बोल्दा बोल्दै हात हलाहल भयो !! श्रीमती कुट्ने श्रीमान मिडियामा हेर्नुहोस !!! Tuki Nepal !!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ธ.ค. 2024

ความคิดเห็น • 574

  • @saritaadhikari8154
    @saritaadhikari8154 ปีที่แล้ว +38

    आहा केटा मान्छे त यस्तो सोच को पो हुनु पर्छ जोसुकै पुरुस होस हात छोडे पछि यस्सै गरि न्याय दिनु पर्छ कति मिठा नरम सब्दका झटारा ।सलामछ सरलाइ

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 ปีที่แล้ว +56

    हजुर भिडियो धेरै राम्रो लाग्छ हजुरको।आमालाई पनि उच्च सम्मान माया छ निरन्तर भिडियो हेर्दा अत्यन्तै खुशी लाग्छ सधैंभरि यस्तै काम गर्नुहोला 🙏

  • @anjanaghising8698
    @anjanaghising8698 ปีที่แล้ว +15

    सारै राम्रो बोली कृष्ण सरको अनि काम पनि सारै राम्रो गर्नु हुन्छ । सलाम छ, कृष्ण सर सबै भिडियो हेर्ने गर्छु।🙏🙏❤️

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p ปีที่แล้ว +3

    बिचार यति राम्रो सङग समझाउनु हुनछ यस्तो मानछे हरु लाइ कति राम्रो सग बाेलनु भाकाे हजुर काे जय जय हाेस भगवान ले रकक्षा गरुन् सर काे ❤❤❤❤❤❤

  • @themartialarts-u3x
    @themartialarts-u3x ปีที่แล้ว +16

    मान्छे जन्मिछ एक दिन अवस्य पनि मर्नु पर्दछ। तसर्थ बाचुन्जेल गरिब दुखि लाई सक्दो सहयोग गरौ❤ धन्यवाद छ मनकारी दाजु लाई🙏❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +35

    जाँडरक्सी लतले जिन्दगी नै बर्बाद हुन्छ 😢
    कृष्ण सर तपाईंको बोलीमा दम छ 😊🙏

  • @Acel15
    @Acel15 ปีที่แล้ว +41

    यो रातो कुर्ता र पहेलो कुर्ता लाउनि लाइ त केहि सहयोग नगरे हुन्छ झगडा मात्र गरेछ्न एस्ता लाइ दिन भन्दा दियेर अर्थ छैन बरु त्यो भात पकाएर बस्नि दिदि लाइ सहयोग गर्नुस

  • @nisharai8624
    @nisharai8624 ปีที่แล้ว +2

    पत्रकार हजुरको पत्रकारिता अति राम्रो छ कति राम्ररी सम्झाउनु हुन्छ ।

  • @rameshtamang5831
    @rameshtamang5831 ปีที่แล้ว +24

    जति सयोग गरे पनि इनिहरु को बानी कैले नि सुधार हुदैन धेरै बर्स देखि देख्दै आएको हो यो मान्छे हरु लाई

  • @RamaRama-pk3vs
    @RamaRama-pk3vs ปีที่แล้ว +16

    Very nice person.Thank you very much Krishna Jee

  • @magargovin3434
    @magargovin3434 9 หลายเดือนก่อน +2

    पत्रकार जिउ को बोल्ने सब्बे अति नै राम्रो लाग्यो

    • @SURESH-L77
      @SURESH-L77 3 หลายเดือนก่อน

      👍

  • @musicloverr95
    @musicloverr95 ปีที่แล้ว +79

    अरु मलाई थाहा छैन म कृष्ण को आवज सुन्नलाइ भए पनि सबै भिडियो हेर्ने गर्छु। अती प्रीय लाग्छ यो आवज ❤️✅

    • @sushilaaakash987
      @sushilaaakash987 ปีที่แล้ว +6

      Ma Pani sem ho

    • @sukumayanepali5807
      @sukumayanepali5807 ปีที่แล้ว

      येस्ता जडएयआ हरुलाई के मत गरे होर

    • @rinzinglama5737
      @rinzinglama5737 ปีที่แล้ว

      ​@@sushilaaakash9871:27 😮o

    • @binarai1297
      @binarai1297 ปีที่แล้ว +1

      Same m pani❤

    • @ChandraGurung-h8s
      @ChandraGurung-h8s ปีที่แล้ว

      Ysto jariya lài kin paisa diyko ho

  • @rimagurungrimagurung7434
    @rimagurungrimagurung7434 ปีที่แล้ว +41

    😅😅😅 एस्तो रौसी खाने आइमाई हरुलाई के सयोग गर्नु हाम्रो नेपाल मा बाँच्नु मात्र पर्छ के के देखिन्छ एस्तो हरुलाई सयोक गर्नु हुन्न हौ सर 🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @मैच्याङ
    @मैच्याङ หลายเดือนก่อน +1

    मलाई त किन हो खुब मजा आयो रातिको 3 बजे हेरेको😅 nindra pnih lageu maza pnih ayo

  • @bishnugurung6824
    @bishnugurung6824 ปีที่แล้ว +3

    Chepang g ko maya sacho xa bichara euta aimai manxe ramro hos vanne usko bichar xa 😊😊keep sporting 🥺🥺

  • @KalpanaBhatta-m4z
    @KalpanaBhatta-m4z ปีที่แล้ว +19

    भाइ यिनिहरु सबैलाइ लगेर परिवार नियोजन गराइदिनु परो काम छैन बिरालो ले झै बच्चा पाउनी अनि माग्नि

    • @RolpaliDai
      @RolpaliDai ปีที่แล้ว

      😮😅😅😅

    • @alonewinter6013
      @alonewinter6013 ปีที่แล้ว +1

      Sahi ho kura

    • @dimpalqueen-cm3on
      @dimpalqueen-cm3on 7 หลายเดือนก่อน

      eakdam thaki vannu vayo natw basni ho thgana natw khana ko thgana baby vani vani beralole jasre pako pae

    • @AnilGadal714
      @AnilGadal714 7 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @rozanlimbu1571
      @rozanlimbu1571 17 วันที่ผ่านมา

      Sab vanda thulo sahayog 😅😂

  • @kalpanathap7163
    @kalpanathap7163 ปีที่แล้ว +6

    ल सबैजना सकेसम्म मिलेर बस्नु🙏🙏🇳🇵

  • @binagharti2378
    @binagharti2378 ปีที่แล้ว +4

    धेरै राम्रो मन छ याे पत्रकार भाइ काे मलाई धेरै राम्रो लाक्छ

  • @devipun2635
    @devipun2635 ปีที่แล้ว +25

    यसरी राैसी खाने लाई पैसा नदिए पनि केही फरक नहाेला कि भाई

  • @shovagurung9355
    @shovagurung9355 ปีที่แล้ว +4

    यस्ताे मतुईहरुलाई सहयाेग गर्नु उचित नहाेला भाई हजुर 🙏🙏

  • @rampanthi7414
    @rampanthi7414 ปีที่แล้ว +16

    यो कुन संसार को कथा हो सर ? यो संसार त अनौठो रहेछ दारु खाने मस्त राम ले जिन्दगी बिताउने श्रीमति लाई कुटने श्रीमति सग दारु ले छोडेको बेला ईन्जय गर्ने बच्चा बर्सेनि जन्माउने अचम्म को संसार दारु सबैले खाने रहेछ ।

  • @jayantibasnet3142
    @jayantibasnet3142 ปีที่แล้ว +40

    याे राताे लुगा लगाउने आईमाई खतम रहेछ।याे खाना पकाउँदै गरेको दिदी सहि रहेछ।

  • @rajeshkhdaka2300
    @rajeshkhdaka2300 10 หลายเดือนก่อน +3

    सबै भन्दा राम्रो त खाना बाने दिदिको कुरा मन पय्रो 😚😚😚

    • @Jelisha-fl1yy
      @Jelisha-fl1yy หลายเดือนก่อน

      Ma Lai Pani bichara Maya layo

  • @RekhaLama-z5s
    @RekhaLama-z5s หลายเดือนก่อน

    Kati ramro bichar bhaiko😊😊amai manche lai Kati saman garnu bhako j huss aahileko samaya ma ni eti ramro bichar bhako manxe ni rahixa yo sarthi sansar ma derai khusi lagyo yo video hirera👍👍😊😊saluth xa haii👍👍😊

  • @asha.481
    @asha.481 ปีที่แล้ว +23

    बाबु यो रक्सी खाने हरुलाइ सहयोग नगर्नु हात खुट्टा छ कमाएर खाओस बच्चा चाइ के मुसाले जस्तो जन्माको बन्ध्याकरण गरदिनु यो आइमइहरुलाइ भाइ पिलिज

  • @jeevanxettri-lp4ti
    @jeevanxettri-lp4ti ปีที่แล้ว +7

    यस्ता रक्सी खाएर मातिने मान्छेहरुलाई पैसाको सहयोग गरेर हुँदैन यस्तालाई पैसाको सहयोग गर्नुभन्दा त बरु परिवार नियोजन गराउनु र सुधार केन्द्रमा राख्नु राम्रो हो

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 ปีที่แล้ว +109

    बच्चा बच्ची फेरि किन होला बिरालो ले जसरी पाकोपाइ गर्नि। आफुहरु ले त दुःख पायो पायो ति बच्चा हरु लाई पनि बिजोग बनाउन लाइ। यिनिहरु लाई जति सम्झाए पनि, जति सहयोग गरेतापनि पारा तेहि हो भोलि फेरि। माया लाग्छ नि तर लागेर के गर्नु।

    • @mohanthapa7697
      @mohanthapa7697 ปีที่แล้ว +4

      K garne hajur poile haldinxa Ani pani faldinxa tespxi pet ma bachchha basi halxa Ani na payara k garnu

    • @khimlimbu8624
      @khimlimbu8624 ปีที่แล้ว +3

      ​@@mohanthapa7697keta maanxe le bujhnu parne hoinara🤬🤬🤬

    • @barshagurung2489
      @barshagurung2489 ปีที่แล้ว +1

      हो नि, फेरि यस्तैको हुन्छ जतानामको बच्चा, हरिबिजोग हुनलाई

    • @gyanurai5990
      @gyanurai5990 ปีที่แล้ว

      ​@@mohanthapa7697⁰⁰⁰⁰

    • @prakashtamang4448
      @prakashtamang4448 ปีที่แล้ว +1

      education ko kamile garda ho hajur bujhna parxa

  • @shovathapatimilsina9667
    @shovathapatimilsina9667 ปีที่แล้ว +3

    पत्रकार को बोली omg कति नरम क्😘😍😍😍

  • @Xxxg-w3w
    @Xxxg-w3w ปีที่แล้ว

    सहि कुरा ब्रो जस्ले भिडियो गर्नु भएको छ

  • @pggamer1526
    @pggamer1526 ปีที่แล้ว +3

    सबै जडिया हुन भाइ यनिहरु

  • @rairai1194
    @rairai1194 ปีที่แล้ว +3

    Kirshan सर यो बिचरा बसिराखेको बुढा बुडी लाई यो दुईटा आइमाई ले थर्काउने रैछ इनीहरु लाठी लाउनु पर्छ केटि मान्छे भएर पनि के बोलेको यो बच्चा को अामा भएर सोझो बुढा बुढी लाई इनीहरू ले कुट्छ अब

  • @SaimanaRai6484
    @SaimanaRai6484 ปีที่แล้ว +2

    यी आईमाई हरुको कहानी सुन्दा दुख आफुले नै पाको हो बालबच्चा साना रक्सी खाने सहयोग हैन झापट दिने खाल्को सर सहयोग हुन्न एस्ता लाइ

  • @sitatamang3409
    @sitatamang3409 ปีที่แล้ว +8

    Krishna bhai dukhiharuko vaghawan ho❤❤

  • @madhushah2433
    @madhushah2433 ปีที่แล้ว +14

    यो पत्रकार भाइ को बोली नै कति मीठो हो क्या

  • @dhanbahadurpulami5268
    @dhanbahadurpulami5268 ปีที่แล้ว +1

    सहयोग गरने जस्तो बेवारा छैन्

  • @laxmipaneru7738
    @laxmipaneru7738 11 หลายเดือนก่อน

    यिनीहरु कस्ता हाै ।याे लाई सचेत गराउनै पर्छ ।केश लाउनुपर्छ ।

  • @navrajkc3146
    @navrajkc3146 ปีที่แล้ว +27

    हे भगवान काख मा यति सानो बच्चा छ रक्सी खाए पछि यो बच्चा लाई कस्तो हेरचाह गर्छिन होलिन आमा ले मलाइ त सारै दुख लाग्यो

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +33

    गरिबी त छदै छ,तेहिमाथी जाड रक्सिको लत, अलिक राम्रोसँग सम्झाईबुझाई गरिदिनु कृष्ण भाइ !!

  • @sonuranamagar7417
    @sonuranamagar7417 ปีที่แล้ว +4

    अशिक्षा को कारण हो गरिबिको कारण हो के गर्नु😥😥

  • @fjzffjxxx5389
    @fjzffjxxx5389 ปีที่แล้ว +15

    Ptrkar g ko bolne saili sarai ramro lagyo❤ i love u

  • @AakashAakash-bd2en
    @AakashAakash-bd2en 5 หลายเดือนก่อน

    यो आमा को कुरा चाई sai लाग्यो

  • @ShyamKumar-bt2rc
    @ShyamKumar-bt2rc 6 หลายเดือนก่อน

    सबै ले कस्को गल्ती भन्दै छ सुन्नु पर्यो नि हौ सर

  • @Rai_ml
    @Rai_ml 10 หลายเดือนก่อน

    Dai hajur dherai bhujaki hunu huda raicha love frm jaigaon india ❤

  • @surendradhamala1974
    @surendradhamala1974 ปีที่แล้ว +1

    पुस्पा नहिझुकेका जस्तो पो देखिन्छ त यो डाम्नो😢

  • @SaritaKhanal-h8c
    @SaritaKhanal-h8c ปีที่แล้ว

    ईनीहरुको सम्बन्ध जस्तोसुकै होस श्रअंमती हो अधीकार छ भद्दैमा यसरी कुट्नु धेरै नै गलत हो

  • @lamasamina5161
    @lamasamina5161 ปีที่แล้ว

    यो जडियाहरुलाई के सहयोग गर्नु??

  • @mandpahadurpahadur3279
    @mandpahadurpahadur3279 ปีที่แล้ว

    याे सबै जरिया काे ताेलि रैछन हाे यस्ताे मानछिहरु लाई काेले सयाेग गरछ सर

  • @PushparajRai-m7o
    @PushparajRai-m7o 10 หลายเดือนก่อน

    आइमाइ हरु लाइ जति समझाए पनि एस्तै हो

  • @RoughRider777
    @RoughRider777 ปีที่แล้ว +1

    यिनिहरु लाई सहयोग नगर्नुस है कृष्ण..दिन रात रक्शी खाएर लम्पसार परेर बाटाेमा सुत्नेहरु हाे..मैले राम्रोसँग चिन्छु सबैलाई..तपाईंको सहयाेग गलत ठाउँमा प्रयाेग नहाेस

  • @4ktech31
    @4ktech31 ปีที่แล้ว

    रमाइलो गर्न सबैलाई गर्नुपर्ने

  • @kirangurung4972
    @kirangurung4972 7 หลายเดือนก่อน

    Bichara patrakar mitra lai dhau dhau banai dinu vo yo mahal le anyway ekdam khusi lagyo

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 ปีที่แล้ว

    Good job. Bachhaharu lai padne byawastha garidinu hola.

  • @magarmomagarmo7998
    @magarmomagarmo7998 ปีที่แล้ว

    यो 2 वटा आईमाई अलिक बोल्न मा सिधाान्त देखिएन सर leve him this people 29:42

  • @thamanthapa5899
    @thamanthapa5899 ปีที่แล้ว +1

    Ya bhagawan sabailai dhani banaidey

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 ปีที่แล้ว +1

    यो भाई लाई एक झापाट हानु मन लाग्यो तर अपंङगा रहेछन् सोरी छ तर यस्तो गर्नु हुदैन

  • @limbutika9954
    @limbutika9954 ปีที่แล้ว

    Tuki nepalko sandhai jay hoa!

  • @lamasamina5161
    @lamasamina5161 ปีที่แล้ว +1

    दुख पायो भन्ने बच्चा पाएको पाए गतिछाडाहरु।

  • @rairai1194
    @rairai1194 ปีที่แล้ว

    15:00 यो दुईटा आइमाई लास्ट खतम रैछ यस्ता जदिया लाई सहयोग नगर्नु यो दुइटा आइमाई सारै बाथी छिन्

  • @susanpurjamagar6742
    @susanpurjamagar6742 ปีที่แล้ว +2

    कति मिठो बोली सर हजुर को आहा

  • @ShyamKumar-bt2rc
    @ShyamKumar-bt2rc 6 หลายเดือนก่อน

    छोरी मान्छे ले पनि गल्ती गर्नु भएन नि पत्रकार जि केटा लाई मात्रै कराएर भएन नि हौ

  • @MahendraBohara-w9o
    @MahendraBohara-w9o 2 หลายเดือนก่อน

    Good job 👏 👍

  • @lifeislikeanicecreamenjoyb4360
    @lifeislikeanicecreamenjoyb4360 หลายเดือนก่อน

    Patrakaar ramro lagyo❤.
    Apanga bandai ma mann pari kutna bolna paudaina sreemati lai

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 5 หลายเดือนก่อน

    हात नहाल सुगुरे श्रमति साथिहाे ,कुप्रे नाेकर हाेइन जसाे गर्दानि हुनेहाेइन स्वाठ नरपसु

  • @RabilalDamai-t2n
    @RabilalDamai-t2n ปีที่แล้ว +1

    Good peels kirisna sir

  • @yatrikarai4216
    @yatrikarai4216 ปีที่แล้ว +8

    छोराछोरी चै धेरै नपाउनु है😢😢😢

  • @PuskarBn
    @PuskarBn 10 หลายเดือนก่อน

    दाजु पैसा भनदानि सामान किनेर दियकाे भय राम्रो हुन्थ्यो

  • @bishnugurung6824
    @bishnugurung6824 ปีที่แล้ว +2

    Krishna g lai hernu parxa Nepal Sarkar le bichara unsuccess vako hola life ma😢😢😢

  • @milangurung1293
    @milangurung1293 ปีที่แล้ว

    यो मान्छेलाई करबाही गर्नु पर्छ महिलाई हात हाल्नु त हुदैन

  • @Bishaloffcial
    @Bishaloffcial ปีที่แล้ว

    बालबच्चाहरू को अगाडी यसतो नगरौ। 😢

  • @Bahadursunar906
    @Bahadursunar906 8 หลายเดือนก่อน

    good job brother 🙏

  • @HimrajRai-w6k
    @HimrajRai-w6k ปีที่แล้ว

    आलु जस्तै रैछ मोरा मिडिया को अगाडि नै कुट्ने छाडा पोइ तेस्लाइ जेल लगिहालौ त? Sir

  • @rajgurung8315
    @rajgurung8315 ปีที่แล้ว +1

    टुकी नेपाल का सम्पूर्ण मित्र हरु लाइ नमस्कार
    यो अति ज्याददी भयो यो श्री मान हैन यो एउटा राछेस को संज्ञा दिन्छु यस लाइ होला श्री मति को गल्ति तर पनि आज ३ करोड नेपाली को अगाडी श्री मति लाइ गाला मा हान्नु सरासर ठुलो गल्ति हो ! यस जनवार लाइ तुरुन्त प्रहरी प्रसासन जिम्मा लगाउनु होला ! यो एउटा महिला हरु प्रति को दमन हो ! यो भिडियो महिला अधिकार बादी सस्था सम्म सेयर गरेर पुराई दिन को लागि सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनी हरु लाइ अनुरोध गर्दछु !

  • @kamalabhandari751
    @kamalabhandari751 ปีที่แล้ว

    यो नालायक लाई जेल हाल्दिनुस 😢😢

  • @sukbenshrestha6093
    @sukbenshrestha6093 ปีที่แล้ว +1

    Good job brother

  • @MahendraSijali-xs7xr
    @MahendraSijali-xs7xr ปีที่แล้ว

    यो हरि बिजोग देखाउनु भन्दा यसो कतै गरि खाने ठाँउ खोजी ब्यबस्थित गरिदिनु हो पत्रकार महोदय,यस्तो बिजोग के देखाइराख्ने😮

  • @yobinatamang7899
    @yobinatamang7899 ปีที่แล้ว

    Katti majja lae samjawnu vayo. Boli ramro hajur ko.

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤yo sabai garibi ko Karan ho Ani raksi ko lat ho ramro sanga sammaliera basnu ramro hunxa

  • @ghartibhimbahadur9904
    @ghartibhimbahadur9904 ปีที่แล้ว

    Waha bhai tapailai salute xa jai nepal

  • @jamunapoudellamichhane6426
    @jamunapoudellamichhane6426 ปีที่แล้ว

    रक्सिखानि लाई हैन नखानि दुखिलाई सहयोग गरेपो दियको पैसाको कामलाग्छ

  • @DeviKumari-k1n
    @DeviKumari-k1n 10 หลายเดือนก่อน

    सर यसलाई ठिक ठेगाना लगाउनुस सर यो पागल मान्छेलाई

  • @kumarpun7614
    @kumarpun7614 ปีที่แล้ว +3

    So sad dukha lagyo

  • @punamxettry-s5b
    @punamxettry-s5b หลายเดือนก่อน

    Pardhapardhaii wakk pare ko thaa hjr ko TH-cam herehaa 😂😂eklai hasee rati ko 8:54pmaa 😅

  • @pabitrarana9658
    @pabitrarana9658 ปีที่แล้ว +3

    Kati imandar ho yauti dd

  • @kalpanapaudel6939
    @kalpanapaudel6939 ปีที่แล้ว +1

    यस्लाई पनि पड्काई दिनु न किस्न भाइ,,,

  • @Sotangchannel
    @Sotangchannel ปีที่แล้ว +1

    very good sir you sre a good human being

  • @bhakta8661
    @bhakta8661 ปีที่แล้ว +1

    यो रातो लुगा लगउनेर यो पहेलो लुगा लाउनि आइमे हरु कति मात्तेको होला नि मागेर हिन्ने पनि उनि हरुनै ठुलो कुरा गर्छ

  • @gitamallagita-yj5zl
    @gitamallagita-yj5zl ปีที่แล้ว +11

    छि छि यि आइमाइ हरु को बोलि भाशा , यि खाते पनि महा चन्डाल आइमाइ हरु काम गर्न को दुख ले अनेक बाहाना गर्ने ।

  • @sunamrai3326
    @sunamrai3326 ปีที่แล้ว

    यो भाइको बोली कति मीठो बोली सुनेर नाई video sakeko thaha vayen

  • @rajkumarshresrha2375
    @rajkumarshresrha2375 ปีที่แล้ว

    Heram sabailaii aasirbad diuna 😊

  • @r_tvlogs5558
    @r_tvlogs5558 ปีที่แล้ว

    यस्ता आइमाई हरु ले बच्चा पनी किन जरमाउछन बिचारा बच्चा को बिजोक छ😢 भाई ले दीयको पैसा ले रक्सी कायर तुन हुनछ अब

  • @chantarkantasharma4507
    @chantarkantasharma4507 ปีที่แล้ว

    इनि जँडिया हरुलाई यकरुपियाँ पनि नदिएकै राम्रो थियो

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว

    कस्तो मान्छे कहिले सुध्रिनदैन येस्तोहरु।

  • @nirutabasnet5862
    @nirutabasnet5862 ปีที่แล้ว +6

    Bichara bacha 😢😢😢

  • @baisnabibaidya3070
    @baisnabibaidya3070 ปีที่แล้ว

    जर्यालाई के सहयोग गर्नु भएको ? यस्ताहरुलाई
    तपाईं त उनीहरूको मागी खाने भाँडो भएको छ।यस्तालाई सहयोग गर्नु आफैले पाप कमाउनु हो।

  • @riturasaili2759
    @riturasaili2759 ปีที่แล้ว

    के सारो बिजोक हो एसृ नि गुज्ररा हुन्छ छोरा छोरी धेरैइ फेरि पिउने बुरा बुरि सबैइ हैइठ😢😢😢

  • @sushmalama7375
    @sushmalama7375 ปีที่แล้ว +1

    Sano sano nani haru dekhera man nai atalincha Esto dekhda 😢😢

  • @raipradip2692
    @raipradip2692 ปีที่แล้ว +1

    भतुवा गोज्याङ्रो अपाङ्गो सोच पनि त्यस्तै रहेछ डाम्नाको यस्को पाता कसेर एक हप्ता लडाउनु पर्ने रहेछ।

  • @Pranita.Rai3
    @Pranita.Rai3 ปีที่แล้ว

    Poisa nadinu chamal tel ghar ma khane kura haru sahayog garidinu hola hat ma poisa dinu vo vane raksi khanxa sir🙏🙏🙏🙏🙏

  • @rajukhawash1162
    @rajukhawash1162 ปีที่แล้ว

    दाइ एउटा कुरा ल सधै छोराको गल्ती हुदैन कुरा बुझदा अनुहार हेर्द कुटपिट गर्ने जस्तो लाग्दैन तर दाइ मेरो बिचारमा छोरिकै गल्ती ज्स्तोलागछ जे भने पनि

  • @ishworithapa8663
    @ishworithapa8663 ปีที่แล้ว

    Good job 👏👏👏