लाैननी यस्तो बृद्धअबश्था भएको बुवा अामालाई हाम्रो अार्थिक सहयोग र खानपकाउने हेरचाह गर्ने अतिरिक्त मान्छेकाे खाँचो छ नेपाल सरकार मानवअधिकार नागरिक समाजका सबैलाई उहाँको साथ सहयोग अतिरिक्त छ हामी सबैले मिलेर हेरचाह गर्नुपर्नेछ ।मिडिया सर हजुलाई हृदय बाट करोडौंको नमन र कुनै सब्दै छैन मैले उहाँको सहयोगमा यस्तो महान काम गर्नुभएको छ
तत्कालिन नेकपा एमालेका प्रधान मन्त्री र अर्थ मन्त्री स्वर्गीय मनमोहन अधिकारी र भारत मोहन अधिकारी बृद्दा बाबा अामाको भगवन रुपी साहारा बनी दिनु भएको छ र त भत्ताको अासमा बाच्नु भएको छ थुप्रै बेसाहारा बाबा अामा। त्यहि भएर त सलोट गरि रहन मन लाग्छ मनमोहन र भरत मोहन अधिकारी ज्युलाई। सलोट छ रबि सरलाई पनि।
पत्रकार भाइ लाई धेरै२ धन्यबाद ! बिचरा, मेरो बिचार मा, बृद्दा-आस्रम मा लगेर राख्न पाय धुवा मा मुस्किल ले पकाउनु पर्ने थियन कि कसो कुन्नी ? गाह्रो छ, छोराछोरी भयको-भय पनि एस्तै हो ! नभैकन सन्तोश लियर एत्रो ९०/७६ बर्श सम्म तेइ ठाउमा ! अति मन छुने भिडियाे को लागि थेन्क्यु ब्रो !
कति सफा मन छ हाम्रो रबिलाल जि हजुर लाई धेरै धेरै धन्यबाद बुवा को आर्शिरवाद लागोश त्यो सहयोग गर्ने महान नेपाली छोरी लाई पनि बुवा को आर्शिवाद लागोश हे भगवान 👍️👍️👍️👍️👍️
Again and again Poudel sab and ya fella members for ya help for taking care and providing and giving donations and clothes to our homeless and needy and elderly citizens Pray ya and those members of thee jury who has helped, our sincere thank ya and ya shall hve space within our precious heart Amen Glory to God
Thank u Poudel sabji for giving thee money for the milk and ghee + providing much most Our respect and admiration to ya fella members for thee help Amen
सर्बप्रथम त म पत्रकार सरलाई आत्मा देखि धन्यवाद दिन चहान्छु। तपाईंले एकदम माहान काम गर्दै आउनु भएको छ। म के भन्दै छु भने समाजमा केही पनि नभएका गरिबहरु कति छन। तर वाहा बाजे बजैहरु गरिब चाहिँ होईन है । घर सम्पती टन्नै रहिछ। तर हेरबिचार गर्नी मान्छे नहुदा चाहिँ दुखी चाहिँ हुनु हुन्छ है। दाजुभाइ को सन्तान्ले हेर्नू पर्ने हो सम्पती को लागि भएनी। त्यो सम्पती को त आस गरिराकै होलान अनि दुख्खमा नहेरे पछि त्यो सम्पतिमा उनिहरुको नि कुनै अधिकार हुदैन। बाजे बजै को शेष पछि तेतिकै हुनिहरुले खानु भन्दा बरु अलि कति बेचेर अलि काम गर्न सक्ने कुनै गरिबको छोरा छोरी लाई हेर्न पढ्न राखिदिए त्यो भन्दा राम्रो काम अरु केही हुनै सक्दैन है मेरो बिचारमा बाजेलाई सहयोग गर्यो भनेर मैले आपत्ती जनाको चाहिँ होईन है। यदि मैले यो कुरा गल्ती गरेको हो जस्तो लाग्छ भने माफी चाहान्छु। धन्यवाद !
Saathi tapai jasto manxe aile ko jamana ma kaha paienxa r ... R thankx to those nepali saathi harulai jasle ravilal sathi ko help garnu hudai xa ..... great job sathi ...tapai ko sabai video herxu ma ....love from darjeeling
Nepal derai chhan yastai buda buwa haru hajur le garda yo vidio herna paya derai derai manai dekhi naman garna chahanchhu hajur lai dhanyabad Ravilal sir....👍👍👏👏🙏🙏🇳🇵🇳🇵⚘⚘ ma hal saudi Arab dammam herdaichhu yo vidio
वास्तवमा सहयोगको खाँचो परेको व्यक्ति हरु वहाँ हरु हो, धन्यवाद रविलाल जी अनि दस हजार रुपैयाँ सहयोग गर्ने बेनामी दिदीको सहयोग सही ठाउँमा पुगेको छ, दिदी हजुरलाई पनि धन्यवाद।
नमस्ते म रबिलाल पौडेल, यो हाम्रो नया च्यानल Subscribe गर्न नबिर्सनु होला। यी बुवा आमालाई केही सहयोग गर्नुपरे ९८५७०६४६५८ मा सम्पर्क गर्नुहोला।
कुन ठाउ हो र सर
Good
Chaurasi kaileho amaiko rabi sir
Gindagi ko darpan chaya, kataei bara, ba aama ko.
ma kei rakam sahayog garnu paryo sir
ती माहान दिदी कोहोलिन नाम थाह पाउन पाए हुन्थ्यो।मनकारी दिदी साधुवाद।
बिचरा बुबा आमा कोइ रैन छ जति सक्दो सबै छोरा छोरी भयर बुबा आमा को सयोग गरौ
साचिकै रोए म😭😭😭rabi sir salute for you
मानिस भगवान खाेज्न मन्दिर जान्छन तर मलाइ लाग्छ भगवान त रबिलाल सर हाे नि हैन र ?
सहि कुरो हो रबिलाल भगवान नै हुन्
अति उदाणिय काम गर्नु भाे रबिस धन्याबादछ सर
Rabilal sar hjr sachikoi vagawon hunu hunxa hjr lai manai dekhi selut xa
रबि सर भगबान जय रबि सर
नेपालमा यतिका ठूला ठुला हस्पिटल छन्। यस्ता बृद्द बुबा आमा हरुलाई नेपाल सरकारबाट उपचार खर्च फ्रि गर्ने व्यवस्था ल्याउनुप-यो
याे पत्रकार पत्रकार हाेईन भगवान हुनुहुन्छ भगवान i salute your great work
लाैननी यस्तो बृद्धअबश्था भएको बुवा अामालाई हाम्रो अार्थिक सहयोग र खानपकाउने हेरचाह गर्ने अतिरिक्त मान्छेकाे खाँचो छ नेपाल सरकार मानवअधिकार नागरिक समाजका सबैलाई उहाँको साथ सहयोग अतिरिक्त छ हामी सबैले मिलेर हेरचाह गर्नुपर्नेछ ।मिडिया सर हजुलाई हृदय बाट करोडौंको नमन र कुनै सब्दै छैन मैले उहाँको सहयोगमा यस्तो महान काम गर्नुभएको छ
तत्कालिन नेकपा एमालेका प्रधान मन्त्री र अर्थ मन्त्री स्वर्गीय मनमोहन अधिकारी र भारत मोहन अधिकारी बृद्दा बाबा अामाको भगवन रुपी साहारा बनी दिनु भएको छ र त भत्ताको अासमा बाच्नु भएको छ थुप्रै बेसाहारा बाबा अामा। त्यहि भएर त सलोट गरि रहन मन लाग्छ मनमोहन र भरत मोहन अधिकारी ज्युलाई। सलोट छ रबि सरलाई पनि।
पत्रकार भाइ लाई धेरै२ धन्यबाद ! बिचरा, मेरो बिचार मा, बृद्दा-आस्रम मा लगेर राख्न पाय धुवा मा मुस्किल ले पकाउनु पर्ने थियन कि कसो कुन्नी ? गाह्रो छ, छोराछोरी भयको-भय पनि एस्तै हो ! नभैकन सन्तोश लियर एत्रो ९०/७६ बर्श सम्म तेइ ठाउमा ! अति मन छुने भिडियाे को लागि थेन्क्यु ब्रो !
धन्यवाद दाजु एकदमै राम्रो काम गर्नु भएको छ आज शुक्रबार बिदाको दिन बिरानो मुलुकबाट यो भिडियो हेर्दै छु आँखा रसाए 🙏
कति सफा मन छ हाम्रो रबिलाल जि
हजुर लाई धेरै धेरै धन्यबाद
बुवा को आर्शिरवाद लागोश
त्यो सहयोग गर्ने महान नेपाली छोरी लाई पनि बुवा को आर्शिवाद लागोश
हे भगवान 👍️👍️👍️👍️👍️
lदिदि लाई धैरै धन्बाद छ
@@gomatib.c.9189 हो नि है
हजुर को video hern m kati waiting ma thiya sir dherai din pxi aayo khusi lageyo u r great sir
Sabbi bhhanda dhhan ,, aasisbaad thoolo ho,, salute you ,, yasstho aasis thhapna paaye katti khusi huney thhi hola
सलाम गरे हजुर को माहान कार्य को लागि👏👏👏
भोलि जो पनि यस्तै हुनु पर्छ गरिब होस या धनी
रबिलाल सर हजुर ले जति पनि भिडियो अप लोड गर्नु हुन्छ सबै भिडियो ले मन कटक्क खान्छ। सर ई हजुर बुवा को आशिर्वाद सधै भरी अजम्बरी रहोस।
चयानल.परिवार.धनयबाद. सहयोगी. लाई शुभकामना मूरी2 धन्यवाद ।
U the gentleman Mr. Rabi, aru pani kam ma safal hoosa
Rabilal ummma kasto kasto video leunuhuncha hajurle vitraibata man dukhera aaucha
रुबिलाल सर तपाइको यो भिदिओ हेरे सारै मन छोयो सर
Kati mitho boli buwa aama ko😭😢😍😍
Sewa noi dharma ho ...hajur sacchikoi mahan hunuhunx..salam x
Sir u r great parson. God bless you and your family
रबिलाल जि तपाईं माहान हुनुहुन्छ तपाइलाइ भगवानले सधै सयोग गर्ने हौसला मिलोस
Rabi sir hajurko. Harek video herchhu hajurko sabai video marmik chha sir manai runchh
कठै बुवा आमा को हालत देखेर मन रोयो 😘❤️
सबै भन्दा ठूलो धर्म ठूलो तिर्थ यस्तै अनाथ र बुढाबुढिको सेवा सत्कार हो।सलाम रबिलाल सर।तपाइको यो महान कार्यमा अवस्य म पनि कुनै दिन जोडिने छु।
paesa pathaune dd lae salute xa ✌✌✌
Ravi sir you are so great... salute sir iam from India (sikkim)
Again and again Poudel sab and ya fella members for ya help for taking care and providing and giving donations and clothes to our homeless and needy and elderly citizens
Pray ya and those members of thee jury who has helped, our sincere thank ya and ya shall hve space within our precious heart
Amen
Glory to God
रवि लाल जि
तपाईंको सधैं जय हाेस् !!!
Great job dai keep it up dharma garna mandir janai pardaina
रबिलाल ज्यू हजुरलाई जन्म दिने बाबा अामा कति महान हुनुहुन्छ होला।।हजुर को हरेक काम म हेर्ने गर्दछु।।हजुर लाई भगवानले सदैब दिने बनाई रहुन।।
Yo sansarma bhagewan xain n bhanxan tar bhagwanko rum ma manxenai hunxa sayag gardinu vako ma sabai lai dhanebad
Rabilal jee lai dhannebad
Bichara buda budi bau aama , good job patrakar juu I respect
Thank u Poudel sabji for giving thee money for the milk and ghee + providing much most
Our respect and admiration to ya fella members for thee help
Amen
पहिला पहिला मान्छेको त आशिर्वाद पनि लाग्छ सराप पनि लाग्छ बेलायत बाटा दिनि म्याडमलाइ धेरै धेरै धन्यवाद
Yasto mahan kaam garnuvaxa sarai khusi lageko xa ho sachchai mero desh mahan
Bichara Baba Sir hajurko Kam ekdam Ramaro xa
Rabilal paudel you are doing good job god bless you .... thanks you
Sir tapai jasto manxe sabai bhaye kasto hontheyo yo sansar thanks sir Salam xa hajur lai
Rabilal sir you are such a great human being i salute to you🙏🙏🙏
Dhanyabad rabilal sir hajurlai ramro kam garnu bhako xa
Thank you so much rabilal sir you are great
धन्यवाद रबिलाल् सरलाई🙏🙏🙏
Salut xa hajur haru jasto mahan byaktiharulai
रबिलाल सर हजुर काे माहान काम लाई सलुट छ👌👌👌👌♥️♥️♥️♥️
सर्बप्रथम त म पत्रकार सरलाई आत्मा देखि धन्यवाद दिन चहान्छु। तपाईंले एकदम माहान काम गर्दै आउनु भएको छ। म के भन्दै छु भने समाजमा केही पनि नभएका गरिबहरु कति छन। तर वाहा बाजे बजैहरु गरिब चाहिँ होईन है । घर सम्पती टन्नै रहिछ। तर हेरबिचार गर्नी मान्छे नहुदा चाहिँ दुखी चाहिँ हुनु हुन्छ है। दाजुभाइ को सन्तान्ले हेर्नू पर्ने हो सम्पती को लागि भएनी। त्यो सम्पती को त आस गरिराकै होलान अनि दुख्खमा नहेरे पछि त्यो सम्पतिमा उनिहरुको नि कुनै अधिकार हुदैन। बाजे बजै को शेष पछि तेतिकै हुनिहरुले खानु भन्दा बरु अलि कति बेचेर अलि काम गर्न सक्ने कुनै गरिबको छोरा छोरी लाई हेर्न पढ्न राखिदिए त्यो भन्दा राम्रो काम अरु केही हुनै सक्दैन है मेरो बिचारमा बाजेलाई सहयोग गर्यो भनेर मैले आपत्ती जनाको चाहिँ होईन है। यदि मैले यो कुरा गल्ती गरेको हो जस्तो लाग्छ भने माफी चाहान्छु। धन्यवाद !
रबि सर हजुरलाइ धेरै धेरै धन्यवाद
धेरै राम्रो काम गर्नु भयो रबि सर!
Miss u baba aama good job hajur 😭😭😭😭😭😭
ជួយត្រេកអរ ឃើញមានសប្បុរសជន យកថវិកា និង អាហារជូនគាត់ អាណិតណាស់ ប្ដីប្រពន្ធចាស់ៗ ស្អាតៗ គួរអោយស្រឡាញ់ ឪពុកគេ ឪពុកយើង, Cambodian People,
Rabilal sir ma pani sahayog garnu chahnchu buwo ra aama lai
Baba lai dekhera malai mero ba ko yad aayo i miss you ba
Thank you Rabilal sir you doing great job 🙏
सहयोगी मनको धनी तपाईं र ति महान दिदिको जय होस्।
रबिलाल सर हजुर भगवाँनको दुर्सा रुप हुनुहुन्छ
Labilal Poudel ji thank you
Ati utam kam sir jaya jaya hos .
Good job r abilal sir 👍👍👍
भगबान भए र
मानिस काे रूप लिए र हिँडेका छन् सबैले चिन
धन्यवाद सहयोगी मन लाई
पिडाको पहाड मा सेवा गर्ने हातहरू कहिले नथाकून।👏👏💝💝💖💖
हाम्रो देश मा पापी भष्टाचारी देश द्रोही नेताहरु नमरेसम कती नेपाली हरू दुःख कष्ट भोग्नु पर्ने हुन्छ।।
Bicara buwo aama
बुवा आमालाइ सेवा ढोक छ
रबिलालको जय होस्
Thank you so much you done great job bro
Kasto maya garnu vako buwo le aama lae good rabilal sir
😭😭😭 hajur harulai naman yo punnaya kam ko lagi kastho aashis paunubho
रबिलाल जि को जस्तो मन सबै पत्रकार को होस धन्यवाद सहयोग गर्ने दिदी लाई पनि यस्तै बुडा बा आमा सहयोग गरेउ भने उहाहरु ले दिएको आशिष् खेर जाने छैन
काठायि बावाअामा 😍😍
Bichara aama ba
So heart touching .when I saw this viedo i was crying.I cannot control myself..plz plz plz help him
😘😘😘😘😘😘
@@sapanarai5649hello
Thank you Rabilal bhai time milexa bhane I will support them with you
Salam xa Rabilal poudel sir ji ma Saudi bata Dharai Ramro kam tapai ko
हे भगवान जिन्दगीमा यस्तो पनि हुदो रैछ
धेरै खुसी लागो सर हजुर ले धेरै राम्रो काम गर्नु भको छ
Rabi lal j tapai ko yo yatra nirantar hos vagawan tapai satha ma hunu hunxa. From yas island.
बूवा ले हात जोडे को देखदा मन छोयो।रबिलाल सर धन्यवाद हजूर लाई यस्तै गर्दै जानू होला।तपाईं को भिडियो को पर्तिछा मा सधैइ रहनेछऊ...
Thanks Ravi sir yo video le mero hajurbuba ko yad aayoo
रबिलाल सर तपाईलाई लेख्ने शब्द कुनै भेटिएन यतिमात्र लेख्छुकि तपाईलाई जन्मदिने पुज्यनिय आमालाई सुदूरपश्चिमको दार्चुलाबाट कोटि कोटी प्रणाम गर्दछु !!
Rabi sir derai derai dhaneyabad xa mahan kam garnu vaxa salot hajur lai
Saathi tapai jasto manxe aile ko jamana ma kaha paienxa r ... R thankx to those nepali saathi harulai jasle ravilal sathi ko help garnu hudai xa ..... great job sathi ...tapai ko sabai video herxu ma ....love from darjeeling
Nepal derai chhan yastai buda buwa haru hajur le garda yo vidio herna paya derai derai manai dekhi naman garna chahanchhu hajur lai dhanyabad Ravilal sir....👍👍👏👏🙏🙏🇳🇵🇳🇵⚘⚘ ma hal saudi Arab dammam herdaichhu yo vidio
salam x e hajur ba aamalai jindagi vaneko yastai rahix
Kati savve vasa chha buwako.kati ramro boli.tara sahyog ki jarurat chha .ma pani garchhu
Rabi sar hajurko video malai ramro lagchha thapai lai dherai dherai dhanybad xa ani good lak👍
Baba aama hajur harulai dekhera kati man royo hajur haru lai ramro hos
Dai Hajur le jun kaam gare rakhnu vako xa dherae ramro lagyo .
Bichara Aama Buwa 🙏🙏🙏❤❤❤
Kati khusi vayo help Garda bau aama ko anuhar ma Haso xayo
Hajur ka yesta mahann kam lai salutee dada🙏🙏🙏
Bichara buwa I love u buwa
Rabi dai you’re god for poor people
वास्तवमा सहयोगको खाँचो परेको व्यक्ति हरु वहाँ हरु हो, धन्यवाद रविलाल जी अनि दस हजार रुपैयाँ सहयोग गर्ने बेनामी दिदीको सहयोग सही ठाउँमा पुगेको छ, दिदी हजुरलाई पनि धन्यवाद।
He bhagwan .kathei bichara😢😢😢♥️♥️♥️♥️
Ravilal Vai tapaiko Kam darai ramrocha
Rabilal bhai tapai le kati dhukhi garibalai madat garnu vacha. Buwako Aasirbad abasye lagcha bhai
सम्पति पनि आस्रम मा दिनु बुआ आमा लाई पनि आस्रम मा लागि दिनु होला
Right, I agree with you sir.
सम्पत्ति पनि चाहिदैन यति बुवा आमा मान्नु हुन्छ भने हामी तयार छौ।उहा हरुको सेवा गर्न (नव जीवन परोपकार समाज) काठमाडौ
@@mirakc711 outstanding. dear,
@@mirakc711 🙏🙏🙏🙏🙏
Jibanm asto dukha pidha kasailai naparosh bichar aama buba😢😢😢❤ hijo aaj kin dilo ho video Rabilal sir