Bhunti II भुन्टी II Episode- 32II Asha Khadka II Sukumaya II November 16, 2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 3.8K

  • @sukumaya98tv
    @sukumaya98tv  4 ปีที่แล้ว +1754

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @surajkarki3339
    @surajkarki3339 4 ปีที่แล้ว +163

    भुन्टीको फ्यान यता हाजिर गरुम त ❤️❤️🙏🙏🙏

  • @TikaSanu
    @TikaSanu 4 ปีที่แล้ว +700

    हे भगवान आशा को अभिनय ।

    • @giriniecmoveraj5687
      @giriniecmoveraj5687 4 ปีที่แล้ว +2

      मन परेन हे भगवान

    • @surendrathapa1166
      @surendrathapa1166 4 ปีที่แล้ว +2

      👌💖👌💖

    • @amitsiinghh7839
      @amitsiinghh7839 4 ปีที่แล้ว +5

      Dherai ramrai cha asha ji ko abhinay

    • @जयनेपाल-ख8ब
      @जयनेपाल-ख8ब 4 ปีที่แล้ว +1

      tapaiko pani harek abhinay man parxa sis malai , ma frnd hu tapaiko

    • @nishamoktandahal387
      @nishamoktandahal387 4 ปีที่แล้ว +4

      अाशा बहिनीको अभिनय,प्रतिभालाई सलुट🙏🙏❤️❤️

  • @nirajbudhathoki4704
    @nirajbudhathoki4704 4 ปีที่แล้ว +4

    सारै मीठो छ कथा स्टोरी🍇🍉🍈🍍🍎🍓🥝🍒👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @taptarajthapa8953
    @taptarajthapa8953 4 ปีที่แล้ว +44

    सिरियलको अभिनयमा मात्र हो कि यो मुकुल्लि रेल मा पनि यस्तै हो बुझ्न् गाह्रो हुने हरु यता हाजिर हुम अनि 🙏👍️ आजको नयाँ भाग धेरै लामो रैछ खुशी लागेको छ्💝

    • @omrajpun5337
      @omrajpun5337 4 ปีที่แล้ว +3

      हो हजुर यो आईमाई बोल्दा ओठ बङ्गायको देक्खदा रिस उथिआउछ भन्या इ मुकुल्ली रेल्मा यस्तै छि जस्तिछे

    • @taptarajthapa8953
      @taptarajthapa8953 4 ปีที่แล้ว

      @@omrajpun5337 thank you hjr

    • @Harka_Sampang_Rai_2084
      @Harka_Sampang_Rai_2084 4 ปีที่แล้ว

      छैन मुकुली रियलमा राम्रो छ 23 जना अनाथ बच्चाहरुलाई पालेर बसेको मान्छे हो रोल मात्र यस्तो हो हजुर मुकुली मनकारी छ 😘😘😘

  • @animashrestha1658
    @animashrestha1658 4 ปีที่แล้ว +54

    One like for big bhunti fans 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
    Ekdam man chune story

  • @LachhiramRokaya
    @LachhiramRokaya 10 หลายเดือนก่อน +3

    लु याे सिरियलम मनपराउने पर्ने हाजिर हुम त 🎂🎂🎂🎂🎊🎊🎊🎊

  • @Manojstudionp
    @Manojstudionp 4 ปีที่แล้ว +100

    अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि भुन्टिका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ 🙋‍♂️🇳🇵🙏

  • @aaitarajakten3994
    @aaitarajakten3994 4 ปีที่แล้ว +343

    भुन्टी र कान्छी सिरियल उत्कृष्ट लाग्ने जतिले लाइक गर्नुहुन्थ्यो।

    • @aaitarajakten3994
      @aaitarajakten3994 4 ปีที่แล้ว +7

      लाइक गर्नुहोस् है म पनि गरिदिन्छु

    • @nefolibishnu7200
      @nefolibishnu7200 4 ปีที่แล้ว +6

      Me

    • @aaitarajakten3994
      @aaitarajakten3994 4 ปีที่แล้ว +2

      @@nefolibishnu7200 धन्यवाद

    • @laxmighimire1431
      @laxmighimire1431 4 ปีที่แล้ว +5

      Me

    • @sheerkc2378
      @sheerkc2378 4 ปีที่แล้ว +3

      पागल मुकुली चेलीलाइ रुवैनी

  • @sandeshtamang2358
    @sandeshtamang2358 4 ปีที่แล้ว +12

    दर्सकबिहिनको कुरा मध्य नजर गर्दै यो भिडयो
    लामो समयको बनाई दिनु भएकोमा
    😍😍आशा खड्का😍😍 अर्थात् भुन्टि दिदी लगायत
    सम्पुर्ण टिमलाई हृदय देखि नै नमन छ
    आजको episode सारै राम्रो लाग्यो
    😍😍😍😍😍

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +365

    यो मुकुली काकी लाई देखेर रिस उठ्ने😋
    म, मात्रै होकि अरु पनि छन 🤚😆🤣

    • @parkashitamang9813
      @parkashitamang9813 4 ปีที่แล้ว +10

      Sabai banda man na parne malai yo mukuli nai ho

    • @khadkarajbar4646
      @khadkarajbar4646 4 ปีที่แล้ว +5

      Aafnu Aafnu Role Nivaunu parxa timi lai ris outhera vo

    • @neenaranapraja
      @neenaranapraja 4 ปีที่แล้ว +4

      मलाई पनि उहाँको रोल पत्तैकै मन पर्दैन।

    • @minakharal9219
      @minakharal9219 4 ปีที่แล้ว +2

      Ma pani 6u

    • @bimalaq8770
      @bimalaq8770 4 ปีที่แล้ว +2

      म पनि छु

  • @Manojstudionp
    @Manojstudionp 4 ปีที่แล้ว +1073

    यो मुकुली कि भुकुलि हो यस्लाई देख्ने बित्तिकै रिस उठ्ने कोको कति छौ यता हाजिर गरौँ है 🙋‍♂️🇳🇵🙏

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 4 ปีที่แล้ว +13

    गरिब हुनुकाे पीडा सबै बाट कति हेला हे भगवान् पापीनी भाउजू 😭😭😭😭😭😭

  • @sujitashrestha8808
    @sujitashrestha8808 4 ปีที่แล้ว +49

    Ahiley samma yeuta episode miss nagarney haru koko hunuhunxa??🤭❣️❣️

  • @balbdrrai9708
    @balbdrrai9708 4 ปีที่แล้ว +78

    अाशा खड्का मान्नु पर्छ अबिनय गर्नु मा दर्शकलाई मन जित्यो अाशा जी👍️

    • @tekghimire7892
      @tekghimire7892 4 ปีที่แล้ว +2

      राइट

    • @sabitabhattarai1574
      @sabitabhattarai1574 3 ปีที่แล้ว +2

      Yo mukali ta sune ko lov kati chuchi ho k yo Chanel bats hata pani hunxa

    • @roshibalal4024
      @roshibalal4024 3 ปีที่แล้ว +1

      📈📈📈📈📈📈

  • @nimprasadneupane4096
    @nimprasadneupane4096 3 ปีที่แล้ว +3

    हासो रोदन दुख सुख सबै मिसावट भएको । मन पर्यो । ❤️🙏

  • @nareshkumarrai475
    @nareshkumarrai475 4 ปีที่แล้ว +104

    आज धेरै खुसी छु आज लामो भाग हेर्नू पाईयो

  • @damodarkhanal3556
    @damodarkhanal3556 4 ปีที่แล้ว +146

    आसा (भुण्टी) बहिनी त अहिलेका कलकारमा अब्बल छिन यस्ता समाजमा घट्ने यथार्थ घटनालाई जस्ताको तस्तै प्रस्तुत गरेकी छिन सलुट छ आसा बहिनीलाई ।

  • @Pradeshijyan5828
    @Pradeshijyan5828 4 ปีที่แล้ว +6

    क्या मन छुयो बुने साह्रै राम्रो बनाएकी रहिछ्यौ तिहार विशेष कार्यक्रम भुन्टिले साह्रै मन रुवायो😭😭😭👌👌👌 अझैँ सफलता मिलोस्

    • @tejpuri3575
      @tejpuri3575 3 ปีที่แล้ว

      No:-( ◜‿◝ )♡

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +36

    हैत धिलै भयपनी हेरियो भुन्ती दामी मनछोयो अनि 😭😭😭
    यतिबेला भुन्ती हेरेर बस्नुहुने सम्पुर्ण प्रती तिहारको सुभकामना ल

  • @milanthapa7116
    @milanthapa7116 4 ปีที่แล้ว +23

    धेरै राम्रो सिरियल।❤️🙏❤️
    कहिले आउँछ भनेर प्रतिक्षामा हुने...
    serial सङै Cmnt हेरेर मज्जा लिने..
    सबै episode न छुटाई हेर्नुहुने को को हुनुन्छ?

  • @urmilathapa8090
    @urmilathapa8090 3 ปีที่แล้ว +1

    लास्टमा भुन्टी दिज्जु र यहाँका अङकलले मुकुलि अन्टिलाई कुटेको देख्दा धेरै खुशी लाग्यो 😃😃😃😃😄😄😄😄😄😅😅😅🙈🙈😆😆🤪🤪🤪🙏

  • @gomagoma3012
    @gomagoma3012 4 ปีที่แล้ว +26

    मुकुलिलाई कुट्को चाही सारै मन परो भुन्टि,...💖💖💖असाध्यै राम्रो

  • @merophilopremas5414
    @merophilopremas5414 4 ปีที่แล้ว +40

    भुन्टी ले आज मात्रै गजब ले तह लगायो चोथाली काकिलाई

  • @indiraranamagar6483
    @indiraranamagar6483 4 ปีที่แล้ว +8

    उफ कस्तो आसु आयो आशा दिदी हजुर को अभिनय ❤️💕💖

  • @anuentartainment4024
    @anuentartainment4024 4 ปีที่แล้ว +143

    आँखा रसायो आसा बहिनी धेरै को जिबनमा मेल खाने आजको एबिसोड सलाम छ अझ धेरै प्रगतिको कामना ।

    • @fbfnfdbdbrb9936
      @fbfnfdbdbrb9936 4 ปีที่แล้ว +4

      सैहेा अामा जस्ता त दाइ भाउजु हुदैन

    • @rayyandeva6187
      @rayyandeva6187 4 ปีที่แล้ว +1

      EQe 3a

    • @rasailiashok5432
      @rasailiashok5432 4 ปีที่แล้ว

      यो मुखुली को जस्तो धेरै छन राम्रो लाग्यो

    • @ramchandramainali300
      @ramchandramainali300 4 ปีที่แล้ว

      Pouch part part post

  • @dipakdhakal375
    @dipakdhakal375 4 ปีที่แล้ว +76

    Happy tihar my dear friends
    भुन्टी सिरियल नियमित को को ले हेर्नू हुन्छ?
    हाजिर गर्नु त??

  • @haripandey4058
    @haripandey4058 4 ปีที่แล้ว +3

    मनै छाेयाे रुन पनि राेए,कथा मार्मिक छ,धन्यवाद

  • @BikramWaibaTamang
    @BikramWaibaTamang 4 ปีที่แล้ว +40

    भटभटेको मादल मन पराउने जति यता हाजिरी गरौं त।

  • @salinalama1947
    @salinalama1947 4 ปีที่แล้ว +70

    भुन्टिले मुकुलिलाइ बल्ल ठिक पार्‍यो good good आजको एपिसोड सारै मन पर्‍यो💕❣️

    • @chandrabk8647
      @chandrabk8647 4 ปีที่แล้ว

      Balla thik paren mukule lai vunt la

    • @parbhabhandariparbha8068
      @parbhabhandariparbha8068 4 ปีที่แล้ว +3

      Yes bhunti la mukuli lai pitdha ramailo lago yes yes😀😀😀😀😀😀

    • @chamlingoffice
      @chamlingoffice 4 ปีที่แล้ว

      मलाई पनि सारै मजालगो लुग्वा लु सेवारो

    • @animashrestha1658
      @animashrestha1658 4 ปีที่แล้ว

      Mero Channel subscribe garnu Huss

    • @bipeenffx6922
      @bipeenffx6922 4 ปีที่แล้ว

      @@parbhabhandariparbha8068 Ramro xa

  • @sdhd8864
    @sdhd8864 ปีที่แล้ว +1

    अति राम्राे अनि रमाईलाे भाे भुन्टी सिरेल

  • @Harka_Sampang_Rai_2084
    @Harka_Sampang_Rai_2084 4 ปีที่แล้ว +16

    म जस्तो परदेशमा हुनेलाई तिहारको धुन सुन्दा पनि आँसु आउँछ 😪😓😫😪😓😫😓

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 4 ปีที่แล้ว +20

    ♥️♥️♥️♥️भुन्टी लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है♥️♥️♥️♥️

  • @milansamsher1918
    @milansamsher1918 4 ปีที่แล้ว +4

    हैन यो भुन्टी आसाले छिनमा हसाउछ छिनमा रुवाउछ अति राम्रो छ

  • @mingmatamang
    @mingmatamang 4 ปีที่แล้ว +25

    अति नै रमाईलो छ भुन्टी सिरेल सबैको मन छुने अभिनय पनि धेरै नै राम्रो लाग्यो

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 4 ปีที่แล้ว +12

    कला भनेको कला हो ,, मुकुलि काकि लाई कसै फ्यानले भेट्ता हात नहाल्नु है😁😎 उहाँ को रोलै तेस्तो हो सकारात्मक मानौ for मुकुलि कलाको सम्मान ❤️

    • @amitabhujel3840
      @amitabhujel3840 4 ปีที่แล้ว

      Nice👍👍 💕💕💘💘💕

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 4 ปีที่แล้ว +1

    अति राम्रो सही हो हजुर जये हो हजुर जये हो हजुर जये

  • @मामुरसानु
    @मामुरसानु 4 ปีที่แล้ว +33

    आज चै यो सिरियल ले साच्चै रुवायो😭😭😭😭यो भाइ टिकाको दिन कोहि पनि चेली माइती को निधार खाली हुन नपरोस् भगवान।

    • @saruthpa
      @saruthpa 4 ปีที่แล้ว

      dyx o hyf i

  • @chandrakumal2168
    @chandrakumal2168 4 ปีที่แล้ว +22

    छोटो समयमा नै लाखौं दर्शक महानुभावहरुको मन जित्न सफल भुन्टी र कान्छीको नियमित दर्शकहरू मध्धे एक म पनि हो है अनि तपाईंहरू को को हुनुहुन्छ ।।

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 ปีที่แล้ว +25

    भाग १ देखि ३२ सम्म न छुट्टाइ हेर्नू हुने सम्पुर्ण मा २०७७ सालको शुभ दिपावली(तिहार) को हार्दिक मङलमय शुभकामना 🙏🙏😍😍
    🎆🎆Happy Thar 🎆🎆

    • @nefolibishnu7200
      @nefolibishnu7200 4 ปีที่แล้ว +1

      Thnk you nd same to u

    • @g.r.pandey9046
      @g.r.pandey9046 4 ปีที่แล้ว

      @@nefolibishnu7200 धन्यवाद 🙏🙏

  • @mayaraee810
    @mayaraee810 4 ปีที่แล้ว +70

    आजको भुन्टी सिरियल ले मेरो आँखा बाट आँसु झार्यो 😭

  • @nepalnepal649
    @nepalnepal649 4 ปีที่แล้ว +2

    बिचरि रगतकाे नाता भनेका ऐति गाडा हुन्छ त्याे पनि माईतिकाे मँहत्याे चिननेलाई र चिलिकाे मँहत्याे चिननेलाई मात्रै हाे समाँज्माँ ऐस्ताे जानि जानि बुज्पचायेर गलद ब्याभार नगराेस प्रभु ईशाेवर ज्ञ्यानि ऐति ज्ञ्यानि क्या कानछि भाग्य मानि मामुकाे छाेरु

  • @shereshtharosy7777
    @shereshtharosy7777 4 ปีที่แล้ว +18

    Aww kina ho k malai yo vunti serial ekdamai man parxa lot of loves 😘all of you vunti ko group hru🎇🎆♥🙈💜

    • @vamfirelive745
      @vamfirelive745 4 ปีที่แล้ว

      Spelling mistake bayo Bhunti

    • @shereshtharosy7777
      @shereshtharosy7777 4 ปีที่แล้ว +1

      @@vamfirelive745 sorry 😅chit chito ma ho 😂😀

  • @ukrentertainmentchannal8930
    @ukrentertainmentchannal8930 4 ปีที่แล้ว +59

    समय सान्दर्भिक छ,नेगेटिभ पोजेटिभ सबैको अभिनय राम्रो छ र त्यसमा पनि उत्कृस्ट भुन्टीको छ धेरै राम्रो छ,आशा सिस हजुरको लेखान कलालाइ "सलाम"........

  • @tashilama6679
    @tashilama6679 4 ปีที่แล้ว +1

    सारै राम्रो लाग्छ।

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 4 ปีที่แล้ว +35

    भाइ टीका को दिन म परदेशि लाई कसैले नसम्झे पनि भुन्टी को यो एपिसोड ले रमाइलो गरायो हार्दिक धन्यवाद भुन्टि र सम्पुर्ण कलाकार जन हरुमा शुभ दिपावलि 🕯️🕯️🕯️

  • @मायाकोअधुरोसंसार
    @मायाकोअधुरोसंसार 4 ปีที่แล้ว +73

    मुकुली लाई देखेर रिस उठ्नु भन्दा आजको भाग ४६:५७ भएकोमा कोको लाई खुसी लागेको छ।

    • @tekghimire7892
      @tekghimire7892 4 ปีที่แล้ว +1

      मपनी मलात झन धेरे नै खुसि भएको छुत ब्रो

    • @kpr2997
      @kpr2997 4 ปีที่แล้ว +1

      ❤❤❤❤❤

    • @suryapaudel255
      @suryapaudel255 4 ปีที่แล้ว

      Mukuliko.rol bhayan Chen garnu parxa

    • @animashrestha1658
      @animashrestha1658 4 ปีที่แล้ว

      Mero Channel subscribe garnu hai

  • @khadkanarottam9581
    @khadkanarottam9581 ปีที่แล้ว +1

    पुकुलिको कुराले दुनिया भड्काउनु बाहेक अरु देखिएन भुन्टिको दाजुबहिनी देउसी खेलेको चै सारै मनपर्यो

  • @yudhitpuri8500
    @yudhitpuri8500 4 ปีที่แล้ว +46

    आजको यो भागले मेरो मनै रूवायो भुन्टी नानी बर्णन गर्न कुनै शब्द नै पाएन सुपर डुपर लाग्यो लाजवाफ छ।

  • @हरिथापापरदेशि
    @हरिथापापरदेशि 4 ปีที่แล้ว +24

    हे भगवान सबै नेपाली दाजु भाईलाई भुन्टी जस्ती एक एक बहिनी देउ।

  • @MayaMaya-sb8es
    @MayaMaya-sb8es 4 ปีที่แล้ว

    यस मा त सारै राम्रो लाग्यो लास्टा को भाग त

  • @trzniroula3694
    @trzniroula3694 4 ปีที่แล้ว +28

    सबै कलाकारको अभिनय उत्कृष्ट छ तर अझ त्यसमा पनि negative role भएनी मलाई चाहिँ मुकुलिको अभिनय असाध्यै मनपर्छ। 😉😊

    • @surendrathapa1166
      @surendrathapa1166 4 ปีที่แล้ว +1

      Sai ho

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 4 ปีที่แล้ว +1

      तर मलाई त कत्ती पनि मन पर्दैन हौ

    • @binitagurung1858
      @binitagurung1858 4 ปีที่แล้ว +1

      मलाई नि मुकुलि खुब मन पर्छ😁कान्छिमा मुकुलि सुध्रेर रमाईलो नै लाग्दैन

    • @दिउँलामायाँमुटुलेनापेर-र8व
      @दिउँलामायाँमुटुलेनापेर-र8व 4 ปีที่แล้ว +1

      Nagative roll त कथाले जे माग्यो त्यहि हुन्छ मुकुलिलाइ गलत सोच्न भयन 🤣🙋‍♀️😍😍😍😍मुकुलिis best शुभकामना छ मुकुलि जि लगायत सम्पुर्ण टिमलाइ मलाइ पनि मुकुलि दिदिको अभिनय यकदम मनपर्छ अझ उहाँको सर्लक्क भन्ने डाइलग बिसेषगरि मन पर्छ🤣🤣🤣🤣

  • @krishnamagar9322
    @krishnamagar9322 4 ปีที่แล้ว +32

    यति सम्म त गर्दैन है मुकुलि अलि अलि माया दया चाहि गर्नु पर्छ अब मुकुलि लाइ बदला लिने पनि ल्याउनु पर्यो है

  • @sonugrg9581
    @sonugrg9581 4 ปีที่แล้ว +2

    कस्तो राम्रो एक्टिङ आहा आसा जि अझै अघि बढ्नु होला मेरो धेरै सुभाकामाना ल भुन्टी हिहि मैले नछुटाउ हेर्छु कहिले रुन्छु कहिले हास्छु आहा भुन्टु तिम्रो सिरयल कति राम्रो 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @pawanramjalimagar6363
    @pawanramjalimagar6363 4 ปีที่แล้ว +9

    पर्देशी को धेरै आँखा रसायो ।
    साह्रै मन पर्यो ।।।
    thank you aasha g...

  • @sabitadhakalchhetri3803
    @sabitadhakalchhetri3803 4 ปีที่แล้ว +10

    अहिले सम्म मन परेर हेर्न छुटाको नै छैन सारै राम्रो छ अझै सधै हेर्न पाम

  • @bipingurung3022
    @bipingurung3022 3 ปีที่แล้ว +4

    हाम्रो समाजमा रहेका घटनाहरु सम्बन्धि रहेको छ ramro xa

  • @bimalaacharya8920
    @bimalaacharya8920 4 ปีที่แล้ว +29

    आजको भुन्टि हेर्दौगर्दैत आसुनै आयो कसम कस्तो राम्रो कथा

  • @ArjunArjun-ky5ie
    @ArjunArjun-ky5ie 4 ปีที่แล้ว +52

    आज को भाग हेर्दा रमाइलो पनि लाय्गो तर आँसु चै धेरै नै आयो दिदी बैनी नहुदा धेरै धेरै धन्नेबात आसा बैनी तपाई

    • @shantitamang8916
      @shantitamang8916 4 ปีที่แล้ว

      Mukuli k behora ho saram xain asto vauju kasai ko nahos

  • @gamingsensie6280
    @gamingsensie6280 4 ปีที่แล้ว +2

    दामी छ आसा दि

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 ปีที่แล้ว +38

    बिचर भुन्टी र कान्छी हेरेको दिन आशु कति खेएर झरछ थाहनै पाउदै मेरो ठुलो फ्यानै भुन्टी र कान्छी हो

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว +11

    आजको भुन्टी ले मलाई पनि रुवायो म पनि मलेशिया मा यस्तै पिडा मा छु. मुकुली को रोल धेरै कडा छ. धेरै राम्रो मार्मिक छ भुन्टी आजको.

  • @kalpanaa_chauhan
    @kalpanaa_chauhan 4 ปีที่แล้ว +5

    जमुना दीदी लाई फेरि यो सिरियल मा लेउनु परो हजुर
    म हजुर सँग बिन्ति गरछु!!!!!!

  • @sarurai6156
    @sarurai6156 4 ปีที่แล้ว +16

    अब अर्को भाग्को प्रतीक छ्यामा छु भेरी लाईक योउ i miss you Aasha mis🤗🤗🤗👍️👍️👍️👍️

  • @kumbarajpandey1697
    @kumbarajpandey1697 4 ปีที่แล้ว +13

    मुकुली को एक्टिङ चै होके 😁😁😁आसा दिदी लाई सलाम कथा बस्तु र कलाकार सबै ठिक छन।

  • @jumanalamsal3993
    @jumanalamsal3993 4 ปีที่แล้ว +10

    मैले त मुकुलि काे रोल खेल्ने बैनी लाई सलाम गर्छु यो सिरियल हिट हुन को कारण पहिलो कुरा छुच्ची नाई हो

  • @ChandraMayaLimbooSA
    @ChandraMayaLimbooSA 4 ปีที่แล้ว +19

    I Waited whole Day for this Episode
    💚💛🧡❤💙💜💚💛🧡❤
    Love U Bhunti D
    💗💓💞💕💟💘💝💖
    Lot Of Love from ( India ) Sikkimish Girl

  • @kailashchhetri4044
    @kailashchhetri4044 4 ปีที่แล้ว +20

    साच्चै राम्रो लाग्यो आजको भाग पनि प्रदेशमा भएकोले अलिक आँखा रसायो ।

  • @kushummagar560
    @kushummagar560 4 ปีที่แล้ว +1

    बल्ल फूपू भदेनिको जोडि मिल्यो❤️❤️❤️❤️😍😍😘😘😘😘😘😘😘😘😘

  • @Ex-arpan
    @Ex-arpan 4 ปีที่แล้ว +20

    दाजु बैनिको माया झगडा गरेको सारै मन पर्छ।रिसानी माफ मा पनि बिर्खे र उजेली सारै मनपर्छ।

    • @anishadarjee3313
      @anishadarjee3313 4 ปีที่แล้ว +1

      Mukulai is note bokshne bhunti is Laxmi ❤️❤️❤️❤️❤️missu

    • @Maulik_soni8
      @Maulik_soni8 4 ปีที่แล้ว

      Sahi ho

    • @ssj1ace315
      @ssj1ace315 4 ปีที่แล้ว

      123456789008

    • @ssj1ace315
      @ssj1ace315 4 ปีที่แล้ว

      Malibuntypanigvdfgv

    • @ssj1ace315
      @ssj1ace315 4 ปีที่แล้ว

      @@Maulik_soni8 bnngfd

  • @soyaltamang8099
    @soyaltamang8099 4 ปีที่แล้ว +8

    भुन्टी नछुटयाई हेर्ने म मात्र हाेकि तपाईरहरू पनि हाेनि 😍😍मिस यु बुनु लव यु

  • @merodeshnepal4189
    @merodeshnepal4189 4 ปีที่แล้ว +6

    Wow supper amazing and happy tihar bunu ji🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @dadiram7563
    @dadiram7563 4 ปีที่แล้ว +18

    आज को episode धेरै राम्रो अलि लामो पनि रहिछ आरु दिन मा पनि यस्तै बनाउनु होला आशा बहिनी ,,?

  • @tikamagar5087
    @tikamagar5087 4 ปีที่แล้ว +66

    अति मन पर्छ यो सिरियल तर पनि लाईक गर्न मिल्दैन के भाको होला 🙏🙏🙏😭😭😭

  • @kushummagar560
    @kushummagar560 4 ปีที่แล้ว

    सबै भन्दा ठूलो लाइकको नाटक यो वाउ

  • @h.pkhatri9201
    @h.pkhatri9201 4 ปีที่แล้ว +13

    अति राम्रो बधाई छ सुकमाया ऑल टिमलाई Happy तिहार

  • @rdstar8469
    @rdstar8469 4 ปีที่แล้ว +21

    धेरै धेरै शुभकामना हजुर लगाए सबैलाई सुकुमायाटिभि सबैलाई

  • @dhanmanandhar7609
    @dhanmanandhar7609 4 ปีที่แล้ว

    आशा मान्छे नि धेरै राम्री अभिनय पनि उस्तै

  • @manakamanakoserophero
    @manakamanakoserophero 4 ปีที่แล้ว +10

    अभिनयको त सारै खानि आशा बुईनि सधै प्रगति गर्दै अगाडि बढ्नु है शुभकामना

  • @aryabista9947
    @aryabista9947 4 ปีที่แล้ว +15

    छोरी होस त भुन्ती जस्ति..भुन्ती मन पराउने दर्सक सबै लाई तिहार को सुभ्कामना,

  • @gitasharma6801
    @gitasharma6801 4 ปีที่แล้ว

    धेरै राम्रो छ ल।

  • @arunpulami9216
    @arunpulami9216 4 ปีที่แล้ว +7

    यो भागले धेरैको आँखा रसायो होला!
    पर्देश बसेर आँसु पुछ्दै हेरियो
    सलाम छ आशा दिदी लाई❣️❣️

  • @harikallathapa9862
    @harikallathapa9862 4 ปีที่แล้ว +29

    यो सीरीयल हेर्दा आँशू नै रोकीयन कति मार्मीक छ बास्तविक कथाजस्तो

  • @Realox2zz
    @Realox2zz 4 ปีที่แล้ว

    दामि छ

  • @manbahadirsaud4864
    @manbahadirsaud4864 4 ปีที่แล้ว +18

    वास्तविक गाउले जीवन झल्काएको छ एक्टिङ्ग येति नेच्युरल छ कि भुन्टी को

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +20

    मुकुली को अभिनय चाहिँ खत्रा है मान्छे अनुसारको फहाह मुकुली

  • @shreyarai187
    @shreyarai187 4 ปีที่แล้ว +7

    वा भुटि र दाइ को अभिनय नाइस सारै हसायो 🤣😂😘😍

  • @gopalbudhathoki6928
    @gopalbudhathoki6928 4 ปีที่แล้ว +10

    🙏🙏🙏आसा जि आजको भागले त आशुनै निकाल दियोनी।।सदै येस्तै भागको अपेक्षा गर्द्छु।।happy tihar hazur laii..हाल साउदी बाट हेर्दै छु।

  • @sitagurungsanu6074
    @sitagurungsanu6074 4 ปีที่แล้ว +76

    मुकुलीको चरीत्र निभाउने नानीलाई पनि मान्नु पर्छ अनुहार पनि छुच्ची एकदम सुहाएको छ एउटा लोभी पापी चरीत्रलाई न्याय दिएर निभाएकी छिन!

    • @Yulan20
      @Yulan20 4 ปีที่แล้ว

      Yekdam thik vannu vayo...uhako acting dherai ramro xa aafno role Kati mazale nivaunu vako facial expression 🔥🔥

  • @sarsowtighimire3983
    @sarsowtighimire3983 4 ปีที่แล้ว +8

    अाज त मेरो मन सारै रुयाे 😭😭😭

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 4 ปีที่แล้ว +20

    भुन्टी छे त करूणा, हाँसाे अनि रमाईलाे छ।

  • @सीतल-ब7र
    @सीतल-ब7र 4 ปีที่แล้ว +1

    aasa didi is best🏳️👌👌👌👌

  • @purnagauchan7326
    @purnagauchan7326 4 ปีที่แล้ว +5

    यकदमै राम्रो 🎉🎀🎀🎊

  • @bishwarambhandari8340
    @bishwarambhandari8340 4 ปีที่แล้ว +20

    सारै राम्रो episode मेरो बुढा ठूलो बा ठूलो सम्म खेल्नु भाको छ ।।अझ राम्रो बनाउनु आसा बैनी सुभ कामना।

  • @sanjayachamling
    @sanjayachamling 4 ปีที่แล้ว +6

    म पनि मेरो फुपू लाई यसरिनै माया गर्छु
    Miss u phupu 😍😍😍

  • @anikmgt
    @anikmgt 4 ปีที่แล้ว +4

    सारै मन छोयो यस्तै सिरीयल बनाऊदै जानुहोला हामी प्रदेशीलाई सारै रुहाऊनु भयो आखाको आशु थामियन😢😢keep it up 🙏🙏🙏😍😍😍

  • @SanthoshKumar-cm3dx
    @SanthoshKumar-cm3dx 4 ปีที่แล้ว +5

    यो भाग अल्लि लामो भयर होला धेरै विशेष लाग्यो अनि आँखा भरी आँसु पनि आय जब दाइ ले बहिनी सम्झेर रुदा अनि भुन्टिले दाइ लाई फोटा मा टीका लगाइ दिदा को पल धेरै नै भावुक भाको थिय

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 4 ปีที่แล้ว +10

    सारै राम्रो कति मन छुने सफलताको सुभ कामना ।

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 ปีที่แล้ว +10

    Rashmi bhatta so naturally acting oh my god 🙏🙏🙏🙏🙏 so happy

  • @bibeklimbu2998
    @bibeklimbu2998 4 ปีที่แล้ว +19

    आजको यो एपिसोड चाहिँ हामी पर्देसीहरुको लागि मन छुने बनाउनु भएको मा आशा बहिनीलाई धेरै धेरै धन्यवाद छ ।