उमा बहिनिको पहिलो पटक दोहोरी सुन्ने मौका पाएँ,खुब रमाइलो लाग्यो।स्पष्ट शब्द उच्चारण र पावर भोकल लाग्यो,र प्रकाश भाइको त कुरै छाडौं भाइ त यश ग्रहका उदाउँदो एक सुन्दर नक्षत्र हुन्।दुबै कलाकारको उज्जल भबिस्यको कामना गर्दछु।❤
स्वर त दुबैको एक्दमै मिठो लाग्यो गीतको भाका अनुसार केटाले फकाउंदै जानुपर्ने केटी चाहिं तर्किंदै जानुपर्ने सिधै फक्किहाल्यो यो कमेन्ट कस्तो लाग्यो यसको जवाफ प्रकाश पराजुली बाट पाऊं न ।
सधै मेला महोत्सबमा अति व्यस्त गायिका/उद्घोषीका उमादेवी खनाल लाई अब यूट्युबमा Live दोहोरीमा नी हेर्न पाईने भो ! आज पहिलोपटक यो भिडियो हेर्दैछु ! गज्जब लाग्यो ! शुभकामना !!!!!!
PRAKASH RA UMA BICH BHAYEKO YO ATI NAI MITHO SWOR SAILIKO GEET SUNYERA KASKO MAN MUTU NAXOLARA, DUBAI JANA KALA RA GALAKA DHANI POPULAR HASTI KALAKAR , DUBAI KALAKARLAI UTTIKAI MAYA RA SAMMAN PRAKAT GARDACHHU ,
स्वर र दुबैको गाउने शैली एकदमै मीठो लाग्यो । गितको भाव अनुसार केटाले फकाउदैं जानुपर्ने अनि केटी चाही तर्किदै तर्किदै जानू भएको अझ सुनमा सुगन्ध हुन्थ्यो होला । तर पहिल्यै फक्किहाल्यौ 😅 जे होस एकदमै राम्रो छ । यो कमेन्ट कस्तो लाग्यो जवाफ दिनु है❤😊 16:12

But m
उमा देवी सिस याे अर्गानिक स्वरले मन मनै छाेयाे प्रकाश सरकाे त के कुरा...
अहा अति मिठो गित । मलाई यक्दम मन पर्यो ।बधाई छ सम्पुर्न । टीम लाई ।❤❤🎉🎉❤
उत्कृष्ट प्रसतुती भाई प्रकाश र बैनी उमा को थप सफलताको कामना 🎉🎉🎉🎉🎉🎉🎉
आहा कति राम्रो गित लय स्वर
भाई प्रकाश कै हाराहारीमा उमा जीले गित गाइन मान्छे पनि राम्री रहिछन
सुनम सुनम लागिरहेको छ
म मलेसिया बाट
घर गुल्मी सिर्सेनी
Aaha Sunirhau jasto❤
यो उमाको जुनसुकै दोहोरी हेरे पनि सार्है तगडा wow ❤
सुमधुर स्वरका धनी
waiting hai aamai❤
❤❤❤धेरै दिन पछि देखन पाइयो उमा जि 🙏🙏❤️❤️❤️❤️🎉🎉🎉🎉
य उमा अब त बिहे गर के❤❤
लगभग बीस वर्ष पुरानो भाकामा गित सुन पाउँदा धेरै खुसि लागाे
Aaha kati ramailo dohori ❤❤
Good sabdha l
Congratulate ❤
अावाजमा दम छ बैनीको 👌👌👏👏
स्वर त दुबैको एक्दमै मिठो लाग्यो गीतको भाका अनुसार केटाले फकाउंदै जानुपर्ने केटी चाहिं तर्किंदै जानुपर्ने सिधै फक्किहाल्यो यो कमेन्ट कस्तो लाग्यो यसको जवाफ प्रकाश पराजुली बाट पाऊं न ।
दुबै तर्फ अति मिठास सब्दहरु छ ❤️👍️
भावुक बनायाे शब्दको छनाैट पनि गहिराई मै स्वर र प्रस्तुति पनि अत्यन्तै सुरिलाे।
धेरै दिन पछि हेरन पाईयो यो जोडीको गित र शब्द त के कुरा गरनु दुबै अबल हो र बधाई छ
Wow super geet metho sor vai ko
Dami xa
सुन्नलायक दोहोरी छ उमा जि अनि प्रकाश जि ❣️❣️
Aaha sarai ramreeeee chheu❤❤❤
आहा! आहा! अहा!
कान्छि छोरि सिर माथि चाढा छन आमा ठिक छिन बाउ अल्लि कडा छन ......... बबाल लाग्यो
मलाई एक्दम मन पर्ने कलाकार हुनुहुन्छ प्रकाश दाजु !
Kati mitho ra possitive geet Uma xoriko ! Suwarnakhal ta hainani ghar?
यति राम्रो गीत तर लेडिज पटिका भाका छोप्नेहरू तिनै राम्रो स्वर सुनाली रमाइलो छैन तैपनि विशेष धन्यवाद यहाँहरूलाई
े
पराजुली चै यसपाली , पराजित भए उमा देखि उमालेर मिचेर लगिन ❤❤
धेरै मिठो दाेहाेरि 🙏🙏🙏❤️💖💛💛💗💗❣️
❤❤❤❤Sundai chhu.ati ramro lagdai chha
Kati mithho dohori❤❤
ramro xa hai
सारै दामी दोहोरी
मन परियाे दाेहाेरी राम्रो छहै दुबैकाे❤❤
Ek sabbeya sundar dohari 🙏
सधै मेला महोत्सबमा अति व्यस्त गायिका/उद्घोषीका उमादेवी खनाल लाई अब यूट्युबमा Live दोहोरीमा नी हेर्न पाईने भो ! आज पहिलोपटक यो भिडियो हेर्दैछु ! गज्जब लाग्यो ! शुभकामना !!!!!!
Wow❤❤❤
धेरै राम्रो सुनिराखम जस्तो ।
Ramro xa good luck both of you❤❤
धेरै मिठो स्वर दुवै गायक गायिका उच्च सम्मान
मलाइ पनि सारै राम्रो लाग्यो,/
सारै राम्रो गीत र बहिनीको मिठो स्वर साथै भाईको स्वर।
ॐमादेबि खनाल कोर प्रकास को गितलेमननेौ छोयौ। हेेे
WoW nice 👍
यति मिठो गित सुन्न पाईयाे।धन्यवाद दुबै जनालाई ।आगामि दिनमा अझ मिठा मिठा गित सुन्न पाईयाेस।
❤❤❤❤❤😂
मेरो रोजाईको बेस्ट गाइका उमा देबि खनाल उहाको गित ,दोहोरी हरु नछुटाइ हेर्ने गर्छु ।भबिस्यमा अझै धेरै गित दोहोरी सुन्न पाइयोस् शुभकामना ।
Sarai man paryo dubai Jana lai aagami dohori ko lagi shubhkamana
प्रकाश एकदमै राम्रो गायक हो ,तर उनले आफू बराबर को जोडि भटेकै छैन ।
धेरै राम्रो लोक दोहोरी
Super super super mero gaule बहिनी vai dohori dubaiko damiii
उमा को स्वोर दामि छ
अति शालिन र मनमोहक प्रस्तुति
मलाई मन पर्ने लाेक गाईका❤
कति मिठाे हाे सुनिराखम जस्तो
very nice song congratulations 👏👏👏👏👏👏🎈🎈👏
Very Good and Very Interesting Lovely songs.
Wow nice song ❤❤❤
❤❤❤best of all times
जति सुन्यो उति सुनिरहूं लाग्ने प्रकाश पराजुलि को आवाज❤❤
PRAKASH RA UMA BICH BHAYEKO YO ATI NAI MITHO SWOR SAILIKO GEET SUNYERA KASKO MAN MUTU NAXOLARA, DUBAI JANA KALA RA GALAKA DHANI POPULAR HASTI KALAKAR , DUBAI KALAKARLAI UTTIKAI MAYA RA SAMMAN PRAKAT GARDACHHU ,
Parkesh ko lagi matra1 like
Uma ra prakash sir ko dhoori dherai ramro ra strict word ko Sath ma chha.
यो बाहुनी सम्म दोहोरी गाउने मन छ अब घर आउँदा है बाहुनी नानी
gazab dohori song...best weshes
Sweet dohori. Safa ra sabhya
Uma ji hajur ko voice nai mitho Prakash ji sabdha nai supper
Nice ❤
❤❤❤❤uma bahaini
Nice song❤❤❤❤
Open voice best of luck Umadevi❤
❤
love u uma
आहा अति नै मिठो उत्कृष्ट रमाइलो दोहोरी आहा दोहोरी किङ्ग प्रकाश पराजुली जि र उमा देबि खनाल जि को आहा मजा आयो❤❤❤🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
Sweet dohori 🎉🎉🎉🎉🎉🎉🎉🎉
nice
🎉🎉🎉🎉🎉🎉🎉🎉
part 2 pani chaiyo
Man parne gayika hamri cheli
❤❤❤❤❤❤❤❤❤❤❤
बल्ल बहिनी धेरै पछि देख्नु पाईयो हजुरको फेन हो मत स्वोर दामि लाग्छ बहिनी
हाम्री चेली बन्दैनिन उताउली,
जुठो भन्दा त माइतमै बसौली!
पैलै लाएउ छेउ २,
पर्कास अबत माया मारिदेउ,
दुबै कलाकारलाई उच्च सम्मान का साथै उत्तरोत्तर प्रगति को शुभकामना
❤❤❤
सारैमिठाे गितछ दुबैगायक गाईकाकाे दाेहाेरि भागेपनि मागेपनि तर बलियाे समनदहाेस दुबई कलकारकाे जिबन❤❤
Nice❤🎉
मेरो बाउ त कठोरै बन्छ नि कठोरै बन्छ नि अर्का पोई सं नगय भन्छनि पैलै लाग्यो छेउ ।
Espasta Sabda Ani Surilo Sor Rahexa dubahi janako
स्वर अलि हाइ भो बैनिको
स्वर र दुबैको गाउने शैली एकदमै मीठो लाग्यो । गितको भाव अनुसार केटाले फकाउदैं जानुपर्ने अनि केटी चाही तर्किदै तर्किदै जानू भएको अझ सुनमा सुगन्ध हुन्थ्यो होला । तर पहिल्यै फक्किहाल्यौ 😅 जे होस एकदमै राम्रो छ । यो कमेन्ट कस्तो लाग्यो जवाफ दिनु है❤😊 16:12
Eautai Jillako Vet Vayeko Rahechha La Hai Dohori
Pheri pani dutai jana bhideko herne chahana chha
ओहो यो उमा घुमा स्वर त घनक्यकै हो 😅😅😅😅😅😅😅
😮😮😮❤😂😂😂
gharaha. bigre. kapas. le. ghocha ke. kasto. salin. sabda. asta. po. tukka. ho ni.
यो उमाको दाहिना बस्ने चेली नेपाली बोल्न आउदैन जस्तो छ। बिचरा के गित गाउनु
❤❤❤
👍👍
❤❤❤❤❤
❤❤❤❤❤
❤❤
❤❤❤❤❤