टिका सानु देखि टिका पुन सम्मका अठार जना गायिकाले गायको मौलिक तिज गित | Jaminai Tharkayo | 2077/2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ส.ค. 2020
  • #TikaSanu #SunitaBudha #MansinghKhadka
    Man Singh Khadka Presents:-
    ----------------------------------------------
    🎶 Audio Credits:-
    Song
    Jaminai Tharkayo
    Lyrics / Music Re-Cration
    Mansingh Khadka
    Vocal
    Tika Pun
    Dila Bk
    Tika Sanu
    Devi Aale
    Mina Budhathoki
    Dhanmaya Nepali
    Samjhana Lamichhane
    Tulasi Thapa
    Amrita Lamichhane
    Suman Thapa
    Madhu Rasaili
    Bimala Bk
    Sunita Budha
    Sarmila Rayamajhi
    Sapana
    Bimala Shrees
    Kalpana Ghimire
    Sirjana Lama
    Music Arrange
    Raju Sunam
    Recordist
    Sagar Pun
    Mixing
    Kumar Sanu Pun
    Studio
    Shankara Digital
    🎬️ Video Credits:-
    Artists
    Sampriya Khadka
    Chitra Magar
    Special Thanks
    Raju Thapa
    Director
    Mansingh Khadka
    Camera
    Sagar Gautam
    Visual Edit/DI Colorist
    Rajkumar Magar
    Makeup
    Mohan Lama
    Post Production
    Rajkumar Films Pvt Ltd
    © Man Singh Khadka, 2020
    ------------------------------------------------
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 2.4K

  • @sanmayatamang5032
    @sanmayatamang5032 4 ปีที่แล้ว +36

    हेरे रमाइलो लाग्यो आज सबै को गित हेर्न पहियो खुशी छु सबैलाई तिज को शुभकामना ल ?धेरै खुशी लाग्यो ?लम्जुङ बाट हेर्दै छु

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      एउटा बिल्कुलै सकारात्मक सन्देस दिने तीज गीत गाउने कोसिस गरेको छु हेरेर मनपरे च्यानल सस्क्राइब गर्दिनुहोला न है ।।th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 ปีที่แล้ว +6

    सबै कलकारको स्वर निकै सुरिलो छ ।।यसरी एकठाउमा जम्मा भएर तीज गीत गाउदा त गाउघर कै याद आयो।।सबैको स्वर मीठो छ त्यसमा पनि सुनिता बहिनी को निकै मीठो अनि विशेष छ ।।हरितालिका तीजको सबै नेपाली चेलीबेटी हरु साथै महिला हरुलाइ सुभकामणा छ।

    • @sanmayatamang5032
      @sanmayatamang5032 4 ปีที่แล้ว +1

      हो नि सुनिता जि को स्वर त जति सुने नि सुनिरहु जस्तो लाग्छ

    • @sunitabc9771
      @sunitabc9771 4 ปีที่แล้ว

      धन्यवाद

  • @Homananda
    @Homananda 4 ปีที่แล้ว +25

    सबैभन्दा मिठो स्वर चाहि सुनिता बुढाथोकी को लाग्यो! मानसिंह ले अथाह मिहिनेत गरेकै हो सबैलाई एकै ठाउँमा ल्याएर नचाउने र गाउन लगाउन सजिलो काम हैन! प्रायः सबै गायिका हरू लाई इन्द्रेणी कार्यक्रम मा देखेको रहेछू! एक टुक्का हाम्रो रविन लामिछाने भाइ लाई पनि दिनु पर्ने साडी लगाएर!

    • @sunitabc9771
      @sunitabc9771 4 ปีที่แล้ว +1

      धन्यवाद हजुर

    • @bimalramjali7828
      @bimalramjali7828 4 ปีที่แล้ว +1

      सुनिता बुढा हो बुढाथोकी होईन

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 4 ปีที่แล้ว +16

    आहा कति सभ्य अनि भब्य भाका सबै गायिकाहरुकी गुरुमा टीका पुन ज्यु को पनि आगमन उहाको गाउने शैली सारै मन पर्छ अनि स्वर पनि भिन्नै छ।

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  4 ปีที่แล้ว +459

    सम्पुर्ण मेरा भगवान् रुपि दर्शक हरुमा अन्तर मन बाटै मिठो मायाको शब्द गुच्छा अर्पण गर्दछु।जहाँ हुनुहुन्छ सुक्षित रहनुहोला।र तिज को कोशेली स्वरुप जमिनै थर्कायो तिज गित सार्बजनिक गरेकोछु ।जसमा 18 जना चेली हरुको आवाज छ सबैले हेरेर शियर गर्दिनुहोला है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍love you all👏👏😍

    • @rajthapacherrty2911
      @rajthapacherrty2911 4 ปีที่แล้ว +5

      badhai xa bro all miss u

    • @premchhantyal5258
      @premchhantyal5258 4 ปีที่แล้ว +6

      नेपालको चर्चित दोहोरी गितको दिदीबहिनीको तिज गित अति उत्कृष्ट छ।

    • @RAM-ZE6EP5x2P
      @RAM-ZE6EP5x2P 4 ปีที่แล้ว +3

      नेपाली तिज गीत राम्रो छ एस्तै एस्तै तिज गीत हरु पस्किदै जानुहोला टिम इज भेरी स्वूइट

    • @RAM-ZE6EP5x2P
      @RAM-ZE6EP5x2P 4 ปีที่แล้ว +3

      हेल्लो दाइ मौलिक्ता झल्काउने खाल्को बेदनाक सोर्हरू नेपाली नारी को तिज झल्किने खाल्का गाउघर पखा पखेरा सबै समेटेर गीथरु निकाल्नूस राम्रो तिज गीत ल्ल्याउनूभएको छ बधाइ छ याहाला बूहारी भाग चार पनि ल्याउनूपर्यो दाइ पर्खैमा छु है मत ।

    • @rameshthapa5470
      @rameshthapa5470 4 ปีที่แล้ว +1

      Badhai xa sir

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 4 ปีที่แล้ว +24

    नयादेखी पुराना सबै गाईका यानेकी हाम्रा नेपाली चेलिहरूलाई तिज बिसेस कोसेली लिएर एकैठाम्मा देख्नपाउदा अतिखुसीलायो त्योपनी सबैजना चर्चीत हुनुहुन्छ मननप्रनीत कुरैआएन 👌❤👌❤👌❤

    • @rewatiraam826
      @rewatiraam826 4 ปีที่แล้ว

      Sabai dide bahine haru laai teeja ko suvekamana yakdam Ramro gite baneko6 ma saudi Arabia bata hardi xu..

    • @rabindrashah7622
      @rabindrashah7622 4 ปีที่แล้ว

      J\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\!!

  • @roshanimagar2957
    @roshanimagar2957 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ सम्पुर्ण कलाकारहरु को पर्स्तुति देबि आले दि को कति मीठो स्वर अनि कति राम्री हुनुभाको नि😉😍

    • @deviale
      @deviale ปีที่แล้ว

      Thank u bunu

  • @tejmanshrestha9539
    @tejmanshrestha9539 4 ปีที่แล้ว +28

    सबैको स्वर उत्कृष्ट नै छ । विशेषगरी धनमायाको स्वर सुमधुर छ त्यस‌ैले धनमाया लाई सफल बनाउन सबैले साथ दिनुपर्ने देखिन्छ । यति मिठो गीतको लागि मानसिङ दाइ लाई बधाई ।

    • @thapagopalgulmelybutwal1043
      @thapagopalgulmelybutwal1043 3 ปีที่แล้ว

      धनमाया को स्वर अनि नाच पनि तेतिनै उत्त्क्रीस्त छ ।।।

    • @rajrai749
      @rajrai749 3 ปีที่แล้ว

      @@thapagopalgulmelybutwal1043 jg

    • @radhasharmakafle9781
      @radhasharmakafle9781 3 ปีที่แล้ว

      4u4ŕiei2iiì8our 9kkķpòoojiu7ù7oi998

    • @parkashrajput1385
      @parkashrajput1385 3 ปีที่แล้ว

      8i900o

    • @aatishking5380
      @aatishking5380 3 ปีที่แล้ว

      Yes danmaya is the best

  • @tirthabahadurgahamagar6519
    @tirthabahadurgahamagar6519 4 ปีที่แล้ว +65

    यसपालिको निकै राम्राे मौलिक तिज गित मानसिँह ब्राे।।। सफलताकाे शुभकामना।।।

    • @basantkhadka7782
      @basantkhadka7782 4 ปีที่แล้ว +3

      Good song

    • @dilisk3098
      @dilisk3098 4 ปีที่แล้ว +1

      Tika sis yo git jati hereni dhit marena yespaliko teejma ta khuttako chhala jane gari gharmai nachinxa (Bisnu sunar palpa)

    • @ashakaneupanay6757
      @ashakaneupanay6757 3 ปีที่แล้ว

      rightly

    • @GaneshGanesh-fy5jb
      @GaneshGanesh-fy5jb 3 ปีที่แล้ว

      @@basantkhadka7782 0000

  • @GOPALGAUTAM1098
    @GOPALGAUTAM1098 4 ปีที่แล้ว +8

    आहा क्या मिठो क्या रसिलो गीत सम्पुर्ण चेलीबेटी देख्दा खुशी लाग्यो सम्पुर्ण प्रति तिजको हार्दिक शुभकामना साथमा मानसिङ खड्का भाइलाइ मुरी मुरी धन्यवाद सोचे जस्तो असली तीज गीत।।

  • @GyanuRanaMagar
    @GyanuRanaMagar 4 ปีที่แล้ว +1

    निकै मिठो तिज गित भाइ बधाई छ हजुर लाइ

  • @ganeshsilwal3073
    @ganeshsilwal3073 4 ปีที่แล้ว +6

    Wow.साथी मानसिङ बिसुद्द तिजको कोसेलिको लागि धेरै धन्यवाद । यो होनि तीज गीत ।हामी आभारी छौ हजुर प्रति

  • @zeenajoshi5010
    @zeenajoshi5010 4 ปีที่แล้ว +33

    मेरो बेस्ट टीका बहिनी धनमाया र देबि आले सबैको आ आफ्नो प्रतिभा छ

  • @kumarsanu956
    @kumarsanu956 4 ปีที่แล้ว +38

    ल है सबै दिदी बहिनी लाई तिज को शुभकामना छ

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      एउटा बिल्कुलै सकारात्मक सन्देस दिने तीज गीत गाउने कोसिस गरेको छु हेरेर मनपरे च्यानल सस्क्राइब गर्दिनुहोला न है ।।th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @lilanathpageni396
    @lilanathpageni396 4 ปีที่แล้ว +6

    वाह कति राम्रो लाग्यो😍😍कुबेत मा भएपनी नेपाल मै भएको महशुस गरेको छु लौ सबै कलाकार बहिनी हरुलाई तिजको अग्रिम शुभकामना 🙏🙏🙏

  • @user-px8yo2un5p
    @user-px8yo2un5p 4 ปีที่แล้ว +39

    तिज गित को नाम मा गिटार ड्रम सेट ठटाउने हरुले अब यो तिज गित हेरेर केहि सिक मुला हरु यस्तो गित लाइ भनिन्छ तिज गित जो कि यक्मुस्ट महिला दिदि बहिनी हरुको प्रस्तुति धेरै धेरै बधै तथा सफलता को सुभ कामना हाम्रो सुर्खेती गायक मान्सिन्ङ्ग भाइ र टिका पुन लाई उच्च सम्मान छ

    • @user-fy3qi7gx9k
      @user-fy3qi7gx9k 3 ปีที่แล้ว

      हो तिज गित हुनु पर्ने यस्तै हो तर भदौको आखीरमा हुने एक दिन तिजको लागी जेठको आखिरबाट तिज गित घन्किदा हामीले के बुझ्ने????

  • @tilakkhatri3202
    @tilakkhatri3202 4 ปีที่แล้ว +32

    मासिङ भाईकाे युटुबम चेईनलम पनि जाेडिन पाईयाे दामि छ गित पनि बधाई छ सबैटिमलाई

  • @amikabhandari8538
    @amikabhandari8538 4 ปีที่แล้ว +75

    इतिहासमा पहिलो पटक अठार जना गायिकाहरुले गाएको गित वाह नाचोले जमिन थर्कायो गितले तीन करोड जन्ताको मन थर्काओस शुभकामना छ!

    • @mohantg5030
      @mohantg5030 4 ปีที่แล้ว

      Ati ramro x teej geet

    • @DeepakKumar-xq6xm
      @DeepakKumar-xq6xm 3 ปีที่แล้ว

      @@mohantg5030 .......

    • @rojitgaming3734
      @rojitgaming3734 2 ปีที่แล้ว

      000
      P0l0l0000l0

    • @trentonmaverick779
      @trentonmaverick779 2 ปีที่แล้ว

      i know im asking randomly but does anyone know a method to get back into an Instagram account..?
      I somehow lost the account password. I would appreciate any tips you can give me!

    • @indrababukarki6606
      @indrababukarki6606 ปีที่แล้ว

      ३करोड जनसंख्या छैन नेपाल यति पनि थाहा छैन है ।

  • @user-tn6yu2ie7p
    @user-tn6yu2ie7p 4 ปีที่แล้ว +5

    सुनिता बुढा अनि तिका दिदि को best लाग्यो मलाइ स्वर पनि सुत गर्यो

  • @SantoshSingh-ue3ug
    @SantoshSingh-ue3ug 4 ปีที่แล้ว +4

    तिजको शुभकामना छ। दिदि बहिनि,हरुलाई जमिनै थर्कायो॥ भन्ने यो भाकाले मलाई लाग्छ। यो पालीको तिजको सबैभन्दा राम्रो गीत हो। अठार गायिकाहरुले मिलेर गाउनु भएको, तिज गित। सबै नेपालीको मनमा छाहोस्।।

  • @k.b..1432
    @k.b..1432 4 ปีที่แล้ว +5

    धेरै जना गायिकाहरुलाई चिन्न सके तर कोहि कोहिलाई चिन्न सकेन अब देखि चिन्ने मौका पाएको छु तिज गित १ दम राम्रो छ साथमा सबैको स्वर राम्रो छ बधाई छ मानसिङ खड्का जी लगाएत सबै जना गायिका दिदी बहिनीहरुलाई अग्रिम सफलताको शुभकामना ल

  • @kalpanajosi5239
    @kalpanajosi5239 4 ปีที่แล้ว +21

    सम्पुर्ण दिदी हरु लाई मीठो सम्झना धेरै भन्दा धेरै टीका दिदी सम्झेकि छु

  • @bharatbasyal809
    @bharatbasyal809 4 ปีที่แล้ว +3

    बधाई छ मानसिङ जि गितामा यकदमै माैलिकता झल्केकाेछ यकदमै नेचरल तिज गित बनेकाे छर सम्पुर्ण कलाकार तथा माेडलिङ्ग हरुलाई बधाई ज्ञापन गर्दछौं

  • @padambhat9247
    @padambhat9247 4 ปีที่แล้ว +4

    मानसिंह लाई धेरै धेरै धन्यवाद एति मिठो तिज गित

  • @indrabahaduradhikari8613
    @indrabahaduradhikari8613 4 ปีที่แล้ว +26

    साह्रै राम्रो तीजको गीत सबै लाई हार्दिक तीजको शुभकामना

  • @dipendersingh6709
    @dipendersingh6709 4 ปีที่แล้ว +8

    सबै दिदि बहिनि हरुलाइ तिजको हार्दिक शुभकामना छ ॥र यति राम्रो सब्द लय श्रिजना गरि तिजको मौलिकता झल्काउने गित बनाउने मान सिंह भाई लाई धन्यबाद छ !

  • @nksingh1049
    @nksingh1049 4 ปีที่แล้ว +2

    बधाई छ मानसिङ भाई लाई
    आवाज राम्रो सुनिता बिसी बैनी को लाग्यो

  • @sunaryamuna3759
    @sunaryamuna3759 4 ปีที่แล้ว +1

    Wow Sunita sis ko ahwajma happy teej sabai didi bainiharulai 👏👏💃💃

  • @krishnakattel5
    @krishnakattel5 4 ปีที่แล้ว +11

    गीत राम्राे र माैलीकता वाेकेकाे छ ,नयां संवाद थपिएकाे छ।मानसिह भाइ लगायत चेलीहरूलाई तिजकाे शुभकामना ।

  • @srijanasrijana3394
    @srijanasrijana3394 4 ปีที่แล้ว +29

    नमस्कार सम्पुर्णमा म लोकदोहोरी गायिका सृजना लामा आफू भन्दा अग्रज दिदिहरुसग आफुले पनि सगै सहकार्य गर्न पाउँदा निकै भाग्यमानी ठानेको छु।यो अबसरको लागि आदरणीय दाजु मानसिङ खड्का दाजुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु🙏🙏🙏 के कस्तो लाग्छ हेरेर Like,cmnt,share,subscribe गर्दिनुस है।।।😍😍😍

    • @rajkumarthaparajkumarthapa2582
      @rajkumarthaparajkumarthapa2582 4 ปีที่แล้ว +1

      सबैको प्रस्तुति धेरै राम्रो छ , अनि सृजना बहिनीको स्वर र नाच पनि राम्रो छ। सबैलाई तिजकाे शुभकामना छ🌷💚🥀❤️💙💕

    • @sangitpremi502
      @sangitpremi502 4 ปีที่แล้ว +1

      हार्दिक बधाई छ

    • @nabinmagar9233
      @nabinmagar9233 4 ปีที่แล้ว +1

      सार्है राम्रोछ बधाईछ👌

    • @srijanasrijana3394
      @srijanasrijana3394 4 ปีที่แล้ว +1

      धन्यवाद हजुर हरु सबैलाई 🙏🙏🙏🙏

  • @karanpegnimagar
    @karanpegnimagar 4 ปีที่แล้ว +2

    अाहा कति राम्रो गित। बधाई छ सबै चेलीहरुलाई।साथै यो अबसर दिलाउनु भएकोमा मानसिंह जी प्रती हार्दिक अाभार छ।

  • @reshamregmi3211
    @reshamregmi3211 4 ปีที่แล้ว

    सम्पुर्ण दिदी बहिनी हरुलाई हरितालिका तिजको लाखौं लाखौं शुभकामना ।
    गित अतिनै उत्कृष्ट छ यहाँ हरु सम्पुर्ण लाई सफल्ता को शुभकामना ।

  • @user-tj4lg9yc8g
    @user-tj4lg9yc8g 4 ปีที่แล้ว +5

    Lu badhai xa mansing dada lai sarai mitho xa maulik teej git safaltako suvakamana aagimi din harumani yestaai git sangit herna ani sunna pam

  • @rajanbhujel5961
    @rajanbhujel5961 4 ปีที่แล้ว +22

    नेपाली दिदीबहिनीहरुको महान चाड हरितालिका तिजको सम्पूर्णमा शुभकामना र सबैलाई समेटिएर आफ्नो संस्कार,सस्कृती अनि मौलिकतामा आधारित गित प्रस्तुत गर्नु हुने मानसिंह सर प्रती बिशेष धन्यवाद।🙏🙏🙏

  • @premshyam1977
    @premshyam1977 4 ปีที่แล้ว +2

    आहा एस्तो पोत तिज को गित
    दिदी बैनी हरु हरितालिका तिज को हार्दिक शुभकामना ।।।।।💖💖💖💖

  • @gobindaking9213
    @gobindaking9213 4 ปีที่แล้ว +1

    सबै भन्दा मिठो स्वर सुनिता बुढा छेत्री अनि तिका पुन दिदी को लाग्यो 😍😍

  • @manupariyarofficial5928
    @manupariyarofficial5928 4 ปีที่แล้ว +15

    आज सम्म का तिज गीतहरू मध्ये अल्लि भिन्न मौलिक तिज गित लिएर आहुनु भयछ एकदमै खुशी लाग्यो अठार जना चेलिहरुलाई तिज को सुभकामना

  • @ritikaritika9522
    @ritikaritika9522 4 ปีที่แล้ว +16

    मगर हरु को त आँखा चिम्सा हुन्थ्यो तर सम्झना को आँखा नै धेरै राम्रो लाग्छ मलाइ

  • @ramprasadsharma2993
    @ramprasadsharma2993 4 ปีที่แล้ว +3

    आह!कति मीठो मौलिक भाषामा गाइएको तिजको गित सम्पुर्ण दिदीबहिनीहरुलाई हरितालिका तिजको शुभकामना ।

  • @arjunpariyar8384
    @arjunpariyar8384 4 ปีที่แล้ว +3

    Sabaiko vanda bold aawaj sunitako aayo

    • @sunitabc9771
      @sunitabc9771 4 ปีที่แล้ว

      धन्यवाद

  • @mayathapa1102
    @mayathapa1102 4 ปีที่แล้ว +8

    Sabai jana Didi,bahini harulai teejko dherai dherai suvakamana xa.. saharai ramailo video.. Mero best sor tika pun didi or Sunita ji ko lagyo..ali dukha lagyo sunita ji ko video kami dekheko xa saharai xeuma parexa bichara...

  • @krishnakc3059
    @krishnakc3059 4 ปีที่แล้ว +22

    सम्पूर्ण दिदिबहिनीहरूलाई तिजकाे शुभकामना ।

  • @sabitripariyar9432
    @sabitripariyar9432 4 ปีที่แล้ว +3

    आहा ! मौलिक तिज गितको लागि सम्पुर्ण दिदिबहिनी हरुलाइ सफलताको सुभकामना

  • @mrumlal289
    @mrumlal289 2 ปีที่แล้ว +1

    टीका पुन दिदी लगायत संम्पुण दिदिबहिनी हरूलाई नमस्कार तिजको शुभकामना टिकापुन दिदि पुरानो गाईका, भयपनि उहाँको जस्तो ईनर्जिफुल र सुमधुर अावाज सायदै कमै सुन्निन्छ ,राम्रि पनि त्यत्तिकै

  • @kamalprakasholi8072
    @kamalprakasholi8072 4 ปีที่แล้ว +13

    नारिहरुको माहानचाड हरितालिका तिजको सुभकामन सबै जनामा। nice song mansing bro tq.

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +8

    आहा पहिलो पटक यति धेरै दिदिबहिनी हरु जम्मा पारेर बास्तबिक तिजको झ झल्को मेटाउनु भयो मान्सिङ्ग हजुर लाई धेरै धेरै धन्यवाद ।यस्ता मौलिकता बोकेका गीत हरुले पुर्ण सफलता पाओस यहि कामना 🙏🙏🙏🙏

  • @madannepali5543
    @madannepali5543 4 ปีที่แล้ว +1

    सबै गाइका हरुले एकै ठाँउ गाउदा त अलिक फरक मजा आउदो रैछ है सुन्न हेर्न! सबै हाम्रा चेली हरुलाइ हार्दिक बधाई।

  • @sijankc9611
    @sijankc9611 4 ปีที่แล้ว +59

    सस्तो लोकप्रियताको लागि नभई कला, संस्कृति र प्रम्परा जगेर्नाको लागि तपाइँको यो कदम सधैं सफल रहोस । सफलताको शुभकामना ।

  • @arjunkharal265
    @arjunkharal265 4 ปีที่แล้ว +8

    Wow dami मौलिक गित मन पर्नी जति येता

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      एउटा बिल्कुलै सकारात्मक सन्देस दिने तीज गीत गाउने कोसिस गरेको छु हेरेर मनपरे च्यानल सस्क्राइब गर्दिनुहोला न है ।।th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @dipaksijapatidipaksijapati2689
    @dipaksijapatidipaksijapati2689 4 ปีที่แล้ว +1

    आहा हरितालिका तीज विशेष गित 18 जनाको दिदीबहिनी गित हेर्न पाइयो पुरानो जमानामा जस्तो रहेछ खुशी लाग्यो हजुर आमा ले पनि हेर्न मन पराउने सबै परिवार बसेर हेर्न मिल्ने आजभोलि त भाइरल हुनको लागि छोटोे छोटोे कपडा लगाउछ्न यस्तै गित अर्को बर्ष पनि कोरोनाले बाचियो भनी हेर्न पाइयोस मलाई त यो गित १००% मन पर्यो

  • @harikalasharma9085
    @harikalasharma9085 4 ปีที่แล้ว +1

    Ekdam ramro x teej get t yo po ho sampurnalai dhannebad

  • @giribahik5970
    @giribahik5970 4 ปีที่แล้ว +4

    आहा सबै बहिनीहरु कति सुन्दरी देखिनु भएको छ।
    गायिकाहरु अनि नित्य गर्ने बहिनीहरुलाई बधाई छ। एकदमै सभ्य तरिकाले प्रस्तुति दिनु भएको छ। यो हो नि हाम्रो सस्कृती सबै परिवार एकै ठाँउमा बसेर हेर्न मिल्ने।

  • @jhakendras.p3950
    @jhakendras.p3950 4 ปีที่แล้ว +4

    Wow man Singh sir साह्रै राम्रो मौलिक तीज गीत बनाउनु भएको छ best of luck All

  • @singhchandra4510
    @singhchandra4510 4 ปีที่แล้ว +5

    यति धेरै दिदीबहिनीहरुको जमात बनाएर तीज गीत गाउदा त तीज पर्बको मौलिकता झल्किएको छ । सबैभन्दा उत्कृष्ट स्वर सुनिता बुढाथोकी को रहेछ । धे धे धन्यवाद मानसिङ्ग जि ।

    • @sunitabc9771
      @sunitabc9771 4 ปีที่แล้ว

      धन्यवाद

  • @jhabindragaha
    @jhabindragaha 4 ปีที่แล้ว

    यो हो नि ! तिजको मौलिक भाका । सबै आदरणीय सर्जक दिदिहरुमा नमन 🙏
    भनिन्छ नि पित्तल घोटेर सुन हुदैन आधुनिकता को नाउँमा बजारमा ढ्याङ्रो बजाई नाच्ने नचाउने खालका जति पनि नव गितकार संगीतकार ले पाठ सिक्न आवश्यक छ ।

  • @maniyakc9c149
    @maniyakc9c149 4 ปีที่แล้ว +10

    Tika dd dhanmaya dd तथा सबै टिमलाइ म 13वर्से मानिया के सी को तर्फ बाट हार्दिक बधाइ व्यक्त गर्दछु मानसिङ्ग दाइ लाई पनि बधाइ है

  • @rameshnepal2169
    @rameshnepal2169 4 ปีที่แล้ว +7

    धेरै राम्रो लाग्यो खुसी पनि लाग्यो भाइ Man Singh को यो प्रयास लाई अन्तर मन बाट धन्यवाद आगामी दिन हरु यस्तै होस सुभकामना सगै सफलता को धेरै धेरै सुभकामना😍😍😍😍😍💓💓💓🙏🙏

  • @kamalpun4023
    @kamalpun4023 4 ปีที่แล้ว +4

    नया सिर्जनाको लागि सर्जक अनि कलाकार सवैलाई वधाई तथा शुभकमना ।

  • @sundarpradhan4970
    @sundarpradhan4970 4 ปีที่แล้ว +14

    Wow...18 beautiful ladies singer's Supper Best Real Teej Song & Dance, I remember real village life, Thankyou all singers and dancer Sampriya with Mansingh.

  • @deepakpudasaini4253
    @deepakpudasaini4253 4 ปีที่แล้ว +26

    सुनिता बहिनी लगायत सबै मन पर्ने कलाकार एक ठाउँमा खुसी लाग्यो यो अबसर जुटाई दिने भाई मानसिहँ खड्कालाई धन्यबाद छ।

  • @sudanmagar5017
    @sudanmagar5017 4 ปีที่แล้ว +6

    गित राम्रो छ। सबैजनालाई तिजकाे शुभकामना छ। जुन कलाकारले गाउनुहुन्छ उहाकाे नाम पनि दिनु भएको भए अझ राम्रो हुन्थ्याे ।हामी दर्शहरुलाइ कलाकार चिन्न सहज हुन्थ्याे भन्ने जस्ताे लाग्याे मलाई तर पनि राम्रो छ ।सबैलाई सफताकाे साथ अगाडि बड्नु हाेला ।

    • @bimalramjali7828
      @bimalramjali7828 4 ปีที่แล้ว

      सही कुरा हजुर मैले त एक दुई जना बाहेक सबैलाई चिने तर सबैले नचिन्न सक्छन

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 ปีที่แล้ว +2

    धेरै राम्रो गीत बधाई तथा शुभकामना संमपुन दीदी बैनी हरुलाई

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w 4 ปีที่แล้ว +13

    अाहा याे हाेनि अर्ग्रानिक तिज सबै जना दिदी बैनिलाई तिज काे भब्य शुभकामना याे प्रदेशि काे फर्त बाट साथै याे तिज यस्तै भयाे अर्काे साल नमरिबाचे कालैले साचे दिदी बैनि हरु सग यसरी तिज गित सुन्नपाउ भन्दै फेरि पनि २०७७ साल काे तिज काे शुभकामना ।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +1

      एउटा बिल्कुलै सकारात्मक सन्देस दिने तीज गीत गाउने कोसिस गरेको छु हेरेर मनपरे च्यानल सस्क्राइब गर्दिनुहोला न है ।।th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @belbahadur7658
    @belbahadur7658 4 ปีที่แล้ว +37

    तिज विशेष कार्यक्रम सारै राम्रो लागेयो जति सुनेनी सुनी राखाउ लाग्ने तिज बिशेष को दिदिबहिनी र सम्पुर्ण टिमलाई शुभकामना शुभकामना शुभकामना

  • @sdentertainment5252
    @sdentertainment5252 4 ปีที่แล้ว +2

    अाहा तिज गीत भनेको यस्तो पो हुनु पर्छ 👌👌👏👏

  • @reshambudhathoki9863
    @reshambudhathoki9863 3 ปีที่แล้ว

    मान्सिङ ब्रो लौ बधाई तथा अग्रिम सुभकामन पनि टिका पुन दिदि सम्झन लामिछाने दिदि टिका सानु डिला दिदि सुमन थापा दिदि लगायत अरु नयाँ धेरै दिदि बहिनी हरुको आवाजम यौटै गित सुन्न पाइयो धेरै खुसी लाग्यो गित राम्रो बनेको छ सबै टिम्लाइ बधाई छ

  • @dilphunjali2752
    @dilphunjali2752 4 ปีที่แล้ว +50

    कल्पना दाहाल को भ्वाइस पनि राखेको भए अझै राम्रो हुने थियो होला ।

  • @kamalvlog125
    @kamalvlog125 4 ปีที่แล้ว +7

    ल बधाइ छ मानसिङ दाइ हजुरलाइ एति मीठो गित को लागि तेस्मा पनि 18 जनि कलाकार मा बनेको रहेछ 👌👌👌👌👌💕💕

  • @Aeraa123
    @Aeraa123 4 ปีที่แล้ว

    सर्ब प्रथम मान्सिङ खड्का सर लाई सलाम येति राम्रो लय शब्द भाका तयार पारिएको वास्तविक मन छुने तिज गित बनाएको मा हृदय देखि नै धेरै ध्न्याबाद र मेरा मान्य सबै 18 जना नया पुराना कलाकार दिदिबहिनी हरुको एउटै गितमा येति राम्रो स्वोर का खानी भएको कलाकार हरुको स्वोर सुन्न पाउँदा धेरै खुसी लागेको छ सायद यो जिन्दगीमा पहिलो पटक होला मैले एउटा गितमा 18 जना कलाकार को आवाज सुन्न देख्न पाएकोमा आफैले आफुलाई भाग्यमानी ठानेको छु सबैको यक्दम राम्रो सुरिलो मिठो स्वोर छ नाच पनि धेरै राम्रो छ हजुर हरु लाई सम्मान गर्द्छु आउदा दिनहरुमा पनि हजुर हरु सबैको राम्रो धेरै प्रगति उन्नति हुदै जाओस बधाई सुभ कामना सम्पुर्ण टिम लाई

  • @khagendarbc1474
    @khagendarbc1474 4 ปีที่แล้ว +3

    Sarhai ramro teej geet rahexa,, mansing bhai lagayet sampurna gayika team lai best of luck bhanna chahanxu

  • @user-rs8oz7qr1d
    @user-rs8oz7qr1d 4 ปีที่แล้ว +6

    ✍️आहा कति मिठो गीत यस्तो हुनुपर्छ तीजको गीत भनेको भिडियो पनि उस्तै राम्रो छ सम्पूर्ण टिमलाई सफलताको लागि अग्रिम शुभकामना ! 💓नेपाली मन: हाल युएई 💓

  • @dharmarawat9782
    @dharmarawat9782 4 ปีที่แล้ว +17

    मानसिंह खड्का लाई पनि धेरै धेरै धन्यवाद मौलिक तिज बनाएको मा

  • @bimalkumar6800
    @bimalkumar6800 3 ปีที่แล้ว

    आहा कति मिठो तिज गीत सम्मान छ टिका सानु मानसिंह ज्यु लाई धेरै राम्रो गित बनाउनु भएको छ साथमा सम्पुर्ण गाइका हरुलाई स्थान दिएर गित लाई अझ रंग भर्नु भएकोमा खुसी लाग्यो जय गीत जय संगीत जय नेपाल 🇳🇵🇳🇵😍😍😍🎤🎶🎵

  • @astitwak.c3060
    @astitwak.c3060 4 ปีที่แล้ว +5

    यस्तो पो हो तीज गीत भनेको सबै टिमलाई बधाई छ extra बनेको छ

  • @Deastret8
    @Deastret8 4 ปีที่แล้ว +5

    राम्रो छ गित, सम्पुर्णमा तिजको सुभकामना।

  • @DilaBk
    @DilaBk 4 ปีที่แล้ว +168

    सम्पुर्ण लाई नमस्कार यहाँ हरु लाई नचाउनको लाई हामी १८ जना गायिका दिदि बहिनी ले तीज को गीत गाएका छौँ कस्तो लाग्छ हेरेर जस्ता को तस्तै कमेन्ट् गर्नुस् है अनि सेर पनि

    • @tirthabahadurgahamagar6519
      @tirthabahadurgahamagar6519 4 ปีที่แล้ว +2

      म नि हेर्दै नाच्दै छु है

    • @mansinghkhadka3792
      @mansinghkhadka3792  4 ปีที่แล้ว +3

      Thank you dd

    • @vikukrishna7778
      @vikukrishna7778 4 ปีที่แล้ว +2

      Dherai ramro xa mansing daiii

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +2

      एकदम फरक अनि राम्रो लाग्यो

    • @krishnadiyali6593
      @krishnadiyali6593 4 ปีที่แล้ว +2

      उत्कृष्ट तिज को गित बनेको छ बहिनि

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।सबैको सुमधुर अावाजमा मिठाे तिजकाे गित धेरै राम्रो छ।नाच बबालै छ।हार्दिक मंगलमय शुभकामना छ,तिजकाे सबैलाई ।

  • @jaykumarrai2964
    @jaykumarrai2964 4 ปีที่แล้ว

    बर्सौ भयो तिजको बिशेश कार्यक्रम हेरेको तर यसपालीको रेकर्ड नै राख्नु भएकोमा हृदय देखिनै नमन🙏🙏🙏 साथै सम्मान १८ जना चर्चित गायिका ले ईतिहासमै पहिलो पलटक गाएको गित जति सुनेपनी सुनिरहु लाग्ने ।साथै एक मुस्टमा सम्पुर्णमा शुभकामना शुभकामना

  • @sunitagurung9231
    @sunitagurung9231 4 ปีที่แล้ว +15

    Wow looking beautiful all sister’s👌👌👌👌very nice songs😍😍congratulations all team❤️❤️❤️❤️

  • @gauribudha2827
    @gauribudha2827 4 ปีที่แล้ว +5

    Wow yeasti po hunparxa teej ko geet all the best all team 👌👌👌💕💕💕💕

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +3

    साच्चै नाचैले जमिनै थर्कायाे ,सबैलाई बधाई छ।

  • @deepakkunwarkunwar1539
    @deepakkunwarkunwar1539 3 ปีที่แล้ว

    बास्तबिक राम्रो मौलिक झल्काउने तिज गित यो हो सम्पुर्ण अग्रज दि दी बैनिलाई एउटै ठाउँमा देख्न पाउँदा अति खुसी ला छ बिशेष गरी मानसिङ भाईलाई धन्यावाद

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +3

    अाहा सर्हैमार्मिक लयशब्दमा रहेको तिज गीत अतिनैमौलिक्ता झल्कायो १८ जना सुमधुर स्वरका धनी गाईका हरुले गिदायको गित १८ करोड भिउज पाउन सफलहोस धेरै धेरै शुभकामनाछ जय गित शँङ्गीत🙏👌❤️🙏

  • @santoshpulami7359
    @santoshpulami7359 4 ปีที่แล้ว +14

    मलाई सुनिता जि को आवाज धेरै मन पर्छ अनि धनमाया जि को सोर धेरै मीठो छ सबै चेली लाई तिजको सुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @hirathapa4966
    @hirathapa4966 4 ปีที่แล้ว +1

    सम्पुर्ण गायिकाहरुलाइ उच्च सम्मान छ💝 !सुमधुर सोरमा वास्तविक तीज गित साथै असाध्यै राम्रो नाच !😍😍अनि यो एकता एउटै स्थानमा भेला गराउने गायक मानसिङ भाइलाई धेरै धेरै धन्यवाद !सफलता मिल्दै जावस शुभकामना ! 🌷🌷

  • @safalmedia6663
    @safalmedia6663 4 ปีที่แล้ว +1

    यस्तो समुह तिज गित गर्नु भो अति राम्रो छ हाम्रो दिदी बहिनी हरु ले पहिले पहिले रमाइलो गरेको दिन याद आयो आज ।

  • @basantpaudel2820
    @basantpaudel2820 4 ปีที่แล้ว +8

    आज बल्ल असलि तीज को गीत आयो बधाई छ सम्पूर्ण टिम लाई

  • @mohankarki9520
    @mohankarki9520 4 ปีที่แล้ว +4

    सबै राम्रा कलाकारहरुकाे समुहकाे तीजकाे ज्यादै मीठाे र रमाईलाे गीत छ।तपाईहरु सबैलाई बधाई छ।👏👏

  • @pujamagar4278
    @pujamagar4278 4 ปีที่แล้ว

    तिका पुन दिदी तिका सानू अनि धन माया दि,,देबि आले दि,,,मिना दि,,सम्झना दि,,,दिला दि मधु दि सबै सबै जना लाई मिथो गित को लागि धेरै धन्नेबाद,,,👌👌👌👌👌👌

  • @kamalchandofficial728
    @kamalchandofficial728 4 ปีที่แล้ว

    तिज गित भनेको यस्तो पो हो सबै कलाकारलाई देख्न पायो निकै नै खुसी लाग्यो सबैलाई एक मुस्टमा बधाइ तथा शुभकामना छ है 🙏

  • @arjunbc9102
    @arjunbc9102 4 ปีที่แล้ว +10

    बधाई छ सबै जनलाई कसरी सन्जोक मिलाउन सक्नु भयो एति गाईका हरु सङगै भयर ल रमाइलो छ अरु नि एस्तै गित हरु ल्याउनु होला best of luck

  • @ishwarshreepal4710
    @ishwarshreepal4710 4 ปีที่แล้ว +16

    मौलिकता लाई यसरी नै अङ्गाल्दै जानु होला सम्पुर्ण दिदिबहिनी हरु लाई तिज को शुभकामना !!!!

  • @ritusunar4402
    @ritusunar4402 4 ปีที่แล้ว +1

    एकदमै राम्रो लाग्यो र टीका सानु दिदि हजुर हरु ले एस्ता एस्ता गित हरू निकाल दै जानु होला

  • @prachandghartimagar5467
    @prachandghartimagar5467 4 ปีที่แล้ว

    यति सुमधुर स्वर मा भयको भाका ले पो मनै रुहाउछ बरैनी मनै थाम्न सकियन प्रदेशी को पनि मन त कम थियन त्र रुहायो बरै अति मिठो प्रस्तुती छ सम्पुर्ण दिदी बहिनी लाई तिज को सुभकामना प्रदेशी साइलो को तर्फबाट

  • @sureshchhetri6066
    @sureshchhetri6066 4 ปีที่แล้ว +13

    मैले यस्को सुटिङ रिपोट हेर्दै रमाईलो लागेको थियो गित पनि राम्रो लाग्यो

  • @hamrodangyoutubechannel5369
    @hamrodangyoutubechannel5369 4 ปีที่แล้ว +5

    यो पो होनी तीज गीत।मौलिकता झल्कायो ।हेर्दाहेर्दै टाईम गको थाहा भएन।धन्यवाद होल टीमलाई

  • @saritathapa774
    @saritathapa774 2 ปีที่แล้ว

    वाउ तिजमा समेटिने सब्द ले समधुर उत्कृष्ट गित धेरै राम्रो सदा यस्तै गरि राम्रो गित का सब्द सुन्न पाउ शुभकामना 🙏🙏🌹🌹❤️❤️❤️

  • @milangiri8047
    @milangiri8047 4 ปีที่แล้ว +1

    👌👌धेरै राम्रो तीज गीत 18 जना गायिका (नायीका) चेली हरु को।☔☔🛍️👜
    ऐले सम्म का तीज गीत हरु भन्दा फरक प्रस्तुतिमा सजिएको🛍️🇳🇵👕👌
    यो गीतले यस वर्षमा तहल्का मच्चाओस् अग्रिम शुभकमना 🤹🤹☔☂️💓
    प्लस मानसिंह सर लाई हार्दिक बधाई छ।
    जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ramgc469
    @Ramgc469 4 ปีที่แล้ว +6

    धेरै धेरै राम्रो लाग्यो सम्पुर्णको प्रस्तुति

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      एउटा बिल्कुलै सकारात्मक सन्देस दिने तीज गीत गाउने कोसिस गरेको छु हेरेर मनपरे च्यानल सस्क्राइब गर्दिनुहोला न है ।।th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @ashokkunwar7539
    @ashokkunwar7539 4 ปีที่แล้ว +3

    सम्पूर्ण टिम लाइ शफलताको शुभकामना
    मौलिकताले भरिएको गित शार्है मिठ्ठो भाका
    सुमधुर स्वरका खानि ले भरिएका आवाज एकैसाथ सुन्न पाइयो। धेरै खुशी लायो।