झोर्ले/जेदौ सबै जनालाई हाम्रो गित कस्तो लाग्दैछ सबैले माया गर्दिनुस है,जुन गित म आफैले सिर्जना गरेको छु|स्वर र अभिनय भने मीठो आवाजकी धनी गायीका नितु पुन र मेरो रहेको छ,आदर्णिय दाई डोलराज बारघरेले एरेन्ज गर्नु भएको छ आशा छ यहाँहरु सबैको माया पाउने छौं 🙏🙏
नेपाली र मगर भाषा मिश्रित शब्दहरू बुझ्नेहरूको लागि राम्रो अनि रमाइलो छ। शब्द सिर्जना अनुसार गीत सार्वजनिक गर्न चाही अलिक ढिला भयो। १०-१५ दिन अगाडि सार्वजनिक गर्न सकेको भए धेरै राम्रो हुने थियो। सफलताको शुभकामना सम्पुर्ण टिमलाई!!
झोर्ले 🙏 जेदो सराई मिठो लय सब्द हाम्रो मगर गित क सिदर्थ लाफा लाइ विशिष सम्मान र नितु पुन ले पनि हाम्रो थापा मगर भाषा म दुरुस्तै गर्नु भयो सम्पुर्ण म धेरै शुभकामना 🎤🎤
सफलताको शुभकामना!💐💐💐💐 गर्दै, जेदौ,झोर्ले सेमिङपाउ 🙏🙏🙏 हामी स्वदेश तथा विदेशमा छरिएर बस्नु भएका सम्पूर्ण मूलवासी मगरहरु तथा सम्पूर्ण मंगोल वर्ण वा आर्य वर्ण नेपालीहरुमा मगरहरूको महान् चाँड माघे संक्रान्तिको शुभकामाना 💐💐 Sher Bdr Baral Magar
Dohori ma Lafa Lanthu bannu hai Sidhartha jeeee❤❤❤❤❤❤wish you all the best. Nitu Sali Sanga ko modeling Super xa Song pani Dami Next part pani gerna paiyos❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️👍️👍️🌺🌺🌺❤️❤️❤️
झोर्ले/जेदौ सबै जनालाई हाम्रो गित कस्तो लाग्दैछ सबैले माया गर्दिनुस है,जुन गित म आफैले सिर्जना गरेको छु|स्वर र अभिनय भने मीठो आवाजकी धनी गायीका नितु पुन र मेरो रहेको छ,आदर्णिय दाई डोलराज बारघरेले एरेन्ज गर्नु भएको छ आशा छ यहाँहरु सबैको माया पाउने छौं 🙏🙏
ऐक दम राम्रो छ भाइ अझै प्रगतिको कामना
wow dami dami
My best sidarth pragatiko subhakamana🎉🎉
Jhorle 🙏🙏🙏
झोर्ले 🙏🙏
Damidami ❤❤❤❤
Sabbaiko priya gaek sidartha ale ra all teem lai subhakamana xa ❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤
आहा....fantastic 👍️👏❤️
magar sanskar sakriti dherai ramro xa song ❤Sali vena 🥰jhorle🙏
Aaha mero vai ❤❤❤❤ love u uttar uttar pargatiko kamana ❤❤❤❤ best of luck
आहा सरै राम्रो जति सुने पनि सुनिरहु लाग्ने गीत सधैं यसैगरी राम्रो गर्दै जानुस शुभकामना !!🙏👌👌👌👌❤️❤️❤️धन्यवाद !
Dherai ramro sidarth ale badhai xa
झोर्ले साली❤
हामी मगर हाम्रो भाषा को जगेडा गरम सबै ले ❤❤❤हामी मगर हरु को भाषा पहिले भन्दा अहिले सकिन्दै गएको छ भाषा को संरक्षण गरम्
Nice song damii xa hai
Good song ho yestai song chahinxa ahile ko jabana maa super song❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤nikai ramro xni geet
Nitu jeee ko hasai ani dance super always Cheerful hait Soltineeee❤❤❤
Beautiful sang vedeo ❤❤❤
ल अति राम्रो छ।👃👃👃👃
Sirdhatha bhi and Neta bahine jhhorle Magar bhhasha lok geet very noice
धेरै राम्रो ❤❤❤❤❤❤❤
नेपाली र मगर भाषा मिश्रित शब्दहरू बुझ्नेहरूको लागि राम्रो अनि रमाइलो छ। शब्द सिर्जना अनुसार गीत सार्वजनिक गर्न चाही अलिक ढिला भयो। १०-१५ दिन अगाडि सार्वजनिक गर्न सकेको भए धेरै राम्रो हुने थियो।
सफलताको शुभकामना सम्पुर्ण टिमलाई!!
5 6 minet ko ajhai yestai khalko song banaunu naa tamanga selo jasto super xa song ❤❤❤❤❤❤
Supop vedeo sang ❤❤❤❤
Kati ramro magar song
Dami xa❤❤❤❤
सिध्दार्थ भाइको गित सबै राम्रो लाग्छ यो गित राम्रो छ प्रगति को सुभ कामना
beautiful song
सिध्दार्थ लाफा को पनि प्रगति भएछ
बधाई छ ।❤❤❤❤❤❤❤
राम्रो छ
राम्रो गीत🎉🎉🎉
सुन्दर शब्द संगीत ले भरिपुर्ण यो मगर गितलाइ शुभकामना र सफलताको कामना गर्छु ❤❤
सा सम्मान झोर्ले
सुन्दर तस्वीर हरु।
सालीजीहरुको शारीरिक सजावट अत्यन्तै सुन्दर लाग्यो।
Sarai Ramro geet dear
Wow❤❤Kati ramro sag❤
सिदार्थ लाफा बहिनी नितु पुन मगर प्रगतिको शुभकामना 🎉🎉🎉🎉🎉
आहा कति राम्रो गित होल टिम लगाएत शिद्वाथ भाइ शुभ कामनाछ🌺❤️❤️
वाउ कति राम्रो मगर पैरण गिट को झन राम्रो
आहा कति मिठो नेपाली र मगर भाषाको गीत दामिज सफलताको शुभकामना ❤❤🎉
आहा मेरो दाइ मिठो गित भब्य शुभकामना 🙏
दामी गित बधाई छ।सिद्धार्थ ज्यु!सफलताको शुभकामना।
Dami superb
आहा धेरै राम्रो ❤❤❤
जसरि पनि सुहाउने सिद्धार्थ आलेलाई हार्दिक बधाई छ |
रामो् सफल होस❤❤❤❤❤
Waw Kati ramro song hjr ko vai
Special Herat congratulations to aale jiu
निकै सुमधुर बनेर आएको छ है, सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।
राम्रो छ सिदार्थ भाई ( गीत, स्वर,अभिनय, 👌❤️
आहा सारै मीठो गित 🎉🎉🎉🎉🎉🎉
आहा कती राम्रो गीत ❤❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤
Nice song 🎉
सेछ ले है लाफा❤❤❤
झोर्ले 🙏 जेदो सराई मिठो लय सब्द हाम्रो मगर गित क सिदर्थ लाफा लाइ विशिष सम्मान र नितु पुन ले पनि हाम्रो थापा मगर भाषा म दुरुस्तै गर्नु भयो सम्पुर्ण म धेरै शुभकामना 🎤🎤
❤❤❤ Ati mitho git
wow super Best of Luck
सारै राम्रो गित ❤❤❤सफलता शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉
दामी ❤🎉साली भेनाको ठाउमा सोल्टी सोल्टिनी भएको भए अझै सुहाउथ्यो होला ! तपाईहरुको उमेर अनि गीतको भाव अनुसार !
Sarai shecha le babu ❤❤❤❤👌👌👌👌
Dammi xsiddartha vai Mata herda pani heru2 lagxa la vailai shubhakamana ajhai pragati gardai janu yestai srijana haru lyaunu hola❤❤❤❤
Jhorle sali jhorle 🙏🙏💕💕🌹🌹😍🌺good 👍 very shidartha babu Safaltako shuvhakamana
राम्रो लाग्यो सुभ कामना छ
🙏🙏🙏👌👌👌❤
छ्या चलो झोर्ले
एकदमै राम्रो लाग्यो यसरी नै आगाडी बढदै जानु होला है सिदार्थ भाईलाई सम्पूर्ण टिमलाई बधाई सङ्गै सफलताको शुभकामना।।
धेरै राम्रो मीठो स्वर मा गित भिडियो बनेको रहेछ 👌👌👌
आहा👌👌😍😍😍
आगामी दिनको अग्रिम शुभकामना ❤❤
Nice song video ❤❤🎉🎉
कति राम्रो गित wow❤❤❤❤
सफलताको शुभकामना!💐💐💐💐 गर्दै,
जेदौ,झोर्ले सेमिङपाउ 🙏🙏🙏
हामी स्वदेश तथा विदेशमा छरिएर बस्नु भएका सम्पूर्ण मूलवासी मगरहरु तथा सम्पूर्ण मंगोल वर्ण वा आर्य वर्ण नेपालीहरुमा
मगरहरूको महान् चाँड माघे संक्रान्तिको शुभकामाना 💐💐
Sher Bdr Baral Magar
मनछुने अत्यन्तै मिड गित, सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना ,
Maya Bhai
आहा सम्धी ❤❤❤
One of magar "nayak N singer"sidhartha vaai..❤❤❤
❤🎉wow 🎉very nice 😊
झोर्ले होतिङ धलिङ धलिङ लासो ❤️😘🙏
आफ्नो सस्कार सस्कृतिलाई नयाँ पुस्ताले संरक्षण गर्नु भएकोमा खुसी लाग्यो। गजब गीत
धेरै राम्रो छ❤❤👏👏❤️🙏
आहा सारै राम्रो गित भाइ बैनी लाई सफलताको सुभकामना छ
सबैमा झोर्ले 🙏 आशा छ यहाँहरुले हामीलाई धेरै भन्दा धेरै माया गरिदिनु हुनेछ ❤
सफलताको भब्य सुभ कामना लाफ्फा 🙏❤️❤️
सफलताको शुभकामना सबै टिम लाइ।सस्कार,सस्कृति,पहिचान जोगाइ राखै।
Best of luck for team of Ale
लू सिद्धथा मगर भेना साराइ मन छुवा हाइ त सधै आगादी बद्दिस्के पसा❤❤❤
Woow nice song
सफलताको शुभकामना सबै टिमहरुलाई🙏💐
Saharai secha leusa vaya ani nani yo naya lihig la suvkamana le dherai dherai🎉🎊👌😘
Best songs ❤❤❤❤❤🎉🎉🎉🎉🎉
धेरै राम्रो भिडियो 🙏🙏🙏🙏
Dami🙏🙏🙏🙏👌👌👌
Congratulations vai
Ak dam sehech bhaka👍️👍️
Jhhorle Dherai ramro geet hajur haru ko geetle safalta paun
Daami chha🙏🏾👍👍👍
Best of luck to both
Dohori ma Lafa Lanthu bannu hai Sidhartha jeeee❤❤❤❤❤❤wish you all the best. Nitu Sali Sanga ko modeling Super xa Song pani Dami Next part pani gerna paiyos❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️👍️👍️🌺🌺🌺❤️❤️❤️
Dherai ramro x vai n all team❤❤
राम्रो
Wow सेच ले कानुङ कल्चर संस्कार अभिबादन 🙏पट्ट टिम के बधाई सफलता व शुभ कामना 👍❤️💕
सेचो ल्हिङ जम्मै तिम के सुभाकामाना💐💐
👌👌👌👌👌👌👌
Babbal xa bro
राम्रो छ है गित 🎉
Thank God bless 🙏