लैङ्गिक हिंसा विरुद्धका कानूनी व्यवस्थाहरूको जानकारी । लैङ्गिक हिंसा भनेको के हो ? घरेलु हिंसा समेत

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • लैङ्गिक हिंसा विरुद्धका कानूनी जानकारी
    लैङ्गिक हिंसा भनेको के हो? अवधारणा र परिभाषा समेत
    लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संवैधानिक व्यवस्थाहरू
    घरेलुहिंसा भनेको के हो ? उजुरी कसरी गर्ने, सजाय कति हुन्छ ?
    बालविवाह र वहुविवाह भनेको के हो? सजाय कति हुन्छ ?
    कुटपिट, अंगभंग भनेको के हो ? सजाय कति हुन्छ ?
    गर्भपतन, जबरजस्ती करणी र यौनजन्य दुर्व्यवहार भन्नाले के बुझिन्छ ?
    मानव बेचबिखन र ओसारपसार, बोक्सीको आरोप पनि समावेश
    लैङ्गिक हिंसा भनेको के हो? अवधारणा र परिभाषा
    लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ ।
    स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।
    साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।
    लैङ्गिक हिंसा भनेको के हो? अवधारणा र परिभाषा
    कुनै पनि व्यक्तिलाई लैङ्गिक विभेदकारी सामाजिक मूल्य मान्यताका आधारमा गरिएको हिंसा नै लैङ्गिक हिंसा हो । यो महिला, पुरुष वा तेस्रो लिङ्गीमाथि हुने हिंसा मात्र नभएर मानव अधिकारकै हनन् हो ।
    यो विशेषगरी नेपाली समाजमा पितृसत्तात्मक संस्कार, मूल्यमान्यता र संरचनाको उपज हो । लामो समयदेखि समाजमा रहेका सामाजिक, राजनीतिक, आर्थिक पृष्ठभूमिले हरेक व्यक्ति, समूह र लिङ्गको मानव अधिकार उपभोग गर्ने क्षमतालाई प्रभावित पार्दछ ।
    लैङ्गिक हिंसा मानव जीवन चक्रको हरेक तह र शृङ्खलामा हुन्छ । यस प्रकारको हिंसा समाजको बनावट, संस्कृति र सामाजिक विकासको पृष्ठभूमिले फरक फरक मात्रा वा स्वरूपमा देखा पर्दछ । लैङ्गिक हिंसाका स्वरूपहरू फरक फरक रहे तापनि समग्रमा यसले व्यक्तिको समानता र विकासलाई असर पुर्याउँदछ ।
    जीवन चक्रमा हुने हिंसाका उदाहरणहरूः
    लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संवैधानिक व्यवस्थाहरू (धारा-१८)
    लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी संवैधानिक व्यवस्थाहरू (धारा-३८)
    घरेलुहिंसा भनेको के हो ? उजुरी कसरी गर्ने, सजाय कति हुन्छ ?
    घरेलु हिंसा भन्नाले कुनै व्यक्तीले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ ।
    उजुरी गर्ने निकाय
    घरेलु हिंसा भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकैले प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय तह समक्ष लिखित वा मौखिक उजुरी दिन सकिन्छ ।
    पीडितले चाहेमा सिधै अदालतमा उजुरी दिन सक्ने व्यवस्था छ ।
    हदम्याद
    घरेलु हिंसाको कसूर भए गरेको मितिले नब्बे दिनभित्र उजुरी दिनुपर्दछ ।
    क्षतिपूर्ति
    ... पीडित व्यक्तिलाई अदालतले पीडकबाट मनासिब क्षतिपूर्ति भराइदिन सक्नेछ ।
    बालविवाह भनेको के हो? सजाय कति हुन्छ ?
    वहुविवाह भनेको के हो? सजाय कति हुन्छ ?
    कुटपिट, अंगभंग भनेको के हो ? सजाय कति हुन्छ ?
    कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुर्याएमा वा कुनै रोग सारेमा वा कुनै कार्य गरी अशक्त बनाएमा निजले कुटपिट गरेको मानिनेछ ।
    अंगभंग हुने गरी कुटपिट गरेमा प्रहरी कार्यालयमा उजुरी दिनुपर्छ ।
    कसूर भएको मितिले एक बर्ष भित्र उजुरी गर्नुपर्दछ ।
    कुटपिट गरी अंगभंग पारेमा सजाय कति हुन्छ ?
    #लैङ्गिकहिंसा #बालविवाह #बहुविवाह

ความคิดเห็น • 47

  • @kashi-hc2hu
    @kashi-hc2hu 21 วันที่ผ่านมา +1

    Thanks for suggesting 😊😊😊

  • @shantilamsal6724
    @shantilamsal6724 2 ปีที่แล้ว +5

    Thanks sir aru pane rakhanu la

  • @minasumnimarai1952
    @minasumnimarai1952 6 หลายเดือนก่อน +1

    धेरै राम्रो लागेउ धन्यवाद छ

  • @rabinshahi187
    @rabinshahi187 ปีที่แล้ว +3

    एक्दम राम्रो चित बुझ्ने ब्याख्या गर्दिएकोमा धन्नेवाद।

  • @premakalarana9877
    @premakalarana9877 2 ปีที่แล้ว +4

    एकदम आबस्यक कुरा
    Really great lesson
    Good luck ❤❤

  • @bimalatamang1883
    @bimalatamang1883 2 ปีที่แล้ว +2

    Thanku sir good information

  • @basantipant567
    @basantipant567 8 หลายเดือนก่อน

    ❤❤❤❤

  • @rajendrabhurtel2749
    @rajendrabhurtel2749 2 ปีที่แล้ว +2

    Gread post sir

  • @tulashipujara9245
    @tulashipujara9245 2 ปีที่แล้ว +2

    Thank you sir for information

  • @gauribhandari7636
    @gauribhandari7636 ปีที่แล้ว

    धेरै धेरै राम्रो छ

  • @lovelyjhan7277
    @lovelyjhan7277 6 หลายเดือนก่อน

    Thank you for suggest

  • @durgamanimaden
    @durgamanimaden 2 ปีที่แล้ว +4

    such a great lesson ... 👍🙏💖❤😍

  • @RanjukrYadav
    @RanjukrYadav 2 ปีที่แล้ว +1

    Thank you sir good information

  • @krishnadanuwar1268
    @krishnadanuwar1268 2 ปีที่แล้ว +1

    Wow such a good lesson

  • @shantirawal8758
    @shantirawal8758 ปีที่แล้ว +1

    thank you sir

  • @Cutekhan1008
    @Cutekhan1008 9 หลายเดือนก่อน

    Such a great lesson

  • @sushilabohara7818
    @sushilabohara7818 ปีที่แล้ว +1

    धन्यवाद

  • @Priyanka9908-l9n
    @Priyanka9908-l9n 2 ปีที่แล้ว +2

    Tqq sir

  • @dipsanalamtari6195
    @dipsanalamtari6195 2 ปีที่แล้ว +1

    thank you so much sir 👍️👌

  • @yadavmanoj6674
    @yadavmanoj6674 2 ปีที่แล้ว +1

    Hi shar nice to you 👌👌👌

  • @RidamRidamRokayaRojaya
    @RidamRidamRokayaRojaya 8 หลายเดือนก่อน

    Thank you sir❤

  • @dineshmajhi7846
    @dineshmajhi7846 ปีที่แล้ว

    Thank u sir

  • @bhagawotikhatiwoda1500
    @bhagawotikhatiwoda1500 ปีที่แล้ว

    Perfect 😘😍😍

  • @americanlondon885
    @americanlondon885 2 ปีที่แล้ว +2

    लैंगिक हिंसा को बारेमा भनूछ भने यो बाट मिलाएर speech school मा भनसकछ sir plz yo comment ko reaply dinulola

  • @sayamager723
    @sayamager723 2 ปีที่แล้ว

    laigik vumika ko barema pni bnaunu nw sir

  • @santakhatri9628
    @santakhatri9628 2 ปีที่แล้ว +1

    Sir Aru pni mahila bikar ko video lyaunun n hai

  • @Saroj72553
    @Saroj72553 2 ปีที่แล้ว +1

    Keep Going Sir .

  • @kumarilimbu4077
    @kumarilimbu4077 ปีที่แล้ว +1

    good morning sir, अनि sir मैले बिबाह गरेको 2/वर्ष भयो, मेराे जेठाजुले याे घरमा तेरो अधिकार छैन, जब यो घरमा तैंले छोरा छोरी पाउनु पर्छ र 20/वर्ष सम्म सघर्ष गरेर बस्नु पर्छ अनी मात्र अधिकार पाउँछ, भनु हुन्छ्, के गर्नु पर्छ र कहाँ गएर उजुरी गर्ने सर,

    • @awasar7125
      @awasar7125  ปีที่แล้ว +1

      विहे गर्ने बित्तिकै विहे भएको घरमा सम्पूर्ण अधिकार प्राप्त हुन्छ
      मुलुकी देवानी संहिता २०७४ को परिच्छेद-२
      वा दफा ८५ देखि ९१ सम्म हेर्नुस् ।

  • @gitaacharya1498
    @gitaacharya1498 ปีที่แล้ว +1

    सर नमस्कार 🙏 सर मेरो बिबाह भएको 23 बर्ष भयो । म मेरो श्रीमान बाट मानसिक हिंसा मा परेको छु , मेरो श्रीमान ले मलाई भने गर्नु हुन्छ बारम्बार तेरो एहा केही पनि अधिकार छैन त बेरोजगारी छ्स तेस्कारन तेरो मसङ बस्ने , मेरो कमाई खाने तेरो केही अधिकार छैन भनु हुन्छ उहाँले , बारम्बार रक्सी खाएर घरमा आउनुहुन्छ, अनि मेरो शरीर मा हात पात गर्नु हुन्छ , नानाथरी गाली बेज्त गर्नु हुन्छ , मेरो दुईवटा सन्तान पनि छन्् । बाबुहरु , मेरो कमाई छैन भन्दैमा यो सब उहाँले म माथी ,आरोप लगाउन उहाँले पाउनु हुन्छ सर, ?

  • @rinathapa3619
    @rinathapa3619 ปีที่แล้ว

    U

  • @hiraghimire2245
    @hiraghimire2245 2 ปีที่แล้ว +1

    HLO sir mahila bikas ko 4/5 level ko pdf kasari lina sakinxa tapai bata

    • @awasar7125
      @awasar7125  2 ปีที่แล้ว

      Sorry sir
      Masanga testo pdf xaina

    • @hiraghimire2245
      @hiraghimire2245 2 ปีที่แล้ว

      @@awasar7125 महिला बिकास सम्बन्धि अरु पनि राख्नुस्न सर

  • @kumarilimbu4077
    @kumarilimbu4077 ปีที่แล้ว

    धनेबाद सर, अनि जेठाजुले मेराे भाई संग विवाह गरे र छोराछोरी पाएको छैनस तेरो अधिकार छैन यो घरमा म तँलाई बुहारी मान्दिन भनेको चाँहि घरेलु हिंसा होकि होईन,सर जेठाजुलाई कस्तो सजाय मिल्छ plc सर,

    • @awasar7125
      @awasar7125  ปีที่แล้ว

      यो पनि हिंसा हो
      घरेलु हिंसा विरुद्धको ऐन सजायको व्यवस्था छ

  • @saraswatibudhathoki5252
    @saraswatibudhathoki5252 2 ปีที่แล้ว +1

    Thank you sir

  • @kamalabhandari8408
    @kamalabhandari8408 ปีที่แล้ว

    Thank you sir

  • @sunilmahato3444
    @sunilmahato3444 2 ปีที่แล้ว

    Thank you sir