टुहुरिको तिज|TUHURIKO TEEJयतिसम्म अत्याचार कुनैपनि नारीलाई नपरोस् New Nepali Sentimental Short Movie

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • only on The Minu Kumai Official TH-cam Channel.
    टुहुरिको तिज|TUHURIKO TEEJयतिसम्म अत्याचार कुनैपनि नारीलाई नपरोस् New Nepali Sentimental Short Movie
    #Minukumai
    #TUHURIKOTEEJ
    #टुहुरिकोतिज
    #NewNepaliSentimentalShort Movie
    ▶A Video by The Minu Kumai Official
    ❥--------------------------------------------------
    🎬Video Credit:
    ▶Story writer:- Minu Kumai
    ▶Director :- Minu Kumai
    ▶Asst. Director :- Bidhan Shrestha
    ▶Cinematographer :- Bal Kumar Rai / Rajkumar Giri
    ▶Editor /Color : Chetan Samat
    ▶Makeup : Minu Kumai
    ▶Production Manager : Rajkumar Giri
    ▶Location :- Bhaktapur
    ▶Producer :- Dilip Dhakal/ Minu Kumai
    ▶Arrange And Music
    Swarnim Maharjan
    ▶Flute
    Bidhan Shrestha
    ▶Vocal Aalap Male
    Siddhartha Shrestha
    ▶Vocal Aalap Female
    Prabriti Rai
    ▶Sarangi
    Sushant Shrestha
    ▶Cast
    Minu Kumai
    Sitaram Ghimire
    Ambika Karki
    Subhash Shahi
    Sita Bhattrai
    Goma Neupane
    Devi Karki
    Pratima Chaulagain
    Chandan Thakur
    ▶Child Artist
    Mishu Kumai
    ‪@MinuKumaiOfficial‬
    ❥--------------------------------------------------
    All the Audio and Video rights of this Music Video is owned only by ▶Minu Kumai Official
    ▶© & ℗ Minu Kumai Official, 2024
    ▶ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 295

  • @SudhaSharma-tw1um
    @SudhaSharma-tw1um 2 หลายเดือนก่อน +11

    राम्रो लाग्यो मलाई धरधरी रुवायो यस कथाले।यस टिमलाई धेरै धन्यबाद।

  • @actor_rupesh1432
    @actor_rupesh1432 2 หลายเดือนก่อน +16

    Babaal Lagyo hai hajur ko video ta ek dam mast aaudai xan Superb👌👌👌
    I am waiting for JAAT 2

  • @laxmisijali3506
    @laxmisijali3506 2 หลายเดือนก่อน +13

    सानी आमाको व्यबहार मेरो जिबनमा मेल खायो आँसु थाम्नै सकिन 😭😭😭😭😭यो सन्सारमा जन्म दिने आमा भन्दा ठुलो कोहि हुदैन आमा 🙏🙏🙏🙏

  • @r.kfilms2253
    @r.kfilms2253 2 หลายเดือนก่อน +287

    नमस्कार सम्पुर्ण भगवान रुपी दर्शकहरुमा फेरि पनि हामीले याहाँहरुको माझमा यसपाली तिजको अत्यन्तै मार्मिक सर्ट मुभी लिएर आएका छौ आशाँ छ हजुरहरुको धेरै भन्दा धेरै मायाँ र साथको अपेक्षा राखेका छौँ धन्यवाद 🥰🥰🙏🙏

    • @ShambhuPalunge
      @ShambhuPalunge 2 หลายเดือนก่อน +34

      😮😮😮😮😮

    • @shantiNepali-ji8lz
      @shantiNepali-ji8lz 2 หลายเดือนก่อน +7

      ​@@ShambhuPalunge😢😮😅

    • @shantiNepali-ji8lz
      @shantiNepali-ji8lz 2 หลายเดือนก่อน +4

      ​@@ShambhuPalunge❤

    • @subashkafle7502
      @subashkafle7502 2 หลายเดือนก่อน +1

      😊❤

    • @kamaladevipantha2137
      @kamaladevipantha2137 2 หลายเดือนก่อน +1

      यती सारै अंत्य चार्त माइत माँ कसैलाइ गुदाना यो त उल्टो पो भयो होइनर

  • @saradakunwar5257
    @saradakunwar5257 หลายเดือนก่อน +4

    छि: छि: माइती पनि कति घिन लाग्दो हो आफ्नो इजेत आफै फाल्नी ।सौतेनी छोराछोरी लाई भन्दैमा कसैले यस्तो हेला नगरोस् ।र यस्तो भिडियो देख्न पनि नपरोस् ।मेरो त आँसु आयो ।बिचारा टुहुरी छोरी❤🎉

  • @purimadhuvlogs4277
    @purimadhuvlogs4277 2 หลายเดือนก่อน +24

    वास्तविक नेपाली समाजमा घटेका घट्‌नाहरुलाइ समेटेर बनायको मार्मिक टेलि चलचित्र ।।
    राम्रो लाग्यो।👍👍👍👍👍👍

  • @KuranaKhatry
    @KuranaKhatry 2 หลายเดือนก่อน +6

    हुन त सबै कुरामा सम्पन्न छु म तर यो सिरेल हेर्दाखेरि साह्रै मन रोयो किनकि सबै कुरामा सम्पन्न हुँदा पनि यो भोगाइ मेरो जिन्दगीमा परेको हुनाले sereal हेर्दा साह्रै मन थाम्नै सकिन साह्रै रुन मन लाग्यो।

  • @anantafilms113
    @anantafilms113 2 หลายเดือนก่อน +14

    हुन त हाम्रो समाज यस्तै छ |तर केहि सिकौ है यो सन्देस मुलक यथार्त भिडियोमा वास्तबिकता देखाउन खोजिएको छ|🎉❤सबैको मुया अनि प्रतिकृयाको आवस्यक छ |

  • @apsaragiri8173
    @apsaragiri8173 2 หลายเดือนก่อน +120

    आहा कति मन छुने भिडियो रहेछ म त हेर्दा हेर्दै भावुक भए 😢😢❤❤ प्रर्तिमा बहिनिको अभिनय धेरै राम्रो लाग्यो यसरि नै प्रगति भइरहोस् बहिनि लाई शुभकामना छ 🎉🎉🎉❤❤

    • @kaushilapokhrel5716
      @kaushilapokhrel5716 2 หลายเดือนก่อน +28

      साैतेनिजातजनाउनैपरछ बिचरीघरमातसाखपाईनपाईनमाईतिमापनिसुखपाईनआमातसाैतेनिभैभैबाबुतआफ्नैहाेनि बिचरीतिजमाआकिचेलिलाई घरकाेनघाटकाेबनाय ताेपापिबाउलेपनिपापैयर्याे कस्ताेपापिसन्तान बैनितिमितेस्ताेहेलाभयरनबस फर्कआफन्नैघरयस्ताेहेलाभयरनबसस मलाईनैमायालागाे कुनैदिनहेलाकाेफेलापर्छबैनि सहेरनबसफर्कआफ्नैघरअबतचाेरीकाेआराेपननिलाईसकेघरबाटनिका्लनलाई आमाछाेरीमिलेरझाेलामाहालेरबिचरीलाईफसाय तिमिहरूलाईकहिलेभलाेनहाेसआजआफ्नैभाईलेपतालगयरायाेआजआफैलजितहुनुपर्याे

    • @apsaragiri8173
      @apsaragiri8173 2 หลายเดือนก่อน +7

      हो नि हजुर ❤🎉🎉

    • @Joyal0309
      @Joyal0309 หลายเดือนก่อน

      ​@@kaushilapokhrel5716😊

    • @kumarlimbu496
      @kumarlimbu496 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @tarabardewa5181
    @tarabardewa5181 2 หลายเดือนก่อน +15

    कस्तो रुवायो सिरेल हेरेर साच्चिकै आमा बिनाको माईति कस्तो हुन्छ मलाई सोधनु मेरो पनि आमा हुनुहुन्न माईत गए भने मलाई पनि एस्तै हुन्छ साैतानि आमाको बेहोर तर बाबाले त माया गर्नु हुन्छ साैतिनि आमाको अगाडि केही बोल्नु हुदैन 😭😭😭

  • @r.kfilms2253
    @r.kfilms2253 2 หลายเดือนก่อน +50

    भिडियो एकदमै मार्मिक बनेको छ हेर्दाहेर्दै कति बेला आशु झरेको पत्तै भएन 😭😭

    • @Metal-copper
      @Metal-copper 10 วันที่ผ่านมา

      Tame haru jasto well laid oa that huncha

  • @anitadhakal5965
    @anitadhakal5965 2 หลายเดือนก่อน +30

    आफ्नो बा पनि यस्तो हुन्छ त सौतानि आमा त भै भै बाउको रोल मन परेन मलाई त कस्तो रून मन लाग्यो म भए त त्यस्तो माईति नगई भोकै भएपनि घरै बस्थे छि 😭😭😭

  • @mayatamang-qc8xh
    @mayatamang-qc8xh 2 หลายเดือนก่อน +39

    छाेरि काे मान्छेको आफ्नो आमा भन्दा ठुलो केही हुदैन 😭😭😭😭😭

  • @shantatimsina5220
    @shantatimsina5220 หลายเดือนก่อน +10

    आमा नहुँदाको छिरीको पीडा । मार्मिक भिडियो

  • @ShivaPoudel-y1f
    @ShivaPoudel-y1f 2 หลายเดือนก่อน +8

    Aati garnua aatyachar nagarnu Bhai timilai dherai dherai badhai 6 ddlai aaphnai DD jastai garekoma

  • @TejBahadur-dh5nu
    @TejBahadur-dh5nu 2 หลายเดือนก่อน +3

    चेलि लाई माइति घर को राम्रो भये पछि सबै थोक राम्रो हुदो रहेछ भन्ने सन्देश दिएको रैछ राम्रो लागेव तिज बिषेश भिदियो अज त आफुले नै जन्म दिने आमा भय झन खुसि मिल्न सक्दो रहेछ भन्ने कुरा थाहा पाए 😢😢❤❤

  • @ShovaChandrathapa-k5i
    @ShovaChandrathapa-k5i 2 หลายเดือนก่อน +3

    Heart touching ❤️

  • @fatmaa8343
    @fatmaa8343 2 หลายเดือนก่อน +2

    मनै छुने शब्द मा मार्मिक भिडियो

  • @anitadhakal5965
    @anitadhakal5965 2 หลายเดือนก่อน +16

    पापिनिहरू दुईदिन तिजमा त बस्थि होलिनि बिचरा अभागिलाई जता गएपनि त्यस्तै हुनेरछ😭😭😭बिचरा

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 2 หลายเดือนก่อน +16

    माईत गएकी चेलिलाई किन यति दुर्व्यवाहार गरेको आखिरमा सौतेनि आमा र बहिनी न परि तर बौले त राम्रो व्यवहार गर्नु पर्थ्यो 😢॥यस्तो कुनैपनि नारीलाई नपरोस्।

  • @TinaGurung-n2z
    @TinaGurung-n2z 2 หลายเดือนก่อน +9

    साच्चै भन्ने हो भने यो तीज भने काे कति बिना बेद बहु गर्छ सम्पति को लागि को धनी को गरीब मलाई त पटकै मन पर्दैन बिचरी टुहुरी बुहारी ❤❤

  • @SaniTamang-if3fx
    @SaniTamang-if3fx 2 หลายเดือนก่อน +14

    सबै लाई रुवाएउ याे सिरेल्ले 😭😭😭😭

  • @dadhiraj240
    @dadhiraj240 2 หลายเดือนก่อน +6

    तर नेपाली गाउँ समाज त खत्तमै रहेछ नि यो हेर्दा त थुक्न मन लाग्यो,

  • @saradakunwar5257
    @saradakunwar5257 หลายเดือนก่อน

    ओहो! कान्छीलाइ त अति नै अत्याचार भयो।यस्तो कसैमाथि नहोस् ।❤🎉

  • @MRajBk
    @MRajBk 2 หลายเดือนก่อน +9

    आफ्नो जन्मदिने घरबाट हेला भए बाहिरबाट पनि खुसी मिल्दैन भन्ने सन्देश दिन खोजेको छ

  • @RajuThapaMagar-p6b
    @RajuThapaMagar-p6b 2 หลายเดือนก่อน +8

    धेरै धेरै राम्रो अभिनय बहिनी

  • @KhadkaSugam
    @KhadkaSugam 2 หลายเดือนก่อน +2

    हैट यति साह्रो दर्दनाक बनेर पनि कथाबस्तु नबनाउनु होला ताकि कथा लेख्ने लेखक अनि निर्देशक लाइ पनि लेख्दालेख्दै र निर्देशन गर्दागर्दै आँसु बगोस् तर अन्त्यमा त राम्रो सन्देश दिनुभएको रहेछ। राम्रो छ समग्रमा सिरियल

  • @SumitraRai-t2y
    @SumitraRai-t2y 2 หลายเดือนก่อน +7

    Sarai to ramro rahexa j hos budale buje maya gare budako sath vayo vane arule deko dukha ta birsihalxa ni budale pani nabujda chai narka hunxa jindagi ama ta ama vayo tara afno baule pani hela garne😢😢😢,,😥😥😥

  • @ishworimagar363
    @ishworimagar363 2 หลายเดือนก่อน

    अती राम्रोसँग अभिय गर्नुभयो 🎉🎉❤अझै राम्रो गर्दै जानू सुभकामना

  • @PremLama-w1q
    @PremLama-w1q 21 วันที่ผ่านมา

    Dhàrai ramro chà yo serail sabai tem lai namskàr🙏🙏🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @Sword568
    @Sword568 2 หลายเดือนก่อน

    समय सान्दर्भिक भिडियो बनाउनु भएको छ शुभकामना 👍👍👍👍👍👏👏👏

  • @chandrakalapoudyal8885
    @chandrakalapoudyal8885 2 หลายเดือนก่อน +10

    छि कस्ताे कथा बनाकाे मलाईत सारै रिस उठाे

  • @parbatichhetri1799
    @parbatichhetri1799 2 หลายเดือนก่อน

    Aaha manai xune video ❤
    Badhai x❤ aune dinaharu Pani yastai shubha rahos🥰🙏👌🥲🥲

  • @DeleepMagar-ph3bh
    @DeleepMagar-ph3bh หลายเดือนก่อน

    अाहा कति मन छाेन कठाहा बनेछ शुभकामना

  • @prembahadurkami9299
    @prembahadurkami9299 2 หลายเดือนก่อน

    अहिलेको समयमा एतिको अन्या कसैले सहदैन अभिनय राम्रो छ❤

  • @dilipdhakal7618
    @dilipdhakal7618 2 หลายเดือนก่อน +3

    Lovely ❤❤❤❤❤❤

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 2 หลายเดือนก่อน

    Yesto pani buwa,hunxa.
    Aamata sauteni aama ho.
    Good luck 🎉.

  • @NeetaTamang-me2hx
    @NeetaTamang-me2hx หลายเดือนก่อน +3

    Ramro lagyo video

  • @asmitashahi278
    @asmitashahi278 หลายเดือนก่อน

    आँसु आयको थाहा नै पायन नेपाली समाज मा भएको यथार्थ कथा संग मिलेको छ

  • @shivawagle5940
    @shivawagle5940 2 หลายเดือนก่อน

    बहुत सुन्दर मनछुने भिढियो ।

  • @bjdangol3458
    @bjdangol3458 2 หลายเดือนก่อน

    Aati nai ramroo Katha ko baneko xa ❤❤❤

  • @HariPrasad-f9l
    @HariPrasad-f9l 2 หลายเดือนก่อน +3

    यो राम्रो बेह्बार लागेन ल राम्रो लागेन है।

  • @dipagurung2400
    @dipagurung2400 2 หลายเดือนก่อน

    Wow beautiful sentimental teej episode nice story ❤❤❤😂😂😮😊

  • @fatmaa8343
    @fatmaa8343 2 หลายเดือนก่อน +1

    यो दिदी भाइले चाहिँ कति माया गरेको

  • @lilapandey1115
    @lilapandey1115 2 หลายเดือนก่อน +1

    नाटक पनि सुहाउँदो हुन पर्यो पापि यस्तिआमा कोरबैनि बाउ को गति छि यो नाट्क बन्द गर समाज मा बिक्री त्फैलनि भयो

  • @RamaBishwakarma-j7i
    @RamaBishwakarma-j7i 2 หลายเดือนก่อน +1

    राम्रो छ ❤️🙏

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 2 หลายเดือนก่อน +1

    सौतेनी आमाको जात सौताको छोरा छोरीको मुटु कलेजो खादा पनि सन्तोष नहुने जातलाइ तिजमा आएको सौताको छोरी कति जलन मुटुमा होकि यो सौतेनी आमा भनेको सारै पापिनी हुँदारहेछन् द्वौताकै पालादेखि

  • @ParbatiBudhaayer
    @ParbatiBudhaayer 2 หลายเดือนก่อน +5

    Very good

  • @HimalBiswokarma-e2b
    @HimalBiswokarma-e2b 2 หลายเดือนก่อน

    भिकारि गरिब चेलि हैन भिकारि तो धनि चेलि हो धनि भये भन्दैमा गरिब लाई कहिले पनि नहेप्नु😭😭😭😭😭😭

  • @bikramshahi7142
    @bikramshahi7142 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @BimlaSapkota
    @BimlaSapkota 2 หลายเดือนก่อน +4

    wow

  • @prakashroka3900
    @prakashroka3900 2 หลายเดือนก่อน +2

    Valuni jasti manxa pani😊

  • @bikramale532
    @bikramale532 2 หลายเดือนก่อน

    आँखा रातो भयो यार यस्ता भिडियो नबनाओ तर मार्मिक ज्ञान बर्दक छ ।

  • @ArunaSherpa-k4l
    @ArunaSherpa-k4l 2 หลายเดือนก่อน

    Sarai ramro video 😭

  • @GitaOli-k1b
    @GitaOli-k1b 2 หลายเดือนก่อน +4

    😢यस्ती सासू नन्द कसै लाई नपरोस

  • @abiskaroli9356
    @abiskaroli9356 หลายเดือนก่อน +4

    नारि लाई सम्मान गरौ नारि लाई पुजा गर दास प्रथा होइन ठिक पारि जेठि बुहारी आमा छोरी लाई कान्छि बुहारी ठिक छ

  • @MayaTamang-e7r
    @MayaTamang-e7r 2 หลายเดือนก่อน +2

    जाउ माया घर मा 😢😢

  • @Nepal-cn7yn
    @Nepal-cn7yn 2 หลายเดือนก่อน +1

    Papini haru le base Khana diyana dharai maan royo mero 😂😂😂😂😂😂😂

  • @siritibudha3114
    @siritibudha3114 หลายเดือนก่อน

    सबैको आँसु लागेर यो भिडियो बनाउने र खेल्ने लाई सातौ जुनि सम्म पनि अलछीन लागेर सुख्ख होला जस्तो छैन ।

  • @nepalikumarraj6477
    @nepalikumarraj6477 2 หลายเดือนก่อน +4

    यस्तो नि सिरियल हुन्छ गुला जस्तो

    • @Clolana
      @Clolana หลายเดือนก่อน

      😅😅

  • @kavitaassam9775
    @kavitaassam9775 หลายเดือนก่อน

    अति सुन्दर पति सही ता संसार ने सही 👌👌💯👌👌♥️♥️🙏

  • @DineshCharmakar-m6o
    @DineshCharmakar-m6o 2 หลายเดือนก่อน +3

    ❤️❤️❤️

  • @PadmasurjaKhadka
    @PadmasurjaKhadka 2 หลายเดือนก่อน

    Ramro xa didi

  • @ShardaPokharel-hb6dx
    @ShardaPokharel-hb6dx 2 หลายเดือนก่อน

    Khayyeu ama xori

  • @TilakthamiMagar
    @TilakthamiMagar 2 หลายเดือนก่อน

    हुनत यो संसार र मा यस्तैनै छ दुखी गरिब अनी टुहूराको दिनै छैन 😢😢😢मेलखाने भिडियो बनायकोमा हजुरहरुलाई धन्यवाद

  • @NirmalaKhadka-wy2sq
    @NirmalaKhadka-wy2sq 2 หลายเดือนก่อน

    तिमीहरूको पनि आमा सधैं भरि वाँचिरहनु हुन्छ महिलाको पिडा महिलाले नबुझ्ने हुदा समाजमा यस्ता घटना भईरहेका छन

  • @SaranH-x4s
    @SaranH-x4s 2 หลายเดือนก่อน +1

    ,यो सिरियल हेरेर मलाई त बाबा सानीआमा र बैनि भनौदालाई एउटै खालडोमा जीउदै पुरम जसतो लाग्यो😡😡

  • @BhupendraMagar-i1e
    @BhupendraMagar-i1e หลายเดือนก่อน

    Very good yes

  • @baburamaryal4742
    @baburamaryal4742 หลายเดือนก่อน

    कुनै पनि चेलीबेटी लाई यस्तै बेबाहार गरेका छन भने तेस्ता लाई लात हानेर हिनिदिनु होला यो हेपाइ सहेर बस्नु भन्दा यक्लो जीवन आनन्द हुन्छ

  • @ffgandu503
    @ffgandu503 2 หลายเดือนก่อน +8

    छ्या हेर्नै सकिन 😭😭😭😭😭😭😭😭

  • @balkumarrai3295
    @balkumarrai3295 2 หลายเดือนก่อน +4

    ❤😊

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 หลายเดือนก่อน +1

    यस्तो माइती के जानु अामा बिनाको माइती माइती हुदैनन् कति अतेचार गरेको हाेला बिचार मानापता नभएको मानछे

  • @aashishpariyar504
    @aashishpariyar504 2 หลายเดือนก่อน +2

    Bichara ma❤❤❤

  • @MiraChhetri-p7s
    @MiraChhetri-p7s 2 หลายเดือนก่อน

    कति हेर्न नसकिने याे कथा 😭😭😭😭😭😭😭😭😭

  • @sabikharel6926
    @sabikharel6926 2 หลายเดือนก่อน +1

    Yasto chai hudain hoi atti dekhaune. Samaj ma bikirti kin failaun khojeko

  • @birendrakarki2884
    @birendrakarki2884 2 หลายเดือนก่อน +1

    आमा त सौतेनी हो तर बाउ के भाको आँसु नै आयो 😭 नाटक हो तर नि मन मानेन

  • @LataGhimire-jp8lu
    @LataGhimire-jp8lu 2 หลายเดือนก่อน

    खासमा यस्तो मुभि नभएर राम्रो र समाजमा प्रेरणा जाग्ने देखाउदा राम्रो हुन्थ्यो

  • @RamitaBc-vv7nn
    @RamitaBc-vv7nn 2 หลายเดือนก่อน +2

    ❣️❣️❣️

  • @NirmalaBhatta-n3e
    @NirmalaBhatta-n3e 2 หลายเดือนก่อน +3

    कति मातेका ई माईति र जेठानी अलि राम्रो हाेस सिरियल छि

  • @DeviDevikumaripariyar
    @DeviDevikumaripariyar 2 หลายเดือนก่อน +2

    Wow😢

  • @NewPhone-mc5cm
    @NewPhone-mc5cm 2 หลายเดือนก่อน

    मेरो त मन्थाम्ना गारो भयो फेरि अार्को भाग पनि बानाउनु ना पिलिजि 🙏🙏🙏🙏🙏🙏

  • @bird2932
    @bird2932 2 หลายเดือนก่อน

    यस्तो अत्याचार गरेर पनि धर्म हुन्छ ,
    यस्तै कारण धर्म प्रति आस्था हट्दै जाने मान्छेको

  • @ShreemanDahal
    @ShreemanDahal 2 หลายเดือนก่อน +1

    यति साह्रो पनि नगरम बा आमा बिचार छोरी

  • @sushilalamichhane322
    @sushilalamichhane322 2 หลายเดือนก่อน +2

    तो 2 जना लाई अहिले भर्खरै ,काटी दिन्थे म भको भय ,,

  • @kamalamagar6596
    @kamalamagar6596 2 หลายเดือนก่อน +1

    Aama nahunu ko pida ta gumaunelae 😢tha hunxa tar sani ma vyani apahelana sahan paren sadhae maya garnuhunxaa

  • @sushilalamichhane322
    @sushilalamichhane322 2 หลายเดือนก่อน +38

    यो सिरियल काम छैन है ,,यस्तो कहि हुदैन नजन्ने ले सिक्ने भय छ्या ,

    • @birendrakarki2884
      @birendrakarki2884 2 หลายเดือนก่อน +11

      हो भन्या

    • @ManitaKhadka-r2r
      @ManitaKhadka-r2r 2 หลายเดือนก่อน

      Team baneko😅😅😅

    • @Relodff333
      @Relodff333 17 วันที่ผ่านมา

      😊😢​@@birendrakarki2884

    • @hemantashrestha4769
      @hemantashrestha4769 13 วันที่ผ่านมา

      ​@@ManitaKhadka-r2r🎉

  • @shantatimsina5220
    @shantatimsina5220 หลายเดือนก่อน

    अति हो यो त । यति सारो त हुदैन

  • @MAYAGTAMANG
    @MAYAGTAMANG หลายเดือนก่อน

    Miss you mom l love you mom

  • @puspachhetri7264
    @puspachhetri7264 2 หลายเดือนก่อน +1

    😂😂😂😂 tasty Turi Ho Dukaan

  • @thapakrishna7621
    @thapakrishna7621 2 หลายเดือนก่อน +1

    xiii yestani ba papi

  • @neharikarasaily6268
    @neharikarasaily6268 หลายเดือนก่อน

    Kosto mayalagdo video raixa buhari maanxe li yesari herkawnu hudaina ni Barsha maa ekpalt awne Teej maa buhari chori li maitaa jaanu denu parxa ta yesari torcher garnu hudaina 😢😢😢😢❤😥✌️

  • @shantikoiralabhattarai4460
    @shantikoiralabhattarai4460 2 หลายเดือนก่อน +1

    मलाई त मन मरेन यस्तो नसुहाउने अत्याचार के देखाएको?

  • @debakineupane1701
    @debakineupane1701 2 หลายเดือนก่อน +1

    छि कस्तो सिरियल छि

  • @somgotame6660
    @somgotame6660 2 หลายเดือนก่อน +1

    Yo ali badinai vayo

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 2 หลายเดือนก่อน +2

    यस्तो कुकुर्नी पनि बहिनी हुन्छ पापिनी सौतेनी आमा र बहिनी थुक्क तिमरुको जुनि🙄🙄🙄🙄

  • @sujatagharti9504
    @sujatagharti9504 2 หลายเดือนก่อน +1

    💯

  • @ShantiPoudel-m2m
    @ShantiPoudel-m2m หลายเดือนก่อน +2

    कथा पनि के खालको हो तिज मा माइत आएकि छोरी लाई शौतेनि ब्यबाहार नि अलि शुहाउदो गराउनुनि थुक्क छि छि छि

  • @ShreemanDahal
    @ShreemanDahal 2 หลายเดือนก่อน +1

    हेलाको फेला पर्ला आमा छोरी

  • @sushiladahal2531
    @sushiladahal2531 2 หลายเดือนก่อน +3

    😢😢

  • @sangitakc8779
    @sangitakc8779 2 หลายเดือนก่อน

    अाफ्नै बाउ पनि यस्तो हुन्छन् र😞😞😞😞😢