यति सुन्दर ठाउँलाई घना जंगल भनेकी मिल्दै मिलेन,आमा पनि किन भन्नू नि बिहे नभएको दिदिलाई फुपुदिदी भन्नू नि,बोल्नी ढङ्ग चाहिँ पटक्कै भएन,फुपुदिदिको भत्ता त आउनी रैछ नि चामल खान,तै पनि खुशी छन,दिदिभाई मलाई त रमाइलो लाग्यो रमणिय ठाउ।
पत्रकार ज्यु बिहे मात्र ठुलो कुरा हैन । बिहे गरेर सुख बिहे नगरे दुख पाउने हैन मान्छे आफ्नो सक्षम ता अनुसारको जीवन जिउछ्न । बरु उनीहरुको जिवनस्तर कसरी सहज बनाउन सकिन्छ त्यो चाहिँ सोच्न जरुरी छ नाकी उनीहरुले नगरेको बिहेको चर्चा गर्नु भन्दा।
यो मुला पत्रकारको माथी हेडलाईनमा के लेखेर पोस्ट गरेको थुक्क न प्रश्न सोध्नेको ढङ्ग नत हेड लाइन जोडि भनेकोत कस्तोलाइ भनिन्छ दिदी भाइ लाई एक जोडी भनेर पोस्ट गर्छन् हैट।
Katti ramro vai sabaika estai xora r xori tatha daju vai vai diye katti ramro hunthiyo ani aama buwako aakha bata aasu jharne thena hola r didi bainile maiti samjiyer daju vaiko ghr hasi khusi chad bad ma aauthe hola
वावा सहयोग गर्न चाहानुहुन्छ भने सहयोग गर्ने रे वावा कस्तो लाछि पत्रकार रैछ सबै मिलेर सहयोग गरम भन्ने बेला हुन त सहयोग गर्न को लागि आफु छिन् दाम थिएन होला बिचरा को आफुलाई त के खाम के लाम भाहो ला
जिल्ला र गाउपालीका मात्रै खुलायो वास्तविक ठेगाना र वतन त पूरा भन्नुपर्छ नि गाउपालीकाको कति वडा नं हो साबिकको कुन गाविस हो कति वडा हो । केही नखुलाउने कस्ता किसिमका पत्रकार ज्यु हुन खै । सात दिने प्रशक्षण लिएर पत्रकार बनेको जस्तो लाग्यो । कमसेकम वतन टोल सबै त खुलाउनु पर्छ नि ।
भित्रको यकयक रेख देख गरेका छन इनिहरु पत्र कार होइनन इनिहरु चोर जस्तो गाग्यो बिहेनै नभयकी कन्न्या लाई आमा भन्छन बुदि हुदैमा आमा भनी हाल्नु पर्छ र दिदी भन्न सकिन्न साला चोर पत्र कार
बिचरा दिदिभाईको दुख
अामाहेरदाहेरदाइमानेपनिइाआएनहलातेतिकइबितेहला
Bichara
@@binodbinod5108 .
3
पत्रकार जि बिहे गरनु नै ठुलो कुरा होइन यहाँ हामिले बिहे गरेर के पायौं र उहाँ हरुले राम्रो गरनु भएछ मलाई सहि लागो दिदि र दाईको बिचार
Sahi vanu vyo hjur ly
यति सुन्दर ठाउँलाई घना जंगल भनेकी मिल्दै मिलेन,आमा पनि किन भन्नू नि बिहे नभएको दिदिलाई फुपुदिदी भन्नू नि,बोल्नी ढङ्ग चाहिँ पटक्कै भएन,फुपुदिदिको भत्ता त आउनी रैछ नि चामल खान,तै पनि खुशी छन,दिदिभाई मलाई त रमाइलो लाग्यो रमणिय ठाउ।
दिदि भाई कति मिल्नु हुन्छ आमा हजुर लाई भगवान ले सँधै खुसी राखोन
बिचरा दिईबैना मिलेर बरु बाख्रा पलेको भए हुन्थ्यो होला नि ,, कति सिदा सादा हुन् ❤️❤️ दिबैजाना दिदि भाई को माया देखेरै मन छोयो 😘😘
बिचरा दिदीभाई को माया 😘😘😘😘😘😘
मन छुयो दिदी भाई को कथा
Katti ramro ghar.love both of you 💕💕💕❤❤💯
God bless you dd & dai💕💕❤❣❣
भाइ काम पाइनस भने डोजरले खनेको हेर्न जा बरु तर प्रश्न सोध्ने ढङ्ग नभै माइक र क्यामेरा बोकेर नहिड
बडो हासो लाग्यो दिदिको उमेर जान्ने अनि आफ्नो उमेर चही थाहा छैन सारै मज्जा लाग्यो
Tei ta vaneko hai पत्रकार ले पनि घना जङल मा घर छ भन्छ तर त्या साइड मा त घर हरु छन त
Ravi Shree umm tani hjr
पत्रकार ज्यु बिहे मात्र ठुलो कुरा हैन । बिहे गरेर सुख बिहे नगरे दुख पाउने हैन मान्छे आफ्नो सक्षम ता अनुसारको जीवन जिउछ्न । बरु उनीहरुको जिवनस्तर कसरी सहज बनाउन सकिन्छ त्यो चाहिँ सोच्न जरुरी छ नाकी उनीहरुले नगरेको बिहेको चर्चा गर्नु भन्दा।
यति सुन्दर ठाउँमा सानो चित्तिक्कको घर छ त।खासै नराम्रो त लागेना मलाइ।
Dukhiko gindakiyastaithoni
oh my God so sad बिचरा दिदि भाईको जिबन...😢😢😢😢आज सम्म जे जस्तो भये पनि अब चाही राम्रो होस God bless them brother and sister 😍😍
God bless you daju dd 🙏🙏🙏🙏🙏
छि छि यो प्रत्रकार को प्रत्राकारीका को शैली जैले बीहेको मात्र कुरा गरेको छ यस्तो मानछे लाई घर रहेनछ घर बनाइदिने कुरा गरने छैन जैले बीहेको कुरा मात्र
यो मुला पत्रकारको माथी हेडलाईनमा के लेखेर पोस्ट गरेको थुक्क न प्रश्न सोध्नेको ढङ्ग नत हेड लाइन जोडि भनेकोत कस्तोलाइ भनिन्छ दिदी भाइ लाई एक जोडी भनेर पोस्ट गर्छन् हैट।
भकबानले गर्चन सहयोग र साथ।
Amazing 👍👍🌹
Katti ramro vai sabaika estai xora r xori tatha daju vai vai diye katti ramro hunthiyo ani aama buwako aakha bata aasu jharne thena hola r didi bainile maiti samjiyer daju vaiko ghr hasi khusi chad bad ma aauthe hola
Aama jasto didi rw baba jasto vai dekhda maya lagyo....vagawanle uhaharuko raxa garun.....god blessed u.....
Kati biha vanako ho
Pl thing positive... Don't think negative.. They both r v enocent and simple.
यो पत्रकार ले दिदि भाईलाई सका गरेकोछ कुरा गर्दा तेसतै लागछ
Haahahaha malai pani same testai feel bhayo 😆😆
Hahahaaa same malai pani tahi feel bhayo
पत्रकार बाबु कति खाली विहे को मात्र कुरा सोधेको? तिमीलाई धेरै विहे गर्न मन छ जस्तो छ। यही बुढी लाई विहे गर बरू।
दुख लाग्यो
बिचरा दिदि भाइ/ उहाँ हरुको दाइ कस्तो खाल को रहेछन् भन्या संगै घर मा लगेर बसलेको भए हुन्थ्यो नि
Please help garnu hola ....didi bhai lai....God bless them..
Yo malarani kun thau ho piz
amen🙏
😭 God bless you
Just what a journalist is like and what he asked
दिदि भाइ लाई जोडी लेखिएको के हो अचम्म
ठाउतारमरै लागियाे सुनदरठाउ छ👍️👍️😄😄🇳🇵
Bichara aama baba God bless you always
dd vai ko maya😢
गरिब र भोका अनि अनाथहरुलाइ भोजन र कामसंग मत्लब हुन्छ देश जिल्ला र गाउपालिका संग होइन !!
चेतना भया
खुसी हुनु हुदा राहेछ दिदि
Didi vai ko kati ramro sambandh xa
Yeti ramro thau lai bhag bhut preat awxa rey.. yo dd bhai bhanda pani patrakar ko po dimag raheracha😂😂😂
I love them. God bless you both.
Malarani kun thau ho sir
God bless you both dd, vai
God bless you 😢😢😢
Malai ta sahrai man paro
When he said
Yehi ta ho ni desh bhanda
I like it
Partra kar pani kura gareko hola aafu pani t budho vaya poxi gala chauri parxa ni
त्यहाँका गाउँ समुदायका पनि मान्छे अन पढ् होला जस्तो छ । कस्तो आफन्त छ कुरो बुझ्नुसन ?
साच्चिकै अचम्मको रहेछ भिडियो
मिडीया नपुग्ने ठाउ कही रहेनछ
काहा बाट पुग्छन हो यस्ता ठाउ मा
जसरी हुन्छ सहयोग गर्नेु होला
how can i contact them???
9857066256
ani arghakhanchi malaranii kaha ho kun thaou ho kahi pani tha ha xina
अाहा अामालाई पालेर बिहे नगरी बसे भन्याै तर अाफुलाई पाल्ने सन्तान जन्माउन भुल गर्याै अामै ।
Bichara dd dai maya lagyo
Bichara aafani thau desh ni thaxaena j hos thurae vanyani khuc lagyo didi vaiko Maya dekhera
दछिना कतिपाउनूहून्छता गरे ति 4 भाईको मन नखायर हाम्रो मन एकछिन खायर हूदैन हो यूटूब वाला भाई
Good
हाम्रो देश,जिल्ला,गाउँ चुनाव जितेपछी नेताले
चिन्नछादेका छन
Kati ramro thau ho
God bless you daju DD🙏🙏😔😍🥰😭😭😭😭😭
very innocent people. swabhimani didi bhai! khali haat ayaun khali haaat jaanu cha , na identity ko ladain .
उहाँ हरुलाई सहयोग गर्नु होला हजुर सबैले
अलि कति भए पनि पैसा दिएको भए ती आमा बाबा कति खुसि हुनुहुन्थ्यो होला कुरा मात्र गर्नी
मन छोयो यार😭😭😭😭
Dimak nanhako news
K question sodheko hw....yesto afnu Didi bahini Lai pni yesari prasna grnu
कठै भाइ र दिदी को जिवन
अलिक रुखो भयो यो अन्तर्वार्ता दिदी र भाई भए पुगि हाल्यो त किन विवाहको विषय थोप्नु
Sahi vanu vo yasta xn partakar
malarani kaha ho hajur detals dinus ta malai
Malarani 6 guili malarani mandir jane batoo
God bless Aama and ba sambandhama daju bahini bhay pani mero lagi baaama nai hun.
Bichara didi bhai God bless them
पैसा नचिन्ने मान्छेलाइ दक्षिणा कति पाउनु भयो, ५०० कि १००० रे?? तरिका हो 😂😂
हन घनाजंगल मा कहा देख्यौ पत्रकार होकी युटुपे खाते हौर तिमी ???? यति राम्रो सुन्दर ठाउ छ बोल्न सिक है मुलासाग
मुला पत्रकार आफुले पनि अलिकति सहयोग गर्न सक्दैन ।।अरु सङ सहयोग माग्न लस्ग लाग्दैन??
एउटै कुरा बिहे बिहे बिहे खाते पत्रुकारहरुलाइ त्यही माइक खोसेर टाउको साउको फुटाएर धोतीन टोपी पारेर खेद्न पर्नी रङ्ग न ढङ्गका चोरहरु ।यहाँ भाग्य न्यौपाने चाहिँ आउन पर्नी हो।
Ani arko kura sir haru didi bhai lai jodi bhandaina hjr haru le k lekhnu vako yesto jodi re khali bihe re kasto ho hai hjr haru
सम्बोधन गरेको मिलेना प्रत्रकार दादाको
Bichar 😭😭😭😭🙏🥰🥰🥰🥰
कस्तो हेपाह पर्बिती ले बोलेका हुन पत्रकार 1 साल मा कपड़ा फेर्नुहुन्छ भन्छन् ।।।।
Ani yo chahi kun thau ho yrr
2 jana Jodi base पछी एक्लै कसरी हुन्छ।
वावा सहयोग गर्न चाहानुहुन्छ भने सहयोग गर्ने रे वावा कस्तो लाछि पत्रकार रैछ सबै मिलेर सहयोग गरम भन्ने बेला हुन त सहयोग गर्न को लागि आफु छिन् दाम थिएन होला बिचरा को आफुलाई त के खाम के लाम भाहो ला
सारै दुःख लागो
Dd bhai lai 🙏🙏
Nice channel
😔😥😥 Manu par xa
Chalihalcha ni Dee Bhai khusi chha yahi life
Vagawanle satha dirahos didi vailai
Patrakar daju vai jo kohi hunu hunx tapaiharu ramro sang kasari question sodnu prx vanerw sikerw jada best hunx aalu jasto question sodherw hunx
60 barsa samma jindagi chalaesakeko manxelai aba jindagi esarinai challa?bhanera kasto question sodheko bhai?
😀😀😀😀😀😀👍👍👍👍👍
Bichara di vai namasta hjr haru lai
म पनि एस्तो जन्गल मा बस्नु मन्लागेको छु मलाई
Molai poni ho ram sir
yo patra kar chae khali bihe ko kura matra garxa gayera kp oli lae sothe hunxa ni kina bihe nagareko vanera bichara didi vaiko sambanda kati mitho
कति हास्नुर सर
Name sodnu pardaina k khalko autobiography ho?
Man xoyo
पत्रकार कति बिहे काे कुरा मात्र गर्नु हुान्छ
Ho vaneko aafulai chai behe garna man xa jasto xa kei sodnai naa aaya kina antar bharta Lina paryo
उसले जता देखायो त्यतै क्यामेरा फर्काउनु पर्छनी
Sir malai hjur sanga kura garn manlayo
हल्का सोध्ने तरिका राम्रो भएन
जिल्ला र गाउपालीका मात्रै खुलायो वास्तविक ठेगाना र वतन त पूरा भन्नुपर्छ नि गाउपालीकाको कति वडा नं हो साबिकको कुन गाविस हो कति वडा हो । केही नखुलाउने कस्ता किसिमका पत्रकार ज्यु हुन खै । सात दिने प्रशक्षण लिएर पत्रकार बनेको जस्तो लाग्यो । कमसेकम वतन टोल सबै त खुलाउनु पर्छ नि ।
भित्रको यकयक रेख देख गरेका छन इनिहरु पत्र कार होइनन इनिहरु चोर जस्तो गाग्यो बिहेनै नभयकी कन्न्या लाई आमा भन्छन बुदि हुदैमा आमा भनी हाल्नु पर्छ र दिदी भन्न सकिन्न साला चोर पत्र कार
Nice
दुई बाना भनेको केे रैछ ?
Ghana jungle vaneko k ho tahaa xa....?😁😁😁
Bhut prate bata tarsauna hidnu bhako ki sahayog garna ???
plz patrakar jyu help garnu interview liyer hajurle poisa ta kamaunu vyo.help garnus👍👍
Bichara Didi Vaii 😘
अहिले सम्म चल्यो अब यो उमेर मा आएर बिहा को कुरा हाहा!!!
🎤📞📞📞📞💻️📠📷️📷️