प्राया मावबादिमा लाग्ने हारु तेइ सास्क्र्तिक कार्यक्रमको रमझमले प्रभाबित भएर मावबादिमा हिन्थ्यो मेरै गाउमा पनि एसरी ३/४ रात नाचगान कार्यक्रम राखेको थियो मलाइनी जाम जाम लागेको थियो साफी तर धन्न गैन छु राम्रो भो 😊
भोजपुर घोरेटारको लडाइँमा प्रतक्ष लड्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँ पालिका वार्ड न २ को बिपिन खालिङ राईबाट नि अन्तरबार्ता लिनु पर्यो ।त्यो लडाईमा लागेको गोलि छररा आजभोली पनि नाकको डारिमा बोकिहिडेको छ ।
,खै .. के पायौ त अस्याङ्ग...? अनि अझैपनी किन दुश्मन शब्द बारम्बार प्रयोग गर्छौ तिमी खाउबादीहरु हँ...? राज्यको बेथितिको बिरुद्ध गरेको अभियान शुरुका दिनहरूमा ठिकै थियो तर जब सुतेको बाघ सेनालाइ हात हाल्यै नि त्यो बेलादेखि तिमिहरु सकियौ.... जल्लादहरुले १२ बुंदे रास्ट्रघाती सम्झौता नगरेको भए अलेली बाँछे कुचेका पनि सबै निमिट्यान्नै हुन्थ्यो माउबादी। धेरै अन्तरबार्ता हेरिन्छ तर यिनिहरुले कहिल्यै आफ्नो कमजोरी, क्षती र सत्य तथ्य कुरा बोल्दैन. .. हावाको भरमा कति न लडाकु, कति न तालिम ट्रेनिग्ग गरेर अभ्यास्त पोख्त भएको जस्तो गर्दछन, अब सुतेको बाघ आर्मीलाइ छोएपछी बाघले त चिथोर्छ नै..... अनि मुख्य कुरो सेनालाइ नछोइ, बरुसेनाको साथ लिएर अहिलेका यी भ्रस्टे नेता, प्रशासन पूलिस र न्यायलयका भ्रस्टे देशद्रोही डाकाहरुलाइ खत्तम पारेको भए अहिले देशले यो अबस्था भोग्नुपर्ने थिएन।
Har mahobadilai mero eauta prasna cha aakhir 170000 janata kina ani kaska lagi maryau k prachanda, kp oli ani sher bd lai mahan banaunalai thio. Gadatantrako namema lutne kam garau jasle khana diyo usailai goli thokau, sena prahari ya kohi nirdosh hos jasle timiharuko kurama asamat janaucha tiniharulai pani baki rakhenau ra banduk tersayera layeko paribartanko lab k diyau tyo kasaile mahasus garna sakenan netra ek choti hatai sakeko rajako jay, jaykar hune thiyena. Ghrina cha yasta manchelai.
Arjun sir namaste hajur le nay yo karakram yasay gare aagade badaunu hola bech ma ale khalo lako thao suman sir baira gaye pochi phare khuse lako x arjun sir puna carakram chalauda ❤❤❤
तपाईं जस्ता हजारौं योदाले युद्ध लड्नु भयो तर तपाईंले के परिवर्तन पाउनु भयो ? अहिले माउवादी भन्ने पार्टी त परिवार बाद भयो परिवार धनी हुन बाहेक के उपलब्धि भयो? तपाईं लाई मैले पनि चिन्थे किन की हाम्रो घर मा तपाईं हरुको सेल्टर थियो😂
जनयुद्धको महान सहिद जमिन प्रति हार्दिक श्रद्धाञ्जली
❤
नेपाल आर्मी जिन्दावाद
नेपाल आर्मि जिन्दावाद
शाही सेना जिन्दावाद 🇳🇵
सलाम छ दिदि, आदरणीय सहिद दाजु जमिन प्रति हार्दिक श्रद्धाञ्जली र उच्च सम्मान छ । तपाईं महान नारी हो
always respect Nepal army ...🕴️🕴️🕴️🇳🇵🇳🇵
गजब राम्रो
जय नेपाली आर्मी
गजब कुराकानी
नेपाल अर्मि ❤
प्राया मावबादिमा लाग्ने हारु तेइ सास्क्र्तिक कार्यक्रमको रमझमले प्रभाबित भएर मावबादिमा हिन्थ्यो मेरै गाउमा पनि एसरी ३/४ रात नाचगान कार्यक्रम राखेको थियो मलाइनी जाम जाम लागेको थियो साफी तर धन्न गैन छु राम्रो भो 😊
शाही सेना जिन्दाबाद गुद
Nepal army jindabad.
Very good thik gharao Nepal army la
खाल्डो खनेर पुरेको हो मनि स्थानीय हो
सलाम छ कमरेड
मार्मिक कुरा दिज्यु को ! सलाम छ
एजुकेटेड दिदी को बिषेश रोचक 👏
सलाम छ आदरणीय लक्ष्मी दिदी ❤❤❤❤❤😂
Wow ...
सर म हजुरको सबै भिडियो हेर्ने गर्छु र रमाइलो पनि लाग्छ अब सारै हेर्न मन लागेको" महत गाउँ रुकुम" को यो भिडियो
धन्यवाद सर, कुनै दिन पक्कै लिने छौं
Welcome Arjun gc sir and sunaulo tv 🎉🎉🎉🎉🎉🎉
धन्यवाद हजुरलाई
Jai nepal army
Jaya jaya Nepal sena❤❤
तामङको छोरी सिधा र सोझी अझै पनि अन्धकारमै रहेछ।
उम होनि बिचरी सोझी टाठा बाठाले तपाईहरु जस्ताले आकाशलाई जमिन जमीनलाई आकाश बनाइ सक्नु भाे उनी त्यहि 😂😂
Jay Nepal 🇳🇵 Army ❤
जे.बि.सि आक्रोस सर र याहा दिदी को अन्तरबार्ता एकै ठाउँ मा लिनु भाको हो सर
हो सर
ramro chha didi ko antarbarta
Syangja waling ko ghatana pani upload garnu na sir
पहिले पनि ल्याएका छौं सर, फेरि पनि लिने छौं है
Good jop kamred
La thikai x
मैले पनि हेरेकोछु १० बर्ष अगाडि इलाम बाट घुम्नजादा समाधिस्थल भोजपुर घोटेटारको माओवादी कमान्डरहरुको शबलाइ लाइनै राखिएकोछ सारै दुखलागेको थियो हेरेर
Jaya khabuwan kirat
man chhoyo ddko kurale
अत्यान्त सालिन अन्तर्बार्ता पहिलेको स्वास्थकर्मि जो अहिले सरकारि सेवामा ललितपुरमा कार्यरत हुनुहुन्छ वहा सहित यिनि बहिनिको सालिन्ता अति मन पर्यो
धन्यवाद सर
भोजपुर घोरेटारको लडाइँमा प्रतक्ष लड्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँ पालिका वार्ड न २ को बिपिन खालिङ राईबाट नि अन्तरबार्ता लिनु पर्यो ।त्यो लडाईमा लागेको गोलि छररा आजभोली पनि नाकको डारिमा बोकिहिडेको छ ।
उहाँको नम्बर छ सर तपाईं सङ्ग
Aile dherei motaunu vayexa dherei paxi deknu paiyo khusi lago mahan yutdha Jamin baje lai mitho samjhana 😢😢😢
तपाईंहरुको बहादुरिको कारण जातीय शासन समाप्त भएर गणतन्त्र आएको हो।
Nepal army good dh
बिर सहिद लालसलाम सम्पुण कम्युनिस्ट एक हौ
Rip jamin aka nissam kaka 🙏🏻
Salam xa dd
कहाली लाग्दो जीवन को भोगाइ सुनाउनु भयो
Nepal army jindabaadh
Jay npl army
मेरो गाउको लडाइ हो यो घोरेटार ।
तपाईंले थाहा पाउनु हुन्छ त्यस् बेलाको
अब राजनीती क्रारन्ती को काम छैन।
SALUTE
,खै .. के पायौ त अस्याङ्ग...? अनि अझैपनी किन दुश्मन शब्द बारम्बार प्रयोग गर्छौ तिमी खाउबादीहरु हँ...?
राज्यको बेथितिको बिरुद्ध गरेको अभियान शुरुका दिनहरूमा ठिकै थियो तर जब सुतेको बाघ सेनालाइ हात हाल्यै नि त्यो बेलादेखि तिमिहरु सकियौ.... जल्लादहरुले १२ बुंदे रास्ट्रघाती सम्झौता नगरेको भए अलेली बाँछे कुचेका पनि सबै निमिट्यान्नै हुन्थ्यो माउबादी।
धेरै अन्तरबार्ता हेरिन्छ तर यिनिहरुले कहिल्यै आफ्नो कमजोरी, क्षती र सत्य तथ्य कुरा बोल्दैन. .. हावाको भरमा कति न लडाकु, कति न तालिम ट्रेनिग्ग गरेर अभ्यास्त पोख्त भएको जस्तो गर्दछन, अब सुतेको बाघ आर्मीलाइ छोएपछी बाघले त चिथोर्छ नै.....
अनि मुख्य कुरो सेनालाइ नछोइ, बरुसेनाको साथ लिएर अहिलेका यी भ्रस्टे नेता, प्रशासन पूलिस र न्यायलयका भ्रस्टे देशद्रोही डाकाहरुलाइ खत्तम पारेको भए अहिले देशले यो अबस्था भोग्नुपर्ने थिएन।
बुवा जी थिएछ अनौठो भाषा
स्थान अनुसारको हुन्छ नि
herna suru
धन्यवाद
😢😢😢
on the spot 9 jana ho wara para 2 jana garera 11 jana ho
😊
खोटाङ सम्मा हो लखेटेर पठायको
Ani aaile chai ke paunu vayo ta hajur
Tar KO bich ma ho sir
Ho ni
एति सम गरेर के पाको
🎉🎉🎉🎉🎉
Har mahobadilai mero eauta prasna cha aakhir 170000 janata kina ani kaska lagi maryau k prachanda, kp oli ani sher bd lai mahan banaunalai thio. Gadatantrako namema lutne kam garau jasle khana diyo usailai goli thokau, sena prahari ya kohi nirdosh hos jasle timiharuko kurama asamat janaucha tiniharulai pani baki rakhenau ra banduk tersayera layeko paribartanko lab k diyau tyo kasaile mahasus garna sakenan netra ek choti hatai sakeko rajako jay, jaykar hune thiyena. Ghrina cha yasta manchelai.
हाम्रो जिज्ञासा को पनि मुल्यांकन गर्नुन सर जनयुद्धमा मा लढ्ने माओवादी को सिन्धुपाल्चोकको तिर को सेना हरु को पनि अन्तरबार्ता लिनुन
हामी सिन्धुपाल्चोक तिरको सम्पर्क खोज्दै छौं सर
@@SunauloTV. हस छिट्टै हेर्न आतुर भको छु सर
@@rameshlama4368 हस्, बरु कसैको सम्पर्क नम्बर छ भने दिनुहोला है सर
@@SunauloTV. नम्बर नै छैन अग्नि साप्कोटा माधप साप्कोटा युबराज दुलाल ईनि माननीय हरु संग समनिय गर्नु न थाहा हुन्छ
@@rameshlama4368 हस्, धन्यवाद
Mutu nai kapne jiudo sahid.
😭😭😭😭😭😭😭😭😭😭😭
Arjun sir namaste hajur le nay yo karakram yasay gare aagade badaunu hola bech ma ale khalo lako thao suman sir baira gaye pochi phare khuse lako x arjun sir puna carakram chalauda ❤❤❤
नमस्ते सर, हस् , हुन्छ धन्यवाद हजुरलाई ।
K paya ahile k diyo prachand le timi lai desh mai rojgar payau t
Pm prachanda xantaa ...mobgareunle ajhoi Kati karnti grnuu😮😮😮
suru herna
Bhale ma bhulyo nani uniharu thakeko bhokako rahexa.
Dusman ko
हेर्न सुरु गरियो
धन्यवाद हजुर
किन हो हाम्रो जिज्ञासा को उत्तर न दिऐको
के थियो होला जिज्ञासा हजुर ?
Yo ladai ke ko lagi thiyo ani kina, janta lootna desh bechna raja marna ani parchande khate lai raja banauna ko lagi ho shit
Hamro Bhojpur thulo dumma ko kamred jamin Rai
Thulo dumma ko jamin chai chiniyena tara hatuwagadhi ko pekla KO jamin chai commander thiye hai
तपाईं जस्ता हजारौं योदाले युद्ध लड्नु भयो तर तपाईंले के परिवर्तन पाउनु भयो ? अहिले माउवादी भन्ने पार्टी त परिवार बाद भयो परिवार धनी हुन बाहेक के उपलब्धि भयो? तपाईं लाई मैले पनि चिन्थे किन की हाम्रो घर मा तपाईं हरुको सेल्टर थियो😂
तपाईंको भनाइ सहि छ सर
Timile chai khub thulo vag payau hola mahobadilai shelter diyera deshko lagi gaddar garne timiharu jastako karanle kati nirdosh manisle jyan gumaunu paro hola.
Sindhuli amale ko comender haru ko name ta kasaile lidaina ta
कुनै दिन पक्कै आउँछ हजुर
Ma Pani ladyko KO aaarmy bata
तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर
Tyo belako armi police mo k ko buddi thiyo ra tha paunu
Tyo bachaune raini amalai vetnu vayo ki nai paxai
भेट्नु भएको भन्नू भएको छ, अहिले बित्नु भयो रे
@@SunauloTV. paxi beteko xed kasto thyo adhuro masus
@@humthapamagar9293 फेरि अर्को कुराकानीमा है सर
Slute
Sarai sweet and memorable antrabarta dinu vo ma Pani mero vigai haru Dina chahanxu please contact me
नम्बर पाउ न है सर