राजीनामा नदिने अडानमा प्रधानमन्त्री दाहाल, नयाँ सरकार गठन कसरी ? | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.ค. 2024
  • संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन निर्माण गर्ने सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक रुपमा संकटमा पर्नुभएको छ । एमाले अध्यक्ष केपी ओलीले आज बिहानै प्रधानमन्त्री दाहाललाई आफ्नो नेतृत्वमा सरकार गठन हुने भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको थियो । तर, प्रधानमन्त्री दाहालले सरकार नछाड्ने र विश्वासको मतको सामना गरेरै अघि बढ्ने निर्णय गर्नु भएको छ । दुई दलबीचको सहमतिमा राष्ट्रिय सहमतिको सरकारसम्म पुग्ने लक्ष्य राखिएको छ । दुर्इ दल मिलेपछि दाहालले सदनमा बहुमत गुमाइनै सक्नुभएको छ, अब कसरी बन्छ नयाँ सरकार ?
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    th-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 3

  • @kesharparajuli782
    @kesharparajuli782 วันที่ผ่านมา +1

    Good pm

  • @potchn0
    @potchn0 2 วันที่ผ่านมา +1

    Dhanga nabheka YCL

  • @UmapatiLamichhane
    @UmapatiLamichhane วันที่ผ่านมา

    A....p......j..... Lamichhane