Ram Sita राम सीता - Suman Pariyar • Rejina Pariyar • Juna Bishwokarma • New Lok Dohori Song 2080
ฝัง
- เผยแพร่เมื่อ 1 ก.พ. 2024
- Presenting new Nepali lok dohori song Ram Sita by Suman Pariyar & Rejina Pariyar penned & composed by Rejina Pariyar featuring Suman Pariyar & Juna Bishwokarma only on Suman Pariyar's official TH-cam channel.
Suman Pariyar Official Presents:- New Nepali Lok Dohori Song 2080
|| Ram Sita राम सीता ||
#sumanpariyar
#rejinapariyar
#junabishwokarma
#newnepalisong
#newnepalisong2024
#newnepalisong2080
----------------------------------------
🎶 Audio Credits
♬ Vocal:-
Suman Pariyar
Rejina Pariyar @RejinaPariyarOfficial
♬ Lyrics | Music:-
Rejina Pariyar
♬ Arranger | Mixing | Mastering:-
HBN Kismat @HBNKismatOfficial
♬ Recordist:-
Aakash Nepali
♬ Studio:-
1 DB HD
♬ Audio | Video:-
Suman Pariyar Official
-------------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Director | Choreography:-
Mausam Himali
🎬 Cast:-
Suman Pariyar
Juna Bishwokarma
🎥 Cinematographer:-
Nabaraj Upreti
🎬 Edit | Color:-
Amrit Chapagain
🎬 Make Up Artist:-
Bimala Tamang
© Suman Pariyar, 2024
---------------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3kHUZiz
iTunes:- apple.co/40pnbHA
Amazon:- amzn.to/3RggByO
Apple Music:- apple.co/3HEKIN8
Tidal:- bit.ly/3HhMK4s
Amazon Music:- amzn.to/3DohJuo
Soundcloud:- bit.ly/3Jn4Nc3
TH-cam Music:- bit.ly/3Jrkn6O
Deezer:- bit.ly/3XGdnqN
Qobuz:- bit.ly/3kWk9tS
Napster:- bit.ly/3XVa8fq
Social Links:-
TH-cam:- tinyurl.com/SumanPariyarChannel
Facebook:- tinyurl.com/SumanPariyarFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Suman Pariyar. Embedding to a website is allowed. - บันเทิง
रेजिना परियार दिदीको लय, शब्द, मेरो र रेजिना परियार दिदीको आवाज, मौसम हिमालीको निर्देशनमा मेरो र जुना विश्वकर्माको अभिनयसहित नयाँ लोक दोहोरी "राम सीता" सार्वजनिक गरेका छौं, यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
Wow nice pic to 👌👍 Bbl
यस्पालिको प्रस्तुतिमा खोट लाउने ठाउँ भेटिएन है सुमन जि !! सफलताको शुभकामना कलाको खानी रेजिना जि अनि सुमन जि लाई !!
Dhari ramro xa 💞
🎉🎉🎉🎉🎉❤❤🎉🎉🎉🎉
Nice dada
सुमन दाई काे फ्यान जती यता हाजीर हौं
Me
Me ❤
@@rituneupane9618 tq so much
म पनि हो है❤
म पनि छु
wow nice songs....❤❤❤ यो गित करोड क्लब पुगेको हेर्न को को इच्छुक हुनुहुन्छ ? यता हाजिर गरुम त 🙏🙏🙏
Maile ta download Pani garetapani TH-cam batai sunne Ra Herne gareko xu
सारै राम्रो मीठो गित सुनम सुनम लाग्ने सुमन दाजु को र रेजिनना दिदी को हजुरहरुलाइ धेरैधेरै शुभकामना
आहा सुमन सरको गित सबै मनपरछ
यो गीत मलाई दामी लाग्यौ !जोडीए म तिम्रो नाम सीत❤🇳🇵🙏सुमन दादा र रेजीना दीदी लाई बधाई साथै शुभकामना🥰
नमस्कार हामी दिदी भाइले गायको
गित कस्तो लाग्छ ।
like coment share गरिदिनु होला है।
Ati mitho ❤xa sis
Derdhi khuse lagiyu de vai ko yo get video herir sadhi aagi badnu suvakamna x 🙏🙏🌺🌺🌺🌺🌺💐
धेरै राम्रो स्वर छ
Sahrai man xoyo dd geetle ATI babal xa
दोहोरी क्षेत्र मा छुट्टै जान पहिचान बनाउने प्यारो दाई सुमन अनि रेजिना दिदीलाई सफलता को शुभकामना ❤
मलाई सारै मन पर्ने गाएक सुमन दादा दोहोरि पनि सारै मन पर्छ। हजुर सधैं यसरि नै अगाडी बड्नु सफलताको धेरै धेरै सुभ कामना। ❤❤❤❤
सुमन परियार दाइको अभिया मन पर्यो🎉🎉❤❤❤congratulations all tim
मिठो लय शब्द सोर साथै अभिनय राम्रो भिडियो छ दिदी,भाइ सफलताको शुभकामना🙏🙏🌹🌹👏👏👏
निकै उत्कृष्ट गित ❤❤ !! हरेक परिस्थिति सङ लड्दै जुध्दै याहा सम्म आउनु भएको छ !! सधैं सफलतामा अगाडी बढी रहनु शुभकामना !!दोहोरी को राजा सुमन उस्तै रेजिना 🙏🙏🙏
आहा👌👌धेरै राम्रो छ।अब अर्को भाग सुमन र रेनुका हुनुपरछ।🙏🙏
जति हेरे पनि धित नमर्ने गीत, साथै येसो कतै कतै कतै रेनुका लाई येस भिडयो मा देख्ना पाको भब अझै उत्कृष्ट हुने थियो।❤❤
रेजिना जि को फ्यान हरु यता हाजिर गरौ त
आहा कति राम्रो गित सफलताको शुभकामना 🎉🎉🎉❤❤🎉🎉
यो गित सुन्ने र अगाइन कति मिठो होला ❤❤❤❤❤
Kati mitho Shora dada hjr ko avinaie pani utikaie ramro 🌹🌹🌹🌹🌹🌹🌹🌹
मलाई एकदमै मन पर्ने कलाकार सुमन दाजु लाई मननै देखि बधाई छ हजुरको लाइभ गीत र भिडियो मैले कुनै पनि नछुटाई हेरेको हुन्छु यो पनि सारै राम्रो बनेको रैछ अनि रेजिना दिदीलाई पनि धेरै सम्मान छ दिदिको पनि धेरै गीत हेरेको छु दिदिभाई को गीत हेरेर म धेरै नि रोएको छु हजुरहरु को टिमलाई धेरै धेरै सम्मान छ बिसेष गरि सुमन दाजु र रेजिना दिदीलाई 💐💐🙏🙏👌👌🖐🖐
धन्ने बात भाइ र बैनि लाई
दुबै जना लाई धेरै धेरै धनेबात भाइ बिच बीचमा सागर भाको भाय अजै राम्रो हुनेथियो होला रेजिना जि
दामी छ सफलताको सुभकामना सम्पुर्ण परिवार टिम लाई
Wowo varry nic suman dai ko bg fan❤❤❤❤
याे गित जति हेरेपनि हेराै हेराै हुनि बधाई दिदी अनि सुमनलाई ❤❤❤❤❤
आहा❤
कति मीठो लय,शब्द,स्वर सबै पक्ष उत्कृष्ट अत्यधिक सफलताको शुभकामना रेजिना दिदी, सुमन दाइ लगाएत सम्पुर्ण टिमलाइ ❤
मलाई असाध्यै राम्रो लाग्छ सुमन को गीत हरु मैले अहिले सम्म कुनै पनि दोहोरी युटुब मा फेसबुक मा आएको मिडिया हरु कुनै पनि नछुटाई हेरेकी छु मलाई असाध्यै मनपर्छ
साथमा हजुरको सबै गित हरु हेर्ने गर्छु र सबै राम्रो लाग्छ यो गित पनि धेरै राम्रो लाग्यो सफलता को शुभकामना
यो धेरै राम्रो गित छ यशमा स्पिसिल डान्सर लाई राखेको भए गजब हुन्थ्यो
सुमन र रेजिना म तपाईं हरुको यकदमै फेन्ने हु
म हाल ओमनमा छु अनि अन्ति राम्रो भिडियो
बन्ने को छ तर लासटा मा चाहिँ हेरन्दा कति खेर
आँसु खसो थाहाँई भयन ल बधाई छ सबै टिम्लाई 🙏🙏👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो गित स्वरकी धनी अनु साससित रेजिना बैनि अनि होल टिम लगाएत स्वरका धनी अनु सासित सुमन भाइ सन्मानछ🌺❤️❤️
नमस्ते रोजिन जि म तपाईंको fan हो धरै धमि गीत मलाई सरै मन पर्यो dhri dhir सुवकमन
लय शब्द स्वर उत्कृष्ट दिदी रा भाई लाई धेरै सफलता को शुभ कामना🎉🎉🎉🎉🎉❤❤❤💐💐💐
कति नाम र अभिनय गरिरहेको होस् मान्दै त्यसैमा गीत कति राम्रो मन छोयो मेरो त।
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो गीत हो सूमन दाई र रेजिना दिदी को ❤ कसम साच्चै आज सम्म यति राम्रो गीत सूनेको थियन मैले ❤❤ सूमधूर स्वर का चर्चित धनि कलाकार सूमन दाई र रेजिना दिदी को यो यति मिठो स्वर मा रहेको गीत असाध्यै राम्रो लाग्यो ❤❤ धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सुमन दाई र रेजिना दिदी लाई ❤❤❤ हजूर को बिग फ्यान पनि हूं म , सुमन दाई त झन गाउन नाच्न मा पनि उत्तिकै सिपालु ❤❤ सम्मान छ दाई हजूरलाई ❤❤❤❤
आह कति राम्रो बधाई शुभकामना छ सुमन♥️♥️♥️♥️♥️
आहा दिदी भाइको स्वरमा मिठो गित,सम्पुर्ण टिमलाई शुभकामना छ
आहा दादा धेरै राम्रो जति सुने पनि नअघाउने हजुर को गित कहिले आउँछ भनेर बसेको हुन्छु दादा हजुर ले गाएको जुन सुकै पनि सुनिन सुनिन लाग्नु हुन्छ दादा हजुर र अस्मिता दिदि को आवाज मा र मोडल पनि हजुर हरुले नै गरेर लिएर अाउनु पर्यो दादा पिलिज I miss you dada
सफलता को कामना सुमन लगायत सम्पुर्ण साथी हरु लाई jd king hall UAE dubai रमेश 🎉🎉
Aaha kati mitho geet safaltako suvkamana 🎉🎉❤❤
❤
wowow supre nice song 🎉❤अति राम्रो गित आयो सम्पुर्ण लाई धन्यवाद अनि अगृम सुभ कामना❤
आहा कति राम्रो गीत र अभिनय राम सिता❤❤❤❤❤❤❤
💕💕💕💕💕टोटल्लि राम्रो छ्🤗 लास्ट पार्ट केही सन्देश वाला थियो तर त्यो कथामा मात्र होस बेबहार मा त्यो हुदैन हुनु पनि हुन्न।
अपार सफलता को सुभ कामना ❤
गित धेरै राम्रो छ 1M भिउज पुराउन पर्यो है सबै मिलेर 👍️👍️👍️👍️
सारै सुन्दर गीत👌❣️🙏🙏🥀💕 ❤❤congratulations all team ❤❤
अाहा साह्रै मिठाे सफलताको धेरै धेरै शुभकामना दिज्जु र दाजु दुबै जनालाई
सारै राम्रो सिर्जना सफलता को शुभकामना छ दिदी भाइलाई ❤❤❤❤
हैट कडा सुमन जि❤❤ तिम्रै राम सीता आहा
गित उत्कृष्ट छ।रेजिना बहिनी र सुमन भाइलाई सफलताको शुभकामना ।
Dherai ramro x song good luck🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सफल्ताको सुभ कामना सुमन दादा
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
ल समग्रमा गित सारै मिठो छ ❤
भाई सुमन र बैनी रेजिना लाई बधाई छ।
रेजिना बैनि सुमन भाइको पर्गतिदेख्दा खुशिलाग्छ योगित भिडियोपनि तेतिनै राम्रोबनेको छ सफलताको शुभकामना सबैटिमलाई
Suman daaiko video dohori jati heryo utii herna man laagx❤❤❤❤
आह कति राम्रो गीत
I loveyou❤🥰
nice songs
आहा, कति मीठो गीत सुने आज...सुमन भाइ अनि रेजिना बहिनीलाई बधाई अनि भव्य सफलताको शुभकामना 💜
अत्यन्तै राम्रो शब्द नेपाली साँगितिक यात्रा मा दलित समुदायको ठुलै बर्चस्व देखियो सफलताको शुभकामना दाइ ❤❤❤❤❤🎉🎉🎉
O.S.M Video Geet.....Sabai Team Harulai safaltaa Subha Kaamna 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻❤❤❤❤❤
मन परेको कलाकार सुमन परियार ❤❤❤❤❤
अतिनै राम्रो लाग्यो 😍 शुभकामना सुमन जी रेजीना दिदी💐💐🤗
धेरै राम्रो गित अनि धेरै राम्रो अभिनय ब्ररो ❤
गितपनि किति राम्रो अभिनायक पनि राम्रो सुमन भाइकाे ❤❤❤
यो गीत धेरै राम्रो छ सफलताको सुभकामना🌹🌹🌹❤❤❤👌👌👌👌👌👍👍👍🥰🥰🥰🥰🥰🙏🙏🙏
❤❤Congratulations suman sor rejina dd..
ल बधाई छ !!
सरल राम्राे अनुसाशित सृजना,सफलताकाे धेरै धेरै शुभ कामना, यस गितकाे सृजनामा जाेडिनुहुने सम्पुर्ण महानुभावहरूमा ।
राम्रो लाग्यो सुमन र अस्मिता को त कुनै दोहोरी सुनन छुटाउँदिन
म पनि सुमन दाई को फ्यान है
Wow dami tiktok ma suneko thiy kaile aauxa vnera parkhera baseko the finally aayo i am so happy❤❤❤keep going guys ❤❤
निकै राम्रो लाग्यो है!!
ढिलै भए पनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎈🎈🎊🎊🌹🌹🌹❤️❤️
आहा मिठो गीत सफलताको शुभकामना दिदी रेजिना परियार लगायत संपुर्ण टीमलाइ ❤❤❤❤❤
सारै राम्रो सिर्जना छ सफलताको शुभकामना छ दीदी भाइलाइ।
धेरै धेरै बधाइ छ अझै धेरै प्रगति हुँदै जावाेस 🎉🎉🎉🎉
Aaha kati ramelo geet honi Dee Dai ko❤❤❤🇳🇵🇳🇵🇳🇵
असाध्यै राम्रो छ मेरो भाई बैनि❤
आहा सार्है राम्रो छ !! थप उन्नति प्रगतिको शुभकामना सुमन दाइ 🎉🎉❤❤❤❤
सुमन दादा ❤❤❤❤❤❤
आहा कति राम्रो गित❤❤❤
Wao mtho 😊
कति मिठो गीत बधाई छ सम्पुर्णलाई!❤❤🎉
आहा सारै राम्रो गित सारै मन पर्यो ❤❤❤❤❤
Aaha kati ramro geet😍😍😍😍😍
आहा धेरै राम्रो सुमन सर शुभकामना छ
गित धेरै राम्राे छ दिदी भाइ लाई सफल्ताकाे करोडौं काे शुभकामना छ है
साह्रै रामो गीत , सफलताको करोडौं शुभकामना ❤❤❤❤
आहा क्या मिठो गीत दिदी भाईको मलाई लाईव दोहोरीमा निकै मन पर्छ हजुर हरु दुई दिदीभाईलाई सफलताको शुभकामना ।।।
आहा भाका अनि शब्द ❤❤ मिलिएन भन्दा नि मिलिएन भ्युज जाओस सबैले अबस्य मन पराउनुहुनेछ्👌👌👌👌👌👌
राम्रो ❤❤छ
Sunam daiko big fan ❤❤❤
Wow kati ramailoo geet
Best of luck suman bhai vs. rejina nanu
धेरै राम्रो लाग्यो बधाई छ सम्पूर्ण टिम लाइ❤
मिठाे गित बनेकाे छ शुभ कामना छ
दामि छ
अति राम्रो गित अनि अभिनय पनि
दामी 👌🏼👌🏼
हाम्रो माया जोडीन्छ कि!❤❤❤❤
पछि मलाई छोडीन्छ कि!!❤❤❤
राम सिता
जोडिए म तिमरै नाम सित
आज भोली टोलाउदिन
छोडेयौ भने बोलाउदिन❤❤❤❤❤
राम सिता आहा धेरै राम्रो मन छुने संगीत सुमन राजा रेजिना ज्यु हार्दिक बधाई ❤❤❤❤❤❤❤
अादरणीय सुमन दादाकाे मिठाे अावाजमा धेरै राम्रो दाेहाेरी हेर्न पाएकाेमा धेरै खुशी लागेकाे छ साथमा दिदिलाई पनि धेरै धेरै शुभकामना सधैं सबै माया र साथ पाउनु हाेला सबै टिमलाई शुभकामना
दामी
Aaha dherai ramro prastuti congratulations suman dai n sis ❤️❤️❤️❤️❤️