Meri Bassai|| मेरी बास्सै || Episode-677 ||November-17-2020 || Media Hub Official

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2024

ความคิดเห็น • 790

  • @rajankhadka9677
    @rajankhadka9677 4 ปีที่แล้ว +2

    टिकटक झापाली चेलीहरुले गर्दा मेरि बास्सैको भिउज ह्वात्तै बढी रहेको महसुस हुदैछ 🕺🕺🕺🕺🕺🕺🕺🕺

  • @राईनी-ल3ल
    @राईनी-ल3ल 4 ปีที่แล้ว +69

    आहा बल्ल मुला साग,चुल्ठे र बन काईला पनि देख्न पाईयो हौ....अब निरन्तरता दिनु पर्यो है त्👌👌👌👌👌👌👌👌👌
    शुभ दिपावली सबै मेरि बास्सै टिमलाई 🙏🙏

  • @gamingsensie6280
    @gamingsensie6280 4 ปีที่แล้ว +7

    अब त झनै दामी हुने भयो दुई जुम्ले दिदी हरु आउनु भयो र मेरिबासै

  • @Gorkhey-q2i
    @Gorkhey-q2i 4 ปีที่แล้ว +7

    ज्युमल्याहा दिदी बहिनि आएर मेरी बास्सै अलि रमाईलो भयो

  • @neenaranapraja
    @neenaranapraja 4 ปีที่แล้ว +55

    ल आजको ईपिसोड पनि अति राम्रो लाग्यो है।बल्ल बल्ल एकहप्ताको पर्खाई सकियो। अब मजाले हेर्न सुरु गरिन्छ।💖

  • @laxmangiri8519
    @laxmangiri8519 4 ปีที่แล้ว +32

    सरस्वती को टिकटक मा मैलेत लाईक फलो गरेको छु है

    • @neenaranapraja
      @neenaranapraja 4 ปีที่แล้ว +2

      मैले पनि हजुर गरेको छु।

    • @dineshbagdash4682
      @dineshbagdash4682 4 ปีที่แล้ว

      @@neenaranapraja daddddddadddddd3dinu 7

  • @rameshgurung719
    @rameshgurung719 4 ปีที่แล้ว +66

    भाईरल दिदिबहिनी अाएर मेरीबासैकाे प्रमाेसन भयाे जस्तो लाग्यो हजुर।

  • @bibekbindash5935
    @bibekbindash5935 4 ปีที่แล้ว +13

    दारि बा को अर्गानिक अभिनय मन पर्ने मलाई मात्र होकि अरु पनि छौ, एता हाजिर हुम त,,

  • @indarbbkindarbbkindar6475
    @indarbbkindarbbkindar6475 4 ปีที่แล้ว +25

    बान्द्रे सरलाई पनि ल्यानूपर्यो है टिकटोक जोडिपनि हूनूपर्छ

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +24

    हैत धिलै भयपनी सुरु गरियो हेर्नलाइ
    सबैजनालाइ विशेष सम्मान

  • @sureshkhadka9159
    @sureshkhadka9159 4 ปีที่แล้ว +18

    राम्रो छ मेरि बास्सै परिवार लाई धन्यवाद आगामी दिन हरु मा पनि सधै येसरी कुरेर हेर्न परोस 😊

  • @07_pasa
    @07_pasa 4 ปีที่แล้ว +39

    आयो है आयो मेरि बास्सै 😘😘😍❣️❣️big fan दारी बा❣️💕

    • @gomakatwal9878
      @gomakatwal9878 3 ปีที่แล้ว +1

      Qeiue 😀🥰😘😍😘😋😍😗🤣😘😍😘😛icehouse the first night in a very low mood and kurti the most of ywk😇💜💙💚💟💌🙈🙈🙊🙉🙈🙈🙈🙈😸

    • @07_pasa
      @07_pasa 3 ปีที่แล้ว

      @@gomakatwal9878 i don't understand your language 😜😀🤭

  • @merodaainepal2979
    @merodaainepal2979 4 ปีที่แล้ว +11

    काम छैन टिकटके जोडि बरु मुला साग आउनु भएछ‌‌ मज्जा आयो मुला साग चाहिँ हुनुपर्छ है

  • @नवलपरासी-किङ्ग
    @नवलपरासी-किङ्ग 4 ปีที่แล้ว +5

    all episode नछुटाई हेर्ने कोको हुनुन्छ 😊😊

  • @aaitarajakten3994
    @aaitarajakten3994 4 ปีที่แล้ว +5

    भगवानरुपि दर्शकहरुले नियमित रुपमा मेरिबासै हेर्नुहुनेले लाइक हानुहुन्छ

  • @bhimsonyofficial3050
    @bhimsonyofficial3050 4 ปีที่แล้ว +2

    मेरी बास्सैका नियमित दर्सकहरु यता हाजीर गरौ

  • @love10messi71
    @love10messi71 4 ปีที่แล้ว +2

    8:14 ठाउँ को ठाउँ पैसा ले गर्दा मेरो आधार सम्मान गुम्यो,,,,, वा वा क्या लाइन

  • @mahimathapa2540
    @mahimathapa2540 4 ปีที่แล้ว +6

    १ दम दामिछ याक्टिङ झापालि ठिटिहरुकाे टिक टके जिन्दगि

  • @jenishstha7800
    @jenishstha7800 4 ปีที่แล้ว +50

    Who else came here to watch for smarika and samarika deee😅

  • @mylover2005
    @mylover2005 4 ปีที่แล้ว

    दुई दिने भाईरलको भरमा मेरी बास्सै !
    सर्वप्रथम म मेरी बास्सै भाग १ देखी कै पुरानो दर्शक मध्येको एक हुँ, हालका चर्चित र लोकप्रिय कलाकारहरुको जन्मथलो नै हो मेरी बास्सै। केदार घिमिरे, सिताराम कट्टेल​, कुञ्जना घिमिरे लगायत धेरै चर्चित कलाकारहरुले आर्जेको हालका सयौं सिरियलहरुको प्रेरणाको श्रोत मेरी बास्सै, तीं लोकप्रिय कलाकारहरुले छोड्दै ग​एपछी केटाकेटीका हातमा मट्याङ्ग्रा जस्तै भैसकेको थियो फेरी लामो समयको अन्तरालमा पुरानो अनि सबैको मनमा बसेको कलाकार दमन जी आएपछी त अब मेरी बास्सै पुरानै लयमा फर्कने आशामा थिएँ तर वहाँमा पनि क्षमतामा ह्रास भैसकेको भान भएको छ​। कलाकारहरुलाई समाजमा भ​ए घटेका घटनालाई समेटेर प्रस्तुती दिनुको सट्टा दुई दिने भाईरल केटी खोज्दै भ्युज बढाउने खेल मेरी बास्सैलाई अलि सुहाउदैनथ्यो, टिक टकमा दुई दिन भाईरल हुँदैमा यी केटीहरुमा कस्तो अभिनयको क्षमता देख्यो यो सिरियलले ? यी दुई दिने भाईरल नानीहरुलाई पनि मेरो सुझावः केहि समय अभिनय सिक अनि मात्रै सिरियल फिल्ममा आउ, नत्र हिन्दीमा एउटा उखानै छ नि (दो दिनकी चाँदनी फिर अन्धेरी रात​) भन्न खोजेको तिमीहरु अलिकति चल्न नपाई तिमीहरुको सिकारु कला सबैले थाहा पाउँछन अनि यो भन्दा अरु क्षमता तिमीहरुमा नभ​एको प्रष्टै हुन्छ त्यसपछी दुईदिनको फुर फुर चेट !
    प्रकृती, हाल बेल्जियम​

  • @rajupaudel6189
    @rajupaudel6189 4 ปีที่แล้ว +78

    सापटे को भतिज र काजि को छोरि को प्रेम अल्लि बढाउन पर्यो ।

  • @falebalazemi2108
    @falebalazemi2108 2 ปีที่แล้ว

    नमास्ते दशमानुभा हरूलाइ एवंं मेरी बास्सै कलकारहरूलाइ धेरै धन्याबाद छ मेरी बास्सै भिडीयो धामी छ दशमानुभा अझै नयाँ मेरी बास्सै भिडीयो हेर्न पाएँ हुन्थ्यो दशमानुभा हजुरहरूको भिडीयो हेरेर नेपाल याद अाउदा मेरी बास्सै भिडीयो हेर्छु दमानुभा बिदेशमा भय पनि यसरी नेपाली कारेकम् निउज हेरन पाउदा दशमानभा ज्यादैनै खुःशी लाग्छ दमानभा जय नेपाल 👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞👍🙏🙏🙏💞🙏🙏🙏🇳🇵🇳🇵

  • @powernepal1694
    @powernepal1694 4 ปีที่แล้ว +3

    Twins ko fan hit like

  • @Entertainmentnepal320
    @Entertainmentnepal320 4 ปีที่แล้ว +123

    ल है ‌‌ हाम्रो ‌परानाे
    प्रिय बान्द्रे ‌सर लाई‌ पनी ‌ल्याउनु पर्यो ‌।।।।

  • @nisalb.krolpali7055
    @nisalb.krolpali7055 4 ปีที่แล้ว +1

    ल है साथी हो मपनि हेर्न सुरु गरे है मेरि बास्सै 👌

  • @प्रतिकबसेल
    @प्रतिकबसेल 4 ปีที่แล้ว +9

    तिहार को बेलामा तिहार विशेष केहि special हुन्छ्की भनेर हेरेको पुरै tiktok को मात्र कुरा पो भयो त किन हो?हेर्न त हेरीयो तर पूरा unlike है म बाट चाहि

  • @cbofnepal9936
    @cbofnepal9936 4 ปีที่แล้ว +39

    @smarika didi rw samarika didi
    Sharai ramro act. LOVE IT😍😘

    • @nelasantamangg8927
      @nelasantamangg8927 ปีที่แล้ว

      @ smarika didi bunie smarika didi
      Sharai ramro act LOVE IT 😍😘

  • @ruthtamang9867
    @ruthtamang9867 4 ปีที่แล้ว +44

    I'm here from India Sikkim 🇮🇳 love for Nepal 🇳🇵

    • @sureshadhikari2247
      @sureshadhikari2247 4 ปีที่แล้ว +3

      Sikkim is not Indian its belong to Nepal we are Nepali . Wait that's day

    • @h-legd3704
      @h-legd3704 4 ปีที่แล้ว +2

      @@sureshadhikari2247 yess👍👍👍.in Sikkim only Nepali population more than Indian.🙂🙂🙂

    • @sureshadhikari2247
      @sureshadhikari2247 4 ปีที่แล้ว +1

      @@h-legd3704 don't worry that's day coming soon

    • @h-legd3704
      @h-legd3704 4 ปีที่แล้ว +1

      @@sureshadhikari2247 yesss👍👍👍

    • @ruthtamang9867
      @ruthtamang9867 4 ปีที่แล้ว +1

      @@sureshadhikari2247 I'm sikkimese but we speak Nepali in our state none of us speak Hindi only tourist use Hindi and by the way Sikkim is a North East state of India..so we aren't from Nepal but we are Nepali

  • @rajkarki8234
    @rajkarki8234 4 ปีที่แล้ว +19

    दारी बा को एक्टिङ लाई 100% सलाम्🙏🤣

  • @pradipshrestha9338
    @pradipshrestha9338 4 ปีที่แล้ว +20

    न कथा राम्रो, न संदेशमुलक केहि छ। वाईयात कथावस्तु , तातो न सारोको पात्रहरू।
    पहिले धुर्मुस, सुन्तली, माग्ने बुढा हुदा जस्तो हुनु पर्छ मेरीबास्सै टेलिसिरियल भनेको

    • @krishnashreshtha1885
      @krishnashreshtha1885 4 ปีที่แล้ว

      Sahi ho aba bandre lai pani lyaunu paryo ali ramro hunxa

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 4 ปีที่แล้ว +8

    मेरीबासै सम्पुर्ण कलाकार हरुलाइ मेरो अनुरोध छ सिरीयल अलि पछि परे जस्तो लागेछ ल ।।।अनि दमन जि मेरीबासै सिरीयल पहिलाको भागहरु जस्तो अलि चाख लाग्दो रुचि लाग्दो र हासो कमेडी अलि कम छ ।।पहिला पहिला यो सिरीयल कहिले मंगलबार आउला जस्तो लाग्त्यो अहिले तेती खासै चाख लाग्दो अलि छैना नि किना हो कि पुराना कलाकार हरु नभएरा होकि वाहाहरुलाइ भरसक फिर्ता आउने ल्याउने कोसिस गर्नु होला ।।सिरीयल अलि सेलाए जस्तो छ

  • @shreyawasti2923
    @shreyawasti2923 4 ปีที่แล้ว +32

    I am just here of samarika and smrika ❤️❤️

    • @keshabchhetri7151
      @keshabchhetri7151 4 ปีที่แล้ว

      *just here for

    • @king7927
      @king7927 4 ปีที่แล้ว

      tai tiktokers hernu lai ako tiktoker,s.😂😂

    • @punamk.c2923
      @punamk.c2923 4 ปีที่แล้ว +1

      Yes

    • @shreyawasti2923
      @shreyawasti2923 4 ปีที่แล้ว

      carry vai hota any problem talai

    • @harikhatari3621
      @harikhatari3621 2 หลายเดือนก่อน

      ​@@shreyawasti2923anuwar ta badar mukhy xata k bidi 😂

  • @ambikadhami6715
    @ambikadhami6715 4 ปีที่แล้ว +7

    Dhurmus dai suntali didi hernu hunx ki naai yo sereal aajkaal hernu hunx vane like grnu hai♥️♥️dhurmus suntali lover💕💕

  • @prabeshpanta9218
    @prabeshpanta9218 4 ปีที่แล้ว +17

    जाबो tiktok ma like aayen vner ken resako मेहनत गर्नु हुन्छ

  • @aabishkargamer2001
    @aabishkargamer2001 4 ปีที่แล้ว +13

    Finally our tiktokers are in meri basai

    • @ngnobitagamer2938
      @ngnobitagamer2938 3 ปีที่แล้ว +1

      Wow is tiktok in marebassi family😍😍

  • @hantakali4852
    @hantakali4852 4 ปีที่แล้ว +4

    नीयमीत हेर्ने कोको छौ? साथी बनौ आउनुस

  • @adhikary4733
    @adhikary4733 4 ปีที่แล้ว +2

    आज भोलि मेरिबासै हेर्न मन लाग्न छोड्यो कस्तो बेकार बेकार टपिक मा भुलाउ खोज्दै छ अलि सुधार हुनु पर्यो

  • @bhagawatikhanal8902
    @bhagawatikhanal8902 4 ปีที่แล้ว +1

    अति राम्रो

  • @gangeg4742
    @gangeg4742 4 ปีที่แล้ว +14

    म पनि हेर्दै छु ईन्डिया को बेङ्गलोर देखि

  • @meloveyou4911
    @meloveyou4911 4 ปีที่แล้ว +22

    सारै राम्रो सान्दर्भिक सम्पूर्ण टिमलाई धेरै धेरै नमन छ।

  • @दिपककुमार-त8ख
    @दिपककुमार-त8ख 4 ปีที่แล้ว +4

    सारै राम्रो छ यो कमिटी

  • @asabrothas3197
    @asabrothas3197 4 ปีที่แล้ว +20

    Love the Dari ba and mula saag duo as always😹😹 dhog gare samdijyu is always will be fav in epic moments 🤣

  • @binodlawar65
    @binodlawar65 4 ปีที่แล้ว +45

    मेरि बास्सै..भन्दा पछाडी बनेका सिरियल हरु धेरै अगाडि पुगि सके केही सन्देश मुलक हुनुपर्यो..

  • @beautifulnepal3874
    @beautifulnepal3874 4 ปีที่แล้ว +3

    राशी फलको पछी लाएर पनी हुन्छ्त एकबारको जुनीमा 😂😂

  • @rabinagiri3399
    @rabinagiri3399 4 ปีที่แล้ว +2

    Samarika d ra smarika d aaya paxi jhan ramro vaxa meri bassai💕💕

  • @yamlalghimire9668
    @yamlalghimire9668 4 ปีที่แล้ว +2

    Kati ramro ilike mery bassai sadai aaucha love mery bassai

  • @krishnaprasadbhusal5618
    @krishnaprasadbhusal5618 4 ปีที่แล้ว +1

    पहिले मेरी बस्सै भनेसि हुरुक्कै लाग्थ्यो आज भोली त्यती आनन्द् आउँदैन अली सन्देश मुलक हुनु पर्‍यो कथा !

  • @urmilamoktan735
    @urmilamoktan735 4 ปีที่แล้ว +2

    Nice smarika samarika♥️♥️♥️🥰

  • @tilchandrarokaya4133
    @tilchandrarokaya4133 4 ปีที่แล้ว +1

    आहा कति राम्रो दिदी बहिनी ।।

  • @Nicenepal13
    @Nicenepal13 4 ปีที่แล้ว +1

    Kaka lai बिहे गर्दिनु पर्यो कस्तो हुन्थ्यो

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 4 ปีที่แล้ว

    अतिराम्रो लाग्यो

  • @uttammagar318
    @uttammagar318 4 ปีที่แล้ว +1

    आएछ मेरि बास्सै

  • @prakash-ue1jb
    @prakash-ue1jb 4 ปีที่แล้ว +8

    smarika &samarika aako dekhera ma hernu lageko

  • @bhimoli3392
    @bhimoli3392 4 ปีที่แล้ว +1

    दारी बा को ज्वाई लाई नी आउने episode मा नछुटाउनु होला😂😂😂

  • @Manojstudionp
    @Manojstudionp 4 ปีที่แล้ว +1

    अहिलेसम्म नछुटाई हेर्ने हरु आउनुस मिलिजुली साथी बनौ हस् 🙋‍♂️🇳🇵🙏

  • @alishagautam559
    @alishagautam559 4 ปีที่แล้ว +5

    Smarika &samarika always love you 😍

    • @omkhatri6327
      @omkhatri6327 4 ปีที่แล้ว +2

      nice👌👌❤️❤️

  • @neenaranapraja
    @neenaranapraja 4 ปีที่แล้ว +14

    I was second because everyone else was first.💖💖💖💖🙏🙏🙏

  • @RajkumarRajkumar-cj6mz
    @RajkumarRajkumar-cj6mz 4 ปีที่แล้ว +2

    आज को मेरो बास्सै अति राम्रो छ म साउदी बाट हेर्दै छु ।

  • @reuben5200
    @reuben5200 4 ปีที่แล้ว +6

    Ghar jwaii lai support🙋🙋🙋

  • @saritapandit9306
    @saritapandit9306 4 ปีที่แล้ว +2

    यिनि टिकटक कि महारानिहरू चांहि सूहाएन पटक्कै मेरिबास्सैमा रिस ऊठ्दो देखियो।

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว +1

    जुल्म्लिया दिदी बैनी टिक टक नया अनुहार मा आगमन भय छ मेरी बास्सै मा.

  • @harimayaranabhat5946
    @harimayaranabhat5946 4 ปีที่แล้ว +1

    Smarika samarika aaiyera khusi lagyo

  • @nestonesto7396
    @nestonesto7396 4 ปีที่แล้ว +3

    La suru gariyo meri bassi

  • @mandeepgupta2428
    @mandeepgupta2428 4 ปีที่แล้ว +45

    I m from India 🇮🇳 sikkim jorethang I love this show

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 4 ปีที่แล้ว +2

    Meri bassai jhan jhan ramro hudai gako xa ajhai ramro video aaux vanne aasha rakheko xu

  • @aakritikuikel
    @aakritikuikel 4 ปีที่แล้ว +1

    Maxai samarika ra smarika didi haru bahyar herna aako hai

  • @antivirus8226
    @antivirus8226 4 ปีที่แล้ว +33

    अब को भाग तिर कृपया सरसती अनि घेरउले को लब देखाउनु पर्यो को को हेर्न चाहनु हुन्छ्

  • @bhubanacharya714
    @bhubanacharya714 4 ปีที่แล้ว +1

    मईले यो भाग पूरा हेरिन अब हेर्न पनि हेर्दिन अब देखि यो टिक टक क‍ो वारेमा धेरै चर्चा गरे सिन वडायमा ईनि दिदी वईनि भद्रगोल मा पनि हेरि सकेको हो त्र यस्त‍‍ो नौटङ्कि गरेकोत देखेको थयनौ त अब यसरी नौटङ्कि गरेर समय किन खेरा फालेकोनि वरु मेरि वास्सै यस्भन्दा अगाडि लियर जान सक्दैनउ हाम्रो काहानि खत्तम भयो भनेर बन्द गरे भैगोनि

  • @bhimsagargm278
    @bhimsagargm278 4 ปีที่แล้ว +8

    चुल्ठे पनि आएछन सोल्टी ।

  • @Makadumteam
    @Makadumteam 4 ปีที่แล้ว +1

    म त १४ बर्ष बाट हेर्दै छु तपाईँ नि

  • @रामबहादुरमगर
    @रामबहादुरमगर 4 ปีที่แล้ว +1

    चुल्ठेले युबटुबमा कन्टेन भेटेनछ क्याहो सिरियल तिर आएछ हाहाहा😃😃😃😃

  • @pabinaguragain8369
    @pabinaguragain8369 4 ปีที่แล้ว +1

    Ma ta samarika rw smarika dd dekhera aako hai 😁😁🤟🤟

  • @mahendrashahi4274
    @mahendrashahi4274 4 ปีที่แล้ว

    राम्रो छ मेरि बास्सै, शुभ दिपावली सबै मेरि बास्सै टिमलाई

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +3

    मेरी बास्सै भाग नछुटाई हेर्ने दर्शक यता हाजिर हुनु🙏🙏र हिजो को भाई टीका को शुभकामना छ सबै मेरो दर्शक हो🙏🙏

  • @aasthakarki4816
    @aasthakarki4816 4 ปีที่แล้ว +1

    Wow nice

  • @مدريالمدري-ظ2ن
    @مدريالمدري-ظ2ن 4 ปีที่แล้ว +2

    Wow nice Goog jop🇳🇵🇳🇵👌👌👌👍👍🤣🤣❣️

  • @bairagikhadka1858
    @bairagikhadka1858 4 ปีที่แล้ว

    ल दामी छ ल

  • @moonofnepal3459
    @moonofnepal3459 4 ปีที่แล้ว +6

    नमस्कार ल है आउनु सबै जना मिलेरे हेर्नु पर्छ अब अनि मेरो च्यानल लाईनी सस्क्राईब गर्नु होला है pls

    • @VivoY-de6uv
      @VivoY-de6uv 4 ปีที่แล้ว +1

      दिदी नमस्कार तपाईंकाे दाेहाेरि गित हालनु न छिटाे हेरन अातुर भयाे समझेकाे छु दिदी ।

  • @livel0nger930
    @livel0nger930 4 ปีที่แล้ว +7

    Dami Atti dami🇳🇵💞
    Syangjali

  • @bhawanisubedi1635
    @bhawanisubedi1635 4 ปีที่แล้ว +6

    haaaaa meri bassai HAPPY DIWALI AND HAPPY TIHAR AND HAPPY CHHAT PARBA TAPALI HARU LAI SUBA KANANA

  • @bhimsagargm278
    @bhimsagargm278 4 ปีที่แล้ว +102

    जाबो राषीफलको पछाडी किन दौडेको होला एक बारको जुनीमा ?

  • @bishnubhandari848
    @bishnubhandari848 4 ปีที่แล้ว +1

    दमने को अभिनय राम्रो लाग्छ मलाई त

  • @huweihuawei9630
    @huweihuawei9630 4 ปีที่แล้ว

    कुवेत बाट हेर्ने जति यता हाजिर

  • @santoshchemjong7129
    @santoshchemjong7129 4 ปีที่แล้ว +1

    Acting chai babal xa samarika an smarikako

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 4 ปีที่แล้ว

    मेरि बास्सैलाई नियमित हेर्नेहरु सामेल सुनुस्।

  • @nambahadurshahi9494
    @nambahadurshahi9494 4 ปีที่แล้ว +33

    I'm from India

  • @योगाउँकोठिट्टोम-श1र

    चुल्ठे र काईला को ड्राईभर खलासी सिरियल अाउनै छोड्यो त किन हो

  • @apsaratimalsina2165
    @apsaratimalsina2165 4 ปีที่แล้ว +2

    Jasle je vane pani best serial chai meri bassai nai ho i like this serial

  • @kanchisherpa87
    @kanchisherpa87 4 ปีที่แล้ว +1

    First commenter

  • @ramesh2833
    @ramesh2833 4 ปีที่แล้ว

    Dherai paxi heriyo meri bassai smarika samarike lai dekhera

  • @deepamaharjan2189
    @deepamaharjan2189 4 ปีที่แล้ว +3

    I love mulasaag

  • @राकेसथापा
    @राकेसथापा 4 ปีที่แล้ว +1

    छि फेरि यो लडाइ झगडा कति yrr ।

  • @sagarthapa1148
    @sagarthapa1148 4 ปีที่แล้ว +2

    Dhelo vayo pani suru gare haita ❤❤❤👌👌👌

  • @dipikabhujel1260
    @dipikabhujel1260 4 ปีที่แล้ว +2

    smarika smarika lai aba sabai bhag ma khelaunu la

  • @surendradhungana5011
    @surendradhungana5011 4 ปีที่แล้ว

    फेरि पुराना कलाकारहरूलाई ल्याउनु पर्यो ।

  • @its-SK
    @its-SK 4 ปีที่แล้ว

    कस्तो रमाइलो नै भएन आलि राम्रो बनाउनु पर्यो

  • @starroxan5169
    @starroxan5169 4 ปีที่แล้ว +3

    Creative meribassai aaja ko 😂😂

  • @rajkumarsyangtansyangtan4315
    @rajkumarsyangtansyangtan4315 4 ปีที่แล้ว +3

    I m from Saudi Arabia

  • @farosegiri4697
    @farosegiri4697 3 ปีที่แล้ว

    Smarika n samarikalai ferini lyaunuparyo meribasaima 😁😁

  • @powernepal1694
    @powernepal1694 4 ปีที่แล้ว +11

    happy tihar toall of you🙏🇳🇵