भाइरल चियावालिको नयाँ ब्यबसाय अब चिया सँगै खाजा अनि कपडा पनि viral chiyawali sristi tamang exclusive
ฝัง
- เผยแพร่เมื่อ 4 ม.ค. 2024
- मोडल बन्ने चाहनाले यी सुन्दरीलाई यस्तो सम्म, घर छोडेर हिँडेपछी सेकुरिटी गार्ड देखि दोहोरी साँझ सम्म
• मोडल बन्ने चाहनाले यी ...
*********************************************
हाम्रो च्यानलको सबै भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है
कृपया यस youtube channel लाई subscribe गरि सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ ।
*********************************************
Note:- यदि तपाईं अनि तपाइको वरिपरि कसैसङ्ग कुनै अनौठो कला तथा प्रतिभा छन भने हामिलाई सम्झनुहोला । हामी तपाईंको कला अनि प्रतिभा लाई सबै दर्शक समक्ष पुराउने माध्यम बन्नेछौं ।।
gmail:- bhadragoltv99@gmail.com
contact:- 9818806238
*********************************************
यस Channel का कुनै पनि video हरु download तथा cupy गरि अन्य channel मा upload गरेको पहिएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिनेछ ।
Using of this video on others channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
#starmedianepal
great 🎉येत्तिको हिम्मत गर्नु पर्छ।salute चेलि🎉
कति हिम्मतवाली बहिनी संमान छ तपाईंलाई🙏😘😘🌺
कति हिम्मतवाली बहिनीलाई पनि सम्मान छ तपाईलाई ।
यी चिया वाली नानी कति छिटो छिटो बोल्नु भएको होलान् सुन्द पनि कति हासो लाग्छ भनेको मुस्कान पनि दामी छ❤❤❤
कति राम्रि हिम्मत उवालि सारै राम्राे काम् राम्राे साेच् सबै मैला ले यसरी साेच् गराै बिहे मात्र ठुलाे कुराे हैन अाफु कसरी खुसि भैन्छ तेसरि बसाै छाेरि मान्छे यक्लै ले केई गर्न सकिँदैन भनिन्छ तर उवा sis लाई हेरम❤️धन्ने बाद्🙏
हिम्मत वली बैनी ... बहुत राम्रो धेरै धेरै शुभकामना .
धेरै धेरै बधाई छ महिला भनेको एस्तै हिम्त वाला हुनु पर्छ म हाल साउदि अरब देखि हेर्दै छु ल
लु, पहिले चियावालि & अहिले केा रेाति वालि लाई बधाई & प्रर्गति केा शुभकामना गड बेलेस इउ
लौ बधाई छ बैनिलाइ
धेरै राम्रो, आफ्नो देश मा केहि गर्न को लागी धेरै राम्रो, राम्रो, सुरक्षित र खुशी छ जीवन को जोखिम मा र परदेश मा दादागिरी र दुर्व्यवहार र दुखी जीवन को सामना गर्नु भन्दा, यति धेरै समस्या र धन र जीवन हानिको जोखिम, भाषा जान्न र वरिपरि राम्रा मान्छेहरू छैनन्। त्यसैले कृपया सधैं आफ्नै देशमा काम गर्नुहोस् र खुशी र समर्थन गर्नुहोस्, धेरै धेरै धन्यवाद 🙏🙏 Very good, doing someting in your own country is so good, nice , safe and happy rather than risking life and facing bully and abuse and miserable life in foreign country, So many problems and risk of loss of money and life, nit knowing language and not having good people around. so please always work in own country and be happy and supported, thank you so much🙏🙏
चिया वालिको बोली राम्रो हासो पनि तेस्तै मिठो मुन्छे मनि राम्री नै हुन्❤️❤️
Thank you bhini salam chha you are Great very good job & very good points bhini keep going well done God bless you 🙌😍❤️👍🙏
❤❤सलुट छ नारी
Salute to you!!!
Keep it up your great work!!!
DDko voice katti mitho ❤❤
बिगतमा जेसुकै भएपनि अबको बाँकी जिन्दगी खुसी मै बितोस भन्न चाहन्छु सफलताको शुभकामना छ है प्यारी अब चाँही आफुलाई सम्हाल्नु होला किनकी जति खेर चाइको थियो त्यो बेलात पाएन भने अबत झन् आफु बलियो भयो जे हुन्छ राम्रो कै लागि हुन्छ
साहसी महिला लाई सलाम गर्छु
Honi धेरै साहसी 🤣🤣 दुइटा पोइ बनाइ सकिछ 🤣
😂
@@JhapanepalJhapanepal-cd9dyto the 😅world 🌍😅😅
😊😊😊😊😊😊😊😊😅😅😅😅😅 😅
बैनिले एकदमै राम्रो कुरा गर्नु भयो। सिङ्गल महिला लाइ मात्र थाहा हुन्छ कि एक्लो जिवन कस्तो हुन्छ भनेर। अरुको बुडाबुडि संगै हिडेको देख्दा उहाँ लाइ पनि ईक्क्षा पलाउनु स्वाभाविकै हो । असल सिङ्गल पुरुष पाएमा बिहे गर्दा राम्रो।
So good work and smile habbit keep it up
good job hajur be strong 💪💪💪💪💪💪💪💪
Excellent good luck
Kati ramro!
weldone sis keep it up ❣️ 🙏
Chiya wali himmat wali nuwakote cheli❤❤❤❤❤❤❤❤❤❤❤❤best of luck
Dherai ramro kam garirahanu bhako raixa. Yestai mehanat gardai januhola🙏😍
चिया वाली नानी लाई शुभकामना छ । तर काम नपायका पत्रुकार ! नानाथरी का प्रश्न किन ? काम छैन महासय पत्रुकार जि को !
दुख गरेर खानबस्न छोडेर पत्रुकारे/युतुबे बेकामे !
Good belens to you and take care B R love you so much I'm wondering from Delhi India
Aha kati ramro kaam garnu vako baini weldone 🙏
I salute you vaini ❤
Wowgreat job
wa kasto himmat ani soch bha ko mahila bhagwannle pakka sath dene xan na aatinu bahini din pakka aauni xan hajur ko
बधाइ अनि शुभकामना
Well done didi❤👍👍👍
सहि कुरा हो यो
Congratulations we'll done sis
Nice video hjr🎉
After long time interview
साहसिक महिला !बिचार बोली सोचाई पनि राम्रो !सलाम छ
lovely 🎉🎉
good work didi
God bless you
Congratulations well done
Good job
नाना को हसाइ ठिक लागो जय होस
Congratulations we'll done
The inspiration beautiful 🤩 lady
👍👍👍👍👍
Wow so cool 🎉
कसरी कन्टेक गर्ने त याे संग सर plz help me
I will gonna go get it 🎉❤
Good job sis
हिम्मत बहयेकी महिला तपाइलाइ सम्मान छ ।
Very good mehaneti nani lai salam xa
beautiful
मैले भने को मान्नुस् TH-cam channel खोल्नुहोस Vlog बनाउनुस्🎉
❤❤❤❤kari ramro kam ❤
गुड राम्रो काम
Very good so lovely
Any one knows where is the location?
kun thauho hotel
Yeti ramri ani mehaneti xin tara life partner ramro milena😢😢😢 god bless you 🙏 be strong ❤❤❤ future ma ramro jibansathi milos har har mahadev 🙏
Mehenati dd ❤❤
सलाम गर्नु पर्छ यस्ता नारिलाई
❤
❤❤❤
❤❤❤❤
Ur genius
Nice breads
Nice
👍👍👍👍👍💗💗💗💗💗
Very strong girl
सहि कुरा हाे
❤❤❤❤❤❤
well done chiyawali nani, you are a great girl, keep going and always be happy,,,,,?
Ok
❤❤❤❤❤
Good blas u
Strong girl 😊😊
chiyawali long time no see
Best of louck sister ❤
Lagend lady salute
Beautiful lady 🎉🎉🎉
🙏🙏🙏
Location kaha ho yo chiwali ko ma nasta khanu janxu 😊
Ur queen 👑👑👑👑👑👑 girls😊😊
good
❤🎉🎉❤❤❤
Good luck
Nine
Chiya pasal Kun location ma ho ?
Shuvakaamana🎉❤
KTM आएपछि रोटी खान आउनुपर्छ भुतपुर्व चियावालीको पसलमा ❤❤
Roti?
Chaya wali ko kati ramro soj xa hai yati hjur bihe Garne soj baya mo sat dinxu hjur Lai
सलाम छ चिया ओली बहिनी 🙏🙏❤️
कति राम्रो गर्नुभएछ।
कस्तो राम्री के यो बैनी
Salam!
आउ अब हाम्रो जोडि जमाउनु पर्छ😂
मन्छे को एउटा कर्म हो बिचारा पैला सडक मा चिया बोकेर पनि इयाहा सम्मक आउनु भनेको राम्रो हो दुखले नै सिकाउछ हर कुरा कल्यन होस ✋✋✋✋
❤🎉❤🎉❤🎉❤🎉❤🎉
Viral ❤❤❤❤chiya wali ❤❤❤❤❤❤
ktm kunthaumax khana janu paryo location dinu paryo