Bhunti II भुन्टी II Episode- 61 II Asha Khadka II Sukumaya II June 7 , 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Special Thanks : Santosh Neupane
    Cast :Sushil Pokhrel, Sarada Giri, Hiuwala Gautam, Aasha Khadka, Rita Siwakoti, Ajaya regmi, Bhuwan K Pokhrel, Prasanta Bhatrai, Melina Thakuri, Nakul Bhatarai,
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Yoseph sewak
    Camera : Sagar Gautam
    Makeup : Sushama Joshi
    Light : Daan Bdr. oli
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    #Bhunti #Sukumaya #nepalishortmovie
    के तपाईले हाम्रो TH-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video

ความคิดเห็น • 3.4K

  • @sukumaya98tv
    @sukumaya98tv  3 ปีที่แล้ว +1506

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.36M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @samibista
      @samibista 3 ปีที่แล้ว +30

      Vunti sis lots of love 💞💞

    • @anuskarai6392
      @anuskarai6392 3 ปีที่แล้ว +14

      Same to u didi saty healthy❤🙈

    • @laxmipradhan760
      @laxmipradhan760 3 ปีที่แล้ว +13

      Dhanyabadh didi stay safe and stay healthy

    • @kapilmagar856rukum
      @kapilmagar856rukum 3 ปีที่แล้ว +7

      Nice didi

    • @hamrokhojkhabar
      @hamrokhojkhabar 3 ปีที่แล้ว +12

      miss u all

  • @ayushmalla1362
    @ayushmalla1362 3 ปีที่แล้ว +640

    भुन्टी को दाजु बैनीको काम लाई सम्मान गर्नुपर्छ भन्ने जति ले यता हात उठाउनु ल..

    • @diluzpradhan7336
      @diluzpradhan7336 3 ปีที่แล้ว +3

      Kash afnu daju sabaile pawnu arkakoi vaeni realma taa ramri kti dekhnai hundaina matti vrastai huncha niyat kharab Ravan boru asal thiyo sita ko marji ko palan garyo Taraa aajkal ka haru khash Ravan chan...afnui dajule ni yesto maya ra help gardaina dui daju bahini part lai ❤️❤️

    • @indirabhattarai1170
      @indirabhattarai1170 3 ปีที่แล้ว +5

      Saman xa dharai

    • @xetryjeny1086
      @xetryjeny1086 3 ปีที่แล้ว

      ✋✋✋✋

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 ปีที่แล้ว +4

      Bichari bhunti lai dhunga khojda deuta paye jasto bhako xa tyo tokale bhai lai dherai dherai dhannebad xa

    • @arinathapa3395
      @arinathapa3395 3 ปีที่แล้ว +1

      सलाम छ दाजु बहिनी लाई 🙏🙏🙏🙏

  • @anjanaanjana1230
    @anjanaanjana1230 3 ปีที่แล้ว +62

    भुन्टिको जस्तै दाजु बहिनी क-कस्लाइ मन पर्छ मलाइ त सारै मन परो❤️❤️❤️

  • @sitasharma1923
    @sitasharma1923 3 ปีที่แล้ว +67

    काउन्ट को दिदिलाई त्यो चिनी, नुन र गाडीमा धुलो हालेको रङेहात पक्डेको हेर्ने जति एता आउनु त!!

  • @aditisharma7247
    @aditisharma7247 3 ปีที่แล้ว +6

    Aasha didi hjur ko acting nikai man parcha malai🥰 ajhai ramro gardai janu🥰💜

  • @sabinadahal7138
    @sabinadahal7138 3 ปีที่แล้ว +147

    जमुना दिदी लाई सम्झिनी जति हाजिर हुम 🙏

  • @gomamoktan5125
    @gomamoktan5125 3 ปีที่แล้ว +53

    अहिले सम्म डिउटीमा छु टतेसैले रुम जादा हेर्न भुन्टी डान्लोड गर्दै छु र सुकुमायाको मुकुली भेट्ने इक्षा छिटै पूरा होस्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @dolmolama2465
    @dolmolama2465 3 ปีที่แล้ว +3

    Sukumaya lai herna ako moh ta🔥🔥🔥🔥❤❤❤

  • @user-rk9dm4rs4h
    @user-rk9dm4rs4h 3 ปีที่แล้ว +2

    लहै भुटि लाई माया गर्ने जति ऐता हजिर्र हुनु ल

  • @sahelmkyoutubechannel6381
    @sahelmkyoutubechannel6381 3 ปีที่แล้ว +49

    सोमबार कुरेर बस्नु हुने जति यता हाजिर 🙏🙏👈️👈️

  • @rahulbhudchtri7816
    @rahulbhudchtri7816 3 ปีที่แล้ว +458

    भुन्टी शिरीयल 1 दे खि 61 शम नछुटाई हेरने कोको छ अनि भुन्टी नीर दोश छ अनि शन्तोश सरलाइ थाहुनु पर्छ भन्ने कोको छ 👇️👍️👍️💘❤️💓💔🧡💜💗💙💚💛🧡💜

    • @alishaxhettri5426
      @alishaxhettri5426 3 ปีที่แล้ว +2

      mo xu

    • @tikapoudel8450
      @tikapoudel8450 3 ปีที่แล้ว +1

      🙏🙏

    • @ushasubba8726
      @ushasubba8726 3 ปีที่แล้ว +1

      Ma chu

    • @aminadhakal2100
      @aminadhakal2100 3 ปีที่แล้ว +3

      यो भाग त मुकुलि लाई खोज्दा र काक्रो बेच्दैमा सकिय

    • @poshanlama8738
      @poshanlama8738 3 ปีที่แล้ว +2

      Mo pani xu

  • @laxmiparajuli5809
    @laxmiparajuli5809 3 ปีที่แล้ว +10

    दाजुबैनीको रोल धेरै राम्रो छ अनि अब अलि सहज हुने बित्तिकै भुन्ती don भयर जानू परो सन्तोष सर को अफिस

  • @bhimkumarichettri813
    @bhimkumarichettri813 3 ปีที่แล้ว +4

    Bhunti Ani kanchi serial mero lagi sabai bhanda best ,👌👌👌❤️❤️❤️

  • @Chandramagar321
    @Chandramagar321 3 ปีที่แล้ว +515

    एकाउन्टवालीलाई सम्झिसम्झी अझै रिस उठ्नेजती यता हाजिर हौ है😂😂
    #Love bhunti&kanchhi💞💞💞

    • @anjuanjali.jalhainfasihunu6003
      @anjuanjali.jalhainfasihunu6003 3 ปีที่แล้ว +2

      Malai ni

    • @lovlysitalmagar6282
      @lovlysitalmagar6282 3 ปีที่แล้ว +4

      Malaeni

    • @ghimirerabina3778
      @ghimirerabina3778 3 ปีที่แล้ว +1

      mali pane

    • @diluzpradhan7336
      @diluzpradhan7336 3 ปีที่แล้ว

      Yesta dusta harami rakhasni haru jahi tehi pahincha, Manchey jasto anuhar jasto ràng rup hight banawati sabai rangha na dhanga testainai kuhueko bani bewra huncha mailey bichar gareko.... bhagwan le awasya Dhanda dincha believe in god in reality...yo taa serial vayo Manchey jastai vaeni acharan bani bewra ramro garnu parcha

    • @khelbahadurkhadka459
      @khelbahadurkhadka459 3 ปีที่แล้ว +1

      Tesko ma

  • @Aaha0426
    @Aaha0426 3 ปีที่แล้ว +131

    आहा कति सुन्दर दाजुबहिनी को अभिनय 🥰
    त्यो अकाउन्टेन्ट दिदि सँग
    बद्ला लिनैपर्छ भुन्टी,

    • @saradakhadka1860
      @saradakhadka1860 3 ปีที่แล้ว +1

      Umm
      Hai👑👑

    • @susmiyasmali4023
      @susmiyasmali4023 3 ปีที่แล้ว +1

      एकदमै.... अकाउन्टेन्ट दिदी देखि लास्टै रिस उठिराछ😈

    • @madhavghimire8006
      @madhavghimire8006 3 ปีที่แล้ว

      @@susmiyasmali4023Ab Arko Hapta Samma Parkhiyu Hola malai Sarai mun Parxa

    • @sarmilachaudhary8798
      @sarmilachaudhary8798 3 ปีที่แล้ว

      Umm hai herney man xa

    • @kuntikumaripaudel754
      @kuntikumaripaudel754 3 ปีที่แล้ว

      D what rule and at when when 2wroowrowrarwrwro when or up

  • @durgabashkota7984
    @durgabashkota7984 3 ปีที่แล้ว +18

    मैले पनि सडकमा🙏🙏 यति कै सहयोग पाएको थिए यसैले आज मलाई महलका मान्छे हरु भन्दा सडकमा भेटिने दाजुभाइ दिदिबहिनी हरु नै असल लाग्छ 💓💔

  • @tarasubedi3024
    @tarasubedi3024 3 ปีที่แล้ว +7

    कति राम्रो कथा मनै छुनै❤️❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @pokhrelikanchhi2410
    @pokhrelikanchhi2410 3 ปีที่แล้ว +74

    काक्रो आयो काक्रो भुन्टीको काक्रो कति राम्रो अनि मिठो बोलिले काक्रो बिक्री मजाले भयो है

  • @user-bx3tu2zx4k
    @user-bx3tu2zx4k 3 ปีที่แล้ว +144

    भुन्टी भाग १ देखि भाग ६१ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुन आउनु है। miss you

    • @absvlogs1513
      @absvlogs1513 3 ปีที่แล้ว +2

      maile youtube ma jati mahenat gare pani views aaunna balla 36 subscribers xa afno arthik awasta bigredai gaib bhaney mero channel lai subscribe garidinu hajur lai ta kei hunna tara mero arthik awasta sudrinxa ali kati sahayog gardinu bhayo bhaney punnya ko kaam hunxa

    • @nepaligamer3612
      @nepaligamer3612 3 ปีที่แล้ว +1

      हाे

  • @balaramtamang6321
    @balaramtamang6321 3 ปีที่แล้ว

    अब भुन्टीको दाइ बहिनीले चिठ्ठा पारेर ठुलो धनि भएको र दाइ बहिनीले कार किनेर गाँउमा आमालाई भेट्न गको हुनुपर्छ,।। दाइ बहिनीको रोल सारै मन पर्यो मलाई😍😍😍😍😍

  • @user-nu4oc7zs3p
    @user-nu4oc7zs3p 3 ปีที่แล้ว +2

    यो सिरियल धेरै राम्रो छ र अति मनपर्छ भने जति यता आम होई साथि हो

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 ปีที่แล้ว +1040

    सुकुमाया ले मुकुली लाई गाला फुत्ने गरि हानेको कस कस लाई हेर्न मन छ यता आउनु ल।।💞💞🙏🙏🙏

  • @qualityhuawei9207
    @qualityhuawei9207 3 ปีที่แล้ว +185

    सम्बन्धको नाता भन्दा भावनाको नाता गहिरो हुन्छ । भनेको यहिहो दाजु बहिनिको सम्बन्ध र सफा प्रेमले कति भाबुक बनायो ❤️❤️❤️🙏🙏👌👍️👍️

  • @chapagaimaya7832
    @chapagaimaya7832 3 ปีที่แล้ว

    म जस्तै भुन्टी हेर्दै रुदै गर्ने को को हुनुन्छ ।

  • @rameshrai9409
    @rameshrai9409 3 ปีที่แล้ว +1

    हरेक हामी नेपाली हरुमा हुनुपर्ने चोखो र पबित्र हो साइनो दाजु बहिनि को सम्बन्ध जुन यो सिरियल भुन्टी मा समेटनु भएको छ त्यस्मा भुन्टी को सम्पूर्ण टिम लाई धन्यवाद दिन चहान्छु !र विशेष गरि म पनि बिगत धेरै बर्ष को अन्तराल पछि आफ्नो जन्म स्थल अब केही दिन पछि फर्किदै छु !अनि दाजु बहिनी दुई ले बेच्नु भएको काक्रो खएर मात्र मेरो आफ्नो घर जाने छु !!!

  • @roshanghamwa7117
    @roshanghamwa7117 3 ปีที่แล้ว +73

    DON Dd लाई मनपर्ने यता हाजिर।

  • @krishnabk8709
    @krishnabk8709 3 ปีที่แล้ว +209

    ❤️भुन्टी ले बेचेको🥒 काँक्रो खाने मन 👌को कस्लाई छ 🤗याता तिर है🖐️भुनटि ले दाईको🥰 मनको कुरा गरीन 💗

  • @ranmayarai8841
    @ranmayarai8841 3 ปีที่แล้ว +1

    भुनटीको दाइ राम्रो छ

  • @ishugautam4883
    @ishugautam4883 3 ปีที่แล้ว +34

    म संधैँ सिरियल हेर्नि comments पढ्नि तर comment कहिल्यै नगर्ने मान्छे , म जस्तै काेहि छ भने हाजिर गरम है

  • @ramkrishnapandey4549
    @ramkrishnapandey4549 3 ปีที่แล้ว +44

    मलाइ त भुन्टिले देखेको सपनाले रुवायो अब एकाउन्टेन ले गरेको गल्तिको सजाय दिएर काम त्यहि गर्नु पर्छ भुन्टि अब अलि बाठि पनि बन्न पर्यो

    • @nirmalasunuwar4784
      @nirmalasunuwar4784 3 ปีที่แล้ว +1

      हो एकाउन्टेन्ट को महिला लाई भुन्टिले जसरी नि बदला लिनु पर्छ कान्छिले अब

    • @ramkrishnapandey4549
      @ramkrishnapandey4549 3 ปีที่แล้ว

      @@nirmalasunuwar4784 हजुर होनि त्यति भएपछि कथाले नया मोड लिनेछ साथै हेर्नेलाइ पनि रमाइलो

  • @anujamagar8356
    @anujamagar8356 3 ปีที่แล้ว +1

    भुन्टीका दाजु बैनीलाई माया गर्नी सबै एता आम त् 🙏🙏🙏🙏👍👍👍💞💞💞💞

  • @devrana5726
    @devrana5726 3 ปีที่แล้ว

    आजको भुन्टी र भुन्टिको दाइ को यो अभिनय ले सारै मन छोयो

  • @user-ec4tg9su3q
    @user-ec4tg9su3q 3 ปีที่แล้ว +50

    हो 😀😀सहि सपना देख्नु भयो हो हो तेसै गरनु अर्को हप्ता बदला लिएर आएको देख्न पाउने भुन्टीले

  • @omsardar351
    @omsardar351 3 ปีที่แล้ว +135

    दाजु र बहिनी को माया मनपराउने जती येता हाजिर गरम त 💗

  • @kalyanacharya7305
    @kalyanacharya7305 3 ปีที่แล้ว +1

    अहिले काे दाजुबहिनीकेा साथ नछुटाेस शुभकामना

  • @sarishmasunar8998
    @sarishmasunar8998 3 ปีที่แล้ว +38

    काजि र जेठि कान्छि कजिनि देख्न मन लाग्ने को को हुनुहुन्छ 😊😊

    • @diluzpradhan7336
      @diluzpradhan7336 3 ปีที่แล้ว +1

      Malai taa testo asati kanchi kajini hoki bajini herui maan chaina nakachari arkako ghar bigarni sabai asati dekhnui na parosh

    • @pramishamangrati7290
      @pramishamangrati7290 3 ปีที่แล้ว +1

      me

    • @pramishamangrati7290
      @pramishamangrati7290 3 ปีที่แล้ว +1

      Me

    • @sarishmasunar8998
      @sarishmasunar8998 3 ปีที่แล้ว +1

      @@diluzpradhan7336 kanxi le dukhha ani jethi le sukhha pako hern mon xa malai😋

    • @diluzpradhan7336
      @diluzpradhan7336 3 ปีที่แล้ว

      @@sarishmasunar8998
      Ehh ràmrai ho ni teso vae

  • @titanff6092
    @titanff6092 3 ปีที่แล้ว +304

    54 min ko aayo hurreee ko ko khushi hunu hunxa👍

  • @BTsarmy-xt3it
    @BTsarmy-xt3it 3 ปีที่แล้ว +4

    Very very very nice sereal vunti 👍👍👍👍🙏

  • @santoshgurung7180
    @santoshgurung7180 3 ปีที่แล้ว +23

    Bhunti dd ley accountant kt sanga badla leko herna thulo rahar xa🤣❤️😘

  • @hamrotv1133
    @hamrotv1133 3 ปีที่แล้ว +53

    आबुइ डनमा दाम्मी सुकुमाया आहा अब भुन्ती लाई न्यायको लागि अगाडि बढ्नु पर्यो है

  • @bishnuramdam8635
    @bishnuramdam8635 3 ปีที่แล้ว +78

    भुन्टी को आमा अनि मुकुली लाई पनि ल्याउनु परो 😂😂😂

    • @samikshyaneupane4572
      @samikshyaneupane4572 3 ปีที่แล้ว +1

      Mukuli lai corona vako xa 😭😭😭😭

    • @user-nu4oc7zs3p
      @user-nu4oc7zs3p 3 ปีที่แล้ว

      😁😂😂

    • @bibekff8220
      @bibekff8220 3 ปีที่แล้ว

      @@samikshyaneupane4572 yehh🥺get well soon mukuli.....☹️😭

  • @HaHa-wz6pq
    @HaHa-wz6pq 3 ปีที่แล้ว

    🙏🙏धेरै राम्रो छ सिरियल भुन्टिले दाइ भेटेकोमा धेरै खुसी छु तर एकाउन्टेन दिदिले हेपेको देख्न सकिन्😭तर अब बद्ला लियेर भुन्टिले तेहि काम गरेको राम्रो हुन्छ।हुनत एकाउटेन दिदी ले खेलेको रोल चाहिँ चित्त बुझेन फेरि नराम्रो भन्न खोजेको होइन ।सरि है😀र मुखुली दिदि😀लाई सुकुमायाको हात को कुटाई खाने भैइन चोर्नी मुकुली 😀🙈लु धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई अब आर्को भाग को पर्खाईमा छु।म साउदी बाट हेर्दै छु।👌👌💝💝👌👌

  • @nirmalasunuwar4784
    @nirmalasunuwar4784 3 ปีที่แล้ว +4

    ✍️🙏🧡💙💝💜❤️टोकले दाइ लाई धेरै धेरै धन्यवाद।।योसेफ सर।।👍️👍️👍️👈️

  • @rajukhatri5061
    @rajukhatri5061 3 ปีที่แล้ว +16

    नियमित हेर्ने को को होला हजुर भुन्टिलाई माया गर्ने जति येता हाजिर हुम त को को हो

    • @absvlogs1513
      @absvlogs1513 3 ปีที่แล้ว

      maile youtube ma jati mahenat gare pani views aaunna balla 36 subscribers xa afno arthik awasta bigredai gaib bhaney mero channel lai subscribe garidinu hajur lai ta kei hunna tara mero arthik awasta sudrinxa ali kati sahayog gardinu bhayo bhaney punnya ko kaam hunxa

    • @absvlogs1513
      @absvlogs1513 3 ปีที่แล้ว

      maile youtube ma jati mahenat gare pani views aaunna balla 36 subscribers xa afno arthik awasta bigredai gaib bhaney mero channel lai subscribe garidinu hajur lai ta kei hunna tara mero arthik awasta sudrinxa ali kati sahayog gardinu bhayo bhaney punnya ko kaam hunxa

  • @amritathulung7908
    @amritathulung7908 3 ปีที่แล้ว +252

    अर्को भाग मा एकाउन्टेन लाई बद्ला लिएको र मुकुली लाई भेटेर कार्बाही गरेक एपिसोड हेर्न पाउँ

    • @user-gb2ln5fu1x
      @user-gb2ln5fu1x 3 ปีที่แล้ว +7

      सहि हाे एकाउन्ट अाइमाइलाइ कामबाट निकालेर भुन्टीलाइ काममा लायकाे हेर्न पाउ 🙏🙏🙏🙏

    • @nitalamanita9760
      @nitalamanita9760 3 ปีที่แล้ว +2

      Sahi vnu vyo arko vag ma badhala liyko dhekhan pau mukuli lae vet hos⚘⚘⚘👍👍

    • @unickgurung9433
      @unickgurung9433 3 ปีที่แล้ว +3

      Xitai herna pau hai fundi didi

    • @diltamang8628
      @diltamang8628 3 ปีที่แล้ว +1

      Yo kuro ma ma pani xu hai sahamati

    • @rnugcee
      @rnugcee 3 ปีที่แล้ว +3

      मुकुली दिदी बिरामी हुनुन्छ नि

  • @bipin__editz_605
    @bipin__editz_605 3 ปีที่แล้ว +5

    love form Kathmandu🇳🇵

  • @saranpn2424
    @saranpn2424 3 ปีที่แล้ว +6

    Even of being a Nepali girl i don't like to watch nepali movies but now i'm damn amazed on maself.i love that movie more than any better movies i have ever seen❤❤❤❤

  • @krishnabk8709
    @krishnabk8709 3 ปีที่แล้ว +159

    डन ले भनेको १००%सही हो भुन्टी एकाउन्ट लाई निकालें को हेरम अब है🥰👍👍👍👍

    • @sailalama6085
      @sailalama6085 3 ปีที่แล้ว +2

      Bdala linu prxa

    • @saraswotiacharya6934
      @saraswotiacharya6934 3 ปีที่แล้ว +1

      Badala ta lieko ramro 'tara vuntile santosh ko ma kam garda pani rati bas basne ta tyo garib di sanga sadak ma nai ho santosh saosak le tyatro din kam garda ta kaha basxeu vanera 1 patak sodhena. Santosh ko ma kam garera k usle milae dieko thiyo ra?baru euta sasto kotha milos ani vunti ra vuntiko di byapar batai ajhi badhun ' duniyako hepae ra sosan sahanu vanda.

    • @dikxiikarai4608
      @dikxiikarai4608 3 ปีที่แล้ว +1

      @@sailalama6085 iii

    • @dikxiikarai4608
      @dikxiikarai4608 3 ปีที่แล้ว

      L

  • @himalkunwarhimu3738
    @himalkunwarhimu3738 3 ปีที่แล้ว +114

    बिचरी मुकुली दिदी रियल जिन्दगीको भगवान हुन सिरियल मा कसैले पनि मन पराउँदैनन् कोरोना मुक्त हुनुहुभएको छ सिघ्र स्वास्थ लाभ काे कामना

  • @dibya3073
    @dibya3073 3 ปีที่แล้ว +1

    अति रामरो कथा

  • @user-lm4eh4ww7g
    @user-lm4eh4ww7g 3 ปีที่แล้ว

    सुकुमाया ले मुकुलीलाई र भुन्टिले अकाउन्टेन्ट लाई गाला फुटने गरि हानेको हेर्न मन छ ,,😍

  • @pratina222
    @pratina222 3 ปีที่แล้ว +118

    भुन्टी दिदिको Fan जति एता हाजिर गरुम है।🙏🙏🙏 हेरम कति जना हुनुहुदो रहिछ😍🙏🙏🙏 Keep support n keep loving all dearest brothers and sisters ❤️❤️❤️❤️

    • @absvlogs1513
      @absvlogs1513 3 ปีที่แล้ว +1

      maile youtube ma jati mahenat gare pani views aaunna balla 36 subscribers xa afno arthik awasta bigredai gaib bhaney mero channel lai subscribe garidinu hajur lai ta kei hunna tara mero arthik awasta sudrinxa ali kati sahayog gardinu bhayo bhaney punnya ko kaam hunxa

    • @siwanisunar8010
      @siwanisunar8010 3 ปีที่แล้ว +1

      Ma asha dd lai dheari dheari maya garxu

  • @chhabilalsubedi1
    @chhabilalsubedi1 3 ปีที่แล้ว +45

    सारै मन छुने कथा बस्तु छ,म कहिले छुटाउन छुटेपनि खोजि खोजि हेर्ने गर्छु।

    • @bahdur472
      @bahdur472 3 ปีที่แล้ว +1

      Aajako vidco le chahi man ruwayo

  • @gacha_fashionclub9230
    @gacha_fashionclub9230 3 ปีที่แล้ว +3

    Love u sukumaya TV😊😊😊❤❤❤❤❤❤❤❤❤

  • @bipanaghartimagar556
    @bipanaghartimagar556 3 ปีที่แล้ว +9

    I am waiting and very excited for next part 😍😍

  • @heerakumari6545
    @heerakumari6545 3 ปีที่แล้ว +96

    गरीब भ ए र बाँच्न गाह्रो छ हो सिजन अनुसारको व्यापार संन्देश मुलुक अति राम्रो

    • @bandanasirpali7119
      @bandanasirpali7119 3 ปีที่แล้ว

      Mukuli lai xito vetnu paryo k hidera matra vayanani sukumaya

  • @bishnubhandari848
    @bishnubhandari848 3 ปีที่แล้ว +76

    अब एक हप्ता नि 1 बर्ष जस्तो लाग्छ फेरि मलाई त कहिले आउँछ सनिवार अनि सोमबार ❤️🇳🇵

  • @samitarautsamitaraut9791
    @samitarautsamitaraut9791 2 ปีที่แล้ว

    गरिब्को मन कति सफा हुन्छ यो दाजु बुनु को माया देखेर कति रुन मन लागो मत धनी हरुको कुरै अर्को हुन्छ

  • @dipaoli2986
    @dipaoli2986 3 ปีที่แล้ว +18

    धेरै राम्रो छ कान्छी भुन्ती अधै कोसिस गर्नुस best of luck

  • @gopalbaral3408
    @gopalbaral3408 3 ปีที่แล้ว +58

    La aja chahi एक घन्टा काे शिरेल भुन्टि सम्पुर्ण टिम प्र ती हर्दिक हार्दिक सम्मान अनि लाखौं लाख माया जय भुन्टि

    • @saraswotiacharya6934
      @saraswotiacharya6934 3 ปีที่แล้ว

      Ek ghanta ko Tara ganthan dherai..katha vanda ' tyo mukuli lae khojne rol kahile sakiela?

  • @sarumagar8785
    @sarumagar8785 3 ปีที่แล้ว +113

    इ दाजु बैनिको रोल कति राम्रो

    • @bishnukumarshrestha8077
      @bishnukumarshrestha8077 3 ปีที่แล้ว +3

      म .पनि सहमत छु । दाजु वहिनी सबैको यस्तै होस है।

    • @krishnarawat2997
      @krishnarawat2997 3 ปีที่แล้ว +1

      हो हैं

  • @ranjankumarghimire5678
    @ranjankumarghimire5678 3 ปีที่แล้ว +2

    Love From India Assam

  • @samjhanakhadka8676
    @samjhanakhadka8676 3 ปีที่แล้ว +17

    सन्तोस सर लाई सत्य कुरो थाह भएर भुन्टिलाई पुन काममा राखेको हेर्न मन क कस्लाई छ?

  • @kesharkhadka3586
    @kesharkhadka3586 3 ปีที่แล้ว +8

    भुन्टी ले अकाउन्टेन्ट केटी लाई गाला फुत्ने गरि हानेको हेर्न पाउ अर्को भाग मा भन्ने जति यता आउनु है सबै जना।।🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞🙏🙏

  • @dewangurung3311
    @dewangurung3311 3 ปีที่แล้ว +36

    अब बिस्तारै भुन्टि र मितिनि सुकुमाया भेट भएर भुन्टिको दाइसग सुकुमायाको लप परेको हेर्ने रहर छ 😁

  • @deepapradhan6865
    @deepapradhan6865 2 ปีที่แล้ว +1

    Wow sukumaya dd I am proudof you and thank you

  • @babygirlbarsu57
    @babygirlbarsu57 3 ปีที่แล้ว +3

    Bhunti ek Dam ramro cha..... Malai sarai Man paryo.... ♥ ♥.... Ra kanchi pni hamlai ek Dam Man parxa..... And I thankful to sukumaya Didi.... ♥ Aagami Din ma pni eeasai gari aagadhi badai rahanu hola.... ♥

  • @sanurai1176
    @sanurai1176 3 ปีที่แล้ว +71

    दाजु,बहिनी को पाट सारै मन परो 🙏

  • @yamunamagar2956
    @yamunamagar2956 3 ปีที่แล้ว +52

    सन्तोष दाई देखेर रिस उठ्ने कोको हुनुहुन्छ!😍

    • @gaurablama2701
      @gaurablama2701 3 ปีที่แล้ว

      Ma chu

    • @jyotiadhikari8004
      @jyotiadhikari8004 3 ปีที่แล้ว

      Big fan didi ❤❤

    • @gitasharma6801
      @gitasharma6801 3 ปีที่แล้ว +3

      यसकाे कारकत accountant girl हाे।त्योसँग बदला लिएको हेर्नु छ अब।

    • @pratikshabogati8940
      @pratikshabogati8940 3 ปีที่แล้ว

      @@jyotiadhikari8004 hi

    • @lalitbasnet8386
      @lalitbasnet8386 3 ปีที่แล้ว

      @@gitasharma6801 č.

  • @jitgurung7838
    @jitgurung7838 3 ปีที่แล้ว

    Bhunti sireal ko katha kalpanik bhaya pani herna like banaunu bhako cha thank you so mucha Aasha khadka di esarinai darshak ko man jiddai janu hola god bless you

  • @balaramtamang6321
    @balaramtamang6321 3 ปีที่แล้ว +1

    लु बल्ल मज्जा आउने भयो अर्को हप्ता, भुन्टीले ती एकिन्टिन दिदीलाई बद्ला लिए को, बधाई छ भुन्टीलाई।।।।

  • @bishnuramdam8635
    @bishnuramdam8635 3 ปีที่แล้ว +34

    भुन्टी 61 कस्तो लागो राम्रो लाग्नी हरु जति यत हाजिर हुनुहोला😎😎😍

  • @basantmogar6768
    @basantmogar6768 3 ปีที่แล้ว +13

    भुन्टि र कान्छी मन पराउने माया गर्ने जति यता।

  • @merophilopremas5414
    @merophilopremas5414 3 ปีที่แล้ว

    आशा खड्काको अर्को आउतार डन लु राम्रो छ लुक्स

  • @darjeelingkomaya3595
    @darjeelingkomaya3595 3 ปีที่แล้ว +21

    Love to watch vunti serial..
    ❤from India🇮🇳

  • @bikramshrestha1186
    @bikramshrestha1186 3 ปีที่แล้ว +9

    लकडाउनको बेला पनि जे होस् धेरै संघर्ष गरेर टेलिश्रियल बनाउनु भएकोमा हामीलाई टाइम पास गर्ने समय दिनु भएको मा धेरै धन्यवाद सम्पूर्ण कलाकार टिम हरुलाई।

  • @bishnusharmatimsina6789
    @bishnusharmatimsina6789 3 ปีที่แล้ว +33

    राम्रो सिरियल भुण्टि हेरनी हाजिर हौ

  • @tarayogi5152
    @tarayogi5152 3 ปีที่แล้ว +3

    Dherai ramro act..keep it up Aasha dd

  • @tekghimire7892
    @tekghimire7892 3 ปีที่แล้ว

    भुनटि सिरेयल मलाइ धेरेइ मन पर्छ

  • @geetayakkhalimbu3563
    @geetayakkhalimbu3563 3 ปีที่แล้ว +11

    आशा खड्का लाइ डन् बन्दा नि राम्रो' देखिदो रहेछ👌👌👌❤️❤️❤️

    • @fflover9839
      @fflover9839 3 ปีที่แล้ว

      ❤️❤️❤️❤️

  • @sobinalimbu6516
    @sobinalimbu6516 3 ปีที่แล้ว +51

    I am waiting for next part❣

  • @laxmipandey6440
    @laxmipandey6440 3 ปีที่แล้ว +3

    भुन्टिको दाइ कति असल हुनुन्छ है 🙏🙏अनि भुन्टी निदाउदा देखेको सपनाले मन छोयो 😢😢😢😢😭

  • @jelishagrg9517
    @jelishagrg9517 3 ปีที่แล้ว

    दाजु र बहिनी को पार्टले सारै मन छोयो अबको भागमा भुन्टिले ती एकाउन्टेसङ्ग बदला लिएकाे र सुकुमायाले मुकुलिको गाला फुट्ने गरि हानेको हेर्न मन हुने जति यता हाजिर हुम त ।

  • @priyalama1751
    @priyalama1751 3 ปีที่แล้ว +34

    kati dherai maya lagyo daju bahiniko 😘😘😘😘

  • @Mankoaya
    @Mankoaya 3 ปีที่แล้ว +18

    गरिव बहिनिको इमान्दार दाइ ❤️ सारै मन छुन्छ

  • @nishatamang1291
    @nishatamang1291 3 ปีที่แล้ว +8

    भिन्टी जि अरु जे भए पनि दाइ एउटा राम्रो पाउनु भएको छ खुसि लाग्यो 🤗😘😘😘😘😘

  • @dilashadeeptiuprety672
    @dilashadeeptiuprety672 3 ปีที่แล้ว

    हैट म त हेर्दा हेर्दै लाष्ट मा त क्या तर्सि रा..... भन्या अब को सोमबार कहिले आउला प्रभु एकाउन्टेन्ट लाइ बद्ला लिएको हेर्न मन छ

  • @user-ov7xx4jn9o
    @user-ov7xx4jn9o 3 ปีที่แล้ว +32

    पछि सम्म नै याे गुरुप चै मिलेर अगडि बडेकाे हेर्न पाई याेस🙏🙏👏👏👏👍️ i love kanchhi 1to 61 (ALL)💐

    • @merryrai9076
      @merryrai9076 3 ปีที่แล้ว

      😘😘😘😘😘

  • @AAROHIGAMING-cj7xm
    @AAROHIGAMING-cj7xm 3 ปีที่แล้ว +38

    Tokolay dai your a great man ❣️❣️

    • @priyankmangar146
      @priyankmangar146 3 ปีที่แล้ว

      Kyla bathi huna hola hw bhunti molai ta bhunti shar goyera bathi vko hrnu saro mn xa

  • @gitapokhrel9348
    @gitapokhrel9348 3 ปีที่แล้ว

    भुन्टिले देखेको सपना अनुसार भुन्टी अगाडिबडोस मेरो पहिलेदेखिको चाहाना हो ।

  • @priyathapa1163
    @priyathapa1163 3 ปีที่แล้ว +25

    Dherai ramro serial xaa ani part pone intresting hudai xaa.... ❤❤❤lot's of love from darjeeling👉👉 ❤❤❤❤❤👈👈👈

  • @sundargurung6298
    @sundargurung6298 3 ปีที่แล้ว +24

    नमस्कार सबैलाई, भुन्टी सिरियलको सबै भाग अति राम्रो लाग्छ मलाई त । दुबई बाट हेर्दै छु ।

  • @sujatakarki8594
    @sujatakarki8594 3 ปีที่แล้ว +11

    Three roles in one serial Bhunti. Sukumaya. Don didi. Love u Aasha dee

  • @ChandraMayaLimbooSA
    @ChandraMayaLimbooSA 3 ปีที่แล้ว +14

    Ending was supop
    🤜💥🤛
    Love from Sikkimish ( INDIANA) Girl
    ❤🧡🧡💛💚💚💙

  • @pramilaofficial9719
    @pramilaofficial9719 3 ปีที่แล้ว +5

    सधैं नछुटाई हेर्ने कोको हुनुहुन्छ ?😘😘😘🙏

  • @sapunagurung9661
    @sapunagurung9661 3 ปีที่แล้ว +60

    भुन्टिकाे दाइ लाई धेरै धेरै धन्यवाद धेरै राम्रो मन भएको मान्छे मिसि यु भाइ

    • @user-kj8hy2mp5k
      @user-kj8hy2mp5k 3 ปีที่แล้ว

      सारै मिलेको दाजु भहिनी

    • @kapishrestha9714
      @kapishrestha9714 3 ปีที่แล้ว

      I love u sapuna

  • @SamuealyBajracharya
    @SamuealyBajracharya 10 หลายเดือนก่อน

    Tokale daju ra bhunti lai dherai dherai maya xa hajur harulai ani namaskar aasha khadka dd ani sukumaya dd lai asha dd le banaunu vako sampurna katha serial ko episode sabai manparyo hai malai lalitpur bata maya ❤❤❤

  • @narbahadurthapa9031
    @narbahadurthapa9031 3 ปีที่แล้ว

    भुन्टी को दाइ लाई सलुट छ मेरो

  • @sakungurung7837
    @sakungurung7837 3 ปีที่แล้ว +42

    त्यो केटि लाई त बदला लिनै पर्छ भुन्टि ले अनि मुकुलि लाई छिटै भेटाउनु पराे

    • @sangitarai6156
      @sangitarai6156 3 ปีที่แล้ว

      Ho

    • @fulukoirala3801
      @fulukoirala3801 3 ปีที่แล้ว

      Mukululae korona lagako xa tahi vayar hola sooting navako mukuli ko

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 3 ปีที่แล้ว +32

    OMG k saro fida banayo yo Aasa sis ko serial le , kati ramro ra samasamayik banako hunxa every episode weldone.