प्रधानमन्त्री ओलीको नियुक्ति बदर गर्न कानुन व्यवसायी सर्वोच्चमा, के होला अब ? Crossfire ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
    ==================================================================
    Program: Crossfire
    Episode: 322
    Host: Hemraj Bhatta
    Editor : Yogesh Joshi, Nirmala Joshi
    MCR: Durshan Khatri, Manju Bist, Kabita Phuyal
    SUBSCRIBE: • अधिवक्ता र आर्थिक विश्...
    #tvtodayhd #hemrajbhatta #crossfire
    ==================================================================
    TV Today HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    ►Visit our Website: www.tvtodaynepa...
    ►Facebook: / tvtodayhd
    ►Twitter: home
    ►Tiktok: / tvtodayhd
    ►Instagram: / tvtoday_hd
    ►Click here to Download our Apps(Android) :play.google.co...
    ►Click here to Download our Apps(IOS):apps.apple.com...
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ TV Today Network Pvt. Ltd., 2024
    All Rights Reserved.

ความคิดเห็น • 18

  • @prakashguragain3872
    @prakashguragain3872 หลายเดือนก่อน +6

    यो गान्धी कसरी अधिवक्ता भएको हो गान्धी भन्दा राजेश को कुरा सारै सहि बोल्नु भयो राजेशले संविधान बुझेको रहेछ धन्यवाद राजेश ज्यु आफ्नु अनुकुल मा व्याख्या गर्ने हरु लाई के भन्नू र ?

  • @dambargurung1098
    @dambargurung1098 หลายเดือนก่อน +2

    अहिलेकाे के पि अाेलि सरकार गठन काे मन्त्रि मन्डल हेर्दा उहीँ पहिलाका सामन्ति हरु पन्चायत कालकाे जस्ता यि मन्त्रि हरुका अनुहार हेर्दा नत महिला न दलित , जनजातिकाे महिला काे पनि नाम छैन ठिक पन्चायत सामन्ति हरुका मन्त्रि गठन हाे । समाबेसि सिध्याउने याे भ्रष्ट , दलाल , देश द्राेहि माफिया हरुले बनायदियकाे के पि अाेलि मन्त्रि मन्डल हाे याे ।

  • @muncaromania3053
    @muncaromania3053 หลายเดือนก่อน +2

    पद पाये जस्तो कु गर्न पनि तयार , देशै बेच्नुपरे पनि तयार। येस्ता नेता ले देश र जनता को विकाश गर्न सक्छ त ?

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 หลายเดือนก่อน

    सर्वोच्च मा ओली को बहुत छ!

  • @Dhondub
    @Dhondub หลายเดือนก่อน

    जो आए पनि गर्ने केहि होइन। बाहुनक्षेत्री मिलेर खाउ भाले देश कंगाल बनाउ

  • @thecreation272
    @thecreation272 หลายเดือนก่อน +1

    वर्तमान सरकारकाे मन्त्रीमण्डल देख्दा पत्याउन सकिँदैन। देशमा केही हुनु त कता हाे झन् भड्खारामा जाकिन्छ जस्ताे लाग्छ।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j หลายเดือนก่อน +1

    भरस्टचारिनै सरकामाछन् कसलाइ कसले कार्वाइगर्ने?

  • @puspakumarbasnet494
    @puspakumarbasnet494 หลายเดือนก่อน +1

    गरेको पनि नदेख्ने मान्छेलाई के को बरिष्ठ अधिबक्ता हुनु नि?

  • @8kneapl722
    @8kneapl722 หลายเดือนก่อน

    बिचार बोकेरै राजनीति मा जान त बिचार चाहियो त्योभन्दा सहज त झोला बोक्न सजिलो राजनीति मा।

  • @balirammajhi6409
    @balirammajhi6409 หลายเดือนก่อน

    Gandhi jhole rajesh sahi

  • @laxmimaninepal249
    @laxmimaninepal249 หลายเดือนก่อน

    बिषयगत रुपमा कमजोर बहस 😢

  • @pratik6118
    @pratik6118 หลายเดือนก่อน

    Rite

  • @dhrubakumardahal4281
    @dhrubakumardahal4281 หลายเดือนก่อน

    Unnanaasi re😢😢😅😅 congress ko

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @drfgkc
    @drfgkc หลายเดือนก่อน

    Bibad????😂😂🤣🤣😂😂🤣🤣

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 หลายเดือนก่อน

    कस्तो अन्धो बहस हो यो गान्धिको

  • @fulkumar7353
    @fulkumar7353 หลายเดือนก่อน

    यो वहस नै विषय मा केन्द्रीत देखिएन!