जहाँ माओवादीको ठूलो टोली झ्वाम्मै सकियो | नवलपुर खारा कृष्णभीर झुरझुरे देखि थानकोट सम्मको अनुभुति

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर लिला बहादुर तामाङ्गको महत्त्वपूर्ण अन्तर्वार्ता आज प्रकाशन गरेका छौं । उहाँले रुकुमको खारा देखि नवलपुर, कृष्ण भिर लगाएतका धेरै कुराको जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have published an important interview of the courageous commander of Janasena Nepal, Lila Bahadur Tamang. He has given information about many things from Khara in Rukum to Nawalpur, Krishna Bhir etc.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #lila_bahadur_tamang #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #khara_rukum #rukum_khara #nawalpur #krishnaveer #nepali_army #nepali_sena

ความคิดเห็น • 148

  • @BibekMagrayi
    @BibekMagrayi 3 หลายเดือนก่อน +5

    जेति सुकै खोकेनी बाउ भनेको बाउ हुन्छ आर्मी लाई जित्न काहा सक्छौ बाबू हरु बाउ हो नेपाल आर्मी कोइ माइकालाल ले नि जित्न सक्दैन जये नेपाल आर्मी

  • @kushsingh9150
    @kushsingh9150 ปีที่แล้ว +11

    तपाईंको तपाईंको तपाईंको तपाईंको

    • @avagi111.
      @avagi111. ปีที่แล้ว

      😂😂😂😂

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😅😂😂😂

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว +4

    अन्तर्वार्ता रोचक लाग्यो है

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว +1

      "तपाईंको " लडाकुले गज्जबको गाउँखाने कथा सुनाऐं । 😅😅😂😂👍️

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 ปีที่แล้ว +7

    नेता को सिधान्त जति मरे या मारे नि नाम हुने देश लाई दबाब हुने तर जनता ले बुझ्न चाहेनन अझै तर कम्रेड हरु लाई रगत ले पोल्ने छ मर्न पनि गारो हुनेछ

    • @suraj-khamcha3730
      @suraj-khamcha3730 ปีที่แล้ว

      झुट नबोल भाइ 1000/1100 जना हैन जम्मा प्रहरि सहित करिब 227 जना थियो

  • @balaramthapa452
    @balaramthapa452 ปีที่แล้ว +3

    एक हजार सेना संग दशहजार माओवादी लड्न नसक्ने । हावा कुरा गर्छ

  • @बेटासतलोकचलो
    @बेटासतलोकचलो ปีที่แล้ว +3

    नेपाली सेना र नेपाल प्रहरी देशका रक्षक र माओवादी कांग्रेस र एमाले यिनीहरू भछक हुन्।

  • @skmina2750
    @skmina2750 ปีที่แล้ว +3

    तपाइको को चै कुर सुनेर तपाइको कुरा मजा आयो तपाईं को जए होस मुलबासी हरु

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      यिनी " तपाईंको " कमरेडको कहानीहरू तपाईंहरूको गाउँखाने कथा झैं भाँन् भो । 😅😅😂😂😂👌😃

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto ปีที่แล้ว +4

    ७ जना एकै ठाउँ आम्मै नि । श्रद्धाञ्जली निर्माण

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 ปีที่แล้ว +2

    लिला बहादुर तामाङ " तपाइको " पूर्व जनमुक्तिसेना ।

  • @gurungmanpower7190
    @gurungmanpower7190 ปีที่แล้ว +6

    तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको तपाईंको

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाइँको " पूर्व जनमुक्ति सेना । 😅😅😂

    • @dawalamatube
      @dawalamatube ปีที่แล้ว

      के छ भन्दाखेरी तपाईको

    • @jhalakchaudhary720
      @jhalakchaudhary720 ปีที่แล้ว

      यसलाई भनेको रैछ के हो खारा हारे पछि सेनाले आत्मा समर्पण गर्छु भनेर ? यसैलाई भने जस्तो कुरो गर्छ त अनि सेनाको एउटा कम्पनी थियो हजार, बार्ह सयभन्दा बढी कसरी हुन्छ?

  • @tilakbahadur
    @tilakbahadur หลายเดือนก่อน +2

    हा हा नेपाली सेनाले आत्मासमर्ण्पन फर्छु भन्यो रे हावाको गफ दिन नहुनी हो सेनाले चाहेको भए र नेपाली जनता मर्छ र मार्नु हुन्न भनेर अलि सक्त्ती परिचालन नगरेकी भएर फुर्ती लाको छौ र बाचेको छौ कम्रेड सक्त्ती परिचालन गरेको भए नाम निसाना रहन्थियेन र 17000 जनाको ठाउँ मा 70 हजार सहिद हुनि थियो होला

  • @Bankai056
    @Bankai056 ปีที่แล้ว +3

    धेरै रोचक तरिकाले सुनाउनु भयो काका ❤❤❤❤

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      काकाको नाउँ आजदेखि " तपाईंको " काका भनेर भाइरल गर्नु पर्यो साथी !😅😅😂😂

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c ปีที่แล้ว

      काका होइन डाका 😁

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq ปีที่แล้ว +1

    Nice program

  • @sumanbhandari9035
    @sumanbhandari9035 9 หลายเดือนก่อน

    गजब

  • @endeyentertainment9428
    @endeyentertainment9428 ปีที่แล้ว +1

    " अब तपाईंको " धेरै भयो

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 ปีที่แล้ว +2

    ए नक्कली कमरेड माओवादी मरेनी आर्मी मरे नि नेता लाई फाइदा थियो तेति पनि अझै किन नबुझेको?

  • @kushsingh9150
    @kushsingh9150 ปีที่แล้ว +10

    माओबादी काम गर्न अल्छी मानेर लड्न हिँडे अहिले खाडीमा पसीना बगाउँदै छन//सेना पुलिस आफ्नो देश र जहान परिवार को लागि युद्धमा होमिए//

    • @kabirajkulung600
      @kabirajkulung600 ปีที่แล้ว +2

      Samnti hru npli lai khadi pathaer raj garne soch

  • @DeepakSingh-lt9tf
    @DeepakSingh-lt9tf ปีที่แล้ว +3

    अरु कुरा भन्दा तपाइको चाहिँ भन्ने सब्ध ले यो भिडेओ लामो भाको हो जस्तो लाग्यो

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😅😂😂

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद ปีที่แล้ว +2

    Salam chha daju, ramailo tarikale kura garnu bhayo

  • @santoshbista8248
    @santoshbista8248 ปีที่แล้ว +2

    तपाईंको चै, तपाईंको चै

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว +1

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😅😂😂

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว +1

    Bir shahid Amar raun bir shahid lal Salma ❤❤❤❤❤❤

  • @buddiramkc6664
    @buddiramkc6664 ปีที่แล้ว +5

    1000000चोटी तपाईको

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😂😂😂

  • @amrittamang8955
    @amrittamang8955 ปีที่แล้ว +4

    आबो कासारी नाजुक भायो तापाईको जिन्दागी तापाईको कासारी रोजगार पायाना तापाईले 30 जाना आर्मीलाई तापाईको पार्टी ले दुसमान भानेरा 2000 जाना आयारा तापाईको मार्न आयो तापाईको आफै मारेर गायो आबो के गार्छोत आस्याङ्ग

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😅😂😂

  • @sachingurung6216
    @sachingurung6216 ปีที่แล้ว +5

    आखिर के पायो त नि,लक्ष हिन लडाइँ ,लास्ता मा हातलागि सुन्न पायो

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      पूर्व जनमुक्तिसेना लि...ब..ता...."तपाईंको " ल्वाँप्प पाऐं यिनीरूँले...!! 😅😅😂😂😂😂

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 7 หลายเดือนก่อน

    राम्रो कुराकानी

  • @sameerbhujel8050
    @sameerbhujel8050 ปีที่แล้ว +2

    पूरा भिडियो एक्दम ध्यान दिएर सुनियो क्नि बल्ल थाहा पाए ९६३ पटक तपाइँ को सुनियो

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      गणना गर्नु भएकोमा धन्यवाद

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      यिनी पूर्व जनमुक्तिसेनाको नाउँ लिला बहादुर तामाङ " तपाईंको " हुनु पर्ने ? 😅😅😂😂

  • @krishnaprasadbhusal5618
    @krishnaprasadbhusal5618 ปีที่แล้ว +3

    तपाईंको बोल्ने शैली रोचक छ तपाईको 😂

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना ।

  • @kabirajkulung600
    @kabirajkulung600 ปีที่แล้ว +2

    Janta ko job garnus lahai ward ko pani adhex haser janta lai khusi dinus

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      यिनी लि.ब.ता."तपाईंको " वडाध्यक्षले अब केही गर्छन् ? 👍️👌😃😁😀🙂😅😂😂 ……¡!

  • @tarabahadur6135
    @tarabahadur6135 ปีที่แล้ว +2

    काका ले सबाइ गरेकी युद्द तपाईं को तपाईं तपाईं तपाईं को

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      काकाको नाम लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना हुनु पर्थ्यो । 😅😂😂

  • @james1934
    @james1934 ปีที่แล้ว +1

    🎉🎉🎉

  • @garibkto5713
    @garibkto5713 ปีที่แล้ว +1

    dami antarvarta

  • @chandarana6880
    @chandarana6880 ปีที่แล้ว +1

    ❤❤

  • @Shobhakarbhandari123
    @Shobhakarbhandari123 ปีที่แล้ว +1

    तपाईंको तपाईंको चाहिँ............ तपाईंको 😂😂😂😂

  • @hamrovlogdotcom
    @hamrovlogdotcom ปีที่แล้ว +3

    तपाईंको चै😂😂😂😂तपाइको चै😂😊

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😅😂😂

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 25 วันที่ผ่านมา +1

    तपाइकोचाहि ज्यादा भयो !

  • @humengurung8395
    @humengurung8395 ปีที่แล้ว +1

    🎉🎉🎉🎉🎉

  • @prakashnyaupane
    @prakashnyaupane ปีที่แล้ว +1

  • @manbahadurchetry8344
    @manbahadurchetry8344 ปีที่แล้ว +1

    Shanti samjhouta 3 mahina deri bhayeka vye maovadi ka prachand r sabei khatam hune thio plan B ready thio timiharu Ko luck ramro raicha

  • @sewantaadhikari8395
    @sewantaadhikari8395 ปีที่แล้ว +2

    हौ अनि के सारो तपाईंको तपाईंको भनेको आधा interview त तपाईंको तपाईंको भन्दै सकिने रैछ😅😅😅😅😅

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाइँको " पूर्व जनमुक्तिसेना ।

  • @dalbdr5442
    @dalbdr5442 ปีที่แล้ว +4

    😂😂😂😂कम्रेड ले खुब हसायो

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      कमरेड " तपाईंको " ले आज खुब रमाइलो कहानीहरू सुनाऐं । 👍️😃😁😀🙂😅😂😂😂👌

  • @prajeshgc6
    @prajeshgc6 หลายเดือนก่อน

    ह्यात्तेरीका दुबै तिर बाट तपाइको तपाइको दोहोरो फाएरिङ छ त 😅

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว

    Lal Salma xa kamret lai aavibadan xa kamret lai ❤❤❤❤❤

  • @avagi111.
    @avagi111. ปีที่แล้ว +2

    तपाईको चाहि😂 तपाईको चाहिँ😂 तपाईको चाहिँ😂 कति भन्या तपाईको चाहि😂😂😂😂

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लि.ब.ता." तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😂😂😃😃😁😁😀😀🙂

  • @everesttoocean136
    @everesttoocean136 ปีที่แล้ว +1

    चोर प्रचन्डे ले अबुझ लाई कसरी प्रयोग गर्यो भन्ने बुझियो… धन्यवाद!

  • @surendraprithi
    @surendraprithi ปีที่แล้ว +1

    तपाइकाे भन्ने शब्द काटन पराे

  • @prakashkc822
    @prakashkc822 ปีที่แล้ว +1

    gaf garne saili mannai parxa hai solti ko

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      सोल्टीको उपनाउँ " तपाईंको " हुनुपर्नेथ्यो ? 😅😅😂😃😃😁😁😁😀🙂

  • @rochettri9431
    @rochettri9431 ปีที่แล้ว +1

    Ajhai dusman bhanne sabdha prayog garchha.

  • @subasbasnet1507
    @subasbasnet1507 ปีที่แล้ว +1

    Tapai ko tapai ko

  • @Madan-Xetri
    @Madan-Xetri ปีที่แล้ว +2

    सबै जनलाइ एउटा प्रश्न
    यी दाजुले यो interview मा सुरु देखि अन्तिम सम्म कति पटक तपाइको भन्नुभयो ..?😂😂😂

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว

      education ni hunu paryo swat alseharu

  • @bikashkafle
    @bikashkafle ปีที่แล้ว

    १७००० भन्दा बढी तपईको तपईको सुनियो आज🤓🤓🤓

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      होला कि

  • @rameshgc7437
    @rameshgc7437 ปีที่แล้ว +1

    Tapai ko tatal - 2500 patak yauta vdo ma

  • @bhupendraoli9875
    @bhupendraoli9875 2 หลายเดือนก่อน +1

    466 पटक तपाई को तपाई को सब्द आयों त

    • @SunauloTV.
      @SunauloTV.  2 หลายเดือนก่อน

      गणना गर्नु भएकोमा धन्यवाद

  • @BhajanBahadur-v7w
    @BhajanBahadur-v7w 7 หลายเดือนก่อน

    तपाईंको चाहिँ अलि कम गर्नु भएको भए धेरै राम्रो हुने थियो

  • @rajeeb_0079
    @rajeeb_0079 ปีที่แล้ว +3

    30 min tw tapaiko tapaiko vaneraw gayo 🤣

    • @balkrishnathapa-surkhet
      @balkrishnathapa-surkhet ปีที่แล้ว +1

      😂😂😂

    • @janakbasnet3041
      @janakbasnet3041 ปีที่แล้ว +1

      हो सहि कुरा।

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      😅😅😂😂 यिन्को नाउँ पूर्व जनमुक्तिसेना लिला ब. तामाङ " तपाईंको " हुनुपर्ने ? 😅😅😂😂😂😂😂

  • @MahendraSharma-t9e
    @MahendraSharma-t9e ปีที่แล้ว +2

    चाइनेजो को सालो हो जस्तो छ 😅😅

  • @bikashgurung5909
    @bikashgurung5909 ปีที่แล้ว +2

    तपाईंको चाहिँ तपाईंको चाहि😁😁

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      "तपाईंको " पूर्व जनमुक्तिसेना ।😅😅😂😂

  • @All_National_Anthem
    @All_National_Anthem ปีที่แล้ว

    Prakash Dai Tpi poila Basantapur Terathum basnu hunthyo??

  • @janakbasnet3041
    @janakbasnet3041 ปีที่แล้ว +3

    उहाँ ले तपाईंको चै धेरै भन्नू हुदो रछ ।
    😂थेगो रछ उहाँको ।😂😂

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना ।😅😂😂

  • @bimalaadhikari6192
    @bimalaadhikari6192 11 หลายเดือนก่อน +1

    तपाइको

  • @naraythakuri1717
    @naraythakuri1717 ปีที่แล้ว +1

    Teti thulo kamgarepaxi ramro facility hunuparne yo bir gorkhalai

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 หลายเดือนก่อน +1

    Ko interview lina aaunu bho hau 😅

  • @padamsinghrokaya7995
    @padamsinghrokaya7995 ปีที่แล้ว +2

    Total 200 patak tapaiko 😮😮😮😮

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😅😂😂😂

  • @kamalgurung1224
    @kamalgurung1224 ปีที่แล้ว +1

    Gumda Mero gaun

  • @himalrawat9714
    @himalrawat9714 ปีที่แล้ว

    तपाइको तपाइँको तपाईंको तपाईंको तपाईंको तपाईंको 😂😂😂😂😂😂😂😂

  • @yelpoon6215
    @yelpoon6215 ปีที่แล้ว +1

    तपाईंको तपाईंको थेगो रैछ बुढाको

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      यिनी बुढाको नाउँ लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना हुनुपर्नेथ्यो ! 😅😅😂😂

  • @SaiyadinMiya
    @SaiyadinMiya 7 หลายเดือนก่อน

    तपाईंको चाहिँ दुस्मन भन्नू को सट्टा शाही सेना भने अलि राम्रो हुन्थ्यो कि?तपाइँको चाहि😊

  • @gmkismat9184
    @gmkismat9184 11 หลายเดือนก่อน

    बोल्दा खेरी तपाईंको चाई भन्ने शब्द अलि कम गरम दाजु

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 ปีที่แล้ว

    maile ganeki 1000 choti bhanyo swatle,ani tapaiko bhanne bad habits hell

  • @SHALINNEPAL
    @SHALINNEPAL ปีที่แล้ว +1

    हेर्न सुरु गरियो

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 ปีที่แล้ว +1

    जसरी नि धेरै मान्छे मराउने अनि सत्ता मा जाने आफन्त मरे पो माया अरु जोसुकै मरोस भनेर योजना बनायर लाडायको रहेछ भन्ने बुझिन्छ तर कमरेड हरु को योगदान त थियो त उदेश्य एउटै थियो सेना पुलिस मरे नि माओवादी मरेनी धेरै मारेर आतंक फैलाउने अनि बार्ता गरेर सत्ता मा जाने अनि मोज गर्ने अरु के रैछ त?

  • @RAMAdhikari-y3l
    @RAMAdhikari-y3l ปีที่แล้ว

    Tapaiko chai halo jam vakoracha

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp ปีที่แล้ว

    Asatoyo kamanata nagaranu hola nepale Sana ra janamukate Sana parate naramaroyo vabana ra baemanasta jageta huna kama kokasaela nagaranu hola nepale Sana ra janamukate Sana ykavayra USA Sana lae haraunu parachha beso BATA USA Sana lae lakhatanu parachha lala salama kamarada besala C.

  • @laxmikanxi123
    @laxmikanxi123 ปีที่แล้ว +1

    hrna suru bho

    • @janakbasnet3041
      @janakbasnet3041 ปีที่แล้ว +2

      तपाईंको मात्र धेरै भन्नू भो क्या 😂😂

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      ​@@janakbasnet3041वहाँको नाउँ पूर्व जनमुक्तिसेना लिला ब. तामाङ " तपाईंको " थे'६ तसर्थ……¡¡😅😅😂😂😂😂

  • @sushilkhadkathoki5175
    @sushilkhadkathoki5175 7 หลายเดือนก่อน

    तपाईंको तपाईंको तपाईंको 😂😂😂😂😂

  • @ganeshdhamalaganesh9562
    @ganeshdhamalaganesh9562 ปีที่แล้ว

    Tapaiko tapaiko tapaiko😂😂😂😂😂😂😂😂😂

  • @gaganrai2317
    @gaganrai2317 ปีที่แล้ว +2

    Tapaiko tapaiko

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😅😂😂

  • @Pavan-m5u
    @Pavan-m5u ปีที่แล้ว

    Tehi napaderai ladeko ho sathi padeko vay sayd ladniy thiyna. Bidambana

  • @budhdhalama4436
    @budhdhalama4436 ปีที่แล้ว +2

    Ke tapai ko tapai ko ke sabdha ho yo (any time) bro tapai ko........ bich

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना । 😅😅😂😂

  • @ramckarki4746
    @ramckarki4746 ปีที่แล้ว

    Janea manxea Veda hunn

  • @SureshKhadka-rg3rz
    @SureshKhadka-rg3rz 8 หลายเดือนก่อน

    Gitilo hoina

  • @durlobgurung2492
    @durlobgurung2492 ปีที่แล้ว +1

    Suru gariyo aba herna lai

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद

  • @bikrammagar687
    @bikrammagar687 ปีที่แล้ว +1

    तपाईं को चाई ठेगो रैछ 😂

  • @nabrajkhadka8145
    @nabrajkhadka8145 ปีที่แล้ว +1

    Mapaniladkuhosrlasalm

  • @royalkitchen6651
    @royalkitchen6651 6 หลายเดือนก่อน

    Tapai ko tapai ko matra dherai vo

  • @asbinthapa7900
    @asbinthapa7900 ปีที่แล้ว +2

    Ary baba kati choti ho tapai ko tapaiko 😂😂😂😂😂😂😂

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      😅😂😂 लिला बहादुर तामाङ " तपाईंको " पूर्व जनमुक्तिसेना हुन् नी हजूर ..! 😅😅😅😂😂😂

  • @bibekgurung8143
    @bibekgurung8143 ปีที่แล้ว

    Areyy yaar yeti dherae "tapaiko" sbdaaaa suneraaaaa naii dimaag hang laagooo tapaiko kahani..... plz patrakar jiu.... tapaiko sbda laii afno antarwartaaaa lai kharejj gariyossss

  • @rachanasunam8689
    @rachanasunam8689 ปีที่แล้ว

    तपाईंको टाउको मा गोली लाग्यो 😂😂😂

  • @lilarajbasel6724
    @lilarajbasel6724 ปีที่แล้ว

    Aba tapai ko palo 😅😅😅😅

  • @anilniraula7014
    @anilniraula7014 ปีที่แล้ว +2

    3412 CHOTI tapaiko😂😂

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      गन्न सक्नु भयो त

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 ปีที่แล้ว

      यिनी हुन् पूर्व जनमुक्तिसेना लिला ब. तामाङ " तपाईंको " । 😅😅😂😂😂

  • @khusbusharma8682
    @khusbusharma8682 ปีที่แล้ว +1

    suru gariyo aba herna

    • @SunauloTV.
      @SunauloTV.  ปีที่แล้ว

      धन्यवाद

  • @dineshshahi6258
    @dineshshahi6258 ปีที่แล้ว

    Xattis say choti tapai ko tapaiko 😀😀

  • @surenrai8898
    @surenrai8898 หลายเดือนก่อน

    😂

  • @bisubaram3841
    @bisubaram3841 ปีที่แล้ว

    Jama kati tapaiko tapaiko bhanx