जादुमय स्वरले भरियकी गौरी भट्टलाइ एति धेरै माया दिने प्रकाश // Live Dohori Prakash Parajuli VS Gauri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 มิ.ย. 2024
  • Dur Darpan Presents:-
    जादुमय स्वरले भरियकी गौरी भट्टलाइ एति धेरै माया दिने प्रकाश // Live Dohori Prakash Parajuli VS Gauri Bhatta
    ---------------------------------------
    यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
    🎶 Audio Credits:-
    ♪ SONG:-
    MAYA DEKAI HO
    माया देकै हो
    ♪ SINGERS:-
    BASANTA THAPA
    SAMIKSHYA ADHIKARI
    ♪ LYRICS:-
    BHARAT BARAKOTI
    ♪ MUSIC:-
    BASANTA THAPA
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    Live Creation :-
    Lead Male Singer
    🎤Prakash Parajuli
    Lead Female Singer:
    🎤Gauri Bhatta
    SSupporter :-
    Hikmat Shai Kshitiz
    Nabaraj Bhandari
    Narayan Rai
    Prabhuraj Pandey
    Shashikala Rai
    Mira Fiyak
    Pabindra Sunar
    Khagendra Neupane
    Tulasi Bishwokarma
    Bimala Sunar
    Musician Team:
    ♬Sarangi : Rajesh Gandharva
    ♬Keyboard :Mitra Adhikari
    ♬Flute : Prabin rasaili
    ♬Dholak: Khem Rana
    ♬ Madal : Dhurba K.C,Ghaman Rana
    ♬ Octopad : Bilak Gurung
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥Kabir Singh
    🎥Kishor Singh
    Directed by:
    Harish Dhital
    Audio/Video
    ♬ Dur Darpan Studio
    9851151230,9818667729
    #prakasparajuli
    #gauribhatta
    #siddharthaale
    #ibsalsanjyal
    #binoddanuwar
    #aayusharai
    #kamaghimire
    #suprememallathakuri
    #kishansijapati
    #princesslamsal
    #harishdhital
    #ibsalsanjyal
    #bishal
    #shivahamal
    #purnakalabc
    #chandrasharma
    #tikapun
    #netrabhandari
    #purnakalabc
    #badripangeni
    #preetiale
    #suprimmallathakuri
    #durdarpan
    #tikapun
    #preetiale
    #aashabc
    #purnakalabc
    #shivahamal
    #vijaypun
    #netrabhandari
    #anitachalaune
    #sukdevadhikari
    #durdarpan
    ©Dur Darpan Pvt ltd
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Social Links:-
    TH-cam:- tinyurl.com/DurDarpanOfficialYT
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dur Darpan.

ความคิดเห็น • 133

  • @GauriBhatta1

    नमस्कार म गायिका गौरी भट्ट पहिलो पटक मैले live दोहोरी गाउने प्रयास गरेकि छु हजुर हरु लाइ कस्तो लाग्यो प्रतिक्रिया दिनु होला

  • @dharmarajpokharel8123
    @dharmarajpokharel8123 21 วันที่ผ่านมา +1

    गौरी मेडको र प्रकाश शरको यो लोकदोहोरि जोडि आउदादिनरुमा पनि नेपाली लोक सङ्गीत भरि छाएको हामी हेर्न चाहान्छौ।

  • @rajlama2554

    गौरिले नेपाली लोकगीत राम्रो गाउनु हुदो र छ देउदा गित त म सुनेको छु

  • @karnathapa8842
    @karnathapa8842 21 วันที่ผ่านมา

    मधुर स्वर की धनी गौरी भट्ट र उस्तै मधुर स्वर का प्रकाश पराजुली दुवै जना को उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। धन्यबाद।

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 28 วันที่ผ่านมา +5

    देउडा कि रानी दोहोरी मा पनी अब्बल शब्द चयन गजब प्रगति को कामना गौरी जि ❤❤❤❤❤ प्रकाश पराजुली झन् शब्द को खानी ❤❤

  • @bhajindrabudhathoki8837

    आहा कति मिठो भाका। भाका अनुसारको शव्दहरु को छनौट पनि निकै राम्रो छ।

  • @kopilarajendra1195

    ❤🎉❤ राम्रो छ दोहोरी मज्जा आयो दोहोरी सुनेर ❤🎉❤

  • @NimaKhadka-y9t

    प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु होला यो दोहोरी ❤

  • @NimaKhadka-y9t

    प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु होला यो दोहोरी ❤

  • @nareshbhandari1428

    देउडा गितकि अब्बल गायिका दोहोरिमा पनि अब्बल रहिछ्न गज्जब सवाल जवाफ निकै मिठो ❤❤🎉🎉❤❤

  • @NimaKhadka-y9t

    प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु हो यो दोहोरी ❤

  • @keshabmagar6302

    आहा अति राम्रो स्वर र गित पनि सारै राम्रो जति सुनेनी सुनम सुनम लाग्ने एस्तो पो होत लोग गित सङ्गीत सुन्दा नि आनन्द महसुस हुने टुक्का र सब्दहरु नि धेरै राम्रो छ ।

  • @amarnembang5140

    gauri bhatta voices ko fyan ho ma

  • @db.gurung4294

    संसारको सबै भन्दा मीठो भाषा नेपाली हो तेसै माथि यती मिठो स्वरमा सजिएको दोहोरी सब्द अत्यान्तै प्रभावकारी लायो ❣️❣️❣️

  • @SaritaBk-lj8yk

    आहा मलाइ मन पर्ने गित हजुरहरुको गाउने शैली शब्द सरै राम्रो लाग्यो ❤❤❤❤

  • @RamSingh-xs5wk

    अति सुनदर

  • @NimaKhadka-y9t

    प्रकाश दाईको सारै दोहरि मन पर्छ ❤❤❤

  • @pushprajkunwar8761

    धेरै खुसी लाग्यो हाम्रो डेउडा गाइका ले पनि दोहोरी गाउदा कलाकार भनेको यस्तै हुनु पर्छ सबै बिदा मा पोक्त हुनु पर्छ हाम्रो सुदुर को सान शुभकामना छ🎉❤

  • @krishnakhatka3103

    मलाई साहै मनपने गायक गायिका मध्ये आज बल्ल पहिलो पटक दोहरी सुन पाइयो खुशी लाग्छ लाग्यो

  • @NimaKhadka-y9t

    प्रकाश दाईको सारै दोहरि मन पर्छ गाउदा छाडा गाउने ले एक पटक हेनु होला यो दोहोरी ❤