्रो गीत बनेछ। सफलता को शुभकामना
मिलन दाजुलाई नमस्कार है
मेरा दिल जीत लिया आपने😍😍🙏🙏
सम्मा छ हजुर दाई ❤❤❤लाई
सारै मनपर्यो
बर्दिया को नाम पहिचान गरेको मा हजुर लाई thanks
धेरै पछि मिलन दाइको गित सुनपाइयो
आहा कति मिठो गीत 🙏❤️💢❤️❤️
जुलुम कर्दीया 😍🙏
Fan of Milan lama❤️❤️❤️❤️❤️
एकदमै उत्कृष्ट गीत जुलुम बर्दिया
सारै नै मीठो गीत सफलताको शुभकामना दाजु🇳🇵🙏🌹❤️❤️
आहा ! कतिमिठो गित बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।
Wow Milan Dai Huge Respect 🙏❤️
यो मिठो गीत ल्याउन बहुत जुलुम कर्दिया रे दादा!!
बधाइ अनि शुभकामना मिलन दाइ र बहिनी टीका पुन लाइ💔💔💔💔💔💔💔💔💔💔
शुभकामना मिलन दाजी
अत्यन्तै राम्रो छ
अाहा कति मिठो गित सफलताको शुभकामना दाजि❣️❣️
बधाई छ सम्पूर्ण टिमलाई
धेरै पछि धमकेदार गित अायो
सारै मिठो गित र अभिनय बधाई र शुभकामना।
साथै यति मिठो सिर्जना गर्ने मान्छे यसरी हराऊन भयन।।दाजु🙏।।
सुन्दर प्रस्तुति बन्धु !!🙏
एकदमै मीठो गित बनेको छ !
धेरै राम्राे लाग्याे बर्दियाकाे नाम सुन्दा
Best choreography !! MELODY
#ShivaBK
Super best music lyrics ..
#MilanLama
#TharuCulture
#NepaliProud