यो गित सुनेर बिगत का दिन हरु को याद आउँछ र भक्कानो छुट्छ तेत्रो जनयुद्ध गरेर आखिर के पाइयो हामिले र ती के पाए ती सोझा साझा जन्ता ले जुन हिजो जनयुद्ध मा बलि चड्नु भयो तर जे भए पनि श :अन्जना खड्का चेली लाई सलाम छ जुन यो गित प्रस्तुति गर्नु भएको मा अजै पनि बिगत को घाँउ हरु आलै छ जस्तो लाग्छ यो गित सुन्दा
आहा कति मीठो geet जस्तो धेरै वर्ष पहिले सुनेको theo त्यस्तै सुन्दर मीठो छ, तर तिम्रो मेरो बुझाई धेरै फरक भयो कामरेड , हाम्रो दुर्घटना माथि बनेको तिम्रो सपना को महल तिमीलाई मुबारक.
आह !कठै कतिमार्मिक कति वेदना छ गीतमा,यस्तो लाग्छ सुनिरहु-सुनिरहुं ।गायिका लाई बधाई छ है।
सारै राम्रो स्वर दिदी अन्जना खड्का 🙏🙏
सारै राम्रो स्वर दिदी अन्जना खड्का
जति सुनेपन सुनिरहुँ लाग्ने असाध्यै मन पर्याे याे देउडा गित मलाई गित सङ्गीत रचनाकार र गाईका लाई हिर्दयदेखिनै धन्यवाद छ👍️♥️👌🌹🙏
अाहा असाधाै राम्रो गित ।सुन्दर पिशिमि भाका
Aha kate ramro sor ane geet
सम्मान छ लय र स्वरका लागि !!
TikTok ma dekhera aayko huu song tw dharai ramro lagyo ❤❤
यो गित सुनेर बिगत का दिन हरु को याद आउँछ र भक्कानो छुट्छ तेत्रो जनयुद्ध गरेर आखिर के पाइयो हामिले र ती के पाए ती सोझा साझा जन्ता ले जुन हिजो जनयुद्ध मा बलि चड्नु भयो तर जे भए पनि श :अन्जना खड्का चेली लाई सलाम छ जुन यो गित प्रस्तुति गर्नु भएको मा अजै पनि बिगत को घाँउ हरु आलै छ जस्तो लाग्छ यो गित सुन्दा
आहा कति मीठो geet जस्तो धेरै वर्ष पहिले सुनेको theo त्यस्तै सुन्दर मीठो छ, तर तिम्रो मेरो बुझाई धेरै फरक भयो कामरेड , हाम्रो दुर्घटना माथि बनेको तिम्रो सपना को महल तिमीलाई मुबारक.
उत्कृष्ट गीत हार्दिक सम्मान छ
कता हराईन आज भोलि आशा खड्का जि
कठै कति मिठो स्वर ,कहाँ होलिन ती गायिका ,त्यतिखेरको त्यो समय आहा
अति राम्रो गित
मनै लोभ्याउने सोर
अन्जाना खडका कमरेड बिगत को याद दिलाई दिनु भयो
जति सुनेर नि मन भरीदैन ❤️ आहा..!
Anjana khadka को आधा सन्सार गीतनि निकै मिठो
oooo kate dame song
अाहा कतिमिठाेेे गित।
सलाम✊✊✊✊✊✊✊✊✊✊❤❤❤😥
जो संघीयता बिरोधी छ सालालाई उस्लाइ सहिद को रगत र यो गितले भदभती पोल्ने छ
पहिले रेडियाेमा बज्दा बहुत रमाइलो लाग्थाे
kate ramro song
I lake this song
Aaha ramro geet rahexa
महान जनयुद्ध जिन्दावाद!
Dame song xa.gayak lai salamxa
😍😍 balapan suneko git
Dami
साहै राम्रो गीत
Super
Nic song vabi g
❤❤❤❤❤👌👌👌
Nice song de
So nice thinking song co.
मलाई असाध्य मन पर्ने गित
I like song
Beautiful 💞💞 song
very nice
Very nice song
Wow 😳
Nice song
beautiful song
dame
wow
साला माअोबादि ले गर्दा देस बर्बाद चोर माअोवादि ले देस लुट्यो देस कङगाल गरायो
Sor ra geet methoxa
Dami
Nice song
Very nice song