Yatra || Ep- 48 || Dhiraj Rai || Podcast with Sampada Limbu ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2025

ความคิดเห็น • 58

  • @ChoFo-ot5mt
    @ChoFo-ot5mt 3 หลายเดือนก่อน +3

    ‘’Buddha was born in Nepal’’ अभियान मा धीराज सर लाई साथ दिनु पर्छ हामी सबै नेपाली हरु ले, सलाम छ धीरज सर लाई🙏💐

  • @7subba
    @7subba 3 หลายเดือนก่อน +4

    तपाइले बुद्धको जन्मइस्थल बारेमा प्रचार गर्नु हुँदैरहेछ अति उतम काम गर्नुहुन्दै, यसका लागि तपाईलाई धेरै धेरै धन्यवाद यो असल कर्ममा तपाइलाई पूर्ण सफलता मिलोस, तपाइलाई लाखोउ सुभकामना.

  • @jayalimbu212
    @jayalimbu212 3 หลายเดือนก่อน +1

    100% सहि कुरा गर्नु भको छ। उहाँ धिरज सर ले सम्पुर्ण नेपाली ले फुल सप्रोत गर्नु जरुरी छ।

  • @dillimbu5163
    @dillimbu5163 3 หลายเดือนก่อน +2

    thanks dhiraj sir keep it up

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t 3 หลายเดือนก่อน +1

    Best wishes ❤🎉❤🎉.

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 3 หลายเดือนก่อน +2

    नमस्कार धिरज दाई प्रति हार्दिक नमन गर्दछु जय बुद्धिष्ट राष्ट्र नेपाल।

  • @dumimagar81
    @dumimagar81 3 หลายเดือนก่อน +1

    🙏🙏🙏एकदम महान काम गर्नु भएकोमा धेरै धेरै समान को साथ धन्यवाद छ।हजुर लाई ।😘😘

  • @काठमान्डौ
    @काठमान्डौ 3 หลายเดือนก่อน +5

    नेपाली पप स्टार धिरज राई लाई सम्मान छ।धेरै समय पछि देख्न पाईयो।खुसी लाग्यो।

  • @badhyanembang2531
    @badhyanembang2531 3 หลายเดือนก่อน +1

    Good job Dhiraj Rai sir❤❤❤🎉👍👏🤝🙏

  • @gsrai6791
    @gsrai6791 3 หลายเดือนก่อน

    धेरै राम्रो कुराकानी बैनी । म नियमित दर्शक हो । Keep it up !

  • @premgurung2511
    @premgurung2511 3 หลายเดือนก่อน +1

    Dhiraj sir good work ❤

  • @hbrai
    @hbrai 3 หลายเดือนก่อน +2

    जुन प्रतिमा हेर्दा सबैको मन-मस्तिष्कमा सकारात्मक भाव आउछ त्यो हो संसार भरि शान्तिको प्रतीक भनेर चिनिने भगवान गौतम बुद्ध हुन र हामी नेपालमा जन्मेको हुन भनेर ढुक्कैले फुर्ती गर्छौं। तर हेर्नु छिमेकी भारत र फताहा अग्रेजहरुले कस्तो भ्रम लेखिरहेको छन् पढाइरहेका छन् ।
    एकचोटी यता गायक तथा अभियन्ता धिराज राईलाई सुनौं र बुझौँ।

  • @rungmahangsabita
    @rungmahangsabita 3 หลายเดือนก่อน

    धिराज सर धेरै राम्रो सोच भएको
    एक महान ब्यक्ती हजुरलाई ह्र्दय देखि सम्मान टक्राउन चाहान्छु 🙏👍️❣️

  • @shilahamatungma2339
    @shilahamatungma2339 3 หลายเดือนก่อน +1

    Salute to you 🙌🙌

  • @roshangurung4727
    @roshangurung4727 3 หลายเดือนก่อน +1

    🙏🙏❤️💐

  • @amitpulami9033
    @amitpulami9033 3 หลายเดือนก่อน +1

    पप स्टार आदरणीय धिराज राई ज्यु को अभियान एकदमै राम्रो छ।उहाँले देश लाई दिनुभएको योगदानको मुक्त कन्ठले खुलेर प्रसंसा गर्न चाहान्छु।जय होस।🙏🙏🙏🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @RamesworPokharel
    @RamesworPokharel 2 หลายเดือนก่อน

    Good advice. And nice tak show

  • @DohaQatar-z3t
    @DohaQatar-z3t 3 หลายเดือนก่อน +1

    धिरज राई बेस्ट गायक ❤❤

  • @MultiShriraj
    @MultiShriraj 3 หลายเดือนก่อน +8

    तथाकथित बौध्ह विद्वान हरु भन्दा धीरज राइ धेरै पारीपकु पाए। यू ट्युब मा आउने बौध्हमार्गी डाक्टर भन्दा धिराज राइ ज्यु धेरै विद्वान हुनुहुदो रहेछ

  • @moonnnnmn
    @moonnnnmn 3 หลายเดือนก่อน +1

    Good man 👍👍

  • @junoonthi4841
    @junoonthi4841 3 หลายเดือนก่อน

    प्रेरणादायी ,उत्कृष्ट , ज्ञानवर्द्धक अन्तर्वार्ता ।धिरज सरलाई हृदयदेखि सम्मान छ।

  • @faktanglungrock6951
    @faktanglungrock6951 3 หลายเดือนก่อน +1

    Great news ❤❤❤❤🎉🎉🎉

  • @minrai5243
    @minrai5243 3 หลายเดือนก่อน

    Sewa 🙏🙏🙏🙏🙏🙏🥰🥰

  • @rajudewan3201
    @rajudewan3201 หลายเดือนก่อน

    Respect

  • @hbrai
    @hbrai 3 หลายเดือนก่อน +1

    जुन प्रतिमा हेर्दा मन-मस्तिष्कमा सकारात्मक भाव आउछ त्यो हो संसार भरि शान्तिको प्रतीक भनेर चिनिने भगवान गौतम बुद्ध हुन, र हामी नेपालमा जन्मेको हुन भनेर ढुक्कैले भन्छौ तर छिमेकी राष्ट्र भारत र फताहा अग्रेजहरुले कस्तो भ्रम लेखिरहेको छन् पढाइरहेका छन् ।
    एकचोटी यता गायक तथा अभियन्ता धिराज राईलाई सुनौं।

  • @MrLive2love
    @MrLive2love 3 หลายเดือนก่อน +1

    Dhiraj Rai is the gem of the nation.🙏👏👏👏

  • @IrfanKhan-e9w2w
    @IrfanKhan-e9w2w 3 หลายเดือนก่อน +1

    धिराज राइप्रति सम्मान छ | र मपनि किरात समुदायको हु , हाम्रो समुदायमा जाड रक्सीविना कुनैपनि कार्यहरू असम्भव जस्तै हुन्छ | त्यसैले मेरो मान्यतापनि जाडरक्सी सगुनको रूपमा मात्र प्रयोग गरौ | तर यहा धिराज राइले अलिकती गलत व्याख्या गरे जस्तो लाग्यो , यती धेरै विद्धान व्यक्तीले आफ्नो तिन चुलामा प्रयोग गरिने पदार्थमाथी इग्नोर गरेको प्रति मेरो आपती छ |

  • @mohankhewa908
    @mohankhewa908 3 หลายเดือนก่อน

    Love from sikkim

  • @sanugurung6377
    @sanugurung6377 หลายเดือนก่อน

    My singer🎉🎉🎉

  • @netramasrangi5798
    @netramasrangi5798 3 หลายเดือนก่อน +1

    धिरज राइज्यु!🙏🙏🙏

  • @premgurung2511
    @premgurung2511 3 หลายเดือนก่อน +1

    He is good person 👈🏿

  • @limbukujae1232
    @limbukujae1232 3 หลายเดือนก่อน +3

    बुद्ध नेपाल मा जन्मेको हो भारत मा होइन भारत ले सच्याउनु पर्छ मात्र भन्दा पनि नेपाल का साशक हरु डर्यान्दारहेछन भनेपछि नेपाल का साशक हरुको भाषण मात्र ठूलो । हैट

  • @mtostv7
    @mtostv7 3 หลายเดือนก่อน +1

    U did good job 👏

  • @susannesherpa472
    @susannesherpa472 3 หลายเดือนก่อน

    🙏👃🙏

  • @anilbantawarai5565
    @anilbantawarai5565 3 หลายเดือนก่อน +1

    सही कुरा

  • @Rr.raiDaisy
    @Rr.raiDaisy 3 หลายเดือนก่อน +1

    गीत धेरै सुनेको ❤❤❤❤

  • @RoeeRaee
    @RoeeRaee 3 หลายเดือนก่อน +1

    मलाई मन पर्ने सिंगर हो धिराज राई पाप किंडः

  • @yatrimina3684
    @yatrimina3684 3 หลายเดือนก่อน +1

    अब यसमा चाहिँ आफुले बुझेको लेख्नु पर्ला भन्ने ठाने तर फुर्सदमा..

  • @kailashpatirai
    @kailashpatirai หลายเดือนก่อน

    मैले धेरै ढिलो यो अन्तरबार्ता हेरेछु तर ढिलै भए पनि हेरेकोमा खुसी छु धेरै कुरा थाहा पाए। धिरज भाइ मेरो नजिकैको नाता पर्नु हुन्छ। उहाँ मेरो आमाको आफनै फुपुको नाति हुनुहुन्छ। म धेरै पहिला 4,5 पटक उहाँको घरमा (काठमाडौ घट्टेकुलो) गएको थिए। तर आजभोलि बुहारीको youtube मा अनुहार अर्कै जस्तो देख्छु। त्यसैले म अन्योलमा थियो हुनत उहाँले अर्को बिबाह गर्नु भएको पनि सुनेको थिय तर निश्चिति थिएन। यो अन्तर्वाता हेरे पछी कुरा बुझे। i don't mind किनभने साथी र जिबन साथी कहिलेकाही परिवर्तन हुन सक्छ तर शान्तिपूर्ण तरिकाले नै परिवर्तन होस मेरो कामना छ। र गौतम बुद्धको जन्मेको बारेमा युरोपेली देशहरूले 23,24 सय बर्ष पहिला बाटै india मा जन्मेको भन्ने कुरा गर्थे भन्ने मैले alexander the great को समकालीन कुरा कहानी बाट थाहा पाएको थिए किनभने दक्षिण एसियालाई युरोपेलीहरुले 5,6 हजार बर्ष पहिला बाटै india भन्थे छ किनभने indus नदि धेरै प्रसिद्ध थिए छ यो दक्षिण एसियामै छ। तर लुम्बिनीमा गौतम बुद्ध जन्मेको बारे पत्ता लगाउने काममा अग्रेजहरुको ठुलो हात छ। यति मात्रै हैन आजको बोध गयामा भएको बरको रुख पनि अग्रेजले रोपेको हो नत्र बंगलको एक हिन्दु राजाले पुरै तोडफोड गरेर तेसै बेला त्यहाँको रुखको नाश गरेको भन्ने इतिहासमा छ। जेहोस अब नेपालमा जन्मेको कुरा फैलाउनु आवश्यक छ र म पनि भविस्यमा थोर बहुत यसको बारे काम गर्ने छु। हिन्दु राजा भन्दा कसै कसैलाई असर पर्ला तर प्रष्ट पार्न चाहन्छु अधिकांश हिन्दु राजाहरु गौतम बुद्धलाई माया र सम्मान गर्नु हुन्थ्यो तर कोही कोहि हिन्दु राजा गौतम बुद्धलाई धेरै घृणा गर्थे यो एक अपबाद हो र जहाँ पनि हुन्छ। धन्यवाद 🙏

  • @binonthapa742
    @binonthapa742 2 หลายเดือนก่อน

    Dhiraj rai le dheryy mitho kura vannu vayo, Buddha janmeko Nepal ma ho Nepal kina Buddhist country vannu sakena.

  • @janggeum1597
    @janggeum1597 3 หลายเดือนก่อน

    ला तिमी त बुढो भएछौ धीरज राई !!!

  • @chitrawambule8883
    @chitrawambule8883 3 หลายเดือนก่อน

    🙏🙏👌👌🎉🎉🎉❤️❤️❤️❤️❤️❤️

  • @RadungMedia
    @RadungMedia 3 หลายเดือนก่อน

    धिरज मालेकुङछा चाम्लिङ राई, सोध्नु त ?

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni 3 หลายเดือนก่อน

    नमस्ते❤❤❤

  • @bhismayonghang2944
    @bhismayonghang2944 3 หลายเดือนก่อน

    Buddha was born in Nepal❤

  • @janggeum1597
    @janggeum1597 3 หลายเดือนก่อน

    Kya guff dyaa Dhiraj le!! 😆😆😆

  • @ranjitkoyu5059
    @ranjitkoyu5059 3 หลายเดือนก่อน

    बुद्धको ईतिहास सहि नहुनुमा राज्यको चासो त हुदैन किनकि हिन्दू धर्मले ग्रसित छ शासक वर्गहरु।बुद्ध धर्म मान्ने भारतियहरुको मत पनि भारतमा नै जन्मेको भनेर राजा अशोकको राज्य शासनकालको ईतिहास सङग जोडछन।अशोक राजाले बनाएको स्तम्भको इतिहासको प्रमाण छ भन्ने मत राख्छन। स्तम्भमा लेखिएको धम्म लिपि पाली भाषामा कहि नेपाल लेखिएको छैन । यो पुरानो ईतिहास भयो पछि यो भुमि नेपाल हुन गएको हो यसो हुनुमा भारतियको सोच बिचार नपुगेर हो भन्छन। अब बुद्धको जन्मस्थल अशोक सम्राटको शिलालेखबाट मात्रै ब्याख्या गर्दा तत्कालीन भुगोल अनुसार छ। यसलाई कसरी अहिलेको भुगोल अनुसार ब्याख्या गर्ने धिरज राईले गर्नु भएको पहल पनि एगटा राम्रो उपाय हो।राज्यको तर्फबाट तत्काल आश गर्नु बेकार नै होला किन भने बुद्ध धर्मको कति प्रभाव छ राज्यस्तरमा बुझे हुन्छ।बुद्ध धर्मको कति दर्दनाक अवस्था बनाइयो नेपाल र भारतमा यसको ईतिहास बुझ्नु पर्दछ ।बिस्तारै फेरि बुद्ध धर्मको फरि उत्थान हुदैछ आशा गरौ पछि हल होला ।

  • @bibekchandthakuri_734
    @bibekchandthakuri_734 หลายเดือนก่อน

    यो मान्छेलाई म चिन्दिन, अन्तरवार्तामा आफ्नो रियल उमेर भन्न हिचकिचाउने हिन भाव भएको मान्छेले बुद्धको बारेमा के प्रचार गर्छ । जो रियालिटी भन्दा कल्पना वा खोक्रो आदर्शताको कुरा गर्छ । बुद्ध यस्ता खोक्रा आदर्शबादी थिएनन् है ।

  • @rudramani777
    @rudramani777 3 หลายเดือนก่อน

    भन्दा नराम्रो लाग्छ तर बुद्ध पनी राई ले नै खोजी दिनु पर्ने अनी पशुपती मा पनी नेपाली पुरोहित राई ले नै ल्याईदिनु पर्ने भने यी कुराहरुको सरोकार वाला हरु चॅाहि अनेक बाहाना बनाउॅदै झरेको मात्रै अॅा..गरेर बस्ने…!
    ल. प्र. देवकोटा थिम्पुमा जन्मेको भनेर ईन्डिया/चाईनामा झुठो पढाई हुन्थ्यो भने यी हरुले के गर्थे होला😅

  • @kiratisaphal8333
    @kiratisaphal8333 3 หลายเดือนก่อน +1

    Yo manxe dherai ghmndi x

  • @HarimiktokLimbu
    @HarimiktokLimbu 3 หลายเดือนก่อน

    बुद्ध नेपाल हुँदा चाहिँ के हुन्छ ? नेपालले के संमान गर्याछ?

    • @Bishal-f4k
      @Bishal-f4k 3 หลายเดือนก่อน

      किन न्यु खोजेको जाँठो मान्छे नै त गोरु जस्तो रहेछस् अनि के जे हुन्छ भने के बुझ्छ हेर तैले

  • @hongkong22218
    @hongkong22218 3 หลายเดือนก่อน

    Age lied😂

  • @johnjones99124
    @johnjones99124 3 หลายเดือนก่อน

    topi ma nikai haat jancha ta , nakali kapal hoki k ho

  • @sabitrarai7859
    @sabitrarai7859 3 หลายเดือนก่อน

    100 desh ma kahilay pani Angrez thiyena Common wealth ma kati wota desh chha tyati nai ho !Sathi adhyan garau hawa nabolau !Budhha Jumbodeep ma janmeko bela Nepal astitwo ma thiyena !Nepal ma ta 22 ,24,Rajya thjyo hoina ra ?Nepal ta prithivinarayan shah le unite garay pachi astitwo ma ayako hoina ?Pachhi India Nepal ko border chutyauda Lumbini Nepal ma parna gayeko ho ! Kina hola Rana kaal ma Buddhist monk haru lai desh nikala gare ko ?Debate hos !