घरेलु हिंसा सम्बन्धी कानुनी व्यवस्था Law against Domestic Violence
ฝัง
- เผยแพร่เมื่อ 31 พ.ค. 2021
- This video discusses about the legal provisions and procedure for complaining about domestic violence in Nepal.#Domestic violence#law in nepal#Violence against women#Abuse #Nepali lawyer in nepal #ending violence against women #sexual abuse #domestic abuse
you can find the relevant laws in the link below:
www.lawcommission.gov.np/np/a...
www.lawcommission.gov.np/en/w...
अपराध अनुसन्धान विभागको तत्थयांक अनुसार पहिलो लकडाउनमा चैत्र देखि श्रावण सम्म १,९३१ धरेलु हिंसाको निवेदन परेको थियो। हालको लकडाउनको अवस्था कस्तो छ भन्ने तत्थयांक नआए पनि अवस्था फरक भने पक्कै छैन। हामी कति जनालाई आफु पीडित वा पीडक हुन सक्छु भन्ने थाहा नहुन सक्छ। आफुलाई गार्हो पर्दा के गर्ने र कहाँ जाने थाहा नहुन सक्छ। धेरै जनाहरुले सहनु परेको दुःख मैले सच्चिकैमा महसुस गर्न नसकुला तर, आफ्नो सिपले भ्याए सम्म सहयोग र साथ अवस्य दिने छु। यहि बाटोमा हाम्रो पेज ईन्फो ईन्फिनीटिको यो प्रयास । आशा छ यो भिडियोले केहि हदसम्म सहयोग पुर्याउने छ।
यति कानुन पर्याप्त भने छैन । कानुनका प्रावधानहरु अझै अपुग छन् र यो कानुनलाई छलफलको र सामाजिक सक्रियताको विषय बनाउन आवश्यक छ ।
For further queries kindly reach out to infoinfity08@gmail.com or at 9862255594.
You too thank you so much ❤❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
thanks for information
Thank you it helped me in exam
Thank you for letting us know all of this ...must watch !
Very nice guys! Truly useful 👌
Dherai ramro jankari dinu vayo
tara k galu hunx ta lekheko ra vanai anusar
Informative 👍️
Thanks
घरेलुहिंसाहुनुमा ७० प्रतिसत मैलाकैकारणलेहुनेगरेकाेदेखिन्छ जस्तैकि श्रिमानसङ्ग सरसल्लाहानगरि अाफुखुसिगर्दैजानु केहिकुरासाेयाेभने दसथरिबाहानाबनाउने पारदर्सि ईमादारिनहुनु र मादकप्रदार्थसेवनहाे
nice 🤘
Aru jankari chha malae teacher
❤❤
😍😍😍
Aur Jankari chha yo mame
😭herda sunda pani aashu aaux
घरेलु हिनासा समबन्धित गित सहित दिनु
Mam please try to contact me I have a question about it
Please reach to us at kcprapoosa@gmail.com
Dd mero buda budesh ma basyra molai din raat turchar garnnu hunxa nepal jhikauna k k garna parcha plzz vannu na
Please contact 9862255594 for any legal queries.
@@RnPvibess thank you so much🙏🏻
Pez
Mo poni henash
मैले नगरपालिकामा पनि दिए,प्रहरी चौकी मा पनि दिए तर कहिकतै केही भएन,अब के गरौ🙏