Kantipur Samachar | कान्तिपुर समाचार, १६ असार २०८१

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, १६ असार २०८१
    आजका मुख्य समाचार
    * नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउसँगै राजनीतिक तरंग / तत्कालीन गृहमन्त्रीभन्दा माथिल्लो तहको नेक्सस खोज्न झाको बयान सहयोगी हुने प्रहरीको दाबी ।
    * एमालेसँग विद्रोह गरेको ३३ महिनापछि एकीकृत समाजवादीको महाधिवेशन सुरु / निरन्तर सत्तामा रहँदासमेत न विचार नत आकार नै, नेतृत्वका लागि भने तँछाडमछाड ।
    * आगलागीले घर खरानी भएका बाँके डुडुवाका ३३ परिवारलाई बर्खे झरीको मार / हावाहुरीले पालसमेत उडाउँदा खान बस्नै मुस्किल ।
    * फ्रान्समा संसदीय निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान / दक्षिणपन्थी दल नेसनल र्‍याली मत सर्वेक्षणमा सबैभन्दा अगाडि ।
    * युरो कपको प्रिक्वाटरफाइनलमा आज दुई खेल हुँदै / इंग्ल्यान्डले स्लोभाकियासँग प्रतिस्पर्धा गर्दा जर्जियाले स्पेनको सामना गर्ने ।
    Timestamps
    0:00 - मुख्य समाचार
    35:54- जनताको आवाज
    23:00 - जनमत
    41:03 - अर्थ र विकास
    - खेलकुद
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    th-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 18

  • @user-tg4qb2mx6g
    @user-tg4qb2mx6g วันที่ผ่านมา +3

    यो बेस्थ नै फेलर हुने अवस्थमा पुरै सके दल हरुले

  • @bhawanirijal2174
    @bhawanirijal2174 วันที่ผ่านมา +3

    प्रचण्ड नभएको भए १७ हजार मानिष पनि मृत्यु हुन्दैन थियो होला

  • @kishanban4037
    @kishanban4037 2 วันที่ผ่านมา +2

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉ok good night ❤😂🎉x

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 วันที่ผ่านมา

    Great job Rabi lanixane

  • @user-iq2fb3oh6o
    @user-iq2fb3oh6o วันที่ผ่านมา

    सरकार कहाँ छ? जनताको दुख देख्नु पर्दैन।

  • @user-vk7zs6xn1m
    @user-vk7zs6xn1m 2 วันที่ผ่านมา

    ❤❤❤

  • @user-iq2fb3oh6o
    @user-iq2fb3oh6o วันที่ผ่านมา

    बाकेका पीडित लाई तुरुन्तै ब्यबस्थित गर

  • @Prathaml.c._official
    @Prathaml.c._official 2 วันที่ผ่านมา +1

    सही समाचार भन्ने गर नभए कान्तिपुर पतन हुन्छ

  • @amarrajkarnikar6111
    @amarrajkarnikar6111 2 วันที่ผ่านมา

    Sarnathi ,Geribandhu , Cantonment , Sahakari ,sab fataha haru bargaining gardai xa

  • @gopal932
    @gopal932 2 วันที่ผ่านมา

    👁️👁️👁️👁️👁️👁️👁️👁️

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um วันที่ผ่านมา

    अब यी दुई बुढा हरु भेट्न भनेको नै रबि लामिछाने लाई फासाउने खेल हो।

  • @gyanendragajurel5897
    @gyanendragajurel5897 2 วันที่ผ่านมา

    Bharai haru naya napali

  • @raikeera69
    @raikeera69 2 วันที่ผ่านมา

    हाम्रो देशमा suicide bomber हरु छिट्टै जन्मिनेछ भन्नेमा म पूर्ण रुपमा ढुक्क छु !!
    😡😡

  • @raikeera69
    @raikeera69 2 วันที่ผ่านมา

    24:45
    समाचार वाचिका जी "फम्" होईन "फाम्" भनिन्छ कृपया सच्चाउनु होला है !
    FARM= फाम्

  • @amarkarki3824
    @amarkarki3824 2 วันที่ผ่านมา

    😂😂🎉😂😂

  • @BhaktaKarki-xp8um
    @BhaktaKarki-xp8um วันที่ผ่านมา

    अब त आर्जु बुढी माउ... पनि जानी भै जेल मा।

  • @upendraaryal6172
    @upendraaryal6172 วันที่ผ่านมา

    Balenle sabailaaii nash garne vae