Dr. Sanduk Ruit को सफलताको कथा ॥ Deshsanchar Chautari EP-11

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.ย. 2023
  • काठमाडौँको तिलगंगा आँखा अस्पतालको काम संसारभरि नै फैल्याएका र लाखौँ दृष्टविहीनहरुलाई आँखा दिएका डा. सन्दुक रुइत साँचो अर्थमा एक सफल नेपाली हुन्। ताप्लेजुङको ओलाङचुङगोलादेखि सफलताको यो शिखरसम्म आइपुग्न डा. रुइतले थुप्रै कठिनाइका खुट्किलाहरु उक्लिनुपर्यो । डा. रुइतसँग जीवन, प्रेम, संघर्ष र सफलता गरिएको एउटा लामो कुराकानी।
    Guest: Sanduk Ruit
    Presenter: Raj Sargam
    Camera: Rabin Acharya/Bir Bahadur Tharu
    Director/Edit: Prabhat Khanal
    a deshsanchar production
    #nepal #sandukruit #eyedoctor
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsanchar.com
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

ความคิดเห็น • 236

  • @susilpariyar197
    @susilpariyar197 9 หลายเดือนก่อน +62

    राज्यले चिन्न नसकेको एक देउता हाम्रो लागि भगवान नै हो...उहाँलाई मन देखि नै सम्मान 🙏🙏

  • @Educational_Platform1
    @Educational_Platform1 9 หลายเดือนก่อน +10

    सायद अमेरिकन वा युरोपियन हुनुहुन्थ्यो भने उहाले उहिल्यै स्वास्थ्य क्षेत्रको नोबल पुरस्कार पाइसक्नुहुन्थ्यो तर नेपाली भएर उहाले अहिलेसम्म पाउनुभएको छैन। विश्वास छ विश्वले उहाको क्षमता मूल्याङ्कन गर्ने छ।

  • @suntamang255
    @suntamang255 9 หลายเดือนก่อน +25

    नेपाल सरकार ले नचिनेको एउटामात्र महान ब्यक्ति डक्टर सन्दुक रुइत उहाँ प्रति हिर्दय देखि नमन्🙏🙏🙏

  • @humgurung7361
    @humgurung7361 9 หลายเดือนก่อน +11

    डाक्टर सन्दुक रुइतको हरेक शब्दले धेरै कुरा सोचेर आउँछ ,आनन्द लाग्छ ,म पनि यस्तै हुनपाए,सबैलाई सेवा गर्न पाए कस्तो हुने थियोे होला भनेर मनमनै सोच्छु,ओहो यो प्रधानमन्त्री ,राष्ट्रपति,सम्सद भन्ने पददेखेर रिस उठेर आउँछ ,डाक्टर रुइतको जस्तो सोच किन आएन यिनिहरुमा? हो त्यसकारण डाक्टर रुइतलाइ भगवान्को अर्को रुप सम्झिने बहुसंख्यक जनता छन् ,धन्यवाद डाक्टर रुइत हजुरको उद्देश्य लक्ष्य सधैं पुरा होस् भनि म पनि भगवान बुद्धसग प्रार्थना गर्दाछु❤❤❤

  • @dawasalaka4725
    @dawasalaka4725 9 หลายเดือนก่อน +9

    सतिले सरापेको देश, यस्तो भगवान नेपालमा जन्मिएको छ । नेपालले चिन्दैन तर संसारले चिनेको छ ।

  • @homnepali4084
    @homnepali4084 9 หลายเดือนก่อน +21

    डा.साब हजुर नेपाली जनता को भगवान हो 🙏🙏

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 9 หลายเดือนก่อน +6

    हाम्रो देशकोमात्र नभएर विश्वमै चर्चित आखाको डक्टर हुन पूग्नूको केहि कारणहरु भगवानको वरदान् , इमान्दारिता , आफूमाथिको जिम्मेवारीको वहन र हामिहरु दूःखि नेपाली जनताहरुमाथिको करूणा भाव नै हो जस्तो लाग्दछ मलाइ त ।हवस् त आयोजक टिम सहित डाक्टर संन्दूक रोहित ज्यूलाई मूरि मूरि धन्यवाद छ।।

  • @k98vlogs36
    @k98vlogs36 9 หลายเดือนก่อน +4

    जिन्दगी भर अमर भएर रहिरहने छ नेपाली जनताको मन एउटै महान डाक्टर ह्जुर हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tulsaru535
    @tulsaru535 9 หลายเดือนก่อน +21

    आखा को भगवान डाक्टर साब हुन्

  • @shivasunuwar2881
    @shivasunuwar2881 9 หลายเดือนก่อน +4

    हाम्रो नेपालमा १००० मा पाउने लेन्स नेपाली रेट अनुसार ८/९ हजार रुपैयाँ पर्नु जानछ सो डा सन्दुक सर भगवान् नै मानिन्छन् नमन टक्र्याउँदछु उहाँलाई 🎉🎉❤❤ बाहिर महङ्गो नै हुन्छ हाल UAE

    • @Pinkrose_cat
      @Pinkrose_cat 8 หลายเดือนก่อน

      tyastal lens indian 500 ma pani banchha

  • @gangaparsaddhungana3222
    @gangaparsaddhungana3222 9 หลายเดือนก่อน +3

    याे राष्ट्रका नयन सन्दुक रुइत प्रति काेटी नमन।

  • @Mountain_boy-j6k
    @Mountain_boy-j6k 9 หลายเดือนก่อน +4

    महान नेपालको हीरा सन्दूक सर।❤

  • @kosisranaofficial
    @kosisranaofficial 9 หลายเดือนก่อน +3

    सम्मानिय डा. सन्दुक रुइत प्रती नमन।🙏

  • @hamro.Jenish
    @hamro.Jenish 9 หลายเดือนก่อน +10

    दृष्टिका देवता ❤❤❤

  • @dambarsinghdhami8201
    @dambarsinghdhami8201 9 หลายเดือนก่อน +3

    उहाँ जस्तो निस्वार्थ मान्छे नेपाल मा अरु कमै होलान। धन्यवाद उहाँ र उहाँको Team लाइ

  • @radhikarai9916
    @radhikarai9916 9 หลายเดือนก่อน +3

    अहो यसतो मानिस धेरै जनमिउन यस धरतीमा।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 8 หลายเดือนก่อน

    नेपाललाई बिश्वसामु चिनाउने एउटा माहान ब्यक्ति आखा डाक्टर सन्दुक रुइत हुन।बिश्वले चिने तर आफ्नाे देशले नचिन्दा सारै दुख लाग्छ।उहाँको याे माहान कामलाई म सलाम गर्छु🙏🙏🙏🙏👌👌❤️👍️

  • @MankajiNepali
    @MankajiNepali 9 หลายเดือนก่อน +4

    धन्नेबाद Dr. Sanduk Ruit Jee नेपाल को लागी राम्रो काम गर्नु भए को छ ,

  • @devgurung1620
    @devgurung1620 9 หลายเดือนก่อน +2

    राज्यले चिन्न नसकेर के भो र तपाईं लाइ हर मानिसको मनले चिन्छ राज्यले नचिनेको राम्रो हो त्यहा द्लाल हरु संग नचिनिएको राम्रो हो राज्यमा को छ र जो हजुर लाइ सम्मान दिन लाएक सबै जुठा छन तपाइ अन्तरराष्ट्रिय समेत चिनिसके अब कसैको सम्मान खाचो छैन हामि छौ ❤❤❤❤ तपाईं देवता हो मेरो हर दिन पुज्छु ❤❤❤❤❤

  • @sabitathapa1289
    @sabitathapa1289 3 หลายเดือนก่อน

    एक पटक नेपालको सबैभन्दा पिछडिएको क्षेत्र हुम्ला गयर आख रोगि हरुको उपचार गरेको हेर्न मन छ डा साप😘😘😘

  • @baburamkirati6654
    @baburamkirati6654 9 หลายเดือนก่อน +5

    नेपाली ले पाको जिउदो भगवान सन्दुक रुईत 🙏🙏🇳🇵🇳🇵

  • @rupagurung9229
    @rupagurung9229 9 หลายเดือนก่อน +6

    Real hero 🙏

  • @chandrasubba3813
    @chandrasubba3813 9 หลายเดือนก่อน +3

    Dr, Shaib Ruit Sanduk namasker ani mahan programe rakhnu hunei sabei manu bhau haru li pani hami bata subha naman.Hamro dash Nepal 🇳🇵 ko ,Dr ,Ruit as a same like to God.Thank you very much 👍 for your very great, very hard and very important works.Always your coming days all the best, Dr,Shaib.🎉

  • @roshanbm143
    @roshanbm143 9 หลายเดือนก่อน +1

    नेपालको राष्ट्रपतिको रुपमा हेर्ने ठुलो सपना थियो आज एउटा पार्टीको नेता राष्ट्रपति बन्दा कस्तो स्थिति आइरहेको छ अझै पनि आश मरेको छैन

  • @omsharma7419
    @omsharma7419 9 หลายเดือนก่อน +2

    वहाँ जस्तो मान्छे हुनुहुन्छ र त हामी अलिअलि अाशाबादी भएर बाँचेका छौँ।नत्र त नेपाली भएकामा टाउको फुटाएर मर्दा हुन्थ्यो।❤❤

  • @uttamkulung8437
    @uttamkulung8437 5 หลายเดือนก่อน

    डा. सन्दुक रूईत हेरेर म नेपाली हुनुमा गर्व लाग्दछ।

  • @sundardhital4903
    @sundardhital4903 9 หลายเดือนก่อน +17

    “उम्मीद कभी संसार से नहीं, संसार को रचने वाले से होनी चाहिए”
    जय श्री राम🙏

  • @jayaramthapa970
    @jayaramthapa970 9 หลายเดือนก่อน +10

    सधैं संमान
    अनि सलाम ❤❤🙏🙏🇳🇵🇳🇵

  • @nirkumar2428
    @nirkumar2428 9 หลายเดือนก่อน +15

    What a personality Dr. Sanduk Ruit 🙏 महान बिचार महान काम 🙏🙏🙏

  • @pawanpokhrel6358
    @pawanpokhrel6358 9 หลายเดือนก่อน +2

    महान डाक्टर सन्दुक रुइत ❤🙏

  • @milanpoudel8307
    @milanpoudel8307 9 หลายเดือนก่อน +16

    Credit goes to deshsanchar team for such a good programme

  • @anitamainalii5642
    @anitamainalii5642 8 หลายเดือนก่อน

    नेपाको शान डा सन्दुक रुइत भगवान भन्दा माथी दश औला जोडेर नमन।

  • @bikashmaharjan3585
    @bikashmaharjan3585 9 หลายเดือนก่อน +2

    love love love

  • @parwati9313
    @parwati9313 9 หลายเดือนก่อน +6

    सम्माननीय व्यक्ति,आदरणीय, उदाहरणीय व्यक्तित्व हुन।।❤❤❤🙏🙏 मनै देखि सम्मान र नमन् गर्दछु।।❤❤❤

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 9 หลายเดือนก่อน +12

    🙏🙏To #GOD OF VISION, Dr. Sanduk Ruit ji for his contribution to Nepal and world...

  • @shamiprai4340
    @shamiprai4340 9 หลายเดือนก่อน +2

    मैले पुज्ने भगवानको फोटोसँगै डाक्टर सन्दुक रुइतको फोटो टासेर पुजा गर्ने गरेकोछु। वहाँ मेरो लागि भगवान सरह लाग्छ।

  • @nembangsurya84
    @nembangsurya84 9 หลายเดือนก่อน +2

    उहाँ जनजाती मूलबासी समुदायको भएर होला सायदै उहाँले जीवनमै कहीले नेपाल सरकार बाट साथ सहयोग नपाउनु भएको होला जुन उहाँलेनै आफै घुनसो गरिसक्नु भएको छ कठै मेरो देश र मेरो देश सञ्चालन गर्ने आर्यन नेताहरु😢

  • @somiyamahat7838
    @somiyamahat7838 9 หลายเดือนก่อน +2

    धन्यवाद सर यहाँ को बिचार लाई

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 8 หลายเดือนก่อน

    सन्दूक रोहित हाम्रो God ho तर यो घुसखोरी नेताले कहिले चिनेना सम्मान गरेन 🎉❤ God bless you 🙏 sir

  • @Psherchan
    @Psherchan 9 หลายเดือนก่อน +6

    My big salute to our legend Dr Ruit.

  • @Rajeshpun9898
    @Rajeshpun9898 9 หลายเดือนก่อน

    बहमुल्य हिरा भन्दा पनि महङ्गो हाम्रो आखा को नानि Dr .Sanduk Rouit ❤❤❤❤

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 9 หลายเดือนก่อน +2

    आदर्श ब्यक्तित्व कोटी प्रणाम !

  • @lekhmagar8237
    @lekhmagar8237 9 หลายเดือนก่อน

    सबैको भगवान, आखाँको नानी डा.सन्दुक रुइत ।

  • @baburamkc7189
    @baburamkc7189 9 หลายเดือนก่อน +1

    Salute Dr.saheb

  • @mobirpun3186
    @mobirpun3186 9 หลายเดือนก่อน +2

    कति आन्नद आयो 🙏🙏🙏🙏🙏🙏🙏

  • @chowigajendra9642
    @chowigajendra9642 9 หลายเดือนก่อน +3

    Real Hero.

  • @bindugurung5496
    @bindugurung5496 9 หลายเดือนก่อน +14

    Nation never recognizes him but whole world does. Thank you Deshsanchar for this an interview. Much respect to him ❤🙏🏻🇳🇵

  • @storysurvival4534
    @storysurvival4534 9 หลายเดือนก่อน +2

    I completed looking Mahabir Pun,Amrit Gurung and this legendary MAN 🎉❤❤❤🎉 I love this TH-cam channel. 😊

  • @arunbelbase12
    @arunbelbase12 9 หลายเดือนก่อน +4

    विश्व ले चिनेर मान सम्मान गरेको तर हाम्रो भ्रष्ट दलाल सरकार ले नचिने को जिउदो देवाता ❤️💐❤️

  • @milanpoudel8307
    @milanpoudel8307 9 หลายเดือนก่อน +6

    Such an inspiring person❤❤❤

  • @pbanmali
    @pbanmali 9 หลายเดือนก่อน +2

    सादर नमन 👋👋👋

  • @ritaacharya9983
    @ritaacharya9983 8 หลายเดือนก่อน +1

    डाक्टर साब लाई हृदय देखि नै नमन 🙏

  • @tomthapa774
    @tomthapa774 9 หลายเดือนก่อน +2

    World renowned Doctor but the Nepali government is not recognizing him.

  • @manojrajbharati
    @manojrajbharati 3 หลายเดือนก่อน

    आँखाका देवता, डाक्टर सन्दुक रुइत❤❤🙏

  • @gangakafle1014
    @gangakafle1014 9 หลายเดือนก่อน +1

    जीउँदो देवता 🙏🙏🙏🙏

  • @ratnamayashrestha199
    @ratnamayashrestha199 8 หลายเดือนก่อน

    डाक्टर साहेब तपाईं लाई धेरै धेरै धन्यवाद

  • @Sarojkirati
    @Sarojkirati 9 หลายเดือนก่อน +1

    The biggest mistakes of my nation is not able to recognize those persons who are very very important for the nations😢

  • @jamansinghghartimagar3773
    @jamansinghghartimagar3773 9 หลายเดือนก่อน

    नेपालीको नालायक सरकारले नचिनेको सन्दूक रुइत र महाबिर पुन जस्ता बेक्तिलाइ चिनेर वा बुझेर पनि नबुझेको जस्तो गर्छ अबको आसा छ बालेन र हर्कले चिन्छन कि नभए अब आफै चुनाब लदेर आफुले भनेको जस्तो गर्ने बाताबरण बनाउनु पर्यो नेपाली जनता हजुरहरुको साथमा छन।

  • @somthapa4424
    @somthapa4424 9 หลายเดือนก่อน +5

    Hug respect sir really you are such an inspiring person🙏🙏🙏

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c 9 หลายเดือนก่อน +1

    सलाम छ महान डाक्टर सन्दुक रुइत ज्यु लाई ।

  • @snehamagarofficial123
    @snehamagarofficial123 8 หลายเดือนก่อน +2

    We are all nepali peoples thankful cozz of Dr. Sanduk Ruit❤❤❤❤🎉

  • @deepakjoshi9830
    @deepakjoshi9830 8 หลายเดือนก่อน

    Drishtiko Bhagwan Dr.Sanduk Ruit Jyuko Bishwalai sewa prati Ra Kantipur Paiwarprati Mero Hardik Naman.

  • @user-et4jw1gx8h
    @user-et4jw1gx8h 8 วันที่ผ่านมา

    आँखाको भगवान हो डाक्टर साब॥

  • @dilliphejong4516
    @dilliphejong4516 9 หลายเดือนก่อน

    डाक्टर सन्दुक रुइतलाई सलाम छ !

  • @kafleradha6303
    @kafleradha6303 9 หลายเดือนก่อน +1

    उच्च सम्मान🙏🙏

  • @RAISUJAN
    @RAISUJAN 9 หลายเดือนก่อน +1

    God of sight ❤❤❤ god of human beings Dr. Sanduk

  • @padamkandangwa4126
    @padamkandangwa4126 9 หลายเดือนก่อน +1

    ज्यादै प्रेरणादायी र गर्विलो व्यक्तित्व !!

  • @pawanprem5480
    @pawanprem5480 9 หลายเดือนก่อน +1

    My roll model ❤❤❤❤God leave live in nepal❤❤❤❤Dr sanduk ruit

  • @sumanbaskota8873
    @sumanbaskota8873 9 หลายเดือนก่อน +3

    ❤❤❤❤

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 9 หลายเดือนก่อน +1

    Dr.sunduk Ruit your all statements is very very excellent. Thañku.

  • @18sarbanrai
    @18sarbanrai 9 หลายเดือนก่อน +1

    नमन् सन्दूक सर 🙏🙏🙏

  • @salmashrestha1857
    @salmashrestha1857 9 หลายเดือนก่อน +2

    🙏🙏🙏🙏

  • @ganeshthapa2107
    @ganeshthapa2107 9 หลายเดือนก่อน +1

    Tq so mch sir. ..❤❤❤hrt tchng ..huge sucess..!!!love u sir

  • @rupapun170
    @rupapun170 9 หลายเดือนก่อน +1

    हादिँक नमन डक्टर साब, हजुरलाई प्रतक्ष्य भेटने मन छ तर कहाँ कसरी भेटन सकिन्छ, काठमाडौं को तिलगँगा बाहेक कृपया गरि बताईदिनु होला किन कि मेरो पनि आँखाको समस्या छ ।

  • @tashiexperience2
    @tashiexperience2 9 หลายเดือนก่อน +3

    God gift for Nepali .. jai dr. Sanduk n jai Nepal 🎉

  • @yubrajgurung3620
    @yubrajgurung3620 8 หลายเดือนก่อน

    एयूटा उजालो नेपालको प्रकाश “ जूयोती” हार्दिक नामन 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻

  • @SankarGR.10.30
    @SankarGR.10.30 9 หลายเดือนก่อน +1

    हाम्रो देश को नेताहरुले त गुण्डा हत्यारा हरुलाई सम्मान गर छन

  • @tsetensherpa3256
    @tsetensherpa3256 9 หลายเดือนก่อน +2

    I really enjoy his precious talk so Thank you so much organiser…and long live Dr Sanduk Ruit…

  • @sampadakumaribudha8217
    @sampadakumaribudha8217 หลายเดือนก่อน

    नमन सन्दुक सुइत सर हजुर एकचोटि कालिकोट तिर आएर यस्ता अनेकैा बिरामि छन उपचार गर्दा कस्तो हुन्थ्यो होला

  • @shyamchhetri5386
    @shyamchhetri5386 9 หลายเดือนก่อน +1

    सधैं सम्मान।।।
    हजुरको जय जय होस्।

  • @milangurung7244
    @milangurung7244 9 หลายเดือนก่อน +3

    You are the my inspiration Dr Ruit. And thank you so much for your team to showing the world..

  • @neeradahal2680
    @neeradahal2680 9 หลายเดือนก่อน +3

    🙏🙏🙏🙏🙏🙏

  • @khumasubedi529
    @khumasubedi529 9 หลายเดือนก่อน +1

    Nation´s best man Dr.Ruit ...valuable person लाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤

  • @sthapravin29
    @sthapravin29 9 หลายเดือนก่อน +2

    God of sight 😮❤

  • @Bikramtamu
    @Bikramtamu 9 หลายเดือนก่อน +1

    Nepal ko proud ❤❤

  • @prajwallama3176
    @prajwallama3176 9 หลายเดือนก่อน +1

    God of sight 🙏♥️♥️♥️🙏

  • @hellogi1507
    @hellogi1507 9 หลายเดือนก่อน +1

    God of sight ❤❤❤

  • @sitakarkari896
    @sitakarkari896 9 หลายเดือนก่อน +1

    Hami sabaika aakhaka nani hajur prati dherai dherai samman ra maya ❤xa🙏🙏🙏

  • @duluwa118
    @duluwa118 9 หลายเดือนก่อน +1

    नमन छ । God of Sight .

  • @roshanimaharjan4626
    @roshanimaharjan4626 9 หลายเดือนก่อน +1

    Real Hero...

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 9 หลายเดือนก่อน +1

    living god...!❤❤❤❤❤

  • @dilutamang7619
    @dilutamang7619 8 หลายเดือนก่อน

    नेपाल आमाले कहिले काही यस्तो सपुतको जन्म दिन्छिन् कि उ प्रति सारा बिश्वले गर्ब गर्दछ ,तर यो देशको शासकले उनि हिरा हुन् भनेर चिन्दैन ।

  • @Pinkrose_cat
    @Pinkrose_cat 8 หลายเดือนก่อน +1

    Physician Sanduk Ruit is a successful businessman and eye doctor in eye medicine. In Nepal, there is neither real lord of sight nor a father of sight. All of us should be aware that in Nepal there is still a lack of an eye care system. All NGOs and private hospitals are mismanaging the eye care system. There is no government eye hospital in Nepal.

  • @harithapa1991
    @harithapa1991 9 หลายเดือนก่อน

    Dristi ko vhagawan Dr sanduk roit ji lai ma reday dhekhi naman gardachu

  • @SugamShrestha-dm8bk
    @SugamShrestha-dm8bk 9 หลายเดือนก่อน +1

    Dr sanduk rust good job ....God .......

  • @kumarlama1522
    @kumarlama1522 9 หลายเดือนก่อน +1

    जिबित भगवान्

  • @14-Peaks
    @14-Peaks 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤ jai 🇳🇵 🇳🇵

  • @ardnepidaluarin5643
    @ardnepidaluarin5643 15 วันที่ผ่านมา

    i met him & had online zoom interactive session with him on 2020. such a inspiration for all. salute

  • @amitgrg6065
    @amitgrg6065 8 หลายเดือนก่อน

    जिउदो भगवान डा. सन्दुक रुईत्😘😘😘😘

  • @gangakhatri9486
    @gangakhatri9486 9 หลายเดือนก่อน +2

    Huge respect from inner heart ❤️❤️❤️