पहिलो पल्ट इन्द्रेणीमा युवराज चौलागाई र रबिना बसेल बिच रस्साकस्सी । ११.१२.०७७ Yubraj_Rabina Basel HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #YubrajChaulagai_RabinaBasel #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 785

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +162

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +6

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Indreni team is really doing incredible social and humanitarian service in Nepal and paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless people.
      All honest and true Nepali are always with indreni team.
      Great job indreni team. Go ahead and ahead.

    • @pramilabasnet502
      @pramilabasnet502 3 ปีที่แล้ว +3

      आहा उत्कृष्ट श्वर र उत्कृष्ट संगित को खानी खेम सेन्चुरीको उत्कृष्ट संगित को गित

    • @nepalonlinekhabar9331
      @nepalonlinekhabar9331 3 ปีที่แล้ว

      भागरथी को बलात्कार र हत्यारा वडा कार्यालय को मान्छे भयको दिनेश ले खुलासा गरे th-cam.com/video/QVVS16OWdKQ/w-d-xo.html

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 3 ปีที่แล้ว +2

      Nanu ko dohori ramro xa Ali peler gauna thalixan gaid garnu hola paxi tehi bani parxin

    • @binayamagar8809
      @binayamagar8809 3 ปีที่แล้ว +1

      BB

  • @bibekkadel6345
    @bibekkadel6345 3 ปีที่แล้ว +300

    रबिनाको गितको पर्खाइमा बस्नुभएकाहरु हाजिर हुनुस ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +275

    बाल गायिका मध्ये सबैभन्दा कडा शब्द प्रहार
    गर्न सक्ने क्षमता भएको रविना बस्याल 😘

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว +3

      दुइमत छैन हजुर

    • @laxmishrestha-ip1kk
      @laxmishrestha-ip1kk 3 ปีที่แล้ว +3

      Sahi vannu vayo

    • @laxmidevikunwar359
      @laxmidevikunwar359 3 ปีที่แล้ว +5

      म पनी छू है हजूर छोरी लाई माया गने

    • @bishnusunar945
      @bishnusunar945 3 ปีที่แล้ว +3

      Sahi vannu vo frn

    • @punmagar6460
      @punmagar6460 3 ปีที่แล้ว +3

      sahi vanu vayo

  • @krishnadhital6028
    @krishnadhital6028 3 ปีที่แล้ว +36

    रबिना बस्याल को सब्द चयन त्रमता अद्भुत छ धन्यवाद रबिना लाई म नुवाकोट बाट

  • @prakeshthappa5387
    @prakeshthappa5387 3 ปีที่แล้ว +54

    सबै भन्दा कडा प्रहार गर्ने ईन्द्रेणी मा रबिना बुनु हो बाल कलाकार मा बधाई छ

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 3 ปีที่แล้ว +322

    रबिना बसेल को शब्द प्रहार मन पर्ने कोको हुनुहुन्छ ?

  • @shivadhakal1823
    @shivadhakal1823 3 ปีที่แล้ว +55

    आहा रबिना को दोहरि को पर्खाईमा भयका सबैको सपना पुरा भयको छ सबै मिलेर हौसला दिम रबिना बुनू लाई जय ईन्णेणि।

  • @rameshkarki4246
    @rameshkarki4246 3 ปีที่แล้ว +90

    रमाइलो दोहोरी।जय इन्द्रेणी।
    रबिना बुनुको दोहोरीको पर्खाइमा हुने जति हाजिर।

  • @suryashrestha6007
    @suryashrestha6007 3 ปีที่แล้ว +67

    अचम्मको प्रतिभाकी धनी छोरी रविना, 😘😘😘😘😘😘😘😘😘

  • @ramchadharai2144
    @ramchadharai2144 3 ปีที่แล้ว +15

    ल सुरु गरियो अबो हेर्नु इन्द्रेणी
    आज फेरि रबिना नानु को र युबराज सर को रैछ कडा 😍😍🙏🙏🙏

  • @bhupendrakarki4573
    @bhupendrakarki4573 3 ปีที่แล้ว +26

    जस्तोसुकै सिनियर कलाकार लाई नै आच्छु आच्छु पर्ने कला छ रबिना सग।

  • @bishaluma6458
    @bishaluma6458 3 ปีที่แล้ว +154

    रबिनाको गितको पर्खाइमा बस्नुभएकाहरु हाजिर हुनुस ।
    👇️

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +48

    मेरो प्यारो दाइ युबराज चौलागाईं को चराले चरी आज इन्द्रेणी मा सुन्न पाउँदा खुसी लाग्यो🙏🙏

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +147

    इन्द्रेणी नियमित हेर्ने जति हाजिर हुनु ल येता

  • @utsavrajkharel870
    @utsavrajkharel870 3 ปีที่แล้ว +135

    युवराज जी पनी एक शालिन र श्रृजनशील कलाकार हुन ! बेष्ट अफ लक !!

  • @chamlingoffice
    @chamlingoffice 3 ปีที่แล้ว +83

    पावाल राई को बासुरी को धुन को फ्रेन्ड जति एता इन्जोया गर्दै आउनुता

  • @Ujawalgiri
    @Ujawalgiri 3 ปีที่แล้ว +3

    रबिना बुनुको शब्दमा आहा क्या दम छ। युबराजजी को त कुरै नगरौ जय इन्द्रेणी

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 3 ปีที่แล้ว +53

    शब्द को खानी भएकी रबिना नानू माया गर्न जति हजिर हुनु होला ।।।🙏🙏

  • @kishorkhatri5965
    @kishorkhatri5965 3 ปีที่แล้ว +61

    हैट सारै राम्रो युबराज र नानुको कृष्णजिलाई सलाम

  • @arjunthapa7743
    @arjunthapa7743 3 ปีที่แล้ว +25

    रबिना बुनु को गाएन कला लाई सलाम छ ।

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 ปีที่แล้ว +9

    रबिना नानी को शब्दमा दम छ भन्नि हाजिर हुम त

  • @bhimkhatri624
    @bhimkhatri624 3 ปีที่แล้ว +11

    होइट नानी रबिना त झन खतरा भयछन हो ।अझै पर्गती गर्दै जानू शुभकामना सानी नानुलाइ।

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 ปีที่แล้ว +18

    रविना नानीको सब्द कोको लाई मनपर्छ हजुर यता हाजिर गरम

  • @toranrana8093
    @toranrana8093 3 ปีที่แล้ว +41

    धेरै पछि रबिना बुनुको दोहोरी हेर्न पाइयो धेरै धन्न्यबाद इद्रेनीको कृष्ण लगाएत सम्पुर्ण तिमलाइ रबिनाको ठुलो फ्यान हु म

  • @jindagikohiromoh232
    @jindagikohiromoh232 3 ปีที่แล้ว +7

    बाल गायिका मध्ये मा सबै भन्दा कडा शब्द प्रहार गर्ने बहिनी रबिना बस्याललाई शुभकामना ।।

  • @mayakhaling3274
    @mayakhaling3274 3 ปีที่แล้ว +32

    मजा आयो आजत रबिना र युबराक ज्यु को दोहोरी सुन्न पाइयो।

  • @bahadurtamang3889
    @bahadurtamang3889 3 ปีที่แล้ว +3

    हैट सारै कडा रबिना के खयर जन्मिनछ यस्तो नानी anyway great .

  • @gangabaju3373
    @gangabaju3373 3 ปีที่แล้ว +2

    इन्द्रेणी को बाल कलाकार मध्धे म सबै भन्दा मन पर्ने रबिना नै हो मलाई 🙏

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 3 ปีที่แล้ว +3

    रबिना बसेलको शब्दबाँण प्रहार गराइ सारैराम्रो।

  • @kalikapaudel2738
    @kalikapaudel2738 3 ปีที่แล้ว +3

    हाम्री छोरी रविना शब्दकी खानी ❤️❤️❤️💐

  • @reshamadhikaripokhara4884
    @reshamadhikaripokhara4884 3 ปีที่แล้ว +21

    रबिना नानू को गित को शब्द र गाउने मिठास अतिनै मिठोर शब्दको प्राहार को ता कुरै नगरौ अतिनै मेसैले कतै नछोडी धेरै राम्रो बधाइछ रबिना नानू लाइ

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +74

    लामो पर्खाइ पछि रविनाको दोहोरि अाएछ💖साथमा युवराज जिको गायकिपन गजबको लाग्छ🙏💖

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +18

    युव राज र रविना बीचको सारै रमाइलो दाेहाेरी लाग्यो ।।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +32

    रबिना नानू को दोहोरी सार्है मन पर्छ लौ दुबई बाट हेर्दै छु ।

  • @itsmenisha802
    @itsmenisha802 3 ปีที่แล้ว +30

    आहा कति राम्रो छ नानी को गीत

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +45

    हैट युवराज चौलागाईंको उत्कृष्ट प्रस्तुती बधाई छ

  • @Binodbabu426
    @Binodbabu426 3 ปีที่แล้ว +4

    रविना एक हुनेहार कलाकार यिनको संमक्षण र संवर्धन गर्न जरुर छ,, उज्वल भविष्यको कामाना बुनु,,,

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 3 ปีที่แล้ว +30

    कृष्ण कँडेल काे अनवरत समर्थन गर्ने जति यता हाजिर हुम त

  • @namarajacharya4982
    @namarajacharya4982 3 ปีที่แล้ว +25

    जय इन्द्रेनी ।।। दामि बधाई छ्। सबै लाई बिदेस हुनि हरु हाजिर गरुम हजुर ।।।

  • @himalpakhreen829
    @himalpakhreen829 3 ปีที่แล้ว +1

    रबिना बसेल बुनुको शब्द प्रहार एकदमै खत्रा छ।युब्राज जि त भन्नै पर्दैन वहाँ त अग्रज धेरै धेरै बधाइ छ।

  • @kamalpun2318
    @kamalpun2318 3 ปีที่แล้ว +4

    अति कडा शब्द काे खानि भऐकि हाम्रि कियुट रबिना छाेरि जसता तेसता ले नअाटे पनि हुन्छ जय ईन्रेणि जय किरििना खाजु

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +19

    तिखारिदै नव प्रतिभाहरु रबिना बश्याल राम्रो छ कला गला गायकी पन जय हो ईन्द्रेणी

  • @sangarshakc12
    @sangarshakc12 3 ปีที่แล้ว +16

    सुमधुर सोर का गायक 💓अनि सब्दकी खानी बाल कलाकार रबिना 💓💓को दोहोरि सुन्न पाउँदा धेरै खुशी लाग्यो ✌️✌️सफलता ले शिखर चुमोस शुभकामना !जय इन्द्रेणी !!!!!!!!!!!!!!

  • @Sarita_chaulagain
    @Sarita_chaulagain 3 ปีที่แล้ว +13

    आहा सार्है राम्रो प्रस्तुति 👌👌

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +66

    धेरै लामो समय पछि इन्द्रेणीको स्टुडियो मा गएर मनमा धेरै पीडा हुँदा हुँदै एकछिन हास्ने कोसिस गरेकी छु गोमा किन इन्द्रेणी आउनु छोड्नु भयो भनेर मलाई माया गर्ने धेरैले सोध्नु हुन्थियो हजुरहरू सबैको कल्याण होस् जय होस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @baburamsubediasmita6905
      @baburamsubediasmita6905 3 ปีที่แล้ว

      Kata tir hunuhunxa dd dekhina ni m la

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +1

      @@baburamsubediasmita6905 हजुर नमस्कार कृष्ण सर को पछाडि छु हजुर

    • @baburamsubediasmita6905
      @baburamsubediasmita6905 3 ปีที่แล้ว +1

      @@gomabhandari5993 laxmi sir ko paxdi ho dd

    • @gomabhandari5993
      @gomabhandari5993 3 ปีที่แล้ว +3

      @@baburamsubediasmita6905 हजुर पूर्ण पछाडि छु लास्टमा देख्नु हुन्छ हेर्दै जानु होला

    • @baburamsubediasmita6905
      @baburamsubediasmita6905 3 ปีที่แล้ว +1

      @@gomabhandari5993 dd boll boll mitho hasnu vayxa dekhya boll 😀😀😀

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +48

    क्या मजाले दनक दिइन रबिनाले मेरि आम्मै कडा नानू जय इन्द्रेणी

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +19

    शर्मिला जि कहाँ जानू भएछ अाज???सधैँ देखिने मान्छेहरु नदेखिदा त खोज्दो रहेछ यी अाँखाले🙏💖

  • @saailaasubba4373
    @saailaasubba4373 3 ปีที่แล้ว +3

    रविना नानू को शब्द हरु सारै राम्रो लाग्छ

  • @user-cv9cc3cw7q
    @user-cv9cc3cw7q 3 ปีที่แล้ว +4

    ठुलो बाबा र रबिना बहिनी को गीत सुनेर खुसी हुदै

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 ปีที่แล้ว +7

    आज फेरि रमाईलो छ है रबिना नानू।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +11

    रबिनाको हाउभाउ ओहो! खत्रा

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 3 ปีที่แล้ว +3

    रविना नानूको शब्द प्रहारलाईचैँ मान्नैपर्छ बा!

  • @laxmimahat5246
    @laxmimahat5246 3 ปีที่แล้ว +12

    वा कति रमाइलो आयुस को पनि सुन पाए हुन्थ्यो

  • @kishorpun9091
    @kishorpun9091 3 ปีที่แล้ว +3

    आजको दोहोरीमा जित पक्कै रविनाको नै भयो किन कि उमेर अनि शब्द संयोजन कडा प्रति उत्तर को मूल्यांकन हेर्दा ९५/ ६० अन्तरमा भन्न सकिन्छ !!! बधाई छ बुनु जिल्लाको सान समग्र देशको सान दशकको मान हौ। !!!

  • @motikumarshrestha1238
    @motikumarshrestha1238 3 ปีที่แล้ว +3

    रबिना को शब्द प्रहार एकदम राम्रो छ।

  • @sitasubedi7725
    @sitasubedi7725 3 ปีที่แล้ว +3

    रबिनाबसियालाइ बधइ छ रामो बनैमा रबिना ससानो बनैमा भनेजस्तै तिमि सानो सारैगेनो

  • @dipendradawadi802
    @dipendradawadi802 3 ปีที่แล้ว +10

    लोक दोहोरी क्षेत्रकी जिरे खुर्सानी प्यारी बुनु रविना बसेल तिम्रो उत्तरोत्तर प्रगतीको कामना🌺♥️🌺

  • @bishnubk6891
    @bishnubk6891 3 ปีที่แล้ว +3

    कति गहकिला शब्द हो रबिना बैनिको

  • @dilbahadurbudha1377
    @dilbahadurbudha1377 3 ปีที่แล้ว +3

    रबिना नानुको दोहोरी पर्खदा पर्खदा आज आयो रमाइलो लाग्यो 4 पट्क हेर्दा नि अझै चित बुझेको छैना

  • @sabitapuri3983
    @sabitapuri3983 3 ปีที่แล้ว +4

    निकै दमदार दोहोरी साह्रै राम्रो लाग्यो

  • @shyamsapkota8333
    @shyamsapkota8333 3 ปีที่แล้ว +8

    रबीना बैनिको शब्दनै मिठो कोक्रोको ठाउमा टोक्रो

  • @kushlabrijal5025
    @kushlabrijal5025 3 ปีที่แล้ว +18

    रबिनाको शब्द प्रहार चोटिलो छ आगामी एपिसोड अझ उत्कृष्ट रहुन नानिलाई शुभकामना

  • @bhansinghdhami6195
    @bhansinghdhami6195 3 ปีที่แล้ว +3

    रबिना,नानुको,दोहोरि,सुपर,छ😍😍😍

  • @shivadhakal1823
    @shivadhakal1823 3 ปีที่แล้ว +1

    ओहो बाफ रे रबिना त आगो नै होईचिन यति गहकिला शब्द कसरि आउछ ।बधाई रबिना बुनू।

  • @rasmitmg9698
    @rasmitmg9698 3 ปีที่แล้ว +3

    Wow Rabina naneko dohori kada, xaaa👍👍👍

  • @rabinabaselofficial7112
    @rabinabaselofficial7112 3 ปีที่แล้ว +35

    नमस्कार म रबिना बसेल मेरो र युराज दादा दोहोरी आको छ हेरेर जस्तो लाग्छ तेस्तै सुजब दिनु होला

    • @ravipanthi539
      @ravipanthi539 3 ปีที่แล้ว +1

      धेरै राम्रो छ नानु ❤️😍

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 ปีที่แล้ว +1

      धेरै राम्रो छ सके सम्म सक्दो सम्मान गरेर गाउनु ल

    • @dilliraj1538
      @dilliraj1538 3 ปีที่แล้ว

      Ramro cha aajhai kada dinu parcha

    • @preranapurja8546
      @preranapurja8546 3 ปีที่แล้ว

      Ati rAmro nanu timi desko honahar kalakar hunxau best of luck nanu

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 3 ปีที่แล้ว

      Vanji ko real I'd ho sabai le scribe gardinu hola

  • @dineshshahi5948
    @dineshshahi5948 3 ปีที่แล้ว +37

    युबराज र रविना काे दाेहरि 😍😍😍मनपनेयहाजिरहुम लधेरेेखुसिलायाे

  • @kishorbhandari7774
    @kishorbhandari7774 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ म बराइन बाट हेर्दैछु

  • @madanbogati6746
    @madanbogati6746 3 ปีที่แล้ว +3

    अदभुत कलाको धनी रबिना बस्याल बधाई छ

  • @haririjal5989
    @haririjal5989 3 ปีที่แล้ว +3

    अति राम्रो रबिना को गित

  • @rpbhatt5585
    @rpbhatt5585 3 ปีที่แล้ว +2

    दोहोरी जबरजस्त भयो रबीना शब्द राम्रो छ यूबराज को सर को पनि राम्रो छ।

  • @simransaksham4222
    @simransaksham4222 3 ปีที่แล้ว +77

    Rabina ko big fan ko ko hunuhuncha yeta hajir hum hae ta

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @tikakumarishrestha8794
      @tikakumarishrestha8794 3 ปีที่แล้ว

      Camera manle video shot garna jannubhayen...

  • @hsnhch8368
    @hsnhch8368 3 ปีที่แล้ว +15

    धेरै राम्रो बहिनी दोहोरी को रानी हुन

  • @krishnagodar3343
    @krishnagodar3343 3 ปีที่แล้ว +11

    म आउने छु भात खुवाउने बेलामा तिमी हेर्नू जन्माउने बेलामा।

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +33

    ल आज सबै दर्सक को चाहाना पूरा भयो ।होला जय गीत जय सङीत जय इन्द्रेणी ।✋💑💞🌹✌

  • @omprasadbhantana2433
    @omprasadbhantana2433 3 ปีที่แล้ว +19

    रबिना ले टुक्का सारै मिलाउछिन ।

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +5

    युबराज जि र रबिनाको दोहोरी सारै राम्रो छ ।जय इन्द्रेणी

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 ปีที่แล้ว +1

    अति राम्रो भयाे बधाई छ हाम्रो ईन्देणि समाजलाई गित राम्रो भयाे

  • @hangrimmarai4866
    @hangrimmarai4866 3 ปีที่แล้ว +49

    Krishna bajagain ko big fyan koko hunuhunchha hit 1k!🙇

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 ปีที่แล้ว +17

    राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @bhimkhatri624
    @bhimkhatri624 3 ปีที่แล้ว +14

    शुभ सन्ध्या जय इन्द्रेणी जय गित जय सङ्गित

  • @indrabahadur8620
    @indrabahadur8620 3 ปีที่แล้ว +2

    दोहोरीमा एक दम कडा भनेकै रबिना बसेल हुन।

  • @nju400
    @nju400 3 ปีที่แล้ว +15

    फर्स्ट है रमाइलो इन्द्रेणी आहा

  • @rajubhandari550
    @rajubhandari550 3 ปีที่แล้ว +16

    नानी लाई धेरै थन्याबाद दामी टक्कर दियर झटारो हानीन

  • @yamtimilsina5327
    @yamtimilsina5327 3 ปีที่แล้ว +1

    नानु प्रतिभा उत्कृश्ट छ भबिस्य मा उज्ज्वल छ सुभकामना छः नानुलाई

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 3 ปีที่แล้ว +3

    रबिना त धमाका गाईका हुन नेपाली छोरि हुन भन्न्् चहान्छु

  • @pyuthaniprakashmalla3284
    @pyuthaniprakashmalla3284 3 ปีที่แล้ว +17

    आहा कति रमाइलो दोहोरी रबिन बुनु को

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +4

    दरो झत्का दिइन नानिले धन्यबाद छ जय इन्द्रेणी 🙏🙏🙏🙏

  • @bijayarayamajhi8159
    @bijayarayamajhi8159 3 ปีที่แล้ว +2

    रबिनाको फ्यान जति हाजिर होउ

  • @ambikapokhrel6927
    @ambikapokhrel6927 3 ปีที่แล้ว +7

    युबराजर रबिनाकाे शालि भेना काे गित शारै मिठे लागाे

  • @InnocentEye
    @InnocentEye 3 ปีที่แล้ว +2

    राबिनापो हावि भएको देखियो त दोहोरीमा ! बिचरा हाम्रो युवराज ब्रो ।

  • @tilakdamak3775
    @tilakdamak3775 3 ปีที่แล้ว +2

    रबिना नानि को गित को पराहार र शब्द नै मीठो र दाईको नि ठिकै हो र ईनद्वणि टिमलाई बधाई छ केछ हजुर ठिकैछ

  • @ramailojindagi2759
    @ramailojindagi2759 3 ปีที่แล้ว +5

    साचिकै कदा दोहोरी गाउछ यतिसानी नानी रबिनाले जोसङ्ग दोहोरी गायनी सबैलाई केभनौ केआउनेहो भनेर धुक्धुक भएर बसेको हुन्छ ।

  • @achyutmahat5027
    @achyutmahat5027 3 ปีที่แล้ว +11

    शुभ सन्ध्या जय ईन्द्रेणी कार्यक्रम

  • @animefans1349
    @animefans1349 3 ปีที่แล้ว +2

    राम्री बुने रविनाको गायन🙏🙏🙏🙏🙏

  • @hameronepal8915
    @hameronepal8915 3 ปีที่แล้ว +4

    धेरै रमाइलो गितनानी अनि दाजु को मन नै खुसी भयो

  • @yambahadurghartimagar3879
    @yambahadurghartimagar3879 3 ปีที่แล้ว +4

    जय नेपाल जय endarani साथै रबिना मीठो समझना नानि

  • @shivashiva901
    @shivashiva901 3 ปีที่แล้ว +1

    रबिना काे पर्खाईमा थियौ धन्य हाेस कडेलजि

  • @rajbahadurgurung2537
    @rajbahadurgurung2537 3 ปีที่แล้ว +6

    Rabina ko big fan

  • @prajwolacharya7119
    @prajwolacharya7119 3 ปีที่แล้ว +3

    प्यारि बुनु आशिर्बाद छ 😍😍😍😘