पिली व्यारेक आ-क्रमणको त्यो रात!!फस्ट फायर खोल्ने कमाण्डरको अत्यासलाग्दो युद्व भोगाईहरु।।
ฝัง
- เผยแพร่เมื่อ 9 พ.ย. 2024
- (जनयुद्वका चर्चित सैन्य कमाण्डर रोल्पाका भुबन खड्का हुनुपर्नेमा प्राविधिक कारणवश अन्यथा भयकोमा सच्चाइएको छ,यसबाट दर्शकवृन्दहरुमा पर्न गयको अन्योलता प्रति हामि क्षमा चाहन्छौ।हाम्रो टिम आगमि दिनहरुमा सुधारेर जाने प्रतिबद्धता व्यक्त गर्दछ)
#यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
#top_Nepal_tv_latest_interview
#Pili_kalikot
#पिलि_कालिकोट
#Nepal_army
#APF_Nepal
#Nepal_Police
#pla_army_nepal
__________________________
यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
Top Nepal TV is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
____________________
हामिलाई सम्पर्क गर्न-
Contact
__________________
🏠 --Mitranagar 10, Kathmandu Nepal
🌎 --topnepal.tv/
☎ --9802022933
📩 --topnepaltv4u@gmail.com
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
कमरेड भुवन खड्कासंग म खारामा संगै थिए दोस्रोपटक।।plz जसरि हुन्छ लिनु न खाराको विषयमा,यहा घाइते हुदा उहाको हतियार मैले बोकिदेकि हु।
@@himasalyani5399 Ramro kam garna lai saman haina badham dharai hunxa sathai la sarapako das ho Nepal 🇳🇵 ho 😔😔😔😔😔😔
मिस यु दाइ
Afani daju vai marara hoina k nahi gara josto gari guff dinxa world war jitara Victoria cross paya jasto furti lagauxa Ani sodhna pani tastai yasta harula garda desh bigrako
Kaali bahadur kham ko interview herumna, dherai thauma bibidh ko name aauxa but ahiley samma dekhnai paiyena 💪🏿💪🏿💪🏿
वास्तविक एक्दम राम्रो कुरा गर्नुभो सिपाहि दाइले
पिलिमा प्राया निसस्त्र सेना र बाटो निर्माणका लागी गएकाहरु माथी यी आतंककारीहरुले आक्रमण गरि हत्या गरेका हुन ।
Tei ta sojo Saja lai marda yesko churi furi dherai vayo
हो हो बिचरा बेल्चा र फरुवा बोकेर गाका थिय नेपाल आर्मिको द्रेस लगएर नि गाउँ गाउबाट भागेर गएकासामन्तीहरु ।
पिली मा त तिन महिना तालिम गरेको सडक खन्ने नब जवान थिए तालिम प्राप्त भएको भए गणेशपुर बनाइदिने थिए
रादी को छोरा बाटो बनाउने सैनिक मारेर थुलो भैस
म सहमत छु यो कुरामा
Sahi ho yesko anuhar her English boleko re ajha tones lamo banayerw exposed Vanna nasaker xposa po vanx😂😂
ठुलै क्रान्ती गरेछ यसले बाटो बनाउने नन कम्ब्याटलाई मारेर ।
पिलि आक्रमण माओवादी काे जित हाेईन ,किनभने त्यहाँ तालिमको लागि भर्खरै नेपाली सेनाका नया सिपाही थिए,२०/२५ जना पुराना सेना थिए,
Tei vayera jitya ho natra sure harthio
पिलि मा त बिचरा राेड खन्ने बुढा खाडा कान नसुन्ने कपाल फुलेका बुढा पाका आर्मी थिए।माअाेबादिले पिलि जिते भनेर गर्व नगरे हुन्छ । तेति बेला म पनि कालिकाेटकाे रणदल गणा मा थिए ।
😭😭😭
हो हो तपाइको हजुर बुवालाइ पनि दात झरेको कपाल फुलेको गुलेली मत्यङ्ग्रा लियर लदेको थिय हो ?
वाटाे निर्माणमा खटिएका अर्ध सैनिकहरूलाई मारेर खुवै ठुलाे काम गर्नु भएछ भुवन जि ! यसकाे चर्काे मूल्य अझै तपाईंले तिर्नु पर्नेछ । पाप धुरीवाट कराउछ ।
भुवन दाइ मीठो सम्झना छ है
100%गुड ब्रो
राम्रो बिस्लेसन मन प्र्यो मलाई
साधारण बिकास गर्ने सेनालाई मारेर के पायौ लडाकुलाई मार्न सकेनौ ।
Gadatantra
भुवन दाजु लालसलाम हजुरको अन्तर्वार्ता सुन्दा बिगतकाे याद आयाे 😢😢😢😢😢
सबै कुरा भन्न सक्ने त्यो बास बसेको घर मा पछि गयर सुरागी किन लगाइ भनेर बम पट्क्काको बास दिनिलाइ मारेको कुरा किन नभनेको जङ्गली बादर
Yini haru yestai ho afano ramro ramro kura matrai vanxa
कमरेड पहिला को युद्द थियो राजा फाल्ने अब को युद्द पाटि र भ्रसटचरी फाल्ने युद्द गर्नु पर्छ ढिलो भैसकयो पहिला को योद्दा हरुको सपना अधुरो छ अब पूरा गर्नु पर्छ ( सहिद कमरेड हरु प्रती लाल अबिबादन )
Right sir
Salut xa comred xa hjr lai
नेपालिले नेपालिलाइ मारेर जितको हर्ष मनाउछस
आर्मीले साथी भन्छन् यी आतंककारी हरु दुश्मन भन्छन् छबिलालको भरौटे हरु।
निरदोस बाटो खनने तालिम नभएका सेना धेरै थिए अाज निरदोस बाटो खनने सेना मारेर परचनडे बाबू राम बादलले केरा देखायो उ खरबौउको मालिक तिमिहरु कोहि खाडिमा कोहि अङगभङ कुहेर कोहि गाउमै जियामि लाज छैन अातङककारिको कुरा अबसथा लाज घिन छैन जियानमारा अातङककारि हरु लाई देखायो परचनडेले केरा हेर भगवानले दिएको उपहार हो छरा अातङककारि हरुलाई
पिलीमा पुरासमय लड्ने जनमुक्तिसेनालाई ल्याउनुस सर। नेपाली सेनाबाट धेरै सुनें। जनमुक्ति सेनाबाट आउनुपर्याे पूरा लडाईकहानी
अजय दलसङ नपरेको ले
Army ko phuli laune gaddarle gardda ho natra khaaobadi 3/4 mahinama sakhaap huntheyo yo kura bujnnu holaa
@@rameshkumargurung6840 right kura 100%
अझै लड्ने कुरा गर्छन् try त गर के हाल हुन्छ अब 2दिनमै पर्दा साफ हुन्छ अब त जय नेपाल जय नेपाल आर्मी
कुब राम्रो काम गरे भनेछ खाते मुजि
एउटै मान्छे ५० फेरी घाइते हुदै बॉच्ने फिल्ममा मात्र देखेथे😂😂 भनेर हाम्ले जानकारी गरेर हिडेछोम्टो ठ्याटटेरीमाटोक्नी😂
@@ganeshgiri9880 aee tw Cai k babar mukhe bato banaun gko lai Hanne Tai ma ni aadha bahir gko thiya
Think before you speak
@@ganeshgiri9880 maubadi haru le dherai dhatxa.
चोर हरु बातो खन्नेलाइ मारेर के पाइस भैंसी पालेर बसेछस होल
पाऐउहाेलानित मज्जाले सेवा,सुबिदा शिक्षा,उपचार गाँस बासँ
पिलि मा बाटो खन्ने टोली लाई मारेको पाप लाग्ने छ गर्व नगरे हुन्छ
कमरेड भुवन खड्कासंग म खारामा संगै थिए दोस्रोपटक।।plz जसरि हुन्छ लिनु न खाराको विषयमा,यहा घाइते हुदा उहाको हतियार मैले बोकिदेकि हु।
हजुर को पनि ईन्टरबिउ सुना पाये आवारि हुनी थिये कमरेड
हजुरले नि दिनुहोस् है अन्तरवार्ता
@@haribahadurpokharel1674 अन्तर्बर्त दिन मन भयेर के गर्नु दक्षीण भारत छु जै ले नेपाल आउछु तेहिले दिउलानि
@@SHALINNEPAL के गर्ने हजुर बाध्यता बिवस्था जीवन निर्वाहाको शिलशिलामा टाडा नजिक हुनुपर्ने रहेछ म त लडाइँको बेला सानो नै थिय 12 बर्षको तर लडाइँ रोकिए पछि 63 सालमा जनमुक्ति सेनामा हिडेको थिय रहरले केही बुझेको थिइन त्यहीँ भएर नि चासो लागछ माअोवादीका कुरा सुन्न लाइ
@@haribahadurpokharel1674 हजुर को बिचार माहान छ के गर्नु हजुर अैले त जनयुद्धका लडाकु हु भन्ना नि लाज लग्छ नेता को हर्कत ले गर्द (सहिद को सपना पूरा हुना सके को छैन
ई मुलाहरु घाईतेनै भाका छैनन्नि गाेलि बम लागेकाे भऐत खाउ देखाई हाल्थेनि हावाँ दारि बाेल्दारछन
अब साथि हामि सब मिलेर आगो बल्नु पर्छ म पनि एक पिडित हु
लडनेहरू लड्यो,मर्नेहरू मरेर गयो आखिर अन्तिममा जन मुत्ती सेनाले के पायो?
pacha lakha payo ni hajur
दाजु धेरै सम्झना छ है
हामी सारै भेडा भैइ छ नि ब्रो यो जुनि मा,,दुखी जिन्दगी ,,,
बाहादुरी कमान्डर कमरेड भुबन सर लाई समजेको छु बतालियान कमान्डर हुदा उहाकाे कमानमा लदेकाे एक सिपाही हुम
यहाँहरुको त्याग र बलिदानप्रति उच्च सम्मान आजको पुस्ताकध तर्फबाट❤️
जनयुध्द भनेको सम्पूर्ण जनता सरकार बीरूध्द आन्दोलन गर्नुलाई भनीन्छ । यो त मात्र लुकेर तालीबान र आतन्ककारी शैलीमा जनतालाई दुख दीएर लडेको मीलटन युघ्द केवल १५,२० हज़ार जनाको मीलटन युघ्द थीयो । (मीलटनयुघ्द)
शलाम भुवन शर कता छम हो आजभोली miss u
Dang hunuhunxa
माओवादीले नेपाली सेना सङ्ग यदि नेपाली सेना को जस्तै सेम तरिकाले लड्ने हो भने कैले पनि जित्दैन चोरि बाट गएर पछाडी बाट लुकेर लडेर जितेको हो कुनै ठाँउमा सेनाको जसरि लडेकाे भए कुनै लडाइँ मा पनि जित्न सक्दैन
100%सैं कुरा
कस्लाई जितेको थियोे भारतलाई कि चिनलाई कि कस्लाई भारतले सिमा मिचेको कति साल देखि हो आफ्नो देश प्रति लडेर देखाएको भए सायद भारत पनि डराउने थियोे होला।
तपाइको बिचार र तपाइको कमान को लागी सलामछ।
Suru gariyo from japan
थुक्क आफ्नै गरीब दाजुभाई लाई मारेर कौनसा गतीलो काम गर्योर खुसीमानेको हौ
आफ्नै गरिब दाजु भाई हरुलाई मारेर के पायौ त हौ कठै सिमाना मा लडेको भय के भन्थो होला अझ
अनि लब गुरुङको घटना चाहिँ नि ! के भन्ने ?
भुवन थापा सर नमस्कार 🙏🙏 हिजो महान् लडाकु कमान्डर हो साहासि जनताको लागि लड्नु भयो तर प्रचण्डले कति घात गरयो।
भुबन कमरेड किन हाे तनि लडेकाे तपाईं मेराे मनप्रने साथी हाे।।
Salam kamred
जनमुक्ति सेना भित्रको एउटा साहासी निडर प्रचुर क्षमता भएको कमान्डर काली बहादुर खाम कमरेड विविध लाई नसम्झिने को होला र बिगत मा उहाको केस ले केही गुमनाम भए पनि अहिले पार्टी मा सकृय हुनुहुन्छ सैन्य बिभाग र पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ उहाँ को जसरी पनि अन्तरबार्ता लिनुपर्यो सुगम सर।
Wow good hajur
प्रचण्डको आलू अहिले कति गार्मे छ त
हामी जनमुक्ती सेना का सदसे हरुको चाइ नेता होइन तीम कमादर नै अबिभाबक हुनुहुन्थ्यो
Salam xha comerd
खारामा पश्चिम दिबिजन धिलो हुनाले पनि हार्नु परेको हो यो कुरा सत्ते हो
Tapai maubadi ho?
हात थर थर है कलेजो बाहिर निस्के र थर थर हुनु पर्थ्यो
भुवन दाई😍😍😍
Bhuban dai namaste
लडाईको VDO हरु पनि हेर्न पर्यो हजुर।
दाहाल परिवार 47:37
यो आतंककारी हरू ले देश लाई बर्बाद गर्यो
Hamro Nepal ko lagi aafno family thagayara aafno life ko chinta na garara das ko lagi ladhako sir lai ghai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
K ho ni ghai nepal vanya chai
भोका छ भने र हैन दर धम्की ले गर्दा हो जन्ताले खुवाको
Nameskar kamred bhuban
Lal Salam xa kamred lai bir shahed Lal Salam
लालसलाम
कायर आतंककारी
हरेकौं लडाईमा घाइते हुनुको कारण के रहेछ लडाईको दक्ष नभए र कि दक्ष ईमान्दा र बाहादुर देखाउनेको लागि घाईते हुनु भएको मैले नबुझेको कुरा ?
Lovelight magar magar
Imandar commander
गजबको कुरा हजुरको मजाँ अायो
Ajhai ni uniform lagaaucha.... K k nai desh ma pariwartan aaye jasto. 😂😂
आज पनि नं.👀☝️
अन्तर्वार्ता: सुन्न हेर्न रमाइलो होला जस्तो छ।
आखिर के पायो त साथी लास्तमा हातालागी सुन्न होइन
मुजी आफ्नो दाजू भाई मारेर के पाईस ठूलो करा गर्छस
Jo more Pani , mare Pani aakhiri Nepali nai mareka ta hun, thulo gaurab garne kuro chahi aaudaina jasto lagchha Malai.
Tara aasto Emandari Manxa ko Kame la ho Nepal ma mcc pas vako 🤫🤫🤫
जनयुद्ध ले के पाइयो??पिडा??🤣🤣🤣🤣
Ab kera kha
यो छापामर लाई कसले खुसि सङ खान दियो होला ।
jantale
मुजि गफ दिन्छस किन मरिनस
Bato khanna gako Sena lai jitnu thulo kura thiyena….
हेर्न सुरु गरियो
Jantale bhane jasto Nabhayepani mathiko netalko kamana pura bhayo Tara tapailai Badhai dinu Par6 !videokp lagi thanks 😊 so much 💖
Bato banaunu gako army Lai Testo..Garda bahaduri vanidaina...war jutera k garnu results ramro aayana....
Wher Kantri maw Badhi Meantal You No Nepali
तेरो कुरा सुनदा पनि रिसऊठछ
दुस्मुन भन्छचस मुजि
Aile ta kera khaira hola
bhuwan dai k paunu vayota.. aafnai daju vai sanga ladera.. ajhaipani oostai xata....khud tapaile jawaf dinu hola..j sochera ladnu vayo. Tehi paunu vayo...ghin lagdaina ahileko tapai ko party dekhera....
Senaleharo kmenma royrwhairan xa
Purba Atankari Kaii Uniform Ma Interview Ani Parichya Buwan Thapa "Janamukkti Sena Nepal" RE K Ho Para!!
1 number jhutbolne badarharu army testo hudaina
Jiter payeu chai k
Aile samma uniform ni lagako barai k ka lagi hola
Kali bahadur kham ko ni interview launu na sir ?????
के के न गेरिस तलाई गोरू
marna parne manxe bachex dukh lagyo
Ke ho rakki vane ko.maile bujina rekki jasto lagx😂
दुनियाका गरिब्का छोराहरुलाइ रातिमा तत्र बित्र बनायेर फुरतिलायेर बोली राछउ आखिरमा घाइते जीवन बिताइ राछौ के पायेउ दाजु बेलैमा खाडी तीर आको भये येस्तो जीवन बिताउनु पर्ने थियेना प्रचन्डलाइ बाबू राम लाई गाली गर्दै बस्नु
प्रचण्ड र बाबुराम त इनि हरुको भगवान हुन पुझदै बस्दा पनि हुन्छ सबै दिएका छन् होला नी जब गोली बारूद को छर्रा ले पोल्दा सम्झना आउला नी
Khub napeko jhai kura garcha….
याे हावा खबर हाे
Bekup non trained army sanga ladera
तेरो योजना सफल भयो के पाईस साला
Yo mawobadi haru sabai choor daka hateyara desh drohe hun thuckka
Badi bolxas muji timi jasto prataxxe ldaku mo pani ho bauwa
हामी जनमुक्ती सेना का सदसे हरुको चाइ नेता होइन तीम कमादर नै अबिभाबक हुनुहुन्थ्यो
यहाँहरुको त्याग र बलिदानप्रति उच्च सम्मान आजको पुस्ताकध तर्फबाट❤️
हामी जनमुक्ती सेना का सदसे हरुको चाइ नेता होइन तीम कमादर नै अबिभाबक हुनुहुन्थ्यो
तपाई पनि होर सेना