थप जानकारीको लागि ९८५७०६४६५८ मा whattsap र viber मा सम्पर्क गर्नुहोला। भिडियो कस्तो लाग्यो मन परे च्यानल subscribe गर्न नबिर्सनु होला है। साथै मेरो फेसबुक मा पनि जोडिन सक्नु हुन्छ। Facebook : facebook.com/rabilal.poudel.14
सर्ब प्रथम मेरो रबिलाई सरलाई हिर्दय देखीनै सलाम छ, मलाई रबि सरको प्रत्रकारीता गर्ने शैली मलाई एकदमै राम्रो लाग्छ सफामन ईस्पसत मीठो बोली रबिलाल जस्तो माहान छोरालाई जन्मदिने बुबा अामालाई मेरो हिर्दय देखीनै धोग गर्द छु?
नमस्ते रविलाल सार हजुरको प्रशंसा म कसरी आभार प्रकट गरु म। हजुर त दिन दुखि , बृददा हरुको लागि त भगवान नैे होइसिनछ म हजुरको काम प्रति सलुट गर्दछु।I'm proud of you sir god bless you बिचारा दिदी भाई को कथा 😭😥😭😥
बिचरा अाफ्नाे अाफन्त नहुदा कति गार्हो हुन्छ धन भएरपनि गरिखान नसक्नि किनेर ल्याउन पनि सक्दैन कति बिजाेक धन्यवाद रबिलाल सर हजुरलाई दुखि गरिबीको लागि हजुर भगवान् हुनुहुन्छ
यिनी दुई भाई लाई सहयोग गर्नु पर्छ सबै देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्म पुगोस् ।हामी धर्म कमाउन मन्दिर मा पुजा गर्नु पर्दैन ।यस्तै दुखी गरिब लाई सहयोग गर्ने हो।
कति राम्रो काम गर्नुभयो इ बिर्द बाबा आमा लाई खुसी दिनु भो भाइ इन्कै आशिर्वाद ले तपाई लाई जिन्दगी भर राम्रो हुन्छ येस्तै काम गर्दै जानू अरु योउत्बेर जस्तो nonsense कोन्तन्त नबनाउनु होला!!!
aama baba kait ramro.name.hunxa aama baba vanu malai sarai.garba lagxa hai hjr haru aama baba lai miss garnu hoila hai bachar aama💜💜💚💚💖💖💖💖💖💙💙💙💙💙 didi bhai ko maya kait hunxa hai🤔
कबि नपुगेको मा रबि पुग्छ भन्थे साबित गरेर देखाउनु भाको छ हजुर को काम पर्ती slute छ येस्ता काम हरु सधै निरन्तर अविरल होश सुभकामना सर अनि हजुर को टिम लाई
उहाहरु २ भाउना रुपन्देहीको कन्चन गापा वार्ड नॉ १ बेल्बरियामा बस्नु हुन्थियो हाम्रो पहाड घर एकै ठाउमा भयको हुनाले राम्रो संग चिनजान थियो बेला बेलामा भेटघाट हुन्थियो। लुम्बिनी लाइभस्टक फर्ममा बोलाउथे आउनु हुन्थियो खाना खाइवरि दुख सुखका कुरा गर्थेयउ आशिर्बाद दिनु हुन्थियो। दिदिले भन्नु हुन्छ मिठो खाने राम्रो लगाउने रहर कसको हुदैनर भनेर तराइमा रहदा भार्सेली थाप्ले समाजले राहत उपलब्ध गरायको पनि थियो तर गरिबीको कारण जीवन गुजारा गर्न अप्ठ्यारो छ अहिले पहाड जानु भयको रहेछ। रविलाल सर गरिब दुखीको सेवा गर्नु भयकोमा सलाम छ।
थप जानकारीको लागि ९८५७०६४६५८ मा whattsap र viber मा सम्पर्क गर्नुहोला। भिडियो कस्तो लाग्यो मन परे च्यानल subscribe गर्न नबिर्सनु होला है। साथै मेरो फेसबुक मा पनि जोडिन सक्नु हुन्छ।
Facebook : facebook.com/rabilal.poudel.14
Hlw bro.💕💕
"
Lop u #Rabilal poudel Dada 😘😘😘😘❤️❤️
Jay Nepal 🇳🇵🇳🇵🇳🇵👈
@@geetagharti4687 km no no no Bjorn bu
@@labinbohara5964 st
रबिलाल दाजु को रियल को को फ्यान हुनु हुन्छ हाजिर गर्नु होला!👇️👇️
अनि रबिलाल दाजु को काम कस कस्लाइ मन पर्छ!👇️👇️
Sab Jana gulme ko matra hudo rahix
बिचरा आमा अनि मामा।सहयोगि मानहरुलाइ धेरै धेरै धन्नेबाद छ।कतिराम्रो बिचार आमाको
हे मेरी आमा, तिम्रो यो अवस्थालाई देखेर' कठै' भन्न बाहेक म केही गर्न सकिन ...😥
सर्ब प्रथम मेरो रबिलाई सरलाई हिर्दय देखीनै सलाम छ, मलाई रबि सरको प्रत्रकारीता गर्ने शैली मलाई एकदमै राम्रो लाग्छ सफामन ईस्पसत मीठो बोली रबिलाल जस्तो माहान छोरालाई जन्मदिने बुबा अामालाई मेरो हिर्दय देखीनै धोग गर्द छु?
बुद्ध बा अमाको सम्मान गरौं हाम्रो सम्मान नै बा आमा को आशिर्वाद हुन्🙏🙏🇳🇵
दुई दिनको जुनि बिताउन नि कति गार्हो छ,यो मानव चोला 😭😭😭😭 love you both🙏🙏🙏 thanks rabi sir....
सलुट छ हजुरको कामलाइ रबिलाल सर 🙏
नमस्ते रविलाल सार हजुरको प्रशंसा म कसरी आभार प्रकट गरु म। हजुर त दिन दुखि , बृददा हरुको लागि त भगवान नैे होइसिनछ म हजुरको काम प्रति सलुट गर्दछु।I'm proud of you sir god bless you बिचारा दिदी भाई को कथा 😭😥😭😥
बिचरा आमा ले कत्ती दुखा पाउनु भको रेछ ♥️♥️♥️♥️🇳🇵🇳🇵
बिचरी दिदी भाइको जिन्दगी😥😥
ग्रेट रबि दाई god bless u🙏🙏🙏🙏
बिचरा अामा कति राम्राे बाेल्नु भएकाे
लास्ट लास्टमा बुढी आमाको उखान
"सुखीलाई . . . . , दुखीलाई जा बस्यो हुइ राम्रो " उखान पुरा बुझीन मैले त । तपाइले भन्दिनुस न प्लीज ।
सलाम छ ती सहयोगी हातहरु लाई 🙏🙏
हजुर जस्तो सुपुत्र जनमाउने अामा बाबा लाई मनै देखि नमन 🙏🙏🙏🙏💘💘💝😘
अरु पश्चिमी जिल्लामा पनि पुगे हुन्थ्यो रबि सर 😍😍
रविलाल दाजु सारै मन पर्यो सारै दुख लाग्यो बिचरा
भगवान पनि कति निर्दयी हो😔😔
बिचारा आमा को जिन्दगी कठैबरा
हजुरको काम प्रती सारै गर्भ लाग्छ रबि सर
बिचारा गरीप को जिन्दगी
बिचरा अाफ्नाे अाफन्त नहुदा कति गार्हो हुन्छ धन भएरपनि गरिखान नसक्नि किनेर ल्याउन पनि सक्दैन कति बिजाेक धन्यवाद रबिलाल सर हजुरलाई दुखि गरिबीको लागि हजुर भगवान् हुनुहुन्छ
आँसु आयो😢😢😢😢
बिचरी आमा र बुवाकोपिदा😥😥
तपाईको सहयोग गर्ने तरिका साह्रै राम्रो छ
बिचरा कस्तो जिन्दगि 😭🙏
Rabilal babu hajur lei deraei maya. tq so much.
कस्तो दुख लाग्यो तर पनि खुशी हुनुन्छ जे जस्तो भयनी आमालाई भगवान्ले शक्ति दियुन सलाम रबिलाल दादा ✊✊
Bicharaaa aama... ☹ man dukhyo video herea 😥😥
यिनी दुई भाई लाई सहयोग गर्नु पर्छ सबै देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्म पुगोस् ।हामी धर्म कमाउन मन्दिर मा पुजा गर्नु पर्दैन ।यस्तै दुखी गरिब लाई सहयोग गर्ने हो।
धन्न नेपाल सरकारले थोरै भएपनी भत्ता दिन्छ र दुःखले धेरै वृद्ध बृद्दा र अपङ्गले खान पाएका रहेछन् । अझै बढाओस वृद्धभत्ता सरकारले ।
Dhanyabad yahako yestai dukhi garibko pidako vdo ra sahayog dekhda dherai khusi lag6 tapaika pragatika pailale sadhai sikhar chumos suvakamana
रबि लाल भाइ मेराे मन देखि धन्यबाद हजुर जाहा जाहा असाय बुढा बुढि त्याहा पुगनु हुनछ सलाम छभाइ
अाज म पहिला कमेन्ट् मा
यो vedio लाई Dislike हान्ने जति लाई कहिले राम्रो नहोस 😍
Salute xa Rabilall jiu lai
Bhagawan le rakxa garun hajur ba hajur ama lai sadhai swasthya hunu hola badhai xa rabilal poudel sir
लौ न सर सबैले सहयोग गरौँ कति मायाँ लाग्यो
बिचरा आमा लाई साह्रै दुःख रहिछ कठै बरा आमा
कति राम्रो काम गर्नुभयो इ बिर्द बाबा आमा लाई खुसी दिनु भो भाइ इन्कै आशिर्वाद ले तपाई लाई जिन्दगी भर राम्रो हुन्छ येस्तै काम गर्दै जानू अरु योउत्बेर जस्तो nonsense कोन्तन्त नबनाउनु होला!!!
aama hjur Juni Juni hasi kusi rahanu.aama.hjurko sathma basni man xa.a MERI Nepal aama.😭
Deutakai roop ma ayeu rabi bhai timi dherai punya ko kam gardaixau we r with you
dai dammi videyo
बधाई छ रबिलाल सर
Rabilal dai lai salam xa
दुख लागो दाजु 😭😭😭
हाम्राे गरिब काे जिन्दगि यस्ताे नै हाे कहिले काहीँ त सम्झेर ल्याउदा त कति पीडा लागेर अाउँछ
Mero Aasu aayo yo video le 😢😢
बिचरा अामा कति दुख
सयोक गर्नु होस sir
aama baba kait ramro.name.hunxa aama baba vanu malai sarai.garba lagxa hai hjr haru aama baba lai miss garnu hoila hai bachar aama💜💜💚💚💖💖💖💖💖💙💙💙💙💙 didi bhai ko maya kait hunxa hai🤔
Godbless and more blessing's to come
Watching from philippines❤❤
😭😭😭 Esto dekhda sarai mann dukhxa
Rabi vaiko katti mitho boli, jatti mitho boli tetti nai ramro kaam . Vagawann le rakchhya garun 🙏🏻 ,, baju ko kura sunera 😥😭
बिचरा आमा र बुवा,,
सहयोग दिदा खधन्न दिदा राम्रो हुनेथियो कि पत्र कार ज्यु
धेरै धेरै धन्नेबाद
Dherai punyaa kamaunu vayo hajur lai derai derai aasirbaad lagnexa yo aamako😍🙏🙏
Nice to hear Rabilal Sir's voice..bichara Didi Bhai..God bless them.
हजुरको सराणिय कामको लागि धन्यबाद
रबिलाल जी
वाहांहरूको लागि निकट भविश्यमै मैले पनि हजुर मार्फत केहि सहयोग दिने बाचा गर्दछु
कबि नपुगेको मा रबि पुग्छ भन्थे साबित गरेर देखाउनु भाको छ हजुर को काम पर्ती slute छ येस्ता काम हरु सधै निरन्तर अविरल होश सुभकामना सर अनि हजुर को टिम लाई
Rabi sir lai dhanyabad
Bichara dd vai 😭❤️❤️❤️❤️
Bichara aama & mama 👏💛💚💝 from sikkim indian !!!
बिचरा दिदी भाइ धन्यवाद
नमस्कार रबि सर।🙏🙏🙏
great daju hajur
Sahayogi haruma danyabad
sarai mutu xune ...
Your amazing...l love both of you...from Philippines
Bichari aama... ❤❤🙏🙏👌👌👍👍❤❤ 😇🙏👼god bless🙏 you
Hajur Lai dharai thanks.....😘😘 for your help with this matter.....
Rabi lal daju tapaiko harek video herne garxu so harek videole lastai man xunxa. Dd vailai god blass u
God bless you sir for your help..
उहाहरु २ भाउना रुपन्देहीको कन्चन गापा वार्ड नॉ १ बेल्बरियामा बस्नु हुन्थियो हाम्रो पहाड घर एकै ठाउमा भयको हुनाले राम्रो संग चिनजान थियो बेला बेलामा भेटघाट हुन्थियो। लुम्बिनी लाइभस्टक फर्ममा बोलाउथे आउनु हुन्थियो खाना खाइवरि दुख सुखका कुरा गर्थेयउ आशिर्बाद दिनु हुन्थियो। दिदिले भन्नु हुन्छ मिठो खाने राम्रो लगाउने रहर कसको हुदैनर भनेर तराइमा रहदा भार्सेली थाप्ले समाजले राहत उपलब्ध गरायको पनि थियो तर गरिबीको कारण जीवन गुजारा गर्न अप्ठ्यारो छ अहिले पहाड जानु भयको रहेछ। रविलाल सर गरिब दुखीको सेवा गर्नु भयकोमा सलाम छ।
रबि सर तपाईं गरिब दुखी को लागि भगवान हो
May God bless you both bajai and bajey.
Good jobs rabilal ji
Lovely our nation of the life condition in future good news for all kinds of people
Bichara aama Kati mitho boli hola
hjrko voice nice .bichara kati maya lagdo ba amma ani uhaharulai sahayog garnu hune r tpi vdo banaune sabai lai dherai dherai dhanyabad
the Biggest thing of world is mother..love u mother
बिचरा धेरै दुख रेछ सबैले सयाेग गर्नु हाेला
Aakha bata aasu rasayo rabilal sir 👍🏿
यी दुई दीदी भाईलाई वडा र गाविस को सिफ़ारिस ल्याएर पोखरा वृद्धाश्रममा ल्याईदिनुस राम्रो ब्यबस्था छ,बुढ़ाबूढ़ीको लागी
rabi lal sir hajurlai dherai dhanyabad! Ra sampurnale sakdo sahayog garam vanna chahanxu
God blss uu amaa
Since last years I started watching your videos, your all videos are really awesome.Im your big Fan ... your every videos makes me emotional .
Tapaai ko kaam kati ramro x sir sadhai yastai gari rahanu
😢😢😢🙏🙏🙏🙏💞💞💕💕
रबिलाल सर को बोली मा जादु छ कि क्या हि सार्है मीठो बोल्नुहुन्छ !!सहयोगी मन हरु लाई धन्यवाद !! फेरि समय मिलाएर भेत्न जानू होला सर
Allah help you both sister and brother I really feel sad
Allahmdulilah
Dhiyarai ramro yastai manxa ko ho kura sunni dukha bujhani nice
Raibi dai salam jatya gayo tetai dukhi ko aanuhar manda muskan
Thanks for suport meadia team
Rabilal vai ko jai hos.
🙏🙏🙏😭😭😭😭😭
God bless u baje bajai
ahh. bhagwan k dayaniye hooo bichara ,,,hamilai ta mirne dabai diyeni hunthyooo manxeko jindagiii kati samma pida dayiii
God bless you sir