ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

चारो खोज्न गएकी चरी आफै चारो भएपछी New Live Dohori 2078 Suprim Malla Vs Purnakala Bc Hataika Paujale

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2021
  • 🙏🙏🙏 Prem Aryal Present's :- 🙏🙏🙏
    चारो खोज्न गएकी चरी आफै चारो भएपछी New Live Dohori 2078 Suprim Malla Vs Purnakala Bc Hataika Paujale
    ======================================================
    🎶 Original Song:- हातैका पौजाले Hataika Paujale (Euta Photo Pathaideu Naujale)
    🎤 Vocal:- Kushal Belbase & Shanti Shree Pariyar कुशल बेलबासे / शान्ति श्री परियार
    ✍ Lyrics :- Kushal Belbase ( कुशल बेलबासे )
    🎵 Music :- Kushal Belbase ( कुशल बेलबासे )
    ======================================================
    🎵 Audio/video Studio :- Galbandi Rodhighar (गलबन्दी रोधीघर )
    ======================================================
    👉 Director :- Prem Aryal (प्रेम अर्याल)
    ======================================================
    Live Dohori Singer
    🎤 Male :- Suprim Malla (सुप्रिम मल्ल)
    🎤 Suppoter singers :- Rabin Pariyar / Lomas Bhandari (रबिन परियार / लोमस भण्डारी)
    ======================================================
    Female :- Purnakala Bc (पूर्णकला बिसी)
    🎤 Suppoter singers :- Simran Thapa / Shiba Pun Magar(सिम्रन थापा / शिवा पुन मगर)
    ======================================================
    🎵 Musician
    🎵 Madal :- Pradip Adhikari & Ghaman Rana (प्रदिप अधिकारी / घमन राना )
    🥁 Dholak :- Chandra Magar (चन्द्र मगर)
    🎵 Flute :- Keshav Chhinal (केशब छिनाल)
    🎹 Keyboard :- Rasik Angad Karki (रसिक अंगद कार्की)
    🎵 Auctapad :- Sarad Budhathoki (सरद बुढाथोकी)
    ======================================================
    📹 Cinematographer :- Kamal Bk / Prem Aryal (कमल बिक / प्रेम अर्याल)
    ======================================================
    🎶 Audio Recording & Mixing :- Prem Aryal (प्रेम अर्याल) 9841269202
    ======================================================
    🎬 Video Editor:- Kamal Bk (कमल बिक ) 9848128602
    ======================================================
    Post Production:- Apex Music Nepal (एपेक्स म्युजिक नेपाल)
    #PurnaKalaBc #SuprimMalla #NewLiveDohori2078
    ======================================================
    ©Prem Kumar Aryal, 2018©
    ======================================================
    Facebook channel : / premaryal86
    All the Audio and Video rights of this Music Video is owned only by
    Prem kumar aryal
    Contact us :9841269202/9802069202
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 1.5K

  • @ADSMUSICNEPAL
    @ADSMUSICNEPAL  2 ปีที่แล้ว +62

    नमस्कार🙏 हाम्रो च्यानल, Apex Music Nepal (सर्बोच्च संगीत नेपाल) लाई माया❤ गर्नु हुने तपाइँ सम्पुर्ण दर्शक श्रोताहरुमा हार्दिक स्वागत👏छ। हजुरहरु धेरैले माया गर्नुभएको छ, यो माया अझै अपार पाइराखौ ,हजुरहरुलाई कार्यक्रम "झ्याम्मै दोहोरि" कस्तो लागिरहेको छ को कहाबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नुहोला, अझै यस्तै यस्तै प्रत्यक्ष लाइभ दोहोरि लिएर आउछौ,अब यस्तो बिषय बस्तुमा आइदियोस भन्ने लागेको छ भने पनि भन्नुहोला , सबैको जयहोस 🎶जय गीत जय संगीत, धन्यबाद ।

  • @sailionlinetv
    @sailionlinetv 2 ปีที่แล้ว +154

    सुदुरपश्चिम सान लाई जिताउन हामी सुदुरपश्चिमा बासिले जय नेपाल suprim mall thakuri लाई

    • @krishnamagar7149
      @krishnamagar7149 2 ปีที่แล้ว +4

      Please do not point out ur rigions he is nepali he is start to sining of every one heart of nepali…

    • @madansaud4710
      @madansaud4710 2 ปีที่แล้ว +1

      सुप्रीम बाबू सम्पूर्ण नेपालीको मनमा बसिसक्नुभयो । सुदूरपश्चिमबासीको माया र साथ सहयोग वहाँले आफ्नो सुमधुर स्वरले पाउनुहुन्छ न कि सुदूरपश्चिमबासी भएकोले । उत्कृष्ट सुप्रीम बाबुलाई सम्पूर्ण नेपालीहरुले माया गर्नुहुनेछ । त्यसैले भेगीय नाताले भोट नमागिदिनुहोला । हामीले अलि ठूलो मन बनाएर भोट माग्नुपर्छ ।

    • @basyaltv1389
      @basyaltv1389 2 ปีที่แล้ว

      पश्चिमाञ्चल काे पनि सपाेर्ट रहनेछ ।।।

    • @kingdoms89
      @kingdoms89 2 ปีที่แล้ว

      यस्तै कमेन्ट गरेर हो ?? bottom3 मा परेको सुदुरपशिमेले मात्रै सपोर्त गरेर त winner भैन्न हौ?????

  • @padambist5242
    @padambist5242 2 ปีที่แล้ว +162

    एक चोटी इन्द्रेणीमा जानु भाइ सबैले चिन्छन् भोटको लागि सजिलो हुन्छ।

    • @IshwarThapa
      @IshwarThapa 2 ปีที่แล้ว +4

      सायद पहिल्यै इन्द्रेणिमा गयको हुनुपर्छ

    • @rajukunwar8090
      @rajukunwar8090 2 ปีที่แล้ว +2

      gaisakeka xan indreni ma pahile nai suprim vai..

    • @jeevankarki5801
      @jeevankarki5801 2 ปีที่แล้ว +2

      Paila nai ho gako babu

    • @bishnukhand3420
      @bishnukhand3420 2 ปีที่แล้ว +3

      Vote ko lagi feri pani indreni ma gayera vote ko Apil gara suprem babu

    • @k.b.cmasti1267
      @k.b.cmasti1267 2 ปีที่แล้ว

      2 बर्ष पहिले गयक थिय बाबु

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 2 ปีที่แล้ว +43

    हे भगवान् साच्चिकै कलियुग नै अाएछ यस्तो सानाे बच्चाकाे कति मिठाे स्वर,उस्तै शब्द चयन बाबुलाई उन्नति प्रगतिको शुभकामना छ बाबू।

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 ปีที่แล้ว +3

    "बाँच्ने आधार के होला म सित
    घरकै धुरी भाँचिए पछि त "
    👉️अब आमा आउँदिनन् भने है
    तिमी बाउको वैशाखी बने है "
    वाह ! बाबू #सुप्रिम मल्ल ठकुरी तिमीलाई जति जति सलाम गरे पनि कमै हुन्छ जस्तो लाग्यो ।

  • @omprasadbhantana2433
    @omprasadbhantana2433 2 ปีที่แล้ว +60

    ८बर्ष काे बाबु लाई यस्ताे मार्मिक शब्द कसरि अायकाे हाेला सारै राम्रो छ शुभ कामना

  • @reshamsunam1602
    @reshamsunam1602 2 ปีที่แล้ว +14

    बाच्ने आधार के होला मसित घरकै धुरी भाचिय पछि त आहा अत्यन्तै मार्मिक उत्कृष्ट मन मुटु छुने शब्द यति सानो बाबुको अदभूत कला र क्षमताको उच्च सम्मानका साथमा न्यान्यो माया आशीर्वाद छ सुप्रीम बाबू अझै प्रगतिको शुभकामना छ अत्यन्तै रोचक र गम्भीरताका साथ भावुक शब्द चयन उठान गर्नु सानो कुरा होइन यो कलिलो मस्तिष्कले वाह बाबू वाह!!!

  • @juntara9688
    @juntara9688 2 ปีที่แล้ว +3

    ओहो शब्द हरुको खानी सुप्रिम्😍😍😍

  • @teamprabesh899
    @teamprabesh899 2 ปีที่แล้ว +3

    Suprem 💟

  • @RamBahadur-iw5lp
    @RamBahadur-iw5lp 2 ปีที่แล้ว +200

    चारो खोज्न गएकि चरि नफर्किए भाचौला कसरि 😭😭वा मन छुने शब्द

    • @madhupokharel6967
      @madhupokharel6967 2 ปีที่แล้ว

      Babu god bless you asuu nai ayo babu

    • @jeevanthing8972
      @jeevanthing8972 2 ปีที่แล้ว

      यति धेरै समय सान्दर्भिक गीत गाउनु हुने मायालु प्रतिभा बाल कलाकार तथा सम्मान पुन्य गायिका पुर्नकला म्याम्लाई मन देखि सम्मान तथा सुभ कामना।।।

    • @ajanglimbu3749
      @ajanglimbu3749 2 ปีที่แล้ว

      @@madhupokharel6967 ]]]pp00p]00p0p0q00000000

    • @ajanglimbu3749
      @ajanglimbu3749 2 ปีที่แล้ว

      0p00 is 4t

  • @rameshkc4802
    @rameshkc4802 2 ปีที่แล้ว +498

    हेर्दा हेर्दा आखाबाट आँसु नै आयो।यति सनै उमेरमा यती मार्मिक सब्दहरु ? भाइको उज्ज्वल भबिस्यको सुभकामना

    • @junajenny192
      @junajenny192 2 ปีที่แล้ว +4

      Same here 😭😭

    • @chyangvabro5638
      @chyangvabro5638 2 ปีที่แล้ว +3

      Banisakeu

    • @ramutamu4047
      @ramutamu4047 2 ปีที่แล้ว +11

      सुप्रीम लाई भोट गरेर सेभ गरि दिनु होला

    • @B_channel123
      @B_channel123 2 ปีที่แล้ว +8

      Voice of nepal ma suprim vai lai vote gari dinu hola

    • @sitapaijamagar614
      @sitapaijamagar614 2 ปีที่แล้ว +5

      Same here 😢

  • @sunivishwakarma628
    @sunivishwakarma628 2 ปีที่แล้ว +20

    खै किन हो मलाई त केही लेख्नै आएन 😭😭😭😭😭😭 कति भावुक बनायौ बाबु यति सानो उमेर मा यस्तो गाह्रों शव्द चयन❤️❤️❤️❤️ भगवान ले सदा आशीर्वाद दिईरहुन 🙏🏻🙏🏻🙏🏻

  • @bikramshahi6607
    @bikramshahi6607 2 ปีที่แล้ว +251

    मनछुने शब्द मिठो स्वर the voice of kids को लागि धेरै धेरै शुभकमना बाबुलाई😍😘😘

    • @bepanrai6348
      @bepanrai6348 2 ปีที่แล้ว

      काबु रामरे छ तिमी लाइ भेटन मनछ फाेन नम्बर छाेडन ल

    • @bepanrai6348
      @bepanrai6348 2 ปีที่แล้ว

      🇳🇵🇳🇵♥️♥️♥️

  • @kamalbasnet7411
    @kamalbasnet7411 2 ปีที่แล้ว +230

    सुपृम भाइ the voice of kids को live round मा प्रबेश गरेका छन अब उन्लाइ भोट को खाचो छ तेसैले भोट खुल्ला हुन साथ सबै ले भोट गर्नुपर्छ

    • @prabinatamang4101
      @prabinatamang4101 2 ปีที่แล้ว +2

      Ok

    • @rajubinakon5766
      @rajubinakon5766 2 ปีที่แล้ว +3

      भोट गर्ने उपाय के छ? म समीक्षा र सिडि बिजय को छिमेकी। सिडि बिजय लाई जिताउन जसरी मैले आफ्नो भुमिका निभाएथें । यी बाबुलाई नि सकेको गर्नेछु। म राजु क्षत्री अपुरो मलेसिया

    • @rolpalibhai276
      @rolpalibhai276 2 ปีที่แล้ว +3

      मेरो भोट पनि भाइलाइ

    • @kalpanatamang7190
      @kalpanatamang7190 2 ปีที่แล้ว +1

      खुल्ला छ नि अहिले

    • @santoshbabitadeepika9743
      @santoshbabitadeepika9743 2 ปีที่แล้ว +2

      Kasari ho garne vot sir

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 ปีที่แล้ว +32

    पूर्णकला बिसि र सुप्रीम मल्ल भाइको दोहोरी सुन्दा मन नै भक्कानिएर आयो।यो हामी नेपालीको बिदेशीनु रहर होइन वाध्यता हो।यो वास्तविकतालाई गित मार्फत अति नै मार्मिक ढंगले प्रस्तुत गर्नु भयो हृदय देखि सलाम छ।सफलताको कामना दुबै जनालाई 🙏🙏🙏🙏❤️❤️❤️👍️👍️👍️👍️

  • @bibosgurung280
    @bibosgurung280 2 ปีที่แล้ว +60

    voice of kids बाट चिनेर आएको हु ! कला र गला भएको suprim बाबु❤️😘

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 ปีที่แล้ว +150

    यो उमेरमा नै क्या मनै छुने शब्द संयोजन गर्न सक्ने अदभूत बाल प्रतिभा सुप्रीम बाबुलाई सफलताको शुभकामना !!!
    बाबुको शब्द शब्द ले आखा रसायो !

  • @purnanepali6146
    @purnanepali6146 2 ปีที่แล้ว +67

    हुने बिरुवाको चिल्लो पात भनेको यहि हो बाबुलाई प्रगतिको सुभकामना

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 2 ปีที่แล้ว +13

    सानो राजु परियार हुन इनि भाइ त।।बालकलाकार मध्यकै अब्बल कलाकार पृन्श मल्ल ।always god blessing you

  • @anitarai7249
    @anitarai7249 2 ปีที่แล้ว +42

    सारै मर्मस्पर्सी शब्द सुन्दसुन्दै रोएको पत्तै भएन हाल साउदी बाट नै हेरिरहेछु 🙏🙏बाबुलाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना 🙏❤️❤️❤️❤️❤️

    • @mahenderthapa1639
      @mahenderthapa1639 2 ปีที่แล้ว

      मन थाम्न सकिन 😭😭

  • @sreejantamang6557
    @sreejantamang6557 2 ปีที่แล้ว +18

    मेलोडी गीत मात्र हैन लोक दोहोरी लाई पनि यती न्याय दिएर दोहोरी फर्काउन सक्ने सुप्रीम बाबुलाई सबैले भोट गरेर voice of kids को बिजेता बनाउ

  • @devikunwar3369
    @devikunwar3369 2 ปีที่แล้ว +683

    राजु लामाले किन छानेको भन्नेहरु थाहा भयो होलानि

    • @sabanalamashirsti7047
      @sabanalamashirsti7047 2 ปีที่แล้ว +19

      Sahi vannu vayo hajur le 🙏

    • @bishnukhand3420
      @bishnukhand3420 2 ปีที่แล้ว +13

      Sahi ho

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 ปีที่แล้ว +34

      मान्छे पनि राम्राे स्वर पनि राम्राे शब्द चयन कतिराम्राे धेरै धेरै शुभकामना अनि अाशिर्बाद छ बाबु ठुलाे गायक बनेकाे देख्न पाँउ

    • @vlogkhuman
      @vlogkhuman 2 ปีที่แล้ว +12

      थाहा छ मुईया।

    • @mayaghalan
      @mayaghalan 2 ปีที่แล้ว +9

      sahi ho

  • @surendrabasnet5595
    @surendrabasnet5595 2 ปีที่แล้ว +20

    दोहोरी मातरै हेर्ने होइन हजुरहरु भोईस नेपाल मा भोटिङ पनि गर्ने गर्नु होला हाम्रो भाइ suprim malla Thakuri lai plz

  • @aitetamang9603
    @aitetamang9603 2 ปีที่แล้ว +15

    हैट यत्ती सानो उमेरमै यस्तो हार्ड गित गाको यो भाईले बिचारा राम्रो होश प्रगती होश सानु भाई सुप्रीलाई शु भ कामना।

  • @rameshsubashrameshsubash4724
    @rameshsubashrameshsubash4724 2 ปีที่แล้ว +3

    सुप्रीम बाबुलाई voice kids ma sabaile vot halera jitau hai🙏🙏🙏🙏🌺🌺🎉🎉

  • @dipendra727
    @dipendra727 2 ปีที่แล้ว +256

    सानो भाई सुप्रीम मल्ललाई बधाई साथै उज्वल भविषयको शुभ कामना भोइस अफ किड्समा पनि राम्रो गर्नु 😍😍😍😍🥰🥰

    • @bivuchannel4183
      @bivuchannel4183 2 ปีที่แล้ว

      My favourite singer Purnakala B.C. lots of love babu supreme 😍😍😍😍

    • @janukarai9678
      @janukarai9678 2 ปีที่แล้ว

      @@bivuchannel4183suprim babulai dherei vnda dheri votle jitau

    • @mayasuncheuri7580
      @mayasuncheuri7580 2 ปีที่แล้ว +1

      @@bivuchannel4183 rxkx

  • @kopilabohara2363
    @kopilabohara2363 2 ปีที่แล้ว +14

    हाम्रा कुरा तस्बिरले बोल्दो हो
    घामले भन्दा पिरले मन पोल्दो हो💕💕

  • @rajeshthapamagar6063
    @rajeshthapamagar6063 2 ปีที่แล้ว +3

    भगु मानको लिला पनि कति अचम्म को छ कुनै बेला यो उमेर मा राम्रो सग बोल्न पनि जानेको थियन होला तर अहिले यो बाबु यति मिठो लय अनि कति मार्मिक सबद हरु थपेर यो धर्तीमा गुनजाएका छन सधै यस्ता आवाज गुनजाइ रहनु तिमिलाइ धेरै धेरै धन्यवाद छ । यसरिनै अगाडि बडदै जानु ।

  • @somalimbu6835
    @somalimbu6835 2 ปีที่แล้ว +2

    सुप्रीम all the best ❤️💚

  • @Krishnagrg411
    @Krishnagrg411 2 ปีที่แล้ว +97

    सुप्रीम बाबुको अति नै मिठो स्वर अनि अति नै मार्मिक मन छुने शब्द।
    कति बेला आँखा रसियो पत्तो नै भईन।
    बाबुलाई उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना ❤️❤️❤️👍👍

    • @puspabhattrai6025
      @puspabhattrai6025 2 ปีที่แล้ว +1

      ho ho manxe ousatai ramro babu

    • @Krishnagrg411
      @Krishnagrg411 2 ปีที่แล้ว

      @@puspabhattrai6025 👍👍🙏

  • @kamansinggurung1914
    @kamansinggurung1914 2 ปีที่แล้ว +63

    सुप्रिम भाइ लाई भाेईस किड्स काे बिजेता बनाउन सबै भाेट मार्फत माया देखाउनु हाेला

  • @kumarvlogs1617
    @kumarvlogs1617 2 ปีที่แล้ว +3

    Yes suprim babu you can win voice kids you have beautiful voice

  • @kyabthuli4997
    @kyabthuli4997 2 ปีที่แล้ว +4

    wow kati hancy boy sarai hancy voice of nepal ko jeet pakka jojo kai ho yespalko really so nice voice so sweet

  • @devrajbhatta5077
    @devrajbhatta5077 2 ปีที่แล้ว +10

    सुप्रीम बाबु यस्ता शब्द हरु यस्तो स्वर साच्चिकै सरस्वती को बरदान हो। Great babu🙏

  • @ramchandrakhatri5766
    @ramchandrakhatri5766 2 ปีที่แล้ว +29

    सुप्रीम भाइलाइ वरिष्ठ लोकदोहोरी गायक को उपाधी दिनुस् सरकार 🙏🙏

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +25

    voice of kids सुपृम बाबू कति गहकिला शव्द सार्है मन छोयो,पुर्णकला बहिनी त तेसैनी अब्बल हुनुहुन्छ।बाबू यति सानो उमेरमा नि यस्ता शब्द पर्योग गर्नुभएको छ।voice of kids बिजेता बनेको देख्न पाइयोस् अग्रिम शुभकामना बाबू,भबिस्य उज्ज्वल छ बाबुको

  • @bhimrawal1817
    @bhimrawal1817 2 ปีที่แล้ว +19

    सुदुर पश्चिम काे सान सुप्रिम भाइ तिमिलाई अग्रिम हार्दिक शुभकामना साथै सम्पूर्ण दर्शक जनले भाईलाई voice kits मा भारि भाेट गरि top 16 मा लिईदिनुहाेला

  • @tulsakc39
    @tulsakc39 2 ปีที่แล้ว +80

    शब्द शब्दमा बास्तबिकता झल्किएको छ सुरुको टुक्का देखि आँसु झरेको अन्तिम टुक्का सम्म नि आँसु रोकिएन गित सकिएको पत्तो नै भएन 😭😭अति मार्मिक अगृम सफलताको सुभकामना 🙏

    • @topgc6543
      @topgc6543 2 ปีที่แล้ว

      Hjr really honi

  • @birbhandari2806
    @birbhandari2806 2 ปีที่แล้ว +15

    सुप्रीम बाबू लाई धेरै भन्दा धेरै भोट दिइ voice of kids को बिजेता बनाइ दिनु होला । दोहरी कि माहारानी शीत टक्कर लिनुभको मा बधाई छ बाबू लाइ

  • @xetreekoxoramoh6110
    @xetreekoxoramoh6110 2 ปีที่แล้ว +3

    सुदुरपश्चिमकाे एक मात्र हिरा हाे सुप्रिम मल्ल ठकुरी भाई बधाई छ तिमी लाई, अब त थाहा भयाे हाेला नि राजु सर ले कि लिएकाे हाे भनेर ,।

  • @gaurabjungkunwar4331
    @gaurabjungkunwar4331 2 ปีที่แล้ว +28

    पुर्णकला बिसि को भन्दा सानो भाइका टुक्काहारुमा छन्द अनुप्रास एकदम मिलेको छन भाइलाई शुभकामना । अझै प्रगति हुँदै जावोस ।

    • @dilipabhinash1740
      @dilipabhinash1740 2 ปีที่แล้ว

      सही कुरा गर्नु भयो मलाई त्यस्तै लाग्यो 💗❤️❤️❤️
      Suprim wishes best singer future life 💗❤️❤️ successful ❤️❤️

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 ปีที่แล้ว +254

    दोहोरी मा अब्बल सुप्रीम सानो क्यूट भाई अब the voice मा पनी राम्रो गर्नु पर्छ है।
    कती मीठो शब्द सानो बाबु को❤️❤️

  • @laxmankunwar244
    @laxmankunwar244 2 ปีที่แล้ว +92

    आहा यो bhai को उज्ज्वल भबिस्य को शुभकामना 👏👏👏👏

    • @hhimbohara2177
      @hhimbohara2177 2 ปีที่แล้ว +2

      💙💔❣️💞💝💓💘💖💜

  • @rolpalibhai276
    @rolpalibhai276 2 ปีที่แล้ว +22

    voice of kids मा भाइ लाई सबैले भोट गरेर अगाडि बढाउ😍😍😍

  • @harilal3435
    @harilal3435 2 ปีที่แล้ว +25

    Suprim लाइ भोट गरौ the voice kids को winer बनाउ।

  • @rekharai9732
    @rekharai9732 2 ปีที่แล้ว +3

    😢😢😢heart touched dohori
    Keep it up sanu timilai vote garxu jasari hunx plz japan bata vote garne tarika sikaidinu hola

  • @srijanathapa4618
    @srijanathapa4618 2 ปีที่แล้ว +64

    Suprim vaii is the gem💎
    येति सानो उमेर मा कति मीठो शब्द चएन गर्ने सकेको बाबू ले❤️💙
    सबै जना ले भाइ लाई voice of kids मा धेरै सपोर्ट र माया गर्दिनु होला🤗🤗

  • @abravo818
    @abravo818 2 ปีที่แล้ว +6

    सुप्रिम मल्ल ठकुरी बाबुको दोहोरी हेरियो साह्रै मार्मिक लाग्यो, यति सानो उमेरमा यस्तो दोहोरी गीत उत्कृष्ट शब्द चयन गरी गाउन सक्ने विलक्षण प्रतिभाशाली सुप्रीम मल्ल लाई उज्वल भविष्य को शुभकामना छ साथै voice of Nepal kids मा पनि उत्कृष्ट रूपमा गाउनु होला हामी सबैले जिताउन ला गि पर्ने छौ

  • @kamanamagar5886
    @kamanamagar5886 2 ปีที่แล้ว +57

    सुप्रिम भाई the voice of kids काे लागि धेरै धरै सुभकामना सुप्रिम भाई हाई हाई

  • @kulchhantyal5030
    @kulchhantyal5030 2 ปีที่แล้ว +18

    बिष्णु माझी पछि मन पर्ने गायिका,साथै सानो बाबू लाई अग्रिम बधाई तथा सफलताको शुभकामना!

  • @chetrana5789
    @chetrana5789 2 ปีที่แล้ว +144

    कति राम्रो भवानामा दुबेर गाएको नेपाली समसायिक मा मिल्दो जुल्दो वालक र आमा लाई धेरै धेरै आशिष छ

    • @ganeshbista3113
      @ganeshbista3113 2 ปีที่แล้ว +1

      सुप्रीम मल्ल ठकुरी लाई उज्जल भविष्यको शुभ कामना गर्दै भ्वाइस अफ kids ma vote gari अगाडि बढ्न सहयोग गर्न आग्रह

    • @ramashahi8272
      @ramashahi8272 2 ปีที่แล้ว +1

      ❤️❤️

    • @vimmagar4993
      @vimmagar4993 2 ปีที่แล้ว +1

      हेर्दा हेर्दैनै आँसु पो आयो सानो बाबू लाई अग्रमी सफलता को शुभ कामना छ

  • @Zemvlog16innocentgirlmaili
    @Zemvlog16innocentgirlmaili 2 ปีที่แล้ว +3

    Suprem babu le yo pali The voice of kids jitnu parxa😘😘😘😘May God bless you

  • @bimalakafle7229
    @bimalakafle7229 2 ปีที่แล้ว +4

    बधाई छ सानो बाबु सुप्रिम मल् लाई।❤❤

  • @ramakrishnaale7059
    @ramakrishnaale7059 2 ปีที่แล้ว +12

    The voice of kids ma aja bata vot open hudai xa sabai jana le suprim malla lai vot garnu hola

  • @taratamang2468
    @taratamang2468 2 ปีที่แล้ว +64

    मेरो प्यारो बाबु सुपरिम पहिलो चोटिनै मन परेको मेरो प्यारो बाबु अझै प्रगति गर्दै जानु है बाबु 🙏🙏🙏🙏🙏🙏सबै जना भए हाम्रो सानो बाबु सुपरिम लाइ जिताउनु पर्छ है

  • @hemantkhadka2804
    @hemantkhadka2804 2 ปีที่แล้ว +15

    सुरुमा नै अाखाबाट अासु खस्यो मन भक्कानियो र पुरा हेर्न सकेन पछि हेर्ने छु तेसैले सेयर गरे😙😙😙😙😙

  • @Bhibisaan0897
    @Bhibisaan0897 2 ปีที่แล้ว +39

    चाराे खाेज्न गयकि चरि नफर्किय बाचुला कसरी 😭😭😭आखाभरि आँसु हुदा पनि सबै गित सुने तर छाेरामान्छे रुदैनन भन्छन तर म रुदै हेरेकाे म जस्तो कसैलाई भय यता हाजिर गरुम न।

    • @jyotichhetri2655
      @jyotichhetri2655 ปีที่แล้ว

      Mali ni mero xoro ko yad ayarw rudai hereko

  • @thapasansar9225
    @thapasansar9225 2 ปีที่แล้ว +6

    Voice of kids ma suprim malla thakuri bhai lai vote halne jati le hajir garau ta😍😍🎶🎶🎤🎤🎤

  • @chandramendal6879
    @chandramendal6879 2 ปีที่แล้ว +8

    यति राम्रो पर्तिभा भयको बाबुलाई हामि सबै मिलेर voice of kids मा जिताउनु पर्छ है

  • @bikram8656
    @bikram8656 2 ปีที่แล้ว +2

    धेरै राम्रो लागेयो सबै तिम लाई बधाई छ

  • @yamgharti2910
    @yamgharti2910 2 ปีที่แล้ว +3

    सुप्रीम बाबुको शब्द चयन र पुर्णकला जी को स्वर ले कार्यक्रम सकिएको पत्तो पाइन ।

  • @susmathada2348
    @susmathada2348 2 ปีที่แล้ว +3

    Support all suprim 😍🤩

  • @padamgurung6283
    @padamgurung6283 2 ปีที่แล้ว +5

    बाँच्ने आधार के होला मसीत,
    घरकै धुरी भाँचिए पछित!!!!!!!

  • @bhupendrabhul9443
    @bhupendrabhul9443 2 ปีที่แล้ว +97

    चारो खोज्न गएकि चरी
    नफर्किए बाचुला कसरी !!
    साह्रै नै मन छोयो सफलताको अग्रिम शुभकामना बाबु सुप्रिम !!

    • @radhikakhanal591
      @radhikakhanal591 2 ปีที่แล้ว

      बाध्यताले गय घाटी रेटेर
      आउला सोचेको थिए चारो भेटेर

    • @shantirawal2374
      @shantirawal2374 2 ปีที่แล้ว

      supiprm बाबु बधाई

  • @letechnology
    @letechnology 2 ปีที่แล้ว +2

    सुप्रीम भाईको सांगीतिक क्षेत्र उज्वल छ साथै भ्वाइस अफ किड्स को लागी सक्दो भोट पनि गरिदिनु होला सबैले

  • @tejendramagar1844
    @tejendramagar1844 2 ปีที่แล้ว +79

    सुपृम भाइ लाई उज्ज्वल भबिष्य कामना गर्दछु।
    साथै पुर्णकला दिदी को प्रती हार्दिक नमन व्यक्त गर्दछु।

    • @purnakalab.c.9746
      @purnakalab.c.9746 2 ปีที่แล้ว +2

      धन्यवाद

    • @ramutamu4047
      @ramutamu4047 2 ปีที่แล้ว +2

      Vote for suprim hai

    • @tejendramagar1844
      @tejendramagar1844 2 ปีที่แล้ว +1

      दिदी हजुर को म फ्यान पनि हो है दिदी हजुर

  • @rakeshkumarnepali3697
    @rakeshkumarnepali3697 2 ปีที่แล้ว +8

    कसरी बयान गर्नु र खई यी मन छूने सब्द हरु को
    जती सुने पनी मन भरी दैन
    सफ़लता को कामना
    मेरो प्यारो भाई सुप्रीम मल्ल भाइ र पियारी दीदी पूर्ण कला बीसी लाईं

  • @smilereg9562
    @smilereg9562 2 ปีที่แล้ว +28

    मेरो मन पर्ने गायीका र सुप्रिम बाबुले गाउँदा लास्टै मन छोयो र आँखा पनि रसाएको थाहै भएन सफलताको सुभ कामना सबैलाई ❤️❤️❤️❤️❤️❤️

  • @dipumalla4957
    @dipumalla4957 2 ปีที่แล้ว +43

    मिठाे स्वर मन छुने शब्दले भरिएकाे सधै यसरी नै राम्रो गित सुन्न पाईयाेस ।

  • @himalghisingofficial4718
    @himalghisingofficial4718 2 ปีที่แล้ว +100

    समय सान्दर्भिक लोक गीत मेरोत आँखा बाट आँसु आयो धन्य छ यति मिठो मन छुने दोहोरी गीतको लागि पुर्णकला दिदी र The voice of kids ट्रिम राजुको यक सच्चा सुमधुर स्वरको धनी भाइ सुपृम मल्ल ठकुरि भाइ सबैले vote गरम भाइ सुपृमलाई धेरै सुभकामना अनि आशिर्वाद छ!!

    • @anitaale3262
      @anitaale3262 2 ปีที่แล้ว +1

      kati man chaune git

    • @anjananeupane851
      @anjananeupane851 2 ปีที่แล้ว

      भाईको स्वर को त म फ्यान तर शब्द बबु आफैले पक्कै पनिहोईन होला पूर्ब तयारी गरिएको हेला ।

  • @chamachhami3415
    @chamachhami3415 2 ปีที่แล้ว +3

    मनै छुने दोहोरी रहेछ ।हार्दिक हार्दिक बधाई ।

  • @rohitchhetri6857
    @rohitchhetri6857 2 ปีที่แล้ว +6

    Tha voice kids मा भाई लाई सबैले भोट दिएर बिजय गराऊ है🙏🙏

  • @ankitaregmi1828
    @ankitaregmi1828 2 ปีที่แล้ว +63

    कत्ती रोएछु कति राम्रो गाएका सानो बाबुले धेरै धेरै सफलताको शुभकामना बाबु💖💖💖

  • @kcgobinda5342
    @kcgobinda5342 2 ปีที่แล้ว +158

    भाइ तिम्रो स्वर यकदमै राम्रो छ अझै सफलताको शुभकामना छ ।

  • @bishnuadhikari1111
    @bishnuadhikari1111 2 ปีที่แล้ว +27

    आहा कति मिठो स्वर अनि शब्द कति मार्मिक हुन। शुभकामना सुप्रीम भाइलाई।

  • @sushantpariyar5265
    @sushantpariyar5265 2 ปีที่แล้ว +2

    यति Mitho आवाज तिमीलाई भाइ र tihi diju पनि यति प्यारा प्यारो sarhi man chuyo❣️

  • @semugahamagar7733
    @semugahamagar7733 2 ปีที่แล้ว +177

    आहा कति मन छुने गीत ,बाबु अझै प्रगति गर्दै जानु ।

  • @aasishkc945
    @aasishkc945 2 ปีที่แล้ว +8

    साचिकै इबाबुको मुख्मा सरसतिको बाँस छ थुलो ब्य्क्तितो भएको देख्ना पाम 👏👏👏👏💓💓💓💓💓💓

  • @madanmallachhaya1359
    @madanmallachhaya1359 2 ปีที่แล้ว +30

    सुप्रीम राजालाई मनै बाट धन्यवाद। सानै बाट यस्तो कला !

  • @anandmagar6648
    @anandmagar6648 2 ปีที่แล้ว +3

    आहा बाबु तिमि त गाउन कै लागि जन्मेको जस्तो लाग्यो 💋❤️❣️

  • @taraaryal8313
    @taraaryal8313 2 ปีที่แล้ว +71

    सुपृम बाबुलाइ देख्यो कि मेरो छोराको याद आयेर एतिकै आँसु खस्छ सधै भगवान ले रछ्या गरून् सुपृम लाई सफलता को कामना!

  • @user-qk4wg1jn1l
    @user-qk4wg1jn1l 2 ปีที่แล้ว +14

    जसरी भय पनि यो बाबु लाई voice of kids ko king बनाउन आ आप्नो ठाँउ बाट सक्क्दो पर्यस गर्नु है । अब तपाईंको हात्त मा छ।🙏🙏🙏🙏🙏🙏🙏

  • @netradevkaot5852
    @netradevkaot5852 2 ปีที่แล้ว +1

    आहा कति राम्रो भोईस बाबू तिम्रो आजै प्रगति गर्दै जानु

  • @karbdr409
    @karbdr409 2 ปีที่แล้ว +2

    कति तारिफ गर्नु बाबुको शब्द कति गहिराई भित्र डुबेर निकै मनछुने सैलिमा गरियको निकै सम्माम योग्य अथाहा प्रतिभा यति सानो ऊमेरमा॥ ऊज्जल भबिस्यको कामना बाबुलाई॥॥॥

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +11

    यो सुप्रिम बाबुता पसिमको लोकगित आदुनिक सबै गितमा मयुर छन ऐसलै सुप्रिम बाबू पसिको मत्र नभएर नेपाल राष्ट्र को नी सङ्ग गितका राजा हुन

  • @Abhivuzl12
    @Abhivuzl12 2 ปีที่แล้ว +13

    वाउ वाउ सुप्रिम बाबू याे हाेनित तरिका भइस अफ नेपालकाे किङ अनि लाेक गितमाँपनि यति मिठाे भईस लअ बधाई छ बाबू अझैई अगाडि बडदै जानु हश 🌹बाबु बाबुलाई भईसमाँ मेराे धेरै सपाेछ गरछु बाबू 🎶🎶💘👍️👍️👍️👌🌻कति मिठाे भई सुन्नापाईयाे 🎶🌺🌷🌹👍️👍️👍️

  • @mohanstha8708
    @mohanstha8708 2 ปีที่แล้ว +1

    अहिके सम्मकै मार्मिक अनि उत्कृष्ट दोहोरी सायद यहि नै हुनुपर्छ। सुपृम भाईलाई सफलताको अपार शुभकामना साथै सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद यति मिठो दोहोरी पस्किनु भएको मा।🙏🙏

  • @bishnuthapa7456
    @bishnuthapa7456 2 ปีที่แล้ว +3

    suprima malla लाई बधाई छ purnakala bc संग सुमधुर सोर मा गित सुन्न पाउँदा 💕💕 असरी अनै साथ र सपोर्ट मिलोस

  • @yamgharti2910
    @yamgharti2910 2 ปีที่แล้ว +29

    साच्चै गितमा शक्ति हुन्छ । सृङ्खला नसकिदा सम्म अँखामा आशु टिलपिल टिलपिल पार्दै हेरे । धन्य छ सुप्रीम बाबु The voice ma सबैले सपोर्ट गर्न अपिल गर्दछु ।

    • @nepalfalgun2122
      @nepalfalgun2122 2 ปีที่แล้ว

      अत्यन्तै मार्मिक गित

  • @sarojshrestha6063
    @sarojshrestha6063 2 ปีที่แล้ว +6

    पुर्णकला जि को त के कुरा गरम भाइको मार्मिक शब्द वाहा आँखा रसायो उज्ज्वल भबिस्य को शुभकामना

  • @bairagimanxe4388
    @bairagimanxe4388 2 ปีที่แล้ว +1

    वाह भाइ यति मिठा शब्दहरु❣️❣️❣️

  • @vupengurung5610
    @vupengurung5610 2 ปีที่แล้ว +1

    Very nice voice suprim ..God bless you...

  • @kajiramdam2850
    @kajiramdam2850 2 ปีที่แล้ว +5

    घरमा‌ रहेका साना बालबालिकालाई पढाउन भनेर अस्वस्थ रोगि श्रिमान को उपचार गर्न भनि बिदेशीका आमाहरु जो बिबसताले एउटा बिरानो ठाउँमा घरायसी कामदारको रुपमा काम गर्दा को पिडा र आफनो घर अनि परिवारको पिडामा आधारित रहेको दोहोरीले साच्चिकै मन छोयो । मैंले पनि मेरो स्वदेश मा रहेकी आफ्नी छोरोलाई सम्झिएर मन थाम्नै सकिन गित हेर्दा हेर्दै आखामा आशु भरिएछ ।
    यति भावुक प्रसुति को लागी सबैलाई धन्यवाद ।

  • @user-pi9xf7db5w
    @user-pi9xf7db5w 2 ปีที่แล้ว +6

    उज्ज्वल भबिस्य को अग्रिम शुभकामना बाबू,सम्पुर्ण नेपाली हरु लाई यहि बाट बिनम्र अनुरोध गर्दछु सुप्रीम बाबू लाई voice of Nepal मा अत्यधिक मत ले बिजय गरौं

  • @s.r.m2177
    @s.r.m2177 2 ปีที่แล้ว +3

    salute xa mero pyaro babu suprim timro geet le lastai man xoyo babu mero man kati roye yo geet sunera moh pardeshi vako 10/12 barxa vaya bideshi pida lai timle man xune gari gayo love you babu suprim😥😥😥😥

  • @user-sf6gk7jt6u
    @user-sf6gk7jt6u 2 ปีที่แล้ว +3

    एकअर्का बिचमा समानता खोज्नु र आपसमा भएको असमानता को सम्मान गर्नु सक्नु नै सुन्दर सम्बन्धको पहिचान हो।💞best of luck suprim बाबुलाई,

  • @manrajbuddhamagar8054
    @manrajbuddhamagar8054 2 ปีที่แล้ว +6

    दुई प्रेम भाव एउटै शृजनामा..... यो दोहोरिपछी यस गितले अझ उच्च कोटिको स्थान प्राप्त गरे जस्तो लाग्यो मलाइ त। सायद दोहोरीको लागि कुनै उत्कृष्ट सम्मान छ सत प्रतिशत यहाँ हरुकै पोल्टो पर्छ निसन्देहनै💕💕💕

  • @melismagurung2468
    @melismagurung2468 2 ปีที่แล้ว +14

    Aja bata suprim babu lai sabai jana le vote garum la❤️❤️❤️❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +8

    पुर्नकलाबि.सि. र सुप्रिममल्लकाे भबनामा डुबेरगाउनुभयाे सन्देसमुलकगित धन्नेबाद

  • @newgalaxy9567
    @newgalaxy9567 2 ปีที่แล้ว +11

    supreme is the rare gys of nepali music industry....do ur best in voice of nepal kids....success will come in ur laps supreme .