New Dashain Song 2075 || Farki Chadai Aau Daju Ghra...|| Narayan Rayamajhi-Shanti Shree Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 1K

  • @shivab.c2158
    @shivab.c2158 6 ปีที่แล้ว +5

    सारै रमाइलो दशै गित cnt मिटर song मेरो आँखा बाट आसुको थोपा खस्यो सान्ती श्री परियार दिजु Love you

  • @EcoEden5
    @EcoEden5 5 ปีที่แล้ว +5

    काहा बाट कसरी आउँछ यी गितहरु,सुन्दा मुटु भुक्क र टाउको सिरिङ हुन्छ, बिदेश हुने लाई जस्तै म..... salute Narayan dai n shanti dd

  • @beautyfullife517
    @beautyfullife517 6 ปีที่แล้ว +29

    पुरानै भएपनी हरेक साल दशैमा घन्किने गित ,राम्राे छ।।।।🌹

  • @BirendraKhadkaBestu
    @BirendraKhadkaBestu 6 ปีที่แล้ว +2

    सुपर हिट दसै गित!

  • @neelupathak9232
    @neelupathak9232 6 ปีที่แล้ว +18

    आउन पाईन यो दशैमा अर्को साल त आउँछु आमा
    जसरि नि तिम्रो हातको अक्षता र जमरा लाउँछु आमा😍😍
    लामो समय देखि म पनि परदेशमा भएर होला यो गीत सय पटक सुन्दा पनि अझै सुनौ सुनौ लागि रहने।।अनि नारायण रायमाझी दाईका गीतहरु अति नै मौलिक सान्दर्भिक र नेपाली परिबेशलाई समेटीएका बुढाबुढी देखि बच्चा सम्मले सुन्न मन पराउने खालका हुन्छन अनि ।शान्ती श्री जि को आवाज पनि झनै मन लोभ्याउने छ।।म क्रेजी भएकि छु यो गीतमा नसुनी बस्नै सक्दिन।।गीतले सफलता पावोस भन्ने कामना दाइ।।।
    परदेशी चेली सात समुन्द्रपार dekhi💞💞

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 6 ปีที่แล้ว +1

    जहिले सुन्छु यो गित तेय्ही बेला मन रुन्छ धन्य छ नारायण राइमाझी सर प्रती गित हेर्न अनि सुन्न आउने हरु प्रती दशै को सुभकामना

  • @muskanmailajayakumar1851
    @muskanmailajayakumar1851 6 ปีที่แล้ว +42

    आहा कती मीठो दशैको गीत नारायण रायमाझी सर र शान्ति श्री लाई धेरै धेरै बधाइ छ

  • @khakendranepal8411
    @khakendranepal8411 6 ปีที่แล้ว +15

    सुन्दा खेरिनै आँखा का आँसु रोकिइ दैन्न ।निकै मार्मिक्छ गित ।झनै सान्ती दिदी अनि ।नरायन राइमाझि दाइको सोर ।

  • @pahalsinghdangi6707
    @pahalsinghdangi6707 6 ปีที่แล้ว +12

    यो गीत ले त मनै छोयो ।धन्नेबाद दिन चाहन्छु लेखक सान्तिश्री नारायण जि लाई !!!

  • @rajeshgharti9853
    @rajeshgharti9853 6 ปีที่แล้ว +2

    के गर्नु यसतै रहेछ प्रदेशिको जिबन सधैं भरी नै यासै गरि दिन हरु बिताउनु पर्ने छ हामी पर्देशी लाई अतिनै मार्मिक अनि मन छुने छ आद्णिनिय नाणान रायमाझी तथा सान्ती श्री परिवार को आबाज मा

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 ปีที่แล้ว +3

    आदरणीय सर्जक दाई नारायण रायमाझी अनि सुमधुर स्वोर कि धनी सान्ती श्री … हजुर हरु दुबै जनलाई 🙇🙇🙇💖💖💖💖💖💖

  • @rameskumar7319
    @rameskumar7319 6 ปีที่แล้ว +2

    धेरै बर्स भएछ दशै नमानेको पनि....पुराना दशै हरुकाे सम्झना र परिवारकाे सम्झना अाएपनि परिस्थिति ले कठाेर बनी दशै बिर्सने बानी परि सकेछ.... तर याे गितले फेरि एकपटक मन खल्बलाई दियाे ।

  • @govindasinjali1286
    @govindasinjali1286 6 ปีที่แล้ว +12

    लोक सङ्गितको जादुकर नारायण दादाको लय सङ्गीत अनि शान्तिश्री दिदिको मिठो स्वरलाई हृदयदेखिनै सलाम छ ल

  • @neharikabasnet3279
    @neharikabasnet3279 6 ปีที่แล้ว +1

    धेरै राम्रो 🌹🌹🌹🌹बधाई छ 🌹🌹🌹🌹दसैं गए नि तिहार त नजिकै आएको छ सम्पूर्णमा हेप्पी तिहार 🌹🌹🌹

  • @basuridigitalrecordingstudio
    @basuridigitalrecordingstudio 6 ปีที่แล้ว +156

    कस्तो रुवाउँछ मलाई यो गितले 😂😂😂😂😂😂सलाम छ नेपाली लोक संगितको बादशाह नारायण रायमाझी लाई।

    • @tilakniraula5639
      @tilakniraula5639 6 ปีที่แล้ว +2

      Dibash Thapa Magar hi

    • @basuridigitalrecordingstudio
      @basuridigitalrecordingstudio 6 ปีที่แล้ว +2

      @@tilakniraula5639 hello

    • @bhimsoni7000
      @bhimsoni7000 6 ปีที่แล้ว +2

      Dibash Thapa Magar c

    • @bhimsoni7000
      @bhimsoni7000 6 ปีที่แล้ว +2

      Dibash Thapa Magar bibsh

    • @reshabahadur553
      @reshabahadur553 6 ปีที่แล้ว +4

      धेरै राम्रो सब्द भएको गीत त्यसमा पनि चर्चित गाएक गायिका को सुरीलो स्वर रहेको गीत धेरै राम्रो छ बास्तब मा भन्ने हो भने उक्त गीत ले सम्पूर्ण नेपाली हरुको मन मुटु छोएको छ।प्राय दशै आयो भने यो गीत ले सबैलाई रूवाउ छ😢😢😢😢

  • @chabilalbohra7507
    @chabilalbohra7507 4 ปีที่แล้ว +1

    Atinai marmsprsi tesmaa shantishree ji ko sor jhanai mitho best of luck

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 6 ปีที่แล้ว +7

    गित भनेको त यस्तो पो हुन पर्छ ,,सलाम नारायण ,दादा ,प्रदेशीको मर्म बुझ्ने एक मात्रै दाजु ,,, शान्ती श्री परिवार ,,को स्वर मा ,जुन मिठास छ त्यो अरु मा छैन ,,?

  • @saurabraut1922
    @saurabraut1922 6 ปีที่แล้ว +1

    मर्मस्पर्शी सामाजिक परिवेशको यथार्थपरक शब्द सहित को मीठो गित।

  • @Babyhouse9
    @Babyhouse9 6 ปีที่แล้ว +38

    कति राम्रो गीत सान्तिश्रि दीज्जु को
    अग्रीम शुभकामना टीम लाई

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 4 ปีที่แล้ว +1

    कति राम्रो गित सुनि रहुजै लाकछ मलाई निकै खुसी लागेको छ तिम्रो जोडि राधाकृष्ण जोडि रहिछ्यौ तफाइ जोडिएको मेरो रुकुम जिल्लाको सदरमुकाम को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु तपाईँ लाइ

  • @mohansubedi2202
    @mohansubedi2202 6 ปีที่แล้ว +16

    मनै छुने गित साथै स्वार सान्तिश्रि परियार नारायण रायमाझी

  • @deepakkunwar7782
    @deepakkunwar7782 3 ปีที่แล้ว +1

    हरेक बर्ष मलाई रुवाउने यो गित अनि नमुछे आमा दहिमा टीका नछरे जमरा गित अतिनै मनमा गड्छ प्रदेशमा दशै को दिन नरमाइलो मानेर कति बस्नु 6 बर्ष भयछ निधार खालि बसेको पनि यस्तै छ प्रदेशि जिन्दगी हजुर

  • @biswgl
    @biswgl 6 ปีที่แล้ว +39

    अति सुन्दर गीत दाजु,आत्माबात बधाई हज्य्र्लाई अनि सान्तिश्री बहिनिलाई पनि साथमा सम्पुर्ण टीमलाइ पनि।

  • @minmasherpa1391
    @minmasherpa1391 6 ปีที่แล้ว

    ekdam ramro chha hai..

  • @gomagaire5133
    @gomagaire5133 6 ปีที่แล้ว +9

    यो गित्त 15 मिलेट को हुन्थ्यो भने अति राम्रो नारायण दाइ लाई धेरै धेरै धन्यवाद ✌✌🌹🌹🌹

    • @tulmagar1017
      @tulmagar1017 4 ปีที่แล้ว

      Yo geet pura xena purano geet pani x yasko khai tho geet kata harayo

  • @parsadtej1314
    @parsadtej1314 3 ปีที่แล้ว +1

    Nice song hajur

  • @ainkhati9214
    @ainkhati9214 6 ปีที่แล้ว +8

    नेपाली लोक सङ्गीतका प्रयाबाची नारायण राइमाझी को शब्द सङ्गीत र शान्ती जिको स्वर अति मिथो।

  • @Fyuba108
    @Fyuba108 16 วันที่ผ่านมา

    कतिमिठो लागेको, दिन भरि सुनि बस्छु

  • @hirakumal8756
    @hirakumal8756 6 ปีที่แล้ว +38

    अति राम्रो सुन्दर गित नारायण दाजु हामी पर्देशी को लागि मन छुने मार्मिक गित दाजु बधाई छ हजुर लगायत शान्ति श्री होल टिम लाई।

    • @Pandeykajioffical
      @Pandeykajioffical 4 ปีที่แล้ว

      तनाव जिन्दगी कमेडी सिरियल
      सबै ले सानो सहयोग गरिदिनु न ल यो च्यानल सस्क्राइब गरिदिनु ल पिलिज 🙏🙏🙏 सेयर सस्क्राइब मात्र ल 1
      th-cam.com/video/1-zlYrHqZcA/w-d-xo.html&feature=share

    • @tulmagar1017
      @tulmagar1017 4 ปีที่แล้ว

      Yo geet akadm purano ho tho geet pani youtub ma halnu na plz 🙏🙏

  • @taratara6206
    @taratara6206 6 ปีที่แล้ว +1

    सारै मिठो गीत ।। छितै फर्की आउदै छु ।खादी मुलुक छोडेर ।सधैको लागी दसै मा आउन पाइन तिहार मान्न आउदै छु दिदि

  • @KhadgaSenOliNP
    @KhadgaSenOliNP 6 ปีที่แล้ว +20

    नारायण रायमाझी दाइको आवाजले सधै हाम्रो गामठामको सघन स्मृतिमा डुबाउँछ - नयाँ सुन्दर र मार्मिक आवाज छ शान्तिश्रीको! गजप रिमेक!!!

  • @pariyarhira2230
    @pariyarhira2230 6 ปีที่แล้ว +16

    धेरै राम्रो छ,,,सफलता को शुभकामना,,,नारायण सर।।।।

  • @sklama1966
    @sklama1966 6 ปีที่แล้ว

    Dami lagyo song

  • @Dhading407
    @Dhading407 6 ปีที่แล้ว +180

    शान्ती श्री र उहाँ को स्वर लाई मन पराउने हारु यात हाजिर गरौं त

  • @arjunaryal3353
    @arjunaryal3353 6 ปีที่แล้ว +4

    कति राम्रो गित गाको के सान्ती श्री परियार ले मेरो फ्यान जो

  • @kopilajamakatel5651
    @kopilajamakatel5651 6 ปีที่แล้ว +6

    आहा कति राम्रो गित अनि हजुरहरुको स्वर पनि बधाई अल टिमलाइ

  • @jeevanthapa9640
    @jeevanthapa9640 6 ปีที่แล้ว +9

    नारायण रायमाझी !!! राजा नै हो!!
    अनि सान्ती श्री , नि एउटा नाम हुनेछ लोक साङितिक क्षेत्र मा !

  • @rameshsampangrai5099
    @rameshsampangrai5099 4 ปีที่แล้ว

    Wa dami xa

  • @gumbahadurthapa532
    @gumbahadurthapa532 6 ปีที่แล้ว +10

    बधाई अनि सफलताको शुभकामना दिन चाहन्छु ! शान्ती दिदी अनि नारायण रायमाझी दाइलाई म गुम बहादुर थापा भाइको तर्फबाट हजुरहरुको स्वर सारै मन पर्छ मलाई बयान गरेर साध्य नै छैन अती सुहाको छ यो यो गीतमा शब्द उस्तै भाका अनि लय उस्तै मार्मिक गीत छ यसरी नै अरु आउने नयाँ गीतहरु पनि यसरी सुनी रहन पाउन भन्दै आउदै गरेको दशै अनि तिहारको शुभकामना !

  • @arjunpokrel9478
    @arjunpokrel9478 6 ปีที่แล้ว

    Sarai ramro

  • @asalbishowkarma4792
    @asalbishowkarma4792 6 ปีที่แล้ว +4

    सारै मिठाे छ गित शुभकामना छ सबै टिमलाई

  • @lekhantasunarimagar9279
    @lekhantasunarimagar9279 6 ปีที่แล้ว

    dherai ramro geet

  • @chefpanday9662
    @chefpanday9662 6 ปีที่แล้ว +7

    Narayan Rayamajhi daju...u r so great....i salute ur creativity...and shanti shree d u r also supop...

  • @rameshvishwokarma3986
    @rameshvishwokarma3986 6 ปีที่แล้ว

    धेरै राम्रो गीत शान्ति दिजु अनि नारायण सर को आवज मा wow wow

  • @akhilaviral8263
    @akhilaviral8263 6 ปีที่แล้ว +3

    AK dam ramro xa

  • @chetankhadkakhadka9813
    @chetankhadkakhadka9813 6 ปีที่แล้ว

    सुन्दर।हजुर

  • @mohantamang573
    @mohantamang573 6 ปีที่แล้ว +10

    नारायण रायमाझी प्रती सलाम

  • @Aama-Buwa
    @Aama-Buwa หลายเดือนก่อน +1

    यो फूल गीत यति नाई होलात यदि छ भने युट्युवमा हालम हजुर

  • @madanbhandari522
    @madanbhandari522 6 ปีที่แล้ว +3

    अति मार्महिक गित छ त्यो पनि सान्तिले गायको

  • @aamaproduction9271
    @aamaproduction9271 6 ปีที่แล้ว +4

    अती मीठो

    • @harisingh4816
      @harisingh4816 6 ปีที่แล้ว

      Hiii

    • @ramthapa7061
      @ramthapa7061 6 ปีที่แล้ว

      अति मिठो गित सफलताको शुभकामना

  • @bajjiragri9139
    @bajjiragri9139 5 ปีที่แล้ว

    दामी

  • @purnakunwar2760
    @purnakunwar2760 6 ปีที่แล้ว +3

    धेरै राम्रो छ नारायण सर

  • @bistadhanu
    @bistadhanu 6 ปีที่แล้ว +24

    उहिले रेडियो नेपाल ले यो गीत बजाउँदा दशैं आए झै लाग्थ्यो । त्यो बेलाको प्रिय दशैं लाई आज यही गीतले सम्झाईदियो । र मनै भावुक बनायो ।

  • @BishnuGurungRashmi
    @BishnuGurungRashmi 4 ปีที่แล้ว +1

    Katti ramro manai xune git hou👌👌👌👌👍👍👍👍

  • @namunabasnet9745
    @namunabasnet9745 6 ปีที่แล้ว +10

    धेरै राम्रो छ गित अनि सारै राम्रो स्वोर छ दुबै जानाको पुरानो पनि धेरै सुन्थे अनि नयाँ बनेरा आयछ साच्चिकै मार्मिक छ सफलताको सुभकामाना नारायण दाइ अनि सबै टिम लाई

  • @gumbahadurthapa532
    @gumbahadurthapa532 6 ปีที่แล้ว +2

    अति मार्मिक गीत मन छुने शब्द , लय अनि भाका साथमा सुरिलो मीठो स्वर शान्ती दिदी अनि नारायण रायमाझी दिदी को सारै राम्रो लाग्यो साथै सफलताको होस भन्दै आउदै गरेको बडा दशैको शुभकामना दिन चाहन्छु !

  • @bimalrana999
    @bimalrana999 6 ปีที่แล้ว +4

    घर त फर्कने मन छ तर
    यो धनले जिन्दगी चकनाचुर बनायो !!!
    mind blowing song 😍😍

  • @okilprasadsubedi8241
    @okilprasadsubedi8241 2 ปีที่แล้ว

    अति उत्कृष्ठ र वास्तविकतामा आधारित

  • @surendramagar8095
    @surendramagar8095 6 ปีที่แล้ว +6

    saahrai....mitho...git...marmik...bastwabik...

  • @manojbatala2347
    @manojbatala2347 2 ปีที่แล้ว +1

    आहा पुरानो गीत

  • @itsmyshow29
    @itsmyshow29 6 ปีที่แล้ว +6

    Narayan rayamajhi dai parti aavari ani thanks !!

  • @reetabkramroxa8450
    @reetabkramroxa8450 3 ปีที่แล้ว +1

    Verry nice song

  • @sumanpal3164
    @sumanpal3164 6 ปีที่แล้ว +5

    Dami

  • @shivabhandari9672
    @shivabhandari9672 3 ปีที่แล้ว

    नेपाली लोक संगीतमा अर्को एक नयाँ उत्क्रिस्ठ मन छुने गीत

  • @tirthabc9664
    @tirthabc9664 6 ปีที่แล้ว +3

    Dhari paxi narayan daju ko voice sunnya payeo dhari ramro geet

  • @nerugurung1397
    @nerugurung1397 4 ปีที่แล้ว

    आहा ❤❤👍🏼👍🏼

  • @nirmayagurung9761
    @nirmayagurung9761 6 ปีที่แล้ว +3

    कती मिठो मन छुने गीत

  • @rakshyapandey4753
    @rakshyapandey4753 6 ปีที่แล้ว +7

    Derai derai ramro xa hai narayan daju ko geet

    • @suryathapa2523
      @suryathapa2523 6 ปีที่แล้ว +1

      Rakshya pandey.

    • @rakshyapandey4753
      @rakshyapandey4753 6 ปีที่แล้ว +1

      @@suryathapa2523 hjr

    • @ChandrababuChandrababu-gh3no
      @ChandrababuChandrababu-gh3no 6 ปีที่แล้ว +1

      dherai ramro xa song
      dherai dherai dhanne bad xa yo geet lekhane lai sathai gaune lai pani ....

    • @suryathapa2523
      @suryathapa2523 6 ปีที่แล้ว +1

      +Rakshya pandey काहाबाट हेर्दै हुनुहन्छ.?

    • @rakshyapandey4753
      @rakshyapandey4753 6 ปีที่แล้ว

      Butwal bats ho hir

  • @khagendrabcbc241
    @khagendrabcbc241 6 ปีที่แล้ว

    दामी छ गीत

  • @kamalrawal480
    @kamalrawal480 6 ปีที่แล้ว +8

    Santi dd re narayan daju parti samman garxu dami song dd sarai man paro..

  • @mohabiroli
    @mohabiroli 6 ปีที่แล้ว

    धेरै राम्रो छ सफल्ताको सुभकामना

  • @rajkumarpandey6961
    @rajkumarpandey6961 6 ปีที่แล้ว +3

    माैलिक गित मन छाेयाे

  • @buddhishrestha9078
    @buddhishrestha9078 6 ปีที่แล้ว +2

    जति सुनेपनी, हेरेपनी हेरौ हेरौ सुनौ सुनौ लाग्ने। यकदम मन छोयो।

  • @श्रीतमु
    @श्रीतमु หลายเดือนก่อน +4

    यहि गीतलाई अली लामो बनाउनु नी

  • @sharmajientertainmenthouse8062
    @sharmajientertainmenthouse8062 6 ปีที่แล้ว +7

    अासाध्यै मन पर्ने गीत 🌹

    • @joshnaadhikari5889
      @joshnaadhikari5889 6 ปีที่แล้ว

      Waw Dizzu hajur ko Jun geet nii sunirakhnu mun parxa malae nii hajur sanga geet sangy gaunu mun xa

    • @arjunparyar8087
      @arjunparyar8087 5 ปีที่แล้ว

      एक्दम।मनपरोमलाईत

  • @govindbk1
    @govindbk1 5 ปีที่แล้ว

    नारायण रायमाझी त्यसै प्रिय भएको नाम हैन, सलाम छ दाजु ।

  • @subatamang3285
    @subatamang3285 6 ปีที่แล้ว +5

    Gharko yak dami yad aayo

  • @prkashadhikar3483
    @prkashadhikar3483 6 ปีที่แล้ว +2

    सार्है सुमधुर स्वरमा सजिएको मार्मिक र सान्दर्भिक गित !💌✋

  • @rockboy5947
    @rockboy5947 6 ปีที่แล้ว +3

    पोहोरै सुनेको गित अहिले फेरि नयाँ भयर आयछ क्या😄😄😄

  • @smool_beany
    @smool_beany 9 หลายเดือนก่อน +1

    ❤❤

  • @bidurkhadka9525
    @bidurkhadka9525 6 ปีที่แล้ว +4

    Marmik geet best of luck all of you.

  • @premsubedi1326
    @premsubedi1326 6 ปีที่แล้ว

    ramro chhx

  • @sujalsinghsunar22
    @sujalsinghsunar22 ปีที่แล้ว +1

    ५ साल अगाडि सुनेको गीत १०० चोती सुने पनि सुनम सुन्म लाग छ

  • @kamukgm1708
    @kamukgm1708 6 ปีที่แล้ว

    आउदैछु बैनी छितै

  • @thapadipendra8722
    @thapadipendra8722 5 ปีที่แล้ว +15

    २०७६ मा यो गित सुन्नी हरु कति छम यता हजिर गरुम त ?

    • @tulmagar1017
      @tulmagar1017 4 ปีที่แล้ว

      Mata 2045 sal mani suneko theya tara tho geet pura theyo yasma aada mattai x

  • @क्षेत्रीईन्द्रथापा-व7र

    धेरै धेरै राम्रो गित फेरि पनि दाईको यस्तै गित सुन्ने आसामा छु

  • @bhimkhatri8010
    @bhimkhatri8010 6 ปีที่แล้ว +3

    Naryan raymaghi is my best singer from india

    • @arpan8395
      @arpan8395 6 ปีที่แล้ว

      rammro rahexa

  • @gurungranjita1297
    @gurungranjita1297 6 ปีที่แล้ว +4

    Very Nice Songs

  • @RajRawal-jd2eg
    @RajRawal-jd2eg หลายเดือนก่อน

    ❤❤❤यस्ता अमर अमर गितका❤❤स्रष्टा पुजनिय गुरु ❤नारायण राईमाझि❤❤ज्यु र सुपर हिट गायिका शान्ति श्री परियार दिदी प्रति सिर झुकायर ❤❤हार्दिनमन व्यक्त गर्दछु❤मेराे ❤माया र सम्झना ❤सधैं ❤रहि रहनेछ हजुर प्रति❤❤

  • @haripokhrel4808
    @haripokhrel4808 6 ปีที่แล้ว +5

    I like to see this song with duration of 15 minute..

  • @birajnicegharti776
    @birajnicegharti776 6 ปีที่แล้ว

    आहा दामी गीत

  • @aarusiale.971
    @aarusiale.971 6 ปีที่แล้ว +3

    Missing home😭😭

  • @ganeshthapa794
    @ganeshthapa794 3 ปีที่แล้ว

    अती राम्रो छ गित हजुरको

  • @पुर्णतामाङ
    @पुर्णतामाङ 6 ปีที่แล้ว +63

    नारायण रायमाझी जस्तो सायद नेपाल कुनै कलाकार छैन होला क्रिपया सेयर कमेन्ट गरेर नारायण रायमाझी सयोग गर्नुहोला तपाईंको सेयर कमेन्ट ले झन हौसला दिने छ

  • @chandrabc1984
    @chandrabc1984 6 ปีที่แล้ว +1

    जन्मनु बित्तिकै सुनेको मीठो गित मर्ने बेला पनि सुन्न पाइयो,,दसै तिहार आउदा यस्ता गित कहिले लोप हुदैन,

  • @sanumagar4574
    @sanumagar4574 6 ปีที่แล้ว +33

    मेरो त आमा बाबा छोरा छोरी र श्रीमती पनि रोईरहेको छ

  • @NirmalAcharya-gj4gj
    @NirmalAcharya-gj4gj หลายเดือนก่อน

    Dammiii song

  • @tulsiramneupane322
    @tulsiramneupane322 6 ปีที่แล้ว +3

    Dislike garne ta sachikai fuskeko hunuparcha sayed nepali hainan hola😌

  • @chitrabdr8447
    @chitrabdr8447 6 ปีที่แล้ว

    योगित ले म लए सरेइनी रुवयो गाउँ घर को याद आयो दामी छ सान्ती श्र परियर्को र नारायन राय माझि

  • @romanreigns3704
    @romanreigns3704 6 ปีที่แล้ว +6

    would that. i were a singer.i would have been singing with santi pariyar.

    • @s.bshaktibhandari8416
      @s.bshaktibhandari8416 6 ปีที่แล้ว

      Aafnai maulik sumadhir geet

    • @tiwarikrishnan2072
      @tiwarikrishnan2072 6 ปีที่แล้ว

      अति मन छुने गित हामी पर्देसी को लाई ल बधाई छ