मिक्वा साङमा । लिम्बु पालाम । NEW LIMBU PALAM । MIKWA SANGAMA । MANU NEMBANG । OFFICIAL CHANNEL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • #manu #nembang #limbu #manunembang #limbusong #nepalisong #nepalimusicvideo #nepalimusically #nepalimusic #2022 #2079
    #manu
    #nembang
    #manunembang
    #limbusong
    #nepalimusicvideo
    सेवारो 🙏
    म गायिका मनु नेम्बाङ अनि यो मरो आधिकारिक च्यानेल हो । यस भन्दा अगाडिको जति पनि मेरो गीत तथा भिडियो अन्य कम्पनी, सञ्चार माध्यमहरूको च्यानेल तथा माध्यमबाट सम्प्रेषण भए पनि तपाई दर्शक तथा स्रोताहरूको माया मोह तपाइहरूकै उत्प्रेरणा तथा सल्लाह र अनुरोधको कारण मैले आफ्नौ निजि आधिकारिक च्यानेल मार्फत मेरा नया तथा पुराना सृजनहरूलाई यहाहरू माझ ल्याउने तथा आरकाइभ गर्ने जमर्कोछु ।
    नोगेन सेवारो 🙏🙏🙏💐🎄🎋🌴💐

ความคิดเห็น • 7

  • @mrhang1318
    @mrhang1318 ปีที่แล้ว +1

    मन नै लोभ्याउने पालाम 😍

  • @buddhimanangbo
    @buddhimanangbo ปีที่แล้ว

    ❤❤❤❤❤🎉🎉🎉

  • @khesefunglimbumakhim3790
    @khesefunglimbumakhim3790 ปีที่แล้ว

    हाम्रो संस्कार हाम्रै संस्कृति ।
    म आफू याक्थुङ्बा भएकोमा गौरव लाग्छ ।

  • @narendralimbu-ok3ki
    @narendralimbu-ok3ki ปีที่แล้ว

    पालाम राम्रो छ सायद रेकर्डिङमा समय नपुगेर होला मीक्वा सांङमाको मुधुम कता कता नपुगेको महसुस भएको

  • @biwashlimbu9494
    @biwashlimbu9494 ปีที่แล้ว

    हार्दिक बधाई तथा सुभ- कामना सम्पुर्ण युनिटलाई ❤️🙏❤️ गाउँ घरको पुरानो याद दिलायो साच्चिकै रियालिटी अनि अर्घानिक मौलिक पालाम बनेको छ । यायद पालमहरुमा यो पालम जति उत्कृष्ट आजसम्म मैले हेरेको छुइन ।

  • @dillimbu5163
    @dillimbu5163 ปีที่แล้ว

    स्व बलराज नेम्बाङ ज्युको स्मृतिमा निर्माण गरीएको छांयाङन रहेछ वहालाई हार्धिक श्रद्दान्जली । जो कोहि मृतकको श्रद्दान्जली अर्पण गर्नु पर्दा मृतकको Death body को फोटो होइन एक सुन्दर तस्वीर राख्नुपर्ने हुन्छ तर के पारा हो ? ज्ञान नभएरै फेसबुके शैली editor ले अपनाएको हो ?